बैठक बाट हिडेका रास्वपा महामन्त्री निलम्बित, सभापति रवि माथि महामन्त्रीको गम्भीर आरोप !

Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.

Пікірлер: 350

  • @nawarajhayu5727
    @nawarajhayu57272 күн бұрын

    रा. स. पा. काे महा मन्त्री काे ,, नियत ,, ठिक्क छैन् ! महामन्त्री ले ,,,, अरू कुनै पार्टीको ,, झाेला ,, बाेक्न लागे जस्तैः छ

  • @user-ss7eo6kk1q
    @user-ss7eo6kk1q2 күн бұрын

    यो मुकुल ढकाल भन्ने कुनै न कुनै अराजक तत्त्वबाट परिचालित पात्र हो।

  • @Pardeshi727
    @Pardeshi7272 күн бұрын

    म कुवेत देखि हेर्दै छु रास्वपा जिन्दावाद केही बिग्रेको छै यस्ता आफ्नो मन मर्जी गर्ने महामन्त्री लाई निलम्बित गरेकै राम्रो हरेक ठाउँ हरेक भ्रष्टहरूले खुट्टा तानी राखेको बेला यस्तो आफ्नो म्नमर्जी गरेर आफ्नो पाटिको बिरोध गरेर अघोर बद्नाम भयो

  • @Tiger_volg
    @Tiger_volg2 күн бұрын

    सत्य बाेलेर हाेला,सबै बाट एक्लाे हुदैछन । मुकुल ढकाल

  • @BishnuEkata
    @BishnuEkata2 күн бұрын

    मुकुलको घमण्डले उनलाई नै खान्छ रा स्व पालाई होईन। जय घण्टी

  • @bishnumgr5

    @bishnumgr5

    2 күн бұрын

    loktantra ma boln didain aajha dos mukul lai

  • @Rabindra729

    @Rabindra729

    2 күн бұрын

    बोल्न नदिएको हैन् त्यो मान्छे नबोल्ने भनेर टेप लगाको हो । दोष कसलाई लाउने त ?​@@bishnumgr5

  • @WestVibing

    @WestVibing

    2 күн бұрын

    ​@@bishnumgr5bolne point navayera tape lagaune lai bolna nadeko re🤣 Yo mukule rasapa sakauna hideko byakti ho

  • @user-qq4jw7ld6n

    @user-qq4jw7ld6n

    2 күн бұрын

    अब बालेन लाई बनाउनु पर्छ महामन्त्री

  • @bishan124gaming5

    @bishan124gaming5

    2 күн бұрын

    Tero rabi chokho jasto kura garis tero rabi fathaa ho satta lob lachaar vayeraa farkiyo failure ho rabi le rsp party sakiney bhayo

  • @KaranSingh-me4rc
    @KaranSingh-me4rc2 күн бұрын

    मुकुल 100% बिकेछ

  • @user-xz1lb6qv2c
    @user-xz1lb6qv2c2 күн бұрын

    मुकुल ले गलत गरे

  • @AshokBohara-qe9be

    @AshokBohara-qe9be

    2 күн бұрын

    ए हो र

  • @Unknown-u1o

    @Unknown-u1o

    2 күн бұрын

    अहिले गलत जस्तो लागे पनि यसलाई सकारात्मक रुपमा लिनुपर्छ!

  • @desrai2654
    @desrai26542 күн бұрын

    बालेन शाह र रास्वपा आकाश जमिनको फरक छ वास्तवमा भन्दा रास्वपा पुरानै पार्टीको बाटोमा हिड्दैछन काम पनि पुराना पार्टीले जस्तो मौका पर्दा स्टन्ट बाजि गरेर जनतालाई पुरानै पार्टीको शैलीमा अलमलाउने काममा लागिरहेको छन। बालेन ले यस्तो पार्टीलाई सहकार्यमा ल्याउछ भनेर कल्पना नगर्नुहोस् 🙏

  • @shyambhattarai3731
    @shyambhattarai37312 күн бұрын

    मुकुल ढकाललाई कहिल्यै पनि पार्टीमा फिर्ता बोलाउनु हुँदैन।।🙏🙏🙏🔔🔔🔔

  • @bulandaaawajnepaltv5993
    @bulandaaawajnepaltv59932 күн бұрын

    म सोनाम लामा अहिले साउदी बाट हेर्दै छु रबि दाइ जिन्दावाद !

