भिडियो लगाएको ४ दिनमै हराएकी श्रीमती भेटिइन |श्रीमानले यस्तो अवस्थामा भेटे|Resham Moktan|Ganga|lama

भिडियो लगाएको ४ दिनमै हराएकी श्रीमती भेटिइन |श्रीमानले यस्तो अवस्थामा भेटे|Resham Moktan|Ganga|lama
Host:Ganga lama
Guest: Resham Moktan
Edit/Camera:Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #resham_moktan #wife_missing#kanchhi_maya_moktan_missing #latest_news #latest_video #viral_video #viral

Пікірлер: 54

  • @chemzongsanu
    @chemzongsanu3 ай бұрын

    श्रीमान सोझो हुनेको श्रीमती नखर्मौली अनि श्रीमती सोझो हुनेको श्रीमान नखर्मौलो हुने गाह्रो छ हो।

  • @rajpoudeltirtha5778

    @rajpoudeltirtha5778

    3 ай бұрын

    होनि हजुर

  • @anjulama2600

    @anjulama2600

    3 ай бұрын

    🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @sumilama3624

    @sumilama3624

    3 ай бұрын

    Teita vaneko akdamai 💯 percent right kura hamro samajma

  • @ManishaAryal-qs7og

    @ManishaAryal-qs7og

    3 ай бұрын

    होनि

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j3 ай бұрын

    बिचारा भाई सिधा रहेछन गँगा बैनि लाई धन्यबाद❤❤❤❤❤

  • @shantikokhojima6040
    @shantikokhojima60403 ай бұрын

    श्रीमान सोझो हुनुको फाइदा उठाउदै छ 😮 बिचरा दाइ अबदेखि सचेत रहनु होला 😯🙏

  • @khimgarbuja8945
    @khimgarbuja89453 ай бұрын

    कुरो खुलस्त भएन श्रीमती अर्कै सङ्ग गएको हुनु पर्छ पछि श्रीमानले स्यारेको हो।

  • @LooLaLa123
    @LooLaLa1233 ай бұрын

    त्यो लगेको केटाले छोडछु भने पनि केटिले छोडनेवाला छैन,आईमाईहरु पर पुरुष सग लागेपछी एकोहोरो हुन्छ छोराछोरी,समाज इज्जत केही सग मतलब हुँदैन बस चाहेको केटा पाए हुन्छ,केटीले भनेको त्यस्तो कुरा पनि पत्याउने गजब कै च्याङ्बा रहेछ्न

  • @buddhagurung8249
    @buddhagurung82493 ай бұрын

    ये भाई जाना दिनुस् अहिले राम्रो भएता पनि पछि नराम्रो हुन्छन् छोरा छोरी लाई राम्रो शिक्षा दिनु

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali26793 ай бұрын

    अचाल आइमाई धेरै सजिलो भएको छ केटा हिने अनि म कहाँ गएको छु र भन्दै आए हुने कति सजिलो हो आहा आहा

  • @user-oq1kx8lw5s
    @user-oq1kx8lw5s3 ай бұрын

    बरु यक्लै बस्छु यस्ता आइमाई लाई लाट हानिन्छ पुरुष हो लाइन लगाइन्छ केटि असल इमानदार छ भने जिन्दगीभर माया र सम्मान गरिन्छ क्गराब चरित्र हिनलाइ

  • @user-tz1ss7ng5i
    @user-tz1ss7ng5i3 ай бұрын

    तेस्तो भालु आइमाई लाई फ़ेरि किन लेउनु छोडनु काम छैन अब तेस्तो भालु आइमाई फ़ेरि छोडछ त्यो भालु ले।

