No video

छत्र शाहिको गाँउमा काजल जोशिलाइ भब्य स्वागत ।।।

chhatra shahi kajal joshi

Пікірлер: 1 300

  • @villagerneplease
    @villagerneplease2 жыл бұрын

    बिहे त हाम्रो गण्डक प्रदेश तिरै उधुम रमाईलो हुने रहेछ।।आ आफ्नो ठाउँको आफ्नै संस्कृति हुने।बधाई छ

  • @ommagar5807
    @ommagar58072 жыл бұрын

    धेरै राम्रो लाग्यो छत्र भाई र काजल बहिनी लाई मन मुटु देखि नै नमन गर्दछू र कहिले जिबनमा तितो पिरो न हौस् मेरो सुभकामना छ धन्नेभाद 🙏🙏🙏🙏👌👌👌😎😎😎

  • @nirmalakhanal4039

    @nirmalakhanal4039

    2 жыл бұрын

    वदाइछछतृभाइलाइ

  • @sonseldeep

    @sonseldeep

    2 жыл бұрын

    बैबाहिक जीवन को सुभकामाना

  • @shivagautam8679
    @shivagautam86792 жыл бұрын

    छत्र भाइ र काजल नानीलाई प्रचण्ड बधाई।तिम्रो बैबाहिक जीवन अनन्त जिवनपर्यन्त हासि खुसि बिताेस।जुन सस्कार युक्त सस्कृति देख्न पायाै,युगान्त अबिचलित देख्न पाईयाेस,।

  • @brindrakc9836
    @brindrakc98362 жыл бұрын

    धेरै धेरै बधाई अनि शुभकामना भाइ छत्र र बैन काजल जोशी लाई धेरै रमाइलो छ अझ किस्न कडेल दाइ भैदिय अझ रमाइलो हुनेथियो

  • @eshworshahi2821
    @eshworshahi28212 жыл бұрын

    कल्पना छन्त्याल बैनी पनि जानू पर्ने थियो। बैनिले भाउजू भन्नू कटिङ्ग सिकाउछु भन्थ्यो। खुशी लाग्यो बधाई छ छत्र भाइ र बुहारी काजलु लाई

  • @jasminekasaudhan9788

    @jasminekasaudhan9788

    2 жыл бұрын

    .

  • @bhimbdrpulami8078
    @bhimbdrpulami80782 жыл бұрын

    हार्दिक बधाई छत्र र काजल जोशी शाहीलाई तपाईहरुको दाम्पत्य जीवन अटल र खुशी सुखी उन्नती प्रगती हुँदै जावस्।योश्रय विशेष त हाम्रा सुर्खेतको छोरो ईन्द्रेनीका जन्मदाता कृष्णकडेलाई।

  • @shivalimbu4969
    @shivalimbu49692 жыл бұрын

    कपाल अलि मिलाएको भय सारै राम्रो हुने काजल ले।।जेहोस बधाई दाम्पत्य जीवनको #

  • @lalbirchadara5308
    @lalbirchadara53082 жыл бұрын

    छत्र साहि र काजल जोशि लाई बिबाहित बन्धन मा बधाई छ दुबै जना लाई र सम्मान छ 👍👍👍

  • @sangamudasi5777
    @sangamudasi57772 жыл бұрын

    इज्जत र सम्मान कमाउन जिबन मा धेरै मेहनत गर्नु पर्ने हुन्छ यस्तो सम्मान जो सुकैले पाउदैन तपाईंहरु ले सधै भरी यो सम्मान लाई जोगाएर राख्नु होला दाम्पत्य जिबनको शुभकामना छ।🌹

  • @nokhiraoli7370
    @nokhiraoli73702 жыл бұрын

    सम्पूर्ण जुम्ला बासिहरू लाई धन्यवाद छ। अाज हजुरहरू सबैले साथ सपाेट दिनुभाेर त भाइ छत्र शाहि र काजल जाेशि काे सम्मान गरेकाे भिडियो हामीले प्रदेशमा बसेर पनि देख्नापायाँ। बधाई छ जीवन टणडन , छत्र शाही र काजल जाेशि लगायत सम्पूर्ण उपस्थित द्वर्षकहरू सबैलाई यकमुषठ धन्यवाद छ।

  • @yadavdevkota1171
    @yadavdevkota11712 жыл бұрын

    बधाई छ नव जोडि भाइ छत्र र काजल जोशीको उदारहणिय जोडि बनोस् !

