बलि राजाको भाईटीका || New Deusi Bhailo 2076, 2019 || Resham Sapkota, Manju Gurung & Pabitra Rijal
Tareli Sangeet Kunj Presents :-
song:- बलि राजाको भाईटीका Bali Rajako Bhaitika
Vocal:- Resham Sapkota, Manju Gurung & Pabitra Rijal
Lyrics/Music:- Resham Sapkota
Arrange:- Jhalak Sangeetam
Studio:- Maruni studio
Mixing:- Kumar Rana
Recording- Suman Rana
Audio/video:- Tareli Sangeet Kunj
Director:- Resham Sapkota
Cinematographer:- Bashu Baral
Choreographer:- Chanchal Magar
Management:- Rajan Poudel
Editor:- Roshan Dhital
Model:- Resham Sakota, Surya Yakchha Magar, Basanti Bhatta, Tejendra Gautam, Roshani Saokota, Madhav Prasad Sigdel, Chanda Bidari
Dance:- Chanchal Magar/Sampriya Khadka
Post Production:-Tareli Sangeet Kunj
#NewDeusiBhailo #BaliRajakoBhaiTika #ReshamSapkota
बलि राजाको भाईटीका || New Deusi Bhailo 2076, 2019 || Resham Sapkota, Manju Gautam & Pabitra Rijal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Пікірлер: 836
भईलो को राजा 👑👑👑👑 रेसम साप्कोटा
अत्यन्तै मार्मिक लाग्यो देउसी गीत कलाकार प्रति हार्दिक धन्यवाद मैले यो गीत बाट धेरै कुरा जान्न र सिक्न पाए त्यसैले धेरै खुशी लाग्यो ।
@tapodhanrana7105
2 жыл бұрын
.
@ramchandrasubedi1408
2 жыл бұрын
@@tapodhanrana7105 wdwddewdwwd2weddeeewdedddwdwwwwwwdeee were wwwdedddeweddwdwwdweddeddwdwdedeeeddwddedd referred see tears edwwedewddddd area ddwwdeedde address ewe we wddedweddwde weeder eeweddee red 3dddd were e few ddeeddedee3de dresses edwdee2drw egg ddreddwddwdeedww de ededwrdedwdeedewdwddrwdddddeeeweedeedwdeewedewdreeeddweeeedewed weds ddeeeeweeereede3eee3eeeeweewdeddeerwdwedederdddddeeeedeeddd3 feeds we were eew3deeeeweeweeeedeeddedweeeddwwdwddewdddedwwewdeeedddwdewd3edd referred wee3eeewede2eddeeedwdwdeeeedeedwdeedeeerededdwdeewddddewdedee few dddrddwdeeedddeddedddedded3eedddeeeddeeeweeeddddeeeweeedeeweewe refers free we dweededddweddeddwweedeeeeewed weed eddedwddedewwededeweeedewdedd3eeewdddddweed we eeeeeddwdeedeewedwdeeedederweeeeeweeewewdedweddrewddedeeeddedwe referred dewweedwweddddedewdwddw3weeedereedweeweeddededeededdw sweet eeewwweeweeeeddddeeeeedddeeeeeedweeedwdwdeeeedewddwewewewdddeee egg