चरी जेलैमा | Bishnu Majhi New Nepali Teej Song 2078/2021 | CHARI JELAIMA| Putaliko Bhatti - 17 | 4k
Музыка
Listen Chari Jelaima on your favorite streaming platforms:-
songwhip.com/bishnumajhi/char...
बिष्णु माझीको नया तीज गीत पुतलीको भट्टी भाग- १७ "चरी जेलैमा" - CHARIJELAIMA - Putaliko Bhatti Vol -17
Sapana Music Presents:- Bishnu Majhi's New Teej Song 2078/2021
Song:- Chari Jelaima { चरी जेलैमा }
स्वर : विष्णु माझी
Vocal:- Bishnu Majhi
रचना / संगित : सुन्दरमणि अधिकारी
Lyrics/Music:- Sundar Mani Adhikari
Chorus:- Mahima Acharya
Pro/dist/Post Production:-Sapana Music Industries Pvt. Ltd
Special Thanks To:- Doleswor Mandir Bhaktapur & Raj Lila Baniya
Thanks To:-
Audio -
Sarangi - Dharma Gandrba
Basuri - Gopal Dev
Madal - Khadka Budha
Sahanai - Bal Bahadur Jairu
Recordist - Gobinda Parajuli
Recordist - Deepak sangam bc
Pre Mixing - Rajendra Bajurali
Mixing - Khadka Bajurali
Arrange - Binod Bajurali
Studio - Malashree
Thanks To:-
Video -
Artists - Lalita Poudel
Make up - Sakchyam Pudasaini, Saru Oli, Ang Dorje Shrepa & Susma Shrepha
Drone - shantosh Mahara
Camera - Shambhu Chalise
Edit - Sujan Shahi
Ast. Choreograph - Madav Shrestha & Mohan Sunuwar
Art - Manik Lama
Choreographer - Shiva B.K.
Post Production & Marketed:- Sapana Music Industries Pvt. Ltd.
Produced & Directed by:- Sundar Mani Adhikari
#Bishnumajhi#Charijelaima#Putalikobhatti
C) 2021 Sapana Music Industries Pvt. Ltd.
Audio on Sapana Music Industries Pvt. Ltd(C) 2021
Stay connected with us on:
👉 Subscribe To Sapana Music KZread - / @sapanamusicindustries...
👉 Like us : Facebook - / sapanamusic
Post Box No : 23427, Kathmandu, Nepal
Пікірлер: 20 000
बिष्णु माझीको तीज गीत " चरी जेलैमा " पुतलीको भट्टी भाग - १७ kzread.info/dash/bejne/nqd_o9N_n5O_k84.html नारी कसैकी आमा, कसैकी दिदि, कसैकी बहिनि, कसैकी छोरी अनि कसैकी श्रीमती | यीनै नारीको जीवन भोगाईमा तयार पारिएको यो गीत लाई येति धेरै माया गरिदिनु भएकोमा सबैलाई ह्रदय देखि नै धन्यबाद दिन चाहान्छौ साथै यो गीत हेरेर वा सुनेर आ - आफ्नो मत जाहेर गर्नु हुने सम्पूर्णमा प्रति उच्च सम्मान छ | यो गीत सुन्ने श्रोताका लागि र हेर्ने दर्शकका लागि तयार पार्दा जोडिनु भएका सबै प्रति सधै कृतज्ञ रहने छौ | Sapana Music Industries Pvt. Ltd.
@devregmi5905
2 жыл бұрын
बिस्नु माझी दिदी को स्वर सन्सार कै उत्कृष्ट अनि सुन्दर दाइ को रचना झनै मार्मिक ✌✌ वधाइ छ हजुर हरु लाई ✌✌
@dillipandey7607
2 жыл бұрын
दाई बिष्णु दिदी लाई यक पटक मीडिया मा आयुन दिनुस्
@nirakshahi3339
2 жыл бұрын
❤️🇲🇻🇲🇻
@sushantshah5854
2 жыл бұрын
bishnu didi ko swor sunna paye aru khi chaidaina hajur😢😢
@arjunnepali2089
2 жыл бұрын
बिष्णु माझी दिज्जु यो हाम्रो देशको गौरब हुन मान,सम्मान अझ भनौ हाम्रो देशको गहना हुनुहुन्छ ।।उहाँ लाई यसरी बन्धक मा नराख्नुहोस दिज्जु लाई हेर्न को लागि हामी करोडौं दशर्क दिज्जु लाई हेर्न आतुर छौ।।।।
आदरणीय कलाकार बिष्णु माझी दिदी को स्वर सुनेर यकोहोरो हुन्छु म त ।
@jabbar1088
2 жыл бұрын
❤️❤️
@reshamroka1081
2 жыл бұрын
आफ्नै जिबनसँग मेल खाने गीत रहेछ
@yubarajadhikari7865
2 жыл бұрын
BALLA TEEJ LAGA HASTO VAYO HAI SIS
@josephaddisonkshitiz5125
2 жыл бұрын
Ma pani tika ko voice suner pagal hunchu k garnu bichara bimari hunchhh ahile . get well soon sister tika
@igpradip4920
2 жыл бұрын
बिहे गरेर शहरमा देको कुरो नि छ फेरि रुँदै रुँदै बेसी मेलैमा भन्छ त लौन टीका जि बुझाइ दिनुस मलाई
बल्ल तिज आएजस्तो भयो.. सलाम छ बिष्णु दिदी को आवाजलाई।।
@yelbisongs1744
2 жыл бұрын
🙏❣️❣️❣️
@DailyEntertainmentMedia
2 жыл бұрын
🙏🙏💃🕺
@kushalrajsigdel
2 жыл бұрын
अब छिटै सङ्गै सहकार्य गर्न पर्यो सुर्य जी, हजुरको सङ्गीतमा बिष्णु दिदिको स्वर देश खान्छ। 😊
@laltamu5623
2 жыл бұрын
@@kushalrajsigdel दुई लाख तिर्न डर लाग्छ 🤣🤣😡
@samirpatel8692
2 жыл бұрын
@@yelbisongs1744 iii up iiiujnbrfu
२०८१ मा को को हो यो गीत को fan❤
@SushmaBc-kc6xx
20 күн бұрын
❤❤ma
2081 साल मा यो गीत सुन्ने जति हाजिर हुम त 🙏🖤❤️
आवज कि धनी सबैको मन मुटुमा बस्न सफल गायिका बिष्णु माझिको उत्कृष्ट मौलिक तीज गीत।
@jabbar1088
2 жыл бұрын
❤️❤️
@sumanrlmagar4379
2 жыл бұрын
तिर्सना म्युजिक लाई धेरै धेरै शुभकामना अति राम्रो उत्कृष्ट गित ल्याउदा बजार मा जय चन्द्र सुर्य
@dhunganarajan74
2 жыл бұрын
Qqq@@@@!!
