Bhanubhakta ra Ghansi(भानुभक्त र घाँसी)Nepali Chhanda Kabita recited by Saru Guragain

Ойын-сауық

नेपाली छन्द कविता: भानुभक्त र घाँसी
कवि : कविराज नरनाथ आचार्य
छन्द: शार्दूलबिक्रीडित
वाचन : सरू गुरागाईँ
नेपाली छन्द कविता: घाँसी
आदिकवि भानुभक्त आचार्य
छन्द: वसन्ततिलका
वाचन : सरू गुरागाईँ
अडियो/भिडियो: मुरारी गुरागाईँ
बीस् साल् मा कवि भानुभक्त ससुराली का घरै जाम् भनी
​​(वि.सं. १९२० साल भनेको हो)
जान्थ्या घर् तिरबाट कोस तिनमा थीयो कुवा एक् अनी ।
जेठ् मास् पो रछ घामले कविजिका बाधा गर्‍यो देहमा
खान्छू पानि भनी गया कवि तहाँ कूवा थियो सेपमा ।। १ ।।
खाए पेट्भरि पानि ताँहि ति बस्या एक् छिन् त आराम् लिई
कूवा मास्थिरबाट घाँसिजन एक् भारी ठूलो घाँस् लिई ।
आयो भारि बिसाइ पानि पिइ खुप् ताँही बस्यो त्यो पनि
देख्तैमा कविलाई सज्जन भनी ठानेर सोध्यो पनी ।। २।।
काँहाँ हो घर आज जानु छ कहाँ कस्मा हुनूभो भनी
सोधेको सुनि भानुभक्त कविले काम् ठाम् बताया पनी ।
बाजे सज्जन विप्र पण्डित रछन् भन्न्या सुनैथ्यो जसै
लाग्यो घाँसि त गर्न पण्डितसरी ज्ञान् का कुरा पो तसै ।। ३।।
बाजे खानुभएछ पानि अहिले यस्ता बडाले पनि
लाग्यो खूसि मलाइ आज मनमा यो काम् असल् भो भनी ।
पानी याँहिं थियो चिसो र पहरा देखी छिर्‍याको भई
धारो गर्न खडेरिमा त नहुन्याँ सूकेर सानो भइ ।। ४ ।।
कोदालाहरू मात्रले खनि कुवा साध्यै नहून्या थियो
पानी खानिहरूकनै असजिलो साह्रै भयाको थियो ।
एक् छिन् पानि पिएर बस्न पनि ठाम् थीयो विकट्को अती
मैले आग्रि लगाइ काटि पहरो कूवा खन्याको यति ।। ५ ।।
दश्-आठ् मानिस बस्नलाइ सजिलो येती चिठाईदियाँ ।
पास्मा धन् अलि क्यै भया अरु ठुलो कीर्ती म राख्‍न्या थियाँ ।
मेरो गोठ् त्यहिँ पारि भैसि तिनि हुन् तिन्लाइ घाँस् हाल्दछू
तिन्कै गोबरमा गरी अलि-अली खेती जहान् पाल्दछू ।। ६ ।।
भैंसीको जिउ घीउ बेचि कपडा निर्बाह नुन्को गरी
बाजे ! यै जिविका छ धेर धन पो के हुन्छ घर्मा भरी ?
मै हूँ धन्कट छू भनेर हिँडन्या जन्म्या ति नाङ्गै यहाँ
आँखैले कति देखियो गइसके धन् छोडि नाङ्गै कहाँ ? ।। ७।।
तिन्को नाम निशान लुप्त हुन गो क्या काम भो धन् भई ?
खान्छन् धन् अरुले, छ पाप त भन्या रुन्छन् नरक्मा गई ।
कीर्ती हो जनले त राखनु ठुलो घर् भित्र धन् छाडि ता
स्वास्नीका वधुका भदै तक हुनन् आखीरमा खाँनि ता ।। ८ ।।
पानी खानि भला कुवा खनिदियाँ एती गरे ता पनी
मेरो नाम लिएर पानि खुसि भै खानन् कि क्यै काल् भनी ।
मेरो बुद्धि छ यै भन्याँ हजुरले के ठान्नु भो आज लौ
जान्छू भैंसि गए परै पुगिसके फर्काउनै पर्छ धौ ।। ९ ।।
यस्ता बात् गरि घाँस बोकिकन त्यो घाँसी गएथ्यो जसै
घाँसीका सब बात् सुनेर कविको मन् ता भयो छक् तसै ।
घाँसी ब्राह्मण पन्थ जैसि ति रछन् कूमाइ धन् का गरिप्
सत्संगत् सुनि त्यो पुराण् गरुडको बात् गर्नमाका हरिप् ।। १० ।।
त्यै बिच्मा कविका त त्यो मनविषे जुन् भावना भयो
त्यै बात् का कविता इ पद्य दुइ हुन् लोक्मा प्रसिद्धै छ जो ।
भर् जन्म घाँस तिर मन् दिइ धन् कमायो
नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो ?
मो भानुभक्त धनि भैकन आज यस्तो ।
मेरा इनार न त सत्तल पाटि क्यै छन्
जो धन् र चीजहरु छन् घरभित्र नै छन् ।
यस् घाँसिले कसरि आज दिएछ अर्ति
धिक्कार हो मकन बस्नु नराखि कीर्ति ।
यदि तपाईँहरु अरु थुप्रै कविताहरु सुन्न चाहानुहुन्छ भने यो च्यानल सब्सक्राईब गर्नुहोस...
/ @murariguragain
हामी छन्दका कविता वाचन लिएर आउनेछौँ।। यहाँहरुको अमूल्य प्रतिक्रियाको अपेक्षा गर्दछौँ। धन्यवाद ।
Bhanubhakta ra Ghansi
Poet: Kabiraj Naranath Acharya
Chhanda: Shardulabikridit
Recitation: Saru Guragain
Audio/Video: Murari Guragain
Ghansi
Aadikabi Bhanubhakta Acharya
Chhanda: Basantatilakaa
Recitation: Saru Guragain
Audio/Video: Murari Guragain
Please Subscribe Our Channel to get more our videos.
And Do not forget to drop your Feedback.
Thank You All.
#saruguragain #murari #ramayana

