बुवा आमासंगै Niti Shah पहिलो पटक मिडियामा, छोरीको प्रेमी र बिहेबारे नितिका बुवा आमाको यस्तो खुलासा
Ойын-сауық
बुवा आमासंगै Niti Shah पहिलो पटक मिडियामा, छोरीको प्रेमी र बिहेबारे नितिका बुवा आमाको यस्तो खुलासा Mazzako TV
Interviewee- Niti Shah
Interviewer - Aaisha Dahal
Camera - Arjun Guragain
Mazzako TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited.
(Embedding to the websites is allowed)
#nitishah # #MazzakoTV
Пікірлер: 36
नेपाल को रियल हिरो बहादुर र साहासी बुबा को छोरी पो हुनु हुदोरहेछ नीति शाह। god bless u nani best of luck . Big fan नवल शाह सर ज्यु।।
बाबा तिर गएको रहेछ नीति शाहको लुक्स्👌 Good lucky entire team
happy mother day Niti Shah
कति राम्राे अामा बाबा पनि 😘😘😘😘
पत्रकार ज्यु नवल साह ज्यु को हो भनेर चिन्नु भएन जस्तो छ ।एक पल्ट youtube मा नवल शाह interview हेर्नू होला दोन्दकाल को रियल हिरो हो plz हेर्नू होला
Mom is so beautiful 😊
बधाई छ कर शाब कति beautiful chori..😍
Wow नीति शाह त जनयुद्धको हिरो नेपाल तारा कर्णेल नवल शाहको छोरि पो रहेछ । God bless you Niti.
कति राम्रो परिवार निति जि को🙏🙏
La Army man ko chori ❤❤dami
Wow kati ramro family❤❤❤
ऊं तत् सत् अमर परमात्मा कबिर साहेबको जय सत साहेब🙏 🙏😊😊
Omg royal family 🙏🏽
Nabal saha inspire man for me!!
good family
Nawal sir KO xori po niti
Wow Real hero of Nepal Army Nabal shah, known personnel for long time has beautiful doughter. He is known figure to me as Ganeshpur commander prior to Niti.
नेपाली सेना को रियल हिरो हाम्रो कर्णेल साप नवल शाह ज्यु सङ्ग सुदुर पश्चिम छोटो समय बस्ने मौका मिलेको थियो वाउ वाउ लाग्थ्यो अझ झनै यति राम्री छोरी (हिरोनी) नीति शाह लाई चिन्ने मौका मिल्दा झनै वाउ लाग्यो west off luck 🎉
कर साप को ठुलो फ्यान।
साहसी नेपालतारा बिजेता कर्णेल ❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आर्मी अफिसर को छोरी भएर हो राम्री भको
The Nepal tara NABALSHAH the special force commander of Nepal! Salute you sir
Nawal saha ko xori po hoixa
Baba ama nai ramro ramri so chhori ramriii
Jay Nepal kaar saab🙏
आमा पनि राम्ररी हुनुहुन्छ 🙏
नवल कर साब सलुट् छ है ।। ज्ये देश 🇳🇵
Ajayadal ko gulmapati po hunuhudo raix ta
But didn’t win miss Nepal sad
@pritikhatri3871
2 ай бұрын
Participation is important rather than winning 😊
प्रश्न को उत्तर दिन आमा माहिर 😅😅😅 दहि
पल शाह र निती शाह को जोडी बबाल होला जस्तो छ त, जात पनि मिल्ने, एउटा मार्मिक indies टाइपको independent movie बनाए हुन्छ नि । निति को बुबा पनि नेपाल को REAL HERO होइसिन्छ , मुमा को स्वर कस्तो husky मिठो र सुन्दरी होइसिदो रहेछ ❤
जिस्कीस्या हो अरे 🤣🤣
Kura milauna janii niti 🤦
Khajure bro super duper flop jhor film