भुन्टी भाग- २१२ [ Bhunti Epi-212 ] II Asha Khadka II Sukumaya II April 30/2024

Ойын-сауық

Nepali Serial Bhunti [ भुन्टी ]
Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
Editor : Devraj Acharya
Camera : Shyam Gautam
Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
Makeup : Sarita Gautam
Light : Daan Bdr. oli, Maan Bdr Mahara
Background Music : C.L Sharma
Online Supporter : Bishal Rai (Mfu vae rae)
►Special Thanks
Santosh Neupane
Roshan Dhital
Nakul Bhattrai
►𝗙𝗼𝗹𝗹𝗼𝘄
Facebook Page : / bhuntikanchiserial
KZread : / @kanchhiofficial8023
के तपाईले हाम्रो KZread च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka

Пікірлер: 6 000

  • @sukumayatv8086
    @sukumayatv808619 күн бұрын

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.69M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

  • @ramkunwar1677

    @ramkunwar1677

    19 күн бұрын

    My favorite❤❤serial❤❤

  • @Rajanpaudel698

    @Rajanpaudel698

    19 күн бұрын

    युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु

  • @Rajanpaudel698

    @Rajanpaudel698

    19 күн бұрын

    Short's videos commentsगर्नुहोला ब्याक दिन सजिलो हुन्छ।

  • @Rajanpaudel698

    @Rajanpaudel698

    19 күн бұрын

    कान्छी भुन्टि दुबै सिरियल हेर्ने को को हुनुहुन्छ

  • @sitaramnepali977

    @sitaramnepali977

    19 күн бұрын

    youtube मा 500 भन्दा मुनि subscribe भएका साथीहरु एक हौ एकले अर्कालाइ support गरम मिलेर अगि बढम्❤️❤️

  • @SusmitaBk-ck3le
    @SusmitaBk-ck3le18 күн бұрын

    घरको सिसिटिभी फुटेज चेक गराएर त्यो सासुको षड्यन्त्र थाहा पाउनुपर्छ।भन्ने जति एता हाजिर हुम त साथिहरु🙏🙏

  • @user-nk1fy2bn3z

    @user-nk1fy2bn3z

    18 күн бұрын

    म छु

  • @ramrajgurung8795

    @ramrajgurung8795

    18 күн бұрын

    C C tv camera nai xina tyo gharma 😅😅

  • @user-dw3on8ni5d

    @user-dw3on8ni5d

    18 күн бұрын

    Ma Pani kunnai vag natutai herxu Ghar ko cc tv hernai parxa vupendra afaile

  • @user-yt5eh9te6o

    @user-yt5eh9te6o

    18 күн бұрын

    Ma xu

  • @gangaadhikari8016

    @gangaadhikari8016

    18 күн бұрын

    म नि छु

  • @Rajanpaudel698
    @Rajanpaudel69819 күн бұрын

    भुन्टिको सासुलाई जेल हाल्नु पर्छ भन्ने जतिलेlike गर्नुहोला💕🙏

  • @Rajanpaudel698

    @Rajanpaudel698

    19 күн бұрын

    युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु

  • @Rajanpaudel698

    @Rajanpaudel698

    19 күн бұрын

    Short's videos commentsगर्नुहोला ब्याक दिन सजिलो हुन्छ।

  • @apsharabhattarai5535

    @apsharabhattarai5535

    19 күн бұрын

    सासुलाई मात्र हैन नन्दलाई पनि हाल्नुपर्छ भूपेन्द्रलाई पनि हाल्नुपर्छ

  • @umeshrai9431

    @umeshrai9431

    19 күн бұрын

    Sasu ra nanda kharab xa

  • @user-xv9mt4or2t

    @user-xv9mt4or2t

    18 күн бұрын

    नन्द र सासू दूबैलाई जेल हाल्नुपर्छ

  • @MinaRanaChannel
    @MinaRanaChannel18 күн бұрын

    भुमिका ले bhunti le जस्तै दु:ख पाउनु पर्छ भन्ने को को हुनुहुन्छ ❤।

  • @bhakta8661
    @bhakta866118 күн бұрын

    अब सुकु माया पनि आउनु पर्छ र भुन्टि लाइ यो हालतमा पुर्याको सुकु माया ले सब थाहा हुनु पर्छ र भुन्टिले बद्ला लिनु नै पर्छ भन्ने को को हुनुहुन्छ यता हाजिरा हुनुस हस

  • @bikashsunar6036

    @bikashsunar6036

    15 күн бұрын

    Ma xu

  • @PremDhakal-ti3pz
    @PremDhakal-ti3pz19 күн бұрын

    भुमिका ले भुन्टि ले जस्तै दुःख पाउनुपर्छ भन्ने को को हुनुहुन्छ ❤

  • @user-vl9zm1jh3k

    @user-vl9zm1jh3k

    19 күн бұрын

    Me

  • @tilabista-qw4rm

    @tilabista-qw4rm

    19 күн бұрын

    भुन्टिको भन्दा पनि बढी दुख पाओस

  • @user-sv8cd3gc7r

    @user-sv8cd3gc7r

    19 күн бұрын

    Ma Xu

  • @user-ku3pg4ko8e

    @user-ku3pg4ko8e

    19 күн бұрын

    Ma pani 😡😡😡😡

  • @DipaSarki-pw7tj

    @DipaSarki-pw7tj

    19 күн бұрын

    भुन्टी की सासु र नन्द पापी हुन❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @laxmibhandari7952
    @laxmibhandari795218 күн бұрын

    भुन्टिकाे हाेस आएपछि सासुकाे सबै कर्तुत खाेलियाेस भन्ने जति हाजिर हाैत

  • @GurmeetSingh-rw3zm

    @GurmeetSingh-rw3zm

    18 күн бұрын

    Vannu parxa aba vuntile sab sasu ko kura

  • @KopilaKopila-wq1hh

    @KopilaKopila-wq1hh

    18 күн бұрын

    भुन्टी को सासु ले आफ्नो गल्ती स्वीकार गर्नु पर्छ र भुपेन्द्र ले पनि भुन्टी कान्छि ❤❤❤❤❤❤❤❤