  • @Sunaulonepalnews
    @Sunaulonepalnews3 ай бұрын

    खोइ के खोइ के बुझ्न कठिन छ ❤

  • @bishanbbc6500
    @bishanbbc65003 ай бұрын

    सोझो केटो ल बधाई छ

  • @durlavalmafia9657
    @durlavalmafia96573 ай бұрын

    गलत गरेउ दाइ मान नमान जिन्दगी भर धोखा धडी मा जिउन बाध्य हुनेछौ😢 त्रेया चरित्र🙄

  • @ManiraiManirai-qh3sf
    @ManiraiManirai-qh3sf3 ай бұрын

    😊😊 वाह गंगा जी ❤❤

  • @rojiroji3135
    @rojiroji31353 ай бұрын

    बिचरा सोझो दाइ😢😢😢😢

  • @jirarai76
    @jirarai763 ай бұрын

    ❤❤❤ Gangga lama mem❤❤❤❤

  • @bharatirai527
    @bharatirai5273 ай бұрын

    Good luck 👍

  • @sabitakarki6891
    @sabitakarki68913 ай бұрын

    Good luck 👍👍👍🎉🎉🎉🎉🎉🎉

  • @lilasubedi7366
    @lilasubedi73663 ай бұрын

    Thanks ganga ji Ek patak pohila gayar farkiya xa Aba budes na janu bhai feri hidchha

  • @krishnalamawaiba8394
    @krishnalamawaiba83943 ай бұрын

    Good job❤❤❤

  • @kumaryonzan3670
    @kumaryonzan36703 ай бұрын

    अहीलेको जमानामा जे भने पनि हून्छ सोझो श्रीमान परेछ 😮

  • @moshabardewa5734
    @moshabardewa57343 ай бұрын

    नचाहिने कुरा तेस्तोनी हुन्छ,बिना इन्फर्मेसन,नाटक नै हो।कुन सङ्ग लागेथ्यो,गाको थियो,राम्रो भयना अनि फेरि यो भन्दा त जेठाइ बूढो ठिक भन्यो अनि साथी सङ घुम्न गाको भनिनी। के गर्नु छोरामान्छेले जे भयनी सहन पर्ने त,लु गरि खाउ भाइ,फेरि पनि नछोड्लिन भन्नसकिँदैन है यस्ताको त भर हुदैन।

  • @user-vk4we9mu1g
    @user-vk4we9mu1g3 ай бұрын

    ❤❤

  • @AmbikaRai-ql9wc
    @AmbikaRai-ql9wc3 ай бұрын

    😊😊😊😊😊

  • @sugamlawati3065
    @sugamlawati30653 ай бұрын

    म चाहिँ राखिदिन है

  • @whoareyou6823
    @whoareyou68233 ай бұрын

    bichara केटो saarai sojho raix

  • @saritasubba4597
    @saritasubba45972 ай бұрын

    कति सारो माया गरेको रहेछ बुढाले यति सारो माया गर्दा गर्दै नि के खोजेको यो आई मैले विचारा नानी बाबुलाई कस्तो छोडेर जानु सकेको आफ्नो छोरा छोरी माया गर्नु छैन छोरा छोरी माया गर है भनेर बुढाले भनेको त अर्को केटा खोजेर जा है भनेको सुन्यो रहेछ नक्कलीले छि भालुनी विचारा भाइ

  • @user-jn4pu1ms1g
    @user-jn4pu1ms1g3 ай бұрын

    ऐले तल मात्र बिग्रेको छ अब फेरी जान्छे अनि न मिडियामा जानु न सम्पत्ति हुनु बल्ल माथि बिग्रिन्छ॥ यो जोइटिंग्रेले सुख पाउदैन हेरिराख्नुस॥

  • @RatnaPanday-tq2bj
    @RatnaPanday-tq2bj3 ай бұрын

    थुक्क एस्तो आइमाई लाई फेरि राखनु भन्दा राडो भर बस्नु राम्रो हेरि राख दाइ तलाइ एक दिन थाङनामा सुताउछ

  • @user-se9nj4zh5f
    @user-se9nj4zh5f3 ай бұрын

    ❤❤❤❤ 🎉🎉🎉🙏

  • @sher5556
    @sher55562 ай бұрын

    भिरुङगि लागेको श्रीमती रछ धेर‌‌ै बुडा चाहिन्छ यस्तालाई।

  • @sanurai2689
    @sanurai26893 ай бұрын

    खै कस्तो ठाउ हो बेपत्तै हुने धेरैले सम्झाए होला छोराछोरीको मायाले तान्यो होला अब जुनी जान्छ होला

  • @rajgurung8315
    @rajgurung83153 ай бұрын

    ल यो भिडियो मा कमेन्ट नगरौ

  • @parbatipulamimagarparbatit4724
    @parbatipulamimagarparbatit47243 ай бұрын

    pahila arko kura feri arko kura sojho hunu ko pani beglai dukha cha yo samajh ma me saro bigre ko manchhe haru

  • @user-ls3dp2em1i
    @user-ls3dp2em1i3 ай бұрын

    Nali khutta todnu parchha ni swarthi ho sojo chha bhai pashuko saraha bhaisake milanu ta ramrai ho

  • @RojLamayonjan-bt1ul
    @RojLamayonjan-bt1ul3 ай бұрын

    सच्चा माया पच्दैन हौ हिजोआज छोरा मान्छे लाई कानुन कम भयो जमना कस्तो आयो आयो गार्हो गार्हो अवस्थामा जिउनु पर्ने जिन्दगी ...

