बर्षमा करोडको तरकारी बेच्ने गुरुङसेनी दिदीले इजरायलका प्रधानमन्त्रीसँगै तरकारी रोप्थीन्│Nepal Chitra

भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: kzread.info/dron/W-l.html...
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra.com/
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
barpak
Laprak
Gorkha
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel #chitwan

Пікірлер: 402

  • @santakumarshrestha1029
    @santakumarshrestha1029 Жыл бұрын

    Salute रतिमाय गुरुङ र दिल बहादुर गुरुङ दुवैलाई !!! Best wishes for your jobs and happy life !!! स्वदेशमा नै स्वरोजगार गरी आत्मा निर्भर बनौं !!! राज्यले विशेष अनुदान दिने व्यवस्था हुनुपर्छ !!! बैंक कर्जा सरल ब्याजमा दिने सुविधा हुनु पर्छ !!!

  • @rajankanxo6894
    @rajankanxo6894 Жыл бұрын

    यति राम्रो काम को लागि दिदी लाई र दिदी को बुढा लाई सलाम छ

  • @ghisingn-nabin2207
    @ghisingn-nabin2207 Жыл бұрын

    दिदी भेनालाई ढोक गरे। दिदी भेनासंग सहकर्मीरुपा काम गर्नुहुने सबै सबै कर्मसील हातहरुलाई नमस्कार ।।।

  • @karyanlay3529
    @karyanlay3529 Жыл бұрын

    wooo good job .बिदेशीभुमिमा सिकेको सिप र कमाएको रकम सहि सदुपयोग गर्नु भएको रहेछ , Salut Chhyjelho., यसैगरि आफुले जानेको सिप स्वदेशमा गरौं र म पनि फर्किएर आए पछि आफुले सिकेको काम नेपालमा गर्ने सोच छ ,

  • @harkabdrgurung7305
    @harkabdrgurung7305 Жыл бұрын

    ल ल खुशी लाग्यो चित्र चैनल हेरेरा हेर्दा ! गर्यो भने राम्रै हुन्छ बैनी ले भने अनुसार दुख मान्नु भयेना ! दुख त बिदेश मा पनि गर्नी हो ! त्यो दुख अफ्नै देशमा गरे राम्रो हुन्छ ! हाम्रो पखा हरु बाझै छ गर्यो भने धेरै राम्रो छ ! शुभकामना छ बैनी लाई अझै देश को लागि मार्ग दर्शन प्रेणना बनुन आशीर्वाद छ दाइ बाट जय नेपाल 🙏🙏🙏👍️👍️👍️

  • @hridayashrestha6490
    @hridayashrestha6490 Жыл бұрын

    आहा कति राम्रो काम गर्नु भएको छ। मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोम बाट म हृदय श्रेष्ठ

  • @krishnagurung8546
    @krishnagurung8546 Жыл бұрын

    तपाईंको मेहनत र कामलाई ह्रदयदेखी नमन🙏🇳🇵💖

  • @sundarnepal5154
    @sundarnepal5154 Жыл бұрын

    इजरायलमा देखेर मात्र हुन्न दिदी नेपालमा काम गर्न गार्हो छ । छिट्टै घाँस लगाउनुस ठूलो परिमाणमा सफल हुनुस शुभकामना

  • @deepaksunar7738
    @deepaksunar7738 Жыл бұрын

    अति प्रेनादय भिडियो, नमन् दिदी तपाईंलाई,

  • @xiianbkky9329
    @xiianbkky9329 Жыл бұрын

    Such an example for the youths of Nepal. Great to see dai and bhauju supporting local peoples(Jobs)and promoting agriculture. 👏 Keep going with the same spirits. Great job.