  • @user-hv7cs5xe3s

    @user-hv7cs5xe3s

    18 күн бұрын

    Ummm hou ni sah

  • @user-pw5ue2ud3l

    @user-pw5ue2ud3l

    18 күн бұрын

    😢❤

  • @user-pw5ue2ud3l

    @user-pw5ue2ud3l

    18 күн бұрын

    ❤😢

  • @pabinneupane6673
    @pabinneupane667318 күн бұрын

    अब भुन्ती ले शुख अनि भुन्ती को सासू र नन्द ले दुख पाउनु पर्छ भन्ने जति यता आउ है😊

  • @rupakaucha4802
    @rupakaucha480217 күн бұрын

    भूपेन्द्र ले भुन्टी लाई लडाउने षड्यन्त्र आमा को हो भनेर थाहा पाउनु पर्छ भन्ने जति यता हाजिर हुम है

  • @santabasnet9993
    @santabasnet999318 күн бұрын

    यो सासू र नन्द सग रिस उठ्ने कोको हुनुहुन्छ म जस्तै❤❤

  • @SujitaThopra

    @SujitaThopra

    18 күн бұрын

    M xu

  • @Sunitakc-pj3rh

    @Sunitakc-pj3rh

    18 күн бұрын

    Ma pani xu

  • @bhumipoudel2906

    @bhumipoudel2906

    18 күн бұрын

    Ma xu😂😂

  • @PujaRana-jg9mc

    @PujaRana-jg9mc

    18 күн бұрын

    Ma xu ❤❤

  • @santabasnet9993

    @santabasnet9993

    18 күн бұрын

    @@PujaRana-jg9mc ho 😂😂

  • @Rajanpaudel698
    @Rajanpaudel69819 күн бұрын

    भुपेन्द्रालाई भुन्टि प्रती राम्रो व्यबहार गर्न आग्रह गर्ने को को हुनुहुन्छ ?

  • @Rajanpaudel698

    @Rajanpaudel698

    19 күн бұрын

    युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु

  • @Rajanpaudel698

    @Rajanpaudel698

    19 күн бұрын

    Short's videos commentsगर्नुहोला ब्याक दिन सजिलो हुन्छ।

  • @user-dw4jp5pl7d

    @user-dw4jp5pl7d

    19 күн бұрын

    😭😭😭

  • @user-py7gg2io2k

    @user-py7gg2io2k

    19 күн бұрын

    ई आमा छोरीलाई देख्दा त मलाई यति रिस उठ्छ नी

  • @user-dr7el2wj4p

    @user-dr7el2wj4p

    19 күн бұрын

    Pareko xaina jaboo vuntira vupendrako aba divorce vatera vunti dheraii aagi badhnu parxa aba😢

  • @Krishnarasaili1234
    @Krishnarasaili123418 күн бұрын

    भुन्टीको बाचा मारेर कोको दुःखी हुनुहुन्छ यता हाजिर रहनु😢😢

  • @user-hh3zk2no7v

    @user-hh3zk2no7v

    17 күн бұрын

    😢

  • @DilkumarMagar-cw2xb

    @DilkumarMagar-cw2xb

    14 күн бұрын

    😢😢

  • @roshanishahi3434
    @roshanishahi343418 күн бұрын

    भुपेन्द्र ले अब भुन्टी को साथ दिनु पछ आमा को सबै बेहोरा थाहा पाउनु पर्छ 🙏🙏🙏🙏🙏🙏😢😢

  • @janakipariyar5427
    @janakipariyar542718 күн бұрын

    अब भूपेन्द्र ले सत्य कुरा थाह पाऐर भुन्टी लाई माया गर्नु पर्छ भन्ने जति यता 🖐️🖐️🖐️🖐️

  • @pabitrakhawas4729

    @pabitrakhawas4729

    18 күн бұрын

    Me

  • @user-bi6yz7ie1e

    @user-bi6yz7ie1e

    18 күн бұрын

    Me

  • @DipaGahatraj-jh2vr

    @DipaGahatraj-jh2vr

    18 күн бұрын

    Mh xu

  • @user-ih1wt8br3y

    @user-ih1wt8br3y

    18 күн бұрын

    Me❤❤

  • @user-ye5dg5em2y

    @user-ye5dg5em2y

    18 күн бұрын

    👋👋👋👋

  • @hitkumar9411
    @hitkumar941118 күн бұрын

    यो भूमिका लाई नी छिटो बिहे गरेर दुःख पाको हेर्न पाउ छिटो 🙏🏽🙏🏽

  • @asdfdsrrdss177

    @asdfdsrrdss177

    18 күн бұрын

    Sahi ho

  • @user-en8sq2iw5h

    @user-en8sq2iw5h

    18 күн бұрын

    Malae pni yo vumikako bihe Herne thulo dhoko xa yastae sasu hos

  • @SitaGotame-ut2tw

    @SitaGotame-ut2tw

    18 күн бұрын

    Umm hai ❤❤❤

  • @user-go1yr6il1u

    @user-go1yr6il1u

    18 күн бұрын

    Afi galte gareko nadekhne bhupu

  • @BirjnaMagar-rq7hw

    @BirjnaMagar-rq7hw

    18 күн бұрын

    Sahi ho

  • @asalchhetri9805
    @asalchhetri980518 күн бұрын

    यो कमेन्टस जसले पढ्दै हुनुहुन्छ उहाँहरूको घरपरिवारमा सुख शान्ति समृद्धि छाइरहोस् 🙏🙏😍😍❤️❤️🌹🌹🤗🤗💐💐👍👍

  • @SagarBabu-on8wu
    @SagarBabu-on8wu17 күн бұрын

    भुमिका जस्तो नकचरी छोरी कसैको पेटबाट न जन्मियोस भगवान भुमिकालाई जडिया पोइ परोस् रातदिन कुट्ने होस भगवान 🙏🙏

