बिदेशीहरु आए श्रमदान गर्न धरानमा, फलफुलहरु भाका भक फल्न SDS Rock Garden Labour Volunteer Dharan
बैशाख २६ गते माता तिर्थ औंशीको दिन साईत पारेर बिदेशबाट आमाको नाममा सुम्निमा पारुहाङ प्रतिमा निर्माणको सहयोग रकम पुर्याई दिन प्रोजेक्ट मेनेजर दत्त कुमार लिम्बुलाई खोज्दै जाँदा श्रम संस्क्रितीको सबै क्षेत्र भ्रमण गरियो। पदमार्ग निर्माण हुँदै जाने क्रममा धौलागिरीदेखि अघी बड्ने क्रममा पुगेछ ढलाईको काम। दत्त मामालाई सबै भन्दा माथिल्लो भागमा भेटेर सहयोग हस्तान्तरण पस्चात संकल्प क्षेत्र घुमेर फर्कने क्रममा पदमार्गकोलागि निर्माण हुन लागेको झोलुङे पुल बारे पनि जानकारी पाईयो। बिभिन्न फल फुलेको हेर्दै रमाइलो पैदल यात्री गर्दै खोटाङ उदयपुर बिराटनगरबाट घुम्न आएका पहुनाहरुको मनमा भएको बिचार बुझ्दै फर्कने क्रममा श्रमदानमा आएका १३ जना बिदेशी पर्यटकहरुसँग आरा धरान क्षेत्रमा भेट भएको थियो। कुरो बुझ्दा रक गार्डनमा श्रमदान गरेर घुम्न आएको रहेछ। बाँकी कुरो भिडियोमा हेरेर रमाउनु होला। धन्यवाद।
Пікірлер: 47
य्प एरियामा पार्क बन्नु र बृक्षा रोपन गर्नु भन्दा पहिला एउटा पनि चराको आवाज सुनिन्न थियो तर आज विभिन्न चराचुरुङ्गिको आवाज सुन्न पाउँदा बडो खुसी लाग्छ, यो मेयोर हर्क साम्पाङ्ग्को ठूलो महान्ता हो। प्राकृतिले पनि हर्क साम्पाङ्ग्लाई अबस्य धन्नेबाद र आशीर्वाद दिएको अनुभूति हुन्छ।
Dherai dherai dhanyabaad Rajesh sir 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Best leader in dharan harka samapang !!!
अब सबै हामी मिलेर हाम्रो देश सुनदर बनाउनुपर्छ ।जय नेपाल सुनदर,शान्त नेपाल👍❤️🙏
हजुरको विडियो मन पर्छ
Hope SDS Rock Garden will grow bigger and bigger, respect to everyone those involved in this project.
राजेश जि को भ्लग मन पर्छ । पारी को पहिरोमा अमरिसो र निगालो लगाउदा पहिरो रोकिने र उत्पादन पनि हुन्छ ल। साथै पहिरो मा उत्तिस लगाउदा आफै फैलिन्छ
@santoshtamang5094
2 ай бұрын
Amriso utis nigalo chiso thau ma matrai hunx thya hudaina
Bigfan new day's new vlog
Natural Beauty Tarfa Unmukh Dharan.Jaya Dharan❤
राजेश साकयाको vlog dammi lagchha.
kati ramero vdo dyakhaunu vayo sir le thanku so much hjurko pani falos fulos meyar sab lai sadai vari hausala dinus ta ki aajai ramro ramro kam gardai janu hunxa vani biswas gardxu❤❤❤❤❤
right👍️👍️👍️👍️👍️👍️👍️💜💖❤️🌹
धराने जनताहरू अति खुसी हुनुहुन्छ नेतृत्व गर्ने राम्रो डाँडा काँडा रूखपात बोटबिर सजिलै सजाउट हेर्नुपर्दा कति खुसी होस्
@rajeshrai8013
2 ай бұрын
👌👌👌🙏🙏🙏🙏🙏
राजेश जि जुङ्गा चहि दामि छ
Awesome ❤❤ love it. Jaya Harka sir.
Love you team❤❤❤❤🎉🎉🎉🙏🙏🙏🙏🙏
तलको सिलौटा माथिको लोहोरो है दाजु
खस्रे निभारो है दाजु
Rajesh sir laie salute. fusray chock ko ghar haru alik lamo dakhaunu paryo30 barsa paxi zalaka dakhnu paeyo ani tiyo sirisko full ❤❤
@11mrrajesh
2 ай бұрын
Mero purano videoharuma haleko chha Dhanjit sir.
हजुरको भ्लग अति स्तरिए छ खुसी लाग्छ !
❤❤❤❤
Ati sundar ❤❤❤
👍👍👍
Wow!
Ho dami excercices hune vo ☺️😂
Rajesh sir ko video ko pratiskya gareko hunxu kaile aauxa vaner sir naxutyaunu hola hai video hari
Wow nice good
wooow amazing 🙏🙏🙏
😍😍😍😍
🤓🤓🤓🤓🤓
❤❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤
❤
🎉🎉❤😊
👍👍👍👍👍❤😊🙏🏿
Nepali lastai creative hunxan, herata labour donation re? Dictionary ma arako eyta sabda thapiyo. badhai xa!
🤗🙏
Kun din phalohool ko rukh kati dinchha hola bhanne dar lagisakyo
Topi ok eshtigar lai hataune ho.
Bidesi le ni chinisako nepali hamile cai koile chinnu hou harka sangpang lai
😂❤
❤❤❤