  • @krishnashrestha598
    @krishnashrestha598 Жыл бұрын

    म पाल्पा बाट हेरिरहेको छु, यी दम्पतिको पौरखी हातहरुलाइ धेरै-२ धन्यवाद दिदै उनीहरु अब अरु पौरखी युवा युबतीको लागि पनि प्रेरणाको स्रोत र उदाहरण बनुन।

  • @ranjanregmi9801
    @ranjanregmi9801 Жыл бұрын

    बिदेश जाने सबैले नेपालमै काम गर्ने सोच राखे देशको बिकाश हुन्थ्यो होला ।

  • @sanranamagar8665
    @sanranamagar8665 Жыл бұрын

    शफलताको शुभकामना गुरुङ जोडी लाई जयहोस

  • @sadhukishan8981balo

    @sadhukishan8981balo

    Жыл бұрын

    सीरिया

  • @thapabuddhibal6682

    @thapabuddhibal6682

    Жыл бұрын

    Pradhan mantri jasto manxele kam garera po Des dhani bikasit vako. Xa.

  • @chetragurung1149
    @chetragurung1149 Жыл бұрын

    धेरै राम्रो काम बधाई छ

  • @dambarbahadurgurung4450
    @dambarbahadurgurung4450 Жыл бұрын

    खुशी लाग्यो उहाॅहरुको मेहनत देख्दा सदा सफलताले साथ देओस।

  • @birbahadurthapa8318
    @birbahadurthapa8318 Жыл бұрын

    भारत को कलकत्ता बाट हेर्दैछु मलाई तपाईंको च्यानल सारै मन पर्छ।

  • @sagarmrugurung9022
    @sagarmrugurung9022 Жыл бұрын

    पौरखी दिदी दाजुलाई हार्दिक बधाई तथा शुभकामना 🌹🌹💐

  • @udendragurung5004
    @udendragurung5004 Жыл бұрын

    जै जै छ । पौरोखि छोराछोरि लाई। Thank you good examples .❤

  • @pasangmoktan7790

    @pasangmoktan7790

    Жыл бұрын

    Mero ghar ilam ho Hal Qatar Bata ho 🎉🎉🎉

  • @jitgurung3980
    @jitgurung3980 Жыл бұрын

    म्यडमले सुरुमै गर्नु भाको कुरले मन छोयो,बिदेशमा जस्तो दुख अफ्नै देशको राम्रो माटोमा गरे के हुदैन जब कि मरुभुमिमा समेत विभिन्न थरिका फलफुल फलाउछ भने देखि हिक्मत र जागर हुन पर्‍यो।साउथ कोरिया

  • @prabesdewan9880

    @prabesdewan9880

    Жыл бұрын

    यस्को लागि पैसा को आवास्यक पर्छ,लगानी गर्न को लागि हामी सङ लगानी गर्ने पैसा हुदैन परिश्रमी हात भए नि

  • @bisnugnawali5457

    @bisnugnawali5457

    Жыл бұрын

    @@prabesdewan9880 kddddddkdk d GMkkdkddhkdgkddkjkkdk

  • @purbelikancha4863
    @purbelikancha4863 Жыл бұрын

    म अमेरिकाबाट हेर्दैछु।

  • @indrabhandari9211
    @indrabhandari9211 Жыл бұрын

    मलेसिया देखि हेर्दै छु

  • @narenpande2194
    @narenpande2194 Жыл бұрын

    Kati ramri gurungini jiu babhini Dhannebad badhai cxa M Dubai bat bahini

  • @purnrajpaneru9931
    @purnrajpaneru9931 Жыл бұрын

    प्रेरणादायी अन्तरवार्ता छ।तर एउटै कुरा तीन चार पल्ट दोहोरिदा पट्यार लाग्दो भयो।हेर्ने अवशर जुराउनु भयेकोमा धन्यबाद।

  • @hembahadur3376
    @hembahadur3376 Жыл бұрын

    तपाई हरु को साहासी मेहेनत लाई धेरै बधाई छ अनि यो फार्म येति माथी जावोस रक्सी पाईने चोक चोजमा दुध मोईले ढाकोस शुभकामना