  • @Dipeshthakuri980
    @Dipeshthakuri98019 күн бұрын

    टोकलेलाई साथ दिने कोको हुनुहुन्छ😢😢😢😢

  • @MayaGurung-jc1fb

    @MayaGurung-jc1fb

    19 күн бұрын

    Sabai xan

  • @user-gw2qg9qh9n

    @user-gw2qg9qh9n

    19 күн бұрын

    Me

  • @MayaGurung-jc1fb

    @MayaGurung-jc1fb

    19 күн бұрын

    Sabai

  • @user-qf6xn9om3b

    @user-qf6xn9om3b

    18 күн бұрын

    ma ni chhu

  • @munapulami3365

    @munapulami3365

    18 күн бұрын

    Me

  • @ritaghimire7087
    @ritaghimire708718 күн бұрын

    बाल्कुमारी को सत्तेता परिवार्ले थाहा पाउनुनै पर्छ भन्ने एता हाजिर हुम त ❤

  • @sitabhattarai7033

    @sitabhattarai7033

    17 күн бұрын

    मेरो पनि भनाई यहिनै हो ।

  • @user-kw9ry7he9e

    @user-kw9ry7he9e

    17 күн бұрын

    Ma xu

  • @user-nq3pq5zb9v

    @user-nq3pq5zb9v

    16 күн бұрын

    Ma xu

  • @SaradNewaim

    @SaradNewaim

    16 күн бұрын

    Ma xu

  • @anishakhatriak3913
    @anishakhatriak391318 күн бұрын

    1000 भन्दा तल भएका साथिहरु एक अर्कोलाई सपोट गरौं है त।❤❤

  • @gangabahadurthapa1000
    @gangabahadurthapa100017 күн бұрын

    समाजमा भयको घटना को चित्रण गरिएकोमा भुन्टी सिरियल टिम लाई धेरै धेरै धन्यवाद।

  • @user-oz6oz7mg1o
    @user-oz6oz7mg1o18 күн бұрын

    भुन्टि को सासू र नन्द देखेर लास्टै रिस उठ्ने जति यता हाजिर हुम

  • @BasantiRokaya-qw8pu

    @BasantiRokaya-qw8pu

    18 күн бұрын

    😢😢😢

  • @dpendramagar3040

    @dpendramagar3040

    18 күн бұрын

    😢😢😢😢😢😢😢😢😢

  • @santoshrai8481

    @santoshrai8481

    18 күн бұрын

    M ni xu

  • @Sanjuli1234

    @Sanjuli1234

    10 күн бұрын

    Ma Pani xu hii

  • @minukc7319
    @minukc731919 күн бұрын

    यो सासू र नन्दले सजाय पाउनै पर्छ भन्ने जति यता हाजिर्🙏🙏🙏😭😭😭

  • @DebakiBist-yu1uo

    @DebakiBist-yu1uo

    18 күн бұрын

    Ma ni xu

  • @SamjhanaRai-zf5ol

    @SamjhanaRai-zf5ol

    18 күн бұрын

    mAh xauu

  • @anjilagharti1368

    @anjilagharti1368

    18 күн бұрын

    Sajaye paunai parx sasu r nandale kina ki yo sirieal heresi sabailai yesto sandesh milos ki paap garda wa arulai dukh dida yesto vaeenx vner

  • @rejinadhami6454

    @rejinadhami6454

    18 күн бұрын

    Ma ni xu

  • @aryanthapa8905

    @aryanthapa8905

    18 күн бұрын

    सजाय पाउनै पर्छ

  • @user-qq6vo4oe7i
    @user-qq6vo4oe7i18 күн бұрын

    घरको सिसिटिभी फुटेज चैक गराएर त्यो षडयन्त्र थाहा पाउनु पछ भन्ने जति एता हाजिर हुम त साथि हरु अब भुन्टीको बच्चा के भयो त

  • @gyanubhusal9373
    @gyanubhusal937317 күн бұрын

    अब सुकुमाया आएर भुन्टी को सासु र नन्द संग बादला लिनु पर्छ भन्ने जति यता हाजिर हुन त❤❤❤❤

  • @user-mp9kz7bk6v
    @user-mp9kz7bk6v18 күн бұрын

    यउटा चेलिको को लागि आफ्नो दाजु भाइ धेरै महान हुनछ् माइति चाहे गरिब होसया धनी 😢😢😢😢❤❤ टोकलेदादा को कुराले सारै मन छोयो😢😢😢😢😢😢😢

  • @ramlamayoutube5947

    @ramlamayoutube5947

    18 күн бұрын

    100% सहि हो

  • @arunasenchuri7124

    @arunasenchuri7124

    18 күн бұрын

    sahi kuro

  • @user-cj8iz8wy6v

    @user-cj8iz8wy6v

    18 күн бұрын

    ❤❤❤❤

  • @user-hi4gy3sm7k

    @user-hi4gy3sm7k

    18 күн бұрын

  • @maya-gy3sv

    @maya-gy3sv

    18 күн бұрын

    😢😢😢😢❤❤❤❤

  • @Mayalukc9999
    @Mayalukc999919 күн бұрын

    भुपेन्द्र जस्तो नालाय केटालाई घृणा गर्ने जति यता हाजिरी हुनुहोला।

  • @pabitraniriula175

    @pabitraniriula175

    18 күн бұрын

    Ma xu

  • @gitamajhi1701

    @gitamajhi1701

    18 күн бұрын

    म छु

  • @saritathapamagar424

    @saritathapamagar424

    18 күн бұрын

    ✋✋

  • @user-gu4po4eh3g

    @user-gu4po4eh3g

    18 күн бұрын

    Me😢😢😢😢

  • @user-en8sq2iw5h

    @user-en8sq2iw5h

    18 күн бұрын

    Ma xu

  • @kalikotenandalalxetri6733
    @kalikotenandalalxetri673318 күн бұрын

    सासु बच्चा को हत्यारा छोरा भुन्टी को हत्या गर्न खोज्ने हत्यारा यी दुवै र भूमिका लाई सजाय दिनै पर्छ जेल हाल्न पर्छ भन्ने।कोको 🎉🎉

