No video

बिहे गरेको २ महिनामै परिवारले बिछोड गराएपछि भागेर काठमाडौँ आएका यी अचम्मका जोडी

बिहे गरेको २ महिनामै परिवारले बिछोड गराएपछि भागेर काठमाडौँ आएका यी अचम्मका जोडी || BAKHAT BISTA
GUEST: BAKHAT AND PRATIVA BISTA
HOST: POOJA BANIYA
CAMERA/ EDIT: DEEPESH BEA STA
POST: PNP MEDIA PVT LTD
Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
Stay connected with us for Entertainment Unlimited!!
►Download Our Official Android App
play.google.co...
►Visit our official website
www.pnpmedianep...
www.pnpkhabar.com
►Subscribe PNP MEDIA HOUSE for Entertainment Unlimited
/ pnpmediahouse
►Like us on Facebook
/ pnpkhabar
/ pnpmedia
►Circle us on G+
plus.google.co...
►Follow us on
/ mediapnp
►Follow us on
/ pnp_khabar
#BakhatBista #PrativaBista

Пікірлер: 1 200

  • @ritapun1566
    @ritapun15665 жыл бұрын

    बहिनी तिमिले कहिलै धोका नदेउ होइ बिचरा भाइलाई जे भय पनि आफ्नो जीवन सफल बनाउने तिर लाग्नु पर्छ।

  • @punirampariyar7250

    @punirampariyar7250

    5 жыл бұрын

    kun thauma honi rita

  • @hikmatbhujel8502

    @hikmatbhujel8502

    5 жыл бұрын

    Rita Pun b

  • @kapilkhadka9109

    @kapilkhadka9109

    5 жыл бұрын

    Rita Pun nice

  • @janakthapa7102

    @janakthapa7102

    5 жыл бұрын

    ramro xa jodi sadai Astai ramaunu vai baini

  • @ritapun1566

    @ritapun1566

    5 жыл бұрын

    Butwal

  • @BadBoy-by4gi
    @BadBoy-by4gi5 жыл бұрын

    माया भनेको माया हो,साह्रै राम्रो जोडी जहिले पनि खुसी रहनु God bless you guys....

  • @ashishghosh7783

    @ashishghosh7783

    5 жыл бұрын

    Vvvv Good

  • @topendrapunmagar3982
    @topendrapunmagar39825 жыл бұрын

    यो भाईलाई फिलिम मा खेलाउँदा उचीत होला अपहेलित भाइलाई सेवा दिनुनै धर्मं हो

  • @shaan_production9934

    @shaan_production9934

    5 жыл бұрын

    सही

  • @shangeetboharabohara8505
    @shangeetboharabohara85055 жыл бұрын

    संसार कै सबैभन्दा 1 सुन्दर जोडी दाम्पत्य जीवनको सुभकामना है

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p5 жыл бұрын

    मत अरू केही भन्दिन जीवन सुखमय बितोस कसैको नजर नलागोस र एक अर्कोलाई धोका दिने काम नगर्नुहोला धन्यबाद

  • @krishneyogi5473

    @krishneyogi5473

    5 жыл бұрын

    Up to to4tt in sorkarer

  • @bishaltamang4328

    @bishaltamang4328

    5 жыл бұрын

    यो गाउँको ठिट्टो म sai vanju vayo dai

  • @Net-cr1bg

    @Net-cr1bg

    5 жыл бұрын

    साथी सानो भए पनि छिप्पेको रैछ,केही गर्छ जस्तो छ,

  • @shukalimbu1298

    @shukalimbu1298

    5 жыл бұрын

    Dammi jodi suppar

  • @nadsingsunar696

    @nadsingsunar696

    5 жыл бұрын

    Sahi ho

  • @arjunbasnet6645
    @arjunbasnet66455 жыл бұрын

    धेरै राम्रो छ जोडि सधै एस्तै भैरहोस र सबै मिडिया ले उनि हरुको interview लेर अझै सहयोग मिलोस काम हरु मिलोस

  • @milankc3691
    @milankc36915 жыл бұрын

    उदारणिय जोडि बनो सदा खुसि र सुखि रहनु । हाम्रो नेपाली समाज ले एक अर्कामाथि कुरा लाउने र घर बिगार्नको लागि झगडा मात्र गराउ छ, यी सबै कुरा भुलेर हामी कसरी अगि बड्ने यो पोजेटिव सोच मात्र दुबै जनामा रहोस । एक अर्कामा जीवन भरीको माया प्रेम उदारणिय बनोश दामपत्य जीवन सुखमय रहोस धन्यवाद ।।💑💘💑

  • @aakritilama1236

    @aakritilama1236

    5 жыл бұрын

    Nice jodi

  • @PrinceThapa444

    @PrinceThapa444

    5 жыл бұрын

    Wow.....lovely joodii hjr....

