भाग २ , सुस्मिताको जादुमय स्वरले संसार रुवायो , बागलुङ जिल्ला , Baglung Jilla By, Susmita Gharti
Present :- भाग २ , सुस्मिताको जादुमय स्वरले संसार रुवायो , बागलुङ जिल्ला , Baglung Jilla By, Susmita Gharti
Orginal :-
Singer :- Susmita Gharti Magar , Jagat Gharti Magar, khem pun
Lyrics, Music :- Jagat Gharti Magar
...................................................
#Susmita_Gharti #Ekal
Song
🎙गायिका/Singer
Susmita Gharti
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
Pawan Shahi
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
Pn Saila
Aucto Pad _:- Belock Gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
Amis Uparkoti
Prabesh Shrestha
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
Koipla magar
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Susmita Gharti
Пікірлер: 530
आहा कति सुमधुर स्वर कि धनी चेली प्रदेशी भए पनि स्वदेश कै माया अनि झल्को लाग्छ गित सङ्गीत त यस्तो पो होस त्यो ज्योती मगर ले उफ्रेर स्टेज भत्काउने क्रियाकलाप अनि समाज बिथोल्ने गित हरु भाइरल नगरियोस🙏🙏🙏
स्वर शब्द र लोक भाषा अति मीठो छ । डांडा पाखामा गाईने यस्ता स्वरहरुको डायनोसोरस जस्तै लोपहुंदै गर्दा यस्ता भाषालाई प्राणदिने कार्यदिने कलाकारलाई बधाई छ ।
अति नै मार्मिक लोकगीत र जादुमय स्वरको लागि लाखौं लाख सलाम। जय जय होस्
वाउ कतिमिठो स्वर सफल्ताकोशुभकामना
यति मिठाे स्वर ,सारै मार्मिक गित , अाखा रसायाे 😭 धन्य हाै सपूत चेली , जन्मदिने अामाबुबा प्रति काेटिकाेटि नमन छ 🙏
अत्यन्तै सुमधुर सुरिलो स्वर ।👍️
यस्तो मिठो श्वर गला प्राप्त गर्ने चेली तिमी धन्य छौयुग युग बाचीरहे।
मनलाइ छुन्छ सुपरहिट जयहोस् बुनु🙏😍😍👏👏
यति मिठो स्वर किछोरि जन्माउने आमा धम्य हुनुहुन्छ।यस्ता छोरि अरु पनि जन्मिए हुन्थ्यो नि ।
Dhirai ramro r Kati yda aayo kaheli npl aau jasto vayo God bless you Didi👌👌👌👌👌💜💜💜💜💜
आहा कति मीठो स्वर प्रगति को शुभकामना 🎉❤
Ati sundar badhai chha❤
मार्मिक शब्दहरू र मिठाे स्वर धेरै मन पर्याे धन्यवाद बैनी ।
Ati mitho sor.
खोजिखोजी हेरे कति राम्रो स्वर शुभकामना छ सुस्मिता जि।
एकदम मन छुने गित धेरै धेरै शुभकामना बैनी
Aha.. kati mitho swor dhayabad baini😢
Wow sis ko voice pani music pani ati mitho chha 🙏🙏🙏
साह्रै मिठो स्वर सुस्मिताजीको सांगीतिक भबिस्यको हार्दिक शुभकामना
अति मिठो स्वर सब्द को खानि बैनिको कलाले शिखर चुम्न सफल होस।
स्वरकी धनी रहिछाै बहिनी अरु पनि प्रस्तुति दिदै जाउ भविष्य स्वर्णिम छ ❤
सुरिलाे सुर वाग्लुङे बहिनी
बहिनीको स्वर एक दमै मिठ्ठो छ। मलाई पनि मन पर्यो ।
कति राम्रो स्वार धन्यवाद ।
मार्मिक शव्द मिठो स्वोर अति राम्रो लागियो
@humbahadur4557
Жыл бұрын
Best songs and singer
धेरै राम्रो छ निरन्तर दिनु हाेला हाम्रो बाग्लुङ जिल्ला यसै पनि कलाकारहरुकाे उदगम स्थल मानिन्छ ❤❤❤
बधाई छ बहिनी तिमीलाई
मार्मिक गित बधाई छ हजुरलाइ
अति🎉🎉 नै मिठाे छ आवाज सफलता काे शुभकामना छ हजुरलाइ
अति सुन्दर स्वोर सारै मन परो
मार्मिक शब्द मीठो सुरिलो स्वर रहेछ लोकदोहोरी क्षत्रमा लाग्नुस शुभकामना छ
अति राम्रो छ,हाम्रो बागलुङ्गे बैनिको गित,सबै श्रोताको मनमुतुमा बस्न सकोश।
Thank you fot your sweet song !!, susmita sis .👍️👍️👍️❤❤❤
Sushmita swar sachai ho raixa. Top top top. Filmi klakar ma gawnu sakxa jasto xa he
सारै राम्रो आबाजकी धनी आगामी दिन मा धेरै प्रगति भएको हेर्न पाइयोस्❤। सुभ कामना छ हजुर लाई।
अति सुमुढुर स्वर हजुरको स्व मैले बढी जनबादी सङ्गीत मन पर्छ !
