भाइरल जति राजु परियार संगै, गोमा ओली संग प¥यो टक्कर । कस्ले जित्ला ? १३.०८.०७६ HD

Ойын-сауық

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #RajuPariyar_GomaOli #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Пікірлер: 2 300

  • @kristinapangeni5749
    @kristinapangeni57494 жыл бұрын

    राजु दाइ को कति राम्रो खुबी छ।।। जस्तो सङ उस्तै गित गाईदिने।।सरस्वती माताको भरिपुर्ण आशिर्वाद छ।।।😍😍😍😘😘😘कति सालिन तरिकाले गाउनुहुन्छ।।🙏🙏सधैँ भरी सुन्न पाईरहियोस हजुर को सुमधुर आवज्🌹🌹🌷🌷💐🥀🥀

  • @rameshpariyar8158

    @rameshpariyar8158

    4 жыл бұрын

    Sahi ho.mitho coment sabita ji hajur ko.

  • @kristinapangeni5749

    @kristinapangeni5749

    4 жыл бұрын

    @@rameshpariyar8158 धन्यवाद हजुर!!

  • @suryabahadur3818

    @suryabahadur3818

    4 жыл бұрын

    ।।।हजुर मेडम नमस्कार छ है ।।। हजुरको शब्द ,लेखाइ,भाब साहै राम्रो छ खुसी लाग्यो ,हजुर धन्यवाद छ है

  • @maxisky6305

    @maxisky6305

    4 жыл бұрын

    हो सहि भन्नुभयो शबिता जि ले राजु परियार लोक गितको मेघा स्टार हो 🌷

  • @Maruti537

    @Maruti537

    4 жыл бұрын

    U r right....maankai kura vanu vo

  • @sanjaylama6468
    @sanjaylama64684 жыл бұрын

    राजु परियार / गोमा ओलि को फ्यान जति यता

  • @user-tl6ml5zf3d

    @user-tl6ml5zf3d

    4 жыл бұрын

    यता हामिपनी छम्🙋‍

  • @dilliacharya9936

    @dilliacharya9936

    4 жыл бұрын

    म पनि छु

  • @amritkhadka9468

    @amritkhadka9468

    4 жыл бұрын

    म पनि

  • @xyzmishra4501

    @xyzmishra4501

    4 жыл бұрын

    हामि पनी हो

  • @kharilal2346

    @kharilal2346

    4 жыл бұрын

    म पनी

  • @samsudinmiya9442
    @samsudinmiya94423 жыл бұрын

    हाम्रा लमजुङेको सान राजु दाइले नयाँ कलकार हरु प्रती गर्ने माया र दिने साथ देखेर सारै खुशी लाग्छ कलाकार मध्या ठूलो नपल्टिने हाम्रो दाइ

  • @lalthapa1848
    @lalthapa18483 жыл бұрын

    धेरै राम्रो छ गुमा जिको कला जसले राजु परियार दाजु सँग गाउने हिम्मत गर्छ त्यो मान्छे लोक गायक हो। यसमा केही दुबिधा छैन सलाम छ राजु दाजु अनि गुमा जि लाई ।

  • @premsagarbhandari9757
    @premsagarbhandari97574 жыл бұрын

    राजु परियार र ईन्द्रेनी मन नपराउने त कमै हुनुहुन्छ होला धन्ने वाद कृस्न सर लगाएत सम्पुर्न इन्द्रेनी तिम्लाई

  • @ishwaripokhrel2315
    @ishwaripokhrel23154 жыл бұрын

    लोकदोहोरीका बादशाह राजु परियार र गोमा ओली दुवैको उत्कृष्ट प्रस्तुति

  • @thakurig-one1894

    @thakurig-one1894

    4 жыл бұрын

    Haitt

  • @pabitrachaudhary813

    @pabitrachaudhary813

    4 жыл бұрын

    दङगाली चेली गोमा वली

  • @sagarmayalu1798
    @sagarmayalu17984 жыл бұрын

    नेपाल को लोक दोहोरी को राजा यक मात्र राजु परियार हुन। हजुर लाइ मनै देखि साङ्गीतिक नमन गर्न चाहन्छु।साथै गोमा दिदिको साङ्गीतिक यात्राको अग्रिम शुभकामना छ।

  • @pardipmagr6658
    @pardipmagr66584 жыл бұрын

    मेरो प्यारो राजु परियार दाजु सलाम छ हजुरलाई जति सुन्यो तेति सुन्न मन लाग्छ हजुर आवाज कति राम्रो गाउनु हुन्छ मनि हजुर ले गायेका धेरै गित गुन गुनाउने गर्छु दाजु न जानेनि🎤🎤🎤🌹🌹

  • @sundarkc9426
    @sundarkc94264 жыл бұрын

    मीठो स्वरको धनी राजु परीयारलाइ कसले सक्ने हो दोहोरीमा राजा

  • @pramilabasnet502

    @pramilabasnet502

    4 жыл бұрын

    Ho

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka58804 жыл бұрын

    मनमा म घमण्ड नै नभयको गाय्क राजु दाइ vs हाम्रो दाङाली चेली गोमा जय इन्देनी😍😍

  • @mohanb.7442

    @mohanb.7442

    4 жыл бұрын

    Ho ni aaja hamro dangali bainee Goma lai Raju pariwar sang dohari ma dekhna paunda khusi lageyo.badhai xa Goma ji lai yastaa khanker gayak sang dohari gauna milda krishna kadel bhai lai Tq bhanxu.