  • @funnychannel970
    @funnychannel97017 күн бұрын

    भुटी को सासु सधैं विस्तारमा लतरा लगुस् भन्ने जति यता हाजिर

  • @PremChhanda215
    @PremChhanda21519 күн бұрын

    भुपेन्द्रले भुन्टिलाइ धेरै माया गर्नु पर्छ भन्ने ले like गर्नुहोला।

  • @Rajanpaudel698

    @Rajanpaudel698

    19 күн бұрын

    युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु

  • @Rajanpaudel698

    @Rajanpaudel698

    19 күн бұрын

    Short's videos commentsगर्नुहोला ब्याक दिन सजिलो हुन्छ।

  • @Nirmalaxettry-nv3xz

    @Nirmalaxettry-nv3xz

    18 күн бұрын

    Ma xu

  • @user-yy8gx4rc4f

    @user-yy8gx4rc4f

    18 күн бұрын

    Me

  • @Lma285

    @Lma285

    18 күн бұрын

    😢😢❤❤

  • @Rajanpaudel698
    @Rajanpaudel69819 күн бұрын

    कान्छी भुन्टि दुबै सिरियल हेर्ने को को हुनुहुन्छ

  • @Rajanpaudel698

    @Rajanpaudel698

    19 күн бұрын

    युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु

  • @shesmanibhandari5998

    @shesmanibhandari5998

    19 күн бұрын

    मछु

  • @Rajanpaudel698

    @Rajanpaudel698

    19 күн бұрын

    Short's videos commentsगर्नुहोला ब्याक दिन सजिलो हुन्छ।

  • @KhuseThapamagar

    @KhuseThapamagar

    19 күн бұрын

    Ma ni xu❤❤

  • @gurungpurnima3765

    @gurungpurnima3765

    19 күн бұрын

    ma duitai sireal herthe tara aba ma bhunti herdina bhupendra dekhera ris uthyo 😂

  • @makeupartic
    @makeupartic17 күн бұрын

    भूमिका को पनि बिहे गर्देर भूमिकाले पनि यस्तै भुन्टी ले जस्तै भुन्टी ले भन्दा डबल दुःख पाएको अभिनय गर्नु पर्यो सबै को को हाजिर हुनुहुन्छ यता अानुस

  • @Binitajashi123

    @Binitajashi123

    14 күн бұрын

    Ma xu😢

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj18 күн бұрын

    टाेकलेलाई साथ दिने काेकाे हुनुहुन्छ😢😢😢😢 Translate to English (United Kingdom)

  • @user-dv2gq4ep1d
    @user-dv2gq4ep1d18 күн бұрын

    अर्को हपता सुकुमाया प्रमाण लिएर आउनुपर्छ

  • @user-nk1fy2bn3z

    @user-nk1fy2bn3z

    18 күн бұрын

    सहि भन्नु भयो हजुरले,मेरो भनाई पनि तेई हो

  • @user-yf8zn4po3z

    @user-yf8zn4po3z

    18 күн бұрын

    ,,👍👍👍👍👍

  • @upendrarai9600

    @upendrarai9600

    18 күн бұрын

    हो आउनै पर्छ सासू र नन्दको बद्ला लिन आउनै पर्छ।

  • @user-us4mj7pr4m

    @user-us4mj7pr4m

    18 күн бұрын

    सुकुमाया अको हपतामा आउनु पद्द❤

  • @user-bi6yz7ie1e

    @user-bi6yz7ie1e

    18 күн бұрын

    Ho aaunu parxa

  • @user-lb1xq1le8z
    @user-lb1xq1le8z19 күн бұрын

    भूपेन्द्र भुन्टिलाई पहिले को जस्तै माया गर्ने र शासु को कुरा भूपेन्द्र सुन्नुहुदैन भन्ने जति कोको हुनुहुन्छ नमस्कार 🙏

  • @SapanaRoka-zp5pu

    @SapanaRoka-zp5pu

    18 күн бұрын

    Ma xu

  • @user-vw4oo9dk9p

    @user-vw4oo9dk9p

    18 күн бұрын

    Aamako Natak ho vhuntiko khi dhoss xain😢😢😢😢😢

  • @Ramechhapaofficial

    @Ramechhapaofficial

    18 күн бұрын

    Me

  • @PujaRana-jg9mc

    @PujaRana-jg9mc

    18 күн бұрын

    Ma xu❤❤❤❤

  • @lilaghimire640

    @lilaghimire640

    18 күн бұрын

    Ma xu

  • @sunitapandey8260
    @sunitapandey826016 күн бұрын

    Jai Shree Ram jai shree Krishna jai shree Ram jai shree hanuman 🙏🏼

  • @NirmalGhayalBiyogiMagar-gp3fo
    @NirmalGhayalBiyogiMagar-gp3fo18 күн бұрын

    Afno daju bhai bhaneko afnai honi mahodaye 🙏🙏🙏

  • @salanigurung4936
    @salanigurung493618 күн бұрын

    यो भुमिकाकाे छिटो बिबाह गरेर पठाएको अनि भुन्टीको नन्दले भुन्टीेले भन्दा बढी दुख पाएको हेर्न चाहानु हुने काेकाे हुनुहुन्छ???

  • @reshmatamang8464

    @reshmatamang8464

    18 күн бұрын

    🖐️🖐️

  • @LaxmibMagar-fv8nz

    @LaxmibMagar-fv8nz

    18 күн бұрын

    Ma xu

  • @roshansunar4878

    @roshansunar4878

    18 күн бұрын

    Ma xu

  • @khumrajbasnetsalyani6702

    @khumrajbasnetsalyani6702

    18 күн бұрын

    Ma xuu

  • @user-ku3kv2sr4y

    @user-ku3kv2sr4y

    18 күн бұрын

    M ni sem tei Sochi rako xu ndako bihe hunu pryo Ani dherai vnda dherai dukha paunu paryo ❤

  • @SmarikaRai-oq6nu
    @SmarikaRai-oq6nu18 күн бұрын

    पहिला जस्तो भुपेन्द्र ले भुन्टीलाई माया गर्नु पर्छ भन्नेहरु कोको हुनुहुन्छ

  • @punampaudel9935

    @punampaudel9935

    18 күн бұрын

    Vunti nirdos xa vuntilai yesto absthama purine sasilai jel halnu parxa 😢❤🙏🏼🙏🏼 kalakarlai dhannebad ♥️♥️

  • @sabitripoudel2693

    @sabitripoudel2693

    18 күн бұрын

    M m m

  • @paspharigurung8835

    @paspharigurung8835

    18 күн бұрын

    🤚🤚🤚

  • @DsagvVzgc-fs1yk

    @DsagvVzgc-fs1yk

    18 күн бұрын

    ghar ma gayar pata lagaunu parx yo papi pariwar ko pardafas garnu parx

  • @sabitrisunar668
    @sabitrisunar66818 күн бұрын

    भुपेन्द्र ले सत्य कुरा थाहा पाउनु पर्छ र आमा र बहिनीलाई सबक सिकाउन पर्यो get well soon vunti 😢😢