@dhunganarajan74
2 жыл бұрын
@
@saritapanthi1358
2 жыл бұрын
00oiòi9pĺ
कति मीठो गीत अनि स्वर तिज आएको महसुस गराइदिनु हुन्छ सुन्दरमनि दा बिष्णु दि बधाई छ
@arpanshrestha5654
2 жыл бұрын
big fan dai💝
@sumangurung1572
2 жыл бұрын
Jati ramro vaeni kahilai dekhan paen
@nbbvlog176
2 жыл бұрын
मत जया को एकदम ठुलो फ्यान हो जुन गीत नि मन पर्छ जया को ❤️❤️❤️❤️
@chetmansaud3122
2 жыл бұрын
जय जि को गित हरु पनि धेरै राम्रा छन
नया गित चित्त नबुझेर यो गित फेरि म जस्तै फर्की फर्की हेर्न आउनी को को हुनुहुन्छ 😂
@JibanDangi-ft3mc
10 ай бұрын
Ma pani
@Nepalpro
10 ай бұрын
Yahi babal xa
@sabinapokhrel1838
10 ай бұрын
😂😂😂
@partikshyaaryal6268
10 ай бұрын
Ma pani
@buddhaadventure7016
10 ай бұрын
Mw
2081 सालमा यो गीत सुन्ने साथीहरु कति हुनुहुन्छ यता हाजिर हुनुहोस्न । ♥️♥️🥀
@khemrajbk123
Ай бұрын
Me ❤
यस्तो हो तीज गीत भनेको 🙏 कसम आँसु रोक्न सकिन गित सुन्दै गर्दा 😥
@sayalchhetri.33
2 жыл бұрын
♥️
@tekndrasoni6959
2 жыл бұрын
🙏🇳🇵🇳🇵
@kusumdangi4602
2 жыл бұрын
No words ....🤩
@samjhanakandel3566
2 жыл бұрын
😭😭😭😭😭
@kusumdangi4602
2 жыл бұрын
@@samjhanakandel3566 🥺🥺🥺🥺🥺
भगवान् कसम ,शरीरभरि काडा आयो।😣 हामी छोरा मान्छेलाई पनि यस्तो महसुस गराउन सक्ने कति मर्मस्पर्शी शब्द लय र स्वर सङ्सङ्गै अभिनय। बिष्णु दिदिको गित आएसी बल्ल तिज आए जस्तो हुन्छ । सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।🙏❣️
२०७९ मा हेर्ने कोको हुनु हुन्छ तिज सुरू भयो है😍😍😍😍😍
@smilebalal5562
2 жыл бұрын
Me too
@user-lv1gg9ml1m
26 күн бұрын
😊😅😅😢🎉😂❤ B BB
@himalmagar5295
25 күн бұрын
Me
चरि जेलैमा "part2 को पर्खाइमा को को हुनुहुन्छ? 😌😌😌
@mkgaming6500
2 жыл бұрын
म छु
@radhikalamichhane6559
2 жыл бұрын
छिट्टै आउदै छ प्रतिक्षामा बस्नु होला
@sudanaryal6735
2 жыл бұрын
पुतलिको भट्टि १७ औ भाग हो भाई अब १८औ भाग आउंछ यो तिजमा
@parbinmuskan5
4 ай бұрын
🎉🎉🎉🎉🎉😂😂
तिज आए जस्तो दिदिको आवाज सुने पछी लाग्छ... बधाइ छ आदरणीय सुन्दर दाजी अनी सम्पुण टिमलाइ... ...
