No video

भागवत कथावाचक शितलकृष्ण महाराजले श्रीमतिलाइ हिंसा गरेको विषयमा न्यायको अपिलका लागि पत्रकार सम्मेलन

भागवत कथावाचक शितलकृष्ण महाराजले श्रीमतिलाइ हिंसा गरेको र पिडित बनाएको भन्दै न्यायको अपिलका लागि पत्रकार सम्मेलन
हाम्रो Channel लाई SUBSCRIBE, Like & Share गर्दिनु होला। धन्यवाद ।
Follow us [ Facebook , twitter ,
@Follow us on Facebook - www- ReportersNepal
@Follow us on twitter - re....
@ Subscribe US - / reporter. .

Пікірлер: 358

  • @PujaTimilsena
    @PujaTimilsena4 ай бұрын

    अत्ति नै भएपछि बोल्न बाध्य हुन्छिन नारी, सकेसम्म आफ्नो सम्बन्ध कसरी जोगाउ भन्नी नै हुन्छ एउटा असल नारीलाई 🙏

  • @saraswatisapkota5549

    @saraswatisapkota5549

    4 ай бұрын

    याे सावित्री देख्दात सहि कुरा भएपनि गलत जस्ताे लाग्छ

  • @nishunisha5630

    @nishunisha5630

    4 ай бұрын

    Honi tara pani hami narinoo galat hunxum mero ni kahani sem xa chup basda basda pirale pagal hunxu koile kahi gayra pokhum ta bejat kina garum vanne hunxa xora xoriko mukha herera bachnu parne rahexa

  • @kumariu2b683

    @kumariu2b683

    4 ай бұрын

    होनि

  • @BindaSharma-rm3ho

    @BindaSharma-rm3ho

    4 ай бұрын

    ​@@@andere A

  • @dipeshmaskey5994

    @dipeshmaskey5994

    4 ай бұрын

    Sahane jasti aaimai jasti chai lagdain hai.

  • @user-ii2iz5lr6o
    @user-ii2iz5lr6o4 ай бұрын

    एकदमै सहि कुरा हो तर यो गुरु लाई छिटोभन्दा छिटो कारबाही हुनुपर्छ गुरु भएर येस्तो पाप गर्ने हो बिचरा एउटा नारी लाई खेलाउन बनाउने हो जय होस् नानी लाई 😭

  • @mirabhattarai5652
    @mirabhattarai56524 ай бұрын

    धर्मको खोल ओडेका पातकी कथित गुरु भनाउदा लाइ सामाजिक बहिष्कार गरियोस पिडित लाइ न्याय मिलोस न्याय पैसामा नबिकोस

  • @BP-jq1ru

    @BP-jq1ru

    4 ай бұрын

    Arkaki ghar vitra ko kura hamlai k tha xa ra mahila le aasu bagaudaima purus galat ho vanni ta hudaina ni

  • @leelashrestha2598

    @leelashrestha2598

    4 ай бұрын

    बहिनि ले छिटै भन्दा छिटै न्याए पाउनु प्रछ

  • @SitaSubedi-lk9yy

    @SitaSubedi-lk9yy

    2 ай бұрын

    ​@@BP-jq1ru😊😊 ppl

  • @pramilapokhrel1028
    @pramilapokhrel10284 ай бұрын

    सावित्री सुबेदिको कुरा सुन्दा नमिठो भय पनि बुज्दा राम्रो छ❤❤

  • @sanukharel3436
    @sanukharel34364 ай бұрын

    बरु बिहे नै नगरी गुरु भएर बसेको भए भैहाल्थ्यो नि,अरुको जिन्दगी बर्बाद पार्नु भन्दा

  • @kabitaniroula1188
    @kabitaniroula11884 ай бұрын

    कलियुगको कृष्ण रहेछ यो गुरु सत्य तथ्य सहित छानबिन गरियोस् पिडित लाई न्याय मिलोस

  • @Sayaaaaaaa12

    @Sayaaaaaaa12

    3 ай бұрын

    Timile dharma gratha padheki chhau??? Krishna bhagwanlai badnam nagara, gayera bhagwat geeta padha anpadh gawar jasto kura garne ho, afule afulai k sochhesh?

