Chapter-3 : प्रमाण हरुले के भन्छन? कसले बोल्यो झुठ ? (Postmortem of Proof)

Ғылым және технология

Full video had some Audio issue, hence I have chopped them down based on Chapters and put them here:
1. Full video (Audio only on one side) : • Rabi Lamichhane, Gagan...
Parts:
1. Chapter 1: • Chapter-1 : कान्तिपुरल...
2. Chapter 2: • Chapter-2 : गगन थापाले...
3. Chapter 3: • Chapter-3 : प्रमाण हरु...
4. Chapter 4: • Chapter-4: को सहि, को ...
#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Sources:
Music : pixabay.com, incompetech.com/

Пікірлер: 211

  • @user-kv5bv6vc7u
    @user-kv5bv6vc7u4 ай бұрын

    लौ सुन काग्रेस का माननीय जि हरु ।जनता ले सर्लक बुज्ने गरि कुरा गर्दिनु भो धेरै धेरै धन्यवाद ।

  • @alxra1_e909

    @alxra1_e909

    4 ай бұрын

    rabi chokho cha bhanieko chhaina hai " KUCH TO GADBAD HAI"'

  • @hrcreationnepal2161

    @hrcreationnepal2161

    3 ай бұрын

    गगनलाई बदनाम बनाउन अनि रबिलाई बचाउन याे भिडियो ले धेरै भुमिका खेलेकाे छ पुर्वग्राहि भिडियो 😮

  • @user-rp5gl2gv3s

    @user-rp5gl2gv3s

    2 ай бұрын

    Fataha ho rabi.

  • @salinabasnet6523

    @salinabasnet6523

    2 ай бұрын

    s

  • @hamrotechnicalchannel1255
    @hamrotechnicalchannel12554 ай бұрын

    अब गगन को पनि पतन हुनी दिन धेरै टाढा छैन ।।😢😢😢

  • @themikki8360

    @themikki8360

    4 ай бұрын

    न गगन, न केपि , न प्रचण्ड, न रबि कोही नि गतिलो छैन सबै देश लुटेर खाने हरू हो।।। धेरै नै frastration बनायो video ले 😢😢😢 आशा लागेको नेता देखि घिन लागेर आउन थाल्यो ... पहिला बाट देखि कान्ड केटी लम्पट- रबि लामिछाने दुइटा नगरिक ता- रबि लामिछाने अाफ्नै diver को मृत- रबि लामिछाने अाफ्नै सह कर्मी को हत्या- रबि लामिछाने Police बढुवा मा - रबि हुँदा हुँदा अब गरिब को पैसा खाने - रबि हाँक थु रबि 😢

  • @user-rw7vm1xe2p

    @user-rw7vm1xe2p

    4 ай бұрын

    चाडै होस

  • @DilliramBhandari1992

    @DilliramBhandari1992

    4 ай бұрын

    रबिले ठग्छ गगन पतन हास्यास्पद

  • @DilliramBhandari1992

    @DilliramBhandari1992

    4 ай бұрын

    मैले चोरेर फिर्ता गरे म निर्दोष हुन्छु वा सर हायास्पद

  • @np061

    @np061

    4 ай бұрын

    Suru Bhaisakyo..

  • @shivasharma2609
    @shivasharma26094 ай бұрын

    सदस्य नभएको व्यक्ति वा संस्थालाई ऋण दिने सहकारी सञ्चालक नै यो प्रवाहित ऋणको जिम्मेवार हुनुपर्छ र कानुनी कार्वाही पनि सञ्चालकलाई नै हुनुपर्छ।

  • @kumarghale9223
    @kumarghale92234 ай бұрын

    टंक जी यति धेरै तथ्य र प्रमाणहरु उजागर गरिदिनु भएकोमा यहालाई धेरै धेरै धन्यवाद। यहाले भने झैँ कान्तिपुर चाहि हठ धोएरै रबि लामिछानेको पछाडी लागेको मलाइ पनि लागिरहेको छ। पक्कै पनि यी दुइ बीच केहि रहस्य लुकेको छ कि भन्ने संका छ।

