बुहारी भाग-१५९|| Buhari Episode-159 || कथा चेलीकाे || Nepali Sentimental Serial || 19th Jan. 2024
Ойын-сауық
बुहारी भाग-१५९|| Buhari Episode-159 || कथा चेलीकाे || Nepali Sentimental Serial || 19th Jan. 2024
Direction/ Concept And Script : Ramchandra Bohara
Ast. Direction: Mahesh Thapa
Production: Subash lakantri
Makup: Rakesh Ranapal
Cameraperson: Pawan Bhujel
Edit: Pawan Bhujel
Song: Kamala Khadka, Binaya Karki
Act:
Ramchandra Bohara
Anita Baiju
Laxmi Giri
Deshbhakta khanal
Bijaya Dauja
Laxman Bikram Basnet
Bidhya Karki
Mahesh Jung Thapa
Sarita rajopadhyaya
Anju Hamal
Saraswoti phuyal
Anita Giri
Sudip khatiwada
Puskar Dhungal
Sangam Bhandari
Indrajit Chaulagai
Rukmila Adhikari
Anjana Ghimire
Nabin Acharya
Kishan Thakuree
salina Acharya
Bhawan Bhandari
Online Supporter : Bishal Rai (Mfu )
------------ ---------------------
contact Gmail : ramchandraboharabuhari@gmail.com
background Score :
BINAY karki
Aarohi entertainment
binaytwo@gmail.com
Background Aalap :
Pasang Doma Sherpa , Binay Karki
#Buhariepisode159
#Buhari#Ram#kamala
#Nepaliserial#Newserial #Sentimental
#buharishortfilm
----------------------------------------------------
***********************************************
follow on facebook
Ramchandra bohara profile.php?......
Buhari Page:
/ buhari-10500
Ramchandra bohara profile.php?......
Buhari Page:
/ buhari-10500. .
यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि KZread मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
सल्लाह र सुझावकाे लागि सम्पर्क:
बेपारिक प्रयोजन को लागि मात्र:- रामचन्द्र बोहरा- 9860302637
follow on facebook
Ramchandra bohara profile.php?......
Buhari Page:
/ buhari-10500
contact Gmail : ramchandraboharabuhari@gmail.com
Пікірлер: 3 800
रामले मुना सङ विहे गरेको छ रामले मुना सङ विहे गरेर ठिक गर्यो भन्ने जतिले हाम्रो भिडियो लाई लाइक गर्नु होला हस 🙏🙏
@santoshbaral717
5 ай бұрын
🎉🎉
@narayandhakal4747
5 ай бұрын
हजुरको हजुरको बुहारी सिरियल धेरै अगाडि बढोस् धेरै धेरै शुभकामना।❤❤❤❤
@Manoj_kc_official
5 ай бұрын
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
@pratikshyabasnet511
5 ай бұрын
राम र कमलाको फ्यान हरुले मात्र like गर्नु होला❤❤❤❤❤🎉
@Dipikapunmagar683
5 ай бұрын
राम्रो नै लायो किन भनि कमला ले राम को खुसि देख्न सक्छन् 😊
बुहारी सिरियल आउँदा खुसी हुने जति यता है
@Bishalgadtaula123
5 ай бұрын
Maaa ❤❤❤❤
@rachelchettri2253
5 ай бұрын
Me
@user-yt4xj3ex9q
5 ай бұрын
म पनि छु है यताबाट
@dandan8448
5 ай бұрын
म
राम र मुना को बिवाह नभएको भए हुने थियो र कमालको रोग छिटो सन्चो भएको भए हुने थियो भन्ने जति यता हाजिर हुम त ।❤❤❤❤
सुशीला सधैं राम र कमलाको पक्षमा भएर खुशी हुने जतिले like गर्नुस् है साथीहरु ❤❤
यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुम त ❤❤❤🎉🎉
@prajitawagle394
5 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
5 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@MinaTmt
4 ай бұрын
@@prajitawagle394😅😅😅😮😮😢🎉🎉🎉🎉😢😮😮😮😢😢😢😢😢😢😮😮😮😮😮😮😢😢😢😢😢😢😢😢😮😮😢😢😢😮😮😮😮😢😢❤❤❤❤❤❤❤😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤gfqyerjz a n a a r 🎉😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
भाग १ देखि को बुहारी हेर्न जति ❤❤❤👍️👍️👍️👍️यता है💗💗
@GaneshBhohara-nz7jf
Ай бұрын
बडा गवहबसेचतबकन😊
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?
