Chitwan House Warming & Family Meetup 😍❤️ His New Home 🏡

Ойын-сауық

Chitwan nepal
Do subscribe ❤️✅
‪@sureshlama8429‬ ‪@SureshLama-kw3mz‬

Пікірлер: 1 400

  • @suryaonlinetv8848
    @suryaonlinetv884823 күн бұрын

    झुपडी देखि महलसम्मकाे संघर्ष सजिलो थिएन अनि उनको साथले नै सबै अाज प्राप्त भयाे खुसि लाग्याे❤

  • @Gorkhali11739

    @Gorkhali11739

    22 күн бұрын

    @@madhugiri-xn6hotero aama ko puti ma xa bhai

  • @PuskarSapkota-ho2ie

    @PuskarSapkota-ho2ie

    22 күн бұрын

    Ta mugi gu lai k tha ladu ko swod 😂😂​@@madhugiri-xn6ho

  • @user-cs7iw7ys7g

    @user-cs7iw7ys7g

    22 күн бұрын

    ​@@madhugiri-xn6ho yesalai kasai lay meantal hospital paraideyoy yrr

  • @user-df4nh9ty5g

    @user-df4nh9ty5g

    22 күн бұрын

    ​@@madhugiri-xn6ho donation uthayara Dubai Nepal grna jsto sajilo xaina ni 🤣🤣 ghr banauna tero lagi mahal hoina hola usko lagi ho 🙏🙏🙏

  • @binodrana9187

    @binodrana9187

    22 күн бұрын

    Yes

  • @rcapitalrchy593
    @rcapitalrchy59323 күн бұрын

    यो vlog हेर्दा साच्चिकै भर्खर बिहे गरेर Queen ले नयाँ दुलही बनि गृह प्रवेश गर्नु भएको जस्तो देखियो कति राम्रो क्षण कहिले बिर्सिन न सकिने पल याे हामी सबैको लागि धेरै नै ख़ुशी काे क्षण आज साक्षात् सुरेश दाई को बाबा लाई पनि देखियो आमा लाई त उहिले live मै देखाउनु भाको थियो wow such a sweet family अहिले सम्म कै best vlog हाम्रो Queen काे सदा सुखी रहो, खुश रहो, सदा सुहागन रहो यहीं दुआ करते हैं..!!🤲🏻🤲🏻🥰🥰♥️♥️♥️

  • @user-uf4sr8vi3f

    @user-uf4sr8vi3f

    22 күн бұрын

    Thoka mc time horu jasto guoo vako demakha testai choch honx

  • @chitramagar4030
    @chitramagar403023 күн бұрын

    दुबै जनाको यो माया ममता सधै भरि अजम्बरि रवश शुभकामना छ पशुपतिनाथले रक्षा गरौ यो जोडिलाई

  • @PeshalRai-gj6gd
    @PeshalRai-gj6gd22 күн бұрын

    सुरेस भाइकाे त्याे हिजाेका सङ्घर्स र एलिया काे साथ ले आज याे असल परिवार बनेकाे छ र धेरै खुसि लाग्याे🎉🎉🎉❤❤❤

  • @shreevlog86
    @shreevlog8623 күн бұрын

    यो होनि परिवारमा एकअर्कामा सम्मान अनि प्रंशसा❤❤❤❤

  • @Shreeya267
    @Shreeya26723 күн бұрын

    जब जब आलिया को साथ मिल्दै मिल्दै गयो, धरोधर्म सुरेश को जिन्दगी काया पलट भयो। love you both stay blessed ❤️❤️

  • @saru__rana

    @saru__rana

    23 күн бұрын

    Wow❤❤

  • @Alreshpawer

    @Alreshpawer

    23 күн бұрын

    Amazing dada kya baat hey❤😮

  • @rammagar2072

    @rammagar2072

    22 күн бұрын

    😅😅Haina hola xya

  • @subash3553

    @subash3553

    22 күн бұрын

    💯%✅👍️👏👏👏

  • @raza877-v2z

    @raza877-v2z

    22 күн бұрын

    100%❤❤

  • @Nischal-ug5yn
    @Nischal-ug5yn23 күн бұрын

    जिन्दगी मा साथ support र सच्चा प्रेम भन्दा ठूलो र खुसी केही हुदैन।आज आएर Alresh family मा देख्न पाइयो।❤ Alresh jindabad ♥️♥️♥️