  • @user-bt1my3xq8y

    @user-bt1my3xq8y

    4 жыл бұрын

    💯√√

  • @tekbahadurkhadka5880

    @tekbahadurkhadka5880

    4 жыл бұрын

    @@mohanb.7442 सहि हो सर

  • @tekbahadurkhadka5880

    @tekbahadurkhadka5880

    4 жыл бұрын

    @@user-bt1my3xq8y 🌹🌹😍😍

  • @bishnukoirala3977
    @bishnukoirala39774 жыл бұрын

    लोक संगीत का लोक सम्राट राजु प्रति हार्दिक नमन। देश ले जुग मा एकचोटी जन्माउने उत्कृष्ट कलाकार ।

  • @dilbahadur1034
    @dilbahadur10344 жыл бұрын

    आजको गित सुन्दा सारै मन पर्यो । गितका शब्दमा दुबै जाना को मार्मिक छ। यस्तो होनि त लोक गित भनेको । धन्यवाद सबैलाई ।

  • @parassomai887
    @parassomai8874 жыл бұрын

    दङ्गाली चेली गोमा वली को फ्यान जती यता मुन्टिम त कि म मात्रै हो र

  • @rahulthapa94

    @rahulthapa94

    4 жыл бұрын

    म पनि हो लाल बिरे चुनारा

  • @AshishPanthee62

    @AshishPanthee62

    4 жыл бұрын

    Ma ni xu dang ghorahi Haal india

  • @user-tl6ml5zf3d
    @user-tl6ml5zf3d4 жыл бұрын

    इन्द्रेणी🎅 राजुपरिवार र गोमा वलि लाई मनपराउनु हुने सम्पूर्ण मित्रहरू यता हाजिर।

  • @sitaadk2571

    @sitaadk2571

    4 жыл бұрын

    Goma bani bàdhai cha

  • @samragidahal3528

    @samragidahal3528

    4 жыл бұрын

    Ramro

  • @Subscribe-Our-channel-Please
    @Subscribe-Our-channel-Please4 жыл бұрын

    दोहोरी को राजा दोहोरी को महान ब्यक्ति राजु परियार दाजु आहा कति उत्कृष्ट र मिलाएर दियको प्रस्तुति दाजुले आहा यो होनि गाउने तरिका। गोमा ओलि सङ्ग दाम्मी दोहोरी।

  • @balathapa5870
    @balathapa58704 жыл бұрын

    राजु दाई को सब्द छनोट धेरै राम्रो दोहोरी को राजा जस्तो सङ पनि मिलाएर गाउन सक्नु हुन्छ सबैलाई माया र समान गरी गाउने राजु दाई सलाम छ दाजु । गोमा को उजल भबिस्य को सुभकामना ।

  • @achyutmahat5027
    @achyutmahat50274 жыл бұрын

    राजु परियार यस्तो कलाकार हुन गायका कलाकार अनुसर गित मिलायर गाउछन ।जय ईन्द्रेणी कार्यक्रम ।

  • @rambudhathoki1063

    @rambudhathoki1063

    4 жыл бұрын

    Ho ni

  • @season601

    @season601

    4 жыл бұрын

    Right

  • @arjunmagar7460
    @arjunmagar74604 жыл бұрын

    राजु परियारको पङ्खाहरु यता हाजिर गरौँ त कति रहेछौ?

  • @nakkaltamang9781

    @nakkaltamang9781

    4 жыл бұрын

    म पनि उहाँको सच्चा Fan!

  • @sandipbk3264

    @sandipbk3264

    4 жыл бұрын

    म पनि पर्छु है सायद ✋😂

  • @tejupun1566

    @tejupun1566

    4 жыл бұрын

    MA pani Raju dai ko pankha hu

  • @akashchhetri3537

    @akashchhetri3537

    4 жыл бұрын

    🌷🌷🌷🌷

  • @pardeshikanxa5286

    @pardeshikanxa5286

    4 жыл бұрын

    🤚🤚🤚🤚

  • @yammagar8854
    @yammagar88544 жыл бұрын

    सबै प्रस्तुति भन्दा पहिला पावल राई भाई को बासुरी ले मलाई प्रसन्न गराउछ राजु त राजा नै हो लोक दोहोरी को नया गायिका गोमा को पनि राम्रो कला र गला छ ।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel4 жыл бұрын

    हाम्रा लमजुङेको सान राजु दाइले नयाँ कलकार हरु प्रती गर्ने माया र दिने साथ देखेर सारै खुशी लाग्छ कलाकार मध्या ठूलो नपल्टिने हाम्रो दाइको जय होस