  • @shaan_production9934
    @shaan_production99345 жыл бұрын

    मन पर्दैन भने जा भन्दिए हुन्छ सिन्धुर पोते अर्कैलाई ला भन्दिए हुन्छ👌👌

  • @gunjangunjan7676
    @gunjangunjan76765 жыл бұрын

    धेरै राम्रो । एकले अर्को लाई धेरै माया दिनु अनि साथ दिनु। मान्छेको मन आत्मा ठुलो हो। भोली राम्रै परिचय बन्न सक्छ समाजमा ।। सबै मिडियाले राम्रो स्थाम दियका छन। be good stay good । भगवान ले रक्षा गरुन।

  • @sumitrasundas3117

    @sumitrasundas3117

    5 жыл бұрын

    Nic chodi

  • @gunjangunjan7676

    @gunjangunjan7676

    5 жыл бұрын

    @@sumitrasundas3117 not only nice so nice and sexy as well .. girl nervesness melted my heart

  • @Anjan_raj2024
    @Anjan_raj20245 жыл бұрын

    हुन त म पनि श्रीमती भन्दा सानो,होचो छु , कतिपयले जिस्काउछ्न तर मलाइ कुनै वास्ता लाग्दैन । सानो ठूलो भएर के हि फरक पर्दैन । भाइ बहिनीको दाम्पत्य जीवन सुखमय रहोस शुभकामना 🌹

  • @hemrajsunar6087

    @hemrajsunar6087

    5 жыл бұрын

    दुनियाले हेला गरेको मान्छे प्रतिभा बैनिले माया गरि जिवन साथी बनाऊनू भो सलाम छ बैनी को महानंता लाई। साथै नेपाली मन पनी आफै मा महानं छ। सम्पुर्ण मिडिया कर्मी लाई धेरै धैरै धन्यबाद।

  • @Anjan_raj2024

    @Anjan_raj2024

    5 жыл бұрын

    @@hemrajsunar6087 म पनि होचो छु 😂

  • @gurungnepalese6287
    @gurungnepalese62875 жыл бұрын

    views धेरै बढेको देखिन्छ पिलिज् मिडिया साथीहरू हल्का हेल्प गर्दिनु हाेला किनकि बखत भाइ काे कलाकार बन्ने ठुलो सपना रहेछ हजुर हरु काे सानो सहयोग ले पुराहुन सक्छ मिडिया कर्मिलाई सानाे अनुराेद

  • @kiriranthagunna8365
    @kiriranthagunna83655 жыл бұрын

    तपाईंहरूकाे जीवन सुखमय बिताेश भाइ बहिनी जीवन राम्रो हाेस मत अरू केही भन्दै न तपाईंको जीवन धेरै राम्रो बनाेस त्येई सुभकामना छ । मेराे

  • @laxminepali9630
    @laxminepali96305 жыл бұрын

    ल ल भाइ अनि बैनी काे नयाँ जिवनकाे लाखाे लाख शुभ कामना

  • @dipakdhakal3949
    @dipakdhakal39495 жыл бұрын

    अन्नेथा नलिनु होला बहिनी को उमेर सानो रहेछ पछि थाहा हुन्छ माया भनेको बढने उमेर हो ३० पछि थाहा हुन्छ साच्चिकै माया भनेको को हो भनेर अहिले वचपना छ रमाइलो नै लाग्छ ध्यानाकर्षण होस केटा बाट धोका नहोस जीवन लामो छ यहि सुभकामाना छ यो जोडिलाइ

  • @sanulamasanu438

    @sanulamasanu438

    5 жыл бұрын

    Sahi kura 30 paxi nai thah hune raixa sachiko maya

  • @bikashbro2241

    @bikashbro2241

    5 жыл бұрын

    keta bata hoina keti bata chai dhokha huna sakxa

  • @kumarikarki3289

    @kumarikarki3289

    5 жыл бұрын

    बहिनपछिढाेकाेनदिनुलजिबनभरिसाथादिनुरामराेजाेडिछपछिनछाेडनुसाथदिरहनुलबहिनि

  • @sunitakc8821

    @sunitakc8821

    5 жыл бұрын

    dipak dhakal 👍👍👍👍

  • @sagarkarki9808

    @sagarkarki9808

    5 жыл бұрын

    DD Baajey keep some positive vibe in life....

