बडिमालिका र विमकोट राजाको ईतिहास !
Guest जनक शाह
Presenter : चादनि मल्ल
Technical Head : प्रविन कुमार मल्ल
!!!!...Unauthorized downloading and uploading on KZread channel is Strictly Prohibited And will attract punitive measures from ठकुरी कला सन्स्कृति प्रतिष्ठान ।
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Пікірлер: 52
दर्शन सबैमा ! like, Share र Subscribe गरी सहयोग गरिदिबक्सेला । धन्यवाद ।
@draconia4072
4 жыл бұрын
क्षत्री र ठकुरी एउटै हो भन्ने गरिन्छ, र कतै फरक हो पनि भन्ने गरिन्छ। क्षेत्रीलाई वैदिक क्षत्रीय कुलको सन्तती मानिन्छ र ठकुरीलाई मगर कुलको सन्तती हो भन्ने गरेको नि सुन्नमा आउछ ।। इतिहास पल्टाएर हेर्ने हो भने पनि शाह राजपरिवारका सदस्यहरुको बिहे कुवर, थापा, बिष्ट, पाण्डे, बस्न्यात जस्ता क्षेत्रीय कुलमा भएको देखिन्छ ।। यो बिषयमा एउटा Video बनाइदिबक्सेला बन्ने बिन्ती चादनी महारानीका जुनाफमा चढाउन चाहन्छु ।। ठकुरी जाती; ब्रह्मण/ क्षत्रीय/ वैश्य / शुद्र कुन वर्ण अन्तर्गत पर्छ यो पनि जानकारी गराइदिबकसेला ।। धन्यवाद ।।
Gurung thakuri magar real kshatriyas of western nepal..gorkhali kings...
महारानीको घर कहाॅ होला?
यो ठकुरी इतिहास को कुनै किताब पाउछ होला कि हजुर
La congratulations Maharaani Yesari nai agadi badhsyo Paxadi haami xadaixu Hajur ko interview dekhera ekdam khusi lagyo Thank you so much
नाटक नगर ठकुरीहरू मगर बंश नै हो ।।
राम्रो ।
Right ho
नेपाली जनता समाज मा ठकूरी साहा अलग भाषा साहित्य संस्कृति बकेकै हो 👈 नापतोल कूरा दार्रमा कीन नखूलायोको हो 👈 जागरूकता अभियान नखूलायोको हो 👈🧐 छीमेकी रास्टहरू को बड्दो राजनीति सोषण ब्यस्थ ले नै हो
ईतिहास के हो र को हुन बास्तबमा पुरानो अछाम बडिसेरा को वास्तविक कुरो कानि किन लुकाईयको हो 🇳🇵 परिवारको खोजि..............?
@RajeshThakuri-ve9tn
2 ай бұрын
Sahi kura yi buda laai aada aada kura matra thaha rahexa hai
Win weng king 👑 dewal oadigau ghigni
raja lai po raja vanne honi ? sabai thakuri lai raja kina vanne ? asai karan ho thakuri haru lai ,sosaki ra chiplo ghasne,mahila mathi thicho micho hinsa garnya hun.pad pawor ko lagi chaplusi garne garchhan.
कुन अाधारमा हाेला हजाराै वर्ष अघिकाे इतिहासकाे कुरा भनेका ? ११ अाै शताव्दिको कुरा श्रोत खै हचुवा विषय ? ठकुरीको पहिचान १, २, ३ मात्रै के रहेछ ? १ हिन्दु ( ९० प्रतिशत जनता छँदै छन ) २ भाषा खसभाषा नामै खस भाषा ठकुरीको खोइ ? ३ संस्कार संस्कृति जनै लाउने सवै खस क्षेत्रीको छदै छ । अरू थप के पहिचान रहेछ ? यी वुढा त हमाल रहेछन ।
Jumla ko Raza Baliraj Kalel ko 5 au pusta ma ghar jhgda vyra Raza Maniraj ko vai haru anetra rajya palayn vako xa vnee kura xa...Uniharu kata playan vaea holan kun jilla ma ksaili yo baremaa Thaxa ki.....Mero Purkha poni Kalel Shahi vne kurxa xa Sinjha bata ako vnne suninx buda paka bata Hal ghr Dang paila paschim Rukum Ghetma teo vnda paila Rukum Manakot..
