बुढेसकालमा रञ्जित गजमेरले सुनाए आफ्ना हिट गीत : श्रीमती वित्नुको कारण यस्तो पो रहेछ | Ranjit Gazmer

Ойын-сауық

बुढेसकालमा रञ्जित गजमेरले सुनाए आफ्ना हिट गीत : श्रीमती वित्नुको कारण यस्तो पो रहेछ | Ranjit Gazmer
Interviewer: Anup Bhattarai
Camera/Editor: Md. Jalim
#Ranjit_Gazmer #NewsFilmy
Welcome to our KZread Channel
For Promotion Video /Banner or your Product Contact Us : +977-9801096687 (Hotline)
Email : newsfilmyy@gmail.com, npbhattarai704@gmail.com
website :
www.newsfilmy.com
Follow Us On Facebook
/ alargewebsite
Follow Us On Twitter
/ @newsfilmy

Пікірлер: 285

  • @dipakbrightofficial1002
    @dipakbrightofficial10024 жыл бұрын

    सबै नेपालीले बर्सनै नहुने महान संगीतकार रन्जित गजमेर । नेपाली साङ्केतिक इतिहास रच्ने ।

  • @sushanshrestha755
    @sushanshrestha7554 жыл бұрын

    रन्जित गजमेर सर लाई देख्दा सम्मान स्वरुप मलाई सिर निहुराउनु मन लाग्छ। Hats off to you, one of living legend to our nepali music industry.

  • @dilrai2205
    @dilrai22054 жыл бұрын

    नेपाली चलचित्र जगतको गित सङ्गीतको एउटा चम्किलो तारा ,सधै चम्किरहने लेजेन्ड रन्जीत सर, हजुर प्रतेक नेपालीको मन, मुटु मा अजर अमर रहि रहनु हुनेछ।

  • @johngajmer2836
    @johngajmer28364 жыл бұрын

    नेपाली सँगीत ईतिहासमा उहाँको नाम स्वर्ण अक्षरमा लेखिनु पर्छ। नमन रन्जित सर!

  • @Hamrolyrics955
    @Hamrolyrics9554 жыл бұрын

    बल्ल केहि राम्रो काम गर्यो पत्रकार दाइले।❣️❣️🙏🙏

  • @bishnusherchan2600

    @bishnusherchan2600

    4 жыл бұрын

    Rajib T Magar . Ho hojur 💯

  • @adventuroussushil783

    @adventuroussushil783

    4 жыл бұрын

    Apo tapai strong hunu parx silpa j vanne aee patrakarr vanaudo hainaa?😂😂

  • @sagarsunarghimire5884
    @sagarsunarghimire58844 жыл бұрын

    सांगितिक हस्ति अथवा हाम्रो पुस्ताको जिउदो ईतिहास मनै देखि नमन🙏🙏

  • @manilrana644
    @manilrana6444 жыл бұрын

    मिलन मोक्तान ज्यूको भनाई एकदम सही लाग्यो, वास्तबमा धेरै नेपाली कलाकारहरू अबुझ,अज्ञानी, र ईर्ष्यालु नै रैछन्। अरूलाई आदर सत्कार दिन नसक्नेले आफूले खोज्नु पनि मुर्खता हो। राजेश हमाललाई जति जनाले ईर्ष्या गरे पनि उहाँ नेपाली फिल्म जगतको मेरूदण्ड नै हो। जो सुकैले जे सुकै भन पनि नेपली फिल्म जगतको महानायकनै हो।

  • @ramitapalungwa8075
    @ramitapalungwa80752 жыл бұрын

    रन्जित गजमेर सर प्रति हार्दिक नमन गर्दछु। नेपाली संगीत आकाशका चम्किला ध्रुवतारा।

  • @Rameshadhikari13
    @Rameshadhikari13 Жыл бұрын

    हजुर त नेपाली गित संगीतको धरोहर हो हार्दिक नमन

  • @madanchhetri3515
    @madanchhetri35152 жыл бұрын

    सत सत नमन ,महान संगीतकार ।🙏⚘

  • @pitamberpoudel2116
    @pitamberpoudel2116 Жыл бұрын

    नेपालीको मन मुटुको महान संज्ञितकारको साक्षात्कार ले यो दिल गदगद भयो।

  • @ashapun33
    @ashapun334 жыл бұрын

    हाम्रो महान संगीतकार रन्जित गजमेर ज्युको अन्तरवार्ता हेर्न पाउँदा धेरै खुशी लाग्यो र मिलन सर हजुरले गर्नु भएको कार्यक्रम राम्रो छ। रिस,डाहा गर्नेलाई गर्न दिनुस हजुरले पाईला चाली रहनुस अरुले साथ नदिए पनि भगवानले अवश्य साथ दिने छन।😊😊😊😊

  • @jaishreesathinadan8272
    @jaishreesathinadan82724 жыл бұрын

    Dherai nai purano singer lai koti koti pranam 👏. respect to Ranjit Gazemer, Bachapen ko yadth aayo.