@jabbar1088
2 жыл бұрын
❤️❤️❤️🙏🙏
@padamintertenment7714
2 жыл бұрын
🙏🙏
@khagendrabahadurchand6781
2 жыл бұрын
Top 1 trading ma pugos yati mitho geet
@shankarkumal8990
2 жыл бұрын
मोहन ब्रो यसपाली तिज गित आएन त वोनर भेटी एनर गति नगरेको
@shibathapa5372
2 жыл бұрын
Nice song
सबै लाई रुवाउने लोकप्रिय गायिका बिष्णु माझी को प्यान जति यता हाजिर गरम त छिटो 😅😘
@robinkhatri8253
2 жыл бұрын
Hush hunxa
@sumisumi2622
2 жыл бұрын
Ma
@simranthakuri2568
2 жыл бұрын
🎶🎶🎶🎶💃👌👌👌👌👌
@Prakashchand-is9lo
2 жыл бұрын
@@sumisumi2622 a
@arjunbohara2784
2 жыл бұрын
roshan dai ❣️
कहाँ लुकेर बसेको विष्णु दिदि! 2079 साल सुन्ने हुनेत होइन? दिदि बहिनि को मन रुन्छ हैं।। हजुर को पर्खाइ मा छ नेपाल आमा।।🙏🙏
बिचरा दिदिले आफ्नो दुखलाई गितमा राख्या जस्तो लाग्यो 😢😭आज आएर सार्है मन दुख्यो हजुरको दुख देखेर जो यस्तो मीठो स्वर सबैको मनमा बस्नु भएको हजुर नै हामि सामु देख्न पाएका छैन ए मिडिया हो कस्को बुढी कस्ले लग्यो भन्दा पनि बिष्णु दिदी कुन अवस्थमा छ पता लगाइ हामीसामु देखाउ अनि म सम्मान गर्छु 🙏छिट्टै देख्न पाहोस आफ्नो जिन्दगी स्वतन्त्र भएर बाच्न पाउनु पर्छ
तीज गीत भनेको एस्तो हुनुपर्छ सारै राम्रो गीत
@rajstha6320
2 жыл бұрын
Hikkk
@rampariyar2460
2 жыл бұрын
Ho ni tw
@rameshjaishi5172
2 жыл бұрын
jtjyg , ol
@jituthapa607
2 жыл бұрын
हो नि मलाई नि मन, पर्यो
@bigchannel3678
2 жыл бұрын
@@jituthapa607 यस् ्ज
साँच्चै तीज गीत भनेको यस्तो पो हुनुपर्छ : सलाम विष्णु माझीलाई।।।👍👍👍
लोक संगित को रानी एक मात्र रानी बिस्णु माझी दिदि🥀🙏
मनै रूवाउने गित धन्यवाद स्वरकी धनि विष्णु माझी र गितकार ज्युलाई❤️❤️❤️❤️❤️😭😭🇳🇵🇳🇵
@dhanbeersingha
Жыл бұрын
Jo
@basantapoudel1564
Жыл бұрын
Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school
@basantapoudel1564
Жыл бұрын
@@dhanbeersingha Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht
कस्तो देस मा जन्मेको रैछु म ।।जुन देस को भाषा र शब्द सुनेर मन भक्कानियर रुन मन लाग्नी ।।बिस्नु दिदि लाई धेरै धेरै धन्यवाद🙏🙏🙏
मै छोरी रूदा रूदै बेशी मेलैमा आहा यो बर्षकै उत्कृष्ट तिज गित हार्दीक बधाई छ सम्पूर्ण टिमलाइ
विष्णु माझी गायिका होइन, एउटा महसुस हो, मिठो अत्यन्त ग्रामीण, लोक भाका मा कोकिल आवाज मिश्रित एउटा यस्तो रस जुन कान बाट सिधै हृदय मा पुग्छ र अचानक मुस्कान आउँछ अनि आँसु खस्छ।
@Alinatonde_7787
10 ай бұрын
You are right😢😊
ढिलो आउँछ तर कडा आउछ बिस्नु दिदिको गीत म चै दिदी को फ्यान है❤❤❤❤❤❤❤
नेपालको एक नम्बर गायिका हुन। विष्णु माझी बिमा दिदि भन्दा पनि अगाडि स्वर कति राम्रो
@nepalitiktokhd2795
2 жыл бұрын
kzread.infoAZVr_fGJEqA?feature=share
@sangharsha1064
2 жыл бұрын
यस्तो पनि होला कतिपय ठाउँमा तर यो भिडियो हेर्नुहोस त यस्तो पनि हुन्छ एउटा बिल्कुलै सकरात्मक सन्देश सहितको गीत सुन्न्नुहोस है kzread.info/dash/bejne/lnueqbOMeJPJnNY.html
@madhubisht402
2 жыл бұрын
Fffjhhll
@sangharsha1064
2 жыл бұрын
@@madhubisht402 सबै जेलैमा हुदैनन है यो भिडियो पनि हेर्नुस एकपटक kzread.info/dash/bejne/lnueqbOMeJPJnNY.html
अरूको १०० वटा गीत विष्णु दिदी को यौटा गीत काफी हुन्छ यार Superb Dee 💟
@nepalitiktokhd2795
2 жыл бұрын
kzread.infoAZVr_fGJEqA?feature=share
@idosujal7954
2 жыл бұрын
Honi yrr
Yo geetle yaspali 2079 ko teej ma uttikai charcha paune xa❤️. Pratyak words le man xunxa.
