No video

Bhet Bhayo Mayalu lai Barpak goan ma | Gore Gurung | Meera Gurung

Lyrics/Music: Gore Gurung
Singer: Raju Gurung and Mamta Gurung
Arranger: Tejendra Gurung
Artist: Gore Gurung and Meera Gurung
Makeup: Saroj Gurung
Drone: Dil Bahadur Gurung and Raj Gurung
Choregrapher/Cinematographer: Pusker Thapa Magar
Editor: Jeetesh Pradhan
Asst. Director: Rajendra Adhikari "Apurna"
Director: Gore Gurung

Пікірлер: 442

  • @miragrgfromgorkha
    @miragrgfromgorkha2 жыл бұрын

    नमस्ते सम्पुर्नमा म मिरा गुरुङ आदर्निय गोरे गुरुङ (ठुलो बाबा) र मेरो अभिनयमा रहेको बारपाक गाउको गीत को भिडियो सबैजनाले हेरेर कस्तो लाग्छ कृपया प्रतिकृया दिनुहोला आसा छ हजुरहरुको माया र साथ पाउनेछ thankyou for loving love u all ❤️ #meeragurung

  • @gurungkanxa

    @gurungkanxa

    2 жыл бұрын

    Rambro xa mira tara gore budo bayo ali suwayena

  • @tarkashreesmagar9767

    @tarkashreesmagar9767

    2 жыл бұрын

    राम्रो

  • @Sunny-qo5qx

    @Sunny-qo5qx

    2 жыл бұрын

    @@gurungkanxa He is a legend. Acting herum hola testai bhanne ho bhane Bollywood movies ma ni Salman khan, Sharukh khan still movie kheldaii cha so why can’t he??

  • @shankarrai7066

    @shankarrai7066

    2 жыл бұрын

    एकदमै राम्रो लाग्यो।चर्चित ठाउ बारपाक मा पर्यटक बढाउन यसले थप बल पुर्याउने छ भन्ने लाग्छ।गाउ वस्तिको visual हेर्दा घुम्न आउआउ लाग्यो।अति रमणिय।

  • @arjunmgrr9438

    @arjunmgrr9438

    2 жыл бұрын

    धेरै राम्रो छ

  • @humgurung2258
    @humgurung22582 жыл бұрын

    सारै राम्रो लाग्यो म लाई i don't have any comments 100% good

  • @Basantamu
    @Basantamu2 жыл бұрын

    गीत, भिजुवल साथै गोरे दाईको अभिनय अति राम्रो लाग्यो । तर नायीका (ङोलोस्यो) चाहिं नाबालिका राख्नु भएछ । हाहा! समस्त टीमलाई हार्दिक बधाई एबँ शुभकामना ।

  • @puranrai3742
    @puranrai3742 Жыл бұрын

    बाचा बन्धन मा जस्तो देखेको थिए त्यस्तै हुनु हुँदो रैछ त गोरे दाई , सधैं जवान

  • @kumargurung8110
    @kumargurung81102 жыл бұрын

    अती नै राम्रो लाग्यो है गोरे दाइ र मीरा जि को नाच र गीत ले मेरो मन त कटक्क भयो नी हो

  • @kumargurung8110
    @kumargurung81102 жыл бұрын

    आफ्नै जिल्ला मा रहेको अती नै रमणीय र प्राकृतिक सौन्दर्यता भरीएको बारपाक गांऊ भिडियो मा हेर्दा साह्रै नै रमाईलो लाग्यो।बारपाक अहिले सम्म प्रत्यक्ष रूप ले हेर्न पाएको छैन।आफ्नै गाउं ठाउं को भएर पनी अझ सम्म म अभागी बारपाक पुग्न सकेको छैन।हेरौं आऊने दिन हरु मा मौका पाएं भने पक्कै नै बारपाक गांऊ को प्राकृतिक सौन्दर्यता र रमणीयता मेरो सामने हुनेछ।अनी मीरा जी लाई भेटन पाए मेरो मन अझै खुशी हुनेछ।जय गोरखा,जय गोरखकाली-I am from Tangli chock Gorkha

