CHARI BASAIMA • चरी बाँसैमा | Rabi Karki | Smarika Dhakal | Kamala Pokhrel | New Nepali Folk Song MV
Музыка
Social network’s much-awaited creation, “CHARI BASAIMA”.
Sitting huddled in a closed room in the city of Kathmandu during the heavy rain that has been falling for 3-4 days, Rabi Karki, a creator, and an artist, watching the city from the roof of his house drenched in the rain, has created this piece of art. As an effort to complete it after about a year of creation, this song CHARI BASAIMA, written by Pravin Khatri ‘Thule’ and voiced by Rabi Karki and Kamala Pokhrel, is a collaboration of Creative Media Production with the performances of popular artists Smarika Dhakal and Rabi Karki. We have made an effort to encompass all the emotions and give entirety to the creation from our side and have presented it to you. We believe that you will shower us with your love and support.
#ChariBasaima #RabiKarki #SmarikaDhakal
#KamalaPokhrel #CreativeMediaProduction
#BhupenBaniya
CHARI BASAIMA
BARKHA MASAIMA
Music/Thego
Rabi karki @RabiKarki
Lyrics
Parbin khatri ‘THULE’
Singer
Rabi Karki
Kamala Pokhrel
Music Arrangements
Krishna K.C. (9869335966)
Recordist
Khuman Rana Magar
Suman Rana Magar
Madal
Khadka Buda Magar
Sarangi
Hemanta Kancha Rashile
Flute
Ratna BK
Music mixing mastering
Kumar Rana Magar
Studio
Maruni Digital
Director
Bhupen Baniya
/ bhupen.baniya
Artist
Rabi Karki @RabiKarki
/ rabikarkiji
Smarika Dhakal @smarikasamarikadhakal326
/ dhakalsmarika
MUA
Rajkumar Gurung
Cinematography
Basant Baniya
Sandip Khatri
Team Creative
Production Manager
Yogen Baniya
Location
Madi-6, Taprang, Kaski
Producer
Sumi Bogati Baniya
Co-producer
Shulove Raj karki
Edits/Color/poster
Bhupen Baniya
Post-production
Creative Media Production
Special Thanks
Madi-6, Taprang, Kaski
Sujan Panday Chhetri
Rabin Baniya
Bishnu Timilsina
Dhurba GC
Ajju KC
Amar Bhujel
Prakash Dutraj
Bijaya Karki
Shiva Bogati
Sirjana Baniya
DR. Rakshya Thapa
Lyrics
Thego
Keta- Chari Basima rudai kaha hidyou Barkha masaima.
Keti- Chari Pashaima aaba basu ra kasko aashaima.
Keta: Baadhi Pahiro Simsim Barkhe Jhari Cha
Pir pare jhai Aashu Aakha Bhari Cha.
Keti: Ghar Byabharle Man Bigradai Gako cha
Heliyera Marau Jhai Vako cha
Keti: Aashu Jharcha Man Pani Dukhi cha
Chhati Vitra Polcha Jwalamukhi cha
Keta: Ghumcha Vanchan Kumaleko Chakra ni
Timro din ni aaucha Fulne Fakrine
Keti: Ustai lagcha dina malai raata malai
na ghar ko bhar na maaita ko saath malai
Keti: Ratai dina dhunga maato Gegaru
Karma rukho raicha maile k garu
Keti: Gharko hela chu sabaiko ma hela chu sabaiko ma hela
Maram bako ijjatle nadela
Keta : Yo sansarma Pir ta sablai parecha
Pir pardaima khanu hunna haresa
All Rights Reserved.
©&℗ Creative Media Production 2023
LIKE | COMMENT | SHARE | SUBSCRIBE
-------------------------------------------------- -------------------------------------------------- -
Subscribe Us KZread Page
/ @cmpnepal
Like Us Facebook page.
/ creative.media77
Flow Us Instagram
/ creativemediaproductio...
