butwal to Palpa trip.भाडा कति?सबै खर्च कटाई कति बच्यो त्💸💸

#sandeep #rana #driver #driving #lighttruck#transportation #butwal #Palpa_Tansen #

Пікірлер: 6

  • @sagarshrestha7606
    @sagarshrestha76063 ай бұрын

    Video ramro xa brother.. keep it up ❤

  • @sandiprana3174

    @sandiprana3174

    3 ай бұрын

    धन्यवाद

  • @DipakBudha-ju3jg
    @DipakBudha-ju3jg3 ай бұрын

    Nice video bro

  • @sandiprana3174

    @sandiprana3174

    3 ай бұрын

    धन्यवाद

  • @user-rz5bl7wc2s
    @user-rz5bl7wc2s3 ай бұрын

    म मलेसिया देखि हो दाजु राम्रो काम गर्नु भाको छ हजुर ले आफ्नै नेपाल मा म पनि आयर यस्तै गर्ने सोच मा छु दाजु बरु केहि संदेश दिन मिल छ भने दिनु न है plz

  • @sandiprana3174

    @sandiprana3174

    3 ай бұрын

    हुन्छ नेपाल मै गरेपनी तर हरेस चाहिँ खानु हुदैन नेपालमा काम गरेर बिदेश मा जस्तो एकमुष्ट पैसा चाहिँ हुदैन थोरै थोरै जम्मा गर्ने हो।गारो चाहिँ बेस्सरी छ।सानो परिवार चाहिँ मज्जाले पाल्न सकिन्छ सानो गाडी चलाएर।

Келесі