  • @sabitririmal3517
    @sabitririmal35174 ай бұрын

    नारी लाई जस्ले पनि तल पार्न खाेज्ने पापि हरु शवार्थ काे लागि मात्र हुन के यी पापि पुरुष हरु😢😢😢

  • @sharadadeviadhikari2595
    @sharadadeviadhikari25953 ай бұрын

    यति राम्रि श्रीमती हुदाहुदै साथमा के खाेजेकाे सित्तल गुरु भन्ने गाेरुले तेस्लाइ त कडा कडा कारवाई हुनु पर्छ।

  • @eakbahadur8859
    @eakbahadur88594 ай бұрын

    सबै पत्रकार सर हरुले साथसपाेट गरेर नए दिनुहाेला 🙏🙏🙏❤️❤️❤️❣️❣️

  • @shantaghimire3026
    @shantaghimire30264 ай бұрын

    ❤❤❤❤ महान नारी हुन्। अति भएपछि मात्रै नारी बोल्छन्।

  • @lilakumarthapa3864
    @lilakumarthapa38644 ай бұрын

    कति महान नारी 🙏🙏🙏

  • @kamaladhakal2213
    @kamaladhakal22133 ай бұрын

    योसहि भनाइ छ 🙏🙏🙏🙏

  • @sujatadudraj5939
    @sujatadudraj59394 ай бұрын

    नारिले मात्र किन सहन पर्छ पिडा पुरूषले जे गर्दानि हुने नारिले जस्ताे पनि सहन पर्ने यस्ता कुपतित पुरूषहरूलाइ कडा भन्दा कडा कार्बाहि हुन पर्छ।

  • @chandatiwari2834
    @chandatiwari28344 ай бұрын

    फटाहा गुरू, गुरू भनेका प्राय किन यस्ता फटाहा हुन्छन्?

  • @saradakhanal2489

    @saradakhanal2489

    4 ай бұрын

    त्यो गुरुले त धर्म को अवराध गरेको छ। त्यो फटारा हो

  • @tikaramkhanal5218
    @tikaramkhanal5218Ай бұрын

    ❤❤🎉🎉nay dilau sister la😮😮😮

  • @durgapant5025
    @durgapant50254 ай бұрын

    कति मिठो सुरिलो बोली सानू तिम्रो love you sister

  • @Shishir_Adhikari123

    @Shishir_Adhikari123

    4 ай бұрын

    कति राम्री पनि रैछन् ।

  • @BP-jq1ru
    @BP-jq1ru5 ай бұрын

    यो जयनारि देखेपछि त मलाइ हेर्नै ‌मन लागेन

  • @seadristyavlog

    @seadristyavlog

    5 ай бұрын

    Same here 😂😂😂

  • @indirabhandari8469

    @indirabhandari8469

    4 ай бұрын

    same tesko muhar dekhe ki ris uthx

  • @sushangautam8742

    @sushangautam8742

    4 ай бұрын

    यस्ता मानिसलाई पनि गुरु भनेर पुज्ने? कलंक गुरुको नाममा

  • @Angel_gem_13

    @Angel_gem_13

    4 ай бұрын

    सेम

  • @PriyaTimsina-ym9kj

    @PriyaTimsina-ym9kj

    4 ай бұрын

    Same😂😂

  • @sasasa5689
    @sasasa56894 ай бұрын

    यो बहिनीलाई हिंसा भएको नै होला र दोषीलाई छानबिन गरेर उचित कारबाही हुनु पर्छ।

  • @namastenepal1507
    @namastenepal15074 ай бұрын

    तिम्राे श्रीमान् सही छन् की गलत त्याे तिमी ले जान सबै संत गुरु लाई नमुछ इतिहाँस काे पाना पल्टाएर हेर श्री राम श्री कृष्ण बुद्ध सीता र अन्य बहुत धेरै महापुरू ऋषि हरु मा पनि तिमी जस्तै बाहिरि आखाँ ले हेर्ने सुन्ने गर्थे र किचड छर्थे, तिम्रा पति गुरु काे कर्तुत जती गर्नु छ गर , र आँखामा पट्टी बाँधेर अरू महान गुरुको निंदा गर्न तिमीलाई छूट छैन, नारी हौं म सम्मान गर्छु

  • @ritalimbu6351
    @ritalimbu63514 ай бұрын

    स्वीकृत बहिनी ज्यु ले न्याय पाउनु पर्छ। सधै भरी नारी हरु अन्याय सहेर नबसौँ ,जय नारी ।