@paulodybala2524
Жыл бұрын
80 Maa pni
बिष्णु दिदी को २०७९ साल को तिज गित पर्खाइ म मात्र हो कि अरु नि हुनु हुन्छ हजुर 🙏🙏🙏🤔🤔🤔
@imsrai
2 жыл бұрын
Hehe...finally Chari jelaima 2 aayo hijo diuso😁❤️
बिष्णु माझी को स्वर को तारिफ गर्न लाई मैले कहिले शब्द नै पाउदिन ...लोक गीत नै नसुन्ने,मन नपराउने लाई पनि यो आवाज ले सजिलै आकर्षण गर्छ, सलाम छ लोक गाएन क्षेत्र कि अमुल्य रतनलाइ।
@madhubharati6200
2 жыл бұрын
यो बर्षको तिज गित पहीलो पटक सुन्दै छु सार्है राम्रो अनी मन छोयो ।गाऊघरको याद पो आयो मलाई त।
@padmakhanal3070
2 жыл бұрын
@@madhubharati6200 is
मन छोयो यो गीतले
@nirmalabhatt5620
2 жыл бұрын
X no
@tularam4258
2 жыл бұрын
सारैमिठो
@rudrakumarisodari4972
2 жыл бұрын
majhi bainiko mnma j jasto vvyapni hamilai uni prati khulduli x dekna npauda
@Safal-u3n
2 жыл бұрын
kzread.info/dash/bejne/Yn2ksM1ul5bgntI.html
@srstudy3676
2 жыл бұрын
@@tularam4258 Best Instrumental Sound kzread.info/dash/bejne/qal7mbt8g5WbpsY.html
आधारनिय कलाकार हरु तथा सबै नेपाली दाजुभाई तथा दिदीबहिनी हरु लाई यो २०७९ बर्ष तीज को लाखौ लाख सुभकामना from nepali jankari team
ट्वाँके ज्वाइँको अभिनय पनि मजाकै लाग्यो ।
स्याङ्गजा ली चेली गायीका बिष्णु माजी लाई धेरै धेरै धन्यवाद. स्याङ्गजा को सान, हाम्रो चेली
@sunilxettri5969
2 жыл бұрын
Right
@chetamanbk5656
2 жыл бұрын
Hajur ko matra xori hoin sampud nepali ko xori hun bisdnu didi
@jeshgurung2277
2 жыл бұрын
Kaskeli ko under control re ta
@buchulast8049
2 жыл бұрын
Napyo saan! Rata bishnu majhi pinjadako chari jhai gumnaam chin ta. Nikala na bahira kina thunera rakhya manchhelai?
@santoshmadai5456
2 жыл бұрын
किन बन्दक बनाको बाहिर निस्कन देऊ
अहिले का कलाकार भनौदा केही हल्लौरे हरु ले सिकुन तिज गित अनि मौलिक गित कस्तो हुनुपर्छ भनेर सार्है आनन्द आयो सलाम विष्णु माझी दिजु अनि सम्पूर्ण समुह लाइ🙏🙏
बिष्णु माझी दिदि को नयाँ गीत यो वर्ष को तिजमा आउँछ कि नाई हजुर 😘😘😘❤️❤️❤️❤️❤️
नारी कसैकी आमा, कसैकी दिदि, कसैकी बहिनि, कसैकी छोरी अनि कसैकी श्रीमती |सम्मान गर्नु पर्छ। यीनै नारीको जीवन भोगाईमा तयार पारिएको यो गीतले मलाई अति नै मन पर्यो ह्रदय देखि नै धन्यबाद दिन चाहन्छु साथै यो गीत उत्पादन गर्ने सम्पूर्ण टीम प्रति उच्च सम्मान गर्दछु | बैकुण्ठ शर्मा अधिकारी कुश्मा नगरपालिका वार्ड नम्बर ९ पर्बत।
यो गित सुन्दा मेरो मन चसक्क भयो😭😭😭😭😭😭😭😭😭 धेरै राम्रो स्वर बिष्णु माझी लाई धेरै सम्मान
कठै नि ! हजुरकै जीवन कहानीमा आधारित गीत झैँ पो लाग्यो हजुर 😥😥😥
@mdsspp599
2 жыл бұрын
Harek barsa ko teejma bishnu di ko jiban sangai Mel khani nai aaux😭😭
@devdarlami6368
2 жыл бұрын
@@mdsspp599 मैले विष्णु माझिको पहिलो पुतलीको भट्टीदेखीका तीज गीतहरु सुन्दै आइरहेको छु तर खै किन यसपाली "चरी जेलैमा" शब्दले साच्चै विष्णु जि जेलमै परेको जस्तो गीतमा पाए र गीतले नि त्यस्तै शब्दलाई समेटेको झैँ लाग्यो ।
विष्णु माझी दिदीको जिवनि कथासँग, सार्है मेल खान्छ यो,गितले।।।।यो गित सुन्दा त सारै मन नै चसकै हुन्छ 🥰🙏 यो गितले मेरो आँखा बाट आशु झरेको पत्तै भएन 😳😥 एकदमै राम्रो अभिनय अनि गित पनि।।।।।
@sarojkc949
Жыл бұрын
Aaa
Big fan bisnu majhi 👸 Queen of dhohari ❤️❤️❤️❤️❤️❤️
बिष्णु माझिको जिवनसङ्ग मेल खाने गीत । यो वर्षकै सर्वोत्कृष्ट गीत ।
@theprayashnepal
2 жыл бұрын
Kasari?? How can you relate others life by you? manxe public nahune bittikai tapai le soche jasto hunxa vanne xa ra? Tapai le soche jasto hunai parxa ra? Bushnu ji aafno kaam saga kaam rakhnu hunxa tei vara safal hunuhunxa.
