भाईरल अम्बिका गजुरेल फेरी सम्र्पक बिहिन, श्रीमतीको कारण सड्कमा ? रातभरी खोज्दै रिमा

Фильм және анимация

भाईरल अम्बिका गजुरेल फेरी सम्र्पक बिहिन, श्रीमतीको कारण सड्कमा ? रातभरी खोज्दै रिमा#ambika_gajurel
WELCOME TO 'ZOOM TV NEPAL'
Host : Binita Chhetri
Guest : Ambika gajurel
यदि तपाईंसङ्ग पनि कुनै प्रतिभा छ वा कुनै समस्या अथवा घटना घटेको छ भने हामीलाई तल रहेको नम्बरमा खबर गर्नुहोस ।।
contact no. 9813368656
यस्तै रमइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानललाई Subscribe शेयर, कमेन्ट ..साथै नजिकै रहेको बेल ( घन्टी) पनि दबाउन नबिर्सनु होला |
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Facebook : profile.php?...
©ZOOM TV NEPAL
All Right Reserved

Пікірлер: 36

  • @mamatamagar174
    @mamatamagar174Ай бұрын

    so sad यो दिन आउँछ जस्तो लागेको थियो ।😢😢😢

  • @bhagawatidangi1569
    @bhagawatidangi1569Ай бұрын

    मेरो विचार मा यो मान्छे सँग बिहे गरे पछि सयोग आउँछ भनेर बिहे गर्ने आको हो अहिले सहयो न आएपछि केही बचन लाउनु भए जस्तो छ

  • @helambutiger3694
    @helambutiger3694Ай бұрын

    पैसा वाली सङ्ग बिहे गरेको नोकर बनायर राख्यो होला, केको बस्छ बुढा कुलेलाम ठोक्यो होला।

  • @taratamang7365

    @taratamang7365

    Ай бұрын

    त्यो aaimaile chanda uthaxa ki bhaner bihe gareko ho chanda sahayog nauthepaxi hela gari

  • @aasika152
    @aasika152Ай бұрын

    मलाइ बिहे गरेको दिन नै थाहा थियो कि दुई जनाको सम्बन्ध कहिले पनि राम्रो हुदैन भनेर थाहा थियो अहिले नभन्दै तेस्तै भयो

  • @Kalpana_Bista_
    @Kalpana_Bista_Ай бұрын

    मलाई येस्तो हुन्छ भन्ने पहीले नै लागेको थियो,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है🙏

  • @gagantamang2115
    @gagantamang2115Ай бұрын

    One of the formation of INGO

  • @PremBahadursingh-gc1qe
    @PremBahadursingh-gc1qeАй бұрын

    Yesto hunx vanne philei tha thiyo malai

  • @sitahingmang695
    @sitahingmang695Ай бұрын

    रक्सि खायर सकियको ब्याक्ति कहिले सुधृन सक्दैन। र अर्को कुरा तिनि सिस्टर ले पनि बुधेसकालमा त्यत्रो रिण गरेर घर बनाउनु नहुने हो। त्यो बारे पनि केहि समस्या आयो होला।

  • @user-pq3ft1nu1c
    @user-pq3ft1nu1cАй бұрын

    Kina k karan hidnu vayo ghar xodi🙏🙏

  • @minamagarni3783
    @minamagarni3783Ай бұрын

    Malai lagxa yo aaimaile nokar banaihola tanab vayera hidehola aabasye ..budi chai buda jasto buo chai budi jasto hunuparyo hola ani bichara kaha basxan ta ?

  • @user-hm8yh5to6t
    @user-hm8yh5to6tАй бұрын

    बुडि को हेपाईमा परेजस्तो लाग्गो

  • @dbchhantyal8650
    @dbchhantyal8650Ай бұрын

    परिवारसँग धेरै नबसेको मान्छेको भर हुँदैन । किनभने परिवारमा घुलमिल नभएको मान्छ तेहि पनि उमेर अलि घर्किसकेकोले सहनशीलता क्षण भएर जान्छ।