  • @santakumartajpuriya2005

    @santakumartajpuriya2005

    2 күн бұрын

    Ma Saudi Arabia bat herirahexu rabi dai jindabad ❤❤❤❤

  • @jagatsangit9629
    @jagatsangit96292 күн бұрын

    एक बोरा आलुमा एउटा कुहेको फेला पर्छ तेलाइ फालेर साफ गराउनु पर्छ ,सकिदैन रा स्व पा हामि छौ साथमा।

  • @KarnaTiruwa-ux8cw
    @KarnaTiruwa-ux8cw2 күн бұрын

    सभापति लाई सहकारीको मुद्दालागेको छ किन कारबाही भएन मुकुल ढकाल ले राखेको बिचार ठिक हो वा बेठिक मिसन 84 मा देखिन्छ

  • @yagyasorkhanal6613

    @yagyasorkhanal6613

    2 күн бұрын

    Pramanit hunuparyoni hawako Varma bolera hudaina.adalatle pramanit garyo vane jelmau lagauda hunxa

  • @bimalamainali375
    @bimalamainali3752 күн бұрын

    एस्टो मुकुले लाई किन महामंत्री बनाको होला यो त घासख़ाने पसु पो रैछ

  • @arjunhamal4811
    @arjunhamal48112 күн бұрын

    मुकुल अरु बाट प्रचालित भएको हो 100%

  • @shantibasnet8162
    @shantibasnet81622 күн бұрын

    दिवाकर भाई प्रति salute छ एक ले थुकी सुकी सय ले थुकी नदी भन्छ हजुर जव रा स पा ले फाइल खोल्ने तयारी गर्दा चोरको खुट्टा काट्ने भन्दा खुट्टा ताने पछि सहजै अनुमान गर्न सकिन्छ एमाले र कांग्रेस काे कस्ताे काम गरेको रहेछ यहीँ थाहा हुन्छ रबि सर हटेर होइन लडेर जानु पर्छ जनता तिम्रो साथमा छन् राम्रो काम गर्ने काे सदैव कदर गरिन्छ

  • @SDPElectricPlumber
    @SDPElectricPlumberКүн бұрын

    दिवाकर जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵

  • @technologyvsspirituality9050
    @technologyvsspirituality90502 күн бұрын

    मुकुल ढकालले सहि नियत र पवित्र उद्देश्यले गरेको देखिन्छ, पार्टीले धेरै सोच्नुपर्दछ, को सहि को गलत? तरिका गलत होला केही हद सम्म तर त्यस्तो मान्छे जहिले चाहिन्छ ।

  • @lemgurung
    @lemgurung2 күн бұрын

    डा मुकुल ढकालको प्रतिबेदनमा धेरै सत्यता छ । रबि लामिछानेको भनाइ र गराइमा धेरै फरक पाइयो । रबिले मुखले भनेजस्तो काम १०% पनि गर्न सकेन ।

  • @santoshrokaya8040
    @santoshrokaya80402 күн бұрын

    मुकुल ढकालले केटाकेटी व्यवहार देखायो

  • @bishnuprasadkhanal1042
    @bishnuprasadkhanal10422 күн бұрын

    घाँसलाई महामन्त्री बनाएसि यस्तै हो।

  • @purnakunwar-je9st
    @purnakunwar-je9st2 күн бұрын

    90% नेता कार्यकर्ता रास्वोपा सिदाउन लाग्यो तर मुकुल को सत्य कुरा बास्तब मा रासोपा लाई फेरि गति दिने र सुद्रने मौका को मार्ग थियो bad very bad.

  • @khemrajghimire2533
    @khemrajghimire25332 күн бұрын

    सहकारी बाट जोगिन त सरकारमा जानै पर्यो नि भाई

  • @dilkumarlimbu3178
    @dilkumarlimbu31782 күн бұрын

    Dr मुकुल को यो पार्टी मा धेरै योग दान छो ! आब यो पर्टी नि अरालो लागेको।।।।।

  • @maheshthapa7584
    @maheshthapa75842 күн бұрын

    रास्वपा फुट्यो कि पता साफ हुन्छ फेरी 84 मा

  • @Tikachaudhary470
    @Tikachaudhary4702 күн бұрын

    मुकुल भन्ने परिचालित घमन्डी मान्छे रहेछ.....यस्ता मान्छे ले पार्टी को लागि हानी गर्छ कर्बाही भयो राम्रो भयो!