  • @qualityfilmsnepal
    @qualityfilmsnepal2 жыл бұрын

    आहा, किस्सिम राम्रो छ गोरे दाइको सिर्जना I 🌹

  • @rokajudha9952
    @rokajudha99522 жыл бұрын

    राम्रो छ मीरा बुनु सफल्ता को शुभकमना

  • @janukagurung2817
    @janukagurung28172 жыл бұрын

    अति राम्रो मिरा बैनीको 👍️❤️नाच गाउँ घरको उकाली ओरालीमा मात्रै हन रैछ कलाकनरीतामा पनि अब्बल

  • @amarmagar6875
    @amarmagar68752 жыл бұрын

    गोरे दाजु एक चोती काशी लाई पनि देखाई दिन परेयो हामी नेपाली जन्ता हरु लाई

  • @chandragurung2567
    @chandragurung25672 жыл бұрын

    लौ नम्बरी बधाई छ राम्रो लाग्यो

  • @amarmagar6875
    @amarmagar68752 жыл бұрын

    आहा कति मिथो गित उतिकै राम्रो मिरा जि को गोर्खा बार्पक झनै मनै छुने गोरे दाइ ले बाचा बन्धन बनाउने दाइरेकतर भने को

  • @deshbhumicreation
    @deshbhumicreation2 жыл бұрын

    तपाईको यो जोस जाँगरलाई म सानैदेखि हृदयमा सजाएको थिएँ । तपाईको विदेसको माटो स्वदेसको पीडा फिल्म हेर्दा म भरखर १३ वर्षको थिएँ ।

  • @milanthapamagar5838
    @milanthapamagar58382 жыл бұрын

    वाउ दामी छ गोरे गुरुङ मिरा गुरुङ

  • @karanshrestha7229
    @karanshrestha72292 жыл бұрын

    आदरणीय गोरे दाजु र मिरा बहिनी को बाजाबन्धन 2 बनाउन पाय सारै राम्रो देखिन्थ्यो ।

  • @aarushgurung8166
    @aarushgurung81662 жыл бұрын

    कति मीठो भाका तेसै माथी आदरणीय दाजु गोरे गुरुङ्ग अनि युबा पुस्ताको माझ उदाउदै गरेकी नायिका मिरा गुरुङ्ग लगाएत बारपाक बासी को साथ मा

  • @bhaktagurung4768
    @bhaktagurung47682 жыл бұрын

    अहा कति राम्रो सारै राम्रो लाग्यो असाध्यै मन पर्यो मलाइ

  • @g.mentertainment4690
    @g.mentertainment46902 жыл бұрын

    यक्दमै राम्रो भएछ है गोरे दाइ 🙏🙏🙏🙏🙏

  • @tikakonmegurung7126
    @tikakonmegurung71262 жыл бұрын

    सारै राम्रो लागेयो राजु गुरुङ र ममता गुरुङ को स्वर अनि गोरे गुरुङ र मिरा गुरुङ को अभिनय पनि एकदम राम्रो लागेयो गोरे गुरुङ म्हिथेबा अहिलेसम्म पनि उस्तै पहिला को जस्तो....

  • @shivharigurung174
    @shivharigurung1742 жыл бұрын

    सारै‌ दामी‌ भब्य‌ र सबे‌ हेरौ‌ हेरौ‌ लाग्दो‌ video बनाउनु‌ भयछ‌ धन्यबाद‌ टिमलाई‌।

  • @janakmagar9118
    @janakmagar91182 жыл бұрын

    गाेरे दाजु कहिले बुदाे नहुने हाेकि केहाे ,सारै राम्राे गित छहाे गाेरेदाजु

  • @sushilgurung3270
    @sushilgurung32702 жыл бұрын

    आहा कति मिठो स्वर, संगीत र शब्द रहेछ गोरे गुरुङको साह्रै नै राम्रो छ । अनि कति राम्रो राम्रो बारपाक गाउँका मिरा गुरुङको टिमले साह्रै नै मिठो अभिनय गरेको रहेछ। 😍😍😍😍😍😍

  • @sudarshangurung5454
    @sudarshangurung54542 жыл бұрын

    आहा बेल्ली छ्याँबा मुना । गोरे-आघे, ल्हे ल्हे बधाE शुभकामना आCमाला मु👍️👍️🙏🙏

  • @tigerhill8687
    @tigerhill86872 жыл бұрын

    बाचा बन्धन को काशी दिदी कहाँ कस्तो हुनु हुन्छ होला अहिले सारै याद आउँछ मलाई काशी दिदिको💝💝🌷🌷🙏🙏