  • @gajendrayakha30889
    @gajendrayakha308895 жыл бұрын

    सदैव तपाईहरुको जोडी अमर रहोस् ।

  • @birmallmalla3913
    @birmallmalla39135 жыл бұрын

    यो जोडि सधै सुखी र खुसी होस ।।।

  • @dayalugiri5929
    @dayalugiri59295 жыл бұрын

    लु जे गरेउ बेलैमा राम्रै गरेछोउ अब मिलेर जिन्दगी बिताउनु है सुभकामना छ!

  • @tilakale937
    @tilakale9375 жыл бұрын

    जिन्दगिको यात्रा सुरु भो है ब्रो नो धोका धोका दिनुहुदैन नि साथी

  • @megharajkhadka5116

    @megharajkhadka5116

    5 жыл бұрын

    Omg hava nice life

  • @priyaaxetry1892

    @priyaaxetry1892

    5 жыл бұрын

    jiban sukhi rahos 2 bai janako

  • @shambhunemwang454
    @shambhunemwang4545 жыл бұрын

    Bakhat bista ta ekdam imandar ani forward manxe ani good husband raxa. Good couple.god bless both of u.😍😍

  • @lilanathpageni8141
    @lilanathpageni81415 жыл бұрын

    धेरै राम्रो जोडी ।सफल रहोस् प्रतिभा बैनी अनि भाइ बखतको जोडी ।अन्तरजातीय बिबाह गर्नुभयछ कसैले अलग गर्न खोज्लान।

  • @rajkumarkhatri8700
    @rajkumarkhatri87005 жыл бұрын

    भोकले भन्दैन बासी भात निन्द्राले भन्दैन असजिलो खाट मायाले भन्दैन जात र भात

  • @gurungnepali2949

    @gurungnepali2949

    5 жыл бұрын

    rajkumar khatri ho nl

  • @devikakarki3089

    @devikakarki3089

    5 жыл бұрын

    Yo poem ta maile pani lekhiyako thi hai pahile

  • @shyamrc1932

    @shyamrc1932

    5 жыл бұрын

    @@devikakarki3089 ✌

  • @unick3799

    @unick3799

    5 жыл бұрын

    अरे वाहा याे हाे नि सच्चाई ✊✊✊

  • @alonchidimagar8399

    @alonchidimagar8399

    5 жыл бұрын

    Wah

  • @shusilwar7227
    @shusilwar72275 жыл бұрын

    २ जनाको जोडि एक्दाम राम्रो छ आउदा दिन्मा एक्ले अर्काको मान मुटुको कुरा बुझेर अगाडि बड्नु ।बहिनिको मुस्कान दामी अलि लजालु सभाबको रहिछन् भाइ खुल्ला मान को रैहिछन एक्ले अर्कोलाइ धेरै माया गरेर अगाडि बड्नु ।

  • @prakashrai9603
    @prakashrai96035 жыл бұрын

    माया भन्ने कुरा यस्तै हो आज तपाईहरुको अन्तरबार्ता २ वटा अन्लाईन मिडिया बाट हेरे खुशी लाग्यो so..तपाई हरुको दमपती जिबन सुखमय बितोस हार्दिक शुभकामना !

  • @user-st4tq4sl8b
    @user-st4tq4sl8b5 жыл бұрын

    हामी खाडिमै बसेर केश पाकी सक्यो फुच्छे भाइले कार्जे सकिसकेछ😃

  • @romnathchaulagain6408
    @romnathchaulagain64085 жыл бұрын

    राम्रो जोडि । रमाइलो जोडि#

  • @dhurbasharma1730

    @dhurbasharma1730

    5 жыл бұрын

    ..