Thhakuri baneko kunai farak jathoina magar samudaiko jatho
जय ठकुरी, दर्शन
सिंजा बाट उत्पत्ति भएको ठकुरीहरु सिंजाली मगर संग क्रस भएर जन्मेका बंश हुन् !नेपाल बाइसे चौबिसे राज्य हुँदा चार सय बर्ष अघि भारत को उत्तर प्रदेश हुँदै सतलज कुमाई गढवाल बाट सुदुर पक्षिम नेपाल प्रवेश गरेका ब्राह्मणहरुले ठकुरीहरुको दिमाग भुटी दिएको हुँदा सिंजाली मत्तावाली खसानहरुलाइ हिन्दुमा परिणत गरी दिए र ठकुरी राजाहरुको राज्यमा ब्राह्मणहरुले मन्त्रीमण्डलमा प्रधानमन्त्री मन्त्री र प्रशासन आफ्नो कब्जामा लिन सफल भए !जस्को कारण कालान्तरमा राज्यको सम्पूर्ण अधिकार आफ्नो पन्जामा पार्न शाह बंशको बदनाम गर्ने र देशमा भएका बिभिन्न जातजातिहरुलाई शाह राजाको बिरुद्दमा बिभिन्न भ्रमहरु फैलाएर ति जातजातिहरुलाई उचालेर नेपाल एकिकृत गर्ने २५० बर्ष शासन चलाएका ठकुरी राजालाई सडकमा ल्याएर पछारेर सम्पूर्ण सत्ता शासन आफ्नो कब्जामा लिएर नाम मात्रको प्रजातन्त्र लोकतन्त्र कांग्रेस कम्युनिष्ट तर शासन पद्दत्ति ३३ बर्ष एकल जातिया शासन चलाई राखेको छ !
क्षत्री र ठकुरी एउटै हो भन्ने गरिन्छ, र कतै फरक हो पनि भन्ने गरिन्छ। क्षेत्रीलाई वैदिक क्षत्रीय कुलको सन्तती मानिन्छ र ठकुरीलाई मगर कुलको सन्तती हो भन्ने गरेको नि सुन्नमा आउछ ।। इतिहास पल्टाएर हेर्ने हो भने पनि शाह राजपरिवारका सदस्यहरुको बिहे कुवर, थापा, बिष्ट, पाण्डे, बस्न्यात जस्ता क्षेत्रीय कुलमा भएको देखिन्छ ।। यो बिषयमा एउटा Video बनाइदिबक्सेला बन्ने बिन्ती चादनी महारानीका जुनाफमा चढाउन चाहन्छु ।। ठकुरी जाती; ब्रह्मण/ क्षत्रीय/ वैश्य / शुद्र कुन वर्ण अन्तर्गत पर्छ यो पनि जानकारी गराइदिबकसेला ।। धन्यवाद ।।
@rawinkshetry7200
3 жыл бұрын
Census huda thakuri lai kshetri ma ganana garinxa
@nandumalla373
3 жыл бұрын
अहिले सम्म ठकुरी लाइ अलग समुदायको रुपमा गणना गरिन्थ्यो. तर अब आउने जनगणनामा सबै ठकुरीलाइ खस-आर्य अंतर्गरत गणना हुदैछ, जुन एकदम वाहियात हो.
@kailashkarki7982
3 жыл бұрын
Magar lai thakuri ley peleko history xa..... Magar vyo hawa guff magar kul ko
@kailashkarki7982
3 жыл бұрын
@@nandumalla373khasun rajya ko 3no king malla thioo.... Khas(xetri)porxa.......... Arya (rajput) vanxau vni no problem.......... Khas(xetri)pahade(rajput ho) .......