@sanjuchhetri1016
2 жыл бұрын
@@theprayashnepal बि
@DailyEntertainmentMedia
2 жыл бұрын
🙏
@mohansk2252
2 жыл бұрын
@@theprayashnepal Guess ta honi j pani huna sakx sir. Aafno bichar ta rakhna paauchh ni hjr . Tapai lai thaha xa ra 100% bishnu majhi ko barem sabai. Maile j soche tei comment gare
काेहिलीकाे अावाज भएकाे अादरणिय बिष्णु माझी दिदिकाे तिज गित अाए पछि बल्ल तिज अाएकाे अनुभव हुन्छ मलाई त सबैले सियर गर्नु हुन्छ अाशा छ हामीलाई
@subashthapamjr5762
2 жыл бұрын
Gharbeti ko chhorile geet dekhi big fan
@rameshmagar5641
2 жыл бұрын
सेम दाइ मलाई नि बिष्णु माझी ले न गाए सम्म तिज आए जस्तो लाग्दिन बिष्णु माझी त नेपाल को टप गायिका हुन सम्मान छ बिष्णु दिदी लाई होल तिम लाइ
@santoshpariyar9097
2 жыл бұрын
De.nmsakr..
@mithuupadhya150
2 жыл бұрын
मैले पनि इंडिया बाट हेरीरहिछु ।म त एकहोरो भए सबै ले सियर गरौ है।
@sangharsha1064
2 жыл бұрын
यस्तो पनि होला कतिपय ठाउँमा तर यो भिडियो हेर्नुहोस त यस्तो पनि हुन्छ एउटा बिल्कुलै सकरात्मक सन्देश सहितको गीत सुन्न्नुहोस है kzread.info/dash/bejne/lnueqbOMeJPJnNY.html
Feri yauta ajha yastai geet launu paryo xito tiktok ma viral hunxa
पुतलिको भट्टी पसल 20 को पर्खाइमा कोको हुनुहुन्छ। बिष्णु माझी ❤️
💓💓मुटु चिसो बनायो गीतले💓💓 । मीठो मायाँ सबैमा 💓💓💓🙏🙏🙏
@shantiroka8676
18 күн бұрын
❤❤😮😅😊🎉😂❤Gvhgf
लौ आयो है बिस्नु माझी को उत्कृष्ट तिज गित आहा 😍😍 बहिनी ललिता लाई शुभकामना 😍😍
@indiramagar3123
3 жыл бұрын
राम्रो ❤️💕❤️💕
@debakaregmi3076
3 жыл бұрын
@@indiramagar3123 ♡▪︎¤♡¤●●●~~~1~¹\¤■¤》¤ df bccjcnn,nxjdjdhdhdhsheyhshehehehehehehdhdhhdhdhdhdhdhdhdueueuuwueuehehheheyehehheh²dbdbhdfhdhrhrufuhdnf f xbrhfudhrhyrhryryry7y4ryrgrhbrbrbrvfvfffgdhhddhhdhwhhshxhdyxghcggddyyrryyrryryryyyeyeyeyu4u4uryrururuueuduruurhrhryrryrrfhfhfhfbbdndbdbdbffbfbfbfbfbffvvfbf v cc d d dbsdnbrbfbffbfbbfbfvfbrbbdnehfduirrlyueuddufuydyydĺuqsjdupzjyzffggi
@rameshkharal576
2 жыл бұрын
दाइ तपाइले पनि सहकार्य गर्नु पर्यो दिदि सङ
@birajparvathisandhiyariyat5394
2 жыл бұрын
Daju darsan hajur ko geet aaj voli aauna km bhayko ho please hajur le fatafat nikalnu na ma hajur ko thulo fen hu
@sarmilathapa4922
2 жыл бұрын
@@debakaregmi3076 010111¹i6t87⁷kq 2
2079 सालमा पनि उत्तिकै मन पर्ने जति हाजिर गरम
Jati sune Pani ma ta againa feri Sunna aaya harek sabad ma man nai xoyo geet ma nai mithas xa vocal nikai ramro xa ❤️❤️❤️❤️❤️❤️
वेदना ले भरिपूर्ण गीत मलाई लाग्छ बिष्णु माझी ले आफ्नै दुख समेट्नु भएको छ्😥😥😥
आफ्नै जीवनमा मेल खाने गीत गाउनु भएको रहेछ गीत अतिनै राम्रो लाग्यो। 😢😢🌹
@prakashshrestha6986
2 жыл бұрын
हाहाहा
@prakashshrestha6986
2 жыл бұрын
बन्दक बनाउने ले नै रचना गरेर उनको जिबन मेल खाने गाउन दिन्छ र हजुर यो गितको रचना उनकै husband ho
@nepalitiktokhd2795
2 жыл бұрын
kzread.infoAZVr_fGJEqA?feature=share
@sangharsha1064
2 жыл бұрын
यस्तो पनि होला कतिपय ठाउँमा तर यो भिडियो हेर्नुहोस त यस्तो पनि हुन्छ एउटा बिल्कुलै सकरात्मक सन्देश सहितको गीत सुन्न्नुहोस है kzread.info/dash/bejne/lnueqbOMeJPJnNY.html