  • @lekhumagar
    @lekhumagar5 жыл бұрын

    माया भनेको त यस्तो पो त, उमेरको अन्तर, जातको अन्तर, शारिरिक बनावाट्को अन्तर केही छैन,, सफल्ताको कामना यो जोडीलाई,💞💞

  • @santimagar3083
    @santimagar30835 жыл бұрын

    ल धेरै धेरै बधाई छ । शुखी दाम्पत्ते जिवान को लागि ।।

  • @D.RSujan
    @D.RSujan5 жыл бұрын

    सदा खुसि र सुखि रहनु । हाम्रो नेपाली समाज ले एक अर्कामाथि कुरा लाउने र घर बिगार्नको लागि झगडा मात्र गराउ छ, मन पर्दैन भने जा भन्दिए हुन्छ सिन्धुर पोते अर्कैलाई ला भन्दिए हुन्छ wawawawa....

  • @somitmg463
    @somitmg4635 жыл бұрын

    माया अन्धो hunxa vaneko सुने थिएँ ajo देख 'pani' '' anyway best of luck '

  • @suryabahadurkhatri5602
    @suryabahadurkhatri56025 жыл бұрын

    खुसी रहनु सुखिरहनु

  • @user-mv2pr5bb4d
    @user-mv2pr5bb4d5 жыл бұрын

    मान्छे सानो ठुलो जो पनि हुन्छ तर जोडि धेरै राम्रो छ । जिन्दगी भरि यसरी नै खुसि रहनु बधाई छ । दुबै जना लाइ

  • @harisharma1425
    @harisharma14255 жыл бұрын

    अरे बिरालो सेतो होस या कालो होस या सानो होस या ठुलो काम चाहिँ मुसा मार्नी हो मारेसी सगिगो अरु लाई के टाउको दुखाइ Good luck bro

  • @kapiltimalsinaraja9041

    @kapiltimalsinaraja9041

    5 жыл бұрын

    सै हो

  • @tejmagor852

    @tejmagor852

    5 жыл бұрын

    😀😀😀😀

  • @sandrojung5850

    @sandrojung5850

    5 жыл бұрын

    lmao

  • @saranlimbu8707
    @saranlimbu87075 жыл бұрын

    माया प्रेम अनि बिहे गर्नु राम्रो नै हो तर बिबाह बन्धनमा बाधिए पछि निभाउनु पनि उत्तिक्कै गाह्रो होला है भाइ बहिनी हो हेहेहे अनुभवको कुरा दाम्पत्य जिबन सुखमय होस शुभकामना...!!

  • @thakurisantosh3992
    @thakurisantosh39925 жыл бұрын

    मायाँ ले संसार थाम्दै नौ राम्रो छ जोडि 👍👌

  • @STARTVNEPALHD
    @STARTVNEPALHD5 жыл бұрын

    यो जोडी मन पराउनेहरू यता हाजिर गरौ है। धन्यवाद ।।।

  • @jitendrakharel58
    @jitendrakharel585 жыл бұрын

    भाइ बैनी को जीवन सुखमय रहोस यो जोडी सधै खुशी रहुन सफल को सिखर चुमोस ।।।।। अनि भाईले श्रीमति लाई त न भनेर तिमी भने धेरै राम्रो हुने थियो

  • @DupcheshworTv
    @DupcheshworTv5 жыл бұрын

    हैट दामी 😌😌

  • @khadkasingh8907
    @khadkasingh89075 жыл бұрын

    भाइ झिल्के मिल्के रैछ चौधरी बैनि लाई पत्ताइ हालेछ। जे होस सधै भरी खुसी रहनु।

  • @everestmountain6896
    @everestmountain68965 жыл бұрын

    तपाईंहरूको बिवाहित जीवन सुखमये होस।एक अर्कालाइ धोखा न दिनु होला ल।।।।।।।awesome couple .........be strong guys...

  • @DeepakKumar-cc8cq
    @DeepakKumar-cc8cq5 жыл бұрын

    आहा कति राम्रो जोडी हो अरु त के भन्नु र मैले हिर्दय देखि नै भन्छु यो जोडी लाई ज जस्ले नराम्रो कमेन्ट गर्छ त्यसलाई धेरै पाप होवास र यो जोडी कहिले पनि नछुतोस बहिनी दाजु को निकै ठुलो मन अथवा सफा छ मन दोका नदिनु होला मेरो तर्फबाट वैवाहिक जीवन को अग्रिम शुभकामना छ दुबै जना लाई??