  • @minaoman58
    @minaoman582 жыл бұрын

    छत्र जि अनि काजल को बैवाईक जिबनको धेरै धेरै बधाई तथा सफलताको शुभकामना छ है 👪👪👪👪👪👪👪👪👪👪👪👪💑💑💑❤❤❤❤❤❤❤

  • @madanalemagar7928
    @madanalemagar79282 жыл бұрын

    धेरै धेरै बधाई तथा शुभकामना छ्त्र र काजल लाई हजुरहरुको जिबन हासी खुशी रहोस्

  • @balkrishnakhatiwada933

    @balkrishnakhatiwada933

    2 жыл бұрын

    छंत्तरकाजललाई।बैबा हिकजिबनको।शूभकामनाछ

  • @bhulshrestha1408
    @bhulshrestha14082 жыл бұрын

    म चै पुर्ब को परे तेहि भयर धेरै नै फरक हुदो रैछ हेर्नू पाय ।सुभकामना👏👏👏👏💪💪❤️❤️❤️ लाखौं लाख सुभकामना।।।। अहिले चै क्यानाडा बाट हेर्दै छु।

  • @jaishichandra6820
    @jaishichandra68202 жыл бұрын

    ल बधाई छ छत्र सई र काजल जोशी लाई दाम्पती जीवन को लाखौं लाख सुभ कामना

  • @nilprasadpokharel4495
    @nilprasadpokharel44952 жыл бұрын

    धेरै राम्रो परंरागत संस्कृति बिबाह गरेकोमा छत्र र काजल जाेडिलाई हार्दिक बधाई छ।

  • @dineshthapa4152
    @dineshthapa41522 жыл бұрын

    छत्र भाइ र काजल बहिनी लाई धेरै2 शुभ कामना को साथै हजुर हरु को दाम्पत्य जीवन सफल्ता को कामना पनि है

  • @sumantamang9756
    @sumantamang97562 жыл бұрын

    इन्द्रेणी कार्यक्रमको कारण रमेश प्रसाई र कल्पना दाहालको बिहे असफल भए पनि छत्र शाही र काजल कोसीको जोडी भने सफल भको छ धेरै धेरै धन्यवाद छ इन्द्रेणी समुहलाई। छत्र र काजल लाई उजोल भविष्यको शुभकामन👍👌👌♥️💖

  • @OppoOppo-vc6jh
    @OppoOppo-vc6jh2 жыл бұрын

    बधाई छ नव जोडी लाई जस्तो गरि अहिले समान सहिद हजुर हरुको सोवागत गर्नु भाको छ तेयाहको दर्शक हरुले तेस्तै गरि जुनि भरी यक अर्को को साथ न छोड्नु होला हजुर हरु सधैं खुशी र सुखी भाको देखन परुस मैले त छिटो बिबाह भैदेहुनेथियो भनेको भयो पनि म धेरै खुशी छु नव जोडी लाई वैवाहिक जिबनको धेरै भन्दा सुभकामना छ

  • @nandalalaryaldherairamrobh1474
    @nandalalaryaldherairamrobh14742 жыл бұрын

    धेरै धेरै बधाइछ काजोल र छत्र शाहिलाइ खुशी पार्नुभो सारा नेपाली दाजु भाइलाइ

  • @naubahiniofficial067
    @naubahiniofficial0672 жыл бұрын

    धेरै धेरै बधाई अनि आशिर्बाद जोडिको अन्तिम घडीका बेला तक सँगै रमाएको देख्नपाउ।उज्वल भविष्यको लागि शुभकामना काजल मेम र छात्र सर

  • @ghartiyam6347
    @ghartiyam63472 жыл бұрын

    हेर्द नौलो अनि अतिनै राम्रो परम्परा देख्नु पायो।।खुशी लाग्यो। बिबाह को शुभकामना ।।

  • @jagatprasadghale9286
    @jagatprasadghale92862 жыл бұрын

    लहै!भाइ बुहारीलाई लामो अायु सहित सुखद जीवन यापनको लागि अाशि्र्बाद छ।काठमाडौबाट।

  • @gsfh2152
    @gsfh21522 жыл бұрын

    बधाई छ राम्रो जोडी लाई हार्दिक शुभकामना भाई बुहारी लाइ धेरै धेरै शुभ आशिर्वाद मेरो तर्फबाट जुनु दिदी को भाई बुहारी