  • @sharmilatharu3189
    @sharmilatharu318922 күн бұрын

    भनिन छ नि हरेक mukmal पुरुषको अगाडि yak महिलाको akdamai ठूलो हात hunxa 🇳🇵❤️🇵🇰 bastammaii हो raixa all the best king❤ queen 😍😍 jati live vlog herdani man kahilai bhariyan mashalla dil garden garden ho gayaa

  • @Dr_magar
    @Dr_magar23 күн бұрын

    अब यो भन्दा खुशी को क्षण अरू के हुन सक्छ र धेरै शुभ कामना अनि माया ❤

  • @KalaMagar-rq6dr

    @KalaMagar-rq6dr

    22 күн бұрын

    Yesssss

  • @rameshshahishahiramesh6224
    @rameshshahishahiramesh622423 күн бұрын

    कती राम्रो लाग्यो आज सबै फेमीली लाई एकै साथमा देख्न पाईयो ❤❤हामी अलरेश फेमीली को तर्फ बाट धेरै धेरै बधाई ❤❤❤सधै भगवानसँग संग प्राथना छ हजुरहरु दुबै जना सधै भरी यसरी नै हाँसी खूशी रहनू होला ❤❤❤हाम्रो साथ सधै रहने छ जय अलरेश फेमिली ❤❤❤❤

  • @krishnatamang9856
    @krishnatamang985622 күн бұрын

    पहिला पहिला रुवाएर होला 11 महिना पछि यति धेरै खुशी दिनु भएकोमा दुबै भाइबहिनीलाई धेरै धेरै बधाई तथा धन्यवाद र शुभकामना❤❤❤जय अलरेश✊💗

  • @bishalgloomy974
    @bishalgloomy97422 күн бұрын

    म त यति खुशी भए कि यति खुशी भए कि फेमिली भेटघाट भएदेखी मेरा आँखाबाट आँशु बहिरहे बहिरहे । यो आँशु त्यसै बहेको हैन कि जुन मेरो चाहाना मेरो भावना अनुसारको किङ,क्वीनको भिडियो हेर्न पाउँदा मैले पहिलो दिनदेखी अहिलेसम्म हेरि रहेको भन्दा धेरै मनमा खुशी र शान्ति मिलेको छ । love you king👑❤️queen👑

  • @anilshrestha2775

    @anilshrestha2775

    22 күн бұрын

    Even me❤❤❤

  • @kamalmahatra1

    @kamalmahatra1

    22 күн бұрын

    ​❤❤

  • @Nav-Navi

    @Nav-Navi

    22 күн бұрын

    Yup Appreciate You. It's a great pleasure to see all the family together Especially Sˢuresh❤️Aᵃleeya And also wow Sir Suresh's Father first time

  • @LijaSubedi

    @LijaSubedi

    22 күн бұрын

    Same to me 😊❤️ God bless you both of you 🙏👩‍❤️‍👨🇳🇵❤️🇵🇰🌍👍🥰🥰

  • @user-oe2iw5ri4m

    @user-oe2iw5ri4m

    18 күн бұрын

    Same❤️❤️❤️

  • @BhimSunar-dx4fg
    @BhimSunar-dx4fg23 күн бұрын

    सधै भरी यसैगरी खुशी देख्न पाइयोस् इदुइ परिवार मा जिन्दगी भरी यसरी दुई जना मा साथ सपोर्ट गर्दै अगाडी बढनु खुशी लाग्यो धेरै धेरै शुभकामना(king Queen)❤❤❤

  • @1984som-s
    @1984som-s23 күн бұрын

    ढिला आयो तर कडा आयो,,,❤❤❤❤❤

  • @officialdev397
    @officialdev39722 күн бұрын

    ईच्छा हौसला संघर्ष र धैर्यता हुनुपर्छ जिन्दगी हो कुनै बेला फुल्न र फल्न सक्छ । उदाहरण : सुरेश लामा लाई हेर्दा हुन्छ 🎉😅😅

  • @lallama11

    @lallama11

    22 күн бұрын

    100% Right

  • @DayaRamBhandari
    @DayaRamBhandari22 күн бұрын

    कुनै दिन किङ ले लाइभ मा एलिया तिमी लक्ष्मी हौ भनेको शब्द आज पूर्ण भएको छ साचिकैइ यिनी सुरेश सर को जिबन मा लक्ष्मी को कृपा भएको छ । सम्पूर्ण लाई धन्यवाद येसै गरी सबै ले माया गर्नु होला .