बुहारी भाग हेर्ने जति कोको हुन्छ यता हाजिर हुङत ❤❤❤
@prajitawagle394
5 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
5 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-ji7xd8zc2s
5 ай бұрын
❤@@prajitawagle394
@hirasunar3553
4 ай бұрын
A er lol op ôjjjjmiiuu pp 9p0p0000okmgzzZ222😂 froggy @@prajitawagle394
बुहारी टेलिसिरियल अन्तिम सास रहुन्जेल सम्म हेर्न पाईरहु शुभकामना न१ टेलि फिल्म बुहारि
अब कमला पनि ठिक हुनु पर्छ अनि मिलेर बस्नु पर्छ भन्ने जति यता आउत ❤❤
रामले मुना सँग बिहे गरेको ठिक भन्नु हुने साथिहरु यता आएर मिठो कमेन्ट गरिदिनुस् है ❤👏👌🙏
बुहारी सिरियल सारै राम्रो लाग्छ ।❤❤❤❤
कमला र राम राम सिता कै अबतार हुन सक्छ कुनै संङका नगरे हुन्छ धेरै धेरै धन्यवाद छ है हजुर हरुलाइ 🙏🌺🙏🌺🙏🌺🙏🌺❤❤❤❤
राम दाइको दुईवटा दिदी लाई मन नपराउने हरु एता हाजिर हुम है 🙏🙏
@user-bv8tq9tj3n
5 ай бұрын
म पनि छु है
@user-rs4jj6ys4g
5 ай бұрын
Mah pani xu haii☹☹
@sumanjungkunwar6561
5 ай бұрын
Ma Pani xu haie
रामा बिहेमा आएर ठिक गर्यो भन्ने जति यता हाजिर हुनु
रामले राम्रो गनुभयाे wow so nice good ram I am very happy my favourite serial❤❤❤❤
धेरै धैरै राम्रो र समाजमा हुने सत्य घटनाको ज्वलन्त उदाहरण पनी हो l 👍👍👍👍👏👏👏
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤❤🎉❤🎉🎉🎉🎉❤🎉❤🎉❤🎉
@user-ks6hu7ol8z
5 ай бұрын
Yes
@animalsvideoforkids-mw4hx
5 ай бұрын
Ma chu
@user-bl3hr3pj1j
5 ай бұрын
Yes
@premkhadka3452
5 ай бұрын
❤️❤️❤️❤️❤️❤️
@user-ih4vs6gc6q
5 ай бұрын
❤❤❤❤❤❤❤
बुहारी सिरियल हेर्दा हृदयदेखि नै लाइक गर्ने को को हुनुहुन्छ ❤❤
@prajitawagle394
5 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
5 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
भाग १ देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤❤❤
@user-mn4hh8tb4f
5 ай бұрын
Ma pani xu
@user-ql2le9jk6r
5 ай бұрын
मैले हेरेकी छु
@sitapathak7872
5 ай бұрын
Ma chu
@Janakidhami-ek1ou
5 ай бұрын
I am
@user-yy8gx4rc4f
5 ай бұрын
Me
राम र कमला को जोडी लाई मन पराउने को को हुनुहुन्छ???
