चन्द्र कुमार दोङको नेतृत्वमा आएको टोलीले तामाङ संस्कृतिबाटै इन्द्रेणीमा तहल्का पिट्यो । १७.०६.०७८ HD

Ойын-сауық

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #BattleTamang_SeloSpecial #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 786

  • @Indreni.Com2073
    @Indreni.Com20732 жыл бұрын

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕

  • @kedarbasnet9817

    @kedarbasnet9817

    2 жыл бұрын

    W

  • @sujatrai6512

    @sujatrai6512

    2 жыл бұрын

    Krisna sir ab rai hruko aiyeni git pni leunusna. Kahilailw naxutai sabai apisod herxu. Ma portugal bata.

  • @dhanrajsingh2021

    @dhanrajsingh2021

    2 жыл бұрын

    Dhanraj Singh gurng

  • @tirthalama1103

    @tirthalama1103

    2 жыл бұрын

    Ppaa

  • @padamlama7896

    @padamlama7896

    Жыл бұрын

    Aaa

  • @user-uq9fo7kz1h
    @user-uq9fo7kz1h2 жыл бұрын

    तामाङ भाषा को प्रस्तुति लाइ कोटि कोटि समान जय इन्देंणि जय कृष्ण कँडेल शु स्वस्थ्य दिर्घ आयु को कामना

  • @gangamainali3067

    @gangamainali3067

    2 жыл бұрын

    A

  • @basantilama7345
    @basantilama73452 жыл бұрын

    तामाङ सेलोलाई प्रस्तुति दिनु भएकोमा इन्द्रेणि टिमलाई विशेष धन्यवाद ।

  • @kumarbogati4516
    @kumarbogati45162 жыл бұрын

    म क्षेत्रीको छोरा भयपनी तामाङ सेलो अति नै मनपछ। सबैलाई धन्यवाद !👍️🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima60402 жыл бұрын

    हाम्रो संस्कृति सभ्यताको जननी हो🙏 साच्चै रमाइलो सुन्दर हाम्रो संस्कृति ☺️ संस्कृति जोगाउने कार्यक्रम जय इन्द्रेणी 🙏

  • @chhowangtamang9999
    @chhowangtamang99992 жыл бұрын

    इन्द्रेणी team र कृष्ण दाई प्रती धेरै धेरै धन्यवाद यसरी नै सम्पुर्ण समुदायको कला , सस्कृती र संगीतलाई उच्च स्थान दिनु भएकामा ।

  • @bhimkhatri624
    @bhimkhatri6242 жыл бұрын

    आज भने विशेष रमाइलो हुने भयो ।।तामाङ सेलोमा दोहोरी जमघट भैरहेको रैछ ।।धन्यवाद कृष्ण कडेल लगायत सम्पूर्ण टिमलाई ।।।।

  • @gitalimbu3386
    @gitalimbu33862 жыл бұрын

    सेलो सुन्दा र हेर्दा त मलाइ नि नाचौ नाचौ लाग्यो हाम्रो संस्कृती यसै गरि सबै जात जाती ले बचौनु पर्छ यो पेलेटफम दिनु भएको मा वा कन्सेभ बनाउन्नु भएको मा कृष्णा क्र्डेल ज्यूलाइमुरी मुरि धन्याबाद र साथ् दिनु हुने इन्द्रेणी टिम लाई नि नमन

  • @kltamang9772
    @kltamang97722 жыл бұрын

    कति राम्रो तामाङ सेलो धन्यवाद सम्पुर्ण कलाकार र इन्द्रेणी टिमलाई मलाइ गर्भ लाग्छ म तामाङ हुनु मा👍️👍️👌👌जय इन्द्रेणी 🇳🇵🇳🇵🇧🇭🇧🇭

  • @Jp-ig5mz
    @Jp-ig5mz2 жыл бұрын

    इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद ।।।तामाङ सस्कृतिलाई पनि सामेल तथा अबसर दिनुभएकोमा।।🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rajendrashah7143

    @rajendrashah7143

    2 жыл бұрын

    ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏 तामाङ्ग सेलो धेरै राम्रो लाग्यो हजुरको मिस यू ✍️✍️🙏🙏🙏🙏🙏

  • @gautamaayusha8567
    @gautamaayusha85672 жыл бұрын

    सबै जातजाति अनि कला सस्कृतिको सम्मान गर्छु ।तामाङ्ग भासाको दोहोरी भय पनि मैले त सबै बुझे हजुर हरुले नि ....?

