बनको राजा राउटेको बस्ति पुग्दा देखियो अनौठो कुराहरु। सबै कुरा सबैको आघि हुन्छ। News | Samjhana Raute

नमस्कार दर्शकबृन्द स्वागत छ तपाइहरु सबैलाई कलासिक नेपाली च्यानलमा।
आजको यस भिडियोमा हामी बुटवलमा रहेको बस्सा रिकनडिसन हाउसमा रहेको बाइकहरुको बारेमा सम्पूर्ण जानकारी सामु प्रस्तुत गर्दै छौ । यो भिडियो तपाईहरु लाई कस्तो लाग्यो आफ्नो अमूल्य बिचार कमेंट बॉक्स मा ब्यक्त गरिदिनुहोल साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय नेपाल"

Пікірлер: 483

  • @NepalRhythmRecords
    @NepalRhythmRecords3 жыл бұрын

    राउटे सामुदायलाई अरु समुदाय जस्तै भएको कस्ले हेर्न चाहानुहुन्छ ?

  • @aakasholi9989

    @aakasholi9989

    3 жыл бұрын

    Ma❤️

  • @gautampratima5821

    @gautampratima5821

    3 жыл бұрын

    राउटेको जीन्दगी ओके👌 छ त,सामान्य मान्छेको वस्तीमा अनेकका बिकृति आयो,त्यसैले लाग्छ यो आधुनिकताको जीन्दगी भन्दा राउटेको जीन्दगी ठीक छ😇😇

  • @ranjurai2412

    @ranjurai2412

    3 жыл бұрын

    Me

  • @vawaniarjun749

    @vawaniarjun749

    3 жыл бұрын

    @@aakasholi9989w Klink w

  • @pujapuja2292

    @pujapuja2292

    3 жыл бұрын

    म पनि छु 💕💕💕

  • @suzan.nepaleseboy
    @suzan.nepaleseboy3 жыл бұрын

    राउटे समुदाय लाई सरकारले घर बनाइदियोस भन्ने जति एटा ।🔘🇳🇵🙏

  • @kamalchandofficial728
    @kamalchandofficial7283 жыл бұрын

    बिचरा मान्छे त हुननि तर यस्तो हालतमा किना राखियो होला अब यिनिहरुलाईनि पूरा अधिकार दिन जरुर छ हैनार र 🆘🙏

  • @pujapuja2292
    @pujapuja22923 жыл бұрын

    कति निस्चल र निर्मल छन मानिसहरु न कसैकाे रिस न केहिकाे लाेब बिन्दास छ जिन्दगी यसरी पाे हाे त जिनब जिउँने तरिका 🙏🙏🙏🙏🙏🙏 👩‍💼👩‍💼👩‍💼💖💖💖💖💖

  • @alishabaraili8700

    @alishabaraili8700

    3 жыл бұрын

    मलाई पनि मन पर्छ

  • @pujapuja2292

    @pujapuja2292

    3 жыл бұрын

    यति राम्रो जिन्दगी मन नपर्ने त काे हाेलार 🙏🙏🙏🙏

  • @narbdrthapa2543

    @narbdrthapa2543

    3 жыл бұрын

    जाम हामी पनि उतै बस्न

  • @sushilpaudel761

    @sushilpaudel761

    3 жыл бұрын

    सहि हो हामी जस्तो लोभ लालच मा बाच्नु भन्दा

  • @rameshrai1970
    @rameshrai19703 жыл бұрын

    बिस्तारै साधारण जनजीवनमा ल्याउनु पर्छ...र पेशा शिक्षा स्वास्थ्यको पहॅुचमा ल्याउनु पर्छ...।

  • @raiamrita7061
    @raiamrita70613 жыл бұрын

    स्वर्ग पनि यहि धर्ती मा छ , नर्क पनि यहि धर्ती मा छ भने को सुने को थीये पक्का रहेछ। उहिले को बाजे बोजु ले भने को कुरा सबै सत्य रहेछ।

  • @todaynewsnepal4296
    @todaynewsnepal42963 жыл бұрын

    राउटे नानू ले बोलेको मनपर्ने कोको छौ 🖐️ सिराहा मा बम बिस्फोट गर्नुको कारण खुल्यो, चारै तिर रगत र रुवाबासी, kzread.info/dash/bejne/dWybrLKGqsewp7Q.html