  • @gurashgurung1811

    @gurashgurung1811

    3 жыл бұрын

    🦄

  • @user-xp2vi3hb3r

    @user-xp2vi3hb3r

    3 жыл бұрын

    नेपाली इतिहास को सान

  • @bojuboji6868

    @bojuboji6868

    3 жыл бұрын

    Ex a fa

  • @bharatbist3214
    @bharatbist32144 жыл бұрын

    सम्पूर्ण ईन्द्रेणी टिम लाई सलाम् छ। ईन्द्रेणी नछूटाई हेर्ने को को हुनूहून्छ ।नियमित अनि राजू दाई र गोमा दिदि फ्यान कति हुनूहून्छ यता हाँजिर हूम् त

  • @ghamansing2578
    @ghamansing25784 жыл бұрын

    वाउ वाउ गोमा जि बबाल प्रस्तुति तपाईंको यति ठुलो कलाकार राजु परियार संग नडराई गाउनु भयो यो नै तपाईंको सौभाग्य हो बधाई छ 😍😍👍️👍️🙏🙏

  • @prembaral4119

    @prembaral4119

    2 жыл бұрын

    0yf

  • @mansinghdhami5071
    @mansinghdhami50714 жыл бұрын

    अहिलेसम्म राजु दाईका सबै गित नछुटाई हेर्ने जतिले यता लाईक हानउत साथिहरु👍️👍️👍️👍️

  • @binasooonicethisoneilikegu4732

    @binasooonicethisoneilikegu4732

    4 жыл бұрын

    ✋✋✋✋✋

  • @saraswotisirmal.ramrolagyo7390

    @saraswotisirmal.ramrolagyo7390

    4 жыл бұрын

    @@binasooonicethisoneilikegu4732 raju Vai kati ramro Sir hajurko

  • @user-du3bs9um4x
    @user-du3bs9um4x6 ай бұрын

    गोमा बैनिको ,र राजु परियार भाईको स्वर शब्दहरु मनमा रहि रहेछ धेरै धन्यवाद ।❤️❤️❤️💜💜💝🇳🇵🇳🇵🙏

  • @rameshkarki9493
    @rameshkarki94934 жыл бұрын

    लु आयो है कडा दोहोरी राजु दा र गोमा दीको।राजु दा को गितहरु मनपराउने जति हाजिर हुम्त??

  • @chandrabadurbadur9956

    @chandrabadurbadur9956

    4 жыл бұрын

    Goma baini ko sor ra git gaune saeli ati man parx dubai lai salamx

  • @suryakc8843
    @suryakc88434 жыл бұрын

    पावलको वासुरिको धुन र इन्द्रेणी मन पार्ने जति एकजुट

  • @sonysony4417

    @sonysony4417

    4 жыл бұрын

    पावल राई को बासुरीले ता मलाई नी मख्ख बनाउछ जहीले नी

  • @dhirajbalayar7370

    @dhirajbalayar7370

    3 жыл бұрын

    @@sonysony4417 b

  • @dhirajbalayar7370

    @dhirajbalayar7370

    3 жыл бұрын

    .

  • @DhamiG2
    @DhamiG23 жыл бұрын

    राजु परियार लाई लोक दोहोरी क्षेत्र को कुनै उपाधि दिनु पर्छ....👋👋👋👋👋

  • @sanchalal4920
    @sanchalal49204 жыл бұрын

    ईन्द्रेणी जस्तो प्राेगाम लाई डिस लाइक गरने मान्छे हरु कासता हाेलान लाइक भनेर डिस लाइक मा दबाउछ कि के हाे राजु परियार दाइ काे साेर काे के कुरा गरनु जति सुनेउ उति सुनिरनु मन लागछ

  • @manbahaburbudha5707
    @manbahaburbudha57074 жыл бұрын

    रबि दादा लाई पनि लेउनु परेयो इन्देरिनी मा भने यता हजिर।।।।

  • @rajendra3293

    @rajendra3293

    4 жыл бұрын

    अतिसुन्द्र राजु दाइ गुमा दिदी को दोहोरी गित।

  • @boharabohara7292
    @boharabohara72924 жыл бұрын

    गाेमा बहिनीको शब्द गित गाउदै खारियका कलाकार भन्दा कम छैन सोरपनी मिठो बधाई छ

  • @mohanb.7442

    @mohanb.7442

    4 жыл бұрын

    Ho sahi vannu vayo goma bainee lai darsak haru le sath dine ra aauta sangeet ko ticher le Ali class dine ho vane aawaj ra sor ma kasaile pani vetauna sakdaina.ati sunder aawaj xa naanu Ko Raju bhai ko ta kurai na garon aawaj ko dhani hun.

