चिज र निर्जला अब संगै हुने फैसला गरेपछि | Chij Gurung VS Nirjala Gurun | Live Dohori
Ойын-сауық
नमस्कार,
म लोक दोहोरी गायिका निर्जला गुरुङ । पछिल्नो समय मैले गाएका लाईभ दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । त्यहि अथाह माया र हौसलाका कारण मैले आफ्नै अफिसियल युटुब च्यानलबाट निर्जला राधी घर लिएर हजुरहरुको माझमा आएकि छु । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
_______________________________________________________________
Song:- FulKo Chhaya le ,
Vocal:- Raju Pariyar,Sundar Mani Adhikari, BIshnu Majhi ,
Lyrics/Music:- Sundar Mani adhikari ,
Original Video Link:
• Fulko Chhayale - Bishn...
_______________________________________________________________
#chijgurung
#nirjalagurung
#livedohori
_______________________________________________________________
Live Dohori Singer:
♬ Chij Gurung
♬ Nirjala Gurung
_______________________________________________________________
Musician Team
♬ Hemraj Gandharba - Sarangi
♬ Gem Thapa - Keyboard
♬ Karan Pariyar - Flute
♬ Prakash KC - Madal
♬ Govinda Pariyar - Madal
♬ Arun Nepal - Dholak
♬ Pritam Thapa Magar - Oct Pad
_______________________________________________________________
Audio/Video
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
_____________________________________________________________________
© Nirjala Gurung , 2023
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Пікірлер: 386
नमस्कार🙏 म निर्जला गुरुङ को तर्फ बाट आज फेरी निर्जला रोधी बाट नयाँ कोसेली लिएर आएकी छु के कस्तो लाग्छ सल्ला सुझाब दिनु होला है 🙏
@mohanpakhrin9263
10 ай бұрын
अत्ति रमाइलो,मिठो, lovely battle हजुर 😊 congratulations 🎉 👏 keep singing good luck both of you ! Best wishes
@khemalemagar6175
8 ай бұрын
@@mohanpakhrin9263😅❤ 21:33 😊यो नि बि😊😅 पनि
@harkabdr6704
6 ай бұрын
AA❤❤@@mohanpakhrin9263
@mandevi
6 ай бұрын
7:24 7:26 7:27 7:30 😮
@Guru-Devkafle
5 ай бұрын
Done Done 😅😮😢
चिज भाइ र निर्जला नानीको लाईभ दोहोरी नछुटाउने म मात्रै होला कि हजुरहरू पनि हुनुहुन्छ comant plz🙏🙏👌👌👌👌♥️♥️♥️♥️
चिज जिकाे रमाइलो टुक्का त दाहाेरि विशेषता हाे।चिज निर्जलाकाे निर्जला चिजकाे अाम दर्शक भावना ?निर्जला चिज लगायत सम्पुर्ण सभाभागि टिमलाई शुुभकामना।
चिजले निर्जला फकाएपछि दर्शकलाई कौतुहलता चासो काे सिमा नहुने आफ्नो सपनाको राजकुमारलाई दिनुभएको सुनौलो अवसर प्रति हामी खुसी छौं अमेरिका जाने रक्सी खाए पछि अंग्रेजी फुरने click भयो जोडी लाइ सलाम
❤🎉❤नमार १जान्दै छ चिज र निर्जला गुरुङकाे गितहरु तर दर्सकहरु साेचेकाे जस्तो हुनु पर्छ बिबाहकाे बन्दनम जाेडानु पर्छ गितमा भनेकाे जस्तो please
चिज भाइ र निर्जला नानि सारै राम्रो स्वोर्को धनिलाई धन्याबाद 27:25