  • @1kgamingnepal609

    @1kgamingnepal609

    2 жыл бұрын

    Hora Nani thanks

  • @chandrasyangtan7413

    @chandrasyangtan7413

    2 жыл бұрын

    मलाइ पनि अत्ञ्त राम्रो लागि रहेछ !

  • @lalbahadur3338

    @lalbahadur3338

    2 жыл бұрын

    @@😂

  • @rabirai3280

    @rabirai3280

    Жыл бұрын

    Like

  • @jagadishtamang3015
    @jagadishtamang30152 жыл бұрын

    कहिले आउला भन्दा भन्दा बल्ल आज पो आयो हाम्रो तामाङ कलाकारहरुको प्रस्तुति।जय इन्द्रेणि

  • @nokhiraoli7370

    @nokhiraoli7370

    2 жыл бұрын

    सर नमस्कार । अाज धेरै मज्जा अायाे सर । नेपाली सेनामा बार्षिक उत्सब मनाउँदा खेरि मात्रै हेर्नापायिन्थ्याे। तेयति कै रमाइलो भाे अाजकाे कार्यक्रम हेर्दा पनि। कुबेत देखि हेरदै छु सर

  • @khumraj5858
    @khumraj58582 жыл бұрын

    अरु मिडिया हेर्नु भन्दा इन्द्रेणी हेर्नु को आनन्द धेरै फरक छ इन्द्रेणी मा नेपाली माटो बोलेको हुन्छ जय इन्द्रेणी

  • @ramesh2055
    @ramesh20552 жыл бұрын

    जय गित ।। जय संगीत ।। जय तमाङ सेलो ।। जय इन्द्रेणी ।।।।।

  • @makarbomjan5450
    @makarbomjan54502 жыл бұрын

    सम्पूर्ण तामाङ समुदाय र इन्द्रेणी टिमलाई हार्दिक नमन गर्दछु🤗🤗✋✋👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @lokeshpoudel5988
    @lokeshpoudel59882 жыл бұрын

    लस्सो फ्याफुल्ला इन्द्रेणी टिम लगायत सबैलाई ! धेरै रमाइलो आजको episode मा !

  • @csbrponlinetv4476
    @csbrponlinetv44762 жыл бұрын

    कृष्ण कडेल दाई र सम्पूर्ण टिमलाई कलाकारहरुलाई ल्हास्सो फ्याफुल्ला ।मज्जा आयो बधाई छ हामी सबैलाई

  • @premkatuwal8914
    @premkatuwal89142 жыл бұрын

    आहा कति रमाइलो तामाङ गित मलाई त साह्रै रमाइलो लाग्यो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵सम्पुण इन्द्रेणि टिमलाई हार्दिक हार्दिक नमन छ 🌈🌈🌈🌈🌈🌈 काहि कतै नदेखेको इन्द्रेणिमा हेर्न पाइन्छ यकदम खुसि लाग्यो 🙏🙏🙏🙏🙏जय नेपाल जय गित जय संगित जय इन्द्रेणि 👍👍👍👍👍🍅🍅🍅

  • @astatamang5143
    @astatamang51432 жыл бұрын

    हाम्रो परम्परा हाम्रो संस्कृति काे सधैं जगेर्ना गराैं हाम्रो तामाङ कला क्षेत्र काे हस्ती(खम्बा) हरु एउटै कार्यक्रम मा जाेड्नु भाकाे मा कृष्ण कडेल लगाएत सम्पूर्ण इन्द्रेणी टिम लाई धन्यवाद साह्रै रमाइलो🇳🇵❤️ 🙏🙏🙏🇳🇵❤️