  • @magar11k
    @magar11k Жыл бұрын

    दामी गित ❤❤

  • @tekghale939
    @tekghale9392 жыл бұрын

    धेरै राम्रो छ। बधाई छ।

  • @surehask2309
    @surehask23092 жыл бұрын

    धेरै राम्रो छ इन्डिया देखि हेर्दै छु

  • @toumayagurung5204
    @toumayagurung52042 жыл бұрын

    सारै राम्रो लग्याे गाेरे मामा 🙏🙏👌👌❤️❤️

  • @chakragrg8642
    @chakragrg86422 жыл бұрын

    अति राम्रो हजुरको र मीर बैनिको जोडी अति राम्रो गीत

  • @birupghale2895
    @birupghale28952 жыл бұрын

    अादरणीय गाेरे दाईकाे जाेश जाँगर र कला देख्दा हामीलाई पनि उर्जा मिल्छ । शुभकामना दाइ अनि बारपाकी प्रतिभा मिरा लाई

  • @miragrgfromgorkha

    @miragrgfromgorkha

    2 жыл бұрын

    Thankyou dai

  • @chetsingsherma3444

    @chetsingsherma3444

    2 жыл бұрын

    LP

  • @deboomoogar8420

    @deboomoogar8420

    Жыл бұрын

    ​@@miragrgfromgorkha

  • @ashkghaley3939

    @ashkghaley3939

    Жыл бұрын

    @@miragrgfromgorkha xx

  • @dilman4028

    @dilman4028

    10 ай бұрын

    गोरे दाई 🙏🙏

  • @angtendisherpa5090
    @angtendisherpa50902 жыл бұрын

    उदुम्मै राम्रो छ्😍😍

  • @pahalvigorous
    @pahalvigorous2 жыл бұрын

    नक्कली मिरा नानुको लुकेको प्रतिभा साहरै राम्रो लाग्यो🥰🥰🥰🥰

  • @runikagurang7917
    @runikagurang7917 Жыл бұрын

    अती राम्रो 😍🙏

  • @dandabazar1975
    @dandabazar19752 жыл бұрын

    गुरुङ समुदायको एकता चाहिँ मान्नुपर्छ गुरुङहरुको जस्तो अरु समुदायको एकता छईना हाेला नेपालमा।

  • @surajadhikari2640
    @surajadhikari26402 жыл бұрын

    वास्तविक जीवन जुन जानेको भनेको राई, मगर, गुरुङ, लिम्बू , तामाङ हरुले नै हो। जीवन सङै मनोरञ्जन पनि 🙏🙏👍️👍️

  • @mohanthapa9534

    @mohanthapa9534

    Жыл бұрын

    Ďďďďèq

  • @jebig7759
    @jebig77592 жыл бұрын

    जुनि फेरेर आएको, काहिले नि बुडो नहुने सिक्लेसि हिरो गोरे सर लाई सलुट | बारपाके क्युटि मिरा सिस सङ्गै यो म्युजिक भिडियो अति नै उच्चा स्तर को बनाउनु भएछ्। Many Many CONGRATULATIONS

  • @homthapa6849
    @homthapa68492 жыл бұрын

    अति राम्रो अभिनय गाेरे दाजु र मिराबैनि काे अभिनय हजुर सफलताकाे शुभकामना हजुर हरुलाई🙋‍♀️🙋‍♀️🙋‍♀️🎉🎉🎉🎉🎈🎈🎈🎈

  • @nirmalgurung1862
    @nirmalgurung18622 жыл бұрын

    अती राम्रो गीत लाग्यो आफ्नै सस्कृती अनि मौलिकता बोकेको गीत आफ्नै माटो को सुगन्ध सबैजना ले हेर्नु होला अनि share गरिदिनु होला😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @Bisangurung68
    @Bisangurung682 жыл бұрын

    गीत संगीत एकदम मिठो लाग्यो तर यो पालीको भिडियो कुनै कुनै ठाउँमा Quality मा अलिकति कम भए जस्तो लाग्यो गोरे दाई ? किन हो? खुशी लाग्यो युके बाट गएर गोरखमा मिरा बैनी सग म्युजिक भिडियो बनाएकोमा || 😜😜👌👌