  • @user-bz3ge4yx1v
    @user-bz3ge4yx1v3 ай бұрын

    Videsh gaya ko shrimati kina haraunchan koi ta karan hola

  • @lr2011chaliseli
    @lr2011chaliseli3 ай бұрын

    kati sojo ho bhanya khukuri chhaina bhanya garma😮😮😮😮

  • @user-ir3di9xt7z
    @user-ir3di9xt7z2 ай бұрын

    Nai Tala Mathi Jastako Tastaxa

  • @binodthapa3197
    @binodthapa31973 ай бұрын

    ava timro jimdagi maaf garda gardai barbaad hunxau

  • @user-mi1bg7dm8r
    @user-mi1bg7dm8r3 ай бұрын

    tyo vaneko matrai ho Pakai Bacha falna gako hunu parxa ek choti ko Chor sadaiko Chor ho Gumna gako manxe kina Ghar ma aama Lai Buda Lai navanera gayo Satesapitri vaneko Aaimai Le Hawa ho Gumna Jada Buda Lai information nagari kohi janxa ulto vanayo Vai timilai

  • @sajan8504
    @sajan85042 ай бұрын

    afno budi keta sanga ,7 din suti hideko thaha pauda pani ,k suikarnu hou yar ,mata ,khusi sath bida dine ho ,kun muk dekhayera aru sanga sutwko budiliyera samaj ma hidnu hou yar ,hoit lu vo ,yesto kam chai nagarum hola

  • @nepalnepali9426
    @nepalnepali94263 ай бұрын

    यो ठिटोलाई फेरि डल्लो पार्छ,हेर्दै जानू!

  • @narayankhadka4790
    @narayankhadka47903 ай бұрын

    पर्ने लाई बेहोर्न गारो छ,,,,तर यो भाइ देउता नै हो,,,,आफ्नो परिवार ,,,बच्चा को लागि सब बिर्सेर फेरि स्विकार गरो,,,,तर त्यो आईमाई खेलिखाने भैसको,,,,उसलाई अब वेराइटी चाहिन्छ,,,नया नया चाहिन्छ,,,व्यबहार गरेर बस्न सक्दैन,,,उ र*डि जस्तै हो,,

  • @gisingnepal9189
    @gisingnepal91893 ай бұрын

    जिन्दगी भर तिम्रो लाइफ पट्नार बन्न सक्दैन अब देखि

  • @krishnagrg776
    @krishnagrg7763 ай бұрын

    हेलो भाई अझै पनी यो बुडी लाई संग़ै राखेछौ लाज सरम नभायेको मुजी कस्तो अचम्मा यार उसको boyfrn ले फ़ुल enjoy गरेरा छोड़ेको लाई फेरी संग़ै राखने नामर्द नै हो तिमी

  • @user-qf2hx5ze4x
    @user-qf2hx5ze4x3 ай бұрын

    झापालिले भए कट्टा हान्दिन्थ्यो का को तामाङ परेछ हो😂😂😂😂

  • @sherpan.s8949
    @sherpan.s89493 ай бұрын

    Tala mathi ta k thaha ganga ji k bigreyo bigreyna

  • @yogeshthapamgr3897
    @yogeshthapamgr38973 ай бұрын

    Ea hawa kura po bujnu parxa budi kata k grdai xa vanera sidai media ma aidini tani solti 😂

  • @user-cb6su4kp7j
    @user-cb6su4kp7j3 ай бұрын

    😂😂😂😂😂

  • @manbahadurtamang9010
    @manbahadurtamang90103 ай бұрын

    त्यसको पारा ठिक छैन ।गलत नियातले गाको हो ।तह लगाएतर राख्नु ।

Келесі