भट्टराई किस्नेले सुमन परियारलाई पैसा खाएको आरोप लगाए | Ghumti Ghumti Road | Baglung Panchakot |
Ойын-сауық
Watch new Nepali Live Baglung Panchakot (Ghumti Ghumti Road) Part 8 by Rabi Karki, Suman Pariyar, Rabin Lamichhane, Sagar BC, Shyam Rana, Krishna Bhattarai, Manoj Giri, Rejina Pariyar, Asmita Dallakoti & Ibsal Sanjyal only on Enepal Khabar Official's KZread Channel.
Original Song :- • Ghumti Ghumti Road off...
जप्दै नाम आमा :- • Japdai Name Aama | Mus...
रेलै सलल :- • Relai Salala | रेलै सल...
त्रिपुरासुन्दरी भाग १ :- • भालेले त्रिपुरासुन्दरी...
त्रिपुरासुन्दरी भाग २ :- • त्रिपुरासुन्दरीमा जडिय...
घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
जड्याहाको तीज :- • Ghumti Ghumti Road | J...
घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
घुम्ती घुम्ती रोड भाग 5 :- • जड्याका मित आएसी सबै थ...
#asmitadc
#sumanpariyar
#rabikarki
#shyamrana
#sagarbc
#rejinapariyar
#newlokdohori
#enepalrodhighar
#livedohori
#newlokdohori
-------------------------------------------------------------------------
🎶Original Audio Credits :-
♪Song :-
Ghumti Ghumti Road
♪Vocal :-
Bal Kumar Shrestha
Rabi Karki
Surya Khadka
Shyam Rana
Suman Pariyar
Chij Gurung
Nabaraj Kapri
Shyam Burlakoti
Maya Gurung
Asmita DC
Sita Pariyar
Rejina Pariyar
Renuka Bhattarai
Nisha Ranapal
♪Lyrics:-
Bal Kumar Shrestha
♪Music:-
Kushal Belbase
------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Gumti Ghumti Road
♪Male Vocal:-
Rabi Karki
Suman Pariyar
Rabin Lamichhane
Shyam Rana
Sagar BC
Krishna Bhattarai
Manoj Giri
Suraj Budhathoki
Bikram Gahatraj
♪Female Vocal:-
Rejina Pariyar
Asmita Dallakoti
Ibsal Sanjyal
Balika Tamang
Sabina Budha
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Madan Regmi
Deepak Majhi
♪Dholak:-
Kumar Lamichhane
♪Flute:-
Purna Thapa
♪Sarangi:-
Rajesh Gandharwa
♪Auto pad:-
Bhagirath Susling
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Presenter:-
Bal Kumar Shrestha
♪Recordists/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Producer/Director:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh shrestha
Sanjeev khanal
🎬Editor:-
Bishnu Sharma
🎬MUA:-
Shyam Malla
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
kzread.info/dron/fyS.html...
Circle us on G+
aboutme.google.com/u/0/#name/
Unauthorized downloading and uploading on KZread channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.
Пікірлер: 391
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले अत्याधिक मन पराउनु भएको भाका "घुम्ती घुम्ती रोड (बाग्लुंङ पन्चकोट) मा रबि कार्की जडिया, सुमन परियार, रबिन लामिछाने, श्याम राना, सागर बि सी, रेजिना परियार, इब्सल सन्ज्याल, सामाजिक संजालमा भट्टराई किस्ने नामले परिचित कृष्ण भट्टराई, भाले नामले परिचित नबराज काप्री र चिथार्नी नामले परिचित मनोज गिरि बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
@loveu2802
5 ай бұрын
Kisneko poisa firta garnu parxa hai😂😂😂
@deepkc5982
2 ай бұрын
Rd
@deepkc5982
2 ай бұрын
🎉
दोहोरी अत्यन्तै रोचक घोचक घम्सा घम्सी छ अति नै खुसी लाग्यो , सबै कलाकार हरु लाई संमान , को भन्दा को कम उतिकै उत्कृष्ट प्रस्तुति छ , आजकल अनैकौ काण्ड हरु आइरहेको बेलामा दोहोरी टिम लाई केटाहरू एकतिर र केटी हरु अर्कोतिर बसालेर गाउन लगाउनु होला , केटाकेटी मिसिएर लहरै बस्दा गित गाउने जोश मा अनायासै हात हरु कतै टच होला र फेरि नयाँ काण्ड निस्केला है , कसैको कसैलाई बिश्वास छैन यो कलिमा , सन्चालक ज्यु सचेत रहनु होला ,
आहा कति रमाइलो ❤❤❤मनपर्ने गायक गाईका सुमन र अस्मिता ईदुकाे जाेडि कहिलै नछुटुन सुमन र अस्मिता ❤❤