  • @user-dl3gv9io9v
    @user-dl3gv9io9v4 жыл бұрын

    सारै राम्रो अनि मिठो कुरा रन्जित दाइ को ।

  • @bharatranapaheli7575
    @bharatranapaheli75754 жыл бұрын

    नेपाली चलचित्र मा उहाले जति को मिठो गित धुन उहाले जति को अरुले भर्न सकेका छैनन् ।

  • @roshanghimire549

    @roshanghimire549

    3 жыл бұрын

    म एक्दम सहमत छु भरत जि हजुरको कुरामा

  • @anishvaraily351
    @anishvaraily3513 жыл бұрын

    मलाई मन पर्ने सङ्गीत गीतकार रंजीत गजमेर उहा बराबर सङ्गीत दिने कोही नेपाल मा छैना

  • @Akhand_Gorakh
    @Akhand_Gorakh3 жыл бұрын

    आदरणीय रन्जित गजमेर नेपाली फिल्मी सङ्गीत को एक नक्षेत्र हुनुहुन्छ । उहाँलाई नेपाली समाजले सम्मान गर्नुपर्छ ।

  • @nakarmigautam
    @nakarmigautam4 жыл бұрын

    मलाइ साह्रै मन पर्ने महान सङ्गितकार रन्जित गजमेहर ज्यु

  • @nareshbcofficial5499
    @nareshbcofficial54992 жыл бұрын

    रन्जित गज्मेर आदरणीय लेजेण्ड ब्याक्तित्व । ।नेपाली फ्लिम industry को ।।महान हस्ती ।।तर मलाई दुख लाग्यो।।नेपाल सरकारले ले नि सम्मान गर्न अलि ढिलो भयो कि🙏🙏🙏जस्तो लाग्यो।।

  • @vediomaster8837
    @vediomaster88374 жыл бұрын

    Respected Sir Ranjit Gazmer...we all all respect you by d bottom of heart 🙏🙏🙏

  • @coyuchhashovacoyuchhashova6888
    @coyuchhashovacoyuchhashova68882 жыл бұрын

    सङ्गीतकार रञ्जित गजमेर सरलाई शिर झुकाइ नमन छ।

  • @mahendrashyangbotamang6636
    @mahendrashyangbotamang66364 жыл бұрын

    you are great ranjit gajmer sir. I salute to you.

  • @Kirankarki123
    @Kirankarki1234 жыл бұрын

    धेरै खुसि लाग्यो रन्जित गजमेर सर लाई नेपालि सन्चारमाध्यम ले स्थान दियको मा | धेरै धेरै सम्मान छ|

  • @rajenjanu
    @rajenjanu4 жыл бұрын

    नेपाली साङ्गितीक साधन 'मादल' जुन अहिले अन्तर्राष्ट्रिय साधन भयो भन्दा कुनै अतिशयोक्ती नहोला । यसै साधन मार्फत आजसम्मको लामो साङ्गितीक यात्रा गर्नु भएका जिउँदो ईतिहास; साङ्गितीक युगपुरुष; नेपाल, नेपालीहरुलाई सङ्गीत द्वारा चिनाउनु हुने अग्रज मुरधन्य सङ्गितकार आदरणीय रन्जित घिमिरे सर ज्यू प्रति हार्दिक हार्दिक नमन: गर्न चाहन्छु। 🙏✍️ स्रस्टा, सर्जकहरुको साधनालाई मान-सम्मान स्वरुप हाम्रो माझ ल्याउनु हुने 'साधना कला केन्द्र' लाई (आदरणीय मिलन मोक्तान सर र सम्पूर्ण टीम) तिमी लाखौं आभारको पात्र छौ। NewsFilmy लाई धेरै धेरै धन्यवाद। तल Positive Heart ले भने झैँ Headline अति खल्लो भयो। KZread मा Ranjit Gazmer (Gajmer) भनि search गर्दा यो अन्तवार्ता पनि आउने गरि राखे NewsFilmy लाई नै पनि हित हुने कुरो होइन र? मिलेसम्म Head Change ; viz, Ranjit Gazmer: A musical living legend; Ranjit Gajmer: A legendry Misician; etc.; Head line ENGLISH मै राख्दा अझै बेस। Viewers बढ्नु वा धेरै हुनु NewsFilmy कै हित पनि होइन र? अति दु:खद- हाम्रा अग्रज कलाकारहरुको रुग्ण मानसिकता- कठै भन्न मन लाग्यो। कला, साधना, सङ्गितमा पनि राजनीति !!!! अपितु साधुवाद!