@kalaparajuli1767
2 жыл бұрын
@@prakashshrestha6986 Ik
Yo 2079 ko new geet ajhai damdar linu pareo bishnu dd
सारै राम्रो बिस्नु माझी दिदी 🙏🙏हजुर लाई सम्मान गर्छु
यो गीतले गर्दा महान पर्व तिज आयो भन्ने भो ! को होला सुनेर नरुने 😥 💕💕🙏सम्मान छ सर्जक सुन्दरमणी अधिकारी अनि गायिका बिष्णु माझी दिदी
अाहा अती मार्मिक यथार्थ कथा 😭तेहि माथि बिष्णु माजिकाे स्वर , याे गितले कराैडकाे भिउज पाउनपर्छ भन्नेहरू यता अाउत 😍😘 बधाई तथा शुभकामना
बिष्णु माझी दिदी को लोकदोहोरि गितले कोही मानछेको जीवन र परिइसथिति सग यकदम मेल खायको छ जाजरकोट देखि हजुरको गितलाइ समझािरहेको छु
Anyone 2080 ❤ happy teej 😊
बल्ल तीज आयो जस्तो लाग्यो । कति मिठो स्वर विष्णु दिजु को ♥️🥰
@suryabhattari4104
2 жыл бұрын
unaiko jgibanma millyo
तीज आएको अनुभूति भयों पूर्ण सफलता को शुभकामना टिम लाई
@dixakc9292
2 жыл бұрын
तीज त हर साल आयो बिष्णु माझी कहिले पनि आइनन केरे
@santoshpariyar9097
2 жыл бұрын
De..nmskar
यो गितको लोकप्रियता कायमै❤🙏
2079_Ko ko herdai hunuhunxa yo geet _kati ramaìlo lagxa malaita yo teej geet_shor ki dhani bishnu majhi
मन मुटु च्वास्स पार्ने गित यथार्थ सबै को जीवन सङ मेल खाने अनि आफ्नै जिन्दगी सङ नि मेल खान पुगेको बिश्णु दिदी को गित ...साच्चै जेलैमा राखेर बिष्णु माझी को मर्म लेख्न भ्याएछ्न सुन्दर्मणी दाइ ले
दिनमा सैयौं गीतहरु youtube मा upload हुन्छन यस् बर्ष पनि हजारौं गीतहरु तीजका नाममा youtube मा हालिए तर यो गीतले लाखौं दर्शक र श्रोताको मन जीत्यो । श्रीजना उत्कृष्ट नै हुनुपर्छ भन्ने गतिलो उदाहरण यो यो गीत । सम्पूर्ण सर्जक तथा कलाकारहरु प्रति सम्मान छ
@DineshSharma-xq5xb
2 жыл бұрын
//0///$
@Mr.stmgkng
2 жыл бұрын
Bishnu DD ko jaadu ho hjr ..ani lyrics pani ramrai xa tara video direction chai gatilo rahenaraixa
@narayanikc9942
2 жыл бұрын
😑😕
@sharmilagurung2843
2 жыл бұрын
Sabai vanda ramro xa yo Teej geet yo barsha Kai
@ashokkandangwa9108
2 жыл бұрын
यो गीतको पहिलो आकर्षण भनेको कै विष्णु माझीको स्वर रहेको छ
Naya teej git vanda ta puranai ramro
बिष्णु माझी को यो गीत 2023 को तीज मा सुन्ने को को हुनु हुन्छ।यता हाजिर हम्त❤❤❤
कति गाह्रो भयो होला बिस्णु माझि लाई आफ्नै भोगाइको गित गाउन आफ्नै जिवन सङ्ग मेल खाको छ बिस्णु दिदी को 😢😢
@busha429
2 жыл бұрын
मैले नी यहिँ सोचिरहेको छु
@menukapunmagar8072
2 жыл бұрын
Hotani mani
@dixakc9292
2 жыл бұрын
Tapai hamlai garo ho bishnu majhi lai garo xaina
मरिसके पछि सम्मान दिने प्रक्रिया को अन्त होस ! जिउदो लोकादोहोरी गित को सम्राट बिष्णु माझी लाई यथासिघ्र सम्मान गरियोस !!
@grggg337
2 жыл бұрын
Ho ni
@cbale5216
2 жыл бұрын
बाहिर निस्कन्न त कहाँ सम्मान गर्ने
@kamanmajhi8709
2 жыл бұрын
तत्काल बिष्णु माझी को अवस्था बारे मानवअधिकार बादी र प्रसासनले छिटो भन्दा छिटो सत्य तथ्य छानबिन गरोस !!
@mahgrjiwan
2 жыл бұрын
bishnu majhiko interew linu paryo hjr dekheko xainn bishnu majhi
@balbahaduroli5214
Жыл бұрын
@@grggg337 qï
2079 को तिज मा हेर्ने कति जना हुनुहुन्छ
Who are here before next teej coming.
