नेताहरु काम लाग्दैनन्... | बरु गुण्डाहरु काम लाग्छन् | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE 27
Ойын-сауық
बद्री पंगेनीसंग रमाईलो गफ | खोले सबै भित्री कुरा... | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE 27 | BADRI PANGENI
THE PRAKASH SUBEDI SHOW :
Season : 02
Episode : 27
Presenter : Prakash Subedi
Guest : Badri Pangeni
---------------------------------------------------------------------
Producer: Rachana Gautam
Editor: Subin Dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Dhana Yonzan Tamang, Sanjay Poudel, Ashok Ghimire
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Ranjan Neupane
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
Exclusive Marketed By
Panas Multimedia Pvt. Ltd.
+977-01-5268380/84
+977-9851168140
#theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode27 #badripangeni #singerbadripangeni #badripangenisong #badripangenibiography #badripangeniinterview
----------------------------------------------------------------------------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
Licensor's Username:
pixabay.com/users/alexgrohl-2...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2024 Rajatpat Online TV
Пікірлер: 607
एक चोटि राजु परियार लाई पनि बोलाउनु पर्छ भन्ने साथी हरु यता हाजिर हौ
प्यारो दाजु बद्री पंगेनी दाजु ❤ रमाईलो गफ।।
@NabinaSunwar
9 күн бұрын
प्यारो बद्री दाजु❤ तपाइले यो कार्यक्रममा कम्तीमा पनि 100 पटक दाइ / दाइ भनिरहनुभएको छ ।कसैको चाकडी गरेजस्तो किन?
एउता कुरा चाइ सहि बोल्यो है बद्री ब्रो ले काम परेको बेला पुलिस अनि नेता काम लाग्दैन
@BethKim-uj3he
9 күн бұрын
१००% सत्य तथ्य छ!!!
@user-wl5ek5kn1b
9 күн бұрын
👍️
@RajuGhayal1
6 күн бұрын
Timi berojgar rahixau aru kam xoina😂😂😂😂😂
लोक गायक राजु परियार लाइ पनि ल्याउनु पर्यो ।❤❤❤❣️🥀💗
बद्री को कुरा संदेश मुलुक र यथार्थ परक छ। १००% सत्य तथ्य छ!!!
मेरो कमेण्ट पढने सबैलाइ श्री पशुपति नाथ ले रछ्या गरुन 🕉️🕉️
@user-jz6rl8qu1g
9 күн бұрын
हजुर लाई पनि सधैं भरी भगवानको कृपा बनिरहोस सधैं भरी खुसी रहनु होला है ❤❤❤🎉🎉🎉🎉❤❤❤
दाई को interview दाई भन्दै सकीयो। लोकदोहोरी को शान हुनुहुन्छ बद्री दाई।💞🇳🇵
@manojcr7176
9 күн бұрын
❤❤
@reshamdawadi1594
8 күн бұрын
😂😂😂😂😂
@sabnamg.c4388
8 күн бұрын
😅😅😂😂
@Arun_Mahato12
8 күн бұрын
हाेनि 😅😅
@user-vo4yf6ks5k
8 күн бұрын
😂😂😊
म जस्तै कति जना हुनुहुन्छ ? प्रकाश सुबेदि अकलको बिग फ्यान हाजिर हौ त! गाइज
@hemantpoudel2276
9 күн бұрын
Ma pani herxu
@taraJoshi-ky3ef
9 күн бұрын
Fan aafano matar ho but program chahi man parxa
@Basnetsamsher
9 күн бұрын
Yess ❤
@yubrajbabu-sl9gc