dddeeeeeeddeddeeddeeeeedededdeeeededdwdeeeeeeeeeeeeeeeedeedwded Edward ddeeewweddeededeededeeeeeeeeewdeeeweeededddeeeweeedeeeeedeewede we eddddwddeeedwdederee de ddeedeedeeeeedeedeeweewdddee3reeeeeeedeeeeeddwddeeee3eeeeeeeded feeds eewdeddeeeeeeeeeeeeedeewee3eeddedewde3d3eeeeddedeedddeeeedrrw3d egg eedeeeeeedeeeeddedededeeweeeeeewreeddeeeeeddeeeewe3eweedeeeeeee de eeeddeedeedee de eeedee3dddedeeeededdwdeedeeewdeeeeerwrewdwdweweeeeeee3ddddee egg ewdeeewddedeeededwddederdwdweed3eeeeeeeedwdrd3ee2eedeeededdedee de eewdeededdeeewdeeedeeeeedwdedwrwdedweweeedeedeeeedeereeeeeeddee de edeeeededee3weeeeeeeweeeeew33ewdedeedewdedeedeee33dedeereeee3ee ewe edeeee3eee egg eeeedeeweèdedde3edeeeewwee3eweewedeeeeeeeedeee3eddeeweeweeeedde egg eeeeeeededeeeeeeewdeeeeeededwddeeeeeedeewdedeeeeeededeeeeeeeede few deeeeweeedddddeewedweeewedeeedeeeddeeeeedeeeewdeedreeeedeeedeee egg eedeedeeeedeeedwdeeddeeededeeedwdeeeedederededeedweeeeeeeddeded few dedeeeeeedeedeefdwr we eeeeeeeeddeeeeeeeeeedeewdeedeeedeedeedeeddweeddedeeeeeeeeddeddw ed eeededeeedeeeedeeddeeeddeeeeeeddeeeeeeedeeeeedeeeee3eereeeeeeee de eeeedweeedded3deeeedddee3eede3eeeeddeeeweedeededereeedwdweeweee fee ed Dede we we Dede were few dew fee were egg dew egg fee egg we few egg ewe ewe we fee we few we feed edge egg egg added we wear egg few fee few few feet dew few egg fee de fee fee few ewe ewe sqq get were wear referred
आहा कति मिठो देउसी भैलो वाओ वाओ बधाई छ रेशम राजा लगायत सम्पुर्ण तरेली कुन्ज परिवारलाई शुभ दिपावली (तिहार) अनि छठ पर्व नेपाल सम्बत को लाखौं करोडौं शुभकामना ब्याक्त गर्दछु ...!!!!
रेशम दाजु लगायत सबैलाई दर्शन नमस्कार यो मिठो मौलिक गीत लिएर आउनु भएकोमा हार्दिक बधाई तथा सफलताको शुभकामना
@hamalbindu7378
2 жыл бұрын
Ttttttttttttttttt
पर्देश बाट नीयल्दै छु आँखा भरी आँसु पारेर 😢😢 अती राम्रो 😘😘😘😘😘😘
@mayabhusal2022
4 жыл бұрын
i could know barley gear by
तिहार अनि देउसी भन्नेबित्तिकै मलाइ रेशम सापकोटा कै याद आउँछ।
@sangesherpa7093
2 жыл бұрын
⁰
@amitlimbu6348
Жыл бұрын
Ho malai pani wahale bhatyayeko aattinei ramro lagxa Resamjyulai meopani sadar pranam
देउशी भैलो होस त यस्तै सुनी रहना मन लाग्ने यो कथा त पहिले पनि सुनेको थिय हेरेको थिय तरेली सङीत कुन्ज youtube channel मा आज देउशी भैलो को कथामा सुनियो खुशी लाग्यो बधाई छ सबै टिम लाइ
