"बस बस पियारी" अत्यन्तै मिठो गितमा मिठो दोहोरी Badri Sapkota Vs Sunita Sharma | Sarangi Sansar Ep550

Ойын-сауық

सुमधुर स्वरका अग्रज लोक दोहोरी गायक बद्रि सापकोटा र सुमधुर स्वरकी धनी चर्चित गायीका सुनिता शर्मा बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#badri_sapkota
#sunita_sharma
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
kzread.info/dron/L9M.html...
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 550
=======================================
Orginal Song Credit:-
Basa Basa Piyari | बस बस पियारी
♪ Vocal:-
Badri Sapkota
Sunita Sharma
♪ Lyrics:-
Krishna Lamichhane
♪ Music :-
Badri Sapkota
• Basa Basa Piyari | बस ...
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Badri Sapkota
♬ Sunita Sharma
Chorus Singer:
♬ Rijan Sunar
♬ Siddartha Ale
♬ Prema Rana
♬ Rupi Magar
=======================================
=======================================
Musician Team
♬ Pramesh Ghimire - Harmoniam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Ishwori Prasad Bhusal/Lukman Gharti - Madal
♬ Sunil Bardewa - Dholak/Tabala
♬ Kumar Lamichhane - Madal
♬ Pritam Thapa/Resham Magar - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 266

  • @badrisapkota390
    @badrisapkota390 Жыл бұрын

    नमस्कार सबैमा 🙏🙏 मैले र सुनिता जी ले गाएको दोहोरि सुनेर प्रतिक्रिया दिनुहोला .. कमल सर साथै सम्पूर्ण सारंगी संसार टिम लाइ धन्यबाद🙏❤️#बस_बस_पियारी

  • @AairaDigital

    @AairaDigital

    Жыл бұрын

    Dami dami ❤ badri sir

  • @bishnubahadurshrestha6012

    @bishnubahadurshrestha6012

    Жыл бұрын

    खुसी लाग्यो दाजु अजै अगि बढेको देख्न पाउ धेरै धेरै सुभकामना छ

  • @khadkakumar4664

    @khadkakumar4664

    Жыл бұрын

    स्वर पनि उसतै मिठाे मानछे पनि उसतै राम्रा , यदि दुबै जना अनम्यारिज हाे भने यी जाेडिकाे म्यारिज भयर जाेडि बनेकाे देखना चाहानछु

  • @dhanbahadur4391

    @dhanbahadur4391

    Жыл бұрын

    Badri Sir laya sabda Man pareyo hi 😢

  • @pradeepsen8812

    @pradeepsen8812

    Жыл бұрын

    उत्कृष्ट छ है हजुर गीत अनि दोहोरी

  • @sunitasharma8006
    @sunitasharma8006 Жыл бұрын

    नमस्कार म लोकदोहोरी गायीका सुनिता शर्मा हजुरहरुले धेरै मन पराउनु भएको बस बस पियारी गित मा बद्री सापकोटा जी र मैले लाईभ दोहोरी गाएका छौ हजुरहरुलाई कस्तो लाग्छ प्रतिक्रया दिनु है 🙏🙏धन्यवाद कमल दाजु अनि सारङ्गी ससांर परिवारलाई♥️♥️

  • @himeshtimalsina5578

    @himeshtimalsina5578

    Жыл бұрын

    सार्है राम्रो छ,दुबै जना को शब्द चयन राम्रो छ।❤❤❤

  • @khadkakumar4664

    @khadkakumar4664

    Жыл бұрын

    स्वर पनि उसतै मिठाे मानछे पनि उसतै राम्रा , यदि दुबै जना अनम्यारिज हाे भने यी जाेडिकाे म्यारिज भयर जाेडि बनेकाे देखना चाहानछु

  • @dayarampandey1130

    @dayarampandey1130

    Жыл бұрын

    जय हाेस।

  • @deepak_roka

    @deepak_roka

    Жыл бұрын

    !w#!!#w@@@🎉🎉🎉

  • @Krishna-yl1bh

    @Krishna-yl1bh

    Жыл бұрын

    पियारिलाइ कपि राइट लाग्योरे भन्छन्

  • @khanalofficial2001
    @khanalofficial2001 Жыл бұрын

    लोक दोहोरी गीतहरु मध्यमा मन पर्ने "बस बस पियारी" पनि एक हो। लय सँगै शब्द पनि राम्रो लाग्यो। सफलताकाे शुभकामना ❣️🙏