Bhupen Baniya +9779857640707
/ bhupen.baniya
-------------------------------------------------- -------------------------------------------------- -------
IMPORTANT
If there is any copyright infringement send us an e-mail or leave a message on our Facebook page
Email: creativemediaproduction2010@gmail.com
✔Use this email for copyright, please don't use KZread Strike
Thank You For Everything
-------------------------------------------------- -------------------------------------------------- -------
All Right Reserved
© Creative Media Production 2023
Пікірлер: 1 300
नमस्कार ❤️🎼🎤🙏म गायक रबि कार्की चरि बासैमा गीत लियर आयका छौ कस्तो लाग्छ प्रतिक्रिया दिनुहोस् 🎼❤️🙏
@NabitaThapa-sc6gx
11 ай бұрын
Congratulation dai hjur ko voice sarai ramroo xa 🎉🎉🎉🎉
@rriddhimarijal3601
11 ай бұрын
गित अति सुन्दर बनेकाे छ। कराेड क्लबमा पुगाेस, मस्तै शुभकामना छ मित्र
@psbk8321
11 ай бұрын
सारै राम्रो छ।।🙏🙏
@TDDFBAGLUNG_Arsal
11 ай бұрын
आहा बधाई छ राजा ❤❤❤🎉🎉🎉
@sunarsarita7237
11 ай бұрын
अच्म्मै मीठो 😢❤❤❤❤
निकै मिठो गीत ।। सम्पूर्ण टिमलाई बधाइ तथा शुभकामना..💖💖
अत्यन्तै मार्मिक गीत मलाई असाध्यै मन पर्यो अझै सफलताको शुभकामना रवि भाइ 👍️👍️👍️
आहा! मनहृदय पनी छोयो र थुप्रै आनन्द पनी आयो अडियो भिदियो दुवै कती राम्रो!!! 💐💐 बधाई होल टिमलाई
पछिल्लो समयमा निकै हसाउदै जडिया बन्दै लोक प्रीय बनेको गायक रबि भाइ र निकै मीठो स्वर को धनी अति मन पर्ने गायिका बेला बेला हराउनु हुन्छ र पो पिर लाउच सबैलाई शुभकामना।जति सुन्यो उति नै सुन्न र रुन मन लाग्यो कमला जि को भ्वाइस ले साह्रै मुटु हान्यो😢
उत्कृष्ट छ स्वार शब्द चयन सम्मान छ होल टिम लाई साथै शुभकामना ❤❤❤
आहा समय सान्दर्भिक गित शुभकामाना रबी लागायत सम्पूर्ण टिमलाई ।
जतिसुने पनि धित मोर्दैन ,,रबि जि असीमित माया अनि शुभकामना छ।❤❤
Congratulations sabai tem lai❤❤🎉🎉🎉🎉
आहा कति मिठो गीत सफलताको शुभकामना
कति मिठो गित सफलताको शुभकामना।।।
साँच्चै प्रशंसनीय शृजना, रबिजि आहा कमला जी को स्वर। हार्दिक बधाई तथा उत्तरोत्तर साँगितिक प्रगतिको लागि अनन्त शुभकामना यहाँहरुलाइ।
wow badai suvakamana all temlai🎉🎉🎉❤❤❤
अति नै मार्मिक छ गित , गित सुन्दा सुन्दै अाशु झरेको थाहै भएन , सफलताको शुभकामना रबि दाजु लगाएत सम्पुर्ण टिमलाई ❤😍
@RabiKarki
11 ай бұрын
❤🙏🙏💐🎼
कति राम्रो गीत 10चोटि हेरे r पनि अझै सुन्न हेर्न मन् लाग्ने सम्पूर्ण टीम लाई बधाई छ ❤❤
Wow 🙏🙏 मन छुने सारै मिठो गित ल्याउनु भयो ।
धेरै पछी सांगीतिक वजार मा सांगीतिक माहोल बनाउन सफल गित का सर्जक रवि कार्की सर लाई सांगीतिक नमन साथै करोड कल्व को शुभकामना।।
गित धेरै राम्रो छ अझै सफलता को शुभकामना 🎂👏🤘