  • @ramailonepal3853

    @ramailonepal3853

    2 жыл бұрын

    तामाङ सेलो र तामाङ कल्चर मालाईपनी असाढ्यै मन पर्छ। के गर्नु मित्र ऐले कृष्टियनितिजको नाउमा हाम्रो मौलिक तामाङ्ग कल्चर मासिने अबस्थाम छ दु:ख लाग्दो कुरो। एस्तो लोभ हुने अबस्तामा रहेको हाम्रो नेपालको सबै जात जाती, भासा र कल्चरको जगर्ना गर्नु हामी सबैको दाईत्वो हो।

  • @hariacharya6034
    @hariacharya60342 жыл бұрын

    यस्तै यस्तै नयाँ नयाँ प्रोस्तुती दिदै जानू होला इन्देणी सम्पुर्ण टिम लाई नमन छ मेरो

  • @jagadishtamang3015
    @jagadishtamang30152 жыл бұрын

    उच्च सम्मान छ अग्रज अग्रज कलाकारहरुलाई अझ बिशेष गरि इन्द्रेणि टिम कृष्ण दाईलाई।

  • @nanimayatamang518
    @nanimayatamang5182 жыл бұрын

    आज इन्द्रेनी तामाङ सेलो मय भएछ सलाम छ क्रिस्ण कटेल दाइलाइ लाख लाख सम्झना साथै अबिबादन दस अौल जोडि फ्याफुल्ला

  • @purush31
    @purush312 жыл бұрын

    सलाम!कृष्ण कडेल दाजु लागएत सम्पुर्ण इन्द्रेणी टिम अनि सम्पूर्ण तामाङ अग्रज कलाकारहरुलाइ!🙏🙏🙏

  • @chetbahadurtamang8541
    @chetbahadurtamang85412 жыл бұрын

    हाम्रो तामाङको पहिचानको गित ईन्द्रेणी मा आएर गाईदिनु भएकोमा सम्पुर्ण तामाङ्ग समाज लाई तथा चन्द्रकुमार दोङ लगायत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद

  • @khumraj5858
    @khumraj58582 жыл бұрын

    आहा कति रमाइलो आज इन्द्रेणी एपिसोड

  • @chunchunchhetri6422
    @chunchunchhetri64222 жыл бұрын

    जय तमाङ सेलो , मनै फुरुङग भयो ,आजको यो उत्क्रिस्थ प्रस्तुतिको लागि सबै लाई नमन ।अब यस्तो राम्रो प्रस्तुति देसै भरि घन्किनु पर्छ ।

  • @santoshthapa6344
    @santoshthapa63442 жыл бұрын

    मौलिक्ता लाई जोगाउनु नै हाम्रो कर्तव्य हो । आजको कार्यक्रमले मनै फुरुङ्ग बनायो धन्यवाद हजुर हरु सबैलाई म पनि तामाङ गाउँमा हुर्केको मान्छे हुँ बधाई सबैलाई ।

  • @wangdadorjebomjanofficialy8996
    @wangdadorjebomjanofficialy89962 жыл бұрын

    कृष्ण सर लगायत उहाँको टिम लाई धेरै धेरै धन्यवाद । तामाङ सेलो गीतलाई सबै जनाले माया गरौं जय गीत जय संगीत ।

  • @sandeepchand3432
    @sandeepchand34322 жыл бұрын

    अति उतम संस्कृति सेलो एकदम उच्च लाग्यो। सबै लाई सलुट छ। गर्व लाग्छ नेपाली हुनु मा।

  • @khumraj5858
    @khumraj58582 жыл бұрын

    कृष्ण कडेल सर लगाएत सम्पुर्ण इन्द्रेणी टिम लाइ सम्मान छ जय इन्द्रेणी

  • @Official3229

    @Official3229

    2 жыл бұрын

    Nice video#SujanGhorasainee#

  • @mariwantamang7758
    @mariwantamang77582 жыл бұрын

    सलाम छ👋ईन्द्रेणी टिमलाई,सम्पूर्ण जातजातिकाे सास्कृतिक जगेर्ना गर्नलाई पनि जाेड दिनु भएकाे🙏

  • @onlinetv3648
    @onlinetv36482 жыл бұрын

    तामाङ सेलो सम्राट चन्द्र कुमार दोङ अझ इन्दिरा गोले दिदी संगै भको भए कति राम्रो हुन्थ्यो ।🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @danbahadurtamang6505
    @danbahadurtamang65052 жыл бұрын