सारै रमाइलो दोहोरी आहा आज यो समूह मा रबिन भाइ लाई पनि देख्न पाउँदा सारै खुशी लागो । रबिन भाइ भनेको दोहोरिको हिरो हो ।होल टिम लाई शुभकामना ❤❤❤❤
सुमन भाईको गितको टुक्रा असाध्यै मनपर्छ ❤❤❤❤❤
सुमन भाईकाे गितकाे टुक्रा असाध्यै मनपर्छ मत सुमनकाे बिक फ्यान हाे❤❤❤❤
धेरै रमाईलाे भयाे भालेकाे कमि भयाे❤❤❤❤❤
सबैठिकछरमाइलो भयो भाले जी भयआजरमाइलो हन्थे
धेरै राम्रो प्रस्तुति बधाई छ सबै जना लाई 🎉🎉🎉🎉❤❤
बाल कुमार दादा लगायत सबै टिम लाई धेरै धेरै बधाई छ सुमन दादा र रेनुकाकाे मात्र दाेहाेरी हेर्न मन छ दादा दाेहाेरी धेरै राम्रो र रमाइलो छ
आहा दोहोरी भनेको यस्तो हुनु पर्छ रमाईलो ❤❤
“Well starting is half done” कथा को परिचयात्मक् सुरुवात मा सुमनजि र रेनुकजी को Acting perfect र natural लागो । गीतमा बहुमुखी प्रतिभाका धनी सबै गायकका शब्द चयन राम्रो लागो । धेरै पल्ट यो दोहोरी सुने । उत्कृष्टता को लागि नमन ।
@sharmilasharma5586
5 ай бұрын
🎉🎉
सुमन परियार भय पछि दाेहाेर तेसै रमाईलाे हुन्छ❤❤❤❤
साह्रै मिठो लोकदोहोरी अनि प्रदसन धन्यवाद सबै जनालाई ।
सारै रमाइलो लोक दोहोरी गीत सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यबाद हासेर सकेयो आको भाग पनि,,,,
निकै मज्जा आयो मेरो पनी मुसी लगायत सम्पूर्ण लाई धन्यवाद साथै शुभकामना 👍👌✅💕
@RedamGurung
5 ай бұрын
Repliesgood.
❤❤❤❤❤❤❤❤❤❤❤❤❤ जोरदार ताली धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई असाध्यै रमाइलो लागो ❤❤❤❤❤❤
एती उत्तम। भाग 2नी चाहियो,🎉❤❤👏👏
धेरै राम्रो प्रस्तुति छ।किस्ने भाइ लाई शुभकामना छ
सारै रमाइलो लाग्छ यो टिम सफलताको धेरै शुभकामना 🙏🙏🙏🙏
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂😂❤
बधाई छ गायक रबिन लामिछानेलाई। आफ्नो देशमा आएर फेरि गित गाएर कला क्षेत्रमा प्रवेश गरेको मा । विदेशमा हुदा टिक टक मा हेर्न पर्थ्यो। अब सबै कलाकार सङ्ग गित गाएर कला संस्कृतिको जगेर्ना गर्नुहोला।
सुरुआती राम्रो लाग्यो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍👌💕🙏
अति नै सुन्दर चाख लाग्दो दोहोरी लाग्यो सबैलाई धन्यवाद ❤❤❤❤
आहा सारै मन पर्न दोहोरी लोक दोहोरी ❤❤❤❤❤❤❤❤all temlai suvakamana x ❤❤❤
सर्बपर्थम बाल कृष्ण जि लाइ सलाम आमा को लागि गित श्रीजना गरेको मा । इनेपाल रोधी घर नबिराइ हेर्छु धेरै मन पर्छ ❤❤❤❤❤❤❤❤
❤❤Maro bast singer all ghumti ghumti road tim I love 💕💕 this song aba fari vag 9 Pani xittai harni Asama xu sampurna timilai safalta ko suvha kamana❤❤❤❤❤
रमाइलो छ भट्टराई किस्ने चिथर्ने भएपछि धेरै रमाइलो हुन्छ दोहोरी तर आवाजमा तेजिलो आवाज आएको छैन।
उदुम रमाइलो अझै माया दिदी भाको भए 👍👍👍👍👍
धेरै रमाइलो दोहोरि सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद।❤❤❤
सुमन शयाम सागर असमिता रेजिना जडयिा भऐपछि दाेहाेरि तेसै रमाईलाे भाले कािन छुटाे
फेरि यता आएच धमाका मजा लायो duty को थकाई मार्यो यो team ले बधाई छ सम्पुर्ण team लाई
अझै याे गुरप मा भाले भएकाे भय झनै रमाईलाे हुन्थे
धेरै राम्रो गित ❤❤ सफलताको शुभकामना ❤
यक दम रमाइलो भयो तर रेनुकालाइ नदेखेछि चै कस्तो खल्लो लाग्यो
मलाई असाध्यै मन पर्नि टिम सफल्ताको अग्रीम सुभकामना सम्पुर्ण मा❣️❣️🙏🙏
@maya-ui1hu
5 ай бұрын
Mali poni lasta man parxa ❤❤
सारै रमाइलो दोहोरी ❤❤
सबै टिमलाई नमस्कार धेरै रमाईलो लाग्छ मलाई यो टिम❤❤❤🙏🙏🙏🙏🙏🙏🙏
रमाइलो दोहोरी बधाई छ दुबै जना ❤❤❤❤❤
सबै टिम तथा ई नेपाल रोधी घरलाई बधाई तथा शुभकामना
निकै राम्रो प्रस्तुती
आहा! कति रमाइलो team सधै new episodko पर्खाइमा हुन्छु❤❤ ❤❤ असाध्यै रमाइलो लाग्छ best of luck all teamlai❤❤
@rabikarki jadiyako big fan hai ma 🙋❤❤
आहा सारै रमाइलो दोहोरी ।🙏🙏🇳🇵🇳🇵
नमस्कार बालकुमार सर सम्पुर्ण टिम लाई सफलताको शुभकामना
तिनले दुख गरेको खास्या छ यिनले फेरि कुनचाहिँ लाइ पाेस्या छ शब्द मन पर्यो ❤
धेरै धेरै राम्राे लाग्याे दोहोरी गीत
Thank you हौ साथीहरू सारै राम्रो Program.