Ahha kati mitho geet❤❤❤ dherai ramro xa ajaii yastaii geet sunna paiyos kamala didi😍😍😍
सफलताको सुभकामना❤
अति मार्मिक गीत 🎉🎉🎉
सारै राम्रो गित मनै छुने र मनै रुने 👌👌❤️❤️
कति मिठाे गित सफलताकाे शुबकामना 🎉🎉🎉❤
दाजु हजुरको गीतले निकै मन छोयो ❤❤❤
मौलिक गित भनेको यस्तो हुन्छ , बधाइ छ रबि जि अनि कमला बहिनि ।।
चरी पासैमा अब बसम र कस्को आसैमा😢😢 सारै मन छोयो गितले बधाई छ सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏🙏
@user-cz7dl3nk1g
11 ай бұрын
Ummk hai😢😢😢😢😢
गीत मार्मिक छ सफलताको शुभकामना रवि भाइ लगायत सम्पुर्ण team लाइ🎉🎉🎉
निकै नै मिठो छ गीत, बधाई छ अल टिम ❤❤
मन छुने शब्द एउटा नारीको जिबन भोगाई उत्कृत छायाँन्कन भुपेन दादा मन छोयो ❤❤❤सम्पूर्ण टिमलाई सफलताको शुभकामना
अति राम्रो छ गीत सफलताको शुभकामना छ❤
मिठो स्वर ,लय, शब्द चयन पनि उत्तिकै उत्कृष्ट ❤❤❤❤❤ सम्पुण टिमलाइ शुभकामना 🎉❤❤❤
अत्ति राम्रो बधाई छ सम्पुर्ण टिमलाइ❤❤❤
हाम्रो धाैलागिरिकाे भित्र जन्मेर लाेक संगितमा एक उदाउदाे नक्षेत्र आदणिय दाजु रबि कार्कि र उहाँका सबै काेसेलि सफल साथै बिगतमा हेर्न र सुन्न पाईयाेस।।। जय लाेक संगित❤❤❤❤
कति अर्गानिक गीत हो के रवि भाई। बधाई तथा शुभकामना छ। जति सुने पनि सुनम सुनम लाग्ने मिठो गीत ❤❤❤❤
@krishnakarki2389
11 ай бұрын
🙏
नेपाली समाजको यथार्थ चित्रण ❤🥺
निकै मार्मिक गित मन छोयो बधाई तथा शुभकामना सम्पुर्ण टिमलाइ
अति मिठो गीत सम्पुर्ण टिम लाई सफलताको धेरै शुभकामना छ
कसम गित मिठो छ यार रबि दाई , बिदेश को सांगेतिक यात्रा चाडैं होस
गित सार्है मन छुने खालको बनेको रहेछ सम्पुरण टिमलाई शुभकामना🙏❤️
Wowowowow मन छुने गीत
❤❤❤❤Maulik geet ramro lagyo safalta ko suvakamana rabi ji lagayat sampurna teem Lai ❤❤❤❤
अतिनै मार्मिक, मुटु नै चस्काउने शब्द,लय र स्वरमा सजिएको छ!सल्युट,सबै टिमलाई!!!!
हाम्रो नेपाली कला साहित्यको सधैं सम्मान गरौँ 🇳🇵🇳🇵❤️❤️❤️🙏💐💐🙏🙏💐💐🙏🙏🙏🙏🙏
वाअो सारै राम्रो ❤❤❤ best of luck
सारै मन छोयो समपुण टिमलाई शुभकामना छ।❤❤❤❤❤❤
Nakai ramro xa song❤❤❤❤❤❤❤❤❤❤❤❤
सुर्खेत देखि हो ::: चरी बासैमा :बहु प्रतिभासालि गायक सर्जक पृय रबि कार्की सर र प्रबिण सर लगायत सम्पुर्ण स्वोर ,कला ,रचना का धनी सबैमा सम्मान छ miss u भन्न चाहान्छु:::::::
पोहोर रै ल्याउन पर्नी हो रबि सर धेरै राम्रो छ गीत ❤🎉🎉
मलाई अति मनपर्ने एकमात्र लोकगायक रबि कार्की । अझै यस्तै मनमोहक सङ्गीत सुन्न पाम । सधै भगवान दाहिने हुन।
आहा दाजु अत्यन्तै मौलिकता भारियको छ ।आखा भरी आसुको समुन्द्र छल्कीदा छल्किदै मुटु भक्कानियो।सुभकामना यो टिमलाई ।
आहा कति मिठो मर्मस्पर्शि गीत सफलता को शुभकामना सम्पुर्ण टिम लाई 💞💞💖💖💖
मलाई त बहुप्रतिभासालि रबि सर को गितले सारै मन छुन्छ सम्पुर्ण टिम लाई मेरो तर्फबाट लोक साङ्गितिक अबिबादन 🙏🙏🙏🙏