    Sabai Tamang hasti harulai indrani program ma dekhna pauda sarai khusi lagyo thank you indrani teem 🙏🏻🙏🏻🙏🏻

  • @prakashchhetri4u
    @prakashchhetri4u2 жыл бұрын

    chhetri bhaye pani Maile ekdam ramailo gare. Wawa

  • @tilakbahadurtamang3811
    @tilakbahadurtamang38112 жыл бұрын

    अति राम्रो लाग्याे है हजुर

  • @premsagarbhandari5323
    @premsagarbhandari53232 жыл бұрын

    अति रमाईलो लाग्यो तामाङ्ग सेलो भाकामा दोहोरि😍💕💕💕👍️

  • @sundarsinghlama4245
    @sundarsinghlama42452 жыл бұрын

    साच्चिकै उत्कृष्ट तामाङ दोहोरि मजा आयो आदरणीय सबै कलाकार ज्युहरुलाई नमन छ |

  • @naranaryal5124
    @naranaryal51242 жыл бұрын

    सम्मान इन्द्रेणी परिवारलाई आज रमाइलो भयो तामाङ सेलो सुन्न र देखन पाइयो ।जय लोक सस्क्र्ती 🙏👍️🌹🍁🌷

  • @gomasharma5021
    @gomasharma50212 жыл бұрын

    Lhaso phepulla,Jojo haru.Jyaban mulaa.I love 💕 Tamang sello/damphu naach and the musical instruments 🥁 that you all use.Tashi Delek🙏🙏❤️❤️❤️❤️🙏🙏

  • @mahendratamang9502

    @mahendratamang9502

    2 жыл бұрын

    रङ्दानो लसो फ्याफुल्ला मुला

  • @chudamanibhusal8873
    @chudamanibhusal88732 жыл бұрын

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।चन्द्र जि लगायत टिमलाई नमस्कार छ,तमाङ सेलाे गित निकै राम्रो दमदार छ।सबै भाषा भाषीका गितहरुलाई सम्मान गरौँ ।सहयोगी दाताहरुलाई हार्दिक धन्यवाद छ।हाल मलेसिया बाट,,,,,

  • @govindakhadka478
    @govindakhadka4782 жыл бұрын

    रामेछाप दोलखा सम्पुर्ण तमाङ समुहलाई धेरै धेरै बधाई छ

  • @dhurbabikrammalla3118
    @dhurbabikrammalla31182 жыл бұрын

    हाम्रो कला सस्कृती सभ्यताको पहिचान यहि बहुमुल्य छ ~~ जय होस् ~~

  • @ChhtraMagarChhtraMagar
    @ChhtraMagarChhtraMagar2 жыл бұрын

    धेरै दिन पछि तामाङ सेलो सुन्न पाइयो रमाइलो लाग्यो

  • @clovevange4432
    @clovevange44322 жыл бұрын

    यतिहासिक रेकर्ड सधैं जिवन्त रहने याे सेलाे💕💕💕💕😂😂😂😂😂

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar57992 жыл бұрын

    सबै भाषन भाषिलाई यसरी नै ल्याउनु पर्याे,राम्राे र उत्कृष्ट प्रयास।

  • @Chitragomden42
    @Chitragomden422 жыл бұрын

    ईन्द्रेणी टिमलाई कोटी कोटी नमन तामाङ समाजलाई पनि प्रस्तुति गर्ने मौका दिनु भएकोमा।

  • @manigurung1469
    @manigurung14692 жыл бұрын

    चन्द्र कुमार जी ले कस्तो मिठो कुराहरू गर्नु भयो संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @ramkrishnadevkota926
    @ramkrishnadevkota9262 жыл бұрын

    सारै रमाइलाे लागाे हाम्राे कल्चरल भासाका गित ल्याउनु भएकाेमा सबै टिम्लाइ धन्यबाद

  • @tulsioli5534
    @tulsioli55342 жыл бұрын

    बिस्व प्रसिद्द सबैको लोकप्रिय इन्द्रेणी चैनल नै हो हर जात जाती भाषा संस्कृती का गित संगित लाई उच्च स्थान दिने र गरिब दुखी सबै लाइ प्रेरणा सहयोग गर्ने जति प्रसंसा गरे पनी कमै हुन्छ, जय कृष्ण दाइ, जय इन्द्रेणी ।

