Bikash Gyaba Weds Sumita Dong - TAMANG WEDDING VIDEO - तामाङ विवाह यसरी गरिन्छ ।
Фильм және анимация
तपाईहरुको पनि यस्तै विवाहको भिडियो बनाउनु परेमा 9851116272 नम्बरमा सम्पर्क गर्नहोस्ः
#Bikasum_Wedding
हामीले पुुर्ण रुपमा तामाङको परम्परागत रितिरिवाज अनुसार हाम्रो विवाहलाई सम्पन्न गर्ने कोशिस गरेका छौं, तथापि यसमा धेरै कुुरामा हामी चुकेका त छौ नै तरपनि सक्दो हामीले यस विवहालाई तामाङ संस्कार अनुरुप नै गर्ने कोशिस गरेका छौ । तपाईहरुको प्रतिक्रिया पनि छोड्नुुहोला । थुुजेछे !
Groom: Bikash Gyaba Tamang
Bride: Sumita Dong
Пікірлер: 19
राम्रो सित बिहे गरेको रहेछ पुरै हेरे भिडियो, गाउको ईस्ट मित्रहरु पनी देखे,बधाई तथा शुभ अशीर्वाद भान्ज र छोरिलाई सुखी जिबनको।
Wow yo honi ta tamang ko bihe🙏🙏🙏
Kati ramro xa haeee hamro tmg traditional
Badhai xa joi boinilai sadhai khuc milos🙏👌
Congratulations dai vauju 💓
अत्यन्तै उत्कृष्ट । Thanks for this beautiful creation
हार्दिक बधाई छ।
wow sarai ramailo lagyo full waching🙏🙏👌👌💘❤️❤️
Please yo dhamphu geet ko link dew na
Ramro hamro Tamang ko rim trim
Dami
Sai hinna chu rim thim om jyo ale nana aangha asyang agi
Wow 🥰🥰
Congratulations both of you ❤️💕🎉🥳 now my video xa यस्तै गरी banaunu पर्ने थियो
@sangamlama6284
2 жыл бұрын
यसरी नै बनाउनु है hjr यही गितहरु राख्नु है
Video purai heriyo dherai ramro lagyo . Kaha ko behe hola? Yesari nai aafno paramparali jogaunu parxa . Happy marrird life🙏
@BIKASHGYABAExpressDigital
3 жыл бұрын
Kavrepalnchok - Sindhupalchok ho hajur.. Dhanyabaad THUJECHHE .
@Khushi57456
2 жыл бұрын
सिन्धुपाल्चोक कुन ठाउँ मा हाे सारै राम्रो लाग्याे। भिडियाे बनाउन कति लाग्याे हाेला मिल्छ भने नम्बर पाउन हजुर
@BIKASHGYABAExpressDigital
2 жыл бұрын
@@Khushi57456 9851116272