@kailashkarki7982
3 жыл бұрын
Xetriya ma porxa....... Thakuri.......
राजा र ठकुरी एकै हो?जुम्ली साम्राज्यमा राजाका प्रतिनिधि हुन ठकुरी ती राजा होइनन् रजवार मात्र हुन।
@yogendraraghuvanshi5093
7 ай бұрын
Right 100%
@machikneJatha
9 күн бұрын
ठकुरी को ईतिहास हलि ले किन सिकाको होला😅
तिमीहरु ठकुरीको कुरा गर्दैछौ तर बलराम घरति मगर ले त ठकुरीको पूरा त मगर हो भनेर भन्नुहुन्छ केहो त यो कुरा
@sudhirjungthapa8992
3 ай бұрын
Tyo gandaki ka thakuri hun bheri pachhim ka thakuri hoinan
@RajeshThakuri-ve9tn
2 ай бұрын
bale kaka sanga k hi proof xa ki anuman le vanekaa hunra ki anusandhar bata proof gareka hun ra
Comment herda auta toli thakuri magar vanchan , auta thakuri khas thakuri vanchan , terai ka thakuri rajput thakuri vanchan. Aba pure thakuri ko ho hydrid ko ho khojnu hos.
मल्ल ठकुरि हो तपाइहरु शाह राजालाइ त गुरुङले बनाको राजा हो। नत्र गन्डकिमा खोइ ठकुरि?
ठकुरि त चार बताउछन बिणु को चार भुझा बाट जन्मिय यिनको नाम थियो( कलेल) छतेल (रासकोटि)रैका बारकोटया) त्यसपछि उनकि छोरि जसले बिहै गर्यो उहि ठकुरि भयो र धेरै ठकुरिको जन्म भयो यसबिसयमा कोहि खोज र छलफल गरदैन भट्ट बाहुन बाट ठकुरि कसरि हुन्छ यो झुटा हो
@mahendrabikrampunmagar
Жыл бұрын
prem shahi ...Jumla ko Raza Baliraj kalel thakuri hun vne itihas jagjaher xa rw Paxi Sasan kal ma 3 au pusta tera Shahi padbi lekheko vetinx rw falsorup jumla ko antim raza Suryavan Shahi hun....Sanai dekhi Itihas ma ruchi rakhne rw Mero purkha bansha poni JUMLA KO sinjha ko Baliraj Kalel snga jodinx ..paxi Jumla Rajya ma gharjhgda huda Baliraj raza ko 5 pustama Aru vai anetra plyan vako vne itihs xa ...Mero Purkha Rukum Manakot ma dekha pareko rw Sinja bata ako vnw kura xa...Kausila gotra Uttam shahi Kalel shahi ko Santan,,, Kulpuja Ma Dare Masta,Mankal, Dhami rw Baraha..paile paile Kalika katai khadgadevi ni pujeko vne suninxa.Hal ghar Dang paila Paschim Rukum...Rukum manakot ma ek jna purkhale Magar behe garekole Magar ma jaat khaseko ho vne kuraa suninx Purkha bata....Hjr haruko ma kul puja k hunx
@mahendrabikrampunmagar
Жыл бұрын
Raute haru kun thakuri ma parxan ..unihrule ni shahi thakuri vnxn ..khas kura k ho..plz reply🙏...
Yo budo ko kurai bujhena moile thakuri vaneko mogar hoo vanne tw kunai tippari nai garena
चादनी मल्ल ज्यु ले ठकुरी सस्कार जोगाइबक्सेकी होइसिन्छ त ??
@jmahadevshah2409
3 жыл бұрын
😂😂
@user-ub5ru3xo4t
10 ай бұрын
Aafnai itihas thaha xain kura matri ho abo lop hune tayari xan
Buro.ly..jut.bolx.tayha.pujari.magar.hun
Bakwash kura