  • @yampanday8414
    @yampanday84142 жыл бұрын

    धेरै धेरै बधाई छ छत्र र काजललाई🇳🇵👌👌👌👌👌👌👏👏👏👏

  • @mohanneupanemohanneupane163

    @mohanneupanemohanneupane163

    2 жыл бұрын

    धेरै धेरै बधाई छ छत्र र काजललाई

  • @tilakpandey5182

    @tilakpandey5182

    2 жыл бұрын

    Congratulations 👏🎉🎊

  • @yadabkc8603
    @yadabkc86032 жыл бұрын

    धेरै धेरै बधाइ तथा शुभकामना हजुरहरूकाे बैबाहिक जाेडिलाइ जिबनभरि हासि खुसि रहाेस आउने सालमा फेरि छाेराकाे खुसियालिमा नाच हेर्न मिलाेस।शुभ बिबाह।

  • @tekbahadurpulami6259
    @tekbahadurpulami62592 жыл бұрын

    Xatra Bhai ra kajal shaiko jodi Lai soagatko nimti upasthit sampurna jumla jillabasi Lai dherai dherai dhanneabad x

  • @kungacanada8240
    @kungacanada82402 жыл бұрын

    Congratulations Chhatra Shahi and Kajal Ji. Many many love from Canada Ontario🎁🎁🎁❤️❤️❤️

  • @manojchettry7368

    @manojchettry7368

    2 жыл бұрын

    krishna kandal sir khoye ta

  • @user-cr6wb7qt3o
    @user-cr6wb7qt3o2 жыл бұрын

    बदाई छ मेरो प्यारो मित्र राजा छत्र शाही र काजल जि लाई बैभाईक जिबन को शुभकामना छ मित्र छत्र

  • @randomcorner2069
    @randomcorner20692 жыл бұрын

    iraq bata herdai xu khusi lagyo chatra ra kajal josi ko jodi akhirma bashanik ta payo suvakaman xa dubailai

  • @Tilgurung231
    @Tilgurung2312 жыл бұрын

    यो बिहे देख्दा त रमाइलो पनि लाग्यो । कता कतै बिहे नभएर गाउँ तिर नेता हरु आए जस्तो पनि पो लाग्यो त छत्र भाइ ।।

  • @kamallafa4570
    @kamallafa45702 жыл бұрын

    I,am so happy . Nice couple made for eachother. Conratulation both chatra shahi & kajal joshi

  • @yopantyalina4975
    @yopantyalina49752 жыл бұрын

    ल हार्दिक बधाई छ नया जीवन मा खुसि मिल्याेश👏👏👌🙏👏 म साउदि बाटँ👏🙏👌❤️❤️❤️♥️♥️

  • @sonubhandari4058

    @sonubhandari4058

    2 жыл бұрын

    धेरै धेरै बधाई छ दीदी दादा

  • @gobindathapa9661
    @gobindathapa96612 жыл бұрын

    जे होस रमेश पर्साईले र कल्पना दाहालले जस्तो नाटक गर्नु भएन,दर्शक्को माया ममतालाई मान्समान स्वरुप रियलमा २ मुटु १ मुटु मा प्रनिनत हुनु भएकोमा छत्र भाई र काजल नानुलाई बैबाहिक जिबन्को लाखौ लाख शुभकामना,बाचुन्जेल शुख दुखमा दुबैजनाले कहिल्लै साथ नछाड्नुहोला,सधैभरी यो जोडी हासी खुसी देख्न पाई राखौ,मलाई एकदम मन्पर्ने जोडी,supar jodi भगवानले सधैभरी कल्याण गरुन्👴👧👍️👌❤️🙏🙏🙏

  • @mohankumar-tu1mu
    @mohankumar-tu1mu2 жыл бұрын

    बैबाहिक जिबनमा जोड़ी न भाकोमा बधाई छ छत्र शाही र कागल जोशी बैनीलाई मेरो शुभकामना

  • @khemrajrawal8717
    @khemrajrawal87172 жыл бұрын

    हार्दिक बधाई तथा बैवाहिक जिवनको दुबैलाई शुभ कामना छत्र काजल ।

  • @hscznacs2965

    @hscznacs2965

    2 жыл бұрын

    केहो उअस्तो कसैको नाभाको रिति नजाको य्स्तो बिहेत सबको हुनछ के इटुब्मा देखाउन पर्यो र पैसा कामौन को लागि यस्तो गरेको

