बर्खायाममा मौरीको ब्यवस्थापन यसरी गर्नुहोस् ! || What To Do In Cold Seasons || Nepal Bee Keeping ||

बर्खायाममा मौरीको ब्यवस्थापन यसरी गर्नुहोस् ! || What To Do In Cold Seasons || Nepal Bee Keeping ||
Contact Us:
9860531224
(Ram Chandra Acharya)
#nepal_bee_keeping
#ram_chandra_acharya
#bee_keeping

Пікірлер: 20

  • @aakashgaire4172
    @aakashgaire417227 күн бұрын

    हजुरले राम्रो भिडियो बनाउनुहुन्छ ,अघि बड्दै जानुहोश बुबा❣️

  • @nepalbeekeeping

    @nepalbeekeeping

    15 күн бұрын

    ❤️🙏

  • @user-vi8ri8kk3p
    @user-vi8ri8kk3p19 күн бұрын

    Kaka ko video ma herne garxu

  • @baikunthakhoteja1204
    @baikunthakhoteja120421 күн бұрын

    अति राम्राे छ । हजुरलाई धेरै धेरै धन्यबाद ।

  • @nepalbeekeeping

    @nepalbeekeeping

    15 күн бұрын

    ❤️❤️

  • @albertvlogs1
    @albertvlogs126 күн бұрын

    ❤❤❤

  • @SushilGurung-gn3pl
    @SushilGurung-gn3pl25 күн бұрын

    Mero mauri १०frem xa yo asar ma.bivajan.garna milla ki namilla sir

  • @RajkumarThapa-zk9vl
    @RajkumarThapa-zk9vl27 күн бұрын

    बा नमस्कार छ हजुरलाई बर्स याम्मा मौरी को घार कसरी सफा गर्ने कति कती मैनामा घार सफा गरेर राखने र नयाघार फेरने मौरिलाई कतिदिन बिरायर चिनी चास्नी दिने छाउरा कक्ष को मह मौरिलाई नै छोडिदिनु पर्छ सुपर को मह चै हामिले प्रयोग गर्ने भन्नू भयो यो ग्यान हामिलाई थाहा थियन हजुरले हामि लाई भन्दिनु भयकोमा धेरै धेरै धन्य वाद छ। म दोलखा चरिकोट बाट हजुर🙏🙏🙏🙏

  • @khadanandagulmi
    @khadanandagulmi27 күн бұрын

    धेरै राम्रो छ

  • @nepalbeekeeping

    @nepalbeekeeping

    15 күн бұрын

    ❤️🙏

  • @yekrajghaleyekrajghale6239
    @yekrajghaleyekrajghale623927 күн бұрын

    अरिंगालबाट बचाव पनि भन्दिनुहोस्🙏🙏

  • @Nabinbasnet1253
    @Nabinbasnet125327 күн бұрын

    बुवा 🙏 यो समय मौरीका लागि चरण अभाव त पक्कै छ त्यसमाथि झरि पनी परिरहेको छ तर पनि मौरी लाई चिनी पानी साँझपख दिदा पनि किन खादैन तेही मौरीले जाडो मौसममा खान्थ्यो त्यस्तो पनि हुन सक्छ र ?

  • @rajubayunghajipacha8536
    @rajubayunghajipacha853621 күн бұрын

    मेरो प्रस्न = मुढे घारमा मह काढदा घारमा कति चाका माहुरिलाइ राखी दिनु पर्छ? घारमा एउता पनि चाका नराखी मह काटदा के हुन्छ?

  • @ChanbahadurThajali-ky5hk
    @ChanbahadurThajali-ky5hk27 күн бұрын

    मुदे घार मा हजुर ले भने जस्तो गर्न मिल्छ हजुर😅

  • @user-zm2uv3zv9l
    @user-zm2uv3zv9l27 күн бұрын

    बुबा हजुर यो बर्खा को समयमा चाहिँ गृह त्याग गर्छकी नाई?

  • @sabeenkc12
    @sabeenkc1227 күн бұрын

    बेलुका पख मौरि लाई चिनि चास्नी दिय पछि मौरि रौसियर भित्र बाहिर गर्छन ! र बत्ति मा जाने गर्छ्न किन होला ?

  • @Nepal_Pokhara16
    @Nepal_Pokhara1627 күн бұрын

    सर मेरो मौरि सारै छुचो भएको अरिङगाल ले झै लखेट्छ र टोक्छ कारण के होला।?

  • @SulovChhetri
    @SulovChhetri27 күн бұрын

    चीनी चास्नी दिनु हुन्छ सेरेना लाई हजुर

  • @nepalbeekeeping

    @nepalbeekeeping

    27 күн бұрын

    हुन्छ

  • @SulovChhetri

    @SulovChhetri

    27 күн бұрын

    @@nepalbeekeeping चीनी चास्नी खायो भने मर्दैन होला हजुर

Келесі