  • @dalbahadurpun2079
    @dalbahadurpun20794 жыл бұрын

    कति पर्छौ समाजको पछित तिम्ले जीवन कात्ने हो मसित गोमा दिदिको यो सब्धले मेरो मन सारै छोयो सफल्ताको कामाना ।

  • @pujangurung8880

    @pujangurung8880

    4 жыл бұрын

    Nepalm0ve

  • @bhandarimanju338
    @bhandarimanju3384 жыл бұрын

    इन्द्रेणी को नियमित श्रोता हु म सारै रमाइलो लाग्यो आजको दोहोरी नि बधाई छ राजु दाइ अनि गोमा दिदी लाई

  • @kabitbhatta8320
    @kabitbhatta83204 жыл бұрын

    आदरणीय दाजु राजु परियारको गाना सुन्न पाउँदा यो मन परफुल्ल भएर आउछ । स्वोर र शब्दको धनी आदरणीय दाजु जस्तो कलाकार अल्लि कम नै होलान् यो समाजमा💕💕

  • @hastab.m6420
    @hastab.m64204 жыл бұрын

    राजु परियार दाई आए पछि त्यस्तै पनि माहोल अर्कै भैहाल्छ त्यही माथी गोमा वली सङ्गको धमाकेदार प्रस्तुती! सारै नै मार्मीक गित मिरमिरेको घाम।धेरै-धेरै "धन्यवाद" इन्द्रेणी टिमलाई

  • @manbahadurrokaya8996
    @manbahadurrokaya89964 жыл бұрын

    सार्है नै मन पर्ने स्वर अनि गित माझ कटेरी भन्ने राजु परियार दाईको अझै प्रगतिको कामना🌹🌹🌹🌹🌹

  • @narayangautam2804
    @narayangautam28044 жыл бұрын

    अति राम्रो छ राजु परियार अनि गोमा ओलि को बहिनी सम्पृया खड्का को नाच अति उत्तम छ

  • @karanthapa137

    @karanthapa137

    4 жыл бұрын

    '

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi50244 жыл бұрын

    गोमा जि को को पनि एक महान हस्ती भन्दा कम छैन लोक दोहोरी मा राजु जि सग गाएको यो दोहोरी अति नै मन पर्यो इन्द्रणि को सात रङ पूरा भयो

  • @prembahadur5932

    @prembahadur5932

    4 жыл бұрын

    सुपर नाईश छ राजु जी र गोमा जी ले गायको दोहोरी धन्यवाद

  • @saritakanchi1374
    @saritakanchi13744 жыл бұрын

    राजु दाई र मनमाया दिदी को दोहोरी हेर्न सारै मन लागेको छ।

  • @hikmathbadur2140

    @hikmathbadur2140

    4 жыл бұрын

    Raju Daju lok dohari king huna

  • @uglyfaces8443
    @uglyfaces84434 жыл бұрын

    मलाइ मन पर्ने गायकमा राजु परियार कुलेनद्र विक हजुरहरूको उच्च प्रगतिको कामना गर्दछु

  • @DineshKumar-oj8me
    @DineshKumar-oj8me4 жыл бұрын

    राजु परियार एउटा ब्रान्ड हो जो सँग कुनै घमन्ड छैन महान कलाकार राजु दाइलाई सलाम । गोमा दिदीलाई पनि सम्मान गर्न चाहन्छु ।। सारै मिठो दोहोरी पस्किनु भयो ।।

  • @sureshlama8381
    @sureshlama83814 жыл бұрын

    मान्नु पर्छ राजु परियार को स्वरलाई चै ।

  • @hiralalgiri683
    @hiralalgiri6834 жыл бұрын

    इन्द्रेणी कार्यक्रम नछुटाई हेर्ने जति यता हाजिर हुम्म्त

  • @xyzmishra4501

    @xyzmishra4501

    4 жыл бұрын

    हामि पनी हो

  • @rishirajniure2644

    @rishirajniure2644

    4 жыл бұрын

    हामी पनि हाे

  • @santaadhikari6409

    @santaadhikari6409

    4 жыл бұрын

    म पनि अति हेर्छुनि बेस्ट लाग्छ

  • @deepakgaihre5300

    @deepakgaihre5300

    4 жыл бұрын

    Ma xu aaja samma yeuta pani na chutayako indreni programme

  • @khemprasadsapkota4522

    @khemprasadsapkota4522

    4 жыл бұрын

    Ma ni herxu

  • @subashbogati7832
    @subashbogati78324 жыл бұрын

    धरौ सिरबारि माज कटेरि अाहा सम्मान छ राजु परियार दाइ लाई 👍️👌 अलि गाइका ले साथमा गाउदा मजा अायन सुन्न मा एकल गित

  • @rudragharti3280
    @rudragharti32804 жыл бұрын

    जति सुन्यो ,उति सुनम सुनम ,आहा कति राम्रो । From to malaysia . Rudra Gharti.

  • @kalpanaghising7394
    @kalpanaghising73944 жыл бұрын

    लक्ष्मि न्यौपाने दिदिलाइ पनि ल्याउनु पर्यो कृष्ण दाजु

  • @kunchhangtamang
    @kunchhangtamang4 жыл бұрын

    राजु दाइको स्वर र गित धेरै राम्रो झन गित गाउँदा स्वर तन्दा हातको इशारा त बबाल राम्रो लाग्यो हौ मलाई त!