  • @birnepali8105
    @birnepali810522 күн бұрын

    यो vlog मात्रै हैन मेरो जीवनमा मेरो एउटा सपनाहरुको एउटा सपना हो जो आज पूरा भएको छ यो video हेर्दा मेरो आखाभरी आँसु भएको छ खुसीको आसु खुसीको कुनै सीमा छैन मन सारै खुसी भएको छ ❤❤❤

  • @Nepal1985
    @Nepal198522 күн бұрын

    नयां घरमा आलिया को प्रबेश । यो घर मा सधै लक्ष्मी ले बास गरोस । यो जोडी को बिवहा हेर्नु पाउ ।

  • @raza877-v2z
    @raza877-v2z22 күн бұрын

    साच्चै एउटा पुरुषको प्रगति हुन मा महिलाको ठुलो भुमिका हुदो रहेछ , चाहे साथी होस् चाहे जीवन साथी ❤❤❤ बधाई छ सुरेर र डा एलिया लाई❤❤❤

  • @AmikaSinjalimagar
    @AmikaSinjalimagar22 күн бұрын

    11औ महिना देखि सपना अज पूरा बको छ को को खुशी हुनुहुन्छ बनम है सबै म त यति धेरै खुशी भयो जिन्दगी म पहिलो पटक खुशी ❤❤❤❤साथी हरु ❤❤❤alresh forever ❤❤

  • @WaseemReaction965
    @WaseemReaction96523 күн бұрын

    Enjoying Dr Aleeya sister with Suresh lama ❤😍

  • @Alreshpawer

    @Alreshpawer

    23 күн бұрын

    ❤❤

  • @HayaHaya-fu1wx

    @HayaHaya-fu1wx

    23 күн бұрын

    Yeh kis ka Ghar hai

  • @user-cs7iw7ys7g

    @user-cs7iw7ys7g

    22 күн бұрын

    ​@@HayaHaya-fu1wxSuresh kaa

  • @user-ej4ub6lm9l

    @user-ej4ub6lm9l

    22 күн бұрын

    ​@@HayaHaya-fu1wx Suresh lama ko Ghar honi ❤️❤️❤️

  • @sanjulama5780

    @sanjulama5780

    22 күн бұрын

    ❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @nirumagar8456
    @nirumagar845623 күн бұрын

    नया घर यलियाको गृहप्रबेस woow kati khusi❤

  • @user-ej4ub6lm9l

    @user-ej4ub6lm9l

    22 күн бұрын

    Wow dharai kusi lagyo 👑 queen 💖💖💖💖💖

  • @yashoda.rana-
    @yashoda.rana-22 күн бұрын

    सङ्मर्स र मेहेनत को सफलता ❤को खुसी हो यो❤धेरै खुसी छौ अब थोरै कुरा बाकी छ त्यो पनि छिटो पूरा होस भगवान सङ्ग प्राथाना🙏छ ❤❤❤❤so nice moment ❤❤❤❤❤❤❤❤❤❤

  • @SURESHMEROMUTUHO
    @SURESHMEROMUTUHO23 күн бұрын

    ११ महिना सम्म निरन्तर संघर्ष पछि अहिले आएको खुसी देख्दा सार्है मन आनन्दित भएको छ❤❤❤ यो लभ जोडी सँधै यस्तै खुसी भएको देख्न पाईयोस्❤❤❤❤ Love you ALRESH❤❤❤

  • @user-uf4sr8vi3f

    @user-uf4sr8vi3f

    22 күн бұрын

    Yesto jode Ratna park ma payenx

  • @user-dk6qs4gg1u

    @user-dk6qs4gg1u

    22 күн бұрын

    ❤❤❤❤❤Alresh Forever ❤❤❤❤❤

  • @Al_Reshmedia
    @Al_Reshmedia23 күн бұрын

    Ab chitwan ka ghar to hogaya pakistan ki ghar se vi aisai video aana chaheay 🇵🇰❤️🇳🇵

  • @binodrana9187
    @binodrana918722 күн бұрын

    आज को vlog हेर्दैजादा मेरो मन नै रोयो परिवार को माया अनी Dr ko माया ले गर्दा होला आमा को पनि आँखा रसायो यो दिन सम्म पुग्न Dr and सम्पूर्ण AlResh Family लाई मनै देखि धन्यबाद भन्न चाहान्छु आज यति धेरै खुशी को यो दिन सबै मिलेर रमाइलो गर्नु पर्छ अनी छिट्टै अझै सबै AlResh Family ले चाहेको जस्तो ठूलो खुशी को दिन आउँछ भन्ने आस मा छौं Big Respect All AlResh Family ❤🙏 🙏🙏🙏🙏🙏