गित पूरा चिज र निर्जलाको भने पछि हेर्छु नै तर लास्टमा यो दोहोरी सबैले हेरेर सुनेर लाईक कमेन्ट सेर गर्नु भन्ने बेलामा चिजलाई निर्जलाले दाईलाई धेरै धन्यवाद भनी सम्बोधन गर्दा अलि मन अमिलो भो, किन भने सोल्टि भन्छ कि जस्तो लागेको थियो, अरु सब राम्रोछ, राम्रो नहुने त कुरै भएन।
Nice jodi chij ra nirjala lai beya khaila ho
Dami chij vs nirjala nanu ko dohori
माग्नु पर्दैन के बैनी ज्वाइँ सोझो अनि ईमानदार छ हामी गुरुङको छोराछोरीहरु संग सगै जस्तो बिवाह हुन्छ किन माग्नु पर्यो पछि मज्जाले टीका थापम्लानी त्यसैले अहिल कमाउने रमाउने समय हो भागि बिवाह गर्नु पिलिज म यो चखेवाको जोडी छिट्टै एक भएको देख्न र सुन्न मन लागेको छ ।
आ हा जति सुने पनि सु निरहु लाग्ने रेल जोडिमा परिणात हवोस
निर्जला sis विबा गर्नु पर्छ है चिज जी संग एक धमा जोडी राम्रो छ ❤❤❤❤
चिज र निर्जला भएपछी नराम्रो हुने कुरै भयान दुबैजनालाई धन्यवाद शुभकामना सांगीतिक जोडी फैलियोस ,फुलोस ,धन,धानले वास गरुन |
चिज भाई❤️❤️ निर्जला रोधिघरमा आज पहिलो चोटि आज । 🙏👌👌👌💕💕💕❤️
चिज र निर्जला एक भएको हेर्न चाहने म पनि हो है
@kopu273
9 ай бұрын
❤
दोहोरी गित बाटै फकाएर चिजले निर्जला लाग्छ कि भनेर हेर्ने हो त्यसैले कानूनी बिवाहा सुटुक्क गर्नुहोला दुवैको क्षेत्र दर्शक श्रोता कौतुहलता चासो सबै सुरक्षित हुन्छ गुरुङ जोडी लाइ उच्च सम्मान
Aaha super xa Dohori yo jodi ko👌👌♥️♥️♥️♥️♥️♥️🙏😂😂😂😂😂😂🇳🇵
❤ Nirjala Gurung ra Chij gurung ko gana le Bhabuk pani hashaune garauxan Badhai xa yo dujabai laai,, ❤❤
Chij Dai Bhanni😂😂Chij Soltee Buannu nee Neerzalaa jee😂😂😂❤❤❤❤❤❤❤
Nirjala Goog❤❤
जोडी खुब जम्याछ
सारै मन पर्छ दुईजनाको दोहोरी सधै भरि सुनेर दुबै जना एक हुनुपर्छ ❤️❤️❤️❤️❤️🎉🎉🎉👌👌👌 हुन्छु यो जोडीको दोहोरी
Nice ❤❤❤❤❤jodi
Yo jodi ekdam mileko jodi xa
Dami jodi dami dohori. Ajhai sikhar chumnus .
चिज बाबू र निर्लजा नानू को लोकदोहरि सुन्न पर्खेर बस्छु, उत्कृष्ट साङगितिक जोडी लाई सफल बैबाहिक जोडी मा परिणत भयेको देख्न चाहान्छु, शुभकामना !
@nandalalkandel4250
10 ай бұрын
😊
@kulbahadurbardewa2132
10 ай бұрын
मेरो पनि यो विषयमा सतप्रतिशत सहमत छ है
@lalmanghale3531
8 ай бұрын
😊😊😊@@kulbahadurbardewa2132😊r😂0⁰
मलाइ मनपर्ने जोडि !चिज र निर्जला को ठुलै फ्यान हुम !अगामी दिनमा सफलताको सुभकामना छ ! यसै गरि चिज र निर्जला विवाह बन्धन मा बाधिए को देख्न पाउ
Jodi milxa bihe garni kahile ho❤❤❤
Nirjala bahine sor ramro cha
सधै भरि याे जाेडि एक भयकाे देख्न पाँउ♥️♥️👌👌👌
यो जोडी एक आकाॅ को सपनीमा मात्र सीमित नभई सदाको लागी बिपनामा रमाएको देख्न 100% प्रशेन्ट दशॅकलाई देख्ने ईच्छा छ। निजॅला बहिनी
Good yo Beautiful jodi ek Hunuparda x ❤❤ chij+ Nirjala G ❤❤
Geet dherei ramro ra timi dui janako maya jhan asadhyei ramro...❤❤❤
कहिले हुदैछ बिबहा ❤❤❤❤ खुशी को ख़बर 🎉🎉 congratulations
यो जोडि को बिहे भाको हेर्ने ठूलो रहर छ 😮❤❤❤
धेरै राम्रो दोहोरी बधाई चिज भाइ र निर्जला बहिनी लाई
chij ra nirjalako dohori nasuni ta sutnai man laudaina k vako yasto..geet jhai maya basos shuvakamana.❤