  • @naregurung4525
    @naregurung45252 жыл бұрын

    Herdai Tamang Selo Sarai man parxa

  • @lalthapa4654
    @lalthapa46542 жыл бұрын

    Tamang shelo pani ekdam ramrow laagxa 😍😍😍

  • @dineshchhetri6371
    @dineshchhetri63712 жыл бұрын

    kati mitho sabda haru ni tamangseloma salut xa hajur harulaai🙏

  • @basudevthapa2059
    @basudevthapa20592 жыл бұрын

    सार्है राम्रो सुन्दर कर्ण प्रिय छ , गित को हिसाब ले कृश्ण जी लाई क्षणिक को लागि बुढी दिए , तरूणी मनमाया सर्मिला को लाने भएत है रामेछापी ले जयहोस सम्भो बुद्द भगवान ॐॐॐ यस्तो जात जाती भाषा भाषि मिलेर बसेको देश मा पाखण्डि देश मारा भ्रष्ट नेता ले देश मा एम सि सि ल्याउन खोज्दैछन होली वाईन राक्षेश हरू ले यिनी हरू को नास जरूर हुनेछ ॐॐॐ

  • @ijhgfhbcc831
    @ijhgfhbcc8312 жыл бұрын

    Thanks for indreni team. This is very nice our tamang culture.

  • @rameshlama9503
    @rameshlama95032 жыл бұрын

    आजको यो कार्यक्रम हेर्दै गर्दा अत्यधिक खुशीले यो मन गत गत भएको छ । अब इन्द्रेणी कार्यक्रममा तामाङ सेलोका हास्ती वरिष्ठ कलाकार रोज मोक्तान ज्यु लाई पनि ल्याउनु होला । जय गीत जय संगीत सलाम छ इन्द्रेणी कार्यक्रमका संचालक आदरणीय दाजु कृष्ण कडेल ज्यु ।।।

  • @nimasherpa5906
    @nimasherpa59062 жыл бұрын

    अब शेर्पा कलाकार हरू पनि ल्याउनु पर्यो

  • @narayanpaudel7258

    @narayanpaudel7258

    2 жыл бұрын

    ठीक भन्नुभो।

  • @bhimkarki7601
    @bhimkarki76012 жыл бұрын

    नेकै मीठो तामाङ्ग सेलो, एकदमै मन पर्‍यो टिपिकल नेपाली मौलिक , लोक सास्कृती झल्काउने गित , बधाई छ कृष्ण कडेल ज्यू, तर मनमायालाई पनि एक दुई टुक्का गाउन लगाएको भए झन राम्रो हुन्थियो 🙏🙏🙏

  • @chandrasherchan101
    @chandrasherchan1012 жыл бұрын

    Wow dami interesting n amazing new dohari TAMANG song laa 💐💐💐💐💐🇳🇵♥️🇬🇧

  • @manbahadurtamang9010

    @manbahadurtamang9010

    2 жыл бұрын

    हो नि हजुर तर तमाङ भाषामा छैन रहेछ । तमाङ थकली गुरूङको प्रय भाषा एउटै जस्तो छ ।म बुझ्छु सबै ।

  • @duganaa7315
    @duganaa73152 жыл бұрын

    कति राम्रो तामाङ सेलो👏👏 यस्तो पो हो त नेपालको चिनारी भनेको,फरक जात जाती भाष्,धर्म भएको देश नेपाल यसरी सबै मिलेर बराबरी स्थान पाउनु नै नेपालको बिकास हुनु हो।।👏👏👏👏

  • @shankarshambu6441
    @shankarshambu64412 жыл бұрын

    सबै भाषा कला सृस्कृत्री को समान गर्छु

  • @sanamtamang1177

    @sanamtamang1177

    2 жыл бұрын

    Good

  • @reshamtamang6019
    @reshamtamang60192 жыл бұрын

    कृष्ण कडेलजीलाइ धेरै धन्यवाद र समस्त इन्द्रेणी समुहलाई सम्झन चाहन्छु । # चन्द्र दोङ र सबै टिम) समुहलाइ पनि धन्यवाद दिन चाहन्छु ।