  • @BhimsenTimalsina-rr7kk

    @BhimsenTimalsina-rr7kk

    9 ай бұрын

    कमल जी कमला घीमीरेलाइ पनि बोलाउनुपरो

  • @amark.c8395
    @amark.c8395 Жыл бұрын

    बद्री जि को त स्वरको त के कुरा गर्ने, त्यसको अलवा मुस्कान झन कडा । दुबै जनालाई हार्दिक बधाई छ ।

  • @rajeshdevkota5451
    @rajeshdevkota5451 Жыл бұрын

    बद्री सापकोटा भाइ लाई धेरै धेरै शुभकामना ❤❤❤

  • @lilaupreti3180
    @lilaupreti3180 Жыл бұрын

    आज सम्म सुनेको मध्य एक उत्कृष्ट शालीन प्रस्तुती ❤ कलाकारहरु लाई शुभकामना 🎉

  • @sumangurung8202
    @sumangurung8202 Жыл бұрын

    राम्रो छ दोहोरी बागलुङ हाल कुवेत

  • @sagarpaudel5321
    @sagarpaudel5321 Жыл бұрын

    सार्है मीठो लाग्यो ।सालिन अनि मधुर स्वर सफलता को शुभकामना दुबै जना लाई 🎉🎉🎉।सारङ्गी सन्सार लाई धन्यवाद ❤

  • @ramaghimire8757
    @ramaghimire8757 Жыл бұрын

    भाग २ कहिले आउला भनेर बसेकाे थिए आज हेर्न अनि सुन्न पाइयाे कति खुसि लाग्याे भाइ बहिनी अनि सारङगि सन्सार टिमलाइ धेरै धेरै शुभकामना छ❤️❤️❤️❤️

  • @bharatkc4655
    @bharatkc4655 Жыл бұрын

    हाम्रो नेपाली परम्परा लोक संस्कृति यसरी नै बचाउन अनिवार्य छ। गित सुनेर सार्है मन मा आनन्द आयो शब्द ,लय,स्वर पनि त्यस्तै राम्रो सबैलाई उच्च सम्मान। ❤️❤️❤️❤️

  • @user-rn5er1nk2i

    @user-rn5er1nk2i

    11 ай бұрын

    एएए

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Жыл бұрын

    आहा सारै राम्रो आफ्नै भाका मा सालिन तबर बाट दोहोरी गाउनु भो प्यारो भाइ बद्री र प्यारी बैनी सुनिता हजुर हरुको दोहोरी हेर्ने खुब धोको थियो आज पूरा भयो। स्वार शब्द चयन सारै उत्कृष्ट छ ।तेहि माथी बद्री भाइ को मुस्कान आहा ।यो अबसर जुटाउनु हुने कमल सर लाई मेरो नमन।अझै प्रगती गर्दै जानु होला एहि भाकामाअर्को भाग पनि देख्न पाउ भाइ बैनी शुभकामना ।

  • @sujansapkota1815
    @sujansapkota1815 Жыл бұрын

    अब को दिनको लोकगित/दोहोरी गितको राजा नै हुन बद्री सापकोटा ... अति नै सुन्दर शब्द अनि स्वर ,.. भाग-२ पनि लेराउनु होला प्रतीक्षा मा छौ

  • @durgabahadur7769
    @durgabahadur7769 Жыл бұрын

    आहा कति राम्रो गित भाइ बैहिनी अनि सारङ्गे सन्सार कमल भाइ शुभ कामना छ

  • @tejtamang3185
    @tejtamang3185 Жыл бұрын

    ऊधुमै रमाईलो छ❤❤🎉🎉 सबै कलाकारहरिलाई साङ्गितिक नमन🙏🙏🙏🙏साथै विशेष धन्यवाद्

  • @sandippanta7442
    @sandippanta7442 Жыл бұрын

    नयाँ प्रतिभाहरूलाई सूलौलो अबसर दिनू भएको मा सारन्गि सँसारलाई धेरैधेरै धन्यबाद🙏गित गाउने भई बहिनिहरूलाई पनि शूभकामना ।❤

  • @netraprasadkharel1828

    @netraprasadkharel1828

    5 ай бұрын

    4:29

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c Жыл бұрын

    सारै अनुसासित,अनि सालिम तरिकाले दुबै जनाले गाउनु भयो सारै नै खुसी लाग्यो❤️❤️❤️❤️🙏🙏🙏