  • @pasangsherpa26
    @pasangsherpa2622 күн бұрын

    सुरेश लामा कति सङ्घर्ष गरेर यो ठाउमा पुगेको भन्ने कुरा उसको परिवार र अनुशासनले बताउछ एउटा समान्य परिवार बाट आएको ब्याक्ती हरेक कुरामा हन्डर खादै उस्को कला अनि गाला र मेहानतले आज यो सम्भब भएको हो । नकि अरु जस्तो कोहि सङ्ग जोडेर भाइरल भाएको होइन । सच्चै भन्नू पर्दा यदि सुरेश चर्चामा थिएन भने एलिय नै उस्को जिबनमा साथ दिन यसरी आउने नै थिएन।

  • @naturechannel4005

    @naturechannel4005

    22 күн бұрын

    talent navako vaye t 1st controversyma nai sakinthiyo sachi..amazing singer singer

  • @mayalimbu2828

    @mayalimbu2828

    19 күн бұрын

    100%👍️👍️👍️❤️❤️❤️❤️🙏🙏🙏

  • @tankamagar5474
    @tankamagar547422 күн бұрын

    यसरीनै अलरेश परिवार सबै सङ खुसी बाट्दै अझ धेरै खुसि बटल्दै अगाडि बढिरहाेस्❤❤❤

  • @gunrajlama173
    @gunrajlama17323 күн бұрын

    आज खुशीको सिमा नै रहेन । सादगी मिलन ।। वाह ❤❤❤❤❤👏👏👏👏👏💐💐💐💐💐

  • @lalkajitamang1456
    @lalkajitamang145622 күн бұрын

    कति खुशी हुनुभयो होल ती आमा बाबा हिजो जुपडी देखि आजा महल सम्म आफ्नो छोराले गरेको मेनत सम्जिनु भयो होला आलिय sister को साथ कहिले नछुटोस ❤❤❤❤❤

  • @Bablu12309
    @Bablu1230923 күн бұрын

    Aleeya so lucky, she found beatiful family with Suresh, Suresh always great Singer in Nepal🇳🇵❤️🫡

  • @dayoff9117
    @dayoff911723 күн бұрын

    मेरो मन यति खुशी भयो यारर ❤❤❤❤ लास्ट । God bless both of all family members 🎉❤❤❤ म मात्र खुशी होकि सबै जना हो ? संसारमा खुशी, आनन्द र स्वर्ग भनेको यही हो

  • @user-ej4ub6lm9l

    @user-ej4ub6lm9l

    22 күн бұрын

    Ma Pani dharai kushi xu hai

  • @LijaSubedi

    @LijaSubedi

    22 күн бұрын

    Same to me 🙏😊🇳🇵❤️🇵🇰🌍👍🥰🥰

  • @user-vx5ic9jy5s

    @user-vx5ic9jy5s

    22 күн бұрын

    Enjoya

  • @subash3553
    @subash355322 күн бұрын

    ११ महिना सात दिन भएछ आज निकै कठिन परिस्थितिबाट गुज्रिएर आज यो अवस्थामा आइपुगेको यो जोडी देख्दा निकै खुसी हर्षित छु यी दुई जोडीकोमा कसैको नजर नलागोस्❤❤

  • @HarkaHarka-ty5by
    @HarkaHarka-ty5by23 күн бұрын

    King lai yaha samma puryauna queen ko kati yogdan xa vanne kura laresh family lai thaha xa aaja sachinai man yeti khusi xa ki kurai nagaram sadhai life vari nai sathma dekhnu pau ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @MohanShrestha-fs1mk
    @MohanShrestha-fs1mk22 күн бұрын

    भगवान श्री क्रिष्णले भनेका छन् कि सङघर्ष तिमी गर्दै जानुहोला र परिणाम एक अबस्य आउँनेछ र आ शु हो ❤🌺🤘

  • @bibigurung6269
    @bibigurung626922 күн бұрын

    सुरेश बबु काे सङ्ग्रहस, र मेहेनत, सहानसिलत, धर्येता र aleeya काे साथ र alresh family ko support र सबै काेे माया र अशिक वाद ले दुबै परिवारमा खुसियाली र सफलता मिलेको छ यसरी सधैं भरि माया,साथ ,खुसि रहिरहाेस् बधाई र सुभा कामाना छ good luck and god bless both 🙏🙏👍️👍️👌👌💪💪💪💪❤️❤️💐💐🇳🇵🇭🇰

