चार जनाको परिवार पाल्ने यो हो सहज उपाय [ The Nepal today ] Agriculture in Nepal.

Ойын-сауық

Follow us on Facebook:
/ thenepaltoday
स्याङ्जा, धरमपानीका टाकानाथ भण्डारीले आठ रोपनी जमिनमा व्यवसायिक तरकारी खेती गरिरहेका छन्। बितेका सात, आठ वर्षको अवधिमा राम्रै आम्दानी गरेर बालबच्चालाई राम्रो शिक्षादिक्षा दिन सके। तर यतिखेर भने उनी धेरै निराश छन्। अहिलेनै चटक्कै यो व्यवसायनै छाडौंकी भन्ने उनलाई लाग्छ।
देशको कुल जनसंख्या मध्ये ७० प्रतिशत जनता कृषि पेशामा छन्। तर ती सबै किसान प्रत्यक्ष÷अप्रत्क्ष रुपमा विचौलियाबाट ठगिएका छन्। किसानले उत्पादित वस्तुको वास्तविक मुल्य पाउने हो भने किसान कहिले मर्दैन।
बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
Note: You can share a link to this video online, on KZread, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
#thenepaltoday#agriculture#cowmilk#dairy #nepaltoday
=================================
Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on KZread.
Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.

Пікірлер: 5

  • @stitchesbymamta
    @stitchesbymamta6 ай бұрын

    Dherai ramro ❤❤

  • @KamalKumar-rc4yd
    @KamalKumar-rc4yd6 ай бұрын

    अहिले जग्गा को भाडा नै महङ्गो भो किसान को लागि।

  • @amarsijali9112
    @amarsijali91126 ай бұрын

    giid job

  • @chitra5389
    @chitra53896 ай бұрын

    Very nice

  • @sudipsingh4118
    @sudipsingh41186 ай бұрын

    New battaie palan sambandi pur janakari dinus na mam

Келесі