  • @user-jz9ve3dh1d
    @user-jz9ve3dh1d18 күн бұрын

    मलाई।एक।दमै।मन।छुनेसिरियल।हाे।भुनटि।दाेसि।सासू।र।।ननदलाई।सजाय।रभुनटिलाई।इनसाफ।हुनु।प्दछ।भनने।मलाई।लागदछ

  • @udayakc8441
    @udayakc844118 күн бұрын

    ❤❤🎉भुण्टीको दाजु टोकलेले गरेको गेस मा को को सहमत हुनुहुन्छ ,!🎉❤❤

  • @Rituu-nl3ul

    @Rituu-nl3ul

    18 күн бұрын

    Hsmsbdmsmensbmshsmhdmsbdmdbdns🎉🎉

  • @user-tl6uk4wy7e

    @user-tl6uk4wy7e

    18 күн бұрын

    Me

  • @user-yo1is7hs4u

    @user-yo1is7hs4u

    18 күн бұрын

    Ma xu

  • @Axtra_Giming

    @Axtra_Giming

    18 күн бұрын

    म पनि छु विचरा भुन्टी त्याे पापेनि अपराधी सासु भनाउदि मरेको भए आन्नद हुन्थ्यो अनि त्याे चाेथाले नन्द भनाउदि ले पनि दुख पाएको हेर्ने मन छ

  • @yatisundas

    @yatisundas

    18 күн бұрын

    मपनि छु है

  • @user-wp9zv6vw1h
    @user-wp9zv6vw1h18 күн бұрын

    यो नालयक भुपेन्द्र लाई उस्ले गरेको पाप को सजय पाउनु पर्छ भन्ने कोको हुनुहुन्छ सपोर्त गर्नुस।❤❤

  • @ushathapa1988
    @ushathapa198818 күн бұрын

    खुब संस्कार भाकी नन्द चाहि त्यसको पनी बिहे भएर दुख पाको हेर्न मन छ 😢

  • @JagatkumariTiwari
    @JagatkumariTiwari15 күн бұрын

    Let's vote for bhunti ko giyastike dai 🎉

  • @PremChhanda215
    @PremChhanda21519 күн бұрын

    भुन्टिको बुडा भुपेन्द्रालाई भुन्टि प्रती राम्रो व्यबहार गर्न आग्रह गर्ने को को हुनुहुन्छ ?

  • @Rajanpaudel698

    @Rajanpaudel698

    19 күн бұрын

    युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु

  • @Rajanpaudel698

    @Rajanpaudel698

    19 күн бұрын

    Short's videos commentsगर्नुहोला ब्याक दिन सजिलो हुन्छ।

  • @VijaySunar-vh8jc

    @VijaySunar-vh8jc

    19 күн бұрын

    म छु

  • @user-cq3cz9hi8f

    @user-cq3cz9hi8f

    18 күн бұрын

    Ma

  • @user-tz9sz2rs8z

    @user-tz9sz2rs8z

    18 күн бұрын

    Yo vupendra vanni janntu Lai aaphno aama ko bani tha hos

  • @kabitarai1756
    @kabitarai175618 күн бұрын

    सुकुमाया आउनु पर्यो भुन्टी लाई न्याय चाहियो बिचारी भुन्टी😢😢😢😢

  • @user-dd2cq5ww5x

    @user-dd2cq5ww5x

    18 күн бұрын

    😢😢😢😢

  • @NishantTharu-rl8vv

    @NishantTharu-rl8vv

    18 күн бұрын

    😢 😢😢

  • @user-ns7wt7rd8k

    @user-ns7wt7rd8k

    18 күн бұрын

    Chiyoo

  • @PavitraRaii

    @PavitraRaii

    18 күн бұрын

    Ummmm 😢

  • @user-pd6wi4mn1m
    @user-pd6wi4mn1m17 күн бұрын

    बुन्टिलाई माया गर्ने को को हुनुहुन्छ? ❤❤❤

  • @user-nk6ex3jt5y

    @user-nk6ex3jt5y

    11 күн бұрын

    भु🎉❤😂😢जवननठठठगग

  • @user-wu3qj7pn6c
    @user-wu3qj7pn6c18 күн бұрын

    🎉। यो भुन्टी म नछुटाई हेर्दै आकोछु तर यो आग हेर्दा मलाई धेरै बिगत को याद आयो सेम मेरै जिबन मा घटेको घटना सम्जीय र धेरै आसु झरो मेरो पनी पैलो सन्तान लडेर खेर गयको याद आयो आसु झरो। 😭😭😭😭😭😭😭😭💘💖💔💔🌸💗💗❤️❤️🧡🧡😭😭😭😭😭😭😭😭😭

  • @DhanBahadur-sr7lz

    @DhanBahadur-sr7lz

    17 күн бұрын

    Vund❤❤😢😢

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x19 күн бұрын

    जस्ले यो कमेन्ट लाई लाइक गर्छ उनिहरुको बाबा आमाको धेरै लामो आयु होस भनी माइ ब्राह्मणि संग प्रथना गर्दछु🙏🙏🙏🙏❤️❤️❤️❤️🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @Ankit-kumar607