  • @alxra1_e909

    @alxra1_e909

    4 ай бұрын

    kuro bujhau "Kuch To Gadbad Hai "

  • @chandrathapamagar2160
    @chandrathapamagar21604 ай бұрын

    गगन थापाले बाख्राकाे अनुदानमा गरेको घाेटलाकाे पनि सत्य तथ्य ल्याउनु पर्याे सर।

  • @Oasis_35

    @Oasis_35

    4 ай бұрын

    2074 mangsir 4 ma krishi bikas mantralaya le gagan thapa अध्यक्ष bhayera anudan dida conflict hune bhayera nadiyeko प्रेस विज्ञप्ति प्रकाशित गरेको थियो

  • @bibektimsina1431

    @bibektimsina1431

    4 ай бұрын

    Yes paro paro... anibarya plz sir

  • @dikeshshrestha2473

    @dikeshshrestha2473

    3 ай бұрын

    Ho ho paryo paro dajai

  • @puskar.sarisma1986

    @puskar.sarisma1986

    3 ай бұрын

    अनुदान नै नदिएको के भुत्रोको सत्यथ्य बाहिर ल्याउनु ।😅

  • @chandrathapamagar2160

    @chandrathapamagar2160

    3 ай бұрын

    @@puskar.sarisma1986 बिश्व बैंकले स्पस्ट डाटा राखेको छ सुनखानी एकिकृत कृषि केन्द्र नाम र ठेगाना माहांकाल वडा नं ६ काठमाडौ मा रहेकाे।रु.७,५८८,५७४ मिति ईस्वि संवत् २०१४/०८/२५ गते लिएकाे भनेर।

  • @BharatwordWord
    @BharatwordWord4 ай бұрын

    हजुरले यसरिनै देश का परतेक भस्ट्चारी को पर्दाफास गर्नु होला सर देस का जनता हरु सचेत हुन

  • @shivasharma2609
    @shivasharma26094 ай бұрын

    रविमा बदनियत छैन तर महत्वकांक्षा र केटाकेटीपन चाहिँ छ ।

  • @Pk_Xettry.
    @Pk_Xettry.4 ай бұрын

    सायद हजुर को सार्बजनिक परमाण अनुसार कानुन चल्नि भए कोहि बाकी हुने थियन तर बिचरा नेपालको कानुन सानो KZreadr support garum hoi

  • @bishnusubedi4905
    @bishnusubedi49054 ай бұрын

    रबिले जानेर वा नजानेर कानून बिपरित कार्य गरेकै हुन,,,, बोलेर मात्र हुँदैन,, प्रश्न सोधेर आएको मान्छे हुन प्रश्न सोध्नै नहुने होइन,, सोधिनु पर्छ

  • @avagi111.

    @avagi111.

    4 ай бұрын

    प्रश्न सोधि राको छ त,जवाफ पाको छैन र अझै ??

  • @sanjivlama6997
    @sanjivlama69974 ай бұрын

    धन्यवाद सर सत्यं तथ्य समाचार सम्प्रेषण गर्नु भ‌एकोमा।

  • @lee_mlee2825
    @lee_mlee28254 ай бұрын

    भ्रस्टचारि र गैर धन्दा बिरुद्द आवाज उठाउनु अत्तिनै राम्रो, तर यो गगने आफ्नै पार्टी भित्र ज्यानमारा, फेक सरणार्थि जनता बेचुवा, सुन कान्ड जस्ता धेरै भ्रषट नेता छ जो संसद भवन भित्रै छ । यसले आफ्ना पार्टीका नेता विरुद्द खोई आवाज उठाएको? यही कारणले काग्रेसलाई मैले सपोर्ट गर्न छोडे। यो गगने को पतन पक्का ।

  • @Oasis_35

    @Oasis_35

    4 ай бұрын

    Sher Bahadur Hun jel kehi hudaena daju

  • @sanjeevthapaliya8436
    @sanjeevthapaliya84364 ай бұрын

    Good journalism, thank you very much. I appreciate.