  • @saniyachettri8108
    @saniyachettri81085 жыл бұрын

    lovly jodi sadhai shukhi ani khushi rahanu hola may god bless u both

  • @krishnalamichhane677
    @krishnalamichhane6775 жыл бұрын

    हजुर राम्रो कलाकार हुनुहुन्छ र भबिस्य राम्रो छ हजुरको साहित्य अति मन पर्यो सफलताको शुभ आशीर्वाद 💞💕💞💞💞 बखत जि को प्रेम चोखो देखियो 💞💞💞💞💞💞प्रतिभा जि धोका नदिनु होला 💞💕💞💞💞💞

  • @romlalpunmagar600
    @romlalpunmagar6005 жыл бұрын

    दुवै जना को दाम्पत्य जीवन को लाखौं लाख शुभकामना

  • @bharatmagar2433
    @bharatmagar24335 жыл бұрын

    माया भनेको यस्तै हुनु पर्छ आज भोलि को केटी धन ह्र्लेरेर गर्छ nicee jodi 🌹💕💕 all the best 👍👍

  • @BinayaPoudel

    @BinayaPoudel

    5 жыл бұрын

    अनि केटा नि???

  • @bharatmagar2433

    @bharatmagar2433

    5 жыл бұрын

    Kta soch testo hudain haw 😊😊

  • @rachitadarnal7851
    @rachitadarnal78515 жыл бұрын

    क्षेणिको खुसी नहोस सधै यस्तै माया साथ होस भने कामना छ। आफुले माया गरेको मान्छे आफ्नै होस भने जे केहिलाइ हुन्छ तर हतार मा निर्णय गरे भने पछि गएर दुख हुन्छ भन्छ्न्न। पहिला आफू सक्षम भएर मात्र बिहे गर्नु भए को भए झन राम्रो हुन्थियो। जे भए नि तपाईं हरु को जोडीलाई राम्रो होस✊✌

  • @punirampariyar7250

    @punirampariyar7250

    5 жыл бұрын

    Kun thauma honi rachita g

  • @rachitadarnal7851

    @rachitadarnal7851

    5 жыл бұрын

    Ma oman ma xu mero ni bahini harule afu khusile bihe gare ra ahile dukha paunu pareko xa

  • @rakeshxetri692

    @rakeshxetri692

    5 жыл бұрын

    Sahi ho

  • @binodpaudel4969

    @binodpaudel4969

    5 жыл бұрын

    Rachita bahini jatani coment ma dekh6u kun thauma hunuhun6

  • @rachitadarnal7851

    @rachitadarnal7851

    5 жыл бұрын

    म चै ओमन मा छु मैले नि जीवन धेरै दुख गरे र यहाँ सम्म आएको छु मलाइ चै लाग्छ बिहेनै सबै भन्दा ठूलो कुरा हैन पहिला आफू सक्ष्म हुनु पर्छ।।।

  • @lnachary7642
    @lnachary76425 жыл бұрын

    गजबको छ जोडी नछुटोस भोलि ।

  • @badaixaachalandaakashabaha5339

    @badaixaachalandaakashabaha5339

    5 жыл бұрын

    दाम्पत्य जिबनको शुभकामना भाइ बहिनीलाइ

  • @ambithapa8506
    @ambithapa85065 жыл бұрын

    अति सुन्दर छ माया भनेकै येस्तो हो ठूलो सानू जात भात धनी गरिब केही भन्दैन खुसी लाग्यो जीवन भरी सदा खुसी हुनु यहि मेरो सुभ कामाना छ भाइ बहिनी लाइ

  • @bhaktabahadur9385
    @bhaktabahadur93855 жыл бұрын

    बधाई छ हजुर युगल जाेडि लाई अरु कसैकाे कुरा नस्नु ल हरपल साथ रहाेस दुःख सुख मा साथ नछाेड्नु युगल जाेडि काे जीवन सदा सुखमय रहाेस हरपल भगवान ले साथ दिने छ युगल जाेडि काे साथ हरपल रहाेस ल

  • @limbudipesh5363
    @limbudipesh53635 жыл бұрын

    Ramro jodi xa hai yahaharulai dampati jibanko suva kamana

  • @mayamagar2925

    @mayamagar2925

    5 жыл бұрын

    Wow nice jodi

  • @Gmailnce

    @Gmailnce

    5 жыл бұрын

    जोडी राम्रो छ एसै गरि हासी हासी जीवन बिताउन दुखमा पनि एक अर्कालाइ सहयोग गर्नु आअफ्नो लक्क्स्य पूरा हौस एहि छ मेरो तर्फ बाट सुभ कामना