    @Ankit-kumar607

    19 күн бұрын

    Hlooooo

  • @anjilagharti1368

    @anjilagharti1368

    18 күн бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-ey4gr1mn9n

    @user-ey4gr1mn9n

    18 күн бұрын

    🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @purnimaranamgr6436

    @purnimaranamgr6436

    18 күн бұрын

    😢😢Baba aama nai hununuunn😢

  • @user-kd4gt6co3n

    @user-kd4gt6co3n

    18 күн бұрын

    Ma

  • @kusum_Magarni
    @kusum_Magarni18 күн бұрын

    भुपेन्द र भुन्टी को अब राम्रो होनु पर्छ सम्बन्ध भन्ने जति एता हाजिर गरम त

  • @MinaMangar-wd9wo

    @MinaMangar-wd9wo

    18 күн бұрын

    Ma xu

  • @Nationalgamer434

    @Nationalgamer434

    18 күн бұрын

    Ma xu

  • @user-un2ec8zl6x

    @user-un2ec8zl6x

    18 күн бұрын

    Ma ni xu

  • @roshanishahi3434
    @roshanishahi343418 күн бұрын

    भुन्टी को दाई ले भुन्टी लाई हेरेर रोयको देख्दा कति धेरै रोय म😭😭😭😭😭😭😭

  • @pamfarai2085
    @pamfarai208518 күн бұрын

    Valla ramro hune vo vupenra feri aayo ramro

  • @rbnakoirala6720
    @rbnakoirala672019 күн бұрын

    सुकुमाया आएर सबैलाई तह लाउनु पर्छ भन्ने यता हाजिर गर्नुस

  • @durgachapagai3941

    @durgachapagai3941

    18 күн бұрын

    Ho aaunu hos sukumay ji

  • @user-ek8kk5vp7c

    @user-ek8kk5vp7c

    15 күн бұрын

    aai t hundho

  • @Phombasnet
    @Phombasnet18 күн бұрын

    यो भुमिका भन्ने जन्तु लाइ सदै जाड खाएर रात दिन कुट्ने बिस्तारामा मुत्ने लोग्ने परोस भन्ने जति एता हाजिर हुम है

  • @ushakcme5743

    @ushakcme5743

    18 күн бұрын

    😂😂😂😂

  • @user-nb1on6ht7r

    @user-nb1on6ht7r

    18 күн бұрын

    Thik vannu vo 😂😂

  • @saradagaihre778

    @saradagaihre778

    18 күн бұрын

    😂😂😂

  • @ramrasaily9959

    @ramrasaily9959

    17 күн бұрын

    यो एउटा काल्पनिक कथा हो यसलाई बिश्वास गरेर यस्तो नचाँहिदो गाली त नगर्नु बरै

  • @yagyachaudhary4427
    @yagyachaudhary442712 күн бұрын

    अाशा बैनि वास्तब मा तिमी महान छोरी हौ बैनि। कसरी तिम्रो बयान गरौ बैनि यो सिरियल हेरेर कतिको मनछोएको होला । कतिको मन रोए होला।

  • @user-kd7cz2lo6f
    @user-kd7cz2lo6f16 күн бұрын

    सफलताको शुभकामना छ भुन्टि सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @PremChhanda215
    @PremChhanda21519 күн бұрын

    भुन्टिको नन्दले नि बिहे गरेर दु:ख पाउनु पर्छ भन्ने को को हुनुहुन्छ ?

  • @gorkhalidevpraja2930
    @gorkhalidevpraja293018 күн бұрын

    भुपेन्द्रले भुन्टीलाइ यस्तो अबस्थामा राम्रो व्यबहार गर्नुपर्छ भन्ने जति यता मेरो कमेन्टमा लाइक गरुम है

  • @user-yx8rz1lh7f

    @user-yx8rz1lh7f

    18 күн бұрын

    Kanchi

  • @user-un2ec8zl6x

    @user-un2ec8zl6x

    18 күн бұрын

    Ma ni xu

  • @user-vc4hw7yj8j

    @user-vc4hw7yj8j

    18 күн бұрын

    ❤❤❤❤

  • @gorkhalidevpraja2930

    @gorkhalidevpraja2930

    18 күн бұрын

    भुपेन्द्रले आफ्नो घरमा पनि सिसि क्यामेरा राख्नुपर्थ्यो भन्ने जति यता हाजिर गरम है

  • @limbulimbunuma5769
    @limbulimbunuma576917 күн бұрын

    कसम कत्ती सिरियल हेरेर😢😢😢😭😭😭😭❤❤❤❤❤❤

  • @yagyarajthapa1706
    @yagyarajthapa170618 күн бұрын

    यो भुमिका ले पनि छिटै बिहे गरेर भुन्टी को जस्तै दुख पएको को को लाई हेर्ने मन छ साथी हरु 👍️

  • @user-gy5mi2tx6s

    @user-gy5mi2tx6s

    17 күн бұрын

    मलाईपनी छ

  • @user-qt1ty9go9f
    @user-qt1ty9go9f18 күн бұрын

    सासुले तेल पोखेर बुहारीलाई लोटाको सत्य कुरा भूपेन्द्रले थाहा पाउनुपर्छ नन्द चोथालेले पनि दुःख पाएको हेर्न मन छ।

  • @amritagurung6471
    @amritagurung647118 күн бұрын

    यो दुवै आमा छोरी लाई कडा भन्दा कडा कारवाही हुनुपर्छ किनभने त्यो घरमा सिसि क्यामेरा चेकजाँच पनि गर्नु आवश्यक छ

  • @boybad92

    @boybad92

    18 күн бұрын

    कस्तो मेरो मन को कुरा भन्नु भएको हजुर ले

  • @kamalakhanal3495
    @kamalakhanal349518 күн бұрын

    भूपेन्द्र ले सिसी tv फुटेज हेरेर आफ्नो आमाको कर्तुत थाहा पाउनु पर्छ

  • @RoshanUpreti-hw4xm
    @RoshanUpreti-hw4xm17 күн бұрын

    भुमिकलाइ पछारौन हामी सबै भएर

  • @PremChhanda215
    @PremChhanda21519 күн бұрын

    भुन्टि सिरियल हरेक हप्ता क-कस्ले हेर्नू हुन्छ like गर्नु होला

  • @Rajanpaudel698

    @Rajanpaudel698

    19 күн бұрын

    युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु

  • @Rajanpaudel698

    @Rajanpaudel698

    19 күн бұрын

    युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु

  • @Nirmalaxettry-nv3xz

    @Nirmalaxettry-nv3xz

    18 күн бұрын

    Ma herxu

  • @hiraneupane4495

    @hiraneupane4495

    18 күн бұрын

    Daiko maya aasu rokiyen😢😢bhuntu❤

  • @user-tu1kq6wr6n

    @user-tu1kq6wr6n

    18 күн бұрын

    Me

  • @PremChhanda215
    @PremChhanda21519 күн бұрын

    भुपेन्द्रले भुन्टिलाई धोका दिनु हुदैन भन्ने को को हुनुहुन्छ ?