  • @lokbahadurrai5279

    @lokbahadurrai5279

    2 жыл бұрын

    Badhaixa

  • @srijanaacharya955

    @srijanaacharya955

    2 жыл бұрын

    कति रमाइलो ठाउ जुम्ला

  • @rajgiri6734
    @rajgiri67342 жыл бұрын

    छत्र शाही र काजोल बहीनीलाई जुम्ला जिल्लामा हार्दिक स्वागत छ । बाबा चन्दनाथले दुबैको मनोकामना पूरा गरून🙏👏👏👏👏👏

  • @keshavbhatta4577

    @keshavbhatta4577

    2 жыл бұрын

    Badai cha

  • @keshabrai4015

    @keshabrai4015

    Жыл бұрын

    @@keshavbhatta4577 ?v

  • @white-gh5mb

    @white-gh5mb

    Жыл бұрын

    @@keshavbhatta4577 ء1 . .

  • @as33db93
    @as33db932 жыл бұрын

    जीवन भाई मज्जाले रमाइलो लिरहनुभको छ है हाल कुवेत

  • @ramkrishnaghimire7943
    @ramkrishnaghimire79432 жыл бұрын

    दाम्पत्य जिबिनको शुभकामना बहिनी ज्वाइँ लाई ।हजुर हरुको आउँदा जीवन सदै सफल रहोस् ।🙏🙏🙏

  • @gulungdipen713

    @gulungdipen713

    2 жыл бұрын

    Bihe gareko hoina hau

  • @shobhalamsal287

    @shobhalamsal287

    2 жыл бұрын

    Baday x dubay janaly

  • @tarakauchhamagar4562

    @tarakauchhamagar4562

    2 жыл бұрын

    @@shobhalamsal287 .

  • @dipakshrestha3681
    @dipakshrestha36812 жыл бұрын

    सफल बैबाहिक जिबनको धेरै धेरै शुभकामना छत्र शाही सर %काजोल बैनि लाई👏👏👌💑

  • @upendrabista2035
    @upendrabista20352 жыл бұрын

    सुभ बीबाको सुभकामनादिन चाहन्छु छत्र साइर काजलजोसीलाइ बधाइछ यो जोडीलाइ

  • @shantibaral2498
    @shantibaral24982 жыл бұрын

    sarairamro kam garnuvayo xatr vai.kajlko jodiko subhakamna aafno dhrma saskitri anusar kam..🌷🌷💐💐 happy merid laifa day...

  • @yogesbhattarai5918
    @yogesbhattarai59182 жыл бұрын

    लाेकगित संगितका धराेहर जनता का कर्ण पृय अांखा अाखा मा बस्नुभएका पृय कलाकार छत्र साहि र काजल जाेसि लाई सुखमय बैबाहिक जिवनकाे मुरि मुरि सशुभकामना ।

  • @peoplechoice1221
    @peoplechoice12212 жыл бұрын

    La fherai dherai bahdai tatha agrim suvakamana ani agami dinko dampatya jiban safal rahor chhatra bhai ani kajal bainiko lagi 👍️👍️👍️

  • @nilkrishnatutmetamunayagha3307
    @nilkrishnatutmetamunayagha33072 жыл бұрын

    धेरै बधाई छ सधै सुखद रहोस काजलछत्रको जोडी शुभकामना

  • @nokhiraoli7370
    @nokhiraoli73702 жыл бұрын

    स्रभ प्रथम: तिलक बुडा जि लाई धेरै धेरै बधाई छ। यति राम्रो भिडियो बनाउनु भयछ। हजुरले बनाकाे भिडियो ईन्द्रेणिकाे भिडियो जस्तै किलिय सफा अावाज पनि प्रषठ सुन्नासकिने अनि हजुर काे बल्ने शैली झन मनपरेयाे ।फेरि पनि बधाई छ। यस्तै भिडियोहरू राख्दै जानुस् ल ।कुबेत बाट