  • @MBvlog1053
    @MBvlog10532 жыл бұрын

    धेरै राम्रो!साथै लामो समय पछी गोरे गुरुङलाई देख्ने मौका पायो।

  • @gurungtilbdr1887
    @gurungtilbdr18872 жыл бұрын

    Gorkha ko Barpak ramailo, Ani jhan yo vedio herer jhanai ramro lagyo, sampurn team lai subhakamana

  • @surajgrung2576
    @surajgrung25762 жыл бұрын

    अती राम्रो छ गोरे दाजु

  • @dipakpoonmwgar2603
    @dipakpoonmwgar26032 жыл бұрын

    सारै मिठो गीत धेरै पछि यति राम्रो गीत सुन पाइयो

  • @AshokRokay-mc9jd
    @AshokRokay-mc9jd Жыл бұрын

    सुपर song गोरे sir हजुर सबै मा हिट सुपर

  • @vovonepal6911
    @vovonepal69112 жыл бұрын

    राम्रो बीडियो गोरे दाईं

  • @SunarVaigmailCom
    @SunarVaigmailCom2 жыл бұрын

    अति सुन्दर बर्पाक गाउँ मान्छे पनि सुन्दर नै रहिछ तर मन चाही कस्तो होला है 🤔???

  • @manidevi5799
    @manidevi57992 жыл бұрын

    धेरै राम्रो लाग्यो गोरे गुरुङ ज्यु लाई धेरै समय पछि नाच्दै गाऊँ दै गरेको देख्दा ♥♥♥♥♥

  • @mandarai8760
    @mandarai87602 жыл бұрын

    गुरुङ्ग समुदायप्रति अनगिन्ती शुभकामना सफलताको उत्तर-उत्तर प्रगतिको कामना सम्पुर्ण टिमलाई!

  • @kishangurung398
    @kishangurung3982 жыл бұрын

    धेरै राम्रो गीत दामी छ

  • @darpanmagar2466
    @darpanmagar24662 жыл бұрын

    waw waw निकै एैतिहासिक चिनारी गित सारै मिठो 👍👍

  • @dalbahadurshankar7901
    @dalbahadurshankar79019 ай бұрын

    लु सारै राम्रो लाग्यो है हजुर म सन्खुवासभा बात

  • @milanshahi5374
    @milanshahi53742 жыл бұрын

    Mero dai aayo hoi dami😍😍😍😍

  • @urkenghale5760
    @urkenghale5760 Жыл бұрын

    मिरा बहिनी बारपक गाउँ मेराे पनि पुरख्याैले गाउँ हाे अहिले कमँथालाे रसुवा !!

  • @durgagurung6507
    @durgagurung65072 жыл бұрын

    हाम्रो अति नै प्रतिभाशाली अग्रज कलाकार हरु को साथमा काम गर्ने मौका पाउनुभएको रहेछन् यसको लागि सम्पूर्ण देशवासी ईष्ट मित्रहरू लाई 🙏 मिरु जिन्तकीमा यस्तै राम्रो कामहरू धेरै गरेको देख्न सुन्न पाईयोस् 😇💓💞मया तपाईं लाई धन्यवाद !

  • @miragrgfromgorkha

    @miragrgfromgorkha

    2 жыл бұрын

    Thankyou so much 😊

  • @dewadorjetamang5518
    @dewadorjetamang55182 жыл бұрын

    धेरै राम्रो लकेउा

  • @indugurung3573
    @indugurung35732 жыл бұрын

    सारै राम्रो लाग्यो। अझै प्रगतिको कामना गर्दछु। All the best all team👍️👍️👍️🙏🙏🙏

  • @yuvarajpoon368
    @yuvarajpoon3682 жыл бұрын

    Barista kalaakar sammanit dai aadarniye gore gurung lagaayat sampurna team prati mero tarfa bata ani hamro team talent of village (TOV gmak tangram baglung ) ko tarfa bata hardik badaai and safaltako subhakamana

  • @sanuvaimgr570
    @sanuvaimgr5702 жыл бұрын

    जति हेरे नि हेरिरहु जस्तो good luch गोरे दाजु अनि मिरा दिदी।

  • @musicismylife6095
    @musicismylife60952 жыл бұрын

    Super duper Gore soaltee n meera ngolsyo...