Пікірлер: 995

  • @ishwarnyaupane6425
    @ishwarnyaupane64252 жыл бұрын

    कति मीठो स्वर

  • @AarneshAdhikari

    @AarneshAdhikari

    9 күн бұрын

    ❤❤❤❤❤❤❤❤❤

  • @ingeniousengineer3928
    @ingeniousengineer39284 жыл бұрын

    कती राम्रो कती मिठो कविता बाचन गर्नु भयो ।

  • @ksharithapa3932

    @ksharithapa3932

    3 жыл бұрын

    H

  • @tikarammulicha6976
    @tikarammulicha69763 жыл бұрын

    ए बाबू कसरि यी दम्पति भयौ रोज्यौ कसरी बिधा मुरारी सरु भै सुनाउने सबलाइ रामायणैको सिदा, बाँच लौ जसरि बचेयो जुगजुग ती घाँसि पुन्यैगरि, कृति यो पनिभो मधुर स्वरलय ती भानुभक्तै सरि।

  • @deepagiri9153

    @deepagiri9153

    5 ай бұрын

    😭😭😭😭😭😭😭😭😭😭😭

  • @pabitrabanstola4327

    @pabitrabanstola4327

    4 ай бұрын

    दामी कविता ❤

  • @harkajanglimbu5537
    @harkajanglimbu55373 жыл бұрын

    यो कबिता , कथा त हिजो पनि सुनेकै हो । सरु ! तर तिम्रो स्वरले फेरि कबितालाई जवन्तता दिईएको छ। तिमी धन्य......!