Aati ramailo tim sabai tim lai badhai xa hal Saudi dekhi herdai xu
अति नै मिठो रमाइलो आहा बिग फ्यान श्याम राना दाजु❤❤❤❤😂😂
निकै रमाइलो लाग्यो है मलाई त हजुर हरु लाई कस्तो लाग्यो ।
अति रमाइलो दोहोरी 👉️🙏🙏
57:38 बबाल बजोक रमाईलो सम्पुर्ण टिमलाई बधाई ।❤❤❤❤🎉😢😢😢
आहा सारै रमाइलो गित ❤❤❤❤
❤❤❤❤❤ namaste
कती रमाइलो हो के। शुभकामना सबैलाई। ❤
Saharai ramailo dohori bhadhai xa all timlai
आहा कति रमाइलो 😊
रमाइलो लाग्यो
आहा सारहि रमाइलो दोहोरी ❤❤
My favourite jadiya watching from Malaysia 🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾
रमाईलो छ सुभकामना सबै लाई
सम्पुर्ण टुमलाई सफलताको शुभकामना
Wow wow wow ❤❤❤❤ Jeri khoi ta yo song auda khusi layo
जहाँ सुमन सागर त्यहाँ रमाइलो
अर्को भाग चाहियो ! रेनुका सहित !🎉🎉
Sarai ramailo dohori sabailai safaltako subhakamna,❤❤❤❤❤nice song feri aarko vagma chittai herna paau.😂😂😂😂😂jai geet jai sangeet.🎤🎤🎤🎤🎤👌👌👌🎂🎂
Sagar dai best ❤
भाग 9❤❤❤
Like you best wishes Sagar hero
सबै लाई बधाई राम्रो छ भिडियो र गित
Suman dai ko big fan ❤❤
आज पनि कडा दोहोरी सुन्न पाउने 🎉😢❤❤
Congralutations rabin dai and all team
अबको अपिसोटमा तारा थापालाइ पनि ल्याउनु परो बाल िकृण दाजु
मन पर्ने टिम love you all❤❤❤❤❤
जँहा मुसी त्यहा लन्ठु छ भने अझै मज्जा आउछ मलाई त 😍👍
Wow ramailo toliharuko dohori herna Sunna paiyo 😅😅😅❤❤❤❤🎉🎉🎉🎉
Aaha katti ramailo dohori sampunna timlai safalta ko suvakamana ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
खई किन हो किन कता कता बाट भाले को कमी महसुस भएको देखियो ❤की कसो साथी
Nice songs🎉🎉🎉
Nise dohori ramailo xa
धेरै राम्रो हुन्हुन्छ ❤❤❤❤🎉🎉🎉🎉🎉
Wow sarai ramialo xa geet👍👍👍
दामि छ
धेरै रमाइलाे दाेहाेरि सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤
aaha sarai ramailo dori 🙏
Very very nice song
अाहा बिजाेग रमाईलाे बधाई छ सम्पुर्ण लाई 👌👌👌👌😁😁♥️💔🇳🇵🌹
रमाइलो दोहोरी 🎉🎉🎉
सागर भाइ भएपछि त्यसै रमाइलो
I m waiting for watching.babal hunxa ❤❤❤❤🎉🎉🎉🎉
Nice song
कत्तिपनि राम्रो लागेन।
Ramailo Tim
Dherai paxi dekhiyo Rabin lamchhane vai /good luck all teem 🙏❤❤
यो रमाइलो टिम मा कहाँबाट आयो रबिन कवाज मा हडि बन्न
Dherai ramro dohori whole team lai thank you watching from Israel 🇮🇱
Wow dami xa song ❤❤❤
Sab ak Sa ak Ani rabin Krishna Ani Manoj ra shayam Ani Suman vai Kati ramaelo❤❤❤ Ani jada dai