  • @bishnubhandari5353

    @bishnubhandari5353

    3 жыл бұрын

    सकारले शिक्षा र स्वास्थ्य काे वेव्था गदिनु

  • @santoshnepa-p3i

    @santoshnepa-p3i

    3 жыл бұрын

    काहा काहा कमेन्ट गर्न पुग्नु हुन्छ हजुर जता पनि देख्छु त्🤣🤣

  • @mamatachhetri4559
    @mamatachhetri45593 жыл бұрын

    😢😢कस्तो जीवन जिईरहेका छन् यो सताब्दि सम्म अाईपुग्दा पनि मलाई त साह्रै दुख लाग्यो

  • @narbdrthapa2543

    @narbdrthapa2543

    3 жыл бұрын

    यिनिहरू काे साेच परिवर्तन हुदैन

  • @bishnubcofficial6190
    @bishnubcofficial61903 жыл бұрын

    कठै बिचरा यो राउटे सामुदायि लाई उचित सम्मान सहित सहि बेबस्ता मा नेपाल सरकार ले उचित ठाउमा उचित समान देउश

  • @nagendrachoudhari8516
    @nagendrachoudhari85163 жыл бұрын

    अब सरकारले गर्न सक्दैन किन यसको जिम्मा अब धुमुस सुन्तलीलाई दिदा कसो होला ,???जय नेपाल

  • @OppoA-qj6cj
    @OppoA-qj6cj3 жыл бұрын

    राजा भय यतिन्जेल केही ब्यबस्था हुन्थ्यो होला के गर्नु लोक तन्त्र गणतन्त्र को ब्यबस्थापन खत्तम छ

  • @geetwoofficial4388
    @geetwoofficial43883 жыл бұрын

    माझी बस्ती जस्तै राउते बस्ती बनाउने पहल गर्नु पर्यो सरकार लाई

  • @suminask6698
    @suminask66983 жыл бұрын

    हुरी बतास आउदा असिना पानी पर्दा के गर्छन् होला इनिहरु

  • @devilaldevilal5041

    @devilaldevilal5041

    3 жыл бұрын

    Honi

  • @gyanbahadur4045
    @gyanbahadur40453 жыл бұрын

    राउटे जाती आफै जंगल मा बस्न रुचाएको हो कि बाध्यता हो त्यो सबै बुझ्न जरुरी छ नेपाल सरकार ले// राउटे जाती अझ कति जुनी जंगल मा जंगली भै जीबन यापन गर्ने हुन कुन्नि यस्तो गतिलो प्रश्न को उत्तर चाईयो जनता जान्न चाहन्छन्

  • @greaternepal2047
    @greaternepal20473 жыл бұрын

    We need to support and protect this tribes

  • @laxmthami7199
    @laxmthami71993 жыл бұрын

    hamro Nepal ma yesto pani xa kun tau hola bichara. 🇳🇵🇳🇵😭😭😭😭

  • @SunitaRai-ii8bl

    @SunitaRai-ii8bl

    3 жыл бұрын

    ho vayna ma pani kun thau ma hola vanera sochiraxu

  • @Netra.offical_07

    @Netra.offical_07

    3 жыл бұрын

    Smm

  • @nirajrai1750

    @nirajrai1750

    3 жыл бұрын

    सुर्खेत जिल्ला मा हो

  • @bhupendraaathpahariyarai6418
    @bhupendraaathpahariyarai64183 жыл бұрын

    अति राम्रो !!! अब जंगल छोड्नु पर्छ राउटे बाजे।

  • @topendrabhandari6222
    @topendrabhandari62223 жыл бұрын

    हामी जस्तै जन्मेका तिनै मान्छेलाई भिन्नै रुप रहनसन र कष्टकर जिबनमा देख्दा धेरै मन दुख्छ

  • @Galkote
    @Galkote3 жыл бұрын

    राऊटे नेपालको सुद्धा ठकुरि

  • @buddhaghimire8261
    @buddhaghimire82613 жыл бұрын

    अब यी युट्बे हरुले राउटेहरु को पनि बिल्ली बाँस बनाउने भए 😁😁😁 यी युट्बेहर जहाँ पुग्छन् तेहि भाड्भैलो बनाएर छोड्छ्न 😜😜

  • @easyrecipe4401

    @easyrecipe4401

    3 жыл бұрын

    Sahi vannuvako raixa😁😁aily banaisake

  • @bhagawatishahi1453
    @bhagawatishahi14533 жыл бұрын

    सुसल जि एम जि यिनी मुखिया सङ्ग धेरै सम्बन्द्ग बढाउनु पर्यो यिनीको आधुनिक सोच देखियको छ ।