  • @mirathakuri1103
    @mirathakuri11032 ай бұрын

    सहिकुरा सिस 🙏🌹🙏❤️

  • @robinrai81
    @robinrai814 ай бұрын

    बिचरी सुकृती नानी बैबाहिक बन्धनमा बाधिनेक्रम्मा एउटा पबित्र धार्मिक पति पाए भनेर आफुलाइ सौभाग्य थानेकी थिइ होलि तर बिपरित भैदियो न्याय दिलाउनु पर्छ अपराधिलाइ सजाय पाउनुपर्छ।

  • @sabitririmal3517
    @sabitririmal35174 ай бұрын

    याे पापिलाई श्रीमतीको आँसु लाग्छ 🤕😭😭

  • @krsisir3343
    @krsisir33435 ай бұрын

    विवाह एक बन्धन हो जुन जो कोहीले निभाउन सक्दैनन्।

  • @sitadhamala2578
    @sitadhamala25784 ай бұрын

    धेरै सहनू पनी पाप हो बैनी ठीक गरेउ न्याय भगबान लेअबस् य हूनाछ

  • @user-mp5ll6ih8v

    @user-mp5ll6ih8v

    4 ай бұрын

    sahi ho

  • @Sirishya

    @Sirishya

    4 ай бұрын

    Sahi ho❤

  • @prabhaghimirey5874
    @prabhaghimirey58744 ай бұрын

    कति राम्रो मान्छे को साथमा गयौं , तिम्रो लागि न्यायलय थिएन !

  • @ramsharma6945
    @ramsharma69452 ай бұрын

    You are Right Sister

  • @meenashiwakoti5583
    @meenashiwakoti55834 ай бұрын

    भगवान श्री मन्ननारायण प्रभु जि ले सबैलाई सद्बुद्धि दिउन्। असल सद्बुद्धी भएका नारीहरुको सम्मान होस् भन्दै जय श्री मन्ननारायण 🌹🥀🌹🥀🌹🥀🌹🥀🌹🥀🌹

  • @krishna_editz2380
    @krishna_editz23804 ай бұрын

    बैनि लाई सहन सक्ने सति मिलोस भगवान 😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @mayachhetri4253

    @mayachhetri4253

    4 ай бұрын

    😅

  • @user-ey8ht1gc5k
    @user-ey8ht1gc5k4 ай бұрын

    Brave lady👍❤️

  • @kashiramsharma7051
    @kashiramsharma70514 ай бұрын

    तुरुन्तै शीतल Krishna लाई गिरफ्तार गरियोस्

  • @tikathapa2406
    @tikathapa24064 ай бұрын

    सबै कुरामा सहमत तर सावित्री लाई किन बोकेर हिडेको !!

  • @mohanilalbhusal7537
    @mohanilalbhusal75373 ай бұрын

    सितलले बेलैमा पारिबारिक झगडालाइ आफैंले मिलाउनुपर्ने थियो। समाजमा गलत संदेश जानुपर्ने होइन। बरु घरपरिबार र भुसाल समाजमा आफ्नो समस्या प्रष्ट पारेर बाहिर फैलाउन दिनु हुन्थेन । अझै पनि दुबैको कमिकम्जोरिलाइ आत्मसात गरेर मिलेर बस्दा राम्रो हुनेथियो।

  • @LovelyCrane-sx3xh
    @LovelyCrane-sx3xh4 ай бұрын

    Kada vanda kada sajay hos yasta papi guru lai

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o4 ай бұрын

    याे पन्डितनिलाइ पनि जय नारिले उकासेर घर बिगारे जस्ताेछ

  • @minakhand5583
    @minakhand55834 ай бұрын

    Dhanyabad Nani yati manko dukha pokhna saline timi jastai hami Aamaharu pani yastai dukha bhogiraheka xau

  • @AmritaGhalegurung
    @AmritaGhalegurung4 ай бұрын

    सत्य को बिजय

  • @saraladhamala7826
    @saraladhamala78264 ай бұрын

    सहि कुरा भनुभो बैनि ले निय खोज्नु पर्छ 😊😅

  • @user-ee8fh6ew6m
    @user-ee8fh6ew6m4 ай бұрын

    आफ्नो मन मा भका कुराभन्नु लेखेर कस्ले दियो पडेर भन्दा त अल्लि बिस्वास ....