दामी छ बुहारी म दुबै बाट हो हेर्दैछ ।।छुटाको छैना अहिले समा❤❤❤
राम र कमला को जोडी लाई सम्मान गर्दै सबै सिरियल बनाउने लाई 🙏
अब सूर्ति र सिर्जना को पनि दशा सुरु भएको देख्न मन पर्छ
श्रुतीले आफ्नै भाइलाइ धोका दियको देख्दा को को लाइ रिस उठेको छ।😡
@user-ym6pf1lz8s
5 ай бұрын
Ris vanda ta tini 2 bahini mareko herna thulo rahar xa
@RupaJoshi-td1ef
5 ай бұрын
malai
@PabitraTamang-sv9hm
5 ай бұрын
2jana didi haru mareko.hern mn x
@user-wj7vk1wy2k
5 ай бұрын
😡😡😡😡😡😡😡😡
@sitapoudel8183
5 ай бұрын
Malaie
अब दिदिबहिनी हरुलाई सजाये दियेको हेर्नेमन छ सबैलाई नमन
राम को बिहे ले आज मेरो मन रोएको छ ! बिरामी कमला ले अब के के भोगनु पर्ने हो सौता भित्रेको छ !!!😢
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
@user-zu7jn4gv9v
5 ай бұрын
होनी आशा दिदी
@user-cm9it7nl9d
5 ай бұрын
Ma ta kanxi bhunti buhari sabai ho
@SantoshRai-sp9ol
5 ай бұрын
हजुर र कमलामा केही फरक छैन उतिकैछ भुन्टि कान्छी बुहारि मत याे 3 सिरियल कहिले पनि छु टाउदिन हाल साउदि बाट हेर्दैछु❤❤❤❤❤❤
@prajitawagle394
5 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
5 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
राम र कमलाको जोडी मन पराउने को को हुनु हुन्छ ?❤️👍️
@user-lh4jh5gk4b
5 ай бұрын
Me
@user-xn3pq6ix4m
5 ай бұрын
Me
@Sital9819
5 ай бұрын
Ma pani ho hai🎉🎉🎉🎉❤❤❤❤❤❤👍️👍️👍️
@bishnurana3405
5 ай бұрын
Kkklwqqqqq1iiiiiò Ò078. Ijź@@Sital9819
@user-hu3xx9tz4s
5 ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
कमला बाचनु परछ र मुना कमला दुबै जना मिलेर बसेकाे हेरन मन छ
एक्दमै राम्रो बुहारी सिरियल अझ प्रगती गर्दै जानुस धेरै धेरै धन्नेवाद ❤️❤️🥀🥀🌹🌹
बुहारी Serial लाई माया गर्न जति यता हाजिर हुम है ।।🇳🇵👍️🙏❤️🇳🇵👍️🙏❤️
कमलालाइ छिटै निको होस भन्ने जति यता हजिर हुम त ❤❤❤❤❤❤❤😊
@user-wj7vk1wy2k
5 ай бұрын
❤❤❤❤❤
my favorite buhari serial👌👌👍️👍️💞💞❤️❤️
यथार्त समाजको घटना यस्तै हुन्छन् साह्रै मन् पर्ने सिरियल ❤❤❤
अब राम ले कमलालाई बचायर दुबै जानालाइ मिलायर राखेर ती बाघको खोल ओडेर बस्ने ती हुँडारकोबथान हरुलाई तह लगाको हेर्ने मन हुने जतिले एता लब स्तिकर हानुस है❤
@user-uh8dw2di4b
5 ай бұрын
❤
@mangitasharma5442
5 ай бұрын
❤❤❤
@user-ft2qv5iw5f
5 ай бұрын
❤❤
@prajitawagle394
5 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
5 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
म हाल दुबै बाट हेरदै अहिले सम्म कुनै भाग छुटायको छैन। नियमित बुहारी सिरियल हेरने जति यता हाजिर गरौ
मलाई त सुरू देखिन् नै मन परेको छ अनि सम्पूर्णमा हार्दिक बधाई म भारत काे दार्जीलिङ बाट 👍❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
धेरै राम्रो सिरियल👌👌सधैं नछुटाइ हेर्छु ।सम्पूर्ण टिमलाई शुभकामना 💖💖💖