एक चोटी सबै मिडिया मिलेर आदरणीय कलाकार दिदी विष्णु माझी ,) लाई सबै को माझ ल्याउनु पर्यो 🙏🙏🙏🙏🙏🙏😍😍😍🥰
@rsofficial4998
2 жыл бұрын
wow
@anjikssaud277
2 жыл бұрын
Sai ho
@khimghartimagar3944
2 жыл бұрын
Bishnu didi
@ramechapelichyangba5077
2 жыл бұрын
Sai ho
@gadalharka
2 жыл бұрын
दिदी को बास्तबिकता मा आधारित मलाई गित लाग्यो।अब जसरी नि मिडियाले बाहिर ल्याउनु पर्छ ।म लगायत सबै को माग हो भन्ने ठानेको छु।यो गितको सुरु भयो अब बिष्णु दिदी चाडै बाहिर आउनु हुन्छ ।छाटकाट त्यस्तै देखे मैले ।
बल्ल तीज आयो झै लाग्यो तर फास्ट निकै नि भयो जस्तो लाग्यो हुन त मलाई मात्र नि हुन सक्छ करोड क्लवको शुभकामना
@Monsoon26
2 жыл бұрын
मलाई पनि तेस्तै लायो
@RajKumar-ul7in
2 жыл бұрын
मैलेनी सेमफिल गरिराछु
@anandavanikc2439
2 жыл бұрын
Malai pani testai lagyo, fast part nabhaye ni hunthyo
@shayanadhital969
2 жыл бұрын
same here
@krishnarumba4395
2 жыл бұрын
अलि गीत फास्ट मा गएको छ समग्रमा राम्रो छ
आदरणीय कलाकार बिष्णु माझी दिदि लाई धेरै धेरै धन्यवाद Nice Song ❤❤🙏🙏🥀🙏❤️❤️
ऐले सम्म कै तिज गित भनेको यो होनि 100 मा सय आको गित
जति सुने नी नपुग्ने यति मिठो स्वर सलाम छ बिष्णु माझिजी लाई🙏🙏🙏❤️❤️❤️
मैले तिज को गित सुनेर first time आँखा बाट आशु झारे😭😭😭यो गित को शब्द लेख्ने मान्छे लाई भगवानले शक्क्ति दिऐको . कसम म धेरै रोऐ म
@justsantos
2 жыл бұрын
बिष्णु माजिकै श्रीमान् अर्थात् सुन्दरमणि अधिकारी हुन् यो गीत को लेखक/संगीतकार
@user-vt6qy8zc7v
2 жыл бұрын
यो गीत लेख्ने तेही बीस्नु माझी को बुढा हो जस्ले बीस्नु माझी लाई गुम्नाम बनायको छ
@sunitakaushal5425
2 жыл бұрын
OMG really yarr
@birbahadur9519
2 жыл бұрын
Suryamani Adhikari jyu le lekhnu vako bayani yadi Bisnu didi jyu le na gaunu bako baya chai yadi samma hit chai hudaina thiyo kina ki Bisnu did jyu ko voice nai look xetrama yakdam mitho voice hunu hunxa ani Suryamani Adhikari jyu le hami jasto darsakmaj leunu partheyo didi jyu lai kina yadi dherai bitrai jelma jastoi rakhnu vako ra luki luki hinnu parne karan kina hola bunja chahan the khoi kina kina
@joshnaadhiakri6353
2 жыл бұрын
Hajur ko cmnt ly ma roy sir😭😭😭😭😭
aba teej aauna lagyo yo sunirakhna maan lagxa 😫❣️
यो गीत 2024 को तीज मा सुन्ने को को हुनुहुन्छ यता हाजिर हम त।❤❤❤
@shantaneupane2265
2 күн бұрын
Me
१० पटक हेरिसके अझै धित मरेको छैन कोईली स्वर अनि शब्द ….बल्ल तिजको गित आयछ salute all team
यो होनि बास्तबिकता कला यो सालको उत्कृष्ट गित छिटै करोड कलबमा पुग्छ बिस्णु दिदि🙏🙏🙏
Sanchai yo song Le mutu lai ek dum lastai connect gar xa Maya hai...
अब फेरि पनी 2080 सालको बिष्णू दिदीको गिदीमा मान्छेहरू टिकटक बनाउन धेरै यकसाईडेट छन
wow nice song बिष्णु माझी को स्वर को fan यता है💕💕
@Binaaa394
3 жыл бұрын
जति सुनेनि मन नभरिने गित बिष्णु माझाि दिदिको 🙏🙏🙏💛💛श्वर नै मिठो।
@manishabhatta6856
3 жыл бұрын
Wow
@sagarrd1617
3 жыл бұрын
Meeee
@nirmalaroka7625
3 жыл бұрын
Ma pni bishnu g ko fan❤💪💪👍😘🥰
@rojinamiya3387
3 жыл бұрын
I'm here
एति मिठो स्वर भएको प्रतिभालाई हामी सबै नेपालीले देख्न पाउनु पर्छ।।
@ganeshbc8156
Жыл бұрын
@@@!फ्फ्ग
यो नौ मति बाजाको धुन जस्तो आवजमा ।। यो बर्ष को तिज गीत सुन्न हत्तार भै सक्यो।।
बलमा हेरेर चरि जेलै मा हेर्न आउने म मात्र होकी अरु पनि
नेपालको दोहोरीम स्वरको खानी रानी बिष्णु माझि!!! बल्ल धेरै पछि सुन्न पाइओ गित । सायद यो वहाको जीवनको गित होला तिजम सबै नारिलाई मेल हुन्छ नै
@bhuwandhakal4771
3 жыл бұрын
आफ्नै जीवन कहानि
@gitaale8617
3 жыл бұрын
Alli bichma k gareko maja aayan
100%विष्णु माझी संग मेल खाएको तिजकाे गीत हो यो कृपया सबैले विष्णु माझी लाई बाहिर देखाई दिनु पर्छ भनेर सबैले अापनाे ठाउँबाट पहल गरम👌🙏🇳🇵🇳🇵
@watchmechanicgamar9053
2 жыл бұрын
Hi hai
love from Uganda 🇺🇬
बिस्नु दिदी को स्वर र हाम्रो समाजको परिस्थिलाइ झल्काउने गित पर्ति नमन ।
लोकक्षेत्रमा बिष्णु माझी सुपरस्टार गायिका हुन 👌👍️👏👏👌
@nandalalnepali7315
2 жыл бұрын
wow
@dahal.dahal8500
2 жыл бұрын
she is just "Lata mangeskar" of Nepali folk music.
