भुटानी प्रकरणमा बाहिर ल्याउने पहिलो व्यक्तिको पत्रकार सम्मेलन, वास्तविकता खुलेपछि सरकार नै फेरिदैँ

भुटानी प्रकरणमा बाहिर ल्याउने पहिलो व्यक्तिको पत्रकार सम्मेलन, रातारात सरकार फेरिनुको रहस्य खोले
#ramsharankc #ramkumarregmi #nagarikpatra #aarjurana #sherbahadurdeuba
Nagarik Patra न्यूज भण्डार प्रा.लि.द्धारा सञ्चालित www.nagarikpatra.com (नागरिक पत्र डटकम)को आधिकारिक युट्युब च्यानल हो । देश तथा विदेशका समाचारका लागि हाम्रो वेवसाइट र फेसबुक पेजसँग पनि जोडिन सक्नुहुन्छ । तपाईसँग पनि कुनै कला वा विकृति विसंगतीका घटना तथा समस्या छ भने हामीलाई इमेल (patranagarik@gmail.com) वा कमेन्ट गर्नुहोस् हामी सम्पर्क गर्नेछौँ । हाम्रो सामग्री कसैले पनि कपि गरेको पाइएमा कडा कारवाही गरिनेछ ।
Phone: 9761819585
Corporate Office: Kathmandu

Пікірлер: 277

  • @dadhithapa1555
    @dadhithapa155518 күн бұрын

    हैट,घोटाला ठुलै रहेछ।प्रसाईं जि बाट यस्ता घोटाला हरुका बारेमा धेरै कुराहरु उजागर भएका छन ,यसको लागि धन्यबादको पात्र हुनुहुन्छ दुर्गा जि।

  • @lokendrasunuwar7020
    @lokendrasunuwar702018 күн бұрын

    म बिस्वसा गर्छु आहिलेको सरकार ढाल्नु हुदैन देशको बचाउ गर्नु पर्छ जय प्रचण्ड सरकार

  • @user-xj8cb5gf5c
    @user-xj8cb5gf5c18 күн бұрын

    यस्तो नाङ्गो रूपमा भ्रष्टाचार हुँदा पनि चोरहरूलाई कसैले छुन सक्दैन। पुलिस प्रशासन अख्तियार सरकार सबै अन्धो जसरी बसेको छ।।

  • @kanyagurung766
    @kanyagurung76619 күн бұрын

    अार्जु,राणा,देउवा,लाई,जेलमा,जेलमा,जाने,बेलामा,परराष्ट्रमन्त्री ,मन्त्री ,बनाउे,कालाे,काङ्ग्रेस ,लाई,नेपाली ,ले,जनताले,चिन्न,नसक्नु,दुख्ख,,कुरा,हाे,र,रुखमा,भाेट,दिने,हरु,अपरधि,र,माहापापि,हाे,

  • @subhash7408

    @subhash7408

    18 күн бұрын

    Hoo

  • @ALONE-Universe...

    @ALONE-Universe...

    16 күн бұрын

    बिचरी आर्जु समानुपातिक बाट छिरेकी हुन नि त ...

  • @karanbhul4749

    @karanbhul4749

    13 күн бұрын

    जय प्रचण्ड सरकार

  • @devsherchan5613
    @devsherchan561318 күн бұрын

    प्रचण्ड र रवि जी छिटो भन्दा छिटो फलना फलना...लाइ जेल सजाय साथ मा फांसी हुनुपर्छ ।।

  • @user-eb5mc1ys8p
    @user-eb5mc1ys8p18 күн бұрын

    येति धेरै प्रमाण हुन्दापनि गृह मन्त्रीले के हेर्नु भयेको होला कस्ले रोकेको हो येदि रोकेको हो भने नाम भन्ने काम हुनु पर्यो यात पक्रिनु पर्छ रबि जि येहो मौका