  • @sandipsunar6977
    @sandipsunar697723 күн бұрын

    Nanu ...ek jhupadi se lekar mehel tak ka safar.. congratulation both of you agar aapka sath nahota to ye imposeble tha (you are lucky charm for him)aur aise hi hamesha sath dete rehna nanu ❤❤suresh to thoda innocent shy aur bahut talented banda hai dunia darika kuch pata nahi tha jo abhi aapke aane ke baad sikh raha hai aur aage isse jyada progress karega bas aap uska sath mat xodna❤❤❤god bless you both aise hi hamesha khush rehna lop you both🙏🙏🙏🙏❤️❤️❤️frm KSA

  • @user-io4yt9ho9c
    @user-io4yt9ho9c23 күн бұрын

    Our brave daughter,khwab hakikat banraha hai.We r so happy.Always be together nd happy.His new house is so nice nd his families r so kind nd humble.👍👍

  • @Angelbaba123
    @Angelbaba12323 күн бұрын

    हामिले साेचेकाे यहि थियाे अब आफ्नाे भनेर एक साथ अधि बढ्नुस तपाईंहरुकाे बाटाेमा काेहि आउन सक्दैन ! एलिया बहिनिले समाल्न सक्नुहुन्छ बिस्वास छ हामिलाई🎉🎉🎉🎉🎉

  • @dhanb.selingsubba2136
    @dhanb.selingsubba213622 күн бұрын

    I recall that about a year ago, I encountered a TikTok video of Mr. Suresh singing songs for a girl who claimed to be his fan, though I didn't pay much attention to her at the time. It was the first time I heard a Nepali singer performing live on TikTok. Mr. Suresh sang three songs that left a strong impression on me. I remember the girl saying she would support him and arrange a concert for him in Pakistan. I forgot about it until today when I stumbled upon this vlog featuring Mr. Suresh while searching for educational videos on KZread. I recognized you as the same girl from the TikTok video. I am truly impressed that you kept your promise to support Mr. Suresh. It's heartwarming to see. Mr. Suresh has magic in his voice. God bless him.

  • @user-cs7iw7ys7g
    @user-cs7iw7ys7g23 күн бұрын

    Suresh ko family kati innocent yrr 😢😢😢❤❤❤

  • @Naomi-se8zu

    @Naomi-se8zu

    22 күн бұрын

    Huncha innocent napal KO mancha saram la ne

  • @Naomi-se8zu

    @Naomi-se8zu

    22 күн бұрын

    Innocent KO chai baira eauta vitra auta huncha

  • @sanitatmg4497

    @sanitatmg4497

    20 күн бұрын

    ​@@Naomi-se8zu thukka afno bani aru lai kahani khate haru

  • @bibekgurung811

    @bibekgurung811

    16 күн бұрын

    ​@@Naomi-se8zubhai tero mukhma mutdim kya ho?khub vukchas t

  • @TseringDorje-dg8wl
    @TseringDorje-dg8wl23 күн бұрын

    kasam se aaj to dekh karbahut khush ho gaya Aaj pura family ke sath Kitna Pyarfamily hai

  • @babukanxa3776
    @babukanxa377622 күн бұрын

    आहा कति राम्रो परिवार कस्तो खुसी लागेउ मलाई आज सबै परिवार एकै साथ देखन पाउँदा कसैको बुरि नजर नलागोस यो परिवारमा❤️❤️❤️❤️❤️❤️🤲🤲🤲

  • @reshammajhi
    @reshammajhi22 күн бұрын

    😗💝Pata nahi mujhe Q dr aleeya our suresh ki vdo dekhnese muhje bahut sara khushi milta hai😗😗💖💖💖💝💝💝💝💝

  • @RabinKc-jk1jj
    @RabinKc-jk1jj23 күн бұрын

    Herda herdai kati bela akha bata ashu ayo taha nai bhayena 🥰🥰❣️❣️♥️♥️

  • @sajanthapa9239
    @sajanthapa923923 күн бұрын

    Avo sakcha ta kosai le alresh family jindabad in the world miss you long time ❤❤❤❤❤❤

  • @GurungYoutube28
    @GurungYoutube2822 күн бұрын

    Congratulations Suresh bhai and Dr . thank you for your heartly support 🙏हामी तपाईहरु सँगै साथ भएको देख्न चाहन्छौँ।We want to see you together.For the lifetime 🤗