  • @user-fs8di2ms6g
    @user-fs8di2ms6gАй бұрын

    Nokar bnayo budile hideu bru aasrammai ramro huntheu

  • @kumaridirghashahi8838
    @kumaridirghashahi8838Ай бұрын

    गाडी चढेर कतै गैसके होलान्

  • @kumaridirghashahi8838
    @kumaridirghashahi8838Ай бұрын

    अपमानित भएर हिनेको हुन सक्छ

  • @user-lp4kh9kv2l
    @user-lp4kh9kv2lАй бұрын

    छीटो सम्पर्क मा आउनु दाइ छीटै हजुर के कारण ले यस्तो गर्नु भएको सुन्न पाईयोस्🙏🙏

  • @kumaridirghashahi8838
    @kumaridirghashahi8838Ай бұрын

    त्यो बुढि सँग लफडा भयो पैसा कमाई हुन्छ कि भनेर बिहे गरेको होला पैसा नपाउने मेसो ननिस्के पछि हेप्ने चेप्ने गरे होला अनि हिन्यो फेरि

  • @renukakarki245
    @renukakarki245Ай бұрын

    😮budi le kehi vaneko tachar gareko hunuparxa

  • @user-wm8ow3st3z
    @user-wm8ow3st3zАй бұрын

    अरु केहि होईन केटी लाई टान्नै रिन छ भन्दै थियो अब सहयोग कतैबाट नाअए देखी घर छोड्ना बध्या बनाको होला मेरो बिचार म

  • @KamalaSapkota74
    @KamalaSapkota74Ай бұрын

    यो मनिसा भन्ने मान्छे ले सहयोग कोसिस लागि केहि पाऊछु अनि केहि आउछ भन्ने नाटक गरेको हो कुनै मायाले हैन

  • @saritaBajracharya-xj9dh
    @saritaBajracharya-xj9dhАй бұрын

    Bihe garera uhalai jhan manasik tanav ma parnu bhayo. Teslai bihe nagarda khusi hunuhos

  • @user-uh5ef9kx3i
    @user-uh5ef9kx3iАй бұрын

    Views बडाउन अनेक acting गर्छन् अति भो

  • @gameryushan425
    @gameryushan425Ай бұрын

    तात्तोनछारो यस्ताको पछि किन लाग्नु होला !यिनिहरुको कमाइखाने भाडो मात्रै हो!त्यो आइमाई ले पनि आफ्नो निजि स्वार्थ लागि बिहे गरेकी थि!आफ्नो स्वार्थ पूरा भयो भगाइदीयहि सत्य हो!

  • @user-vj9sl6ik8l
    @user-vj9sl6ik8lАй бұрын

    Keti kharab hola

  • @bimalagurung1880
    @bimalagurung1880Ай бұрын

    मलाई लाग्थ्यो यो आईमाईले दाईलाई कमाई खाने भाँडो बनाउन विहे गरेको होकी भनेर। पढेलेखेका अम्बिका दाईले भाउजुको मनसाय बुजेर हिड्नु भयको हुनसक्छ। बिचरा दाई कहाँ जानुभयो होला😢😢😢😢

  • @sabitrapandey1698
    @sabitrapandey1698Ай бұрын

    Sudhareko manxe Lai lagera bigrera xodni mahilalai midea ma lyaunu n sunam usko kura

  • @nirajshrestha9926
    @nirajshrestha9926Ай бұрын

    हेप्नु हे प्यो अनि के गरोस त

  • @RamchandraBartaula-ik8rf
    @RamchandraBartaula-ik8rfАй бұрын

    KZread le dalar chhapni baato veteo

  • @sangitaadhikari2635
    @sangitaadhikari2635Ай бұрын

    रक्सि खायर बिग्रेर हिडने बानि लागिसकेको मान्छेलाइ सुधार्न खोज्नु नै त्यो महान मनिशा दिदिको गल्ति हो एकपटक बिग्रेसकेको मान्छेलाइ सुधार्न नसकिदो रैछ ।दिदिले आफ्नुघर लगिसकेसि रक्सि खान दिनुभयन होला अनि रक्सिको तल्तल लागेर घर छोडेर हिडेको हुनुपर्छ यो मान्छे।।

  • @antaramsingh9732
    @antaramsingh9732Ай бұрын

    कुकुरलाई घिउ पच्दैन भन्थे हो रैछ

  • @Born_2_b_wild
    @Born_2_b_wildАй бұрын

    Samaj,desh xada banako utubey harule ho

  • @nirmalalama6312
    @nirmalalama6312Ай бұрын

    Sugur sworga ma jau tya ramro hunxa vanda gu khana pauxa vanera sodeko re

  • @user-jl3zs4on6m
    @user-jl3zs4on6mАй бұрын

    एक चोटि बिग्रेको मान्छे कहिल्यै पनि सुधिरिनछ भन्ने मलाई विश्वास लाग्दैन।

Келесі