  • @naindrarai8300
    @naindrarai83005 жыл бұрын

    Intresting

  • @mayalulife3039
    @mayalulife30395 жыл бұрын

    यो जोडि मा कसै को पनि नजर नलागोस भगवान सफलता को शुभ कामना भाई बैनी लाई

  • @chudamahato7122
    @chudamahato71225 жыл бұрын

    यसरी नैइ सधैइ सधैई दुबै जना को दम्पति जीव हासी खुशी बितोस यहिनैइ छ् मेरो सुभकाम्ना

  • @santimagar3083
    @santimagar30835 жыл бұрын

    साथी हो । तिमी माया गर या ।। न गर । जे गर्नु मायाले गर्छ ।। यो माया हो । यो मायाको अगाडि कस्को के लाग्छ ।। जब लाग्छ माया लाग्छ । ल बधाई छ । माया त माया हो । माया मा कुनै धर्म कुनै जात हुदैन । हुन्छ त केबल माया । निसचल माया ।। 🌹🌹🌹🌹🌹🌹🌹🌹💔💘💘💕💞💞💘

  • @renulama5291

    @renulama5291

    5 жыл бұрын

    Nice jodi

  • @user-gr4ht7yr9x

    @user-gr4ht7yr9x

    5 жыл бұрын

    lala.dharii.ramro.xa.jodi.hie

  • @firozansari3173

    @firozansari3173

    5 жыл бұрын

    Hi

  • @shusmakarki8680
    @shusmakarki86805 жыл бұрын

    अ रे जिरे भाइ ले बिहे 😂😂😂सम्बन्ध जोड्नु मात्र ठूलो कुरा होइन सम्बन्ध टिकाउनु ठुलोकुरा हो। दम्पतीय जिन्दगी लाई शुभकामना मेरो तर्फबाट All the best keep it up .

  • @BangBang-ko5td

    @BangBang-ko5td

    5 жыл бұрын

    Haha😂😂 jire vayanii tyo ta thulo hola nee😛

  • @ganeshranamagar7008

    @ganeshranamagar7008

    5 жыл бұрын

    यो जोडिमाथि कसैको नराम्रो नजर नलागोस जे होस राम्रो छ दाम्पत्य जीवन को शुभकामना

  • @kavrelimitranochintan7860
    @kavrelimitranochintan78605 жыл бұрын

    सुन्दर जोडि सच्चा माया सधै अमर रहोस दाम्पत्य जीवन सधै सुखमय बितोस शुभकामना

  • @sdentertainment5252
    @sdentertainment52525 жыл бұрын

    बधाई छ दाम्पत्य जीवन सुखमय रहोस् जिरे भाई 😀😀

  • @mayamagar9977
    @mayamagar99775 жыл бұрын

    Nice jod sadhai ysarinai khusi rahanu hola

  • @pasangsherpa5134

    @pasangsherpa5134

    5 жыл бұрын

    So cute sano bhayani

  • @anamolaansu6498

    @anamolaansu6498

    5 жыл бұрын

    Maya Magar ??

  • @janakrawat6375
    @janakrawat63755 жыл бұрын

    God bless both of uhhh💑

  • @premratan4018
    @premratan40185 жыл бұрын

    सबैले मिलेर सहयोग गर्नु पर्छ।

  • @milanlamichhane9087
    @milanlamichhane90875 жыл бұрын

    जिन्दगी कठिन छ। कस्तो बनाउने आ आफ्नो हातमा छ। मिलेर अगाडि बढे

  • @narayanpun8441
    @narayanpun84415 жыл бұрын

    Good jody

  • @shaan_production9934
    @shaan_production99345 жыл бұрын

    यो जोडीलाई भद्रगोल र मेरीबास्सै मा हेर्न चाहने जति यता हाजिर गरौ👋

  • @deepaktamang8185
    @deepaktamang81855 жыл бұрын

    यो कतिपय यु-ट्युब-मिडियाको उद्देश्य के हो भने कसरी हुन्छ पैसा कमाउने भन्ने नै हो। तर पनि केही छैन यी भाई-बहिनीको जोडी जुनी-जुनीसम्म असल रहोस्,बधाई तथा शुभकामना छ।

  • @suryabohora1887
    @suryabohora18875 жыл бұрын

    wow perfect couple best of luck both of u...💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕

  • @kalithapa8979

    @kalithapa8979

    5 жыл бұрын

    Wow parfect jodi

  • @pgmoks7091
    @pgmoks70915 жыл бұрын

    We all human being need love, care, and a partner to live our life, but that does not mean we need to get married in young age. Now I am 26, who graduated from one of the top ten University of U.S.A. but then also I still need to make my career stable to make a better future. It will be great If this couple could marry after there College Diploma. Good luck in your upcoming future.