  • @janakimagar5256
    @janakimagar525622 күн бұрын

    धेरै खुशी लाग्यो यो दिनको प्रखाईमा थिए । आज दुई परिवार एक ठाउमा देख्न पाउँदा धेरै खुशी लाग्यो । सधै यसरिनै खुशी हुनु खुशी देख्न पाउ उन्नति प्रगति गर्दै जानू शुभकामना 🙏🇳🇵❤🇵🇰👩‍❤️‍👨

  • @pasangsherpa26
    @pasangsherpa2623 күн бұрын

    हैट आँसु नै आयो हो परिवार सङ्गको पर्टले😭😭

  • @premgurung5027
    @premgurung502723 күн бұрын

    Two families meetup.This is best moment of AlResh ❤❤❤❤

  • @Bishnu696
    @Bishnu69622 күн бұрын

    Mere liy sabse achchha or badiya vlog he ye. Suresh bhai ka baba or mumy ke liy apne jo pyar respect dikhaya iska compare kabhi v kahi v kisise v ho nahi sakta.Thank u Aleeya bahen.

  • @dambargurung6150
    @dambargurung615022 күн бұрын

    यो भन्दा अरु खुशी हुन के चाईयो सायद उनाहरु भन्दा त म कति खुशी भए सायद धेरै मन पर्ने भएर होला ❤❤❤❤❤❤❤❤

  • @user-ck2bx7px2i
    @user-ck2bx7px2i23 күн бұрын

    Nice meet up program with suresh family's ❤❤❤🎉congratulations

  • @lkgtamang6869
    @lkgtamang686923 күн бұрын

    Khusile aashu aayo sadhai vari yestai khusi dekhi rahana pau hami pani alresh vandai garba garna pau❤️❤️❤️

  • @MadhiPariyar
    @MadhiPariyar22 күн бұрын

    दुबै परिवारको सम्मान अनि प्रशंसा ❤❤❤❤❤

  • @krishnachand7250
    @krishnachand725022 күн бұрын

    आँखाबाट कतिखेर आँशु झरेछ पत्तै पाएन ❤आमा❤

  • @user-hm3du8wi8u
    @user-hm3du8wi8u23 күн бұрын

    Aasu nai aayo kati innocent family king ko two familyes meetup this is best moments ❤❤❤

  • @user-wi8hz8jp1p
    @user-wi8hz8jp1p22 күн бұрын

    suresh kaa baba mama dekkhe mera aashu aagaya kitni masum❤❤❤❤

  • @rajugole2866
    @rajugole286623 күн бұрын

    अति खुशी लाग्यो ,सम्मान,मायाँ 🙏🙏🙏❤️❤️

  • @sitaramthing3254
    @sitaramthing325423 күн бұрын

    धेरै खुशी लाग्यो family सँगै को vlog हेरेर

  • @Nepa241
    @Nepa24123 күн бұрын

    Finally happiness comes together in Alresh family ♥️♥️♥️♥️

  • @richardrai9836
    @richardrai983623 күн бұрын

    this meet up with family will be the best ever vlog coz there is lot of different kinds of emotions which can't able express by all. see suresh's parents, how happy they are by seeing them as well as sister & ammi too. now it's an open page no need to scare of anything like the birds how fulfree they are flying in the sky same thing I feel it. I don't know others feeling but mine one is extremely happy which I can't able to pour it out infornt of all. it's a thriller movie which ending in a beautiful mood. wow, I can't write beyond that I just loved it...May good Lord will bless you all. !KUKNALIM ALRESH!

  • @jeevanlimbu8858
    @jeevanlimbu885823 күн бұрын

    थाहानै भएन कति खेर आँसु आयो यार 😂😂😂😂❤❤❤❤

  • @rupankamait131
    @rupankamait13123 күн бұрын

    Masah Allah Masha Allah dherai dherai suvkamna Naya Ghar ma gharbas Dr aleeya buhari ji Suresh Bhai wow Kati ramri dekheko ekdamy Khushi lagiyo ❤❤❤

  • @SriSanjayTerang
    @SriSanjayTerang23 күн бұрын

    Diya in traditional with aama part very very beautiful touch heart ❤️ ❤❤❤

  • @santalimbu3069
    @santalimbu306922 күн бұрын

    यो भलग हेरे पछि यति खुशी भए कि मेरो खुशिको सिमा नै रहेन यो जोडि यसरिनै सधै भरी देख्न पाइयोस ❤❤❤❤