  • @Kukhil
    @Kukhil2 күн бұрын

    Mukul lai 12 vai media le ghuss khuwayo jasto lagyo

  • @Tmglok
    @TmglokКүн бұрын

    सानोतिनो कुरा रिस राग अहंकारमा अल्जिनु हुदैन। हरेक समस्य काे समधान हुन्छ काेसिस गर्नुस सत्य तत्थ नियालेर सहि ट्रकमा लानु हाेला। यदि देश जनताको लागि साेच्ने हाे भने युवा नेता एक हुनै पर्छ। र आसा छ नयाँ युवा नेताले जनता देशको लागि केही गर्नु हुनेछ।

  • @kismatkharel2379
    @kismatkharel23792 күн бұрын

    मुकुल ढकाले रबि प्रती सहि बोले

  • @user-gz7li7oi4n

    @user-gz7li7oi4n

    Күн бұрын

    मेरो लाणो मुजी

  • @deep.deep143
    @deep.deep1432 күн бұрын

    नयाँ भनौदाहरु झन बढी धुर्त रहेछन यिनिहरुलाइ सत्तामा पुर्याएको त त्यही पुरानालाइ बोक्न पो रहेछ😡😡

  • @newdailekhionlinemidiaa2582
    @newdailekhionlinemidiaa25822 күн бұрын

    मुकुल सहि छ्न सहि बोले ❤❤

  • @binalimbu8223
    @binalimbu82232 күн бұрын

    चालढाल बुझि सकियो रविको छवि पनि धेरै चुरिफुरि नगरे पनि हुन्छ

  • @kajisujanthapa4344
    @kajisujanthapa43442 күн бұрын

    नेपाली जनता जस्तो भेडा यो सन्सार मा कहि पनि छैन ।।।।

  • @sushilghimire6944
    @sushilghimire69442 күн бұрын

    राष्ट्रिय स्वतन्त्र पार्टी प्रतीको झिनो आसा थियो त्यो लगभग सकियो । पार्टीमा फरक मत राख्नै नहुदो रहेछ । न बोलेजती काम गर्न सक्यो न निति र पद्धतिमा चले न चै नैतिकता देखाए । ०८४ मा एक सिट पनि आउन मुस्किल होला जस्तो रबैया पो देखाउन थालेत ।

  • @SureshChandraSharma-mx4ws
    @SureshChandraSharma-mx4wsКүн бұрын

    Great news

  • @dilakkaucha5431
    @dilakkaucha54312 күн бұрын

    रास्वपा ले धेरै गल्ती गरि राछ

  • @brahmakumaritulsi4077
    @brahmakumaritulsi40772 күн бұрын

    मुकुल ढकाल काे अहङकार ले पार्टी लाई केहि नोक्सान हुदैन 😊😊

  • @Misspabichhetry9856
    @Misspabichhetry98562 күн бұрын

    मलाई अपिल त्रिपाठी पछि मन पर्ने पत्रकार

  • @maheshchhatri9911
    @maheshchhatri99112 күн бұрын

    Good sadhai ko lagi mukul lai kikbout

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial73692 күн бұрын

    भने पछि दादागिरी चाहिँ पक्कै रहेछ भन्ने बुझियो सभापति को उहाँको विगतको घटनाहरू हेर्दा पनि छर्लङ्ग हुन्छ अब

  • @rajanajay4213
    @rajanajay42132 күн бұрын

    यसरी आङडा बाङ्गा प्रश्न सोधेर मनोबल नघटाईदिनु न पिलिज🙏यो संकट आको बेला पैला पार्टी जोगाउन दिनुस अनि सोधौला।जय नेपाल🙏

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane48132 күн бұрын

    मुकुलले रुन्चे केटाकेटीको व्यवहरा देखायो ।

  • @prembahadurthapamagar689
    @prembahadurthapamagar6892 күн бұрын

    Right

  • @SDPElectricPlumber
    @SDPElectricPlumberКүн бұрын

    Good luck Rabi lamichhane ji 🥰🇳🇵

  • @harishrestha9644
    @harishrestha96442 күн бұрын

    २/३ बर्ष भएको छैन यस्तो छ गति जुन जोगि आए पनि कान चिरेको हो रैछ यस्तो बाहिर आउनु भित्र भित्र अति नै असह्ज भएको प्रमाणि भएको छ अब देश के बन्ला र !!!!