  • @18street99
    @18street993 жыл бұрын

    Gyanendra Sahi tapai harruko manxay hunuhunxa ,, purkha harrulai sahyog garxaan yak CHOTI bhayttnuhosh

  • @karanrana2120

    @karanrana2120

    3 жыл бұрын

    मलाइ पनि लागेको कुरा अरु तिर त निकै कुदि हिन्नु हुन्छ ग्यानेन्द्र जि यो ठाउँ मा ऐले सम्म किन पुग्नु भयेन

  • @manojbk4884
    @manojbk48843 жыл бұрын

    ज्ञानेन्द्र साही भन्ने पत्रकार पनि राउते जाती नै रैछ भन्ने बुझियो

  • @ritamoktan9970

    @ritamoktan9970

    3 жыл бұрын

    Ho hai

  • @jiwankunwar5648

    @jiwankunwar5648

    3 жыл бұрын

    Shahi Thakuri ra shahi raute difference hunxa thaha xaina ra bro

  • @usharai4244
    @usharai42443 жыл бұрын

    पुर्व मुखियाले बिस्तारै बिस्तारै परिवर्तन होला,भन्नुको तात्पर्य पक्कै पनि अन्य जाति जस्तै समुदायमा रहेर राउटेहरुको जिवन स्तर परिवर्तित होस् भन्ने चाहन्छन् । यसमा सरकारको नेतृत्व कर्ताहरुको ध्यान जाओस् ।♥️

  • @dilgurung3960
    @dilgurung39603 жыл бұрын

    OMG Our swet RESPECTED Rautes need TENTS ..... and also Hme Swet Hme if we can.... Glory to God.... hallelujah

  • @chringibigiri7777
    @chringibigiri77773 ай бұрын

    'पानी परे तर्काउने हो' ! स्वाभिमान !

  • @xijitendraavagi7499
    @xijitendraavagi74993 жыл бұрын

    उहाँहरुको समाज र समुदाय लाई साथ र सहयोग गरी स्थायी बसोबासको व्यवस्थापन गर्नु पर्छ है।

  • @anjelrc4618
    @anjelrc46183 жыл бұрын

    याे राउटे हरुलाई भत्ता दिएर यिनीहरूले रक्सी मात्र खान्छन् अनि झन् घर बनाएर बस्नुपर्छ भन्ने मानसिकता हराएको रैछ । यिनीहरूलाई सरकारले घर बनाएर राखाेस् ।

  • @ambikalimbu5814
    @ambikalimbu58143 жыл бұрын

    Hamro des ma pani yasta xan bichara.

  • @narbdrthapa2543

    @narbdrthapa2543

    3 жыл бұрын

    छन नि हजुर

  • @yasorirai6690
    @yasorirai66903 жыл бұрын

    अब राउते जातिको पनि! विकास भएको होस्, सम्झना र! गाजले नानीहरु देखेर खुसी लाग्यो।

  • @marleyalves
    @marleyalves2 жыл бұрын

    Gostaria de ver eles ser feliz mais também ter uma boa casa boa roupas boa comida porque eles merecem Deus abençoe sempre Samjhana e família ❤️❤️❤️ Samjhana vc e muito especial pra mim