  • @SONY-pc8dp
    @SONY-pc8dp22 күн бұрын

    म आज धेरै खुशी छु दुई परिवार को भेट हुदा त्यो भन्दा हामी alresh family लाई अरु के खुशी चाहियो सब भन्दा दुई जना सधै यसरी नै खुशी भको देख्न पाईराखम बिगत ११ महिना देखि साथ सपोर्ट गरेर आउनु भएको सम्पुर्ण alresh family लाई यति धेरै खुशी दर्साई दिनु भएको छ।त्यसको लागि धन्यवाद। King & queen❤❤❤

  • @user-vy9zg8zk4e
    @user-vy9zg8zk4e22 күн бұрын

    Thank god nice 2 c both Al-resh king & queen at Chitwan (SWEET 🏠HOME) ❤From India🇮🇳 🇧🇹Bhutan border Al-resh family👪 forever forever forever

  • @user-qn5wy9js6s
    @user-qn5wy9js6s23 күн бұрын

    Kati khusi dherai khusi🎉❤ hae

  • @Kopila928
    @Kopila92823 күн бұрын

    Khusi dherai khusi lagyo akai family huda tara kasto ruwayo videole😭😭😭😭😭😭😭😭😭😭

  • @premgurung3353
    @premgurung335322 күн бұрын

    अलरेशको यो जोडी आज समाजमा अनि हाम्रो मानसपटलमा एउटा उदारणिय, अविस्मरणीय र सम्मानजनक जोडी बनेको छ। गायक सुरेश लामाको प्रतिभालाई पहिचान गरेर डा. एलियाले निस्वार्थ मनले साथ र हौसला दिएर माहान गुन लगाउनु भएको छ। फलत: उहाहरु दुबैको प्रतिभा, समझ्दार, बिस्वास र घनिष्टताले आज यो सफलता प्राप्त गर्नु भएको छ। उहाहरुको यो सफलतामा एलरेश परिवार अत्यन्त खुशी महसुस गर्दछौ। We love both of you ❤

  • @Khaadivlog123
    @Khaadivlog12322 күн бұрын

    मेरो मुस्कान आफै निस्केको यो video हेरेर ❤ power of family 😢

  • @nithinxetri
    @nithinxetri22 күн бұрын

    i want to say something, i can't describe this happy moment today in words. I want to remember those difficult situations in the past. In that difficult situation, I want to express my heartfelt gratitude to special Dr. Aleeya and all the members who love and support to Alresh family. because Without the support of Dr. Aleeya and thousands of well-wishers, Alresh forever would not be successful today. At that time, we had started to lose hope sight of each other. But we didn't stop fighting. Finally now alresh forever is reel to real🇳🇵🇵🇰❤️

  • @prabeshsapkota5799

    @prabeshsapkota5799

    22 күн бұрын

    ❤❤finally

  • @user-km8zi3bb8k
    @user-km8zi3bb8k22 күн бұрын

    जीन्दगी मा पहिलो पल्ट म खुसी भए कसम्❤️😊

  • @babumagar6023
    @babumagar602323 күн бұрын

    Respect to both mother🙏🙏and this vlog is special for us. And sister, you are the Laxmi of this house. much love❤❤

  • @Elitanchakma99
    @Elitanchakma9922 күн бұрын

    Really such a beautiful, and emotional moment after 11 month ago i'm so exited to emotional by the way best of luck both of you stay happy stay together 🇧🇩🇧🇩

  • @Alreshlove5
    @Alreshlove523 күн бұрын

    Dada aab haters k kaan se dhuwaa niklegaa aaj aa vlog dekh kar 😂😂😂

  • @Alreshpawer

    @Alreshpawer

    23 күн бұрын

    ❤❤

  • @padamrai372
    @padamrai37223 күн бұрын

    Aja ya vlog Q bar bar Dekh ne ka man hora he 3 bar tyo Dekh chuka Hu ❤❤❤🎉

  • @shankarrai6803
    @shankarrai680321 күн бұрын

    ♥️♥️♥️wow kya dami babal Queen sis king ♥️♥️♥️♥️♥️🙏💪

  • @user-kk1zj3te3o
    @user-kk1zj3te3o22 күн бұрын

    Wow ooooo congratulations both of U ❤❤❤❤🎉🎉 Chitawan ma ghar xa keko darxa ❤❤❤❤ Queen avi apna ghrme raho mat jana lotke kisiko buri Najar nalage hamara king Queen ka god bless both of U ❤❤❤❤❤❤ Queen N Ammi Stay healthy N happy Ur home tawon chitawan ❤❤❤❤ Tq god🙏🙏🙏🇳🇵🇵🇰❤❤❤

  • @anandrai9702
    @anandrai970223 күн бұрын

    wow mashalla mashalla bohat bohat khushi huyee aap suresh ki ghar aap dono ko kisiki nazar nalage god bless both of you❤❤❤❤❤

  • @danbahadurrana3574
    @danbahadurrana357423 күн бұрын

    Wow.... very... nice ❤❤ Aapko dekh ke to..Mousom bhi khush ho jata he...