  • @govindkr5468

    @govindkr5468

    18 күн бұрын

    हेरेर बसेको होइन हजूर इनीहरू ले बोले भन्दै मा समातेर जेल हाल्नु मिल्दैन. केई टाइम लाग्छ सबूत जुटाउन. इनीहरू त बयान दिने बेला आफ्नो बयान बदलने काम पनि हुन सक्छ. तर यो सरकार 1 बर्ष अरु टिक्कीने माहौल भयो भने नेपालको पुराना दल भन्ने इतिहास मा मात्रै लेखिन्छ जस्तो लाग्यो

  • @ramsaranthapa1111
    @ramsaranthapa111118 күн бұрын

    भुटानी बनेर बेचिनी र बेच्ने दुबैलाई कारवाई हुन पर्छ ।

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak478818 күн бұрын

    जहिले सम्म नेपाली जनता आफैं सचेत हुदैनन तबसम्म हुने एस्तै हो।

  • @rajutamang2558
    @rajutamang255818 күн бұрын

    सहि हाे याे दाईले गरेकाे कुरा पुरानाे नेता जति सबै छानबिन हुनु पर्छ।।❤❤❤

  • @boombahadur922
    @boombahadur92219 күн бұрын

    रुख चिननामा भोट हालने सब चोर हुन

  • @user-zx7iv2ey9r
    @user-zx7iv2ey9r19 күн бұрын

    मार्न खोज्ने र मार्न लगाउने ती व्यक्तिहरुलाई छानबिन गरि तुरुन्तै कानुन अनुसारको कारबाही गरि जेल कोच्नु पर्छ

  • @NishaBogati-vd7fu
    @NishaBogati-vd7fu18 күн бұрын

    यति धेरै प्रमाण हुँदा पनि के हेरेर बसेको छ नेपाल सरकार

  • @KrisnaBasnet-fz3jf
    @KrisnaBasnet-fz3jf19 күн бұрын

    अब नेपालीले पनि श्रीलङ्कामा जस्तो गरे मात्र यो देश बच्ला नत्र नेपाली हरु किबिदेशिने कि दास भयर बस्नु पर्ने जस्तो छ कहिले बुझ्ने हामी नेपालीले

  • @sunilghimire3439
    @sunilghimire343918 күн бұрын

    पीडित मान्छेको सुरक्षीत ठाउ दुर्गा पर्साइ हुन

  • @dhrubachapagain5432
    @dhrubachapagain543219 күн бұрын

    सहि बात एकदम सहि बात । नेपालमा सबै भ्रष्ट नेता हरु छन सो सबै लाई कोच्नु पर्छ ।

  • @Yawa_entertainment
    @Yawa_entertainment18 күн бұрын

    भ्रष्टाचारिहरुको एकता हुदैछ होसियार जनतालाई पङ्गु बनाउनु पाइन्दैन भ्रष्टाचारिको सरकार चाहिन्दैन

  • @kamlashhi7746
    @kamlashhi774618 күн бұрын

    अबको सरकार प्रचन्ड रबिजिले चलाउनु पर्छ अनि मात्र यो देशले न्याय पाउछ 🙏🙏🇳🇵🇳🇵

  • @MohanMagar707

    @MohanMagar707

    18 күн бұрын

    Right 100%🙏🙏🙏🙏

  • @YogendraBajgaiN
    @YogendraBajgaiN18 күн бұрын

    प्रचण्ड रबि जिन्दाबाद❤❤

  • @s.s.s_9
    @s.s.s_918 күн бұрын

    वारे राष्ट्रभक्त नेपाली कांग्रेस वारे नेपाल कम्निष्ट पार्टी जिसका देश प्रति निष्ठा कम है वही कम्निष्ठ। अब देशभक्त नेपाली युवाओं अब आगे बढ़ना चाहिए क्योंकि देश बचाना होगा 🙏

  • @user-rg1sg3ow6o
    @user-rg1sg3ow6o19 күн бұрын

    अब सुनी दीनुस याे आज भुटानी शरणार्थी बनायेर पठाउनी बनाऐर पठाउनी आज काे काे हुन ? खुलासा

  • @user-bo2qe9sj7g
    @user-bo2qe9sj7g19 күн бұрын

    गाउँ,गाउबाट,उठ,बस्ति,२,बाटउठहातमा,तरबारहुनिहरु,तरबार,लियेरउठ,बनचराे,खुकुरि,जेछतेइ,लियेरउठ

