Very good kodo dhan charruwa garnu percha peramperagat khati hatnu percha nepalma
हामी लाई पनि पूर्ण जान्कारी दिनु होला।
ल ल कस्तो हुदोरैछ
सर राम्रोसँग काम गरनुहाेला राम्रो हुनछ
याे प्रविधि विकास भयाे भने साचै रमाइलाे हुने भयाे
कोसिस हुँदैछ
❤❤❤❤❤❤❤सुन्दर दीरी्स्य
Ramro ani sajilo tarika tara falcha ki paldaina herna baki cha
म पनि पहिलोपटक भएको हुँदा यो जिज्ञासामा रहेको छु।
Good job Update didai garnu hola
Very good
Thanks
👍👍👍🙏🙏
अल्छी ले जाने को जैसीले जान्दैन भनेको यहि हो ।बिना खनजोत यसरी बालि उत्पादन हुन्छ भने कस्ले काम गर्छ के ।कहि नभएको पागल नेपाल मै हुन्छन् ।😅😅😅
हुन सक्छ
यसरी युरिया र बिसादी प्रयोग नगर्नुहोस तपाइको माटोले 2 साल पछि काम दिदैन स्वस्थ्यको लागि त बीस नै हो।
Urea haina
गाउँको अर्गानिक हावापानी मा बिषादी नमिसाउनुस
अल्छि ले नजानेको जैसिले जान्दैनन् भनेको एहि हो
त्यो हैन लागत घटाउने उपाय हो। खुब जागरिलो भएर के गर्नु लागत नै उठदैन ।
yo dhan kati miter ko uchai samma hunxa?
कुन जात को धान कति दिन मा पाक्ने हो sir?
१५देखि ३० दिनको नतिजा पनि देखाउदै जानू होला अनुरोभ छ।
Kun dhanko byu ho ,kun samayama lagaune ho ii sabai kura haru bhandinu hola hai ta.
Ok
Lagatar pakne samaya samma dekhaunu hai yasko video.
Thamnal dami vayaxa aba yesari garda dhari ramro
Kun thau ma kasto mausamma falne dhan hola
यो त खाली अल्छीको लागि मात्र होला?
कुन बीउ,कुन समय,त्यो पनि भन्ने गर्नुहोला pls.
पूर्ण जानकारी आउँछ म बनाउँदै छु। र यो अनुसन्धानको समय भएको हुँदा सबै कुरा खुलाएको छैन।
अव अल्छीले पनि भात खान जान्ने भए जस्तो छ कि कसोहो😅
पुरानै धान होकी नयाँप्रविधि वाटतयार गरिएको हो जान्न पाए हुन्थ्यो
Aafnei tarika ho
जैसी ले नजानेको अल्छीले जान्दछ भनेको यहि हो बाजोखेतमा धान छरेर फल्ने भए किन खप्पर फुटइ दुखा गर्नु पर्यो ?
अबको समयअनुसार फलाउनै पर्ने भयो। नत्र सबै बाजो हुने भयो।
K garnu dai aafno khetbari bachjo dekhada sabai bidesh Ghar chodera
plz mob no
Facebook ma message garnus chiranjibi dhakal ma
Пікірлер: 40

@agrochiran
Ай бұрын

@rabindrakadel4356

9 күн бұрын