  • @AarneshAdhikari

    @AarneshAdhikari

    9 күн бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ramkapali3460
    @ramkapali34603 жыл бұрын

    धेरै मधुर स्वर हजुरकाे सरू गुरागाईकाे अावाज मन पराउने काेकाे हुनुहुन्छ

  • @insidenepal5883

    @insidenepal5883

    Ай бұрын

    ❤❤❤❤❤❤

  • @AarneshAdhikari

    @AarneshAdhikari

    9 күн бұрын

    ❤❤❤❤❤❤😊😊😊😊😊😊😊🎉

  • @minaadhikari1103
    @minaadhikari11034 жыл бұрын

    Wow bichara niya kabita 🙏💕💕💕⭐️⭐️⭐️⭐️⭐️

  • @ShovaThapa-iv6jo
    @ShovaThapa-iv6jo4 күн бұрын

    आहा ,शब्द सृजना स्वरको कति मिठो संयोजन 👏👏🙏🙏

  • @shivarampanta9932
    @shivarampanta99323 жыл бұрын

    Mitho sor ko bachan le nepali sahiyyeko prakhar nikhar bachan garner Sarasoti maya sarawak Saru Devi matako charisma naman garda xu.

  • @kishorkokje1548
    @kishorkokje15483 жыл бұрын

    अतिशय वेधक विचारोंवाला गीत, साथ मे मीठा आवाज. जय श्री भानुभकत्त महाराज को नमन.

  • @nawarajghimire2738
    @nawarajghimire27384 жыл бұрын

    नेपालमा हजुर जस्तो राम्रो कविता भाचक कोही छैन तपाइ लाई म उपाधि दिन्छु कविता वाचिका नेपाल महावाचिका शिरोमणि

  • @bhawaniilam690
    @bhawaniilam6904 жыл бұрын

    जति सुन्यो उति सुन्न मन पर्ने कबिता।

  • @nirbahadurkarki4439
    @nirbahadurkarki44392 жыл бұрын

    अत्ति राम्रो स्वर बाचन सारै राम्रो तपाईंको सधैं जय होस ल ।

  • @narayanmishrajhapali3814
    @narayanmishrajhapali38144 жыл бұрын

    सारै मीठो स्वर दिदी ज्यू ले वाचन गर्नु भएको कविता सुनेर आनंद लाग्छ 🇳🇵👌👌🙏

  • @dinanathkoirala6547
    @dinanathkoirala6547 Жыл бұрын

    कति सुन्दर छ है हाम्रो कबिता ।।। मलाई गर्व छ की म नेपाली भएर जन्मे को मा

  • @daltamang1543
    @daltamang1543 Жыл бұрын

    निकै राम्रो बाचिका हुन सरु सिस ।

  • @ninirema4532
    @ninirema45322 жыл бұрын

    हजुरलाई धेरै नमस्कार छ धेरै राम्रो बाचन छ। 🌍🗻

  • @gombicram8773
    @gombicram87733 жыл бұрын

    भानुभक्तप्रति समर्पिल भावुक बनाउने निकै हृदयस्पर्शी कविता । वाचन शैली उस्तै बेजोड संगीतले अझ सुनमा सुगन्ध थपेको छ ।

  • @govindaadhikari4289
    @govindaadhikari42894 жыл бұрын

    साह्रै मीठो कविता अनि बाचन उस्तै मीठो।

  • @mohan.....7214

    @mohan.....7214

    4 жыл бұрын

    साह्रै मिठो कबिता मान्छुने छ 😭

  • @madhabpokhrel8537
    @madhabpokhrel85374 жыл бұрын

    अति मीठो स्वर अनि सब्द

  • @khadgakumarikoirala8385
    @khadgakumarikoirala83853 жыл бұрын

    सरुबाबु हजुरको बाणीले हृदयनैबिदारणहुन्छधेरैधेरै आसिर्बाद

  • @dhakalhemlal37
    @dhakalhemlal373 жыл бұрын

    सारै मन छोयो

  • @nepalibabupoudel789
    @nepalibabupoudel7893 жыл бұрын

    अाँखैले कति देखियाे गईसके धन् छाेडी अाँखा झिमीक् झिमीक् काली दीदी

  • @somnathguragai977
    @somnathguragai9774 жыл бұрын

    Jay ho swar samagyi

  • @yambahadur55
    @yambahadur55 Жыл бұрын

    क्या राम्रो स्वर दिदिको एका बिहान सुन्न मन लाग्छ ।

  • @waitingrai4086
    @waitingrai40864 жыл бұрын

    Kati kati mitho.. dohorai dohorai sunxu dd hajur ko baachan haru ani Murari dai ko geet haru pani. I am a fan of you both.