  • @hirakhatri5138
    @hirakhatri513819 күн бұрын

    के गर्नु सबै नेपालीले महशुस गर्न हके यि फटाहरुको मेलोमेसो सिधिने थियो । चेतना भया ।

  • @ramjibagale9014
    @ramjibagale901419 күн бұрын

    यस्ता मानिस राज्ञयसत्ता भए पछि देशकाे अवस्ता हुनेनै यस्तै नै हाे

  • @nabinbasnet5747
    @nabinbasnet574718 күн бұрын

    देस्को हालत येस्तो छ नेताहरु न मरेसम्म यो देस रहने छैन !

  • @sitaneupane3970
    @sitaneupane397018 күн бұрын

    ग्रिह मन्त्री लाइ कस्को दबाबमा आार्जु राणा देउबा सेरे लाइ जेल हाल्न सक्नु भयन सबैको आसाभरोसा को रबी आफनो काम छिटो गर्नुहोस

  • @ryutyu2156
    @ryutyu215619 күн бұрын

    छिटो जेल हाल्नु पर्यो

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe18 күн бұрын

    गजब छ उंहाँको भनाई अनुसार देश यहिहालत रहे देश भाषमा जाने अबश्था छ।

  • @MahendraTamang-ce8he
    @MahendraTamang-ce8he19 күн бұрын

    रुखमा भोट हाल्ने जन्ता सब गुखानी हो

  • @purnanandawasthi4
    @purnanandawasthi419 күн бұрын

    नेपाली ठग्ने मेन दलाल भनेको माथिका दलाल हुन यिनलाई सुलिमा चढाउनु पर्नेछ ।।

  • @sushil7567
    @sushil756710 күн бұрын

    जय नेपाल आमालाई जय युबालाइ र सलामछ तपाइलाइ हेरौहै गणतन्त्र सङ्घीय लोकतान्त्रिक को आकार जय युबालाइ राजालाइ पशुपतिनाथ मुक्तिनाथ एकजुटगराउ

  • @wochyu1
    @wochyu118 күн бұрын

    स्याब्बास् सहि जनता यस्ताे हुनुु पर्छ

  • @bunusubba2343
    @bunusubba234318 күн бұрын

    यही काण्ड लुकाउन को लागि त यत्रो परपकाण्ड रचेको हो यो नेता हरुले सबै त बेचिसक्यो अब त नागरिक नै बेच्यो थुक्क काँग्रेसी र एमाले पार्टी 🤮🤮

  • @RajKumarShrestha-oe3mm
    @RajKumarShrestha-oe3mm22 сағат бұрын

    जहिले सम्म नेपाली जनता सचेत हुंदैन तब सम्म यो भ्ररष्टाचारी काला कांग्रेस र ऐमाले हरूले यस्तै अत्यातार गरिनै रहने छ। त्येसैले अब हामी नेपाली जनताहरू सपुत नेपाल आमाको सन्तान हो भने नेपाल आमालाई बचाउनको लागी यि भ्ररष्टाचारी काला कांग्रेस र ऐमालेहरुलाई पत्ता साप गर्न आउदो चुनाबमा पुरै बहिस्कार गरौं धन्यबाद। जय होस नेपाल आमाको जय होस नेपाली स्वाभीमानी जनताको।

  • @wochyu1
    @wochyu118 күн бұрын

    ल है सुन र हेर है तिमार्काे बा दाई भाउजू काे अनगिन्ती पराक्रम हरु का सृँखला का केही अंश हरु...अब हुने वाला प्रधान् मन्त्री, बा हरु।

  • @funentertainment4876
    @funentertainment487618 күн бұрын

    यस्ता भ्रष्टाचारि नेता वा नेतृलाई जिताएर पठाउने हामिनै भेंडा हौं कि ???