  • @bishnumayashrestha8995
    @bishnumayashrestha89954 жыл бұрын

    धेरै हासोलागो राजु दाइ को गित सुनेर धन्नेबाद राजु दाइ लाई राम्रो गित गाउँनिभोकोमा

  • @kamalbn9967
    @kamalbn99674 жыл бұрын

    very nice song nice voice Raju dai & Goma oli

  • @lalitkhadka9469
    @lalitkhadka94694 жыл бұрын

    गीत गाएको हेर्न आज धेरै मजा आयो राजु दाई अनि गोमा दिदी को साथै हेरेर साथ दिनु हुने मनभव हरु लाई छ सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु र इन्द्रेणी टीम लाई

  • @indrabkunwar3628
    @indrabkunwar36284 жыл бұрын

    तिमीलाई सलाम छ राजु 🙏🙏🙏तिमी जस्तो कलाकार मैले देखिन यसैगरी राष्ट्र र राष्ट्रियता को पक्षमा पनि गित निकाल्नु फेरी पनि सलाम छ 🙏🙏🙏तिमीलाई 💓💓💓

  • @bhimkarki3119
    @bhimkarki31194 жыл бұрын

    कस्ता कस्ता मिठो र साहित्तिक सब्दहरुको चोटिलो प्रहार छ राजु र गोमा जि को💃💃💃

  • @menukarai3360
    @menukarai33604 жыл бұрын

    Raju Pariyar daiko dohori geet sunera kahile aghaune xaina, jati sunei uti sunna man lagne, hamro raju dai chiranjivi haun, ani indreni Program pani sadhai vari bachi rahaun ❤️❤️❤️❤️👍

  • @kiranoli9007
    @kiranoli90074 жыл бұрын

    जित्ने मान्छे त्यही हो जसलाई मैले जित्न सक्छु भन्ने विश्वास छ । बधाई छ दङ्गाली छोरी लाई

  • @yallrajpariyar6938
    @yallrajpariyar69384 жыл бұрын

    अाज बल्ल पुराभाे साेचेकाे जय राजु जय गाेमा जय इन्द्रेणी एकराज परियार दाङ तुल्सीपुर बेलुवा हाल मलेशिया बधाईछ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jyotithapa7264
    @jyotithapa72644 жыл бұрын

    Raju daiko git gauni Tarika Kati saral xa Ani tyo mitho voice... All the best for all team

  • @supadeurali_entertinment
    @supadeurali_entertinment4 жыл бұрын

    साच्चिकै दोहोरिको हिरो राजु दाइ मिलनसार हरेक कुराको अनुभव कस्ता संग कस्तो गाउने निकै प्रतिभा छ दाजु 🙏🙏🙏🙏🙏🙏🙏सम्पुर्ण इन्द्रेणी परिवार लाई पनि मेरो 🙏🙏🙏🙏🙏🙏💖💖💖💖💖🙏🙏🙏🙏

  • @ramkhadka5381
    @ramkhadka53814 жыл бұрын

    गोमा वलि र राजु दाईका फ्यान।हाजिर हाैत हजुर

  • @manojpaudel4490
    @manojpaudel44904 жыл бұрын

    स्वर को धनी राजु परिवार को गित सुन्दा आन्न्द लाग्छ लोक गित को हिरो राजु परिवार लाई अरु सङ्ग तुलना न गर्नु होला।

  • @hariprasadrijal2731

    @hariprasadrijal2731

    4 жыл бұрын

    Superb goma atentai sandarvik

  • @sarswatighimire6015

    @sarswatighimire6015

    4 жыл бұрын

    Sarai ramro goma ko ra raju kokala gala

  • @ranjanpathak9762

    @ranjanpathak9762

    4 жыл бұрын

    Hey guy in my Woi t just. I am sure way to

  • @ranjanpathak9762

    @ranjanpathak9762

    4 жыл бұрын

    Pa @@sarswatighimire6015 of put

  • @harikrishnabudha3995
    @harikrishnabudha39954 жыл бұрын

    तिम्रो भाइको अन्जानको भुल हो म तिम्रै लागि फुलेको फुल हो म वाह गोमा जी

  • @sarswatighimire6015

    @sarswatighimire6015

    4 жыл бұрын

    Kisna kandel vai ko nambar pauna ma kapil vastu 4 number bata ho

  • @sirjanaaryal7219

    @sirjanaaryal7219

    4 жыл бұрын

    सार्हा मन छाेयाे याे शब्द

  • @premanglabningwa3872

    @premanglabningwa3872

    4 жыл бұрын

    शब्द एकदम मर्म स्पर्षि छ गोमा दिदिको 👌

  • @pratimadarlami3285

    @pratimadarlami3285

    3 жыл бұрын

    @@premanglabningwa3872 iiț1qo,b.ùz⁷⅘m g oH,.gg è¹ ZG. Ã_ Ì y

  • @pratimadarlami3285

    @pratimadarlami3285

    3 жыл бұрын

    @@sarswatighimire6015 ş

  • @arjungiri7956
    @arjungiri79563 жыл бұрын

    Both are legends of Nepali lok dohori. Salute guys !