  • @pradipgiri3957

    @pradipgiri3957

    Жыл бұрын

    Aàa

  • @ramgautam3661
    @ramgautam3661 Жыл бұрын

    नेपाली चेली लाई उच्च सम्मान छ ।

  • @surehsigh9879
    @surehsigh9879 Жыл бұрын

    म हाल भारत बाट

  • @thangabahadur9196
    @thangabahadur9196 Жыл бұрын

    म बहराइन बाट हेर्दै छु अति राम्रो काम सलाम छ बहिनीलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gopalgc4408
    @gopalgc4408 Жыл бұрын

    जय हो पैउर्खी बहिनीलाई फलोस फुलोस हजुरलाई

  • @bhojpurekhukurionlineonlin5828
    @bhojpurekhukurionlineonlin5828 Жыл бұрын

    नेपाल को त प्रधानमन्त्री मन्त्री नेता सब चोर छन अब मंसिर 4 मा स्वतन्त्र लाई भोट दिएरा नेपाल को भबिस्य बनाउ ! हाल साउदी रियाद

  • @devindramagar6855
    @devindramagar6855 Жыл бұрын

    धेरै राम्रो

  • @monrajrai9368
    @monrajrai9368 Жыл бұрын

    राम्रो सिकेर आउनु भएछ!सफलता ले तपाईको कदम चुमोस्

  • @khimnarayasrerth1232
    @khimnarayasrerth1232 Жыл бұрын

    बधाई छ साथै हृदय देखिनै सलुत

  • @TilaktilakThapa-vw9ze
    @TilaktilakThapa-vw9ze3 ай бұрын

    म मलेसिया बाट हेर्दै छु

  • @asthagurung4845
    @asthagurung4845 Жыл бұрын

    कति रमाइलो राम्रो काम

  • @birutamang2918
    @birutamang2918 Жыл бұрын

    इलाम बाट

  • @somnathghimire2070
    @somnathghimire2070 Жыл бұрын

    अथक प्रयास गर्नु भएकाे छ स्यालुट रति जि

  • @clevelandtransportllc2427
    @clevelandtransportllc2427 Жыл бұрын

    धेरै राम्रो काम गरेको देख्दा सारै खुसी लाग्यो यु एस ए बाट हेर्दै छु ॥

  • @mekhgurung1529
    @mekhgurung1529 Жыл бұрын

    Appreciative work👍️

  • @narbahadurthapa6818
    @narbahadurthapa6818 Жыл бұрын

    great job, so all the best and good luck

  • @narendrapandey8055
    @narendrapandey8055 Жыл бұрын

    Dhannebad asal patrakar jiu M dubaibat hl patrakar jiu

  • @drharishrestha4590
    @drharishrestha4590 Жыл бұрын

    म हाल एडिलेड,अष्ट्रेलियाबाट,मेहनती हातलाई सलाम छ ।

  • @dineshmalla3651
    @dineshmalla3651 Жыл бұрын

    Inspirational story. The Govt should support such citizens by giving subsidy like India. Let us make Nepal self- reliant in the supply of buffoloes , paricularly in meat.

  • @nepalikta4295
    @nepalikta4295 Жыл бұрын

    आफ्नो देशमा मेहनत गर्ने यो दिदी लाई सम्मान गरिएको छु है सबै ले यो कुरा बुझ्नेभए देश नै राम्रो हुन्छ

  • @govindagurungtm5194
    @govindagurungtm5194 Жыл бұрын

    Grand salute to Rati maya baini and dil Bahadur Grg bhai, such a positive attitude and inspiration to all the farmers

  • @bidyarajbhandari851
    @bidyarajbhandari851 Жыл бұрын

    आफ्नो देसमानै दुख्ख गरेको मा सलाम छ।

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 Жыл бұрын

    गरे आफ्नै देशमा सुन फल्छ भन्ने उदाहरण यो बैनिले पुरा गरे जस्तो लाग्यो अझै प्रगतिको शुभकामना ।।।

  • @dilbahadurthapa4050
    @dilbahadurthapa4050 Жыл бұрын

    Well done bahini ramro garnu bhyako chha God bless you

  • @akg6996
    @akg6996 Жыл бұрын

    Government should think on farming as required, modern tools and technologies should be provided to all farmers for uplifting our economy. This is not only economic development also gaining a healthy lifestyle. God bless you both