  • @Tmglok
    @TmglokКүн бұрын

    Good job sir

  • @user-nd8qy5bz2m
    @user-nd8qy5bz2m2 күн бұрын

    Good job sir 💯

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d15 сағат бұрын

    ए ए किशोर श्रेष्ठ भाई पनि हुनुहुदो रहेछ जमानत जफत नै भयो नि भ्रष्टचारी पकडिन ३,३ महिना लाग्छ भन्दै हुनुहुन्छ मुकुली ले सहि गर्यो ठगी छामिखानेका भेडाहरू भ्या भ्या गर्दैछन रास्वपा भनेको म्याउबादिको कान्छो भाई हो भेडा हो बुझ 😡

  • @GurungDev-qo8sz
    @GurungDev-qo8sz2 күн бұрын

    Good job

  • @user-wf2ey9gu3g
    @user-wf2ey9gu3g2 күн бұрын

    सत्य सबै ठाउँमा तीतो हुँदो रहेछ यो पाटी पनी काग्रेस एमाले माओवादी भन्दा कुनै कमी भयेन

  • @KeshabMahara-cr1mo

    @KeshabMahara-cr1mo

    2 күн бұрын

    सहमत 100%

  • @suesharma2738
    @suesharma27382 күн бұрын

    Truth n honesty hard to digest for these people

  • @user-sz4kt9xk7y
    @user-sz4kt9xk7y2 күн бұрын

    मुकुल ढकाल लाई कार्रवाई गर्न जरुरी छ

  • @Sabina-ls3or
    @Sabina-ls3or2 күн бұрын

    मुकुल ढकाल को कुरा सत्य छ. मुकुल ढकाललाई पार्टी बाट निकाल्यो भने पार्टी सकिन्छ. होस गर रबि लामिछाने

  • @SunilJoshi-fu4xj
    @SunilJoshi-fu4xj2 күн бұрын

    राष्ट्रिय स्वतन्त्र पार्टीले ८४ सालमा एक सिट मात्र जितो भने म कान काटेर बाटोमा राख्छु।

  • @himlallamichhne608
    @himlallamichhne6082 күн бұрын

    मुकुल पत्तासाप हुन्छ , पार्टीले तुरुन्त कारवाहि गर्नु पर्छ।

  • @parbinmagar358
    @parbinmagar3582 күн бұрын

    मुकुल ढकाल अरु कोहि बाट परिचालित छ उ बिकि सकेको छ यस्लाइ पार्टी ले कारबाही गर्नु पर्छ यस्लाइ

  • @Dharmendra_Sah2
    @Dharmendra_Sah22 күн бұрын

    रा स्व पा पार्टी नै ठुलो भरष्ट फटाहा ठग हरु मात्र छन

  • @sabin56nepal
    @sabin56nepal2 күн бұрын

    Samuna lai mahamantri banaunu parxa❤🎉

  • @santoshranpal6618
    @santoshranpal66182 күн бұрын

    Mukul dhakaal is somehow correct but the way he present is totally wrong.

  • @user-id3xc4bw6h

    @user-id3xc4bw6h

    2 күн бұрын

    Yes

  • @samirrai9264
    @samirrai92642 күн бұрын

    घर को कुरा घर भित्र सल्लाह गर्नु पर्ने हो सुरुमा ,तेस्मा मुकुल को गल्ती हो ,यो पाटि मा उसको पनि योगदान छ मिलायेर लानु सबैलाई

  • @zangrg9992
    @zangrg99922 күн бұрын

    Best reporter

  • @ashikbista2652
    @ashikbista26522 күн бұрын

    लाईभ गर्नुपर्ने हाे जनताले सबै कुरा प्रतक्ष हेर्न पाउथे मुकुल ढकाल सहि मान्छे हाे किनकि पार्टीको हितकाे कुरा गर्नुभयाे

  • @shrawanmagar1870

    @shrawanmagar1870

    2 күн бұрын

    Party ko gopye rananiti huncha sabbkura ta dekhaun mildein ni !!