  • @chandradevi3447

    @chandradevi3447

    Жыл бұрын

    P

  • @meeraadhikari8261
    @meeraadhikari82613 жыл бұрын

    अब सरखाले छिटोभन्दा छिटो बेबस्ता गर्नू पर्छ राउटे बस्ती लाई

  • @rahamatali
    @rahamatali3 жыл бұрын

    राम्रो लाग्यो है हजुर राउटे परिवार!❤

  • @mdnasrul4588
    @mdnasrul4588 Жыл бұрын

    Watching From Dubai

  • @manthapamagar5577
    @manthapamagar55773 жыл бұрын

    मरो मन मा खेलिरहेको कुरा आज धेरै बुझ्न पाइयो धन्यवाद सुजल जियम

  • @laxmikarki1829
    @laxmikarki18293 жыл бұрын

    God ajhai pani yasto xa hamro Nepal ma 😭😭😭

  • @anitagurung3716
    @anitagurung37163 жыл бұрын

    Mero ta asu nai ayo bichara god bless u all 🙏😥

  • @tekrajbasnet9878
    @tekrajbasnet98783 жыл бұрын

    राउटे समुदायका मान्छे देख्न पाइयो सुजल सर धन्यवाद

  • @magar11k
    @magar11k3 жыл бұрын

    Wow nice

  • @munakhatri5196
    @munakhatri51963 жыл бұрын

    wown

  • @hirasundas2837
    @hirasundas28373 жыл бұрын

    Wowoow kasto ramailoo kay haiii

  • @susmitanembang7335
    @susmitanembang73353 жыл бұрын

    Aba raknu paryo sargar lai vani dinu paryo aujal ji

  • @yadavsunar9954
    @yadavsunar99543 жыл бұрын

    सरकारले राउटे जातीलाई घरबनायर बसाल्ने ब्यबस्ता गरे र केटा केटिलाई पढाउने ब्यबस्था गरि दिय राम्राे हुनेथीयाे।मलेसीयाँमा राउटे जातीलाई सबै ब्यबस्था गरीबसालेकाे छत सरकारले।

  • @manjushrestha655
    @manjushrestha6553 жыл бұрын

    Bichara uni haru lai sikxa ko jarurat cha uni haru pani ta hami jastai Manxe Ho. Aaja samma kina sarkar ko najar pugeko chaina???????

  • @jitakomari836
    @jitakomari8363 жыл бұрын

    JayNepal Good dai 🙇‍♀️🙇‍♀️🙇‍♀️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @umeshlimbu760
    @umeshlimbu760 Жыл бұрын

    यिनिहरु को हक अधिकार सबै कसैले खोसेर छ।यिनिहरु पनि हाम्रो मान्छे जस्तो नै हुनुपर्छ ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann62933 жыл бұрын

    बधाई छ सुजल जियाम हजुरले राउटे समुदायमा गऐर राम्रोसँग अन्यत्र बार्ता लिएकोमा

  • @salinaghalan3491
    @salinaghalan34913 жыл бұрын

    Nice

  • @nanaksinghmahata8499
    @nanaksinghmahata8499 Жыл бұрын

    यीनी हरुलाइ सीक्षाको कमीछ स्कूल खोल्नुभय राम्रो हुनेथीयो सर्काले पनी यीनीपर्ती ध्यानदीनु जरुरीछ

  • @dilgurung3960
    @dilgurung39603 жыл бұрын

    Jai ho towards our needy raute citizens....... Bless them.... Glory to God.... Amen

  • @user-ey2mk1vo2m
    @user-ey2mk1vo2m3 жыл бұрын

    शायद राउटे समुदाय सुदूरपश्चिम र मध्यपश्चिमा मात्र हुन्छन् जस्तो लाग्छ तर अन्य जनताको जस्तै सरकारले यिनीहरूको पनि राम्रो व्यवस्था मिलाउनुपर्ने थियो

  • @dipakkumal3143
    @dipakkumal31433 жыл бұрын

    सारै दुख अनि रमाइलो पनि लाग्यो

  • @hirakarki5348
    @hirakarki53483 жыл бұрын

    Ati ramro video

  • @edhingosantosh1670
    @edhingosantosh16703 жыл бұрын

    सरकार र दातृनिकायले भत्ता र सहयोग दिएर परनिर्भर होइन काम गर्न सिकाएर आत्मनिर्भर सभ्य बनाउनेतर्फ लागोस।

  • @user-je8zq8fr1k
    @user-je8zq8fr1k5 ай бұрын

    पूर्वी पहाडमा भोजपुर तिर लानु पर्यो बाँदर खानलाई

  • @sabitakumari9419
    @sabitakumari94193 жыл бұрын

    Wow nice 👍👍👍👍👍👍👍👍👍

  • @ujwalbogati8567
    @ujwalbogati85673 жыл бұрын

    निकै सोझा मायालु राउटे प्रधानमन्त्री केपि शर्मा ओलि को पार्टी, बालुवाटार मा भयो यस्तो kzread.info/dash/bejne/epxqkqiYgrvVg7Q.html