वाह कति मिठ्ठाे गाना salute xa hujur 🇳🇵🇳🇵🇳🇵
हाम्रो कला गला का धनी रबि कार्कि प्रति उच्च सम्मान अति उत्कृष्ट गित अाहा❤️❤️❤️❤️❤️
सफलता को सुभकामना सर हजुर लाई ❤️❤️ धेरै राम्रो छ सबै को मन मुटु मा अबस्य बस्ने छ यो गित 🙏🙏🙏🙏❤️
निकै मार्मिक गित अाखा चिम्लेर सुन्दा त साच्चिकै मनै अान्नद पनि भावुक पनि यस्तै यस्तै गित सुन्दै गुनगुनाउदै वर्षा मासमा रुज्दै भिज्दै उकालि अाेरालि खेत बारिमा काम गरेकाे याद मन र यी अखामा झलझलि घुमि ,रहयाे सफलताको शुभकामना रबि दाजु लगायत सम्पूर्ण टिम प्रर्ति अाभारि छु। बिरानाे मुलुक साउदि अरब देखि
सारै राम्रो ❤❤❤❤🎉🎉🎉🎉 बधाई छ दाजु रबि दाजु
हार्मो रवी दाई को स्वर आहा जती सुने पनि सुनौ सुनौ लाग्ने शुमधूर अब यो गीत लाई पनि छीट्टै करोड क्लव मा प्रवेश गराउनु पर्छ है सबै ले लाईक कमेन्ट सीएर गरौ है अनी हाम्रो म्याग्देली रवी दाई को फ्यान हरू कती छौ यता हाजीर गरौ है 🎉🎉🎉🎉🎉चरी बासै को गीत ले पनि छीट्टै सफलता को शीखर चुमोस अग्रीम शूभकामना ब्यक्त गर्दछु 🙏🙏🙏🪈🪈🫀🫀🤔🤔
म्याग्देली गायक तथा श्रजक लोक गायक रवि कार्की ज्यू लाई सम्मान तथा शुभकामना।।।
मेरो प्यारो जन्मभुमिको सिनमा एति राम्रो गित❤
मन छुने गित रबि दाई सफलताकाे शुभ कामना 🎤🎙️🎆❤❤
@krishnakarki2389
11 ай бұрын
🙏
अति राम्रो मार्मिक तथा गाउले परिवेश को यथार्थता धेरै राम्रो छ शुभकामना
भन्दा गफ लाए जस्तो होला 20 पटक सुन्दा पनि धित मरेन उत्कृष्ट लाग्यो । शुभकामना ❤🙏🎵❤
गित राम्रो छ, लय राम्रो छ , स्वर राम्रो छ। रवि भाइलाई यस्तै राम्रा गित लिएर आउन शुभ कामना छ
आहा सारै मिठो गित ❤❤❤
Congratulations brother ❤❤
चस्स छोयो, शुभकामना टिम यति मिठो सिर्जना सबैले माया गरिदिनुस है❤
निकै मिठो गित।। सम्पूर्ण टीमलाई बधाई तथा सफलताको सुभकामना
सारै मन रुवायो😭😭😭हरेक सब्द आफ्नै जिन्दगी मा मेल खाएको ले हो 😢😢 सबै टिम लाई धेरै धेरै सुभकामना जति सुने पनी धिन नमर्ने अझै धेरै समयको भए नी हुनी झै लाऊनी 😭😭😭👌👌👌👌❤❤❤❤
शब्द, सँगीत, स्वर मिलेकाे आहा कस्ताे भावुक बनायाे गीतले
कति मिठो गित सफलता को शुभकामाना❤
सफल्ताको शुभकामना दाजु साच्चिकै यो गितले नम छोयो 🙏🙏🙏🙏🙏😭😭
कुनै कुनै गित त आफ्नो लागि नहि मेल खादो रैछ न त घर को साथ न त मा😌😌😌यो सब्द ले धेरै मन छोयो ❤ सुभकामना सबै टिम लाई ❤❤❤❤
सुनेर अघाइन म त यो गीत 😢😢😢 बिहानदेखि सुनेको सुनै छु। कति राम्रो शब्द 😢😢
प्रत्येक शब्द शब्द मा अर्थ भएको गित 😥अति नै मन छोयो सफलता को शुभकामना ❤❤
अति मिठो गीत सम्पुर्ण टिम लाई सफलताको धेरै शुभकामना छ ❤❤🎉🎉
आमा बसु कसको असा मा आमा भने शब्द काफी छ ❤