  • @ranjitdamai2347

    @ranjitdamai2347

    Жыл бұрын

    Aaha kati ramro get samman xa kala ra gala maa salut xa sarangi sanchar lai ❤❤❤

  • @anillama8485
    @anillama8485 Жыл бұрын

    मलाई मन पर्ने भाका अनि वास्तविक गायक गायिकाको प्रत्यक्ष दोहोरी कति मिठो

  • @maheshthapa718
    @maheshthapa718 Жыл бұрын

    एकदमै राम्रो गित छ मैले पहिले नै download गरेर सुनेको छु

  • @karanflute
    @karanflute Жыл бұрын

    सबैमा नमस्कार म बासुरी बाधक करन परियार्🙏🇳🇵🌹

  • @sherbahadur9696
    @sherbahadur9696 Жыл бұрын

    saringi sansar sampurn Holtimlai safaltako subhakamana xa india kerala cochin m G rod EranakuLam bata nmskar Hee ta L

  • @yubarajgautam5314
    @yubarajgautam5314 Жыл бұрын

    भाकाको हिसाबले काठे टाइपको तर गायकिको हिसाबले पश्चिमी शैलिमा बनेको यो गीत मलाई यति उत्कृष्ट लाग्यो कि लगभग २० चोटि सुने होला मैले । बद्री भाइ र सुनिता बैनिको आवाज पनि मीठो लाग्यो । दुबै ब्यक्ती पनि सरल, शान्त अनि गीतका शब्द पनि त्यस्तै । रातिमा मेरो ल्यापटमा यो गित बजिरहेको हुन्छ । म लेखिरहेको हुन्छु । मन अशान्त भएको भए पनि शान्त हुन्छ । दुबैलाई सफलताको शुभकामना ।

  • @devghartimagar9923
    @devghartimagar9923 Жыл бұрын

    सारंगीमा जो आउँछ राम्रै कलाकार आउँछ ❤❤❤

  • @uttampratapjbr8596
    @uttampratapjbr8596 Жыл бұрын

    अत्यन्तै मर्म स्पर्सि मेरो मन छोयो दुबै जना गायक गायिका ज्यु प्रती अन्तर आत्म देखिनै सलाम छ।उत्तरोत्तर प्रगतीको कामना गर्दछु।

  • @bishnupariyar4746
    @bishnupariyar4746Ай бұрын

    बद्री भाइ र बैनी सुनीता काे साेर जति सुने पनि नगाउनी रहेछ बदाई छ भाइे बैनी लाई 🙏🙏❤️❤️❤️❤️❤️

  • @anjandilip4250
    @anjandilip4250 Жыл бұрын

    Khojeko jodi sarangi ma aunu vayo dherai khusi lageyo kamal sir lai dherai dherai dhaneyabad

  • @ramesharyal1146
    @ramesharyal1146 Жыл бұрын

    Badri sir ko hasonai khatra

  • @dipaktolangigurung9239
    @dipaktolangigurung9239 Жыл бұрын

    मलाई मन पर्ने गित ...बहुतै राम्रो छ👍️अनि किबोर्ड बजेको देखिएन किन होला कमल दाजु?गेम दाइ सारंगी संसार बाट बाहिरीनु भाको होर???

  • @homnathkhanal1954
    @homnathkhanal1954 Жыл бұрын

    धेरै धेरै धन्नेबाद बद्रि भाइ र सुनिता बैनिलाइ अति मबिठो भाका सुन्न पाइयो फेरी पनि भाग 2 गाउनो परो ।

  • @hariprasadsubedi3351
    @hariprasadsubedi3351 Жыл бұрын

    कति सालिन र भद्र छौ बद्री भाइ जय होस सदैब सरसोती माताले जिब्रोमा बास गरुन

  • @gitatamang1677
    @gitatamang1677 Жыл бұрын

    हसिलो मुहार🍀सफा🌹मन🍀उच्च🌷बिचार☘️सुन्दर🍀कला💐अनि🍀उत्कृष्ट🍃प्रतिभाले🌻भरिपूर्ण प्रस्तुतिलाई💐हृदय देखिनै☘️सफलताको🌹

  • @SmilingFlowerBouquet-fn4xg

    @SmilingFlowerBouquet-fn4xg

    4 ай бұрын

    मलाई पनि अतिनै मन पर्यो धेरै सुन्ने गर्छु!!