  • @gracera3551
    @gracera35514 жыл бұрын

    God bless you Greatest Singer रञ्जित गजमेर ,

  • @MurliRanoMusic
    @MurliRanoMusic4 жыл бұрын

    A great living legend music composer who modernized nepalies film music. Salute him and congratulations for Lifetime achievement award from INAS.

  • @rajenjanu

    @rajenjanu

    4 жыл бұрын

    नेपाली साङ्गितीक साधन 'मादल' जुन अहिले अन्तर्राष्ट्रिय साधन भयो भन्दा कुनै अतिशयोक्ती नहोला । यसै साधन मार्फत आजसम्मको लामो साङ्गितीक यात्रा गर्नु भएका जिउँदो ईतिहास; साङ्गितीक युगपुरुष; नेपाल, नेपालीहरुलाई सङ्गीत द्वारा चिनाउनु हुने अग्रज मुरधन्य सङ्गितकार आदरणीय रन्जित घिमिरे सर ज्यू प्रति हार्दिक हार्दिक नमन: गर्न चाहन्छु। 🙏✍️ स्रस्टा, सर्जकहरुको साधनालाई मान-सम्मान स्वरुप हाम्रो माझ ल्याउने 'साधना कला केन्द्र' लाई तिमी लाखौं आभारको पात्र छौ। NewsFilmy लाई धेरै धेरै धन्यवाद। तल Positive Heart ले भने झैँ Headline अति खल्लो भयो। KZread मा Ranjit Gazmer (Gajmer) भनि search गर्दा यो अन्तवार्ता पनि आउने गरि राखे NewsFilmy लाई नै पनि हित हुने कुरो होइन र? मिलेसम्म Head Change ; viz, Ranjit Gazmer: A musical living legend; Ranjit Gajmer: A legendry Misician; etc.; Head line ENGLISH मै राख्दा अझै बेस। Viewers बढ्नु वा धेरै हुनु NewsFilmy कै हित पनि होइन र? अपितु साधुवाद!

  • @rajgurung8699
    @rajgurung86994 жыл бұрын

    He is king of nepali music... jun jun purano geet haru nepali ley gun gunauxa .. all of his products.... don't forget him ....

  • @naniram2301
    @naniram23013 жыл бұрын

    Aaja Ranjit gazmer dekhna pauda dherai khusi lagyo

  • @chhabiale6009
    @chhabiale60092 жыл бұрын

    🙏🙏🙏 ranjit gajmer sir ko pahilo choti herna paye salut sir..

  • @badalrai7185
    @badalrai71854 жыл бұрын

    मैले उहाको interview धेरै खोजेको बल्ल एउटा हिन्दी मा पाएको हेरर खुसी लगेको थियो । आज नेपालिमा नै सुन्न हेर्न पाइयो सारै खुसी लग्यो।।

  • @rukmaaryal6532
    @rukmaaryal65324 жыл бұрын

    रन्जित सर हजुर को गीत सङित सुनेर नै जीवन बित्यो ।।आभारी हुनि थिय ईश्वरको येदि एक पल को समय हजुर सङ मिल्न पाय मा।।

  • @shankarmangurung7198
    @shankarmangurung71984 жыл бұрын

    Anup Bhattrai you need to do a lot of hard work and always have respect personalities like him. He is one of the great musicians and who had made a huge contribution to the Nepali music industry.