  • @SaraswatiNeupane-sh7jn
    @SaraswatiNeupane-sh7jn4 ай бұрын

    जय नारि देख्दा सन्जा छ गालि कसैलाइ कसैलाइ नगर्नुस दुबै जनाको कुरा सुन्नु पर्छ र भने जस्तै हुन भने कार्वाही होस कतै क्रिश्चियन धर्म सङ्ग मिलेर होकि खालि हिन्दु धर्म धर्म भन्दा सन्काछ यसमा पनि

  • @GarimaSaud-to6hl

    @GarimaSaud-to6hl

    4 ай бұрын

    Right

  • @pabitraprasai1906
    @pabitraprasai19064 ай бұрын

    सबै कुरा गर जय नारी को पछि चाई नलाग है नानी

  • @kamaladhakal2213
    @kamaladhakal22133 ай бұрын

    योनानीलाई अत्याचार गरेकालाई सितल गुरु होइनन् इनिअत्याचारि हुन सजाय हुनुपर्छ

  • @ritujoshi1769
    @ritujoshi17694 ай бұрын

    Good luck sis

  • @rose-bh8mu
    @rose-bh8mu4 ай бұрын

    बल्ल हामी छोरी मान्छे ले न्याय पाइनछकी।❤

  • @urmilakc1728
    @urmilakc17284 ай бұрын

    तसतालाइ किनखोजि गरिखाउआफै धनिभए अँमाग

  • @user-vk2ef8su7l
    @user-vk2ef8su7l4 ай бұрын

    बहिनिले न्याय पाउनु पर्छ 😂😂😂😂😂😂😂😂😊

  • @shivarambista6631
    @shivarambista66314 ай бұрын

    Sital Krishnalai karbahi hos

  • @lilakumarthapa3864
    @lilakumarthapa38644 ай бұрын

    गलत गर्नेलाई कडा भन्दा कडा कार्भाइ गरियोस।

  • @gayatridevi-xu3wy
    @gayatridevi-xu3wy4 ай бұрын

    नारीलाई तल पारेर राखन खोजछन कतिपय पुरुष हरु ।नारी पुरुष एक दोसरो को परिपुरक हो दोइ जानाई समान होन।

  • @chandrakalachapagainchapag6761
    @chandrakalachapagainchapag67614 ай бұрын

    बहिनीले आवाज उठाकोमा धन्यवाद❤️🙏❤️

  • @funentertainment4876
    @funentertainment48764 ай бұрын

    जबसम्म हामिले गोरुलाई गोरु भन्न सक्दैनौ तबसम्म यस्तै हो सम्झिने पानी छम्किने !!!

  • @user-xf6nq5jp4s
    @user-xf6nq5jp4s4 ай бұрын

    U r brave 🙂b strong😐️

  • @punyebatichaulagain6828
    @punyebatichaulagain68284 ай бұрын

    जय नारिकाे पछि नलाग्नु।असल नारि सहदा सहदा गाराे भएर प्रफुटन भएको हाे सृष्टि बहिनी अन्यमा परेकी हुन् 😢😢

  • @gomakhanal8276

    @gomakhanal8276

    4 ай бұрын

    जय नारीको पछि लाग्यो कि सम्वन्ध खत्तम

  • @user-fg2ip3xr5x
    @user-fg2ip3xr5x4 ай бұрын

    न्याय अअवस्य मिलाेस,नानू लाइ

  • @punyadhakal994
    @punyadhakal9944 ай бұрын

    देशमा खाेई कानुन,खाेई न्याय।धर्मकाे नाममा पाखण्डी हरूलाई वहिस्कार गर्नु पर्छ

  • @dilaparajuli6243
    @dilaparajuli62434 ай бұрын

    अपराधिलाइ छिटो सजाय दिनुसृ सरकार

  • @urmilakc1728
    @urmilakc17284 ай бұрын

    ऋिमान र ऋिमति दुबैपकछे राखेर सोधनुपछँ जसतोलागछ

  • @singoksampang992
    @singoksampang9924 ай бұрын

    Maamko baat ekdamai sai lagyoo🥺

  • @user-cq5rs2sc1g
    @user-cq5rs2sc1g4 ай бұрын

    त्यो गु शितल चिनि लाइ तुरुन्तै पक्राउ गरियोस्

  • @urmilakc1728
    @urmilakc17284 ай бұрын

    अबजतिामागरेनि तिमिले इजत हुरमत गरेउ जतिमिलेनिगेरदैन उसतिमो जिनदगिबितनगारो अब आफैगरिखाउ