  • @kshetragharti4978
    @kshetragharti497818 күн бұрын

    भुटानि सरनार्थि बनेर अमेरिका जान खोज्ने यी डाकाहरुलाइ पाता फर्काएर कडा भाटे कार्वाहि गर्नुपर्छ । नक्कलि सरनार्थि बन्न चाहाने हरु पहिलो अपराध हुन यिनिहरुलाइ सबैभन्दा कडा कार्वाहि गर्नुपर्छ त्यहि हो सामाजिक न्याय ।व

  • @user-tj6pj3ox8z
    @user-tj6pj3ox8z19 күн бұрын

    Je garchha sahi garchha Durga dajule.

  • @kaalamatha4014
    @kaalamatha401418 күн бұрын

    यो भुटानी शरणार्थी प्रकरणमा तत्कालीन राज्यसप्ताका संचालकहरुबाट भएको देसद्रोहि कार्यका अपराधिहरुलाई कैद सजाय र पिडितहरुले न्याय नपाएसम्म यो अभियानलाई निरन्तरता दिनेकाम जारि राखियोस आम जनताहरुको साथ समर्थन र सहयोग हुनेछ

  • @chhatrapatiphuyel6068

    @chhatrapatiphuyel6068

    18 күн бұрын

    पीडितलाई केको न्याय सबै अवैध होइनन् र"?

  • @chhatrapatiphuyel6068
    @chhatrapatiphuyel606818 күн бұрын

    यी पीडित भनाउँदाहरूनै मुख्य दोषी हुन्। अवैध काम गर्नेहरूलाई आजीवन कारावास ठोक्नुपर्छ। यस्तै गुइय्यै किराले गर्दा नेताहरू बिग्रिएका हुन्। यिनका पछि लागेर साधारण जनताले दुख पाएका छन्।

  • @KorangiKingOfficial
    @KorangiKingOfficial18 күн бұрын

    यो कुरा रबि लामिछाने लाई मात्र लागू हुन्छ । अरु पार्टी लागू हुदैन ।।

  • @AdmiringRhythmicGymnasti-cy2hw
    @AdmiringRhythmicGymnasti-cy2hw18 күн бұрын

    म सबैभन्दा धेरै धन्यवाद राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिन्छु किनकि ३३/३४ बर्षा पछिको राजनीतिले लुकाएको काण्ड रास्वपाले तर्साएकाे छ तेसैले यि सबै काण्ड बाहिर आएको हो बेचन झा पक्राउ पछि सत्ता समिकर्न नेपाली जनताले राम्रोसँग बुझ्नुपर्छ मिसन ८४

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt18 күн бұрын

    देशको अबस्था.... यहाको नेताको अबस्था... बिडंबना...

  • @Ramailopal55
    @Ramailopal5518 күн бұрын

    अहिले को सरकार जसरी भए पनि स्थिर रहनु पर्छ र अन्य एमाले र काङ्ग्रेस को केही असल ब्याक्तित्व हरुले पनि यो सरकारलाई सहयोग गरि दिनु होला तर एमाले काङ्ग्रेस को केही भ्रष्टाचारिहरुको मत्लब भएना

  • @shreeramthapa6885
    @shreeramthapa688519 күн бұрын

    सबै नालिबेलि बताउनाेस हाे।यिनलाई यमराजकै जिममा लगाउनु परछ।

  • @krishnakarki770
    @krishnakarki77018 күн бұрын

    सहि भन्नू भयो दुर्गा प्रसाइले

  • @tappersing3367
    @tappersing336719 күн бұрын

    के बच्चा बच्चि बच्चालाई सुनाको यार दुर्गा पछि लागेर केही हुदैन अलि गतिलो मान्छे अभियान कर्ता सुना मात्र हुन्छ

  • @kedarsubedi-i9s
    @kedarsubedi-i9sКүн бұрын

    राम कुमार रेग्मी ले यथार्थ कुरा गरे सच्चा काँग्रेस रहेछन् युवा काँग्रेस सचेत हाेउ है मजस्ता बुढा ले काँग्रेस सक्ने भए यति जयनेपाल

  • @gyankajishrestha8542
    @gyankajishrestha854218 күн бұрын

    विदेश जाने लाेभले लखपति शरणार्थी बन्न स्विकार्नेलाई पनि कार्वाही हुनु पर्छ।।

  • @mailadaikovlog3139
    @mailadaikovlog313919 күн бұрын

    अरु सब ठिक छ यत्रो पैसाको स्रोत चै के हो उहाको ?? अनि यत्रो पैसा भको मान्छे के अउरिका जानै पर्छ र??