  • @chochangejetha9873
    @chochangejetha98732 жыл бұрын

    राम्रो छ

  • @padamgurung4749
    @padamgurung47492 жыл бұрын

    Man chhune geet,saarai ramailo video.hero heroin,thaw,Ani sabai manisharu ati manparyo.ma pani tyaha aaw aaw lagyo.Bimarbata jaati vayera pakka gumna aawnechhu.katabata awnu paryo bato thaha chhaina.Ani rekhalai nadekheko dherai vayo katachhani?love u from uncle darjeeling.

  • @bikramck3876
    @bikramck38762 жыл бұрын

    अति मन छुने गाना अनि नाच हजुर 👌👌👌👌

  • @dhanrai8524
    @dhanrai85242 жыл бұрын

    शुन्दरताले भरिपुर्ण बारपाक गाउँ र परम्परागत माैलिक पन झल्किने म्युजिक भिडियो साह्रै राम्रो लाग्याे मिरा sister र गाेरे दाजुलाई नमन गरे अझै बाकि प्रस्तुति हेर्ने पाईरहु ।

  • @nikajigurung9530
    @nikajigurung95302 жыл бұрын

    Aaha Ati Marmik Get Agraje Honahar Nirmatha, Ghatye,Hero Gore Gurung Ko Sabai Geet, Movie Supar Hit Hunxa, Barphakeki Cyeli Mira Hajur Haruko Geet Ekdame Ramro Xa Hold Until Lai Agrime Badai Suvhakamana

  • @manikhudang1319
    @manikhudang13192 жыл бұрын

    sarai utkirista 👌👌👌👌👌👌 sampurnna team lai safaltako kamna...

  • @rambgurung4517
    @rambgurung45179 ай бұрын

    Such a beautiful song,congratulations for all teams mate ❤❤❤❤❤

  • @raazgrg2534
    @raazgrg25342 жыл бұрын

    धेरै राम्रो छ है। असाध्यै मन पर्यो। भिडियो मा गायक गायिका लाई पनि समावेश गर्नुपर्ने थियो कि

  • @bibashjunuchannel2548
    @bibashjunuchannel25482 жыл бұрын

    आसाध्या राम्रो गोरे दाइ अनि मिरा बहिनी को यो गित मा डान्स

  • @bhimtamang8874
    @bhimtamang88742 жыл бұрын

    सरै राम्रो र रमाइलो ❤️❤️❤️

  • @jibeshpunmagar3972
    @jibeshpunmagar39722 жыл бұрын

    गोरे दाइ मिरा बहिनी लगायत सबै टिमलाई बधाई छ।

  • @pramodtamang9398
    @pramodtamang93982 жыл бұрын

    Really amazing actor..really 👏 bacha bandhan ati dherai chaleko film..vede gothalo ani juka tepeko dhedo khako. Aahaaa..tajai xa..c.d ma hajar palta push gare gare Hereko jhal jhali xa..yad haru. 15/16 barsa aghe.

  • @purnatamu6775
    @purnatamu67752 жыл бұрын

    आहा कति मिठो गीत सुन्दर बारपाक गाउँमा सफलताको शुभकामना गोरे दाइ मिरा दिदि होल taem लाई धेरै धन्यवाद बधाई छ

  • @bhimtamang8874
    @bhimtamang88742 жыл бұрын

    कला भनेको त यस्तो होस नेपाली समाजको कला संस्कृति र भेष भुषाले भरिपुर्ण नेपाली पन जल्किने🙏🏾🙏🏾🙏🏾🙏🏾🇳🇵🇳🇵

  • @nandamayagurung3643
    @nandamayagurung3643 Жыл бұрын

    गीत राम्रो रहेछ मलाई त हाम्रो गुरुङ हरु भेष भुषा नै राम्रो लाग्छ

  • @mankaji8109
    @mankaji81092 жыл бұрын

    (सोदेसको मातो बिदेश को पिदा) फिलिम हाल्नुन हौ गोरे दाइ । comment हेर्ने बानी छ भने यस्को reply दिनुहोला

  • @binduzutshi2874
    @binduzutshi28742 жыл бұрын

    Typical foot tapping rhythm and picturesque village. Glad that population is increasing of our Nepalese.