  • @konchaklama6961
    @konchaklama6961 Жыл бұрын

    Patrakar mitraharu le yesto mahatwa purna krishi ko barema dherai vanda dherai parsaran gari krisak lai AGADIHI BADHAU HUNA ANURODH GARDA CHHU! DHANYABAD

  • @kishangurung398
    @kishangurung398 Жыл бұрын

    धेरै राम्रो मेनेती दिदी लाई सलाम छ ❤️❤️❤️🙏🙏🙏

  • @dbnalbo9142
    @dbnalbo9142 Жыл бұрын

    पाँचथर बाट हेर्दै छु

  • @sundarnepal5154
    @sundarnepal5154 Жыл бұрын

    1St comment

  • @Sureljatiuthan
    @Sureljatiuthan Жыл бұрын

    खुसि लाग्यो बैनी र भाई लाई सलाम छ

  • @prakashchandragautam596
    @prakashchandragautam596 Жыл бұрын

    शुभकामना।मेरो फर्ममा जय भवानीको मसिन छ ।यसले साइलेजको मकै अनि पराल पनि काटछ।

  • @user-sk4vl9zm3c
    @user-sk4vl9zm3c Жыл бұрын

    इजरायल बाट हेर्दै छु 🇮🇱🇳🇵

  • @lasahangrai7296
    @lasahangrai7296 Жыл бұрын

    म अमेरिका बाटा हेरीराको छु

  • @mohandumre9225
    @mohandumre9225 Жыл бұрын

    सलाम बैनी तपाईं देखि अरुले पनि सिकुन देश बनोस

  • @sherbahadurbista5354
    @sherbahadurbista5354 Жыл бұрын

    Dehari badhai xa from india

  • @khadgashrestha7012
    @khadgashrestha7012 Жыл бұрын

    धन्यबाद नानी लाई ।

  • @gurungkrish1868
    @gurungkrish1868 Жыл бұрын

    बधाई तथा शुभकामना रति बैनी।

  • @dochandramalla542
    @dochandramalla542 Жыл бұрын

    So innocent sis Keep it up proud of with bro n sis

  • @yubarajthere8161
    @yubarajthere8161 Жыл бұрын

    हजुर सर म चहि मलेसिया देखि हौ

  • @basantwvai665
    @basantwvai665 Жыл бұрын

    ईनदिया देखि हेर दै छु मलाई मन परने पेसा

  • @rambahadurrairai1711
    @rambahadurrairai1711 Жыл бұрын

    Good job brother and sister our country vegetables

  • @yamadhikari7277
    @yamadhikari7277 Жыл бұрын

    Ramro kaam dherai dherai dahnne baad 🙏🙏🙏🙏🙏 ma chitawan bat ❤️❤️❤️❤️❤️❤️❤️

  • @gopalgurung6408

    @gopalgurung6408

    Жыл бұрын

    Didi le chaine chaine vanera boleko chai dherai ramro lago go a head

  • @dipakasarpati921
    @dipakasarpati921 Жыл бұрын

    Nice dherai ramro

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 Жыл бұрын

    well done nani, very good job god bless you both wife and husband,,,.

  • @danielthokar8624
    @danielthokar8624 Жыл бұрын

    Garey hunxa afnai deshma vanney kura sabit garaunu vayo.thanks

  • @rupgurung4733
    @rupgurung4733 Жыл бұрын

    M Oman bata herdai xu 🙏🏼🙏🏼👍🏻

  • @krishnathapa9171
    @krishnathapa917111 ай бұрын

    Good best information

  • @buddhithakuri2317
    @buddhithakuri2317 Жыл бұрын

    नेपालीका धेरै उपयोगी भिडियो

  • @monkumarikumari2258
    @monkumarikumari2258 Жыл бұрын

    Very Nice jobi 👍👍👍❤❤❤❤❤

  • @harisharan4974
    @harisharan4974 Жыл бұрын

    मकवानपुर बाट,म पनि सिक्दृछु।

  • @somprasad3629
    @somprasad3629 Жыл бұрын

    कति राम्रो काम

  • @dhurbadulal1393
    @dhurbadulal1393 Жыл бұрын

    Wo good job sister

  • @bibekkarki3652
    @bibekkarki3652 Жыл бұрын

    Great work sis

  • @yamgurung964
    @yamgurung964 Жыл бұрын

    Word no 7 Kun thhu ma hunu hunxa hajur ko dery Ani ramro xa ajai ramro hudai jaaoos dd