  • @yogivasant
    @yogivasant4 ай бұрын

    जे जस्तो भए पनि रवि कुनै हालतमा भ्रष्ट होइन। सेरेको गुलाम गगन थापाको नियत ठीक छैन, रवि कानुनत दोषी देखिए तापनि उनी कारबाहीको दायरामा ल्याउन पर्ने पात्र होइनन्।

  • @Harkanaubagh
    @Harkanaubagh4 ай бұрын

    Dhannebad sir 🙏🙏

  • @human.411
    @human.4114 ай бұрын

    सबैले ऐक अर्कालाई सपोट गरौ म पनि गर्छु । आमा बाबाको आयु लामो रहोस् ❤❤❤❤❤❤❤❤

  • @human.411

    @human.411

    4 ай бұрын

    ❤❤

  • @human.411

    @human.411

    4 ай бұрын

    ❤❤

  • @rajsir8856
    @rajsir88563 ай бұрын

    Daro bishleshan sir ko .Keep it up .🙏

  • @dbdreemchannel8609
    @dbdreemchannel86094 ай бұрын

    thanks tanka sir hjr ko new real ra sacho ispast hunxha i like

  • @user-eh7nb8gq2b
    @user-eh7nb8gq2b4 ай бұрын

    good tanka sir.... you r good

  • @balbahadurkhatri6799
    @balbahadurkhatri67992 ай бұрын

    सत्य तथ्य रिपोर्ट अाउनुपर्छ।

  • @lalitkc5928
    @lalitkc59284 ай бұрын

    Good tank g

  • @user-zk7iv1ki2c
    @user-zk7iv1ki2c4 ай бұрын

    जि हरु ।जनता ले सर्लक बुज्ने गरि कुरा गर्दिनु भो धेरै धेरै धन्यवाद ।

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d4 ай бұрын

    good job टँक सर 🙏

  • @btreefs
    @btreefs4 ай бұрын

    Thanks for reuploading brother... ❤❤❤❤

  • @devendraban9663
    @devendraban9663Ай бұрын

    सहकारि ठग ठुलो अपराधि होकि देशद्रोहि ठुलो अपराधि

  • @jktamag
    @jktamag4 ай бұрын

    Aba Tanka ji le nai Nepal ma ekdam sacho khale. Patrika chalaunu paryo....sabai chor patrika haru lai pakha lagaunu...paryo...janta le sath dine chha....!!

  • @thamansingdura1723
    @thamansingdura17234 ай бұрын

    Dhanyawad sir. Bharastachari netaharuko kalo kartoot kholdai janu hola . Yeuta kura sir Gaganko bakhra kanda Athawa mcc ko berema video herne man xa 👃

  • @aura9725
    @aura97254 ай бұрын

    lots of love for you brother

  • @bishwadarshandhungana2429
    @bishwadarshandhungana24294 ай бұрын

    रवी चोखो चाँही छैनन ।

  • @Suruwaat
    @Suruwaat4 ай бұрын

    @tanka जि तपाइले गलत सुचना भन्नू भएको छ है 9.27मा त्यो ऋणको कुरा उनको श्रीमति निकिता पौडेल उपाध्यक्ष रहेको सहकारीको कुरा गरेका हुन् , गोरखा मिडिया नेटवर्कको हैन अध्ययन कम गर्नु भयो क्या ह????भ्रम फैलिन्छ है,बिचार गर्नुस्

  • @rinchengyaba1959
    @rinchengyaba19592 ай бұрын

    You are great news maker bro keep up the good work

  • @ShortsTotal-f7h
    @ShortsTotal-f7h4 ай бұрын

    गज्जब❤🎉

  • @go-cool136
    @go-cool1364 ай бұрын

    यस्ता केसहरु सौदाबाजिमा किनारा लाग्छन् !