  • @bharatpariyar7986
    @bharatpariyar79863 жыл бұрын

    Wow beautiful wow sahite hjr ko salama cha hjr lai

  • @vivekjung8380
    @vivekjung83802 жыл бұрын

    हे भानुभक्त अनुरक्त छ जाति सारा तिम्रो सुधा सरि पढि मिठा काब्यधारा

  • @malaraniraj
    @malaraniraj4 жыл бұрын

    आहा कति मिथो समुरद आवाज मा कबिता बाचन गर्नु हुन्छ कति मिथास भाब मा दिजु

  • @cbsarumagar6545
    @cbsarumagar65454 жыл бұрын

    अति सुन्दर स्वर अनि उस्तै मार्मिक बाचन!स्वर सब्द मै सारै अान्नद मिल्दाे रहेछन!!

  • @haricharanghimire4164
    @haricharanghimire41643 жыл бұрын

    भानुभक्तकालिन कबिता बाचन अति सुन्दर ।

  • @chhabilalacharya9038
    @chhabilalacharya90383 жыл бұрын

    आहा कती मिठो शोर जस्ले मंन बनायो सुनी रहु जस्तो हरपल यसै शोरमा छ कबी भानुभक्तको काहानी

  • @dhakarampoudel4521
    @dhakarampoudel45214 жыл бұрын

    अाहा ! कति मिठो ! भानुभक्त र घाँसी कृत्य सुमधुर स्वरमा वाचन गरिदिनु भयाे । छन्दकी रानी नेपाली चेली सरू बैनी हजुर लाई धेरै धेरै धन्यवाद । सृजना र वाणी निरन्तर खुलीरहाेस् शुभकामना छ ।

  • @bidyaaryal5061

    @bidyaaryal5061

    4 жыл бұрын

    मन्त्र मुग्ध बनाउने बहिनी स्वर बाट धेरै कविताहरु सुन्न पाइयोस् धेरै धेरै धन्यवाद सरु जी।

  • @shantakharel5859
    @shantakharel58594 жыл бұрын

    Kati mitho ho k jati suneyo uti sunuma lagni jai jai nepal 🇳🇵

  • @sujatakumar8287
    @sujatakumar82873 жыл бұрын

    Dil chhune kavita.gyan bardhak

  • @ganeshchaudhary2537
    @ganeshchaudhary25373 жыл бұрын

    अटी मिठो स्वर बाट बाचन सुन्ढा । सुनिरहोलाक्छ ।

  • @bikashghimire7141
    @bikashghimire71413 жыл бұрын

    सरु बैनी तपाईं को कविता सारैमन पर्छ मलाई ,

  • @dipeshbati3760

    @dipeshbati3760

    2 жыл бұрын

    ookkookokokokoo

  • @dipeshbati3760

    @dipeshbati3760

    2 жыл бұрын

    o

  • @ghansyamdangi6300
    @ghansyamdangi63004 жыл бұрын

    अति सुनदर भाेईस 🙏🙏🙏🌹🌺🌼🍒💖🕉️❤️🌼💔💕

  • @harishsharma2697
    @harishsharma26973 жыл бұрын

    धेरै राम्रो कविता दिदी हजुरको मलाई मन पर्यो

  • @dansuramtiwaritiwari8719
    @dansuramtiwaritiwari87192 жыл бұрын

    जय जय होस गला मा सरस्वती माता को वास होस ।

  • @humu.143.pradeshi
    @humu.143.pradeshi4 жыл бұрын

    Kati sunirahu lagne..sworma bhannu bho dijju.. aag nai jiring hune gari.. khub man paryo.. keep it up.. ❤❤❤❤