  • @fzre5di300
    @fzre5di300 Жыл бұрын

    आहा कति सुन्दर दोहोरी अति अनुसासन सहित हँसिलो अनुहार मा प्रस्तुत हुनु भयो सम्पूर्ण टिम लाई शुभकामना

  • @chandrachhantyal5922
    @chandrachhantyal5922 Жыл бұрын

    वाव कति मिठो हो दुबै जनाको आवाज सार्है मज्जा लाग्यो साङ्केतिक सुभकामना दुबै जना लाई

  • @rajipshrestha8828
    @rajipshrestha8828 Жыл бұрын

    गायक गायिकालाइ उज्वल भबिस्यको कामना

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c Жыл бұрын

    काल झै शब्द रचना तेस्मा पनि आवाज को त झनै के बयान गर्नु र 👌👌👏👏👏❤️❤️❤️❤️

  • @badrisapkota390

    @badrisapkota390

    Жыл бұрын

    ❤❤

  • @shivarimal8011
    @shivarimal8011 Жыл бұрын

    वा वा कति राम्रो दोहोरी गाउनु भयो हजुर हरुले 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @amark.c8395
    @amark.c8395 Жыл бұрын

    अति भद्र भलादमी तथा मन छुने गीत दुबै जनाको । टुक्का तथा स्वर प्रशंसाको त सीमा छैन ।

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 Жыл бұрын

    Wow babal xa Dohori aaja ko yara majja aayo and dubai jana ko voice pani dami xa hahahahahahahaha hahahahahahaha👌♥️♥️♥️♥️🙏

  • @deepasapkota9386
    @deepasapkota9386 Жыл бұрын

    बद्री सापकोटा दाइ अनि सुनिता दिदी कति मिठो आवाज जति सुन्यो ऊति सुनौ लाग्ने

  • @user-xx8io5qx4r
    @user-xx8io5qx4r Жыл бұрын

    आह❤ बद्री भाइ को स्वर मा जादु छ शब्द नि तेस्तै दामी..❤ यो जोडीलाइ part 2 पनि देख्न पाइयोस

  • @buddha701
    @buddha7012 ай бұрын

    यी।जाडि।गीतमा ।मात्रै ।हईन।जीवन।कै।जाेडि।भए।जिन्दगी ।बितने।देखिन्छ।।ईलाम।बाटअतिनै।राम्रो

  • @bishnugiri-xk7wb
    @bishnugiri-xk7wb2 ай бұрын

    अतिनै मनपर्ने भाका अनि स्वर पनि तेस्तै सुमधुर बद्री जि अनि सुनिता जि काे ।जिन्दगीमा मैले सबैभन्दा धेरै पटक सुनेको दोहोरी गित लेकै सल्लाे बेसिमा टाेनि ।अझै राम्रो राम्रो लाेकदाेहाेरी लिएर आउनु हाेला ।बद्री जि शुभकामना 🙏🙏🙏।।

  • @kumargurung738
    @kumargurung738 Жыл бұрын

    यो गित कति खेर अाउने हो सर

  • @AairaDigital
    @AairaDigital Жыл бұрын

    एकदम राम्रो छ ❤❤❤Best wishes

  • @zhzjzjzjzmznznhjzjskzkzkzn3108
    @zhzjzjzjzmznznhjzjskzkzkzn3108 Жыл бұрын

    ❤❤❤❤❤❤❤

  • @kajirammuktan9491
    @kajirammuktan94912 ай бұрын

    दशौँ पटक सुनेर पनि रमाईलो अनुभव हुने दोहोरी,गज्जब छ तर हाल कता हराए यी कलाकारहरु? सांगीतिक क्षेत्रमा हुनु पर्ने क्षमतावान कलाकारहरु।

  • @santoshbk4678
    @santoshbk4678 Жыл бұрын

    धेरै पटक सुने झन सुन्न मन लागिरहने लोक दोहोरी गित बस बस पियारि गायक बद्री सापकोटा र सुनिता सर्मा ले गाउनु भएको धेरै राम्रो छ मन छुने शब्द त्यस माथि मिठो आवाज मा सुन्दा झनै आनन्द लाग्यो।सफलता को अग्रिम शुभकामना हजुर हरु लाई।।🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪✍️✍️✍️🙏🙏🎶🎶🎶🎤🎤🎼🎼🎼🎹🎹