रामले मुना सङ विहे गरेको छ रामले मुना सङ विहे गरेर ठिक गर्यो भन्ने जतिले हाम्रो भिडियो लाई लाइक गर्नु होला ❤❤
बुहारी सिरियल आउँदा खुसी हुने जति यता है ❤❤❤❤🎉🎉🎉
@rameshpyakurel5913
4 ай бұрын
Me
@prajitawagle394
4 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰
@kumarupreti3050
2 ай бұрын
me
बुहारी सिरियलमा रामको दिमाख र खेललाई सलुट गर्छु ❤❤❤ धेरै राम्रो छ र कमला छिट्टै निको हुनु पर्छ ❤❤❤
म चाहिँ क्रोसिया बाट हेर्दै छु मलाई बुहारी सिरेल सारै राम्रो लाग्छ
धेरै राम्रो भयको छ यो यबिसोडमा तर सु्रति र श्रिजना लाई सुध्रिएको हुनुपर्छ र कमाल राम र मुना मिलेर बसेको हेरन मन छ 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
❤❤धेरै राम्रो छ सिरियल । सधैं सबै हेर्छु । भु पु लाहुरे दाइको परिश्रम लाई सम्मान छ । ❤❤सुभ कामना ।
सारै ,राम्रो छ मोरङ उर्लाबारीबाट।
दुर्गा आमा साँच्चिकै महान आमा हो उहाँको रहेक काम मन पर्छ यसमा पनि रामलाई सम्झाउदा आँखा बाट आँसु नै आयो । र क्या जबर्जस्त बिषयबस्तु छ कलाकार पनि एक भन्दा एक राम्रो हुनुहुन्छ बधाई छ सम्पूर्ण टिमलाई ।❤❤❤❤❤❤❤❤❤
मेराे कमेन्ट पढनु हुने सम्पूर्ण लाई पशुपति नाथ ले सबैलाई रक्ष गरून्
रामको बहिनी कति राम्रो खेलेको छ। पहिला देखि हाल सम्म पनि राम्रो रोलमा खेलेको मा बधाई छ। यो बहिनीलाई त अब ठुलो पर्दामा खेलाउन अति लायक छ।
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई कमला खुशी हुँदा मलाई पनी धेरै खुशी लाग्छ धन्यवाद ❤❤❤❤❤❤😂
बुहारी लभर यता हाजिर गरौ
मलाई जस्तै बुहारी सिरियल मन पराउनु हुने को को हुनुछ सबै यता हाजिर हुम त ❤❤❤
@user-sushma533
5 ай бұрын
Ma pani ❤
खास यो हो नी बिहे अनि सौताको नाता भनेको !!!💐 साथै बुहारीले विशेष रुप त अब लिन्छ जस्तो छ रमाईलो हुने भो झन वा!वा!!वा!!! सम्पुुर्ण बुहारी परिवारमा शुभकामना -कृष्ण फलेवास ३ हाल भारत देखि💐🌹🌺
राम भनेको भगवान हुन जो कोहिले मार्न सक्दैन बचेर बेउला भएको बधाई छ♥️♥️♥️♥️♥️
आसुपनि आयो राम भाइको दिमागलाइचै मेरो हिर्दय देखिनै नम्र नमस्कार छ ktm
राम र कमलाको जोडी कहिले पनि छुट्नु हुँदैन ❤❤❤😢❤😢😢❤
@user-dg6dt9zf5m
5 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂❤😂😂❤❤❤❤❤❤❤❤❤❤
@prajitawagle394
5 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
5 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर य❤❤
म सेन्ट्रल अफ्रिकाबाट । आजसम्म भाग 1 देखि भाग 159 सम्म एक भागपनी छुटाएको छैन । साराकुरा छोडेर यो बुहारी सिरियल हेर्ने गरेको छु ।एक्दमै राम्रो अनि यथार्थ छ । आगामी दिनहरुको लागिपनी अग्रिम शुभकामना रामचन्द्र बोहरा दाईको टिमलाई ।❤️❤️🙏
अत्याधिक राम्रो। रामलाई धेरै धेरै बधाई । अबको जीवन सुखमय बनोस् ।
वास्तविक आधारित सिरियल बुहारी कथाले निकै जनचेतना फैलाएको छ ❤
@prajitawagle394
5 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
