भेटिए किसानका मास्टर ! कति सजिलै सिकाइदिए ड्रागन रोप्ने तरिका, पत्रकारलाई बोल्नै परेन │Nepal Chitra
भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: kzread.info/dron/W-l.html...
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra.com/
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
barpak
Laprak
Gorkha
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel #chitwan
Пікірлер: 63
Jay hos patrakar jyu haru lai.
परिश्रमी हातहरुको हृदय देखिनै सम्मन गर्दछु । बधाई छ सिर हजुरलाई
तपाई लाई सलाम छ यति राम्रो काम यो उमेरमा जागरका साथ गर्नुभइ अरुलाई गर्न उत्साह हौसला शिक्षा समेत दिनु भयकोमा ।
@mukundbohara650
Жыл бұрын
Chisoo thauma hunxa ki nae hiu parnay thau ma..?
Absolute dai u
Great ! Mama
Dhannya.bada.sir.hamilai.jankari.disekoma
Most thank you sir for important insormation.
Tq so much for information 🙏
Good sir
Derai ramro xa kiran sar and bishal sakota sar
Good job
Nice
नाग फणी फल
I like video cha.
धन्यवाद हरि दाइ राम्रो सुझाव को लागि।
Ati sundar lagyo. Hajurko josh, jangar ra hausala yuba baggage sikos.
हरि सर नमस्कार तपाईं त कृषि मास्टर हुनुभएछ । शुभकामना छ सर तपाईंलाई । तपाईंको क्षेत्रमा तपाईंलाई धेरै धेरै सफलता मिलोस म तपाईंको पुरानो मित्र राज कुमार श्रेष्ठ हुँ ।
Good information
Hats off to a real explainer.
Jay dragon sir !!!
Thank you sir for good idea 👍🏻🎉🙏🏻
Very good sir 🙏
Ramro jankari dinu vayo sir khutta tanne haru dherai hunxn khayal garnu hola after retair ment good job
बिरुवा कतिङ गरेर कुन महिनामा राख्दा राम्रो बिरुवा उत्पादन हुन्छ होला ?
9 tanks
👍👍👍❤️❤️❤️
🙏🙏🙏🙏👍️
रोल्पा तिर को हावा पनि अलि चिसो हुन्छ यस्तो ठाउँमा फल उत्पादन हुन्छ कि हुँदैन होला?जानकारी पाए आभारी हुने थिए
नयाँ बिरुवा कुन महिनामा सार्ने भन्दिनुन
Good job buwa
@manraidxn3477
Жыл бұрын
जानकारीकाे लागि धन्यबाद सर!हाल साउदी बाट🙏🙏🙏
परफेक्ट कृषि विज्ञ 👍👍👍👍👍
Yo ho ni kirsak ko aani bani hunuparnya sichid manxa vanya ko asto hunu parxa ma uhaa baata morigga drygan ko barya maa bujna ra butta lina chahanxu ma ailea malaysia baata watch gari raa ko xu ghar maa aayara ma uhaa saga partakxa vat garnya xu jaya kisan ❤❤❤❤
Farst lord kun mahina ma lagau chha sir
❤️💥
Timro kura thik ho adhikari tara yeta tira hudaina dragan fruit.😄😃
सर फुङ्गस को दबाई बताई दीनुहोस
Yo terai region ma hunx ki nae
Chisole kei hudaina pani jamna matra hudaina
मैले घरको छतमा माछाको बाकसमा लगाएको छु हजुर सङ्ग परामर्सकोलागि फोन गर्ने छु र चितबन आउदा भेट्ने छु । तपाईलाई सलाम छ ।
नेपालीलाइ पद कै लाेभ, simple बनेर भन्न सकिन्न र ।
बिरुवा छनोट पानी पर्दा एक दुईवटा चही जसरी पनि कुहिन्छ
कुन महिना मा फल्ने हो दाइ ।
यो फल पात्यो,फल्दा एकै पटक र पाक्दा एकै पैकेजों रहेछ लामो समय बोट टिपेर स्टोर दर्न सकिन्छ?
ful fulera 1 hapta samma ta fall lagdaina racha....kati dhilo badheko yo..
Sujav ko lagi thunkh
एक कट्ठामा कति पोल लाउन सकिन्छ?
कुन ठाउँमा हो मलाई नि चाहिएको छ हजुर
कुन महिना मा सार्नु पर्छ बिरुवा
Pure birywa rs 30 ma dinus , b a true Nepali sir. For F. Use cow buffalo urine, 1+ 5
हजुर को नम्बर पाउन सकिन्छ भने पाउ सर
ranri
ठगी केसमा जेल नै परि सकेको होईन र ? अनि ठक हो भनेर प्रमाणित भई सकेको रहेछ गाउको मान्छेहरुले प्रमाणित गरि नै सक्यो । निको भएको भन्ने बिरामीहरु सेटिङ्गको होला ।
के लेखेको निमकान्त । म त्यति नीच छैन , मलाई नचिनी तुच्छ नबोल्नु होला
यो के तराइ पहाड काका हुन्छ तराइमा पनि लाउन सकिन्छ
@pushpasharma2357
Жыл бұрын
समुद्र सतहबाट बढीमा बार सय मिटरको उचाइसम्म पहारिलो जमिनमा हुन्छ
ससुरा बा
हजुर कसैको सेटिङमा कुरा गर्नुहुन्छ र महोदय
@Whichcountryisthis102
Жыл бұрын
सोचेर कुरा गर्नुस् महोदय। एकचोटि भिडियो हेर्नुहोस फेरि अनि मनन गर्नुस् केही सिक्नुहोस।
@anupghimire3214
Жыл бұрын
Regmi bro. के को सेटिङ हो भन्या। बुद्धिमा गोबर भरिएको छ क्या हो?? पढ्न त जानेनौ जानेनौ। सुन्न पनि कीन फुट्या छ क्या हो?? आलु जस्तो मान्छे। यति राम्रो कुरा फ्रि मा सिक्न पाको छौ सिक न।