  • @MaliMali-pn5ye
    @MaliMali-pn5ye4 ай бұрын

    Good video sir

  • @KajiPuri-dn4lm
    @KajiPuri-dn4lm2 ай бұрын

    सहि कुरा हजुरको रविको दोसि हइन

  • @tulakhatri569
    @tulakhatri5692 ай бұрын

    Good luck Rabi sir

  • @gyanendraacharya6528
    @gyanendraacharya65283 ай бұрын

    यस्तोमा रवि एक्लै छैनन् भनेर छुट पाउदैन अरु पनि छन भने सवै कारवाहि को दायरामा आउनु पर्छ ।

  • @bimalajoshi3229
    @bimalajoshi32294 ай бұрын

    यसरी प्रमाण सहितकाे तर्ककाे मिठाे

  • @dearzindagi555
    @dearzindagi5554 ай бұрын

    रबिले मुख चलाउन जानेपनि दिमाग चाई केटाकेटिको जस्तो लाग्यो पैसानै नहालि किन सेयर दिन्छ फसाउन कै लागि हो भन्ने बुझ्नुपर्ने

  • @goldsgymfitnessinstitutech278
    @goldsgymfitnessinstitutech2784 ай бұрын

    🤗Tanka G

  • @user-bg5qy2eb1f
    @user-bg5qy2eb1f4 ай бұрын

    ❤❤❤❤❤ interesting ❤❤❤❤❤

  • @archanadevkota5422
    @archanadevkota54224 ай бұрын

    Nice nice rabi babu rabi babu sathya person

  • @palchhangyonzon5969
    @palchhangyonzon59692 ай бұрын

    Good news

  • @bholaadhikari-fx3xw
    @bholaadhikari-fx3xw2 ай бұрын

    कुरै खाने, कुरै लाउने- यस्तै छ संसार ।

  • @user-ct2mf8cs8c
    @user-ct2mf8cs8c4 ай бұрын

    ❤❤❤❤

  • @bikramshrestha9371
    @bikramshrestha93714 ай бұрын

    ❤❤❤❤❤

  • @KailashKoiral
    @KailashKoiral4 ай бұрын

    सहकारीले देशभर सदस्य बाहेकलाई लोन लिनेदिने गरेका छन्

  • @nurgrg5014
    @nurgrg50143 ай бұрын

    this man is a legend..

  • @badrichaudhary8318
    @badrichaudhary83184 ай бұрын

    Congress ko kalo kartut ke hamlai thaha xaina. Jay ghanti 🔔🔔 🔔🔔

  • @user-rk2xy8zp5e
    @user-rk2xy8zp5e3 ай бұрын

    छानबिन रबी र गगन दुबैको होस ।

  • @sanu4872
    @sanu48724 ай бұрын

    dami daju

  • @rajkumarbishwakarma
    @rajkumarbishwakarma4 ай бұрын

  • @rajughimire6981
    @rajughimire69814 ай бұрын

    Launa sir gaganko ko bhakhra kanda charlanga pardinu hola..thanks

  • @sureshji8334
    @sureshji83344 ай бұрын

    CIA को एजेन्ट हो भन्ने अमेरिकन एम्बेस्सिले आफ्नो सरकारलाई लेखेको चिठी विकिलिक्सले देखाईदिई सकेको छ अनि बाख्रा पचाएको प्रमाण नै छ अब को सहि को गलत भनि रहन पर्ला ?

  • @debthadarai1702
    @debthadarai17022 ай бұрын

    गचिलोतरिकाले पैसाको कलंक निकाल पापअबथाहुंछ वाकनुप्छ बरिसटले निकाल

  • @user-pv1ye8cm2j
    @user-pv1ye8cm2j3 ай бұрын

    गगनले सबै लाइ उजसतोइ सोचछ बासबारीको गुन्डा

  • @amitadhikari517
    @amitadhikari5174 ай бұрын

    ❤❤

  • @Rana-Magar7
    @Rana-Magar74 ай бұрын

    यदि पछि लाग्नु नै छ भने रवि को करोडको होइन। विभिन्न कम्पनी हरु बाट अरबौं कर लगायत अरबौं को सरकारी जग्गा हडपेको खुंखार माफियाको पछि लाग्नु नी झोले हरु। काम गर्न खोजेको रवि सर लाई काम गर्न देऊ खुट्टा नतानौ हेरुम्न कै समय देश मा केइ परिवर्तन त पक्कै आउला नी।