  • @suryabahadurthapabagale8801
    @suryabahadurthapabagale88012 жыл бұрын

    त्यसैले त भनिन्छ नेपाल सबै जात जातिको फुलबारी कला सस्कृत को खानि मेरो देश नेपाल फुटेर होइन जुटेर एक हौ ।

  • @shantabahadurwaiba7604

    @shantabahadurwaiba7604

    2 жыл бұрын

    Wowo lovely program ❤️❤️tamang salo

  • @netramallanetramalla4775
    @netramallanetramalla47752 жыл бұрын

    तामाङ सेलो सुन्न पाइयो धेरै धन्यवाद ईन्द्रेणी टिम लाइ

  • @DawaLama-ny8is
    @DawaLama-ny8is2 жыл бұрын

    सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनी हरुम ल्हास्सो फ्याफुल्ल 🙏🙏🙏 हाल म चही कुवेत बाटा हेर्दै छु । र सम्पुर्ण इन्द्रेणी टिम लाई सलाम गर्न चहान्छु है ।

  • @nokhiraoli7370

    @nokhiraoli7370

    2 жыл бұрын

    कुबेत कुन ठाउँबाट हाे। म पनि कुबेत बाट हेरि राखेकाे छु। तामाङ्ग सेलाे मज्जा अायाे सुन्नार हेर्ना।

  • @DawaLama-ny8is

    @DawaLama-ny8is

    2 жыл бұрын

    @@nokhiraoli7370 म कुवेत फाहेल हो हजुर

  • @nokhiraoli7370

    @nokhiraoli7370

    2 жыл бұрын

    @@DawaLama-ny8is सर म कुबेत फेन्तास मा बस्छु। कम्पनी अमान्काे सेकुरेटि गाड् हाे। अहिले डिउटि सालमिया अमेरिका याम बि. सि मा छ।

  • @DawaLama-ny8is

    @DawaLama-ny8is

    2 жыл бұрын

    @@nokhiraoli7370 ए होरा । कति भयोनी कुवेत आउनु भाको ? के कम्पनीम हो ?

  • @kpjhjlokom6268

    @kpjhjlokom6268

    2 жыл бұрын

    dherai ramro xa tamang selo

  • @reshamtamang8924
    @reshamtamang89242 жыл бұрын

    सारै राम्रो रमाइलो आह

  • @prabeenakarki8509
    @prabeenakarki85092 жыл бұрын

    कति मिठो भाका हो , पहिलाे पटक सुनेको मैंले यस्तो लय धन्यवाद ईन्द्रेणी टीम लाई 🙏🙏🙏

  • @ramkajithapa2250
    @ramkajithapa22502 жыл бұрын

    wow दामी सारै मजा आयो

  • @Dongtamang216
    @Dongtamang2162 жыл бұрын

    🙏🙏लाह्शो फ्याफुल्ला ईन्द्रणी टिम लाई र तामाङ समाज लाई थुजेछे सारै मन पर्यो 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍😍

  • @sanchalal4920
    @sanchalal49202 жыл бұрын

    अग्रज कलाकार चन्द्र कुमार दाेङ सर र सम्पुर्ण टिम कलाकार सबैलाई सम्मान छ लास्साे जय कृष्ण दाजु जय ईन्द्रेणी टिम 🙏🙏🙏🙏🙏

  • @panuwaibachet4287
    @panuwaibachet42872 жыл бұрын

    एकदम खुशी लाग्यो आजको प्रोगम मा😍😍😍👌👌👌👌👌🙏🙏🙏🙏🙏

  • @ichhyaofficial2511
    @ichhyaofficial25112 жыл бұрын

    कृष्ण कंडेल ज्यु र सम्पुर्ण इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद छ है तामाङ संकृति लाई नि सम्झिनु भएको मा🙏🙏🙏