  • @loknathpaudel1816
    @loknathpaudel18164 жыл бұрын

    कति मिठो स्वर हो सरु जि याहाँ को ।

  • @ramadhikari2585

    @ramadhikari2585

    2 жыл бұрын

    sarthak sor hajur ko

  • @kedargyawali7722
    @kedargyawali7722 Жыл бұрын

    बाचन मा सुधार भयेको लाग्यो।स्वर मा मधुरता र प्रेम झल्किन्छ।

  • @jograi4728
    @jograi47282 жыл бұрын

    धेरै धेरै धनयबाद सरूजी हजूरकै जसत्यो सोर भा

  • @diwakarpathak5667
    @diwakarpathak56674 жыл бұрын

    मनै छुने कविता

  • @nawarajghimire2738
    @nawarajghimire27384 жыл бұрын

    सरु जि तपाईको कविता भाचक धेरै मन पर्यो

  • @SuperPeshal
    @SuperPeshal4 жыл бұрын

    प्रत्येक हरफमा म नै त्यस ठाँउमा छु जस्तो तस्बिर अँखामा आयो । जिउ सिरिङ सिरिङ भयो । अहो सारै मीठो बाचन सुनियो ।

  • @rupeshdahal6836
    @rupeshdahal68363 жыл бұрын

    कबिता अति मार्मिक लय साेर अति मिठाे

  • @RSINFONEPAL
    @RSINFONEPAL4 жыл бұрын

    वाचन साह्रै मिठो👍️👍️

  • @topendrasoni8014

    @topendrasoni8014

    4 жыл бұрын

    🙏🙏👌👍🙏👍🌹🌷🌷🌷

  • @neetapradhangurung7914
    @neetapradhangurung79144 жыл бұрын

    भानुभक्त आचार्य र घाँसीको कथा वाचन अति सुन्दर प्रस्तुति।।।

  • @dipak570
    @dipak5702 жыл бұрын

    दिज्जु म हजुरको सबै कविता सुन्ने गर्छु, अत्यन्तै सुमधुर स्वर

  • @phalguniprasadsubedi8347
    @phalguniprasadsubedi834710 ай бұрын

    यति मीठो श्वरकी धनी सरु दिदिलाइ घाँटिको क्यान्सर भएकोले उपचाररत हुनुहुन्छ। शिघ्र स्वास्थ्यलाभको कामना दिदी।

  • @dalisherpa4045
    @dalisherpa40453 жыл бұрын

    Ek damai ramro sowor

  • @mahendrashrestha2124
    @mahendrashrestha21243 жыл бұрын

    Saraimitho Lego saruko kabita bachan

  • @kumardangal4473
    @kumardangal4473 Жыл бұрын

    अत्ती शुन्दर कबिता शरु बैनी🙏🙏

  • @chetanpathak9570
    @chetanpathak9570 Жыл бұрын

    साछ्यात सर्सोती मा कोटि कोटि नमन🙏🙏🙏

  • @sunshinechannel5189
    @sunshinechannel51893 жыл бұрын

    जादुमयी श्वर दिदि हजुर को अझ प्रगतिको हार्दिक शुभकामना

  • @prembhandari5265
    @prembhandari52654 жыл бұрын

    Nice kabida

  • @deepagiri9153

    @deepagiri9153

    5 ай бұрын

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tejbinodniroula2572
    @tejbinodniroula25723 жыл бұрын

    सारै सुन्दर सब्दस्वरले योबाचन् गर्नुभएकाले सबैदेश बिदेशमा बस्नु भएका नेपाली घर घरमा स्वर सुन्दा गर्भले गर्भन्तीतछु जयहोश सरु छोरीको।

  • @ninirema4532
    @ninirema45322 жыл бұрын

    सारै मिठो कविता बाचन हजूरलाई धेरै धन्यबाद छ । सबै हामी नेपाली र नेपालको बुध्दि आओस् है ।🌍🗻🏕🏜🐒🏡🏔🌋⛱🌏🌎🏝🦄🐺🐱🐅🐆🐎🐖🐐🐂🐷🐫🐗🗻🌏

  • @sitarambhatta8048
    @sitarambhatta80484 жыл бұрын

    सुन्दर र प्रेरक कविता , जादुमय स्वर ! सरुजीको कला र गलाको म एक फ्यान हुँ ! 🙏

  • @binodaryal5884
    @binodaryal58844 жыл бұрын

    अाहा भाेक निन्दा नै हराउने स्वर तथा शब्द ।

  • @maheshchander5138
    @maheshchander51382 ай бұрын

    Me ek bharteey hu or Nepal or nepali se bahut prem karta hu.... bahin ji ki gane ke kalaa ne dil jeet liya.. bahut madhur ati sundar lajvaab lajvaab🙏💗🙏