Yo jodi dherai ramro ab bihako bandhan ma bandhinu parxa vandai ma sauth Africa bat apecxa gardai xu nirjala gurung bahini ra chij gurung bhai lai❤❤❤❤❤❤❤❤❤❤❤
Nice dohori chij brother and Nirjala sister all Team lai congratulations ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
NirjaLa V/S Chij Gurung❤ Lu na Ballai bho bheta bhannee bhakama dohoree❤gaunu hos na❤ HUSSSSS😂❤❤❤🎉🎉
आति नै रमाइलो चिज र निरजालको जोडी एक भएको हेर्ने सपना छ अवस्य पुरा हुनेछ आशा छ।
चिज गुरुङ र निर्जला को लाईभ दोहोरी म प्राय छुट्टाउदिन धेरै राम्रो लाग्छ। ❤❤❤
Badhai ko subha kamana xa hai nirjala gurung and chij gurung r all team 😛😛😛🌿👌🌿from a s r 🌿🙏
आहा कति मिठो स्वर सुनिरहु जस्तो चिज र निर्जलाको यो जोडी रियल होस है भगवान❤❤❤❤❤❤
मिठो,रमाइलो दोहोरी 👌 अहिलेको जल्दो बल्दो दोहोरी ❤ जोडीको फलोस फुलोस जय गीत जय सङ्गीत 🎵🎵
मजाको दोहोरी👏👏👏👌🙏❤️❤️
❤ Badhai tatha Shubha kamana congratulations Nirmal Chij gurung lai,
अति सुन्दर जोडि सुमधुर आबज को धनि दुबै लाई बधाई छ।
दुबै एक भयकाे हेरन सुन्न पाईयाेस सफलता काे शुभकामना गित काे लागि❤❤❤❤❤
जति हेरैउँ उति हेरै लाग्नि ई दुई काे गित ❤❤❤
अब आउने मँसिर मिहीनामा बिहे भयको देख्न पाईयोस यो सुन्दर राजा रानी जस्तै जोडी को म ओमान देखि🇧🇬🇧🇬🇧🇬
@deepikasunar
10 ай бұрын
Qr❤❤
एकदम राम्रो छ कहिले नयाँ गित आउछ भनेर पर्खाईमा हुन्छाैं हामी सारै राम्रो छ सधै भरि राम्रो रहोस् र रियल जोडी भयको पनि देख्ने ईच्छा छ सुभकामना 🎉
@kesharkandangwa
4 ай бұрын
धेराइकाे शुभकामना उहाहरुकाे जाेडि हाेश भनने देखियाे र याे शफल हाेश
दुबैलाई बधाई छ भाइ बहिनिलाई छिट्टै मिलन होस
कहिले हुदैछ बिबाह चिजा दाजु निर्जला
आर्गानिक शब्द को खानी , सुमधुर स्वरका धनी , सबैको मन मुटुमा बस्न सफल यो जोडी को दोहोरी अति रमाइलो छ , अब छिटोभन्दा छिटो दुबैजना बिहे भएको देख्न पाउ , जय लोक दोहोरी !!!
Sundar Jodi ❤❤❤❤❤😊
अति उत्तम लाग्यो गित सुनेर विवाह भय झै लाग्यो सफलताको अग्रिम शुभकामना ❤🎉
🙏नमस्कार स्म्पूर्णमा चिज र निर्जला को दोहरी सुन्दा अलगई माजा आयो । जोडी मिलेको छ शुभ कामना!!
गितमा मात्र नभएर रियल जोडी भएको देख्न पायोस good luck both u !!!
Chij and Nirjala best jodi in this industry keep it up 🌟🌟🌟🌟🌟💐💐💐💐
Yo very very super hits Lovely jodi ko Dhohori Sunda Dherai BhanDa Dherai khusi Lagdax ❤❤ Chij Nirjala g ❤❤ My Best Singer chij and Nirjala G ❤❤
Well done Nirjala Tamusyo you are No 1 Dohori Singer this decade although Congratulations to whole Nirjala Rodhi Ghar Teams Fm Damside Pardi Pokhara
@khimbahadurgurung5840
10 ай бұрын
Very Entertainment and So lovely dohori Well done Chij Tamu and Nirjala Tamusyo But don't makes late for Marriage Mr Chij Tamu Fm Damside Pardi Pokhara
दामी दामी हजुर । यो जोडी को अझै सफलता को शुभकामना है हजुर !