  • @premmayarai6386
    @premmayarai63862 жыл бұрын

    नेपाली को आफ्नो भस गित हुरु सुन्द अनन्द लाग्छ लसो फफुल्ल जोजो

  • @newgeneration4472
    @newgeneration44722 жыл бұрын

    thanks to the Indreni Team for ur hardwork to accumulate all the Nepalese culture

  • @rajustha4300
    @rajustha43002 жыл бұрын

    इन्द्रेणी को कृष्ण कडेल सर तेसै महान हुनु भएको होइन रहेछ । हरेक जातीयताको कल्चर हरेक सर्जक र कलाकार सबैको ज्ञान छ । सबै जातजाति लाई समान बेबहार गर्ने एक मात्र इन्द्रेणी हो ।सलाम छ कृष्ण सर लाई र इन्द्रेणी टिम लाई 🙏🙏🇳🇵🇳🇵🌺🌺🌹🌹🌸🌸

  • @brabosera4829
    @brabosera48292 жыл бұрын

    धेरै राम्रो रमाइलो तामाङ सेलो 🙏🇳🇵👍️

  • @ommagar5807
    @ommagar58072 жыл бұрын

    धेरै राम्रो लाग्यो ❤️❤️❤️ कृष्ण दाजु लाई मन मुटु देखि नै नमन गर्दछू र अल इन्दनी तिम लाई बधाई छ तामाङ सेलो धेरै राम्रो लाग्यो tq you so much all tam lai 🙏🙏🙏

  • @basantathapa9594
    @basantathapa95942 жыл бұрын

    हरेक जात जातिका कला संस्कृति लाइ सम्मान गरौ प्रोत्साहन गरौ सेवा सन्देश मनोरञ्जन सहितको कार्यक्रम इन्द्रेणी लाई सबैले सपोर्ट गरौ सम्मान छ

  • @budhibalthapa8717
    @budhibalthapa87172 жыл бұрын

    Ramro program leunu bhayo Krishna sir thank very much.

  • @ambikadahal1434
    @ambikadahal14342 жыл бұрын

    Sabei lai namasker nice thamang song

  • @nokhiraoli7370
    @nokhiraoli73702 жыл бұрын

    सम्पूर्ण ईन्द्रेणि परिवारलाई धन्यवाद छ।अाज धेरै दिनपछि तमाङ्ग सेलाे हेर्ना पाउँदा खुसि लाग्याे। उपस्थित सम्पूर्ण तमाङ्ग कलाकारहरू लाई धेरै धेरै धन्यवाद छ।यसरी नै सम्पूर्ण जात जातिहरू ले अा अाफ्नाे ध्रर्म , कला ,रिति , रिवाज र अाफ्नाे समुदायकाे कला साँस्कृतिक लाई जाेगायर राखम्। अनि पछिल्ला पुस्थालाई हस्ताणत्रण गरम ।

  • @SumanGhale23
    @SumanGhale232 жыл бұрын

    आदरणीय ज्योज्यो हरु,चन्द्र कुमार दोङ,दवा वङेल लामा,फुलकुमार बम्जन लगायत सम्पुर्ण टिमलाइ हार्दिक धन्यवाद ।

  • @bairagicheli7501
    @bairagicheli75012 жыл бұрын

    Aaja ko geet sunda sarai majja lagyo indrenimai gaejasto bhayo gaek gaika ko sabi teem r Indreni teemlai mure2 dhannebad

  • @darkworld4602
    @darkworld46022 жыл бұрын

    I am in love with Tamang selo❤❤

  • @madankumarrai9735
    @madankumarrai97352 жыл бұрын

    हाम्रो देश चार जात छतिस बणेको देश हो विभिन्न भेश्भुशा भाषाको फुलमाला हृो विभिन्न सस्कृती भरिएको देश हो विभिन्न जन जाति विभिन्न धर्मले भरिएको हाम्रो देश हो *** श्री भगवान बुद्ध जन्मेको मतृभुमीको सन्तान हो हामी *** श्री सीता माता जन्मेको मातृभूमिको सन्तान हो हामी ** ** श्री पशुपतिनाथ** भएको देश्को सतान हो हामी