  • @durgakarki2673
    @durgakarki26734 ай бұрын

    अदालत‌ मा‌ जानु‌ पर्छ‌ बैनी‌ ।‌

  • @archanalimbu5617
    @archanalimbu56174 ай бұрын

    vary good job 👏 ❤🎉🎉🎉

  • @romakhatiwada2947
    @romakhatiwada29474 ай бұрын

    फटाहा रछन् शितल

  • @MankaNiroula
    @MankaNiroula4 ай бұрын

    धर्मशास्त्रलाई सम्मान गर्दैआएका सयौंको नाम मा केहि धर्म गुरुले महिलाहरूलाई भोक बिलासको साधन बनाएको धेरै घटना छन् हाम्रो समाजमा .....? तेस मा पनि धर्मको नाममा क पनि नजान्ने बाट कति महिलाहरू हिंसा बलात्कार गर्दै मार्ने को सख्या कति होला हाम्रो समाजमा

  • @nanumayathapa3822
    @nanumayathapa38224 ай бұрын

    Right naani very good 👍❤❤

  • @Praptimum11
    @Praptimum114 ай бұрын

    Vai le thik vannu vo ghar prawar ra ijet ra chora chori ko lagi jiudo lass vayara dherai aama bacheka 6u😢😢😢😢

  • @user-pc9ks1jh7o
    @user-pc9ks1jh7o4 ай бұрын

    Thankyou brother myam .

  • @bunuuprety508
    @bunuuprety5083 ай бұрын

    Support her pls justic for ladies ❤

  • @shyambasnet4491
    @shyambasnet44914 ай бұрын

    काठा लाइ जाहा जस्ले भेट्छ ,पब्लिक धुलाइ गर्नु पर्छ,

  • @ananathsapkota2032
    @ananathsapkota20324 ай бұрын

    शितल क्रिष्ण गुरुको मात्र बिरोध गर्ने महानुभावहरु को पनि प्रतेक घरमा यस्तै परिस्थिति आअोस् अनिमात्र थाहा हुन्छ कस्को गल्ति कति छ भनेर् नबुझिकन बकबास गर्नु राम्रो होईन्?

  • @menamenabbk2609
    @menamenabbk26094 ай бұрын

    👍👍👍👍

  • @chiranjeebiacharya1002
    @chiranjeebiacharya10024 ай бұрын

    गुरु को नाम मा नास्तिक मनुष्य लाई कट्घरा मा लियाउनु नै पर्छ्🤮

  • @user-lm3bn5gz4p
    @user-lm3bn5gz4p4 ай бұрын

    हुन त बिद्धान भनाउदोहरु मूर्ख हुन्छन् र देखेकी नि छु है

  • @susmitagiri7874
    @susmitagiri78744 ай бұрын

    हो भनेको यो पुरुषले चै जे गरे पनि हुन्छ जस्तो गर्छहै हामि नारिचै कागयर बाँच्ने हो के मोर्न बाध्धेराउनि यस्तो पसु हरुले होहै

  • @laxmikarki9409
    @laxmikarki94094 ай бұрын

    ❤❤❤❤❤❤

  • @anuradhabhandari5890
    @anuradhabhandari58904 ай бұрын

    गतिछाडा ‌जयनारि कोता संगत रएछ‌छि कति गिर्न सकेकि

  • @chudapahari9649
    @chudapahari96494 ай бұрын

    एस्तालाई कडा भन्दा कडाकारबाईगर्नप्रच

  • @n.pacharya4361
    @n.pacharya43614 ай бұрын

    Dui tirako kura sune paxi matra biswas hunxa, yo bahini pani bathi nai xa dherai 🙏🙏🙏🙏🙏🙏

  • @GarimaSaud-to6hl

    @GarimaSaud-to6hl

    4 ай бұрын

    Right 👍🏽

  • @raibudhimanbudhimanrai2314
    @raibudhimanbudhimanrai23144 ай бұрын

    स्विकिर्ती बैनि यो खराब अभियान कर्ता को साथ लिनुहुदैछ यो जयनारि होइन बिगार नारिहो य साथले बैनिको गलत संदेश जान्छ हुन्छ भने यो जय नारिबाट साइट लागिहाल्नुस बैनिलाइ संसारले साथ दिन्छ,