  • @yrty474
    @yrty4742 жыл бұрын

    धेरै शुभ कामना छ काजल बहिनी र छत्र भाइ लाई

  • @vinodwoad5945
    @vinodwoad59452 жыл бұрын

    दामपन्ती जिबनको काजल र छत्रर लाई लाखौं लाख शुभकामना छ 🌹🌹🌹🌹🌹🌹🌹

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u2 жыл бұрын

    छत्र शाही र काजल जोशी मलाई खुब मनपर्ने कलाकारहरुहुन । उनिहरुको जोडी पनि मिल्छ भन्ने सुरुमै हामिले भनेका थिएउ । साच्चिकै बिहे भएछ खुशी लाग्यो । पातरखोला सिजा नेपाली भासाको उद्गन थलोमा भएको यो मागोल धेरै राम्रो छ। दुबै जनाको दाम्पत्य जीवन शुखत बितोत शुभकामना ।

  • @dhrubarajbastola8026
    @dhrubarajbastola80262 жыл бұрын

    Congratulations both of you Chhatra je and Kajal sis, happy marriage life Chhatra je and Kajal sis. God bless both of you.

  • @dipendrashahi4639
    @dipendrashahi46392 жыл бұрын

    यो होनि नेपाल को सान नेपाल को रिति रिवाज सान नेपाल को असली बाजा गाजा हाम्रो जुम्लाको छत्र शाहि दाई लाई विवाह को शुभकामना

  • @basuneupane9789

    @basuneupane9789

    2 жыл бұрын

    धेरै बधाई छ, छत्र काजकाे जाेडीलाई।

  • @basantaregmicid3308
    @basantaregmicid33082 жыл бұрын

    Ramro xa Beautiful video good jab all mitra Congratulations Badhai xa

  • @basundaratech243
    @basundaratech2432 жыл бұрын

    बधाई छ छत्र भाई र काजलनानी लाई दाम्पत्य जीवनमा सूखी नै सुखी रहनु खुसी नै खुशी रहनु भाग्यमानी हून निरोगी हुनू ऊत्तर ऊत्तर प्रगतिको कामना गर्दछु र फेरि पनि चारै दिसा र चारै ढोका खूल्लाहुन यहिनै तिमीहरुलाई मेरो तर्फबाट हार्दिक हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु यज ईन्द्रे णी परीवार हार्दिक वधाइ ज्ञापन गर्दछौ सम्पूर्ण दूखी गरी को भगवान कृष्ण जि र उहाँ को सम्पूर्ण परिवार लाई आशिर्बाद छ र सलोट र सम्मान ब्यक्त गर्दछु द्रिगायू को कामना राख्दै सुखसमृद्धि छावोस् दूखकस्ट नपरोस् निरोगीहूनू चिरिन्जीबीभैरहनू ईस्वर सॅधैभरी साथमा रैरहून पित्री दाईनाहून हिड्दा ठेस नलागोस नूग्दाकेस नझरोससबै को हाई हाई हुनु भन्दै बिदा हून्छू हस त सूभरात्री सूभबिहानी सदा सदा सुखी रैरहून 🤩🤗🙏🙏🤩🤩🤗🙏🙏🤩🤗🙏🙏🤩🎈🎈🎂🎈🎂🎈🎂🎈🎂🎈🎂🎈🎉🤩🎈🎉🤩🎈🎉🤩🎂

  • @bikashbudha5958
    @bikashbudha59582 жыл бұрын

    शुभ वैवाहितको लागी लाखौं लाख शुभकामना असाध्यै रमाइलो हुदोरहेछ स्वागत कार्यक्रम 👫👬👭👌👍️इन्द्रेणी टिम सबै हुनुपर्ने सबैलाई प्रत्यक्ष देखेपछि झन् रमाइलो हुन्थ्यो !!

  • @ramchandraojha4900
    @ramchandraojha49002 жыл бұрын

    छत्र शाही तथा काजल जी को नव जोडिलाई सुखद दाम्पत्य जिवनको सफलता को धेरै धेरै बधाई तथा शुभकामना छ ।

  • @ratnachhatriratna2881

    @ratnachhatriratna2881

    2 жыл бұрын

    बिहे भयो र

  • @gitakhanal4838

    @gitakhanal4838

    2 жыл бұрын

    हार्दिक बधाई तथा शुभकामना !!!