@nawarajgautam7117
4 жыл бұрын
रेशम दाईकाे देऊसि गिदले तिहार आएजस्ताे लाग्याे ऊफरमा घन्काई रा छु
आहा एक दमै रामो छ दादा गीत बधाई छ दादा हजुर लगायत सम्पुर्ण टिमलाई
@krishnapariyar302
4 жыл бұрын
😘😘😍😍😍😍😍😍😍😍😍😍😍
तिहार को शुभकामना सम्पुर्ण टिमलाई
रेशम सापकोटा सरको तिज हो दशै तिहार भजन किर्तन सबै खास हुन्छन र यस पालि पनी वर्षो भयो तिहान मनाउन न पाको तर नेपाली लोक संगीत सुनैरै नेपाल भाको महसुष ग्रछु धन्यवाद रेशम सर लगायत सबै कलाकार हरुलाई
@nirurai1135
3 жыл бұрын
Or
@bimalalepcha5423
3 жыл бұрын
Shlrkbflgkcdjkanlbcdlhlehhqgkstinxkfkxgmgjejyoxnkiopadhkoorykfhlvmgkhdgggxmvkbbnbghlrlmzcuohjdfhkhkrukshf
@PawanBudhathoki-xp5xi
2 жыл бұрын
7uu⁷eeē8ii9wiç
रेशम भाइलाई धन्यबाद छ पूरा अायूस्म्म बाँच्नुहाेला ।
2080 मा पनि यो गित खोजी खोजी सुन्ने अनि हेर्ने म मात्र होकि अरुनी हुनु हुन्छ ।।।।।
@renukakharal5873
9 ай бұрын
Ma Pani xu last man parxa ❤🌼
@sumitrakunwar3230
9 ай бұрын
म पनि छु होई सरी राम्रो लाग्यो
@SangitaChand-ed1ky
9 ай бұрын
@@renukakharal5873्सु
@BG.Pagal.FF.071
9 ай бұрын
ma pani xu
@DipaThapa-nw2gx
9 ай бұрын
म पनि छु सुने
आहा क्या आनन्द आयो देउसी भैलो भनेको यस्तो पो हुनुपर्छ
अाहा कति मिठो रहेछ ! धर्म संस्कृति काे रक्षा र जगेर्ना गराैं । धन्यवाद ।
नेपालीको दोस्रो ठुलो पर्व तिहारको सम्पूर्ण संगितप्रेमिहरुमा शुभकामना ।
@shaanjungxettri222
2 жыл бұрын
j
My best..still i m watching from south korea...
@buddhirammahato4788
2 жыл бұрын
Fjk
@kedaradhikari1475
2 жыл бұрын
@@buddhirammahato4788 ap
भट्याउनेको स्वर र लय धेरै राम्रो कथा बस्तु सहित को प्रस्तुती अझ राम्रो सबै कलाकार टिम्लाई पोहोर र अहिले को यकै चोटि सुभकामना 🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
अति सुन्दर रमाइलो धेउसि गित।
रमेश दाईलाई सम्पूर्ण नेपाली दिदी भाई अनि सम्बन्धित सबैको मायाका साथ मिलोस् महान चाड दिपावली तथा भाई टिकाको शुभकामना!!
@dhankumariramdam2099
Жыл бұрын
Y657
धेरै राम्रो छ तिहार गीत malaysia बाट हेर्दै छु म पनि।
सार्है राम्रो तिहार विशेष गीत । हरेक तिहार नजीकिदा सधै सुन्छु
पशुपति शर्माको गित नसुने सम्म दशै तिज आय झै लाग्दैन भने रेशम सापकोटा दाजु को गित नसुने सम्म तिहार आए झै लाग्दैन । आहा ! Best up Luck daju .
