बुहारीको तीज | Buhariko Teej | New Nepali Sentimental Short Movie 2076 - 2019
sabjibini entertainment present- बुहारीको तीज | Buhariko Teej | New Nepali Sentimental Short Movie 2076 - 2019 .
director- santosh paudel
camara- santosh paudel
story- santosh paudel
edit- santosh paudel
cast- samir pariyar, ritika aryal, minu paudel, puja shrestha
post pro- DMC nepal
marketing- sanjibini entertainment (MB. 9808074106)
एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
Available only:-
Sanjibini Intertainment
KZread chanal
kzread.info/dron/8to.html...
Don't Forget To Subscribe
जय गित जय सङ्गीत।
#sanjibini Entertainment
PH.#9808074106
Facebook- Santosh-paud...
Пікірлер: 251
सासू बज्यैको roll चाहिँ खतरा हो।अनि अमाजू दिदीको कुरा कति चित्त बुझ्दो छ । हरेक महिलाहरुले आफ्नो छोरीको मर्म बुझ्न सक्छन् तर आफ्नो बुहारीको मर्म बुझ्न सक्दैनन् ।महिलाहरुले महिलाहरुको मर्म नबुझेसम्म महिला अधि बढ्न सक्दैनन् । २०७७ सालमा हेर्ने यता हाजिर गरौं है।
खोला ले रोक्ने मात्रै होईन सासुको बानी हेर्दा त बगाए पनि हुन्थ्यो नि
किन बुझ्दै छाेरि बुहारि एउटै भने र
पहिला२ का बुहारिलाइ यस्तै त थियो अज बुढाले पठायर जान काहा पैन्थियो र अहिले त बुहारी सग चुप
सासू चाहिँ मन परेन कति चोथाले हो।।
कस्तो पानी सासू हाेके अाफ्नाे छाेरि लिएर माईत खुसि हुनि रे अर्को काे छाेरि त छाेरि जाे होइन भनी धेरै राम्रो छ सिरेरल
बुहारी पनि कसृैको छोरी हो आफ्नो छोरीलाइ जस्तो भएको छ त्यस्तै हो बुहारी लाइ पनि मर्म बुझ्नु पर्छ।
के हो आमा को अभिनय त मिलेन कथा चाहि रामो रेछ दिदि को नि धैरै सुदार्नु पर्छ
दिदिको रोल राम्रो बुझेकी छोरि
आमाको नाममा कलन्किनी हो
बगबास
Ghar gharki kahani sabaiko sasu ustai hudo raixan xori xori yestai sasule ho dukha pauni kina vedvab buhari ni kasaiko gharki xori ho xori aauda khusi hune buhari maita Janxu vanda kasle garx kam vanne
Xuchi sasu yseto sasuta satru lai ni nhos vnchu 😅😅😅😅😅😅😅
Effective
फतउरि बुढि रहिछन ।
😜😛😜😛
Nice soni
Kasto samaaj ho?Kati sojhi buhari ho
xuchi budi
Oho aama t derai kada