9 күн бұрын
🤚🤚🤚🤚🤚🤚🤚
@suryashrestha6037
9 күн бұрын
Me toooooo
प्रकाश दाई राजु परियार दाइलाई कैले ल्याउनु हुन्छ जति सक्दो छिटो ल्याउनु पर्यो दाई राजु दाइलाई
@Darshan_xetry
9 күн бұрын
Right
@rambudhathoki1063
8 күн бұрын
Yes
@shivaapple7537
7 күн бұрын
Yes
अर्को एपिसोड्मा राजु परियार दाजुलाई देख्न पाउ🙏🙏🙏🙏
बद्रि पंगेनि दाजु अहिले सम्मकै हेरे को एपिसोड मध्य मेरा लागि राम्रो ❤❤
लोक दोहोरीमा सार्है मनपर्ने गायक बद्री पंगेनी ❤❤
मलाई सारै मन पर्छ यो प्रोग्राम
नेपाली लोक दोहोरी का महा गायक राजु परियार बोलाउन पर्यो हो❤❤❤🎉🎉🎉
आहा कस्तो राम्रो संवाद ❤ सबैलाई आदर,सम्मान गर्ने आदरणीय बद्रि दाईलाई नमन् 🔥🙏 सानुमा बर्दिया जिल्ला बाँसगढी मा दाइले दोहोरी गाउने भव्य कार्यक्रममा फरक हल्लाउँदै छमछम बीचमा नचिन्थ्यो मिठो सम्झना आयो🌹😍😘
मलाइ त लोक गाएक भन्निबित्तकै राजु परियार भन्दा अरुलाइ सम्झदैन है मन परे एता हाजिर हुनुस
@yubrajbabu-sl9gc
9 күн бұрын
मलाई लोक गायक भन्नेबितिकै नबराज घोरसैनिको याद आउछ
@maushamlimboo9417
9 күн бұрын
Ram ji ho mero chi
@rambudhathoki1063
8 күн бұрын
सही कुरा
@yamthapa2696
8 күн бұрын
मलाई पनि
@sonubahadur1655
3 күн бұрын
Sem❤❤❤
राजु परियारलाई ल्याउनु पर्यो
यस्तै हो बद्री दाई धन्यवाद दाई हस दाई🎼🙏❤️
क्या रमाइलो लाग्यो ❤❤❤
मेरो मनपर्ने लाेक दाेहाेरी गायक बद्री पङ्गेनी दाजुलाई नमन छ।रजतपट चिप्ले अङक ल दाजु र सचित खड्का दाजुका फ्यानहरु यता आउनु ल🙏🙏🙏🙏👍️🎊👌😍
सबैको जय होस मेरो भय होस नभए नहोस् 🙏🙏
एकदमै सहि कुरा बर्दी जि
पुरै कार्यक्रम हेरियो राम्रो रमाइलो लाग्यो❤❤❤
सबैभन्दा मन पर्ने धर्म संकट
SUCH A GREAT PROGRAMME ALONG WITH MR. BADRI PANGENI
बद्री पंगेनि लोग गित गाएक ज्यू लाई एक लाईग गरौ है मित्रहरू ❤️🙏
बद्री दाजु को अनतबार्ता सरै मन पार्यो
निकै मन पर्ने गायक
वट्री पगेनी भाई को अन्तर्वाता सुन्दा कति राम्रो लाग्यो कत्ती पनि जिबरो न चवाईकन उत्तर दिने धेरै रामरो
I really like this program❤❤❤❤
Badree panggeni sir I’m your big. Fan. ❤❤❤❤❤❤.
Sounds
कति धेरै दाइ दाइ भनेको हो?.😃😃😃
@caumesh143
9 күн бұрын
mani irritate bhaye 😂😂😂
@jhalaksunar6230
9 күн бұрын
seme ma pani 😊
@poojat.7113
9 күн бұрын
😂😂
@ambikapahari5210
9 күн бұрын
ho vanya
@mahendrabishowkarma2471
8 күн бұрын
😁😁😁😁
Badri pangeni is love ❤️
म पनि big फ्यान हो प्रकाश सुवेदी सर को धेरै कलाकार हरुको झगडा हरु मिलाई दिनु भाको छ उहाले त्यो कुराहरु हामी सबैले र कलाकार हरुले बुज्नु पर्ने कुरा!.
बद्री दाइ 👌👌
रोनाल्डो को नाम लियर मन जित्यो बुडाले❤❤❤❤
जहिले पनि उस्तै हिरो बद्री पंगेनी सर बहुत रमाइलो बहुत Handsome सफा मन भएको हिरो गायक आदरणीय सर लाई उच्च सम्मान छ 🙏
असाध्यै पृय व्यक्ती बद्री सर प्रती नमन को को हुनु हुन्छ फ्यान ❤🙏
सलामछ सर 🎉🎉🎉🎉🎉🎉
दाइ दाइ...