  • @belkumarisunar690
    @belkumarisunar690 Жыл бұрын

    आहा कति राम्रो दोहोरी मत हेरिरहेको छु 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤

  • @laxmidahal4124
    @laxmidahal4124 Жыл бұрын

    सुनित❤बैनि❤सारै❤मिठो❤गित❤सुनानु❤भो❤र❤बद्री ❤सापकोट❤भाला❤पनि❤धेरै धेरै ❤धनेबात❤छ

  • @anjandilip4250
    @anjandilip4250 Жыл бұрын

    Baddri ji ko ta muskan nai jhan ramro ❤❤❤❤

  • @prakashnepal8221
    @prakashnepal8221 Жыл бұрын

    दर्शन नमस्कार साथै साङिगितिक अभिबादन छ्🌹🙏🌹🎤📱🇳🇵आहा! दामि बद्री सर र सुनिता ज्यु को उत्कृष्ट प्रस्तुति सब्द लय दामि अर्को भाग को पर्खाइमा 🎤🇳🇵🔔🇳🇵

  • @user-qx7dh4yj7m
    @user-qx7dh4yj7mАй бұрын

    आह बद्री सरको आवज नै मोहनी लाउने👌👌👌👌🌷🌷🌷🙏🙏🙏🙏💞💞💞🌹🌹🌹🌹

  • @parbatigc8966
    @parbatigc8966 Жыл бұрын

    My favourite song 🌺🌹🌹🌹

  • @gobindkarki3433
    @gobindkarki3433 Жыл бұрын

    सभ्य भाषा,सुन्दर लयकाे अनुपम संयाेजनकाे उत्कृष्ट लाेकदाेहाेरी❤❤

  • @tarashrestha9217

    @tarashrestha9217

    6 ай бұрын

    🎉

  • @ypdevkota4924
    @ypdevkota4924 Жыл бұрын

    गुड

  • @netraprasadkharel1828
    @netraprasadkharel18283 ай бұрын

    नमस्कार दुबै सर्जकहरुलाई अत्यन्तै मृदु भासी कर्णप्रीय स्वर सबैलाई नमन ।

  • @laxmikoirala6996
    @laxmikoirala699611 ай бұрын

    बसबस पियारी हजार पटक सुनियो हाेला अझै पुगेको छैन बधाई छ दुबै जनालाई

  • @ramroka1567
    @ramroka1567 Жыл бұрын

    लोक दोहोरी मन पर्ने मान्छे म त्यहि माथि यो बसबस पियारी भन्ने ता अचम्मै राम्रो भाका दुबै जनाको स्वर अति मीठो छ।गित गाउदा ता झन अति हसीलो अनुहारमा दुबै जना लाई प्रगति को धेरै।धेरै शुभकामना ।।

  • @mithuhumagain3506
    @mithuhumagain3506 Жыл бұрын

    सारै मन परेको गित जति सुने पनि सुनौ सुनौ लाग्ने भाईबैनी दुबैजनालाई धेरै धेरै शुभकामना❤❤🎉🎉

  • @janukaadhikari8979
    @janukaadhikari89794 ай бұрын

    दमदार छ दोहोरी! उज्ज्वल भविष्यको कामना

  • @damantadangalkuikel5992
    @damantadangalkuikel5992 Жыл бұрын

    Sarangi team lai la badhai chha yesta yesta गायक गायीकाको आगमनले पक्कै सबैको मन रमाउने छ! कति मिठो र कति सालीन तरिका ले गाउनु भयो सारै राम्रो छ!

  • @padamshrestha8976
    @padamshrestha89766 ай бұрын

    कमल भाइ बद्री भाइ र सुनिता बहिनी को फेरि पनि अर्को नया प्रस्तुति ल्याउनु पर्यो सारै मीठो सोर तुक्का दुबै को❤🎉

  • @dipeshpokhrel1516
    @dipeshpokhrel1516 Жыл бұрын

    गित तमलाई सारै मनपरेको र गायक गाई का पनि manparo

  • @DillMayaTamang
    @DillMayaTamang Жыл бұрын

    गीत सुरु देखि अन्तिम सम्म अक्दम मिलयेर गौनु भाछ । फ़ेरि फ़ेरि पनि अस्तै लाईभ दोहोरी सुन्न पौ भन्ने आश र अपेक्षा को सथ सुनिता जि र बद्री ज्यु लै धेरै धेरै सफल्त को सुभकामान 🎉❤🙏🌹🌹