  • @Kirankarki123
    @Kirankarki1234 жыл бұрын

    तर अन्तर्वार्ता लिनु भन्दा पहिला तयारि गर्नुपर्यो पत्रकार साथि| अनि अर्को कुरा रन्जित गजमेर जस्तो legendary nepali music director लाई अलि सम्मान गर्न सिक |

  • @chasingwisdoms6032

    @chasingwisdoms6032

    4 жыл бұрын

    Yio patrukar ho... yio sadhai yestai ho

  • @sarozstha3067
    @sarozstha30674 жыл бұрын

    सलाम वरिष्ठ सङ्गितकार रन्जित गजमेर ज्यूलाई

  • @rameshshiwakoti4749
    @rameshshiwakoti47494 жыл бұрын

    जिउदो इतिहास 🙏

  • @jeetbahadursunar1467

    @jeetbahadursunar1467

    4 жыл бұрын

    जिउँदो इतिहास हजुर लाई समान

  • @kedarkhatri6555
    @kedarkhatri65554 жыл бұрын

    Long live the legend 🙏🏼🙏🏼🙏🏼

  • @akrishna5893
    @akrishna58934 жыл бұрын

    Salute legend father .

  • @shyambista6183
    @shyambista61832 жыл бұрын

    नेपाली संगितको दिब्यतारा ।

  • @thuldai7706
    @thuldai77064 жыл бұрын

    Old is gold 100% hit geet dinuvakochha uhale Nepali movielai

  • @madanamatya6344
    @madanamatya63443 жыл бұрын

    Nepal ko rastriya bhasha ko unnati ma geet sangeet ko tarafabaat nitya sewa garnu hune Gajmer Sir lai mero Hardik Namaskar. Taraa......taraaaa Nepal ma tehi bhasha baata rajya ko dhukuti ko sampati lootpat garne haru Nepal ma moojmasti gardai chan.

  • @bishnushrestha2456
    @bishnushrestha24564 жыл бұрын

    Bless you living lagend 👏👏👏👏

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial4 жыл бұрын

    नेपाली सांगीतिक क्षेत्रका एक इतिहास अन्जित गजमेर। नेपाल सरकारले हजुरलाई कुनै सम्मान दिएको जस्तो लाग्दैन मलाई तर नेपाली दर्शक र स्रोताहरुको तर्फबाट हजुरलाई सधैं माया र सम्मान।

  • @laxmirana8766
    @laxmirana8766 Жыл бұрын

    Ranjit sir prati naman garna chahanchu sirko geet suner hurkeko ma🙏🙏

  • @udaikharga5019
    @udaikharga50194 жыл бұрын

    Down to earth Ranjit Sir we Respect you sir a living legend of Darjeeling

  • @mandiratheeng4687
    @mandiratheeng46872 жыл бұрын

    यति राम्राे गीत आहकाल कहाँ पाउनु।

  • @dharmagurung2702
    @dharmagurung27024 жыл бұрын

    अति विशिष्ट बरिष्ट संगितकार रन्जित गजमेरबाट गरिएकाे संगितमा गाईएकाे गितहरु युटुवमार्फत बजाउन अनुराेध गर्दछु ।

  • @samjhanaoli1566
    @samjhanaoli15664 жыл бұрын

    Babuji 🙏🏻hajur jasto musician Nepali sangeet xetra le paunu nai thulo bhagya ho ❤️❤️thank you god🙏🏻

  • @boynextdoor1601
    @boynextdoor16014 жыл бұрын

    Living Legend! Ranjit gazmer ko karan Purano Nepali film ko 90% geet amar samjhana yogya chhan!!! Yinko hati tarif gare ni thorai huncha!!! Indian program Guftagoo bhanne program ma ni here dherai ramailo lagyo

  • @dbmizar707
    @dbmizar7073 жыл бұрын

    really grt

  • @user-gi9ih6xs1i
    @user-gi9ih6xs1i4 жыл бұрын

    Derai derai dhanyavaad vai. Bahut ramro. Sir ranjit gajmar ko interview hrena paiyo bahut khusi lageyo.

  • @rajkumarvishwakarma1919
    @rajkumarvishwakarma19194 жыл бұрын

    सलाम छ

  • @rukusubbarai3121
    @rukusubbarai31214 жыл бұрын

    🙏kati ramro ramro song raecha hajur ko 😘😘👍🏻🙏

  • @diksharai2171
    @diksharai21712 жыл бұрын

    U r great sir.... Thank u.... 🙏🙏🙏🙏😇😇😇😇😍😍😍 Jai Naresh jai Nepal 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵

  • @malatirai498
    @malatirai498 Жыл бұрын

    ❤️❤️❤️❤️🙏🙏🙏🙏😍😍i am so proud of u BaBa ranjit gajmer🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @oldisgoldcollection67
    @oldisgoldcollection67 Жыл бұрын

    ranjeet ji mero maan mutu ma baas hunu huncha..jastai bhagwan mero maan mutu ma baas hunuhuncha...salute to ranjeet sir...