आहा कति मिठो स्वर धन्यबाद
ओहो सारै मिट्टो गाइन ल बदाइ छ
धेरै धेरै राम्रो जतिबेला पनि सुनीराखै जस्तो लगानी
धेरै राम्रो छ सफल ता को सुभाकाम्ना ।
कति साह्रै मिठो स्वर सुस्मिता बहिनिको उज्ज्वल भबिस्यको हार्दिक शुभकामना बहिनिलाई.
निकै मार्मिक लय शब्द सगै सुमधुर स्वर मा अत्ति उत्कृष्ट लाईभ लोक गीत सफलताको शुभकामना 🙏🏻🙏🏻🙏🏻👌👌👌❤️❤️❤️🌺🌺🌺🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾
Sarai mitho swor le gaunu bhayeko git ,ati man paryo. 🥰
Dherai mitho swor Susmita sis ko, thank you so much for singing beautiful sentimental song ❤️❤️🧡
@susmitaghartiofficial
Жыл бұрын
Thank you too
बहुत असल श्वर का धनी रहेछन् बैनी
Ati mitho sowar ❤
Kati mitho voice Best wishes dd❤️❤️
Ati mitho ❤😂🎉 geet
सुस्मिता बैनि लाई धेरै धेरै सुभाकामन छ ।
Amazing voice...I like it..
अति राम्रो गित
Very very good sung baini very jadumye sor ajhai pni hjur lai jhan utsahama dekhn pam
अति मिठाे गितछ नानि हजुकाे जय हाेस
अाहा कति मिठाे साेर।
आहा एकदमै राम्रो गित ❤❤❤❤❤❤❤
बाग्लुङको सान दामि छ ल
जहां रहे पनि आफ्नै देशको मौलिक भाका नै राम्रो र जति सुने पनि सुनिरहु जस्तो लाग्ने,,,,। र कति मिठो स्वर👍👍❤️❤️❤️💕💕💕💕
@khyambahadurkhyambahadur8037
Жыл бұрын
❤️🙏
Ati sundar jayahos
धेरै राम्रो गित सफलता को शुभकामना बैनी।
Sachai jo jadu maye jo rahixa sor sarasati mata le sadhai yo sor lai Aasirbaad diun very nice sor
Deroi ramro x joti bela poni suni ran mon lagx 👌👌👍👍♥️very nice song🌹🌹🌺
Waw kti ramro 🙏😄
अति राम्रो गित❤
धेरै राम्रो छ
अहा सारै मिठो अनि मर्मस्पर्शी गीत शब्दमा उत्तिकै मिठास,सायद मैले यो सुस्मिता बैनि को यो स्वर पहिलो चोटि सुन्दै छु र पहिलो चोटि मै स्वर को तारिफ नगरि बस्न सकिन,समग्रमा उत्कृष्ट छ गीत संगित सब्द हरु धन्यवाद गायिका को साथ साथ सम्पुर्ण टीम लाई।
Ramro.lagyo.suvkamana.baini.
यति मिठो स्वर को धनि मेरो भिऋ आत्म देखि नमन
आहा कति मीठो स्वर सफलताको सुभकामना 👍️👍️
धेरै राम्रो स्वोर छ बहिनी अझै अगाडि राम्रो गित सुन्न पाईयोस शुभकामना ❤️❤️🌹🌹
सुस्मिता बहिनी लाई मुरि मुरि धन्यबाद है!!!!😢😢😢
अति मिठो स्वर रहेको छ बैनि
Kati ramro sor
Wao Kati mitho sor git Pani ustai NAIC song sumita jiu
मिठो स्वरको धनी
ATI marmik git Ra bhaka subhakamana
Dhanya tapaiko soor ra kala nd way of sang well done great performance
Kati mitho
दामी छ
अती रसिलो स्वर चेलीको 🙏🌹
Sarai mitho swar ko dhani baini lai badhai xa ma usa bat hereko chhu
कति मिठो स्वर बैनिको
आहा! ❤❤❤❤
अाहा कति राम्रो शब्द ,संगित र स्वर 😍😍😍😍😍
Sweet Song sweety Sushmita Gharti. Lovyou much.
राम्रो छ🙏🙏🙏🙏🙏🙏
Jai hos ati ramro sore
सुमधुर स्वर हजुरको
सारैराम्राे साेर र मारमिछ गित म अईले असृटेलियाकाे सिट्निबाट हेरि,हृछ
अति मिठाे शाेर बैनीकाे।❤❤❤❤❤शुभ कामना छ।
मिठो स्वर मर्मिक गित।
Wow hamro sanshkrikriti paramparagat 🎉
सुस्मिताबैनी तिम्राे याे मिठाेस्वर र अतिनै मर्मस्पर्सी लाेभलाग्दाे भाकाअनिलयमा सजिएकाे सुनिरहाैलाग्ने धन्यबाद बैनीलाई सफलताकाे सुभकमना ❤❤❤💖🧡💚🙏🙏🙏🙏🙏🙏💚💚🧡❤️❤️❤️❤️❤️❤️😅
अहा!कति मिठो स्वर
Ramro awaze chha la baini agen advance
अत्ति मिठो ।
Aahha kti ramro sang 🎉🎉🎉🎉
😮😮😮स्वर अनि शब्द ❤❤❤❤
Super song
Very nice song from Sikkim
Very good Song,,छ है बैनीको पूरानो बैसाको याद आयो,हजूर