  • @barpipalonlinetv141
    @barpipalonlinetv1413 ай бұрын

    100%🙏🤟🔔

  • @nepallove8742
    @nepallove87422 ай бұрын

    Research deep hai..😊 not enough.

  • @randomcollection6997
    @randomcollection69974 ай бұрын

    दाई फर्स्ट comment ❤big supporter daiko ❤

  • @deepeshgurung9330
    @deepeshgurung93304 ай бұрын

    Respect #tanka dai

  • @ragaijaonline5754
    @ragaijaonline57543 ай бұрын

    कालो काग्रेस एमाले चोर माओबादि हत्तयार लाई भोट हाल्नु भन्दा आफ्नो मत खेर फाल्दिनु होस ! मन लाग्छ भने रबिको पाटी लाई हाल्नु होस बाकी को काम छैन चेतना रहोस । अझै कति पछाडी धकेल्छौ देशलाई 🙏🇳🇵🇳🇵🇳🇵

  • @nitaraut3710
    @nitaraut37104 ай бұрын

    नमस्कार सर 🙏❤️❤️❤️👍️

  • @jaksonthapa3264
    @jaksonthapa32644 ай бұрын

    यो स्वागत सहकारिको कुरा हो यार कता सुर्यादर्सनको केसमा जोडेको हजुरले? स्वागतमा निकिता पौडेल उपाध्यक्ष थिइन त्यतिबेला सदस्य पनि थिन र त्यो बेला रिन लिएको थियो पछि तीन तिरेर सदस्य र उपाध्यक्ष दुबै नरहने गरि निक्लेकी हुन हजुर🙏🙏 त्यस्को केही बर्स पछि त्यो सहकारी नि डुब्यो र पछि पिडितले निकिता पनि उपाध्यक्ष थियो रे भनेर कुरा आएपछी रबिले गएर यस्तो भनेको हो । त्यतिबेला उनिहरु सहकारिको सदस्य थिएनन यो भिडियोमा भन्ने बेला

  • @RishiKhadka-wz2gq
    @RishiKhadka-wz2gq3 ай бұрын

    सत्यकुरा यहिहाे रबिलाइ दुस्मन लागेकाे मात्रहाे दाेसी हाेईन्न

  • @a.shrestha2244
    @a.shrestha22444 ай бұрын

    You are also a Brand now :)

  • @dildeuba4998
    @dildeuba49983 ай бұрын

    सहकारी काण्ड को खोज बिन गर्नुपर्छ।

  • @ampmskm
    @ampmskm4 ай бұрын

    9:18 yehi nai prasta huncha ,, sahakari ma share holder nahune le rin lina nai paudaina .. kasari yesle rin liyo ta ?? Clear cha yo natarwal ko niyat..

  • @amitbhandari7532

    @amitbhandari7532

    3 ай бұрын

    Tyo sahakarile loan chai kina ra k ka aadhar ma diyo ta?

  • @PriyansW
    @PriyansW4 ай бұрын

    Yes we know ki congress pani kharab ho but as a intellectual person dherai le bhuje ki rabi naya tha'g ho,Party khole dekhi rabi ko party ma suru ma corruption case ani tespaxi ta kati dherai case aaye,pahila rabi le naagrita kaand ma bachna sarkar ma gayo ani ahile sahakari thagi kaand ma bachna prachanda ko sarkar ma gayo,rabi vanda sabai vanda ramro party ta Raprapa rahexa when i research ,Raprapa le aafno power anusar aafno thau ma ramrai bikas garya xa ra rabi jastai halla ra guff ni gardaina,satya lai support garna sikha yadi nepali hau vane,krishna bahadur mahara ni xutisakyo,top bahadur raimahji ni asti xutisakyo