  • @bimalarai3507
    @bimalarai35073 жыл бұрын

    Wow old is gold ! Purana srasta lai herna dekhna paiyo khusi lagyo

  • @purnagorkhali4561
    @purnagorkhali45614 жыл бұрын

    रंजीत गज्मेर नेपाली संगीत जगतमा एक तारा हुन ,वहाँको संगीत जगतमा अमूल्य योगदान छ ।

  • @chem123ry
    @chem123ry4 жыл бұрын

    यो भिडियो श्रद्धेय संगीतकार रन्जीत गजमेरको अन्तर्वार्ता भएकाले मात्र हेरियो। बाँकि आफैं बुझ्नुस्।

  • @moviesclips8991
    @moviesclips89914 жыл бұрын

    Wa gajab maza ayo interview herna

  • @Ronakshahi7334
    @Ronakshahi73343 жыл бұрын

    Ekdam khushi lagyou legend great compsoer lae lehunu vakoma thank so much news channel

  • @merofren744
    @merofren7444 жыл бұрын

    Thank you very much for this channel to give us a chance to see n hear about Ranjit Gajmer sir, one of the legend of Nepalese Music Industry. May God Bless him with good health .

  • @jiwansubba4479
    @jiwansubba44792 жыл бұрын

    Mahaan sangitkar Ranjit kyu my best Nepali music director

  • @bhalebk5911
    @bhalebk59114 жыл бұрын

    मलाइ मन पर्ने संगीतकार रन्जित बा र सम्बु जित काका

  • @sabitrichhetri4803
    @sabitrichhetri4803 Жыл бұрын

    Wonderful. 👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻🙏🙏🙏🙏🙏🙏🙏🙏. Wish you good luck

  • @surajbaraily6226
    @surajbaraily62263 жыл бұрын

    Lots of love and respect to our living musical legend, he is pride of our Gorkha community..

  • @dharmagurung2702
    @dharmagurung27024 жыл бұрын

    बरिष्ट संगितकार रन्जित गजमेरकाे च्यानलले पनि यसरी नै प्र्चार गर्न अनुराेध गर्दछु ।

  • @anishdewan537
    @anishdewan5374 жыл бұрын

    लाखौ सलाम रन्जित सर लाइ

  • @tejbahadursunar4334
    @tejbahadursunar43342 жыл бұрын

    Dherai respect xa sir hajur ani hajur ko family ko lagi. Hajur ko sabai nepali geet haru Malai dherai man parchha.

  • @user-mp2xx6xv6p
    @user-mp2xx6xv6p4 жыл бұрын

    रञ्जीत गजमेर (बाबुजी) लाई मैले Venus Recording Studio (बिक्रम कार्की जी) को Studio मा भेटेको थिए। He Is A Living Legend Of Nepali Music Industry

  • @Nepaliyodda
    @Nepaliyodda4 жыл бұрын

    हैट मिलन सर को कुरा सुनेर गर्व लाग्यो , दुख पनि लाग्यो एक अर्का मा मान सम्मान नभएको सुन्दा

  • @sureshsenchury3581
    @sureshsenchury35814 жыл бұрын

    कालजयी गीतहरुका जन्म दाता नमन छ

  • @meonline6273
    @meonline62734 жыл бұрын

    nepali music ko legend lai naman....

  • @rakthapa8568
    @rakthapa85684 жыл бұрын

    I can not imagine Nepali movie music without Legend Ranjeet Gajmer.

  • @mirapokharelsapkota6078

    @mirapokharelsapkota6078

    4 жыл бұрын

    Ho ni .

  • @bibekdhakal6691

    @bibekdhakal6691

    3 жыл бұрын

    True. Compare the music by Ranjit sir and Shambhujit Baskota. Ranjit Sir nabhako bhae ke halat hunthyo tyo jamana ma. (No offence to Sambhujit Baskota btw)

  • @dharmagurung2702
    @dharmagurung27024 жыл бұрын

    Very good अति राम्राे कार्य

  • @monpoudel3682
    @monpoudel36824 жыл бұрын

    Great living legend in music field. My great salute to him and his wife and lyricist late Kusum Gazmer.

  • @pradipvaidys2126
    @pradipvaidys212610 ай бұрын

    Contribution to Nepali music by Ranjit Gajmer is unprecedented

  • @rapalsovit56
    @rapalsovit562 жыл бұрын

    Salute ranjit sir

  • @sabinpathak9176
    @sabinpathak91764 жыл бұрын

    Great, salute this man.