  • @narayanrijal-r3c
    @narayanrijal-r3c18 күн бұрын

    जो ठगिए त्यसमा त दुःख छैन किनकि नक्कली सरणार्थी बन्न खोज्ने बास्तविक सुकुम्बासी बन्छन् तर जो जो यो प्रकरणमा मुछिएका छन् उनीहरूलाई हदैसम्मको कारबाही जनताले थाहा पाउनेगरी हुनुपर्छ

  • @Samargaming33
    @Samargaming3318 күн бұрын

    कठइ बरा यी शेरेकि धर्म पतनि तथा परराष्ट्र मन्त्री बनाइदइ छ

  • @sanushrestha4958
    @sanushrestha495819 күн бұрын

    Jay hos durga

  • @SantoshSunar-hk7vv
    @SantoshSunar-hk7vv18 күн бұрын

    Good 👍👍👍🎉🎉🎉

  • @krishnabasnet9954
    @krishnabasnet99543 күн бұрын

    ए नेपालि दाजु भाई दिदी बहिनी आमा बाबु सम्पुर्ण नेपाली‌ र मातरिभुमि प्रेमि हो अब पनी हामी हरु ले यि पार्टी का झोले र नेता भनाउँदा हरुको पछि लाग्ने हो भने हाम्रो देश देश रहदैन के यो मातृभूमि नेपाल यो ठग हरुको बाबु दाइजो हो ?

  • @user-nq9lj2bz2z
    @user-nq9lj2bz2z11 күн бұрын

    आर्जु लाई भ्रस्तचारी को मुद्दा लाग्दै गर्दा पररास्त्र मन्तरी बन्ने यो के भै राको छ। यो भ्रस्तचारी लाई जेल कोच्नु पर्छ।

  • @user-dp3lq4ns5b
    @user-dp3lq4ns5b18 күн бұрын

    We are whith u

  • @user-rc1xu2fn4c
    @user-rc1xu2fn4c19 күн бұрын

    Oho yetro praman Hudani kins jell jhalna sakena hait

  • @user-vv1yo1md3f
    @user-vv1yo1md3f19 күн бұрын

    good

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf16 күн бұрын

    यति प्रमाण भेटिय पनि के हेरेको छ नेपाल सरकार

  • @Maheshkumaldodharachadani
    @Maheshkumaldodharachadani18 күн бұрын

    जीताउ आझै काँग्रेस

  • @rickyram7301
    @rickyram730119 күн бұрын

    Good

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i11 күн бұрын

    बाबू तिमी राम्राै संग दले ठग रूपि नेताकाे जालाेमा परेछाै। देशमा दले ठग नेता मात्र रेछन देश अरूले बनाए भत्काउने दिमाख भका नेतारूपि दले ठगले के गरून्।

  • @lokeshbhandari2306
    @lokeshbhandari230613 күн бұрын

    कारबाई गर्नू पर्ने ठाउँमा उल्थै मन्त्री प्र राष्ट् मन्त्री बनाइयो के कार्बाही हुन्छं अपराध बचाउने थलो बन्यो कानून

  • @gopiramtripathi4569
    @gopiramtripathi456917 күн бұрын

    सबै भस्टाचारि लाइ कारबाही तुरुन्त गर

  • @iambee6062
    @iambee606218 күн бұрын

    यमाले काङगेसले देश कसरी लुटे,अझ नभयर जनताला लुटे अब पनि काङगेस यमालेला भाेट दिनछ भने मरकाे लास सरह हुने छ,जाे भषट,ठग उसला भाेटदिने,अब ठुलापाटिला सुधार गरन पनि भाेट यी पुराना पाटिला दिनु हुनन।