  • @gopalsiwakoti7050
    @gopalsiwakoti70502 күн бұрын

    प्रतिक्रिया नगर्ने दिन पनि आउँदो रहेछ। बरा!

  • @SankarGR.10.30
    @SankarGR.10.302 күн бұрын

    यो सबै पुराना हुन । यो सहकारी ठग हरुको पाटी को झण्डा मात्र फरक हो। गन्तब्य एउटै हो । ८१ मै इलाम का जनता ले देखाई दिए। अब ८४ मा खोया मात्र होइन । जुत्ता प्रहार हुन्छ। तेरी ठग हरु सोझा साझा जनता लाई भ्रम मा राख्ने

  • @udiramkhadka7356
    @udiramkhadka73562 күн бұрын

    मुकुल ले सर्बेक्षण को आधार मा ल्यायको प्रतिबेदन थ्यो भन्ने कुरो मा किन लाइभ छल्फल भयन । रा स्व पा पनि चुकी सकेको छ

  • @rajshrestha515
    @rajshrestha5152 күн бұрын

    जय घण्टी 🔔🔔🔔🔔🔔💪🙏

  • @SanjayGurung-rb8cn

    @SanjayGurung-rb8cn

    2 күн бұрын

    झोले 😂😂

  • @bishalmehta1614
    @bishalmehta1614Күн бұрын

    जुन थाल मा खायो त्यसमै दुलो गर्ने मान्छे पार्टी मा देखियो । छया

  • @narayanpaudal6884
    @narayanpaudal68842 күн бұрын

    यो मुकुल डाका सबापति हुने दाउमा काङ्ग्रेस र बाह्र भाइ बाट परिचालन छ छिटो लात हान्नपर्छ

  • @thebeautyofnature2563
    @thebeautyofnature25632 күн бұрын

    मुकुल लाई कारबाही हैन रास्वपा का नेता हरु सुध्रिन जरुरी छ। नत्र सकिन्छ।

  • @chandrarijal6002
    @chandrarijal60022 күн бұрын

    Mukul is right. Ravi is one of the most corrupted one.

  • @bijayamagar494
    @bijayamagar4942 күн бұрын

    बोरामा भयको आलु सबै राम्रो छ भन्न सकिन्न त्यो भित्र गुहियको पनि हुनसक्छ त्यसमा मुकुल ढ्काल हो

  • @mohanskoti2910
    @mohanskoti29102 күн бұрын

    मुकुल ढकाल को हरेक विचार देश र जनता प्रति को हित मा छन् यो रबि ठग र यो पार्टी को पतंग हुने छ के गरो यो रबि र रबि का झोले हरु ले