  • @bo7361
    @bo73612 жыл бұрын

    Dherai dherai badhai👍👍Chhatra ra kajol..best wishes

  • @pujamagarsaili6181
    @pujamagarsaili61812 жыл бұрын

    Baibahik jibanko dherai subhakamana dada and vauju hajurharuko yo jodima kasaiko aakha nalagos💗💗

  • @ratnaratna1898
    @ratnaratna18982 жыл бұрын

    धेरै धेरै शुभकामना छत्र शाही र काजल जोशी जी लाई हजुर हरू को बहिबाहिक जीवन सफल रहोस् ।।

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal27312 жыл бұрын

    छत्र शाही भाइ र काजल जोशी बहिनीलाई सफलताको कामनाका साथै सफल दाम्पत्य जिवनको शुभकामना ।

  • @sheresonar6444
    @sheresonar64442 жыл бұрын

    कति रमाइलो लाग्यो बैबाहिक जीवन को शुभकामना 🙏🙏🙏🙏🙏🙏

  • @benurajgurung5119
    @benurajgurung51192 жыл бұрын

    वा ओ कति रमाइलो धेरै धेरै शुभकामना छ्त्र र काजल लाई

  • @nareshkathayat4443
    @nareshkathayat44432 жыл бұрын

    Great performance! It’s our culture! Congratulations best wishes both of you

  • @sashikc2464
    @sashikc24642 жыл бұрын

    Congratulations both of you 💗💗💘💞♥️

  • @lalittamang6817
    @lalittamang68172 жыл бұрын

    ल बदाइछ छत्र शाही र कजाल जोसि खुशी सुखी रहोस सुभाकमन

  • @kiransubedi7465
    @kiransubedi74652 жыл бұрын

    वैवाहिक जिबन को हर्दिक मंगलमय शुभकामना छत्र जी र काजल जी जोडी लाई।

  • @SYAKLUNG
    @SYAKLUNG2 жыл бұрын

    धेरै धेरै शुभकामनाहरु, wow culture ❤️🙏

  • @milanbastola9375
    @milanbastola93752 жыл бұрын

    Huge congratulations to both of you🎉🎈❤️

  • @aatmabahadurrana7429

    @aatmabahadurrana7429

    2 жыл бұрын

    धेरै धेरै बदाइछ

  • @bobbysk1752
    @bobbysk17522 жыл бұрын

    Happy marriage kajal and chhatr shahi very brillant both artist lam today bajhang of remember panch baja

  • @keshabrajkhadka8806
    @keshabrajkhadka88062 жыл бұрын

    नव दम्पती लाई हार्दिक बधाई एवं सफल जिन्दगी को शुभकामना

  • @bhimraj6977
    @bhimraj69772 жыл бұрын

    हार्दिक बधाई तथा शुभकामन छत्र र काजलको जोडिलाइ

  • @magarnimgr344
    @magarnimgr3442 жыл бұрын

    Congratulations both of you 💕

  • @gitagaire1071

    @gitagaire1071

    2 жыл бұрын

    Congratulations both of you

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann62932 жыл бұрын

    लाखौ लाख शुभकामना सदै छत्र र काजल जोसी नानीलाई फेरि पनी बिभाको शुभकामना

  • @radhakhadka7980
    @radhakhadka79802 жыл бұрын

    Congratulations both of you ❤❤

  • @kiranbaniya7588
    @kiranbaniya75882 жыл бұрын

    Congratulations to both of you 👏👏🌷🌷🥰🥰

  • @gstarmagar2584
    @gstarmagar25842 жыл бұрын

    बधाई साथै डुबै जना जोडी लाई बैबहिक जिबनको धेरै धेरै शुभकामना

  • @khimbahadurgurung5840
    @khimbahadurgurung58402 жыл бұрын

    Best of luck both of Chhatra Sahi and Gajal Joshi you two are one of the best Couple in yours life

  • @kashirampanday423
    @kashirampanday4232 жыл бұрын

    Congratulations ❤️

  • @kavyapuri1346
    @kavyapuri13462 жыл бұрын

    congressional काजल सिस र छत्र दाइलाइ🇳🇵❤️❤️🙏💞💞🌹🌸💐💐💐💐💐

  • @anitaadhikari3852
    @anitaadhikari38522 жыл бұрын

    Jumla ko bashai ma yesto Baja dekheko thiye ahile tyo belako yad dilayo , hamro Saskrit hamro gahana , Jumla ko Chad bad manaunu Chalan ramro lagchh , Badhai chha Chjatr n Kajal Lai .