  • @skmagar1191
    @skmagar11914 ай бұрын

    बिचरी बोल्न सक्ने र पडेकी रहेछिन तर बाहुनको छोरी भएर हला सहनु पर्छ भन्दै हुर्केर यति सम्म सहेको रहेछिन 😢 अब आफ्नो लागी लड्नु सिक नानी ❤

  • @gitashrestha84
    @gitashrestha844 ай бұрын

    Sheetal ji Maharaj guru laii pani media ma lyayera prashna garnu paryooo

  • @punyadhakal994
    @punyadhakal9944 ай бұрын

    फटाहालाई कार्वाही हुनु पर्छ

  • @kj3565
    @kj35654 ай бұрын

    यो जय नारि चाहिँ ठिक लागेन है

  • @ranjanapoudel96
    @ranjanapoudel964 ай бұрын

    Yo guru lai aaba karbhai suru garum sarkar

  • @sujataojha8287
    @sujataojha82874 ай бұрын

    हरि सरर्णम

  • @aryanraut7827
    @aryanraut78275 ай бұрын

    नारिहरु ले चै सम्बन्ध नचाहने भए पछि 1 सेकेन्डमा तोडफोड गर्न मिल्ने अनि पुरुषले चाइ नमिल्ने होर???

  • @kritikathapa-pr5mf

    @kritikathapa-pr5mf

    4 ай бұрын

    हो नी के होला एस्तो ताल ।

  • @rishiadhikari7081
    @rishiadhikari70814 ай бұрын

    न्याय खाेज्ने रिपाेर्टर्स क्लब हाे ?

  • @tashinyima4969
    @tashinyima49694 ай бұрын

    Investigation must start as soon as possible and the guru must be answerable. #justice

  • @user-xw2qx6uh6n
    @user-xw2qx6uh6n4 ай бұрын

    श्रिमान बिदेशमा पसिना बगाउने घरमा श्रीमती परपुरुष राखेर नाठाे बनाएर मस्ति गर्ने र बिदेशमा दुख गरेकाे सम्पति लिएर नाठाेसङ्ग पाेइला जानेलाई चाहिँ सजाए नहुने पुरुष पनि अति पिडामा छ यस्ता चरितहिन अाईमाईलाई किन सजाय हुदैन ?

  • @bishnupal4810
    @bishnupal48103 ай бұрын

    जय।नारि।काे।पछाडि।लाछेस

  • @user-mp5ll6ih8v
    @user-mp5ll6ih8v4 ай бұрын

    Best ok

  • @user-ub6yq6oe3f
    @user-ub6yq6oe3f4 ай бұрын

  • @gangaadiery5
    @gangaadiery54 ай бұрын

    Kathai kati maya lagdi hununxa herdai pyari badhyatale mediama aaunu parne ra na aau ta afu marnu na bachnu vyera bsnuprne

  • @JhamkaBhattarai
    @JhamkaBhattarai4 ай бұрын

    🎉🎉🎉🎉

  • @sanjushrestha5506
    @sanjushrestha55064 ай бұрын

    Kasto kasto question sodheyako patrkar ley puraii jharki jharki 🥹 Manxeylae kasto vako xa bolneylae Vanda vogneylae tha hunx ni Be strong sis 🥺❤️‍🩹

  • @b.s.tradeconcern2763
    @b.s.tradeconcern27634 ай бұрын

    yo sital krishna lai bahiskar garnu parchha

  • @kundanfilms3494
    @kundanfilms34944 ай бұрын

    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @bijayaa_acharya
    @bijayaa_acharya5 ай бұрын

    बिहेको भिडियो देखेको थिए गुरु सँग 😢😢 बिचरा

  • @user-ub6yq6oe3f
    @user-ub6yq6oe3f4 ай бұрын

    धर्मप्रति अनावश्यक भ्रम छर्ने कृश्चियन बाट संचालित महिला हुन् स्वीकृतिमा देखिन्छन् 😅

  • @mukundaadhikari3211
    @mukundaadhikari32114 ай бұрын

    सहनुपनि अपराध हो नानि

Келесі