यस्तो पो देउसी आहाँ👍😍😍😍
धेरै राम्रो गित,छ रेशम दादा धन्यवाद हजुर हरु सम्पुर्ण लाई 🙏🙏🙏
अति मार्मिक गीत अति सुन्दर नित्य ले सजियेको तिहार इस्पेसल देउसी भैलो ।।।
@aratichetry7195
9 ай бұрын
Gggggg gj jgggggggg ggjgggggg
तिहारकाे सबैलाई शुभकामना छ कति मन रुवाउने भैलेनि भाका
@prakashbhandari1072
Жыл бұрын
F
कति मार्मिक कथा छ।म सानो छँदा मेरो बाबा ले यो कथा धेरै पटक सुनाउन भा थ्यो। बाबाको धेरै समज्ना आयो।
हामी पर्देसिको मनै रुने गित अनि साचिकै दिदी हरुको कति सक्तिको माया।
रेसाम सापकोटाको देउसीभैलो नहेरेको कुनै पल हुदैन 🇳🇵🇳🇵🇳🇵त्यसमा पनि ईन्द्रेणीको कलाकार सम्प्रिया खड्काको नित्य🇳🇵🇳🇵🇳🇵🇳🇵
@ratankandel5976
4 жыл бұрын
रेसाम जि भैली
Atantaai Sundar deusi bhailo
क्या राम्रो दामी देउसी भैलीको गित & सफलताको शुभकामना।
आहा अब तिहार सम्म दिनको यक पटक सुनिन्छ
@kanikasharma7935
4 жыл бұрын
इश्वर जंग थापा क्षेत्री to
यो सुरुमै पादेको यो कुराले मजा आएन
आहा कतिराम्रो देउसी र भैलिनी गित
रेशम दाइ प्रति सम्मान छ..... दिपावली को शुभकामना सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि वहिनीहरुलाई....
@ayeshnadarjee4565
2 жыл бұрын
दीपावली को धेरै धेरै शुभकामना
@saraswatiadhikari3954
2 жыл бұрын
L
@saraswatiadhikari3954
2 жыл бұрын
L
@ayeshnadarjee4565
2 жыл бұрын
@@saraswatiadhikari3954 ??
@panditbaje2299
Жыл бұрын
@@ayeshnadarjee4565 de
आदरणिय कलाकार ज्यु स सम्मान सहित हजुरको कलालाई शुभकामनाको शब्दहरू कोर्न चाहे। अनि तपाईंको यो सिर्जना बाट तिहार अर्थात् भाई टिका को अर्थ बुझें र बुझ्ने मौका पाए सो मेरो हृदय देखिनै धन्यवाद 👉👏👏🎶🎶 साथै शुभ दिपावलीको शुभकामना पनि प्रदान गर्दछु।👉🌺🌺🥀🥀🌷🌷💃💃ह्यापी दीपावली
@ambikabaral5550
4 жыл бұрын
🎶🎵
@sakuntalasigdel2723
4 жыл бұрын
@@ambikabaral5550 dsuow
माैलिकता झल्काउने देउशि निकै मार्मिक छ...
यो गीत नसुनी मलाइ तिहार लाग्दैन 🦚🌼 देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदी बहिनी, दाजु भाईलाई तिहारको मंगलमय शुभकामना , 🦚🎇🎆🧨🪔🪔🪔🪔🪔
तपाईंको भाई तिका यो गितमा voice गर्नुहुने महिला आवाज र रेशम जिको एकदमै दमदार छ आवाज 💝💖💖💖💖💖💖💖💖💖💖💖💖💖💕💕💕
Om Namh Sedibinaak Namh om Namh Sewaya Namh om Namh pasupati natha Namh om Namh Laxmi MATAKO Namh om Namh Laxmi pati Narayan Namh om Namh Bhagwate Basudebaya Namh
यो गित सुनेर धेरै पटक रोएकि छु कति राम्रो छ मन छुने रेश्म दाजु को धेरै मन छुने गितहरु हुन्छ
@jeevanbohara208
2 жыл бұрын
Mero ni man testai hunxa
जय होस् सबैको नीकै राम्रो आयो सत्य
धेरै धेरै राम्रो ददेउसि।धन्यवाद अनि बधाई,सफलताको शुभकामना।🌹🌹🌹
सारै राम्रो।
भाइ रेशम सापकोटा तपाईको सबै गीत तिज भजन देउसी भैलो अतिनै राम्रो लाग्यो धन्य बाद शुभकामना
@drashok1531
4 жыл бұрын
सुप्पर देउसि गित।
रेशम दाइ प्रति सम्मान छ ।।
तिहार को धेउसी भैलो भनेको त यस्तो पो हुनु पर्छ happy tihar happy tihar चिसो बियर जस्तो होइन
@singhbahadursingh9145
4 жыл бұрын
j
Dami Chha Badhai Chha
शुभकामना रेशम दाजु
Resham sapkota का फ्यानहरू यता हाजिर गरम त
सार्है राम्रो छ यो भैलो हरेक साल तिहार नजिकिदै आउदा जहिले नि सुन्ने गर्छु❤❤❤🎉
अत्यन्तै राम्रो तिहार गित!! शुभकामना छ।❤❤❤
wow kya dami deuse song ❤️👍👍❤️ from India
सारै राम्रो दैउसि भैलो रेसम सापकोटादाई को त म फेन हु
Owo man nai xoyaou yo getle 🥰🥰🥰🥰
बिदेशमा रहने हरुको मन धडकिनछ नेफालमा बसनेले रमाइलो गरी मनाउनु होला तिहार
@suryachhetri535
3 жыл бұрын
Suryabhsdurchhetri
समप्रियाको नाच Beautiful
साह्रै मिठो देउसी गित पण्डित बाजे र साथीहरुको शुभकामना सफलताको लागि ..