  • @tilmagar3095
    @tilmagar30952 жыл бұрын

    शब्दको अर्थ नबुझे पनि अतिनै राम्राे लाग्यो 👍️👍️👍️🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏💝💝💝🇳🇵🌹

  • @lamatamang9970
    @lamatamang99702 жыл бұрын

    चन्द्र कुमार दोङ ज्युलाइ इन्द्रेणी कार्यक्रम देख्न पाउँदा सारै खुसी लाग्यो अहा सारै रमाइलो🌺💐🙏😊

  • @phurisherpa2974
    @phurisherpa29742 жыл бұрын

    सबै जात जाती भाषा भाषी बचाउने इन्द्रेणी लाई मानै देखि सलाम ।।। अजाको प्रस्तुति दिने तामङ आमा बुबा कलाकार सबैमा सेवा डोग।।।।।यहीँ हो तपाईं हाम्रो सस्कार।।।।।

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali26792 жыл бұрын

    wowowowow indreni Tim lai Salam xa Har dharma jatko samman r kadar gardai yo geet jastai sunnu pani pariyko ma

  • @rumbavlog6166
    @rumbavlog61662 жыл бұрын

    Sarai khusi hamro Chandra Kumar dong mama lai bolayera.. ❤️❤️❤️Dhanyabad indreni karyakram lai

  • @sambarpuri8477
    @sambarpuri84772 жыл бұрын

    रमाइलो लाग्यो दोहोरी तामाङसेलो।जय इन्द्रेणी ।

  • @bhattadipendra4711
    @bhattadipendra47112 жыл бұрын

    गित त्यति नबुझे नि रमाइलो लाग्यो शुभकामना सबैलाइ बिशेश धन्यवाद कृष्ण कडेल दाइ ❤️❤️

  • @DeepakKumar-gb7uw
    @DeepakKumar-gb7uw2 жыл бұрын

    इन्दणी टिमलाई धन्यबाद सम्पूर्ण

  • @nirulama2944
    @nirulama29442 жыл бұрын

    आज कति रमाइलो हुदैछ।धन्यवाद कृष्ण दाजुलाइ यो कार्यक्रमको लागि हामी तामाङ जातीलाई पनि मौका दिनुभएकोमा🙏🙏

  • @furbatamang3571
    @furbatamang35712 жыл бұрын

    कति रमाइलो मलाई धेरै गाउँ घर काे याद अयाे धेरै रमाइलो गर्थे यस्तै गित गाएर धेरै धेरै धन्यवाद कु्ष्णा कडेल दादा हजुर लाई

  • @somtamang4541
    @somtamang45412 жыл бұрын

    Wow Dherai ramailo Tamang samuha ...great lhasho...sabai jana lai...🙏🙏🙏

  • @khagendraingnamlimbu5788
    @khagendraingnamlimbu57882 жыл бұрын

    Oho,aaja khub ramailo hola jasto6 hai

  • @durgagurung6507
    @durgagurung65072 жыл бұрын

    रसमा डुब्नु पर्यो सुन्नु पर्यो हरेक देउडा गीत,खेलौडा गित, कौरा गित, ठाडो भाका,लोक दोहोरी र तामाङ सेलो ईत्यादि अनेकौं आ आफ्नो ठाउँमा सबै रमाईलो छन् हाम्रो देशमा यि यस्ता मौलिक संस्कृति रीतिरिवाज बिर्सिनु हुदैन धन्यवाद 🙏

  • @Betterthanbeforem
    @Betterthanbeforem Жыл бұрын

    अनेक भाषा अनेक सँस्कृति धर्म सबैलाई एकैठाउँमा समेट्न सक्ने लोकप्रिय कार्यक्रम इन्द्रेणी 🌈 धन्यवाद कृष्ण जी र सम्पुर्ण तामाङ कलाकार हरुमा 🙏🇳🇵

  • @hdhdhdjdj4877
    @hdhdhdjdj48772 жыл бұрын

    धेरै खुशी लाग्याे अाजकाे कार्यक्रम ।

  • @ganeshlama8538
    @ganeshlama85382 жыл бұрын

    Sarai ramailo lagyo..thanks indreni team....

Келесі