  • @debthadarai1702
    @debthadarai170218 күн бұрын

    पत्रकार यतिसाहासिलोलाइ मारनुखोजनेयस तालाइ अचकाल चुपबसेर दुखनपाउनि हातहाले छाडनिहैन एकताहुनुप्छ यसतालाइ पुरानेपाल प्चारहुनुप्छ भोलिहामिएकता भएर हातफ्काउनु

  • @suku564
    @suku56418 күн бұрын

    You are right 👍👍👍👍

  • @tekkhatri9875
    @tekkhatri987519 күн бұрын

    जय दुर्गा जय जनता

  • @KanchiGiri-of7tw
    @KanchiGiri-of7tw18 күн бұрын

    Good news❤❤❤❤❤

  • @dhirajarati7970
    @dhirajarati797018 күн бұрын

    यस्लाइ पनि काङ्रेस ले निलम्बन गर्नु पर्छ्। रास्वपा ले मुकुल ढाकाल लाइ गरेको जस्तो। सत्य बोल्यो

  • @anjandhakal5912

    @anjandhakal5912

    18 күн бұрын

    सहि😂😂

  • @sarojlwti2892
    @sarojlwti289218 күн бұрын

    काङग्रेस र एमालेको प्रत्यक्ष समलगनता छ भन्ने निश्चित छ।

  • @Jhagupokhrel
    @Jhagupokhrel17 күн бұрын

    येभाईअबपर्चन्डसरकार ढाल्नुहुँदैनयोआर्जुलाईर सेरे लाई अनि केपि वलि लाईजेलनहालि हुँदैन अजचोरहरु पर्धान्मन्तिरिहुनिसुरमाछन्भनियोदेस्कताजाँदैछ

  • @GauleMan-oq2sh
    @GauleMan-oq2sh13 күн бұрын

    अब फेरी हतीयार बोक्नु पर्छ..अनी यस्ता चोरहरुको नाम निसाना मेट्नु पर्छ

  • @netfornepal8783
    @netfornepal878318 күн бұрын

    Right

  • @user-ft9gs9oc2z
    @user-ft9gs9oc2z19 күн бұрын

    Good 👍

  • @dipakkumarray5214
    @dipakkumarray521418 күн бұрын

    Great analysis Sir 👍 👏 👌 🙌

  • @user-hg5re2ly2o
    @user-hg5re2ly2o18 күн бұрын

    Jay durga

  • @bhishanpumarai319
    @bhishanpumarai31918 күн бұрын

    एति को प्रचार प्रसार हुदा प्रमाण सहि हो भने ऐले सम्म को सरकार को के काम भो त ? के भत्ता खान मात्र हो ? एदि हो थियो भने कारबाहि किन भएन ?? यो सब ऐले आएर जन्ता लाइ छल्न नाटक भएको जान्कारि होस😊

  • @rambhaktagautam5146
    @rambhaktagautam514615 күн бұрын

    Ekdam Sahi ho hajur ❤❤

  • @manishakhatri3598
    @manishakhatri359818 күн бұрын

    सहि कुरा

  • @harichandraparajulilamjung2079
    @harichandraparajulilamjung207918 күн бұрын

    केपी आरजु को षड्यन्त्रको सिकार भएको जनता ले कहिलै पनि निया पाउने छैन यनीहरु ले नेपाल नै बेचेर खानेछन

  • @aitetamang2659
    @aitetamang265918 күн бұрын

    छिटोभन्दा जेल हाल्नु पर्यो

  • @binitaghimire1031
    @binitaghimire103118 күн бұрын

    Apradhi haru le chalayeko Desh

  • @shaktighimire3214
    @shaktighimire321418 күн бұрын

    अब कांग्रेस पार्टी होइन तस्कर पार्टी नामाकरण गरे हुन्छ।

  • @roshansunar4364
    @roshansunar436419 күн бұрын

    अमेरिका मा धेरै कुम्ल्याउन पाइन्छ, गरेनी बिहे गर्न पाइन्छ भनेर25 लाख देको होला यो मान्छे ले 😂, बेच्ने बेचिने घण्टा, घूस दिने लिने दुवै फाटेका men hun 🤣! दुवै उभिन्डो पार 😂!