  • @JigmaySLama

    @JigmaySLama

    5 жыл бұрын

    their*

  • @Indirapurkuti

    @Indirapurkuti

    5 жыл бұрын

    I agree😊😊

  • @ranichettri6004

    @ranichettri6004

    5 жыл бұрын

    Can u gave me ur numberplz

  • @VivoY-iv4dy
    @VivoY-iv4dy5 жыл бұрын

    कसैको नजर नलागोस भग्वानले पल पल हरेक पाईलामा साथ दिउन येहि सुभ कामना दुबैलाई मेरो

  • @premkhanal8338
    @premkhanal83385 жыл бұрын

    कति राम्रो भाई खुसि रहे सधैंभरि दुबैको जोडि राम्रो छ साथ रहोस् सधैंभरि

  • @basantchhetri1884
    @basantchhetri18845 жыл бұрын

    Wau great love

  • @moonthapa3607
    @moonthapa36075 жыл бұрын

    God bless u both,,

  • @sonamsonam8638
    @sonamsonam86385 жыл бұрын

    साच्ची नै माया अन्धो हुन्छ यो शब्दमा होइन reality पनि हुदो रैछ All the best

  • @nims3936
    @nims39365 жыл бұрын

    Copule goals👌❤❤ कस्तो राम्रो बोलेको यो भाई 💕

  • @rosheechhetri9159
    @rosheechhetri91595 жыл бұрын

    Cute brother keep your love

  • @mohanthapa4328
    @mohanthapa43285 жыл бұрын

    दाम्पति जिवनकाे लागि धेरै धेरै शुभकामना

  • @sujurai9407
    @sujurai94075 жыл бұрын

    Vaae ta katti gyaani! God bless u both 😍😍👌🏻👌🏻

  • @bnrai3952
    @bnrai39525 жыл бұрын

    बधाईछ ब्रो!बिहेपछि एक अर्कालाई बुझ्न सक्नु पर्छ र श्रीमतिहरुको सङ्का गर्ने बानिलाई सम्झाउनु सक्नु पर्छ तेस्पछी कहिले मन मुटाब हुदैन।hapoy Marriage life.

  • @binurai2456
    @binurai24565 жыл бұрын

    Bichaaraa.... Maya ta maya ho 😍😍

  • @gopalmigin5606
    @gopalmigin56065 жыл бұрын

    मान्छे सानो ठूलो जे भएपनी माया गर्ने मनत सबैको उहीँ होनि हैनर? anyway nice couple bro every moment be happy

  • @chhitijrai353
    @chhitijrai3535 жыл бұрын

    अरुले के भन्छ भनेर सोच्ने होइन आफू जस्तो छ त्यस्तैमा खुशी हुनुपर्छ सबै भन्दा ठुलो माया हो एकले अर्कालाई बुझ्ने कोशिस गर्नु पर्छ त्यो नै सबैभन्दा ठुलो कुरा हो तपाईंहरुको जोडी एक दम सुहाउँदो छ यसरी नै एक अर्काको हातेमालो गर्दै आगादी बढनुस शुभकामना छ तपाईंहरुको दाम्पत्य जिवनको लागी

  • @deepaknepali1553
    @deepaknepali15535 жыл бұрын

    जोडि मिलेको त नभनौ🙄 तर सबै भन्दा ठुलो मायाँ हो 💑 कहिल्लै छुटोस् यो जोडी मान्छे सानो भएर के भयो त रानो छ जस्तो छ भाई टाठो रहेछ।पाल्छ😍💝💝

  • @narpun5790
    @narpun57905 жыл бұрын

    La abo jiban ko yatra suru vayo kanxa kanxi best of luck

  • @thapadinesh7168
    @thapadinesh71685 жыл бұрын

    सर्बप्रथम त यो जोडिलाई मेरो तर्फबाट लाखौं लाखौंको सुभकामना दिनचाहान्छु।साथै मिडियाको साथीहरूले यो जोडिलाई आर्थिकरुपमा पनि केही सहयोगको पहल गर्न बिनम्र अनुरोध गर्न चाहान्छु जस्ले गर्दा उहाँहरुको जिबनस्तरमा थोरै भएनी टेवा पुगोस ।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @sththapa416
    @sththapa4165 жыл бұрын

    that boy...you are just awesome..respect your guts...proud of you man...Such a nice couple...God bless you both