  • @rinabudhathoki8501
    @rinabudhathoki8501 Жыл бұрын

    Wowowow sweeeeet mitho aawajma sajiyako yo geeet jati suneni dhit mardaina🥀🥀💜💜🙏🙏🙏🙏💟💟💟💟💟💓💓💓💓💓💓💓💓💓💓💓💓💓

  • @SmilingFlowerBouquet-fn4xg

    @SmilingFlowerBouquet-fn4xg

    4 ай бұрын

    होर सारै राम्रो छ!!मन छोयो!!

  • @user-do6hm9tu7g
    @user-do6hm9tu7g14 күн бұрын

    Live dohari ta naramro ta hune vyn dherai ramailo badhai safaltako suvakamana sampurna sathiharu🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @yadabprasad9102
    @yadabprasad9102 Жыл бұрын

    ❤❤

  • @munnamunna9780
    @munnamunna9780 Жыл бұрын

    धेरै धेरै धन्यवाद कमल सर सारङ्गी परिवार धेरै दिन यो दुई जोडी को दोहोरी हेर्ने रहर आज पूरा गराएदिनु भयो

  • @sammandonx5270
    @sammandonx5270 Жыл бұрын

    Dami voice

  • @user-zj8kb5lt7m
    @user-zj8kb5lt7mАй бұрын

    कति मिठो सुमधुर सोर अरु गित कहिले आउछ हजुर

  • @bishnubahadurshrestha6012
    @bishnubahadurshrestha6012 Жыл бұрын

    wow हाम्रो बद्री दाजु लाई अब रोदिघर मा नि देख्न पाइयो खुसी लाग्यो best of luck दाजु

  • @nabarajadhikari1389
    @nabarajadhikari1389 Жыл бұрын

    आहा...हा..हा क्या मीठो प्रस्तुति सफलताको शुभकामना सबै कलाकारहरूलाई।

  • @khusichuke4007
    @khusichuke4007 Жыл бұрын

    Atentai mitho git jati sune Pani naaghauni git

  • @binodpandaylamjung6892
    @binodpandaylamjung6892 Жыл бұрын

    जति सुनेपनी यो चित्त बुझाउनै सकिन सुनौसुनौ मात्रै लागिरहन्छ जुनबेला नि❤😊

  • @yekendramahat5002
    @yekendramahat5002 Жыл бұрын

    Sapkota ra subedi aaayaka. Manai chhune mitho geet gayakaa.

  • @user-bx4hn9nr5o
    @user-bx4hn9nr5o Жыл бұрын

    ATI mitho dohori bardi and sunita Dubai Jana Lai saphaltako suv kamana pargati Gardai janu

  • @khemthapa2523
    @khemthapa25237 ай бұрын

    Yo get jat sunepani man naaghaune hajar choti suni saeholla laya sabd ati sndarbhik chan

  • @anupdahal2741
    @anupdahal2741 Жыл бұрын

    अत्यन्त सुमधुर स्वर र लयमा रहेको गीत बस बस पियारी धेरै धेरै राम्रो लागेको छ। सम्पूर्णमा धन्यवाद।

  • @roshanrizal8760
    @roshanrizal8760 Жыл бұрын

    Damiiiii bhakaaaaa n dohoriiiiiiii

  • @padamshrestha8976
    @padamshrestha8976 Жыл бұрын

    बुज्देउ तिमिले ओठको हासो तिमी लाई पयो केही छैन गुनासो वा सुनिता

  • @homnathkhanal1954
    @homnathkhanal1954 Жыл бұрын

    कमल सर नमस्कार चिज सर र सुनिता बैनी लाई गाउन लागाउनो है ।

  • @joodjood3138
    @joodjood3138 Жыл бұрын

    मलाई धेरै मन पने गित हो मैले धेरै पटक दाेराएर हेर्ने गछु सम्पूर्ण सारङगी टिमलाई धन्यवाद साथै सफलताको शुभकामना ❤❤❤

  • @bbusalmani1104
    @bbusalmani1104 Жыл бұрын

    अाहा कति मिठाे गित ,सम्पूर्ण कलाकार टिमलाई बधाई ,शुभकामना छ ❤❤❤

  • @samratgalden5708
    @samratgalden5708 Жыл бұрын

    Ati uttam pardasan ani sahityak prastuti dinu bhayeko ma badri sunita lai muree muree dhanyabad god bless you always.