  • @sulochanabhattarai7119

    @sulochanabhattarai7119

    18 күн бұрын

    भुपन्द्रले भुन्टिलाई धाेकादिनु हुदैन भन्ने मेराे मनसाय🙏🙏

  • @YamunaRai-hp5pl
    @YamunaRai-hp5pl17 күн бұрын

    भुमिकाले र बाल कुमारीले यो भन्दा पनि धेरै दुःख पाउनु पर्छ😢😢

  • @sayasunar1234
    @sayasunar123415 күн бұрын

    अब चाहिँ भुन्टी को कुरा सुन्नु पर्छ है भुपेन्द्र ज्यु ले मिल्नु पर्छ र आमा र बैनीलाई सजाय दिनु पर्छ्🙏

  • @riwazeditz2.092
    @riwazeditz2.09219 күн бұрын

    अब भूपेन्द्र ले तथ्य सत्य वुझनु पर्छ भन्ने जति एता हाजिर हुनुस है

  • @anjilagharti1368

    @anjilagharti1368

    18 күн бұрын

    Me

  • @PremChhanda215
    @PremChhanda21519 күн бұрын

    भुपेन्द्र गाउँ फर्किनु पर्छ भन्ने को को हुनुहुन्छ ?

  • @Rajanpaudel698

    @Rajanpaudel698

    19 күн бұрын

    युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु

  • @gitataj205

    @gitataj205

    19 күн бұрын

    Ma

  • @Nirmalaxettry-nv3xz

    @Nirmalaxettry-nv3xz

    18 күн бұрын

    Ma xu

  • @Sandipbudathoki1234

    @Sandipbudathoki1234

    18 күн бұрын

    🎉🎉

  • @user-cq3cz9hi8f

    @user-cq3cz9hi8f

    18 күн бұрын

    ma

  • @indrabk9433
    @indrabk943317 күн бұрын

    भुनटिकाे चाेथाले सासू र पाेइलाइ हत काबाएए ।होस

  • @user-pm9yb8eg6i
    @user-pm9yb8eg6i17 күн бұрын

    भुनटि लाइ मायाँ गर्ने भनेको बाबा माले ❤❤

  • @PremChhanda215
    @PremChhanda21519 күн бұрын

    भुपेन्द्रले भुन्टिलाई आफू संगै राख्नु पर्छ भन्नेले को को हुनुहुन्छ ?

  • @Rajanpaudel698

    @Rajanpaudel698

    19 күн бұрын

    युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु

  • @Rajanpaudel698

    @Rajanpaudel698

    19 күн бұрын

    Short's videos commentsगर्नुहोला ब्याक दिन सजिलो हुन्छ।

  • @sargambhandari7474
    @sargambhandari747418 күн бұрын

    भुपेन्द्रले घरको सिसिटिभि फुटेज हेरेर सबै सत्य कुरा थाहा पाउनु पर्छ नत्र सुकुमाया अबको भागमा प्रमाण लिएर आउनु पर्छ🙏🙏

  • @sitabk-dy7mo

    @sitabk-dy7mo

    18 күн бұрын

    Ho vanti lai

  • @bikrammagar4396
    @bikrammagar439613 күн бұрын

    अब सुकुमाया आउनु पर्छ अर्को भाग मा भुन्टिकाे बदला लिन🙏🙏🙏

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj18 күн бұрын

    10k भदा तलका युटुबर जति सबैले एक अकालाई सपाेट गरुम मिलेर अघि बढुम🙏💯✅याक दिछु Translate to English (United Kingdom)

  • @SabitriNeupane-hn1ks
    @SabitriNeupane-hn1ks18 күн бұрын

    यतिको भन्ने दाइ पाउनु पनि भाग्यमा लेखेर ल्याउनु पर्छ 😥😥

  • @Rojinab52
    @Rojinab5219 күн бұрын

    सुकुमायाको आवश्यक पर्यो भन्ने को को हुनुहुन्छ ???

  • @gayatrimagar559
    @gayatrimagar55915 күн бұрын

    कति मार्मिक सन्देशमुलक सिरेल सारै मन छोयो अब खुसीले जिउने पालो भुन्टी को आवस् 🙏😥😥😥

  • @AltafAnsari-bd6kn
    @AltafAnsari-bd6kn16 күн бұрын

    आमा, बैनि को सबै कालो कर्तुत भिडियो सहित भुपेन्द्र लाइ थाहा हुनुपर्छ भन्ने कोको हुनुहुन्छ यता हाजिर हुनु।

  • @Niru_Editing
    @Niru_Editing18 күн бұрын

    😢विचार भुन्टी लाई कस्तो नसोचेको घटना घटो 😢😢 सत्य कुरा भूपेन्द्र ले सबै था पाउनु पर्छ 😢 भूपेन्द्र ले भुन्टी लाई माया गर्नु पर्छ भन्ने जति कोको हुनुहुन्छ ❤

  • @punamshrestha4063
    @punamshrestha406319 күн бұрын

    भुपेन्द्र जस्तो श्रीमान परे महिलाहरुको जीवन कस्तो होला साथिहरु।भुन्टिलाइ माया गर्नुहुने जती यता लाइक गरम त साथिहरु

  • @shantajaishi4005

    @shantajaishi4005

    18 күн бұрын

    Narka hunxa

  • @user-ki8ee1gf4p
    @user-ki8ee1gf4p18 күн бұрын

    सारै भाबुक बनायो लास्टमात आसुनै थाम्न सकिन 🙏💐💐धन्यवाद छ

  • @LakshmiThaqureee
    @LakshmiThaqureee18 күн бұрын

    सासू नन्द त यस्तै हुन ,,तर यस्तो बुढा चाहिँ कसैलाई नपरोस् ,,,

  • @urmilachaudhary1521
    @urmilachaudhary152119 күн бұрын

    भुन्टी कि सासु र श्रीमान लाइ कारबाही हुनु पर्छ भन्ने जति हाजिर हौ ❤❤❤❤

  • @user-gw2qg9qh9n

    @user-gw2qg9qh9n

    19 күн бұрын

    Sasu nanda poi lai

  • @LovelyBasketball-yr9rm

    @LovelyBasketball-yr9rm

    18 күн бұрын

    Vupendra lai marumn gara

  • @susmaidhingo88

    @susmaidhingo88

    18 күн бұрын

    मनि छु सारै रिस उठि सकेउ मलाई त भुपेन्द्र र भुन्टी को सासू लाई त

  • @manbahadurbudha8691
    @manbahadurbudha869118 күн бұрын

    भुपेन्द्रले सत्य कुरा पत्ता लाउनै पर्छ😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @unikakhadka4489
    @unikakhadka44898 күн бұрын