  • @nakkaltamang9781
    @nakkaltamang97814 жыл бұрын

    "उदाहरण हो म राजु आजको, मुख थुन्नलाई बनाउछु समाजको" वाह!💛

  • @abiralpokhrel7692

    @abiralpokhrel7692

    3 жыл бұрын

    Kati ramro

  • @madhavkarkisindhuli625
    @madhavkarkisindhuli6254 жыл бұрын

    राजु दाई यस्तो धेरै सब्दहरु काहाबाट आउँछ हौ हैट ?? गोमा ओलि पनि कमकी चाहिँ रैनछिन ल बधाई छ उज्वल भबिस्याको सुभकामना ।

  • @user-fy9cd8ry2j
    @user-fy9cd8ry2j4 жыл бұрын

    गोमा ओलिको पंखाहरु पखेटाहरु यता हाजिर गरुम त म म भन्दै भटाभट ।

  • @minagurung1501

    @minagurung1501

    3 жыл бұрын

    Ni

  • @sundarrasayli5761
    @sundarrasayli57614 жыл бұрын

    चढाई सक्यो अर्कैले थानैमा जानी जानी के सिउरिउ कानैमा 😂 raju dai always rock..!

  • @chandrabc1984
    @chandrabc19844 жыл бұрын

    राजु परिवार बिना को लोक गित संगीत अधुरो छ,बादसाह राजु दाजु लाई उच्च सम्मान छ!

  • @pramilabasnet502
    @pramilabasnet5024 жыл бұрын

    राजु परियार दोहोरीको बिशिष्ट ब्यक्ती भयकोले भाइरल र नया प्रतिभाको जाॅच लियको हुनसक्छ

  • @sunambhuwan7147

    @sunambhuwan7147

    4 жыл бұрын

    Sahi vannu vo hjr le Malai ni testai lagadai xa,

  • @suryajoti3031

    @suryajoti3031

    4 жыл бұрын

    हुन सक्छ

  • @indrabasnet7141

    @indrabasnet7141

    4 жыл бұрын

    सही कुरा प्रमीला जी मलाई पनी तेस्तै लागीराछ धन्यवाद ।।।

  • @pramilabasnet502

    @pramilabasnet502

    4 жыл бұрын

    @@indrabasnet7141 ok

  • @janukachettri5835

    @janukachettri5835

    4 жыл бұрын

    Goma ko voice man parana

  • @sumanlamichhane5525
    @sumanlamichhane55254 жыл бұрын

    राजु दाइको आवाज यति राम्रो छ कि सुनी राख्न मन लाग्छ ।। गुमा दि पनि तेस्तै राजु दाइ र गुमा दि प्रती साम्मान।।।

  • @bishnumayarana3415

    @bishnumayarana3415

    4 жыл бұрын

    Utkristdohori🤙🏼🤙🏼🤙🏼🤙🏼🤙🏼🤙🏼🤙🏼🤙🏼🤙🏼

  • @bishnumayarana3415

    @bishnumayarana3415

    4 жыл бұрын

    Galarakalakokayalma🤙🏼🤙🏼🤙🏼🤙🏼

  • @bishnumayarana3415

    @bishnumayarana3415

    4 жыл бұрын

    Weldonegomabaini

  • @bishnumayarana3415

    @bishnumayarana3415

    4 жыл бұрын

    Abbas jodyko abbaldohori🤙🏼

  • @Mountainguide8848
    @Mountainguide88484 жыл бұрын

    सलमा छ इन्द्रेणी टिमलाई स्वर अति नै राम्रो छ धेरै धेरै धन्यवाद छ कृष्ण सरलाई।

  • @kumarnaresh6405
    @kumarnaresh64054 жыл бұрын

    राजु परियार ,नामैकाफी,दोहरीभनेपछी त ,,, We always love you king of raju dai

  • @khumbahaduryari4041
    @khumbahaduryari40414 жыл бұрын

    दामी छ दोहोरी समधुर स्वोर का धनी राजु परियार दाजु को र हाम्रो दाङ्की गोमा बहिनी को🇳🇵🇳🇵🇳🇵।।।।।

  • @indiradevidahal550

    @indiradevidahal550

    4 жыл бұрын

    राजु त लोकलोहोरीको राजानौ होनी कतार बाट राजु को दोहोरी एउटा पनी नछुटाई हेरछु

  • @user-wb3ti6hm3v
    @user-wb3ti6hm3v4 жыл бұрын

    हुर्‍र्‍र गोमा ज्यु को प्रतिभा लाई समान गरौ लोक गायक को हिरो सग टकार गर्न दिन सक्ने ल दुबै जाना लाई बधाई छ मेरो तर्फा बटा

  • @deepakkc3190
    @deepakkc31904 жыл бұрын

    Respected Raju dada ko program na xutaayi herne sayed ma matrai xu hola....❤💞💞💞 u Dada

  • @bishwakarmavlogs
    @bishwakarmavlogs4 жыл бұрын

    राजु परियार यस्तो नाम हो जो इतिहास बनिसक्यो।राजु सङ गाउन को लागि हरेक को सपना हुन्छ।

  • @asim9478

    @asim9478

    4 жыл бұрын

    राम्रो छ sis best of luck

  • @ranjanpathak9762

    @ranjanpathak9762

    4 жыл бұрын

    I u have uwpumj

  • @vigmatesex9500

    @vigmatesex9500

    4 жыл бұрын

    Very nice

  • @ranjanpathak9762

    @ranjanpathak9762

    4 жыл бұрын

    Hebvanzoy r lai oų

  • @bishwakarmavlogs

    @bishwakarmavlogs

    4 жыл бұрын

    @@ranjanpathak9762 kya bolti hai samj me nahi aata

  • @darmrajraj4982
    @darmrajraj49824 жыл бұрын

    गोमा बैनि राजु भाई सँग गाऊदाँ हजुरको धेरै धेरै प्रर्गतिको शुभ कामना ।

  • @dilaramserpali8119
    @dilaramserpali81194 жыл бұрын

    धेरै राम्रो छ लोक दोहोरी को राजा राजु दाई अनि नयाँ प्रतिभा गोमा को प्रस्तुति खुसी लाग्यो र इन्द्रेणी टिम लगायत सबैलाई मेरो तर्फबाट बधाई छ