Wou great interview Jethanaap
राजु परियार हो खासमा आउनुपर्ने
Nice xa
Greatest program
oh ho dai
आहा❤😊
बद्रि पंगेनि ❤❤❤
शुभकामना ❤
Kasto ramro
बद्री जि 🎉❤
Jay jay🎉 hos harurko aaju nikainai lokpirye gayek badri bangginiko kura sunna payyo❤🙏
Big fan
अब आउने सिजनमा राजु परियार चाहियो
Prakash bro.🙏❤️ramro dohori gayek Badri pangeri🙏❤️
सम्पुर्ण मा नमस्कार आज पनि रमाइलो भो 💖✋💖
❤❤❤❤❤
Janagayak badri dai 🎉❤🤌🏽
बद्री जी लाई धन्यवाद किन भने येसै गरि जनताका गीत गाउदै हिंड्नु भयकोमा र अझै हिडिरहनु होस
@lilgurung7204
7 күн бұрын
ए मालेको गीत पार्टीको गीत हो के को जनताको गीत
Yama budha legend never die😢
❤❤❤
मलाइ मन पर्ने गायक बद्री दादा
Kati ramilo badri dai
always best Show Prakash Subedi Show
Nice men❤❤❤
तर लोक गायिका भन्ने बित्तिकै बिमा कुमारी दुरा सम्झिन्छु ।
अघि अघि प्रचण्ड पछिपछि हामी नेपाली अघिबढ केपी ओली जनता साथमा छ यो देशको भविष्य तिम्रै हातमा छ।😅😅😅😅😅 जय बद्री पंगेनि दाजु
NAMASKAR DARSAKBIN
"कोई माने या ना माने सच तो सच ही होता है. और झूठ झूठ ही रहता है. चाहे कोई उस पर कितना भी यक़ीन कर ले "
@birkatta
8 күн бұрын
हमको हिन्दी नही आता है । आप केहेना क्या चाहते हो ?
@Nshtmng
8 күн бұрын
😂😂😂😂😂@@birkatta
बद्री पङ्गेनि को गित सबै मन पर्छ गायक भएपछि जसको गित पनि गाउनु पर्छ एमाले मात्र होइन अरु पार्टी को गित पनि गाउनुपर्छ पेसा हो ।
❤
श्रीकेश हटाएर अहिले त आरोग्य पो हो?
सबैको प्रिय कलाकार बद्री दाई
100%
हो दाइ छु दाइ सहि भन्नू भो दाइ 😊😊
🙏🙏
मेरो मनकै कुरा गर्नु भयो बद्री सरले नेता र पुलिस अभरमा काम गर्ने शक्ति हैन बरू गुन्डा नै ठिक हो ।❤
दाइ दाइ दाइ 😂😂😂😂😂😂😂😂
नेपालको नेता भिरमा लगेर गुल्टा भनेको एउटै हो ।बरु गुन्डा ठिक छ गरिबलाई माया दया त गर्छ।
Ho dai sari mitho kura dai ho dai ❤
दाजु तपाईंको आबाजमा कुनै चेन्ज छैन❤
I am always a viewer of Prakash sir's videos ❤🙏
🎉मलाई असाधै मन पर्न गीत आमा रातो सारी चुरा पोते कीन नलाको भन्ने गीत को गायक बद्री दाइ लाई धेरै धेरै माया शुभकामना अझै गीत सङीत मा पाइला लम्कीरहोस प्यारो दाजीलाइ करोडौं करोडौं शुभकामना 🎉
अर्को शनिवार लोक स्वर सम्राट राजु परियारलाई लिन परो प्रकाश दाई,
Anytime dai
बद्री जि,यस्तो महान गायक भएर पनि कति भद्र र सालिन रुपमा #स्यालुट
राजु परियार लाई ल्याउनु पर्यो❤❤
Aaha badri dai❤
लोकप्रिय गायक
My favorite singer
Uncle ❤❤❤🙏🙏🙏🙏
पैसै दिए ठिक हुन्थ्यो नि दाइ 😂😂😂
धेरै पटक दाइ दाइ भन्नुभयाे
लोकप्रिय लोकगायक बद्री पंगेनी ❤
दाइ दाइ धेरै भन्दा मजा आएन चाकडी जस्तो भयो
Yama Buddha !!🙏❣️
नमस्कार प्रकाश sir❤❤❤❤
Hiro dai badri❤
Bichar ramro racha
हाेहै 100%🙏🙏🙏