  • @rabibhadrakhanal9277
    @rabibhadrakhanal92773 жыл бұрын

    स्व कबिराज नरनाथ आचार्यकाे कबिता अति राम्राे ।

  • @bhawanisiwakoti9314
    @bhawanisiwakoti93143 жыл бұрын

    Om

  • @mgrthapa7018
    @mgrthapa70184 жыл бұрын

    आहा !!!बयान गर्न नि शब्द छु l लय, स्वर, वाचन कस्तो राम्रो लाग्यो।

  • @saritapoudel3904
    @saritapoudel39044 жыл бұрын

    लोकप्रिय कविताको सुन्दर वाचन राम्रो लाग्यो।

  • @harischandrashahi858
    @harischandrashahi8584 жыл бұрын

    भानुभक्त कविकाे भनदा राम्रो छ

  • @harishb.k.8124
    @harishb.k.81244 жыл бұрын

    म हजुरको सबैभन्दा ठुलो फ्यान हु भन्न त सक्दिन तर लाखौ दिवाना फ्यान हरु मध्ये को एक हु मलाइ हजुर को बाचन शैलि र स्वर धेरै मन पर्छ

  • @meronepalgunj4473
    @meronepalgunj44734 жыл бұрын

    Atti ramro 👌👌👌🇳🇵🇳🇵❣️👌🇳🇵🇳🇵🇳🇵

  • @surbirkc2062
    @surbirkc2062 Жыл бұрын

    मीठो वाचन र प्रस्तुती को लागि हजुर लाई धरै धन्यवाद

  • @suvashpokhrel2351
    @suvashpokhrel23513 жыл бұрын

    सार्है सुन्दर । आँखाबाट आँसु नै आयो ।

  • @tankapaudel6824
    @tankapaudel68243 жыл бұрын

    Sarunani sarai ramrobachhan🌷🌷🌷🌷🌷

  • @OnlineStudio
    @OnlineStudio4 жыл бұрын

    कविता वाचन साह्रै मीठो छ, मन्त्रमुग्द बनायो!

  • @setionlinetv3011

    @setionlinetv3011

    3 жыл бұрын

    kzread.info/dash/bejne/gKJqyNhqo9LFeLA.html

  • @umeshniraula2420

    @umeshniraula2420

    3 жыл бұрын

    सारै राम्रो हजुरको स्वर।

  • @sitakarki1071
    @sitakarki10713 жыл бұрын

    Ati mitho swar hajurko.⚘🌹🌹🌹🌹

  • @keshabsharma6797
    @keshabsharma67974 жыл бұрын

    Ati sunder suniranu jasto aananda maya baine ko sur mitho 👌💞💞💞💞

  • @baburampoudel6154
    @baburampoudel61544 жыл бұрын

    अत्यन्त मिठास पुर्ण स्वरकी धनी।

  • @shivashankarsharma2122
    @shivashankarsharma21224 жыл бұрын

    Atti mitho swore ani kavita .

  • @taratamang219
    @taratamang2193 жыл бұрын

    SUVkamana. Bahoot sunder recitation

  • @teksubba9958
    @teksubba99582 жыл бұрын

    अतिसुन्दर कविता रसयुक्त जतिसुन्यो उतिसुनौ सुनौलाक्ने।

  • @chhabilalupadhyay5092
    @chhabilalupadhyay50924 жыл бұрын

    मन्त्र मुग्ध आवाज हजुर 💐💐💐💐💐

  • @arjunjethara6608
    @arjunjethara66084 жыл бұрын

    Suru di tapaelai kasari dhanyabad diu tapaeko swar ra laya sunda aakhabata aasu aauxa.....😭😭😭😭

  • @sahadevmangrati5879
    @sahadevmangrati58793 жыл бұрын

    निकै राम्रो वाचन

  • @harisharma5629
    @harisharma5629 Жыл бұрын

    कति मीठो स्वर हो आहा सरु गुरागाइ उत्तर उत्तर प्रगति को सुभकामना हजुरलाइ

  • @haribista2940
    @haribista29404 жыл бұрын

    ati ramro

  • @nirmamanandhar5263
    @nirmamanandhar52634 жыл бұрын

    Man chune kabita. Ramro lagyo.