  • @namasteonline6499
    @namasteonline649918 күн бұрын

    Good sir

  • @user-jr9sq1zw1y
    @user-jr9sq1zw1y18 күн бұрын

    गृह मन्त्रीनै कुन समया जेल जानेहो यत्रो भुटानी सनार्थि केशको प्रमान हुदा केको कार्वाइ गरोस ? अब जेगर्छ बिकेन भने दुर्गाप्रसाईले गर्छ चोरहरु लाइ जेल हाल्छकी ?

  • @JK-co8er
    @JK-co8er18 күн бұрын

    येा देस दलहरूले दल दल बनाई शके ,यि दलालहरूलाई ठेगान लगाउन कशैले शकेनन ,ये नेपालि जन्ता अब त जाग्ने बेला भयेा त ?

  • @Mohanrasaili948
    @Mohanrasaili94818 күн бұрын

    रबि को थुलो परिक्षा हो यो हेरौ कस्तो गर्नु हुन्छ काम

  • @KorangiKingOfficial
    @KorangiKingOfficial18 күн бұрын

    यस्तो कुरा बुझ्दैनन हनुमान हरु ले🤣😂 काङ्ग्रेस ले बाउ आमा दिदी बैनि सबै बेचेर नपुगेर देश खोला नाला ले नपुगेर अब जन्ता बेच्ने धन्दा नै कालो काङ्ग्रेस को हो ।।

  • @ashishkarki3618
    @ashishkarki361818 күн бұрын

    वर्षाको मौसममा धनि गरिब सबैको जीवनयापन अस्तव्यस्त हुन्छ;यहि हो सरकार ढाली मान्छे किनेर बच्ने मौका भनेर भ्रष्ट काण्डेकाण्डीहरुको हरकत जे पनि हुनसक्छ। त्यसले यी भ्रष्टहरूबाट बच्न सबै उठ्नुपर्छ कि सेनाले सत्ता कब्जा गर्नुपर्छ कि त हामीलाई गरेर दया बचाउन विदेशी सेना आउनुपर्छ। नो अप्सन अरु।

  • @YubarajThapa-ey5yv
    @YubarajThapa-ey5yv16 күн бұрын

    त्यत्रो जागीर खाएको मान्छे रहरले हो कि कहरले हो अबैध तरीकाले अमेरीका जान खोज्नु गल्ती त तीमीहरुको पनि छ।

  • @jawansinghtamang
    @jawansinghtamang18 күн бұрын

    बाफरे बाफ कति रहस्यमय कति खतरनाक हैट

  • @keshavprasadadhikari7305
    @keshavprasadadhikari73054 күн бұрын

    ❤Aba Byabastha badalnu parchha.)anata le sath dinu parchha.

  • @user-pf4nz5vw6o
    @user-pf4nz5vw6o18 күн бұрын

    यो देश को पार्टीका नेता नै फटाहा चोर दलाल भएको पछि कसरी विकास र सम्बृद्धि हुन्छ ? पार्टीका तल्ला तहका कार्यकर्ताले नै ठगीएको पीडामा हुनुहुन्छ भने पछि कता कहाँ जाँदैछ देशका राजनीति सँस्कार ? नेपाली काँग्रेसका नेता हरू, एमालेका र माओवादी अन्य लाई जनताले के भन्ने ?

  • @madandhakal8093
    @madandhakal80937 күн бұрын

    सहि

  • @bhumibasnet4921
    @bhumibasnet492118 күн бұрын

    एमाले काङ्ग्रेसमा भोट हाल्ने पापिहरु

  • @chandramayathapa2726
    @chandramayathapa27268 күн бұрын

    Sahi kura ho

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc18 күн бұрын

    आरजु मन्रीं बन्दै छीन अरे!!

  • @dilllama1873
    @dilllama187318 күн бұрын

    लौ हेर्नुहोस सुन्नुहोस् नेपाली जनताहरु कालो काङ्ग्रेस र एमाले को कालो कर्तुत अझै बुद्दि भ्रष्ट भएर दाइ भाउजु वलि बा भन्दै हिडने झोले हरु

Келесі