भेडी गोठमा गोठालोसँगै सुते पत्रकार ! भयो रमाईलो, खुला आकासमुनि आधा करोडको सम्पत्ती│Nepal Chitra
भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: kzread.info/dron/W-l.html...
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल :
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra.com/
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
barpak
Laprak
Gorkha
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel #kaski
Пікірлер: 61
ओहो हाम्रो अर्मला गाउको दाइहरु अनि कति राम्रो video
नमस्ते किरण सर्🙏 यसरी गोठ मा बस्न सारै रमाइलो हुन्छ होला
कति रमाइलो छ भेडा गोठालो मलाई पनि रहर लागौं हजुर बाख्रा हेर्नु
रीयल लाईफ❤❤❤❤
अर्गेनिक भिडियो ल्याउनु हुन्छ सर ले राम्रो लाग्छ हेर्नू ❤
Sikkim bata herdixu ❤
अर्गानिक जिवन र अर्गानिक खाना कति आनन्द छ होगी।उहिले हाम्रो पुर्खाहरूले यसरी नै जिवन बिताऊधे।
अति नै रमाइलो भेदिगोठालो उहिले उहिले हाम्रो तिरपनी माठिलेखतिरबात हिउडको महिना मा गाउँ तिरल्याउथे अतिनै रमाइलो लाग्दथियो भासापनी अर्कैबोल्ने खाम भासा भन्निछ बिदम्बना अहिले सबै हरायो ?
आहा कति रमाइलो ❤❤
गज्जब जिन्दगी।
❤❤❤नमस्ते म सल्यानी हाल मलेसिया देखि 🙏🙏🙏
Lu sarai ramro video m lai ni aaunu man lagyo sir🙏🙏❤❤
पुर्खौली व्यवसायी को व्यवसायलाई निरन्तरता दिनुहुने यहांहरुलाई नमन 🙏🏻 त्यो अर्मला कोट को फेदी वडा न२० र १६ सिमानामा मेरो पनि पुर्खौली पाखा रहेको रहेछ , कहिले काहीं त्यता जांदा रमणिय अर्मला कोट हेर्ने गर्छु आनन्द लाग्छ ।। जय कृषक 🙏🏻जय एतिहास
मन परो मलाइ यो आज को भिडियो ❤❤❤
Aaha
धेरै रमाइलो गाउँ घरको अर्गानिक कुरा सुन्दा धेरै खुसि लाग्यो दुख पाएता पनि जीवनमा खुसि को कुरा सुन्न पायो धन्यवाद सबैलाई
I am from Armala Kot. I love sheep and goat. When I was in childhood, I used to go to sheep farm. My father had a big sheep farm and buffalo farm at Balaya. Where you can see long house for the buffalo at the Balaya. I really enjoyed watching your KZread. Thanks
Namaste sir
रमाईलो गोठ ❤
भेडा को मासु पुरै अर्गानिक हुन्छ ।
मलाई पनि यस्तै जीवन मन पर्छ
Aaha Kati ramailo
Thank you Nepal chitra team for this video 💙, always love to see your all video. It's not easy to do all this things , thank you soo much for every video which you did!
एक किसिमको रमाइलो क्षण
❤❤❤❤❤❤❤❤❤
Nepalese people doing great job . We must focus on our country and develop ,
👌🏻👌🏻👌🏻😊
मेरो देशको सान
सरकारले कोल्डस्टोरको ब्यबस्था मिलाएर यस्तो अर्गानिक मासुलाई बिश्बबजार सम्म पुर्याउने ब्यबस्था मिलाई दिए उहाहरुलाई निक्कै ठुलो हौसला हुन्थ्यो । अनि ठाउँ ठाउँमा भेडी गोठको ब्यबस्था गरिदिए यहाँका युवाहरूले केही न केही रोजगारी पाउने थिए ।
Nice place ❤❤❤
Ramailo dherai
❤❤❤❤
🎉🎉🎉
👍️👌🙏💓
भोल भोल भोलिको रसैले 😂🤔। भोलि टिपी लाँदैन कसैले 😂🤔। लेकतिर को यस्तो हुन्छ है अर्गानिक गित 🤣। भोक भन्दा भोजन मिठो। निद्रा भन्दा बिस्तारा प्यारो।
Asadai ramro ajai aru pani hern pau 🙏🙏🙏
uhako bhanai ykdam ramro ho basne gotah pal samma vaypani upalagda garai dinu sarkar
Wow sir
❤❤wooooooo
Nice
Good job ❤
Dherai ramro hunxa gothalo giban
Good❤❤❤
🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤❤❤❤
❤❤❤❤😢🎉🎉❤❤❤🎉🎉
Ma chitwan bata hardi xi Kiran sar🇳🇵🇳🇵🇳🇵
❤❤❤
Nice video ❤❤❤
Reel story
⛺️ ra campaign sleeping bag kindinu pryo daiharu lai KZread ma video matra dekhaunuvayo ramro yati help garnu hola🙏
❤
Mw pani gothalo ho hjur
भेडा को मासु धेरै मीठो हुन्छ
Sahar vazar vanda Yesto thau nai Ramro hunxa sabai milera Jupati vayeni Dunggale vanako Kotha vayeni hune ni bichara 😢
🙏🙏👏👏👏👏👍👍👋👋
Mero maiti gau ani mero bhadha haru 😊
Buddhi dai 🙏🙏
❤❤❤❤
❤❤❤❤❤