  • @loksingerarjunghimire1713
    @loksingerarjunghimire17133 жыл бұрын

    Dujju hajur ko voice jati sune pani aghaudina ...hajur lai koti koti naman gare....

  • @hiradevikhatiwada2619
    @hiradevikhatiwada26194 жыл бұрын

    मिठो छन्द बद्ध कबिताको लागि धन्यवाद बैनि

  • @kalkipokharel
    @kalkipokharel4 жыл бұрын

    धेरै धेरै राम्रो गर्नु भाछ हजुरले आजकल पहिला त गला र रचना दुबैमा मात्र साथ दिएको थियो। अब भने भिडियो पनि निकै सुधार भएको छ निकै मन पर्छ हजुरलाई धेरै धेरै बधाई छ तर यस्तो क्षमता हजुर भाएक अरूको छैन अवष्य पनि कुनै एक दिन हजुरको जन्म कुन्डली हेर्ने सौभाग्य पाप्त होस् भनेर भगवानसग प्रथना गर्द छु ।

  • @R.I.SatyaDev.S
    @R.I.SatyaDev.S4 жыл бұрын

    अति सुन्दर brilliant voice

  • @NepCross

    @NepCross

    3 жыл бұрын

    watch this video too kzread.info/dash/bejne/aJt7kpenfdSoo9I.html

  • @indraacharya9019
    @indraacharya90192 жыл бұрын

    सरु दिदी यस्ता कवितालाई जिवन्त राख्नुहाेस , शुभकामना ।

  • @sujalbhandari2416
    @sujalbhandari24162 жыл бұрын

    जति सुने फेरि सुन्न मन लाग्ने।

  • @binodlamichhane9417
    @binodlamichhane94174 жыл бұрын

    वाचन आहा असाध्यै मग्नमुक्त बनायो💕💕

  • @rainas775
    @rainas7753 жыл бұрын

    सुन्दर प्रस्तुति सरु ज्यु!

  • @pabitrabanstola4327
    @pabitrabanstola43274 ай бұрын

    यति मिठो कविता हेर कति सारपूर्ण हो उसै सुमधुर संगीत छ अनि वाचन राम्रो उसै आदिकवि भानुभक्त सरी कला शिल्प त यति अघाउन्न सुनेपनि हेर यो कविता हो जति ❤❤❤

  • @SushilaNepali-pn6jn

    @SushilaNepali-pn6jn

    4 ай бұрын

    khub lekhis la ramro x

  • @SitaramNeupane
    @SitaramNeupane4 жыл бұрын

    म दिदी काे ठुलो फ्यान 😍😍😍

  • @suryatamang2540
    @suryatamang25404 жыл бұрын

    अतिनै मीठो अनि सुन्दर प्रस्तुति😍💖🌺🙏

  • @rupeshkatuwal5354
    @rupeshkatuwal53543 жыл бұрын

    कति मिठाे स्वर❤️❤️❤️❤️❤️❤️❤️❤️💖💖💖💖💖💖💖💖💖👍️👍️👍️👍️👍️💘💘💘

  • @pabitralamichhane7462

    @pabitralamichhane7462

    2 жыл бұрын

    Kjsbshvhyddiyneyhvlf dkdgx>heoejx Hfbdhskhnskh Bfldheiqnqhfnxbndjbwpsvfvsksld I gk

  • @daiveerjidai7876
    @daiveerjidai78763 жыл бұрын

    अति सून्दर हजूर्

  • @devkumarithapamagar5550
    @devkumarithapamagar55502 жыл бұрын

    अति नै सुमधुर आवाज अनि सुललित लयमा मन्त्रमुग्ध बनाउनु भयो धन्यवाद

  • @yakendrajaigadi641
    @yakendrajaigadi6414 жыл бұрын

    कति सुन्दर मिठाश छ🙏🙏❣❣

Келесі