  • @MovieMan212
    @MovieMan2124 ай бұрын

    Hari dai darsan

  • @bodhaprasad9990
    @bodhaprasad99902 ай бұрын

    काग्रेस एमालेहरुले देश र जनता लुटेको नदेख्ने , भ्रामक समाचार बनाएर सर्वसाधारणहरुका आखामा छारो हाल्न खोज्ने कान्तीपुर कर्मी , यो देशको सबै भन्दा ठुलो धमीरा हो

  • @pawitragurung2327
    @pawitragurung23274 ай бұрын

    Tanka ji, Mahila aja samma maile 3 palta yo bisayama here. Tara like gareko dekhi daina though like gare pani. Tara esma cahi 'like' gare chuina. Fyi only. Pawitra Gurung Time: 8;55 am

  • @gyanendraacharya6528
    @gyanendraacharya65283 ай бұрын

    रवि एक्लै छैनन् भनेर गैह कानुनी काममा छुट पाउनु पर्छ भनेर भन्न मिल्दैन ।

  • @bishnubabitakhatri
    @bishnubabitakhatri2 ай бұрын

    यथार्थ यहिँ हो।

  • @kiranmaharjan619
    @kiranmaharjan6194 ай бұрын

    rip kantipur

  • @krishnasapkota7180
    @krishnasapkota71803 ай бұрын

    छेत्र नँ चार बाट स्वतन्त्र ले उम्मेद्वारको नगरेकाले गुन तिर्दै गगन ।

  • @user-lm6dz2du5q
    @user-lm6dz2du5q4 ай бұрын

    यर ट्न्क सर कोहिलाइ पहिला नै गलत साबित गर्न हुन्न ठाउमा पुग्न केही चाहिन्छ त्यो कुरा सत्य होला

  • @mrjames7295
    @mrjames72954 ай бұрын

    कान्तिपुर धोति ले नेपाल मा खलबल गर्न खोलेको मीडिया हो! गगन थापा ईण्डियन एम्बेसी को भतुवा हो!

  • @user-eh7nb8gq2b
    @user-eh7nb8gq2b4 ай бұрын

    kantipur ... gunda ko jhunda ho

  • @sanjaythapa1173
    @sanjaythapa11733 ай бұрын

    Kam garnu chahane lai garna de timeharu chor ho yetro sal samma des lai lutyo pls 1sal ta hera🎉

  • @user-lm6dz2du5q
    @user-lm6dz2du5q4 ай бұрын

    रबि दिमाग लगाउने मान्छे हो तर रबि सहि मान्छे हो मेरो बिचारमा देसको लागि सकरात्मक सोच भको मान्छे हो यो अध्यन अनुसार

  • @themikki8360
    @themikki83604 ай бұрын

    सेना बढुवा को video ni बनाउन पर्यो sir , khas k ho???

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd4 ай бұрын

    Rabi himself already declared the mentioned proof or evidences many times.

  • @kalpitsen7345
    @kalpitsen73453 ай бұрын

    Good luck रबि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @premghimire8703
    @premghimire87032 ай бұрын

    चित्रे दाई तपाईंको रवि दुध को दुध पानीको पानी छन भने तिम्रो रविले किन जि बि राईलाई किन समात्न सक्दैन त तिहा तेरो ध्यान कता छ

  • @adhikariyadab07
    @adhikariyadab074 ай бұрын

    Tanka dahal को भिडियो नछुटाइ हेर्ने जति यता हाजिर गरौ है साथीहरू ।✋✋

  • @kopiladarjee3634
    @kopiladarjee36343 ай бұрын

    कांग्रेस चाेर खाेला नाला बेचेर खायाे झाेले कांग्रेस चाेर देस छाेर जय घन्टि 🇳🇵🇳🇵🔔🔔🔔