  • @bishnuprasaddahalsharma9137
    @bishnuprasaddahalsharma91372 жыл бұрын

    Ekdam mitho xa hajurko geet sanjit ra aavinaeya

  • @Basnet464
    @Basnet4642 жыл бұрын

    आ हाहा 👍मिठो💗 दही चोर★गोरे दाई😎

  • @deumanlimbu5294
    @deumanlimbu52942 жыл бұрын

    अझै पनि उस्तै हुनुहुदो रहेछ धेरै बर्ष पछी गोरेदाईको प्रस्तुति हेर्न पाइयो खुशी लाग्यो।

  • @purnagurung7231
    @purnagurung72312 жыл бұрын

    अती शुन्द्रर बधाई साथै सफल्ता को शुभ कामना सम्पुर्ण टिमलाई

  • @indraindrathapa9498
    @indraindrathapa94982 жыл бұрын

    आहा कति मीठो गित best of luck..

  • @madankarki2964
    @madankarki29642 жыл бұрын

    धेरै राम्रो छ गित

  • @mekbahadurgurung7999
    @mekbahadurgurung79992 жыл бұрын

    Wow atinai ramro rahexa👌👌👍️👍️

  • @durgagurung6942
    @durgagurung69422 жыл бұрын

    वाह अति उत्कृष्ट गीत संगीत प्रस्तुति। सफलता को शुभकामना ।

  • @laxmanthapa7951
    @laxmanthapa79512 жыл бұрын

    अति राम्रो

  • @amishagurung9129
    @amishagurung91292 жыл бұрын

    सफलताकोसुभकामनासभैटिमलाई

  • @namastegorkha7535
    @namastegorkha75352 жыл бұрын

    जति हेरे पनि हेरि रहुँ लाग्ने सुन्दर गाउँ गोरखा बारपाक।#NamasteGorkha🇳🇵

  • @autargurung7249
    @autargurung72492 жыл бұрын

    एक्दमै राम्रो सम्पुर्ण टिमलाइ हर्दिक बधाइ 💖🌹🙏

  • @rasugurung1615
    @rasugurung16152 жыл бұрын

    सबैभन्दा राम्रो लाग्यो मलाई जति हेरे पनि हेरिरहनु जस्तो कति राम्रो गीत त्यो माथि मेरो मन पर्ने हिरो गोरे दाइ र मिरा दि को perfomance dekhera omg 💖💖💖

  • @g_u_r_u_n_g5664
    @g_u_r_u_n_g56642 жыл бұрын

    Aha Kati ramro music video Gore sir 👏👏👏👏

  • @padamrai8596
    @padamrai85962 жыл бұрын

    Bachabandhan ani sodeshi maato bidesi pida ani aru gurung film raamro xa gore gurung ko

  • @himkumarthapa2956
    @himkumarthapa29562 жыл бұрын

    बरिस्ठ कलाकार मेरो सम्मानित दाइ आदरणीय गोरे गुरुङ लगायत सम्पुर्ण टिम प्रती हार्दिक बधाई तथा सफलताको शुभकामना ❤️🙏❤️

  • @Mvloge22
    @Mvloge222 жыл бұрын

    आहा अति राम्रो मार्मिक लायो मलाई 🙏🙏

  • @makarlimbu8049
    @makarlimbu80492 жыл бұрын

    सारै राम्रो गीत र नाच

  • @sankarboss9414
    @sankarboss9414 Жыл бұрын

    Aahaa katti mitho

  • @gyanbahadur5245
    @gyanbahadur52452 жыл бұрын

    गजब छ गित

  • @nishaghale9523
    @nishaghale95232 жыл бұрын

    Nice song nice video hamro gore dai ra meera sis lai badhai xa pachhilo din ma pani feri sangai dekhna pau🙏🏾🙏🏾🙏🏾

  • @roshangurung1906
    @roshangurung19062 жыл бұрын

    Sarey ramro lagyo geet video aavinaya garnu hune gore daii meera dd laii dherei vanda dherei badai xa aagami din haru ma pani yestei video geet herna pauxa hola vanne aasha rakheko xu Ma chai sikles bata hai Gore daii ko gau bata 😅😅😅😅😅😅😅😅

  • @bhaktagurung6317
    @bhaktagurung63172 жыл бұрын

    Raju gurung ra mamata gurung ko Awaj ekdam ramro gore ra mira ta bhanai parena wow beautiful organic song

  • @kirtimangurung7888
    @kirtimangurung78882 жыл бұрын

    Sarai ramro gore dai

Келесі