नमस्कार म यस गितको निर्देशक, सामाजिक संञ्जालबाट बहुअपेक्षित सृजना चरी बाँसैमा। ३-४ दिन देखि झमझम परेका बर्खे झरिको समयमा काठमाण्डौको गुम्म कोठामा उकुसमुकुस हुदै बसिरहेको एक सर्जक तथा कलाकार रबि कार्की, घरको छतबाट शहर नियाल्दै पानीमा भिजेर गरेको सृजना हो । सृजन गरेको करिब एक बर्ष यसलाई पुर्णता दिने प्रयत्न स्वरुप सर्जक प्रविण खत्री ठुलेको शब्द रचना, रबि कार्की र कमला पोख्रेलको स्वरमा रहेको यस गित चरी बाँसैमा चर्चित कलाकार स्मारिका ढकाल र रबि कार्कीको अभिनयमा क्रियटिभ मिडिया प्रोडक्सनको सहकार्य हो । हामीले हाम्रो तर्फबाट यस सृजनालाई पुर्ण स्वरुप दिने कोशिस गरि तपाई समक्ष टक्रायका छौ । विश्वास छ तपाईको साथ र मायाँ पाउने छौ ।
@hemantgiri4705
11 ай бұрын
😅😅😊😊😊😊😅😊😊😅
@hemantgiri4705
11 ай бұрын
😊😊😊😊
@hemantgiri4705
11 ай бұрын
😊
@hemantgiri4705
11 ай бұрын
😅❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊😅
@hemantgiri4705
11 ай бұрын
😅
मज्जा आयो है अर्गानिक गित सुन्न पाइयो रबि भाइ❤
याे संसारमा पिर त सबलाई परेछ पिर पर्दैमा खानुहुन्न हरेश अत्यन्तै उत्कृष्ट शब्द संगित ,अभिनय पनि मन पर्याे सम्पूर्ण टिमलाई सफलताकाे भब्य शुभकामना 🎉🎉 ब्यक्त गर्न चाहान्छु।
सांगीतिक जगतले गायिकाको अभाव महसुस गर्छ । अन्त्यन्तै मीठो स्वर ।
रबि दाइ कति मिठो गित हो यस्तो सफल ताको शुभकामना ❤❤❤❤
आहा मनै छुन्छ सर जति सुनेनी मन भरियन धन्यवाद छ सबै तिम लाई यस्तै गित को पर्खाइ मा रहने छु
गित धेरै राम्रो छ रवि जि सफलताको शुभकामना 💐💐💐🌺🌺🌹🌹🏵️🌾🌾🌾
सफलताको शुभकामना रवि कार्की दाइ ❤🎉🎉
बहुप्रतिभासाली गायक सर्जक प्रीय रबि कार्की दाजु प्रबिण दाजु लगाएत यस मीठो गित मा सहकार्य गर्नु हुने सम्पुर्ण लाई करोडौं क्लब को सुभ कामना ❤🎉😮
@deepindralamichhane8890
11 ай бұрын
❤❤❤❤❤❤😢😢😢😢😢😢
निकै नै मर्मस्पर्शी गीत, सार्है राम्रो लाग्यो तर यस्तै पिडामा परेकालाई रुवाउने खालको रहेछ...बधाई होल टीम लाई पूर्ण सफलताको कामना...
परिबेस पनि यस्तै छ अति राम्रो गीत सफल्ताको शुभकामना ❤❤🎉🎉❤❤
Namaste rabi sir Sarai ramro man choyo safalako suvakamana ❤❤❤❤❤❤
साह्रै मर्मस्पर्शी शब्द लयमा नेपाली दिदीबहिनीहरुको यथार्थ अवस्थालाई समेट्नु भएकोमा हार्दिक बधाई र भव्य सफलताको शुभकामना रवी भाइ!
@krishnakarki2389
11 ай бұрын
🙏
यहाँ कति राम्रो गित कला र गला भएको गायक र गायकि हरू काे तर मेराे मन छाेयाे याे गितले dada hjr❤❤❤❤❤
धेरै राम्रो गीत ❤❤
अति नै मिठो शब्द अनि स्वर हजुर लय उस्तै congratulations ❤keep going on your hard work sir समय अनुसार को गित निकाल्नु भयो 🙏❤️❤️
Sarai ramro geet hajur ❤
❤❤❤❤❤❤❤❤कती मीठो गित सुनी राख्म जतो सफ्ल्ता को सुभ काम्ना छ 😢😢😢😢😢😢😢😢
बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई
कति मिठो गित सफलताको शुभकामना सबै टिम लाई ❤❤❤🎉🎉🙏🙏
@sirpaliyamuna-zg5pn
11 ай бұрын
कस्तो मेरो जीवन संग मेल खाने गित 🎤🎶 जति हुने पनि सुनिरहु लाग्ने 😭😭
मन छुने गित best wishes rabi dai❤❤❤❤
धेरै राम्रो गित ❤❤❤❤❤❤❤ बदाइ छ ❤❤❤
मनै छुने गित रबी जुय को ❤❤❤❤❤