  • @MiniProCreator
    @MiniProCreator4 ай бұрын

    प्रमाणको पोसमाडम त राम्रो गर्नु भयो तर, सुन्दा एक पक्षीय रुपले प्रस्तुती दिएको आभाष हुन्छ , भिडीयोको जता ततै साना साना कुरामा फस्न सक्छन् भनेर भियुअरको दीमागमा भ्रम छरेको छ । कसरी फस्छन्? कुन कानुनका कुन धाराहरु उल्लङ्घन भएको छ त्यो पनि भन्न सक्नु पर्छ की पर्दैन ? यस्ता साना साना कुरामा मुध्धा लाग्ने र सजाय हुने हो भने,,, 100% ग्यारेन्टीसहित भन्छु की तपाइ सहीत यो देशको हरेक व्यक्तिलाइ जेल पुर्याउन सकीन्छ । अर्को कुरा लोन लिने ब्यक्ति सजायको हकदार हुन्छ की दिने व्यक्ति ? त्यसो हो भने लोन लिएर भने भन्दा अर्को ठाउमा एक रुपीया प्रयोग गरे पनी मुद्दा लाग्ने भयो होइन त? अर्को कुरा कानुनको क्षीद्र प्रयोग गर्नु अपरा भनेर भन्ने कुनै आधार हुदैन । तपाइले फस्नसक्छ फस्नसक्छ भनेर के आधारमा भन्नु भयो त्यस्को चाही पोस्माडम गर्नु पर्दैन ??

  • @amitbhandari7532

    @amitbhandari7532

    3 ай бұрын

    Yo kurama ma Pani sahamat chu. Lau Manau sadasye nai navaye Pani loan liyeka chan Rey aba loan line doshi ki dine chai doshi huncha ta?? Prakiriya pugeko chaina vane sanstha le loan kina diyo ta??

  • @manjittamang2068
    @manjittamang20682 ай бұрын

    जो चोर उसैको ठूलो सोर हो नि

  • @Psyren556
    @Psyren5564 ай бұрын

    Kapan bata bekarma jitaiyexa gsgane lai.

  • @friendlamasyangtan994
    @friendlamasyangtan9944 ай бұрын

    Herum 🔔but heri sakyo no aru 3 pati😤

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb3 ай бұрын

    हावा भाषण नगर

  • @mailasunar394
    @mailasunar3943 ай бұрын

    गगन जी अब सकीयो

  • @MovieMan212
    @MovieMan2124 ай бұрын

    Hari dai le daily hajurko content hernu hunxa yedi hari dai le yo comment dekhnu vayo vane rply garnu hola, maile ni herna thale Ma hajurko aafnai bhai Bishal

  • @nishant3597

    @nishant3597

    4 ай бұрын

    😂

  • @user-lm6dz2du5q
    @user-lm6dz2du5q4 ай бұрын

    म त्यो ठाउमा पुग्न चाहान्छु तर त्यो ठाउमा पुग्ने साधन छैन म सङ कुरा येति हो

  • @premKc-wt7ph
    @premKc-wt7ph3 ай бұрын

    यो कन्तिपुर मिदिया लाई गु खुवौनु पर्यो

  • @KarnaThapa-im9zl
    @KarnaThapa-im9zl4 ай бұрын

    🔔🔔🔔

  • @ashokbhusal7053
    @ashokbhusal70534 ай бұрын

    khashi ko ni banauna paryo sir

  • @keshavprasadadhikari7305
    @keshavprasadadhikari73053 ай бұрын

    Galexy 4 k TB kasari baneko rechha.Tyo bujhnu jaruri chha. Rabi le Kineko ho Rabi le Becheko ho Naliyeko paisa ko share Rabi le kasari beche Tyo illegal huna sakchha. Farji lenden gareko thahare ke hola! Paisa len den gareko chhaina,dekhawati Ko lagi matra share kin bech gareko bhanera par payiye la ta !

  • @sonammagar9760
    @sonammagar97604 ай бұрын

    🇳🇵🙏🙏

Келесі