  • @YBaRamkaji
    @YBaRamkaji22 күн бұрын

    भबिस्य केहो थाहा छैन दुई जनाको, तर पनि दुई परिवार वीच माया मात्र नभएर दुई देश वीचको जनस्थर सम्मको माया देख्न पाईयो संगीतको माध्यमबाट यो नै खुशीको कुरा हो ।all the best bout of family ❤

  • @saimascooking5795
    @saimascooking579522 күн бұрын

    Mashalla Mashalla Mashalla ❤️ Nazar na lagy kse k be amen allha talha Ese he apko dono KO ape dono ko family k sath Hamsha Ese he Happy rakhy ameen sum ameen

  • @Manirammaurya-zf9gy
    @Manirammaurya-zf9gy23 күн бұрын

    So beautiful chitavan king and queen house

  • @MrPremnepal
    @MrPremnepal23 күн бұрын

    म आज धेरै खुसि छु दुख पछि सुख आउँछ भन्थे हो रहेछ म आज खुसिले रोहेको छुjay alresh❤❤❤❤❤❤❤❤❤

  • @oliamar7038
    @oliamar703822 күн бұрын

    बल्ल आज सान्त भो मन । बाकी जिबन यसैगरी हासी खुशी बितोस भाइ बहिनी को ❤❤❤❤❤❤❤

  • @karunatamang2625
    @karunatamang262523 күн бұрын

    Mera akh se asu agaya masala masala❤❤❤

  • @KrishanaprashatBhattrai
    @KrishanaprashatBhattrai22 күн бұрын

    ढिलो आयो तर कडा आयाे खुशी काे सिमा छैन ❤❤❤❤

  • @chandragurung6330
    @chandragurung633022 күн бұрын

    Sachikai sachaa prem vaneko Aleeya sis r Suresh Bhai bicha ko ho yesto hunupacha Maya Ra satha saport vaneko dherai khusi cham Bhai bahini ko safal vayeko dekhan pauda ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @pranitisubedi7131
    @pranitisubedi713122 күн бұрын

    Ma jasto non stop here rakne Koko hunuhunxa Aja ta lasti khushi xu❤❤❤❤❤❤❤

  • @balchandragurung7870
    @balchandragurung787023 күн бұрын

    Dr. Suresh ka ghar aap ki hi ghar hain family say milkey ham kitna khushi laga ❤❤

  • @devdarlami9354
    @devdarlami935422 күн бұрын

    सबै परिवार एकसाथ देख्दा म जतिको खुसी कोही भएन होला।भगवान यो परिवार सदा यसरीनै खुसी भको देख्न पाउ🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @asmgamingyt7691
    @asmgamingyt769122 күн бұрын

    धेरै उतार चढाब बिच को यो खुशि आहा so sweet..❤

  • @user-zk3ph2lx7y
    @user-zk3ph2lx7y22 күн бұрын

    Nowadayds our own family members hesitate or saying no time for family or see mom and dad but look at Dr Aliya and her mom came far and dispite busy schedule life they r here,we all happy to see all family togather

  • @Dejendramagar
    @Dejendramagar22 күн бұрын

    हाम जा रहे हामारा घर this line wow ❤❤❤❤❤

  • @saugatlama552
    @saugatlama55223 күн бұрын

    yo khushima kasaiko najar nalagosh sadhai bhai yastai khushi dekhan pau vagawan❤❤❤❤❤❤

  • @user-sg4hg2jh4n
    @user-sg4hg2jh4n18 күн бұрын

    Dherai dherai khusi Lagyo mero idal king & queen lai 1 satha dekhera ❤❤❤❤

  • @rumbachannel1487
    @rumbachannel148722 күн бұрын

    धेरै माया दुबैजना लाई यसरी नै अगाडि बढनु ।यो भन्दा खुसिको कुरा के छर।❤️❤️❤️😍😍😍😍You both are💪❤️

  • @daimongrg
    @daimongrg23 күн бұрын

    wow greatful son so proud of you suresh g filled nice to see your papa and mama & all together best wishes to you both for heading day's ❤❤❤🙏

Келесі