  • @saranrai7236

    @saranrai7236

    3 жыл бұрын

    खुबै राम्रो एतिहासिक अन्तरवार्ता।

  • @hemmagar6790
    @hemmagar67903 жыл бұрын

    Lots of respect 🙏 Ranjet sir

  • @bidhyalama3399
    @bidhyalama33993 жыл бұрын

    RANJIT GAJMERJIU HAMRO GORKHA SAMAJ KO SANGEET JAGAT DHRUVA TARA NAI HUN... WAHA DWARAI GORKHAHARU SANGEETMA PANI RUCHI RAKHNEY JATI HUN BHANI BHARATBARSA CHINHIT BHAYEKA CHAN...

  • @maapaacreation2281
    @maapaacreation22814 жыл бұрын

    Wonderful daju hazur wonderful

  • @lukedhital4574
    @lukedhital45744 жыл бұрын

    Thank you so much for interview with Ranjit Gazmer.

  • @birajification
    @birajification2 жыл бұрын

    कार्यकम प्रस्तोताले अग्रज पाका व्यक्तित्वहरुको अगाड़ी देखाउन योग्य आधारभूत शीष्टता, परिपक्वता, शब्द चयनमा नियन्त्रण, यथोचित र सामान्य परिष्कृत व्यवहार सिक्न जरूरी देखियो ! चिया पसलमा साथी भाइ संग अनौपचारिक बात मारे जस्तो अनावश्यक नाटकियपना र प्रश्न कम बखान चाकड़ी / प्रशंसा बढि देखियो ! घेरैठाउँमा हेर्न असहज महसूस भयो !

  • @ramkrishnamahara9935
    @ramkrishnamahara99354 жыл бұрын

    सलाम रजित सर

  • @rajusingh4268
    @rajusingh42684 жыл бұрын

    मो कालेपुङगको बाट धनयबात हुजूर लाई

  • @bharatranapaheli7575
    @bharatranapaheli75754 жыл бұрын

    सलुट छ सर

  • @bhaktaghatraj250
    @bhaktaghatraj2504 жыл бұрын

    wowooo babal

  • @reasonabledoubt5086
    @reasonabledoubt50864 жыл бұрын

    I was always curious where such a music maestro of Nepali music might be hiding. Good to see him today & hope to see him in more programs in Nepal 🇳🇵

  • @pranilashakya8431
    @pranilashakya84313 жыл бұрын

    So good to see Ranjitsir. God bless him🙏.Thanks to Milan ji &sadhana kendra.waiting for another beautiful vedio like this.❤️❤️

  • @abindivyamraigamerz2558
    @abindivyamraigamerz25583 жыл бұрын

    Nepal ko legend ho shri Ranjit gazmer sir. Awesome musician

  • @joijoi9832
    @joijoi9832 Жыл бұрын

    Hamro desh ko tara hun rsnjit gajmer jyu naya naya sajau hai sansaara geet ko music hunnu ta purai roun khadaa hunxa mahan sangitkasr hunuhunxa samman xa

  • @dharmagurung2702
    @dharmagurung27024 жыл бұрын

    साधना कला केन्द्रले अझै प्रगति गर्दै जावस यही शुभकामना छ

  • @umeshgajamer9898
    @umeshgajamer98984 жыл бұрын

    Mero hajur ba jiudo itihass love you so much

  • @sthashrestha8577
    @sthashrestha85772 жыл бұрын

    Naman gare hajur

  • @yamsunar5473
    @yamsunar54733 жыл бұрын

    Kadak interview.

  • @rajkumarrai2934
    @rajkumarrai29342 жыл бұрын

    nepali Sangeet ko badsha ranjit gajmer sir i love sir!!!!!!

  • @ashokroka9184
    @ashokroka91843 жыл бұрын

    A Legendary Artist..,, Huge Respect from Bottom of my Heart..,,

  • @Moonvlogsofficial138
    @Moonvlogsofficial1384 жыл бұрын

    He great man 👨 love you Sri 🙏🙏❤️❤️

  • @aashmapokharel6393
    @aashmapokharel63934 жыл бұрын

    Anchor bhai, be Respectful when you interview senior citizen/artist. Dont put your words into his mouth. You need to have done enough homework before you actually step up to interview him.

  • @bibekdhakal6691

    @bibekdhakal6691

    3 жыл бұрын

    well said ma'am. The kids don't realize who they are interviewing.

  • @aashutoshgamer5574
    @aashutoshgamer55744 жыл бұрын

    Great respect to you&your team for the creation of so many melodious songs in Nepali Language.

Келесі