  • @milanmagar3507
    @milanmagar3507 Жыл бұрын

    great job

  • @singhrupshahi289
    @singhrupshahi289 Жыл бұрын

    thanks cheliko paurakh

  • @mahadevisharma4393
    @mahadevisharma4393 Жыл бұрын

    Kati ramro Kam Hardik avhibadan

  • @Mohan-oh7bg
    @Mohan-oh7bg Жыл бұрын

    बधाई तथा धन्यवाद ।

  • @sandiplimbu638
    @sandiplimbu638 Жыл бұрын

    Ramro kam. Ma chai Qatar BATA herdai hae

  • @padamgrg3856
    @padamgrg3856 Жыл бұрын

    Ekdam ramro👍👍👍👍👍👍

  • @gopalrajkoirala7482
    @gopalrajkoirala7482 Жыл бұрын

    Dherai dherai badhai bahini

  • @ambikaguvaju5084
    @ambikaguvaju5084 Жыл бұрын

    Verry verry good thanks

  • @user-ei1dy4jh6p
    @user-ei1dy4jh6p10 ай бұрын

    Nice job sir

  • @rudraprasadgiri8851
    @rudraprasadgiri8851 Жыл бұрын

    नेपालबाट हेर्दैछाै

  • @rabesirrajntemaaunuparogc6047
    @rabesirrajntemaaunuparogc6047 Жыл бұрын

    Kati mahan soch hai

  • @BGsabinay
    @BGsabinay Жыл бұрын

    ❤ल नानी ढिलै भए पनि हेर्न पाइयो सफलताको शुभकामना🎉

  • @chandragurung8309
    @chandragurung8309 Жыл бұрын

    Sarai ramro byabasaye garnu vayeko ma safalta ko kamana

  • @buddhigurung4693
    @buddhigurung4693 Жыл бұрын

    Sachha wonderful work hands of you didi 👏 ❤ 🙌 🙏 ♥

  • @preamoli3417

    @preamoli3417

    Жыл бұрын

    मलेसिया बाट हेरीरहेको

  • @ramrijal2516
    @ramrijal2516 Жыл бұрын

    अनि त्यतिकै बनेको छ israel ? जनता प्रती उच्च सम्मान छ नि त्यसैले. हाम्रो नेपालमा जब खेती लगाउने बेला हुन्छ अनि मल अभाव.सुन्दै छु जब खेती लगाएर भित्र्याउने बेला भो खोइ कति टन मल आउदै छरे के काम जुन चाहिने बेला नपाएको चिज?सब चलखेल.

  • @chutgurung5642
    @chutgurung5642 Жыл бұрын

    Appreciable work and should be learned by Nepalese young farmers,

  • @bharatbharat4319
    @bharatbharat4319 Жыл бұрын

    Good work 🇳🇵🇳🇵

  • @jamunagurung8252
    @jamunagurung8252 Жыл бұрын

    Good job Didi vena👍👍

  • @user-qw7nc9oq6r
    @user-qw7nc9oq6r Жыл бұрын

    Thank you sister

  • @nipendrashrestha5168
    @nipendrashrestha5168 Жыл бұрын

    good job.

  • @shyamgurung9263
    @shyamgurung9263 Жыл бұрын

    बहुत राम्रो

  • @mukundathapa6035
    @mukundathapa6035 Жыл бұрын

    Great work

  • @gurungkailash9028
    @gurungkailash9028 Жыл бұрын

    Hk,good job 👍👍

Келесі