रास्ट्रको गहना🇳🇵🙏कलाकार बिस्णुमाझी दिदी लाई बाहिर ल्याउन सम्पुर्ण कलाकार एकजुट हुन पर्यो,बन्धक बनाइएको हल्ला छ एदि सत्य हो भने दोसि लाई सख्त कार्बाही गरौ✊✊✊
@bibeksubedi2031
2 жыл бұрын
hidden artist vanni tha xina😂 Aafnu kura ho
@aswinrajbhandari8960
2 жыл бұрын
बन्धक बनाको हो हईन । आफै सो ईछ्छाले भुमीगत हो की भन्नु हुन्छ।बद्री पंगेनी दाई । खोई अहीले सम्म कसैले पनी सत्य सो गनॅ सकेको छैन
@sabinchhantyal2718
2 жыл бұрын
जस को शब्द संगित मा बनेको गित सुन्ने ऊसैलाई आरोप लाऊने
@uttammalla6619
2 жыл бұрын
@@bibeksubedi2031 जि hidden artist भन्ने सुनेकै थिइन ओहो बुझाईदिनु भयो धन्यवाद हजुरलाई🤣एदि गुम्नाम भएर सन्सारलाई गुम्राहा मा राख्ने हो भने पहिलो पहिलो लोक संगीत हरुमा देखा पर्नु भएको अनि बिहे पश्चात् hide हुनु के खोज को विषय होइन र ?🤔
@uttammalla6619
2 жыл бұрын
@@aswinrajbhandari8960 भन्नू हुन्छ तर सन्सार मा मानव भएर जन्म लिसकेपछि एस्ता जो मानिस कमै होलान जुन आफुलाई गुम्राहामा राखेर दर्सक स्रोता हरुको चाहाना पनि पूरा नगरोस🤔तर केइ कलाकार हरुससन्ङ्ग चाई खुल्नु अनि स्रोता माझ चाहिँ अफवाह पनिहुन सक्दैन र?केई मानिस अपराधिक मनस्तिथिका पनि हुनसक्लान कि जस्को टर्चरका कारन नखुल्नु पनि खोज कै विषय बन्दैन र?
बिष्णु दिदी स्याङ्जा मा जन्म भएको मा हामीलाई गर्भ लाग्छ जहाँ सम्मान नेपाल मै एस्तो स्वर भएकी गायिका पर्नु हुन्छ दिदिको स्वर सधैं भरी अम्मर रहने छ सलम छ दिदी 🙏🙏🙏🎸🎹
After chari jalaima 2 hera ra.😁😁😪
आहा बल्ल तिज आए जस्ताे लाग्याे 💙💙💙
@saritamajakoti1219
3 жыл бұрын
K
@harishthapa9479
3 жыл бұрын
आहायति मिठो तिजको गित
@pandeysanbivlogs4380
2 жыл бұрын
सारै मन छुने ।गित रहिछ😌😌😌😌😌😌
@jabbar1088
2 жыл бұрын
❤️
@srstudy3676
2 жыл бұрын
@@saritamajakoti1219 Best Instrumental Sound kzread.info/dash/bejne/qal7mbt8g5WbpsY.html
कानै पवित्र हुने आदरणीय दिदी विष्णु माझीको स्वर गीत होस त यस्तो💕💕
@arjunthapa5327
2 жыл бұрын
hjr singer honi kaha janu bho achel geet aaunai xade hjrko
Always forever super hit song this when teej festival coming...bisnu majhi.
Teej layo bhane jati le like thicham😂😂
6 दिनमा 30 लाख 80 हजार पटक हेरिएको सायद यो नेपाली लोक गीतको इतिहासमा पहिलो लोक भाका अन्तर्गतको तिज गित हुनुपर्छ lसाह्रै मन पर्यो अझै सफलताको कामना lll
@tilakhiski8861
2 жыл бұрын
कुरा बुज्नु पर्छ 60 लाख ले हेरिएको थियो नि हजुर 6 दिन मा
@ktthapamagar1057
2 жыл бұрын
@@tilakhiski8861 कुन चाहिँ तिज गित होला त्यो 60 लाख पटक हेरिएको 1 हप्तामा ?? जान्न पाए हेर्न हुन्थ्यो सायद मेरो जानकारीमा नभएको हुनु पर्छ l
@rupeshmagar6407
2 жыл бұрын
@@ktthapamagar1057 chari जेलै ma ho
@saragahatraj7560
2 жыл бұрын
प्रकाश सपुतको 6 m थियो 6 दिनमा
@pushpanathacharya9445
2 жыл бұрын
सहि भन्नू भो
सुन्दर दाईको लय/ शब्द र बिष्णु माझी दिदिको कोकिलकण्ठ आवाजको बयान कति गरौं शुभकामना सम्पुर्ण टीमलाई 💜🎵🎵🎶🙏
२०८१ सालको तिज गित हेर्ने र सुन्ने ठुलो धोको छ छिटै ल्याउन पर्यो आदर्णिय बिष्णु दिदी दिदी को तिज गित❤❤