  • @RamShresthaShrestha
    @RamShresthaShrestha2 күн бұрын

    यो ढकाल काम छैन

  • @user-fp1gq7fb9b
    @user-fp1gq7fb9b2 күн бұрын

    jaya hos rabi dai

  • @ramkrishnaadhikari6993
    @ramkrishnaadhikari69932 күн бұрын

    अब रबि र छबि पार्टी एकता गरे हुन्छ नि

  • @user-br6fg5hw4z
    @user-br6fg5hw4z2 күн бұрын

    12+1 bhai

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no2 күн бұрын

    मधेश काे सान पत्रकार देवाकर शाह परशन साेधाइ दमदार।

  • @nepalinews-24
    @nepalinews-24Күн бұрын

    सबै मिलेर अगाडी बडौ

  • @RatnaThapaMagar
    @RatnaThapaMagar2 күн бұрын

    तीमीहरु पनि त्यहि ड्यांगका मुला निस्केऊ धेरै बक बक नगर मुलाका सागहरु

  • @user-dq6el7ze7c
    @user-dq6el7ze7c2 күн бұрын

    रास्वपा अब सकिन्छ, ठग को झोले हरु अब ठग को घण्टा हल्लाएर बस

  • @rameshjora584
    @rameshjora5842 күн бұрын

    good

  • @jayaramaccharaya1539
    @jayaramaccharaya15392 күн бұрын

    Jaya ghanti all team ❤️ ❤❤❤

  • @nirmal5605
    @nirmal56052 күн бұрын

    रासपा का झुन्डहरु जन्मिदै किचलो!७० वर्ष पुग्दा सबै घुसीया हुन्छन

  • @allinone980
    @allinone9802 күн бұрын

    वास्तविक लाई सुइकार्नू पर्छ पार्टीले😢😢😢😢हरी ढकाल हाम्रो चितवन क्षेत्र 1 बाट निर्वाचित हुनुहुन्छ।ऊहा कार्यकर्ता 1000 छइन। र भाको कार्यकर्ता आदि भन्दा बडी एमाले र काँग्रेस छन।पार्टी को अस्तित्व बचाउन पर्यो रवि दाइ😢😢😢😢😢।

  • @sanubabushrestha9271
    @sanubabushrestha92712 күн бұрын

    परीचालित हो मुकुले

  • @KhesmanTamang
    @KhesmanTamang2 күн бұрын

    गिरिबन्दुक केपि र भुटानी शरानर्थी अराजु लाई छिटै जेल कोच्नु पर्छ

  • @shitalshrestha6352
    @shitalshrestha63522 күн бұрын

    यो हरी ढकाल भन्ने मान्छे चाई केपीवली को छोरा जस्तई लागेउ मलाई 😮😮😮

  • @maheshbohara6542
    @maheshbohara65422 күн бұрын

    Mukul daka lai party batai kick out gareko ramro hola yasle voli gayer ni dhoka nai dinx

  • @heartoflionoli5907
    @heartoflionoli59072 күн бұрын

    Mukul 100% right 6

  • @DipakRsi
    @DipakRsi2 күн бұрын

    सहि हो😁😁

  • @dhanbdroli7889
    @dhanbdroli78892 күн бұрын

    मुकुल ढकाल को प्रतिवेदन एकदम ठिक छ र गर्नुपर्ने काम पनि त्यही हो

  • @bibekbanjara6195

    @bibekbanjara6195

    2 күн бұрын

    Did you read bro?

  • @user-zp7pi9nt6n
    @user-zp7pi9nt6n2 күн бұрын

    I am with Rabi lamichhine

  • @Aussie17
    @Aussie172 күн бұрын

    Mukul is totally wrong

  • @kailasbasnet
    @kailasbasnet2 күн бұрын

    मुकुले लाई घास हालीदीम

  • @krizanmahat3795
    @krizanmahat37952 күн бұрын

    मुकुल ढकाल थिक छ

  • @SagarChhetri-gm2tk
    @SagarChhetri-gm2tk2 күн бұрын

    Right sir😅😅

  • @binabina7708
    @binabina77082 күн бұрын

    याे नेपालकाे राजनिति फाेहाेरी खेल हाे । पार्टीका नेताहरुनै अाफनै पार्टीकाे बदनाम गर्ना र सिध्याउन लागीपरेका हुन्छन । पार्टीको प्रमुख र केन्द्रीय कमिटिले छानबिन गरेर अगाडि बढनुपर्छ ।

  • @user-ps8ms9qy6z
    @user-ps8ms9qy6z2 күн бұрын

    मुकुल ढकाल त रामकुमारी झाक्री को सैली मा उत्रियो यसलाई तह लगाइ हाल्नु पर्छ यस थप संकट निम्ताउन सक्छ

  • @SankarGR.10.30
    @SankarGR.10.302 күн бұрын

    यो सबै चोर डाका फटा भ्रष्टचारी ठग काम नै बैठक मात्र बस्ने काम हो । यो बर्खा को मौसममा जनता हरुको घर मा बाढी पहिरो गएर जनताहरू बिजोक छन । जनता लाई कसरी उद्दार गर्ने होला । भन्ने तिर ध्यान छैन। कति जनता को मरिसके तेरी मा अपराधी हो

  • @sanzanagurung4760
    @sanzanagurung47602 күн бұрын

    Ekdam thick garnu bho jai RSP that mukul was out good

  • @rajprasain9663
    @rajprasain96632 күн бұрын

    झैनै चोर हरु ठगहरु उल्लु बनाउदै हिन्छन

Келесі