  • @kulbahadursunuwar8236
    @kulbahadursunuwar82363 жыл бұрын

    अब एउट ठूलो जिल्ला दिएर राउटेको देश र राउटेको राजा घोषणा गर्नु पर्छ।

  • @shambhuthapa1603
    @shambhuthapa1603 Жыл бұрын

    बिचारा बुबा हरु जसरी पनि गाउँमा ल्याउने तयारी गर्नु पर्छ अब

  • @kcgamer6174
    @kcgamer61743 жыл бұрын

    Good video

  • @zitenmagar
    @zitenmagar3 жыл бұрын

    Wow

  • @iamsampaada1046
    @iamsampaada10463 жыл бұрын

    207k for 1m

  • @laxmibaral6829
    @laxmibaral68293 жыл бұрын

    Kate khushi vako tyo photo dekhda😊🥰

  • @basantinareshrana3756
    @basantinareshrana37563 жыл бұрын

    Kasto ramro soch rai6 bajeko...nepal sarkar le raute basti banaidiyos xito Ra sapai raute haru hamro jastai latta kapada layer paribartan vako herna chahanchu

  • @rituanu3226
    @rituanu32263 жыл бұрын

    Kahile aaunu vako k lekbesi mero ghr ni lekbesi ho ma hjr ko fan ho hjr ko sabae video herne garxu🙏🙏🙏🙏🙏🙏

  • @basantaregmicid3308
    @basantaregmicid33083 жыл бұрын

    Ramro xa video good jab all

  • @ashimchaudhary
    @ashimchaudhary3 жыл бұрын

    Nice video 👌👌👌

  • @rohitkumar-ff3nx

    @rohitkumar-ff3nx

    3 жыл бұрын

    Rohlxgt

  • @birkhakhadka1963
    @birkhakhadka19633 жыл бұрын

    Kati raamro bichar

  • @narayanbasnet5052
    @narayanbasnet50523 жыл бұрын

    पछि गएर यो भिडियो इतिहासिक हुनेछ।

  • @bhagawatishahi1453
    @bhagawatishahi14533 жыл бұрын

    यिनी मुखियालाइ council गर्न सकिन्छ । यिनीको धेरै अन्तर्बार्ता हेरे positive छन ।

  • @sarmilamoktan4502
    @sarmilamoktan45023 жыл бұрын

    Woww sahayog grdinu holaa sir👍️👍️🙏🙏🙏

  • @mukundabasnet1124
    @mukundabasnet11243 жыл бұрын

    Ramro kam sujal sir..

  • @krishnashahi1723
    @krishnashahi17233 жыл бұрын

    नेपाल सरकार लाई मेरो दुई हात जोडी बिन्ती गर्छु चाडो भन्दा चाडो राउटे सबै को घर बनाउने प्रती धिहान जाउस

  • @tankaaalemagar1979
    @tankaaalemagar19793 жыл бұрын

    आअहाआआ!

  • @sumanthapamagar3796
    @sumanthapamagar37963 жыл бұрын

    Bro good job hajur ko kaam lai

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma67373 жыл бұрын

    गणतन्त्रको सर्बहारा बर्गका कम्युनिस्टको सरकारले राउटे समुदायलाई हामी जस्तै स्वास्थ्य शिक्षा गाँस बास र घरको स्थाई बसाेबास अतिरिक्त गराउनुपर्नेछ छिटोभन्दा छिटो गरियोस् नेपाल सरकारले सम्पूर्ण जिम्मेवारी अभिभावक सेवा सुबिधा दिनुपर्नेछ मिडियाले बिशेष पहलमा सम्पूर्ण क्षेत्रमै ध्यानाकर्षण गरियोस् खेतीपाती गाई बस्तु कृषिको काम गर्ने सहयोगी भूमिकामा राष्ट्रियकरण गरियोस् यी जातको मान्छेलाई हाम्रो समाजकाे अनिवार्य साथ सहयोग हुनुपर्छ पुनःस्थापन गाउँमै उहाँको बस्ति बसाउनु पर्दछ