  • @user-gb2ln5fu1x
    @user-gb2ln5fu1x3 жыл бұрын

    फेरिपनि राजु दादा र गाेमा बैनिकाे गितकाे पर्खाइमा छु 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇦🇪

  • @durgahamal1799
    @durgahamal17994 жыл бұрын

    गोमा बैनि राजु जस्तो बाद्साह सङ्ग पनि निर्ध्क्क भिड्नु भो धेरै राम्रो छ तपाईं को इन्द्रेनिमा गाउने धोको पनि पुरा भै राछ प्रगति हुदै जावस येहि छ कामना !!!

  • @ramesharyal1905
    @ramesharyal19054 жыл бұрын

    राजु परियार को कुनै पनि गितहरु सामाजिक बौद्धिक र न्याय मुलक हुनुपर्छ राजु ले अाफुलाई तल या माथी सोच्नु हुँदैन तपाईं सम्पुर्ण नेपाली मनमा भिजिट सकेको कलाकार सम्झि‌नु पर्छ।

  • @somthapamagar4745
    @somthapamagar47454 жыл бұрын

    यो हो नि अर्गनिक दोहरी ध्न्यबाद इन्द्रेनी बिना यो सम्भव थियन साथमा राजु परिवार र बैनी गोमा ओली जिउलाई धेरै धेरै ध्नयाबाद

  • @chhirringlama9848

    @chhirringlama9848

    4 жыл бұрын

    Chhiring lama

  • @user-jb9hk2lx5r
    @user-jb9hk2lx5r4 жыл бұрын

    Raju is king of folk singer...we proud with you jaye lamjung.✊✊✊👌👌👌🙏🙏🙏👏👏👏

  • @premchhantyal5258
    @premchhantyal52584 жыл бұрын

    स्वर सम्राट राजु र गोमा को दोहोरी सुन्न मौका दिनु भयो इन्द्रेणीलाई धन्यवाद ।

  • @dineshgurung1236
    @dineshgurung12364 жыл бұрын

    राजु परियार त लोक सङ्गितको एक चम्किलो तारा हुन् , गोमा ओलिमा पनि असाध्यै राम्रो क्षमता देखिन्छ , उहाँको शब्द सम्योजन, छनौट धेरै राम्रो छ । साथै गोमा बहिनी तपाईं यो बिभेदमा जक्कडिएको समाजको राम्रो उदारण पनि हो । तपाईंको प्रेम प्रतिको त्याग ,समर्पण र आटलाई सम्मान छ जुन आजको पुस्ताले अनुकरण गर्न लायक छ एक बिभेदरहित आदर्श समाजको लागि ।

  • @singramtamang393
    @singramtamang3934 жыл бұрын

    Jasto jawaflai pani katti ramro namra tarikale dinuhunxa adarniya raju daile.

  • @kumarkhadka7491
    @kumarkhadka74914 жыл бұрын

    बिदेस बसेर फ्री वाइ फाइ तर लाउने दाम्ना हरु यता आउ हैइ नमन राजु दाइ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @akashkarki4838
    @akashkarki48384 жыл бұрын

    राजु परियार जस्तो गायक अब नेपाल् मा पाउन मोस्किक छ

  • @birajanjana7093

    @birajanjana7093

    4 жыл бұрын

    हो हजुर राजु दाइ लोक दोहोरी को राजा नै हुन उहालाई सलास छ

  • @akashkarki4838

    @akashkarki4838

    4 жыл бұрын

    पक्कै पनि राजु परियार को गीत मन नपरेको त कुनै गीत छैनन् उहाँ को गाउने सहिली र स्वर अत्यन्तै मन पर्छ मलाई पनि

  • @samirthapa5021

    @samirthapa5021

    4 жыл бұрын

    @@akashkarki4838 um k haii

  • @dineshchhetri6371
    @dineshchhetri63714 жыл бұрын

    इन्द्रेणी नेपाल साथै राजु परियार ज्यु लाई दर्शन नमस्ते👏👏👏👍️👍️👍️😍100 चोटि सुन्दा पनि धोको पुगेन दरौ शिरबारी माझकटेरी """"....