Badhai cha
Ati marmik r man xune tihar geet. Didi bahini yati saktisali hunxan daju bhai ka lagi vanne bujhiyo.thanks very much all artist
@renuneupana827
2 жыл бұрын
y6
Dherai Ramro xa geet
❤️❤️❤️
आहा धेरै राम्रो
तिहार बिशेष देउसी भैलो रमाइलो र उत्कृष्ट लाग्यो सबैलाई शुभ दिपावलीको शुभकामना छ !!🙏🙏🙏🙏
❤❤
Nice 😊😊
दामी छ हजुर अझै रमाइला रमाइला भिडियो सहितका कथा नाटकिय तरिकाले देखाउदै देउसी गीत लिएर आउनुस्न ल
यो उत्कृष्ट तिहार गित सदाबहार जिबित राख्न अनुरोध गरे।
तिहार काे शुभकामना सम्पूर्ण टिमलाई ।
जतिजति तिहार आउँछ यो रेसम सरको देउसी भैलो सुन्ने गर्दछु।सरप्रती हार्दिम नमन।
ल म पनि आयो मलेसिया देखि तपाईहरुको माझमा रमाउन
@mayagaha8925
3 жыл бұрын
Ppppppp0ppp0pp0p0pp00pppppp
@user-gc8mx6ul1n
3 жыл бұрын
@@mayagaha8925 ke vaneko hoani😁😁😁
त्यो कालिनाग को कथाको भाग तीन सुन्ने अत्यान्तै रहर छ please हाम्रो अनुरोध सुइकार गर्नुहुन्छ भने त्यस्को भाग तीन यस्पाली बजारमा ल्याइदिनु होला।।
@anjukharel3808
4 жыл бұрын
Hari Pokhrel Umm K Kati ramro xa Hai 1 Ani 2😍😍 Maile barsaipixe herxu tiharma loved it😘😘
@haripokhrel4808
4 жыл бұрын
@@anjukharel3808 Me too same...
@gokulshahi3064
Жыл бұрын
Vhjh
@Mnx2.0361
Жыл бұрын
ञ
@sukdevdahal9465
Жыл бұрын
Xcc
Dear Sampriya Mam... The difference between your dance and others dancers is That... U dance with your face while rest just dance for the sake of it... Love u mam
@kumarghimire221
4 жыл бұрын
C
तिहार काे सुभकामना सबैमा🙏🙏🙏🙏🙏💐💐🌺❤️❤️
ॐ जय श्री बली राजाकाे जय हाे ॐ हाम्राे तिहार
अति सुनदर भाइ तिहार को भैलोॐ जयलक्षिमि माता को अासिरवात
@mata7871
9 ай бұрын
No 13:39
2079 को तिहार को सम्पुर्ण मा सुभकामना 💔❤️
अाहा हजुर तिहारकाे धेरै धेरै शुभकामना 🙏🙏🙏❤️❤️❤️❤️💙💙💙💙💙🌹🌹🌹🌹🌺🌺🌺🌺💕💕💕💕❣️❣️❣️❣️❣️👌👌👌👌👌💞💞💞💞💞💞
काली नाग को कथा झै बलीराजा को कथा ले पनी मंनै छुयो मंनै देखी धन्यवाद रमेश दाई लाई!