  • @sanjibprithi242
    @sanjibprithi2428 ай бұрын

    Din ma 10 choti here sune ra pani mero man ajai chita bujena ❤❤❤❤

  • @laxmidahal4124
    @laxmidahal4124 Жыл бұрын

    सारगि❤टिमका❤साथि❤हजुर❤लाई❤कोटिकोटि❤नमस्कार ❤छ❤अज❤पनि❤अगाडि❤बडनसकुन❤गभवान❤ले❤रक्षा❤गरूनमेरो❤मुटु❤भरि❤को❤माया❤र❤समजाना❤छ

  • @buddhibahadurchhetry7508
    @buddhibahadurchhetry7508 Жыл бұрын

    अति मिठो भाका जय जय हो सारंगी संसार को

  • @shivabasnet1536
    @shivabasnet1536 Жыл бұрын

    सारै मिठो लोकदोहोरी धेरै धेरै धन्यवाद कलाकार जिउहरुमा

  • @ahokhehsjdndjdn8302
    @ahokhehsjdndjdn8302 Жыл бұрын

    Wa WA kati ramro git Ani austai ramro badri Sunita

  • @sheskantapandey9411
    @sheskantapandey9411 Жыл бұрын

    दुबै जना को स्वर अब्बल लाग्यो सफलता को लागि शुभकामना

  • @rashmigautam328
    @rashmigautam328 Жыл бұрын

    Badri sapkota❤ko swar sarai ramro

  • @kfyubatamang
    @kfyubatamang Жыл бұрын

    Hjr 2 jana lai dherai mitho geet ko lagi safalta ko Shuv kamana mitho shabda sundar laye 🎉😂❤❤❤ Dherai mitho geet

  • @jitbahadur3897
    @jitbahadur3897 Жыл бұрын

    Sarb partham sarage sansarlai samman xa yo geet le ♥ 👌 you malaita sunerahu jasto geetlai banaunelai sammnxa

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Жыл бұрын

    Badri sapkota Sunita Sharma ko sor sabda utkrista dohori geet prastut garnu vayo kalakar haruko Tim Lai safalta ko shuva kamana

  • @bishnupandey3948
    @bishnupandey3948 Жыл бұрын

    चोरी भयको गित के हेर्नु

  • @kumargurung738

    @kumargurung738

    Жыл бұрын

    कस्ले कस्को गित चोर्यो हजुर

  • @dipasapkota4568

    @dipasapkota4568

    Жыл бұрын

    राम्राे व्यक्तिको सिर्जनाको आलोचना के नयाँ खबर हों र

  • @santabahadurgurung6284

    @santabahadurgurung6284

    Жыл бұрын

    गित चोरेको हैन ब्रो गित राम्रो सग सुन्नु कस्को गित सग मेल खान गयो ।थाहा छ। हावा मा नबोल्नु।

  • @ritagautam937
    @ritagautam937 Жыл бұрын

    Bardi sapkota ko fan ma ♥️🙏

  • @madhavbista7012
    @madhavbista7012 Жыл бұрын

    आज नया कलाकार देखेको हो मन पर्यो राम्रो लाग्यो सबै कलाकार लाई धन्नेबाद l उतरोतर प्रगति को शुभकामना छ l

  • @c.bgurung4866
    @c.bgurung486611 ай бұрын

    asaddai ramailo bhaka ko yo dohori suniram lagni

  • @prajwalduwadi4796
    @prajwalduwadi479611 ай бұрын

    Sunita kati mitho tarika le fakai fakahi gauna mahir raixin ta good bahini badri bhhai ni chalakha raixan yastaii ho lok dohori vaneko ❤

  • @kumargurung738
    @kumargurung738 Жыл бұрын

    wow nice dohori

  • @kumbahadur2320
    @kumbahadur2320 Жыл бұрын

    कमल सर एकपटक शान्ती श्री परियार लाई ल्याउनुन सारङ्गी सन्सार मा 🌹🌹

  • @deepumagar1176

    @deepumagar1176

    Жыл бұрын

    Agree❤❤❤❤

Келесі