  • @anjanbibas3548
    @anjanbibas35484 жыл бұрын

    सबै भन्दा पहिला कृष्ण कँडेल र इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद।दिन चाहन्छु। राजु परियार जस्तो लोक र दोहोरीका राजा र उडाउँदै गर्नुभएको स्वर की धनी बैनी गोमा वली लाई बोलाएर यो दोहोरि पस्कनु भएको मा पहिलो पटक दोहोरीमा गाउँदा अलि नर्भस भएकी गोमा आज को दोहोरीमा धेरै प्रगति गरेको देख्दा हामीलाई पनि धेरै खुशी लागेको छ।राजु दाजु को फ्यान भएको हुँदा आज उहाँ लाई इन्द्रेणीको दोहोरि सुन्न पाउँदा अति नै खुसी लागेको छ। गोमा बैनी यस्तै यस्तै दोहोरि गाउँदै गर्नु र तपाईंको अझ खारिएका दोहोरि हरु अझ धेरै हेन पाउँछौं भन्ने अपेक्षा सहित बधाई दिन चाहन्छु

  • @shirjanabhandari2278
    @shirjanabhandari22784 жыл бұрын

    Waw raju dai hajurko geet jati sunu uti sunnn man lagx kati salin tarikale kati mihto gaunuhunx jasto sang testai sadhai bhari esri nai hajurle gayeko sunnnn paiyosh...always god bless u dai

  • @bhimkc7821
    @bhimkc78214 жыл бұрын

    इन्द्रेनी टिम अनि राजु दाइ लाइ सम्मानित गर्दै गोमा बहिनि को उत्तरोत्तर प्रगतिको कामाना गर्दछु

  • @withloksewa
    @withloksewa4 жыл бұрын

    दोहोरी किङ्क हो राजु दाइ गोमा ओली दीदी पनी राम्रो गाउँनु हुन्छ ।

  • @ramkatel8016
    @ramkatel80164 жыл бұрын

    राजुपरियारलाई अनी नयाँ गाईका गोमा ओलिलाई धेरै धेरै धन्यवाद , राजुपरियार नेपालको सानहो ।

  • @RajKumar-uk2jf
    @RajKumar-uk2jf4 жыл бұрын

    देशमा तन्त्र माैलाकाे बेलामा माईतिबाट छाै अरे हेलामा😂😂😂कस्तो मिठो शब्द दाेहारीका राजु परियार ।

  • @nandakumari5903

    @nandakumari5903

    4 жыл бұрын

    Ao

  • @sirjanaaryal7219

    @sirjanaaryal7219

    4 жыл бұрын

    कति राम्रो शब्द राजु दाइ काे मन छाेयाे

  • @thito3122
    @thito31224 жыл бұрын

    राजु परियारको जस्तो शब्द खेलाएर गाउने गायक कमै छ्न बिचरा गोमा ओलिलाई गार्ह्रो भो । तै पनि कोसिस राम्रो छ गोमा ओलिलाई उज्वल भविस्य को शुभकामना छ ।

  • @rajkumarsunuwar3485

    @rajkumarsunuwar3485

    4 жыл бұрын

    इलामेली Thito really ho jasta sang ustai gaunu hun6 raju sir

  • @subodsingh669

    @subodsingh669

    4 жыл бұрын

    Maya Kumar dami xa ghit

  • @mailibabuji2238
    @mailibabuji22384 жыл бұрын

    नारायण गोपाल पछीका, स्वर सम्राट् राजु परिवार साच्चिकै मीठो स्वर छ, रमाइलो दोहोरी दुबैलाइ धन्यवाद। जय इन्द्रेणी।।

  • @wanemkanxa1588
    @wanemkanxa15884 жыл бұрын

    राजु परियार र गोमा ओलि बिच आजको दोहोरी अति मार्मिक रमैलो लाग्यो राम्रो गाएकोमा धन्यवाद इन्द्रेणी युनिट कलाकार मा संगितिक अभिबादन ( राजु परियारजिको जो संग पनि रमैलो गरि हासेर छडके हेरेर गाउने बानी राम्रो लाक्छ कहिले ठूलो नभई गाउने तेसै माथी आवाज स्वर अति मीठो )

  • @nirmalkharel6270
    @nirmalkharel62704 жыл бұрын

    Goma bahiniko sabda yekdam ramro lagx Ra ramro sabda hunx dohorima ma dubaibata

  • @dronadhakal7825
    @dronadhakal78254 жыл бұрын

    राजु परियार र टीका सानू को लाइभ दोहोरी हेर्ने ले हाजिर गर्न पर्यो हजुर

  • @ammarsunar3174

    @ammarsunar3174

    4 жыл бұрын

    me also

  • @jeevankumary1771

    @jeevankumary1771

    4 жыл бұрын

    Ma

  • @deepakkhadka2763

    @deepakkhadka2763

    4 жыл бұрын

    Ma ni xu la

  • @sabitrakhadka4474
    @sabitrakhadka44744 жыл бұрын

    लोकगीतको राजा राजुसरलाई जित्नै गारो हुन्छ सबैलाई तर हाम्रो दंगाली बैनि गोमाले राम्रो कोशीस गरेकी छन् बधाई छ ।

  • @gbkhadka5968
    @gbkhadka59684 жыл бұрын

    लोक दोहोरीका बादसाह लाई अन्तर आत्मै देखि नमन & सलाम छ।

  • @padamshrestha1887
    @padamshrestha18874 жыл бұрын

    wawa ati ramro sor goma bahini timro tesma sunma sugada raju dai sanga ko dohori jati sunyo uti sunau sunau lgne kahile dhik namarne gana ajo sunna ati khusi xu

Келесі