Congratulations Nirjla sister ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
मिठो रमाइलो दोहोरी 🎤🎶🎶😘😘❤️🙏
लु बधाई छ अझै राम्रो सङ पर्गती गर्दै जाउ सुभ कामना तिमी हरु जना लाई मेरो तर्फ बाट सधै आशिर्वाद छ 🎤🎤🎤🎤🎤🎤
चिज को दोहोरी टुक्का मा मसाइलो नटखट हास्यपन भयेको स्वाद छ मज्जा आयो निर्जला रोधीघर 👏👏👍️👍️💐💐❤️
My favourite jodii
Super ❤❤❤
आहा दामी छ जोडी ❤ सफलताको सुबकामना ❤ एकदमै राम्रो दोहोरी 👍️म दुबै जनाको फ्यान है🤘
Super jodi ❤❤❤❤❤❤❤❤❤❤❤hajur ko big fan❤❤😊
अब अर्को भाग कहिले नी
भाइ बहिनी को साङ्गेतिक यात्रा सधै यसरी नै ब्यातित होस है सधै राम्रो2 गित सुन्न पाइयोस है सार्है राम्रो जोडि हुनुहुन्छ है
Superb ! Chij & Nirjala, Keep it up 👍
❤❤❤❤waitingma Basda basda aja bala ayo....❤❤❤❤ nice dhori🎉🎉🎉🎉❤❤
मनै लोभ्याउने खालको गित दुवै जना लाई बधाई छ 🇳🇵🥀🔱🇳🇵
@ishorthapa-hc8vr
10 ай бұрын
छिटै घरबार हाेस् दुबैजना एकदम मन प्रने कलाकार हाे धेरै मन पर्छ
🙏🙏🙏🙏🙏🙏sampurn tim lai nirjala gurung sister g and daju chij gurung g ati mitho ati ramailo log dohory geet gaunu hunx hai 👌👌👌👌👌❤❤❤❤
अति मार्मिक गित र शोर शुभकामना छ आब यो जोडी छिटो आटनु पर्छ
अति उत्तम चिज र निर्जलाको दोहोरी बयान गर्ने शब्द नै छैन सफलताको शुभकामना धिलो नगरी दुबै जना लगनगाँथोमा कस्सियको देख्न पाइयोस
🙏🙏🙏नीर्जला गाउलेनी हजुर। खुसी साथै मज्जा आयो हजुर सधै जसरी नै हाम्रो चिज गाउला सङ्ग्👍️💝🎉 best wishes from England💝🙏💝
आहा धेरै उत्कृष्ट प्रस्तुती यो जोडीलाई सफलताको शुभकामना ।साथै रिल जोडी बाट रियल जोडीमा देख्न पाईयोस।
जति सुनो त्यति नै सुनौ सुनौ लाग्ने यो जोडिको गीत। बधाई तथा शुभकामना ।
❤❤❤❤❤❤
आशीर्वाद ❤❤❤
यो साँगितिक जोडि वास्तविक जिवनको पनि जोडि भएको देख्न चाहने म पनि हुँ तर भोज खान पाइएला कि नाई !
@user-xk1zm9sh3m
9 ай бұрын
❤😊
बुनु लाइ धेरै धेरै शुभ कामना यसरी नै उन्नती प्रगति गर्दै जानु। ❤❤❤❤
❤❤❤
मिठो अनि रमाइलो❤❤
Bhagyamani saharai mileko jodi❤❤❤❤
Wwwwwwoooo popular singer both of them good 💯💯💯💯❤❤❤
Super jodi
Nice couple Supper Dupper song congratulations ❤❤❤
Hello gorkhali groups ❤❤❤❤❤
Excellent Rodhi. Thank you Chij and nirjala and thank you all. ❤❤
Super super hits song
nic x bt baini solti lai dai vanna ta vayena ni
My favorite singer ❤ jodi good luck 👍
Nice dohori ❤❤my favorite couple ❤❤
best jodi . ❤❤❤❤❤❤❤❤
Perfect beautiful Jodi for live dohori industry in Nepal ❤❤❤❤