    सुकुमाया अर्को भागमा आउनु पर्छ भन्ने कोको हुनुहुन्छ ❤

  • @himantagurungpyuthani
    @himantagurungpyuthani18 күн бұрын

    धेरै रोय आँसु झरेर कान भित्र पस्यो हजुर हरु त रुन लाई औषधि प्रयोग गर्नुहुन्छ होला हजुर हरु भन्दा म धेरै रोएकी हुन्छु यतिबेला मेरो नानी 3 महिना कि भइन बच्चा चै केही नभैदिएको भए हुन्थ्यो झै लागेर सारै रोए अब देखि भुपेन्द्र सर ले धेरै माया गर्नु पर्छ भुन्टिलाइ र आमा र बैनी को असली रुप थाहा पाउनु पर्छ 😢😢😢

  • @dhankumarirai7836
    @dhankumarirai783618 күн бұрын

    भुन्टीले न्या पाउनु पर्छ सासूलाई जेल हाल्नु पर्छ भन्ने जति सबै हाजिर हुनु होला

  • @user-un2ec8zl6x

    @user-un2ec8zl6x

    18 күн бұрын

    Ma ni

  • @monikavlog585
    @monikavlog58518 күн бұрын

    अब भूपेन्द्र को पनि आखा को पर्दा हट्नु पर्छ र भूमिका को थुतुनो बढी चल्यो अब भुन्टी ले भूमिका को बिहे अगाडि नैं गर्भ बोकेको कुरा सबै लाई सुनाउनु पर्छ र भूमिका को बिहे भएर सारै दुःख पाउनु पर्छ भन्ने जति ले like 👍 गर्नु है आमा र बहिनी को सत्यता जसरी पनि भूपेन्द्र ले थाहा पाउनै पर्छ

  • @ranjanaGaire-uo1wb
    @ranjanaGaire-uo1wb16 күн бұрын

    हजार भन्दा कम फलोवर भएका साथीहरू मिलेर अगाडि बढाै

  • @tulashasapkota6763
    @tulashasapkota676318 күн бұрын

    अाजकाे भागले धेरै भावुक बनायाे, सम्पूर्ण टिमलाई शुभकामना 👌👌💖💖💖💖

  • @BINODBCKALIKOT
    @BINODBCKALIKOT18 күн бұрын

    यो सिरियलमा सुकुमाया दिदी पनि आउनुपर्छ र सासु र नन्दलाई धेरै पिट्नुपर्छ अनि सबै दर्शकले राम्राे मन पराउने छन्।❤❤❤❤❤❤❤❤

  • @MyLove-wp3ud

    @MyLove-wp3ud

    18 күн бұрын

    😂Sahi bhannu vo

  • @sandiprai-hf3fk

    @sandiprai-hf3fk

    18 күн бұрын

    Ho

  • @shobhakhanal8253

    @shobhakhanal8253

    18 күн бұрын

    पिट्नै पर्दैन सिसी टिभी क्यामरा चेक गरेर सासु भनौ दी ले गरेको कर्तुत देख्नु परो भूपेन्द्र ले अनी त्यही बाट खुल्छ पोल पट्टी ❤❤

  • @arunasenchuri7124

    @arunasenchuri7124

    18 күн бұрын

    ho sukmaya aaunu parxa bhupendre le sabi satya kura thaha paunu parxa

  • @aanishasunar1718
    @aanishasunar171819 күн бұрын

    अामा छाेरी लाई देखेरा मलाई जस्ताे रिस उठ्नि कति जाना साथी हुनुहुन्छा साथी हुनि जति यता हाजीर हुनु है ❤❤

  • @MiraMira-fz9zd

    @MiraMira-fz9zd

    18 күн бұрын

    malai ni sem

  • @Edukids421

    @Edukids421

    18 күн бұрын

    Ma ni xu🖐️🖐️🖐️🖐️

  • @user-op9lj9dg9s

    @user-op9lj9dg9s

    18 күн бұрын

    Sem ni

  • @kabitabasnet5709
    @kabitabasnet570917 күн бұрын

    तर सुकुमाया काहा जानु भए छ सबै लाई ठिक पार्नु हुन्थ्यो ❤❤❤

  • @samiksharai-vj5mz
    @samiksharai-vj5mz14 күн бұрын

    😢😢बिचारा भुन्ती अब भुपेन्द्र ले आफैले सुन्नु पर्छ आमाको कुरा पर्दाफस साचो कुरा बुच्नु परो र आउने हाफ्ता मा हेर्नू पाउ

  • @Manisha_jaishi123
    @Manisha_jaishi12319 күн бұрын

    भुपेन्द्रलाई भुन्टी प्रति राम्रो व्यावहार आग्रह गर्न को को हुनुहुन्छ पल्ज लाइक गर्नु होला 😊😊❤❤❤

  • @anjilagharti1368

    @anjilagharti1368

    18 күн бұрын

    Ma xu ni ho ❤❤❤❤❤❤❤❤❤

  • @NirmalaAdhikari-ny4ei

    @NirmalaAdhikari-ny4ei

    18 күн бұрын

    Ma ne xu

  • @TaraKhadka-lu4kn
    @TaraKhadka-lu4kn18 күн бұрын

    गरिबहरु गंगा जस्तै पबित्र हुन्छन् र इमान्दार पनि टोकले भाईलाई बधाई छ हरेक चेलिको यत्तिको माइती हुनुपर्छ, बधाई छ सम्पूर्ण टिमलाई,।

  • @SoniyaMagar-zs2ik
    @SoniyaMagar-zs2ik18 күн бұрын

    Suku maya lae layaunu paro ❤ab yo siriyalma ❤😢

Келесі