Nice
आहा,,,मन पर्यो
सबैलाई दशै तिहारको शुभकामना सर्जक रेसम साप्कोटा जिउ लाई हार्दिक सम्मान हाम्रो धर्म र संस्कृति को संरक्षण तथा प्रबर्द्धनको लागि यहाँको अमुल्य योगदानको लागि विशेष आभार ब्यक्त गर्दछु
निकै राम्रो छ
दिपाबली शुभकामना 🎉🎉🎉🎉🎉
सबै कलाकार ज्यु हरु लाई दिपावाली को हार्दिक मंगलमय शुभकामना 👃👃💥💥
दिपावली को शुभकामना सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि वहिनीहरुलाई
@hikmatchand6277
3 жыл бұрын
म बैतडी जिल्ला मेलौली नगर पालिका वार्ड03 कुजागाड गाऊँ बाट सम्पूर्ण लाई😘 २०७७ को दिपावाली भाई टीका को शुभ कामना है🙏
@7Xgaming-b3l
2 жыл бұрын
@@hikmatchand6277 a
ramro xa daju
तिहारको शुभकामना सबैमा💕💕🌷
@rggrgnoob4077
2 жыл бұрын
Wow🤗🤗🤗❤❤🧡🧡💚💚❤👌👌👌👌
सलाम छ अ:गरज रेशम सापकोटा दाजु यो अ:नुज भाईको तर्फ बाट दाइ यदि मौलिक सँगिट को भिख माग्दै हजुर को शरण मा हात फैलाउन कुनै दिन सँगिटको यो भोको अ:नुज भाइ हजुरको साथमा आएछु भने के साच्चै सपोट गरनु हुन्छ दाइ ।। नमरि बाचेँ कालैले साचेँ हजुर सँग एउता मौलिक गिट गर्ने ठूलो रहर अ:नि सपना छ । यो तिहार गिटले सफलता को शिखर चुमोस बधाई अ:नि शुभकामना दाइ ।। जय लोक दोहोरि । जय बागलुङ ।।
आहा कति राम्रो होला के धेरै धन्यवाद यो भिडियो बनाउने टिमलाई😭😭😭😭
रामरो कुरा हेर्ने र सुन्ने धेरै नै हुनद्दन 👍🌹🌹🌹
रमाइलो लाग्यो टाढा भएपनि 😔
पौराणिक कालदेखि चलिआएको परम्परा रेशमज्युले अझ सजिलो र सजिलो पाराले जन जनमा रस भर्नुभयो।
देउसि गित अत्ति राम्रो
सारै मन रोयो सारै मिठो देउसी गीत काली नाग झै मिथो लाग्यो सुन्दा आज म प्रभास छु मैले नि भाइ टीका नलाको 9 बर्स हुन लग्यो बाध्य ता र प्रस्तिथी ले गर्दा khadi बस्नु परेको छ बाला पन सथी भाइ र दिदी बहिनी को सारै याद आउछ
धेरै धेरै शुभकामना देउसीर भैलाेलाई शफल्ताकाे शुभकामना
आऊदै गरेको शूभ दिपावली को हार्दिक शुभ-कामना छ सबैलाई
Om namo Yamarajaya namo namh♥♥♥♥Rachhya garnus.
कति राम्रो
सार्े राम्रो गित धार्मिक कथा मा
@jailama6916
2 жыл бұрын
चचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचच
@jailama6916
2 жыл бұрын
चच