5 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
राम ले दुवै जना लाइ माया गरेको हेर्न पाइयोस यो सिरेल धेरै मन पर्छ सबै टिम लाइ धन्यबाद ❤❤❤❤
रामले एकदम राम्रो गर्यो मुना संग बिहे गरेर ❤️❤️🫀अब राम कमला र मुना मिलेर ती रामेका दिदी हरुलाई तह लगाउनु पर्छ है ❤❤
प्यूठान जिल्लाको मल्लारानी गाउँपालिका 5 देखि सबै परिवार याे सिरेल हेर्ने गर्छौ ❤हामी यो सिरेलको Big fan हो हामी यो सीरेलको नयाँ यपिसोड कहीले आउछ भनी हेर्ने पर्खाईमा हुन्छौ ❤❤❤
समाजमा भयको घटनाको यथार्थ लाई उजागर गरेको छ यो बुहारी सिरियल ले राम को दिमाग लाई मानै पर्छ🎉🎉🎉🎉❤❤❤❤❤❤
यो सिरियल आउँदा खुसी हुने कि को हुनु हुन्छ ? सबै जनमा भगवान ले रक्षा गरुन् 👍️❤️
हजुरको आजको भाग त एकदम राम्रो छ सिरियल एकदम मनपर्यो। हजुरको हजुरको सिरियल हेरेर मलाई तारुन मन लागे एकदम राम्रो छ। म दुबैबाट हेरिरहेको छु हजुरको सिरियल😢😢🙏🙏
कमला कति माहान अब मुनाको मायाले कमलालाई बचाएको देखन पाऊ ❤❤❤❤❤love you all tm
बुहारी सिरियल कहिले आउछ भानेर पर्खाइ मा वस्ने साथि हरु यता हाजिर हौं त कोको रहेछ🙏👍
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
कति राम्रो छ wow nice ❤❤❤❤😊😊😊
हाडिघाेपटे क्षुतिलाई सजाय राम्रो हुनुपछ❤❤❤❤❤
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद
@kaushalyashahi
5 ай бұрын
Um aba Kamala marey ajha ramro huni thiyo tesko anuhar ra acting deykhera ulti aauna laisakyo xya
@user-wj7vk1wy2k
5 ай бұрын
😢😢@@kaushalyashahi
@lalitabohara7570
5 ай бұрын
@@kaushalyashahiतिमीलाई के ताउको दुख्यो कमला देखि त्यस्तो हुन्छ भने अनुहार नहेर न 😡 कमला मर्नु हुन्न कमला र राम नहुँदा सीरियल राम्रै हुँदैन get well soon Kamala 🙏
@Ourchannel1989
5 ай бұрын
आशा गर्छु कि यो बिहे राम या कमला को गहिरो सपना होस
@user-hw9eu5gz2e
5 ай бұрын
M puthan dekee ho ❤❤❤❤❤❤
मेरो त मन आतियाे अब के हाेला त नयाँ part हेर्न हतारमा म मात्रै हाेकि हरु पनि हुनुहुन्छ ❤❤❤
My favourite serial ❤❤❤❤❤
समाजमा घटिरहेका यथार्थ घटनाहरुलाई सिरियल मार्फत प्रकट गर्नु भएकोमा सम्पूर्ण buhari सिरियल टिमलाई धन्यवाद अझ धेरै सफलताको कामना
राम सर र कमलाको दिमाख लाई मान्न पर्छ सम्मानको साथ धेरै भन्दा धेरै धन्यबादछ हजुर हरुलाई म चाहिँ बिर्गज बाट हो है हजुर👌👌👌🙏🙏🙏🌹🌹🌹🌹
आह! अबका आउने दिनहरुमा सधैंभरि नै राम कमला र मुना अनि यस सिरिएलका सबै पात्रहरुको उत्तरोतरको कामना छ। साथै राम कमला र मुनाको जीवनमा कसैको आँखा नलागोस्।यसरी नै सधैंभरि खुशी भएको देख्न पाईयोस्।अनि रामका सम्पूर्ण परिवारहरुले एक अर्कालाई सधैंभरि साथ र सपोर्ट गरेको हेर्न पाईयोस् ।❤❤❤❤
सारै राम्रो बधाईछ राम मुनालाई कमला लाई सिघ्र स्वास्थ्य लाभको कामना म कुबेत बाट हेर्दैछु
आह कति राम्रो ❤❤❤
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🥰 🙏😘❤️