  • @kishanbhujel6198
    @kishanbhujel61983 жыл бұрын

    Thanka midiya daju

  • @ajaychaudhary3682
    @ajaychaudhary36823 жыл бұрын

    Esto dekher dukha lagi rahe ko xa

  • @thisiskeshab2125
    @thisiskeshab21253 жыл бұрын

    Great video I salute you

  • @milanbudha685
    @milanbudha6853 жыл бұрын

    यो जीवन सचिकै आनन्दित छ

  • @lokmahatara5487
    @lokmahatara54873 жыл бұрын

    Sarkar rawte ko adar ghar

  • @suzuphiyak3914
    @suzuphiyak39143 жыл бұрын

    Malai ni samjhana baini achakli man paryo

  • @KRISHKUMAR0099

    @KRISHKUMAR0099

    3 жыл бұрын

    Sem sem hjur

  • @tekrajkapadi8238
    @tekrajkapadi82383 жыл бұрын

    Tapaile liyako antarbarta yakdam ramro lagyo hajur

  • @homitlimbu630
    @homitlimbu6303 жыл бұрын

    राउटे लाई शिक्षा दिन जरुरी छ ।

  • @PrakashChand-he2jb
    @PrakashChand-he2jb3 жыл бұрын

    मुखिया भनेकाे मुखिया नै हो कति सव्या भासा

  • @kishanbhujel6198
    @kishanbhujel61983 жыл бұрын

    raute haru pani nepalko yeuta nepali nagarak ho sarkarko chittai dhan pugosh

  • @thangden
    @thangden3 жыл бұрын

    :राउटे समुदाय लाई गाउ बस्तिमा बस्न को लागि राज्य संग अभियान चलाउनू होस यो तपाई को धर्म हो अवश्य राउटेको पहिलो पुस्ता लाई जबर्जस्ती गरे पनि दोस्रो पुस्ता यो देशको कर्णधार नागरिक बने छ

  • @krishnarai9725
    @krishnarai97253 жыл бұрын

    का यो फिरन्ते जिबन ले चल्छन् हौं भबिस्य मा झनै गाह्रो हुन्छन् तेसैले अब परिवर्तन गरिनुपर्छ आफ्नो छेत्र को सिक्छित समाज ले बुझे राम्रो

  • @sudhanshrestha3421
    @sudhanshrestha34213 жыл бұрын

    Make them home Nepal government!!

  • @prem.ko.tarfabatsuvadarsan5829
    @prem.ko.tarfabatsuvadarsan58293 жыл бұрын

    Good

  • @shivarimal8011
    @shivarimal80113 жыл бұрын

    Namaskar sujam gm Nepal sarkarle Raute samudaya lai Basna ko Lagi Bewastith garnu parxa Nepal ka sab Raute samudaya haru lai

  • @Himalaya972
    @Himalaya9723 жыл бұрын

    यी सम्पुर्ण राउटे जातिको सुरक्षा हुनुपर्छ यी जातिहरु अहिले निकै शिक्षित र विकशित भैसके! जङ्गल मा जंगली जनवारहरुको सिकार गर्दै जिबिकोपार्जन मात्र हैन भाषा मा लवाई खवाई मा शिक्षा मा धेरै परिवर्तन परिवर्तन भैसके!

  • @bellatoca7474
    @bellatoca74743 жыл бұрын

    sapana lai hami jasdai manxe panaunu parxa kati ramri xiye

  • @aashikapandey6968
    @aashikapandey69683 жыл бұрын

    कुन ठाउँ हाे ❤️❤️❤️❤️❤️

  • @narbdrthapa2543

    @narbdrthapa2543

    3 жыл бұрын

    सुर्खेत

  • @sureshbista9221
    @sureshbista92213 жыл бұрын

    घर गिर्स्थी गरेर खान अल्छी मानेर येसरी बसेको महसुस गरे मैले त

  • @villagerneplease

    @villagerneplease

    3 жыл бұрын

    @shreezana ghimire होईन हजुर कति चोटी घर दिने जग्गा दिने भन्दा पनि नमानेर हो।आफ्नो धर्म संस्कृति नभुल्ने र परम्परा नमास्ने भनेर हो।।यी घुमन्ते हुन एक ठाउँमा बस्न नसक्ने अनि गृहस्ती गर्न गाह्रो मान्ने हुनाले नै हो।।आजकल भने रक्सीले बिग्रे राउटेहरु

  • @birajraut4025
    @birajraut40253 жыл бұрын

    #Justiceforsamjhanaraute.

  • @yogendrakatwal7764
    @yogendrakatwal77643 жыл бұрын

    पापी सरकार प्रतेक लाई घर बनाइ दे😭

  • @balkrishnashrestha7643
    @balkrishnashrestha76433 жыл бұрын

    गाँस बास कपासको ब्याबस्था गर सरका ती निमुखा राउटेहरुको।

  • @rameshlama
    @rameshlama3 жыл бұрын

    नया लुगा नया जाडो थोत्रो लुगा थोत्रो जाडो भोटे लुगा भोटे जाडो छ लुगा छ जाडो छैन लुगा छैन जाडो amazing

  • @sukumanbisankhe8904
    @sukumanbisankhe89043 жыл бұрын

    Lahay patrakara sathiharu mili juli eniharulae hamray bebastama leunu parxa

Келесі