  • @devilalgiri4696
    @devilalgiri46962 жыл бұрын

    बधाई सङसङ्गै बैबाहिक जीवन को सुभकामना छत्र जि र काजल जि लाई

  • @ranjitramdam8022
    @ranjitramdam80222 жыл бұрын

    यसरी नै मानसिङ्ग खड्का र सुनिता बि सिको बिबाह होस अनि आकास र पुजाको पनि बिबाह होस भन्ने चाहाना छ।

  • @deepthapa8939
    @deepthapa89392 жыл бұрын

    Badhai.xa.ramro.xatar.sahi.kajal.joishi.lai.suva.kamna.hajur.lai.good.morndig🌷🌷

  • @lilatamang263
    @lilatamang2632 жыл бұрын

    बधाई छ काजल र छत्र भाइलाइ तपाईंहरूको दमपत्यजिबन सुखमय रहोस ।।

  • @parbhatshahi5790
    @parbhatshahi57902 жыл бұрын

    धेरै धेरै बधाइ छ दाजु भाउजुलाही जन्त आउन पाहिन्🤟

  • @mohanthapa5142
    @mohanthapa51422 жыл бұрын

    Chatra bhai and kajal baini ko jodi Lai dherai dherai subha kamana gardai bihe pachiko sukhi jeevan ko Lagi Bhagwan sanga parthama gardachu i am from delhi india

  • @ruskamanandhar7055
    @ruskamanandhar70552 жыл бұрын

    Congratulations chhatra n kajol

  • @kajiram2877
    @kajiram28772 жыл бұрын

    धेरै बधाई तथा सुभकामना अति रमैलो विदिओ देखाउनु भयो 🙄🙄🤩😃😍😍😍😍

  • @saruthapa8134
    @saruthapa81342 жыл бұрын

    Badhai xa xatra jii kajal nii lone life ko kamana gardaxu sathai aba xittai indreni baata live dohori pani aaunu parxa hai hjr haru ko tehi pratixyaa maa xau ra j socheko tyo pura bhayo khusi xu thank u

  • @surajmagar4112
    @surajmagar41122 жыл бұрын

    बधाई छात्र काजल लाई💐💐💐💐💐म साउदी बात

  • @purnasunam8109
    @purnasunam81092 жыл бұрын

    ल बधाई छ दुबै जनालाइ सुभाबिबहाको सुभाकामना🌷🌷🌷🌹🌹🌹🌹

  • @khatrichura6485
    @khatrichura64852 жыл бұрын

    दुबै जोडी लाई सफलता को धेरै धेरै शुभकामना ल

  • @laxmisharma8969
    @laxmisharma89692 жыл бұрын

    Badhai xa chhatra vai ra kajal baheni lai suvakamana 🥰🥰🥰🙏🙏🙏

  • @binagurung2116
    @binagurung21162 жыл бұрын

    Congratulations bhai buhari from London 🌺🌺💐💐💐

  • @bikramghimire2651
    @bikramghimire26512 жыл бұрын

    बिहे भएकोमा यो जोडि लाई हृदय देखि बधाई ,, तर जति अहिले खुशी देखिए पनि जोडि पछि सम्म दिगो रहला कि नरहला भन्नेमा शंका चै लाग्छ

  • @sanisunarialemagar9097
    @sanisunarialemagar90972 жыл бұрын

    बधाई छ छत्र काजल😍😍🤩🤩😘😘💘💘💗💗❤️❤️💖💖

  • @varrygoodsingh4012
    @varrygoodsingh40122 жыл бұрын

    शाही जि लाइ हिर्दय देखि नै बधाइ तथा शुभ बिबाह

  • @clovevange4432
    @clovevange44322 жыл бұрын

    बधाई बधाई याे जाेडि सधैंभरि यस्तै रहुन, इष्ट देब दाहिना रहुन💕💕💕💕💕💕💕💕💕💕💕💕💕

  • @dipumalla4957
    @dipumalla49572 жыл бұрын

    परम्परा संस्कृति भेषभुषा निकै सुन्दर लाग्याे बिबाहमा बादिनु भएकाेमा बधाई सधै सुखमय जीवन रहाेस ।

  • @tulsisapkota4613
    @tulsisapkota46132 жыл бұрын

    badhai cha chatra sahi ra kajal josi bainilai dhere vagawanko aasirbad milos sabaile chaheko jodi khushi lagyo ma japanbat herdai chu

  • @hiramallathakuri486
    @hiramallathakuri4862 жыл бұрын

    धेरै धेरै शुभकामना छ ,छ्त्र भाई अनि काजल बुहारी।।

Келесі