@user-wj7vk1wy2k
5 ай бұрын
❤❤❤❤❤❤
@user-ih4vs6gc6q
5 ай бұрын
म छू हजुर भाग यक देखी नछुटाई हेर्ने❤❤
@suchananepali4950
5 ай бұрын
म पनि छु ❤❤❤
@ritaadhikari4664
5 ай бұрын
Ma xu❤
@user-lj5hn7vd9n
5 ай бұрын
Ma
यो भाग हेर्न जति राम्रो त सायद बुहारी सिरियल बाहेक उरु कुनै सिरियल हेरीएन जिन्दगीमा ❤❤❤
म सुर्खेत चौकिने गाउँपालिकाबाट हेर्दैछु। हेर्दैछु धेरै राम्रो लाग्छ। ६ बाट हेर्दैछु।
🎉म उर्लाबारी मोरङ्ग बाटहो म नियत हेर्दै आइरहेको छु । यो अबस्थामा रामले कमलाको इच्चा अनुसार बिहे गर्न सफल भएको मा खुसी लागेकोछ ।तर कथालेचै कतिधेरै दुस्मन हरु राखेर दुस्मनले दु:खदिएको देख्दा सारै रिसौठेर आउँछ भन्या ।
यो सिरियल यति राम्रो छ कि ,,हप्ता कुर्न नि गाह्रो हुन्छ❤❤❤❤ सम्पुर्ण बुहारी परिवारलाई आगामी एपिसोड को अग्रिम शुभकामना 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
राम गुन्डाको फन्दा बाट फुत्किएको छ । के अब रामले विहे गर्ला त रामले विहे गर्न हुन्न भन्ने जति एता हाजिर हुनु होला है
5 star ⭐️⭐️⭐️⭐️⭐️ ma pugyu yo serial Japan bata dekhna pairakham❤
मलाई आशा छ हजुर हरु माथि 🙏जसले मेरो कमेन्ट पढेर लाइक गर्नु हुन्छ उहाँ हरु को घर मा सधैं सुख शान्ति मिलोस आटेको सोचेको काम हरु सबै पशुपतिनाथ को भगवान ले पुरा गर्नु होस सधैं सफलता को शिखर मा पुग्नु होस
यो सिरियल मन नपराउने त को नै होला र my favourite sirial ❤❤
अब राम को कान्छी बुडिले कमलालाई धेरै खुसि देनु पर्छ ❤😊
राम्रो लाग्यो अर्को भाग को प्र्तिक्सामा❤❤❤
My favorite serial ❤❤
राम र कमलाको जोडि केहीले पनि नछुटोस् तर पनि सुर्तीले आफ्नो भाइलाई धोका दिएको देख्दा मलाई सारै रिस उठेको छ मे फेबरेट सिरियल बुहारी❤❤❤❤🙏🙏
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
@user-zl8zj6mj6o
5 ай бұрын
पाँडे दाई हलो
@AayushaBista-ok1hj
5 ай бұрын
ho 😊😊😊😊😊😊😊😊😊😊😊😊
@bodrajniure9061
5 ай бұрын
Pade Kaká ko aila ko pani dherai ramro x hai @arjunghimire33
@SWORNIMXFF
5 ай бұрын
Teshai gari hamro pade Lai ni badai Cha guys
@user-hr4bg1dj8c
5 ай бұрын
Ek tham ramro siriyal Kathmandu golthunga Bata herthai❤❤❤❤❤❤❤❤❤
My favorite bhuhari serial🎉🎉
दामि छ म चाहिँ उदयपुर बाट हेर्दैछु यो भिडियो बबाल छ दिनहु आए हुन्थ्यो झै लाउछ मलाई त❤❤
धेरै राम्रो छ बुहारी सिरियल समाज मा हुने एथार्थ झल्काएको छ सम्पुर्ण कलाकार हरु लाई हार्दिक सुभकामना ल हाल कतार देखि हेर्दै छु 🙏🙏🙏
Aajako apisodma dherai khusiko bahar dekhna paiyo ❤❤❤❤❤❤
@user-sj1om2pq2m
5 ай бұрын
❤❤
My favorite buhari serial...❤❤❤
My favourite serial❤❤ South India Tamil Nadu बाट कलाकार देश का गहना हुन सधै माया र सम्मान गरै बधाई छ बुहारि सिरियल का अल कलाकार लाई र सथै उतर उतर प्रगति कामना छ 💕🙏💕💕
धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।🎉🎉🎉🎉🎉🎉🎉🎉😂❤❤❤❤❤❤