  • @t.bchettri2021
    @t.bchettri20215 жыл бұрын

    Cute couple... much love❤ from Sikkim

  • @binodkarki6969

    @binodkarki6969

    5 жыл бұрын

    Nice jodi

  • @crssubbalimbu8855
    @crssubbalimbu88555 жыл бұрын

    God bless both

  • @birahimilan9421
    @birahimilan94215 жыл бұрын

    बहिनी भाई लाई कहीले धोका नदिनु अझ यो जोडी फलोस फुलोस मेरो शुभ कामना छ ।।।।।दाम्पत्य जीवन को शुभकामना छ ।

  • @ishworkirati7304
    @ishworkirati73045 жыл бұрын

    माया न मागेर पाईन्छ नत खाेसेरनै लगाईन्छ साचाे माया दुई अात्माकाे मिलन पश्चात् मनकाे बगैंचा मा अाफै फुल्ने फुल हाे रे ल भाइ बइनिकाे जीवन फलाेस फुलाेस प्रगतिकाे शुभकामना ।।

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha21145 жыл бұрын

    तपाई दूईटै को दाॅमपते जीवन सुखीमये रहोस शुभकामना

  • @balbdrbk7652
    @balbdrbk76525 жыл бұрын

    dherai ramro jodi

  • @unick3799
    @unick37995 жыл бұрын

    मायालाई कुनै पनि कुराले छेक्न सक्दैन।यदि मन साटा साट हन्छ।एक अर्कामा बिस्वास हुन्छ तब सम्बन्ध मजबुत बन्छ।बैवाहिक जिबनकाे अग्रिम शुभकामना।

  • @purnabhandari1046
    @purnabhandari10465 жыл бұрын

    अति माया लाग्ने जोडि,यी बहिनिको स्वरपनी अति मीठो छ,यि बहिनिलाइ पनि कुनै मनकारी मान्छेले मौका दिए केही सहज हुनेथियो यी जोडिलाइ,बरु बहिनी अलि लजाउन कम गर्नुहोला,

  • @dipessingh4379
    @dipessingh43795 жыл бұрын

    Nicee jodi

  • @GowinDhimal
    @GowinDhimal5 жыл бұрын

    प्रस्तोता टयालेन्ट रैछिन ।।। मन पर्यो ✋🌹🎁💘

  • @user-qf3tg3ge1m
    @user-qf3tg3ge1m5 жыл бұрын

    बधाई छ तिमी हरुको जोडी लाई दाम्पती जिबन को हार्दिक मङ्गल मय शुभकामना छ,,happy married life,,,

  • @shaan_production9934
    @shaan_production99345 жыл бұрын

    सबैले यो जोडीलाई सहयोग गरौं😍

  • @santonepal9117
    @santonepal91175 жыл бұрын

    Dami xa hay bhai jodi subyatya

  • @sonubc6774
    @sonubc67745 жыл бұрын

    Good Jodi

  • @mikapun8943
    @mikapun89435 жыл бұрын

    Kasto Ramro soch yo daju ko Sadhai yestai Ramro hos daju bhauju ko prem 👍👍

  • @chotukrishna1232
    @chotukrishna12325 жыл бұрын

    लत भाइ मुटु ठुलोरहेछ सुभ कामना छ तिमो जोडिलाइ जिन्दगिभरि खुसि रहुनु कसैको नजर नलागोस तिमिलाइ हसत धन्याबाद

  • @mailakarki1947
    @mailakarki19475 жыл бұрын

    Nice jodi

  • @AbcDef-oy8to

    @AbcDef-oy8to

    5 жыл бұрын

    very nice jodi

  • @parshuramrai5010
    @parshuramrai50105 жыл бұрын

    फुच्चे भाइ भए पनि उमेर अलिक माथी नै रहेछ त्येसैले निक्कै झिल्के मिल्के टाईप कै रहेछ !

  • @deepakrai4356

    @deepakrai4356

    5 жыл бұрын

    Umera matra hoina.7inch ko tuture .hola

  • @samanalawati6557

    @samanalawati6557

    5 жыл бұрын

    😂😂😂😂 Atti k

Келесі