बंगुर पालनका अनुभवी दिपक शर्माका सुझाब ,भाग -2|| फेक कुरा नगर्नुहोस् bangur palan planning

#bangurpalan #dipaksharma
यो भिडियो अघिल्लालो भिडियो को बाकी भाग हो . यो भिडियो पनि हेर्नु होला • बंगुरपालनका लागि महत्व... लामो समयसम्म बंगुर पालन बारे अनुभव गरेका दिपक शर्मा ले दिएका सुझावलाई हेरेर प्रतिक्रिया दिनुहोला, उहाको मोबाइल नम्बर भिडियोमा दिइएको छ। च्यानल सब्स्क्राइव गरी जोडिइदै रहनुहोला।
watch also • बंगुरपालनका लागि महत्व...

Пікірлер: 1 300

  • @devrajgole
    @devrajgole3 жыл бұрын

    सफा मन, खुल्ला किताब रैछन यी दाजु सलाम🙏

  • @RamBahadur-ir3ht

    @RamBahadur-ir3ht

    2 жыл бұрын

    Sahi kura ho daju

  • @urjalimbu6365

    @urjalimbu6365

    2 жыл бұрын

    👍👍👍👍👍👍👍👍👍

  • @lokmayashrestha9743

    @lokmayashrestha9743

    2 жыл бұрын

    A

  • @durgachongbang5041
    @durgachongbang50413 жыл бұрын

    यसरी व्यापारमा सकारात्मक सुझाव दिने व्यापारी सायद कमै हुन्छन ।

  • @dhanbdrbhujel558

    @dhanbdrbhujel558

    2 жыл бұрын

    Daju gibmi nom

  • @jamunarai6690
    @jamunarai66903 жыл бұрын

    सहि कुरा गर्नु भयो बुङ्गुर पालन मा राम्रो अनुभव लिनु भएको रहेछ। सुन र सुङ्गुर लाई एउटै दाजो मा लिनु भयो खुशी लाग्यो। हाम्रो पनि ब्याबसाय यहि हो।

  • @sujankalikoti423

    @sujankalikoti423

    2 жыл бұрын

    9

  • @MMMM-dg3cc

    @MMMM-dg3cc

    2 жыл бұрын

    100/ sahit arti upayharu dinu vyko ma hjurlae badhae x sair

  • @kailashlimbu1124

    @kailashlimbu1124

    2 жыл бұрын

    Rrrrrrrrrrrrrrrrrrrrrrrrrrr

  • @bhimalemagarramale7063

    @bhimalemagarramale7063

    2 жыл бұрын

    Lllķñ K N n n N K Jñ

  • @kamaldangi6992

    @kamaldangi6992

    2 жыл бұрын

    hajur ko contact phauna shakin6 hola ma aile hongkong ma 6u nepal ma ayera ma ra yahe hunu bhako 1 jhana dai milera yahe pesa garna khoje ko so kei shujab phainthyo ki hajur...

  • @ShreeSunkoshi-Pashupanchi-Farm
    @ShreeSunkoshi-Pashupanchi-Farm2 ай бұрын

    दिपक सर हजुरको कुराले मन छोयो म पनि बंगुर कृषक हु हजुरको यो भिडियो हेरि सकेपछि ममा छुटै उत्साह बढ्यो धन्यबाद

  • @sajhachautari863
    @sajhachautari8633 жыл бұрын

    तपाईं को सोच सारै राम्रो छ अनि सुझाउ दिए को मा धेरै धेरै धन्यवाद छ है👍👍

  • @lovekiss4136
    @lovekiss41363 жыл бұрын

    मेरो त साच्चिकै मन छोयो सलाम छ सर

  • @omkarbk1272
    @omkarbk12722 жыл бұрын

    बंगुर पालन मा जति अनुभब छ त्यो भन्दा दाजुको विचार पनि महान रहेछ, सलाम छ दाजु

  • @puskarrai8035
    @puskarrai80352 жыл бұрын

    अाज सारै मीठो र ज्ञानबर्दक कुरा सिकाउनु भो।सुनाउनु भो धन्यबाद सर!

  • @steephenrai6431
    @steephenrai64313 жыл бұрын

    यथार्थ र वास्तविक कुरा गर्नु भयो हजुरले।यतिको सल्लाह र सुझाव दिनु भएको छ,खुल्ला र सफा मनले धन्यवाद छ तपाईंलाई।

  • @janukaranamagar193

    @janukaranamagar193

    2 жыл бұрын

    malai dherai man pareyo dai hjurko kura mero pani dherai ekchxya xa sngur bebasai garany ma sanga tw 2 matarai xan

  • @thebajagat2565
    @thebajagat25653 жыл бұрын

    दिपक सर सलुट गरे तपाईलाई,मन छोयो तपाईका ती अनुभबहरु सेयर गर्नुहुदा,कृषि बिसेषज्ञ मदन राई सर को बिचार संग मेल खाको छ खुसि लाग्यो

  • @raikumar3857

    @raikumar3857

    3 жыл бұрын

    Any machini gopty sabai sugur matra palni ho vani khai dine chai kasle muji daka bunga muji hawa kura nagr hai

  • @dikmayagouracha9230

    @dikmayagouracha9230

    3 жыл бұрын

    Wow ekdam Sahi Kura bhannu vayo👍👍👍🙏🙏🙏🙏🙏🙏dai hjr👍👍👍🙏🙏🙏🙏🙏🙏

  • @rajutamang4223

    @rajutamang4223

    2 жыл бұрын

    Dipak Sir Tapailai Salam x

  • @gorkhe9541
    @gorkhe95412 жыл бұрын

    सहि कुरो गर्नु भयो।।। किसानलाई सहि जानकारी भन्नु भयो great job sir thank you..

  • @magar5388
    @magar53883 жыл бұрын

    आहा कत्ति राम्राे सोच साथै उत्तिकै महत्वपूर्ण भूमिका हजुरको आफ्नोेई देश मा केहि गर्नु पर्छ भन्ने सुझाब सल्हा दिनू भएको मा धन्यवाद

  • @rohanrai8189
    @rohanrai81893 жыл бұрын

    बाबै ले १००% सत्य भन्नू भयो सहमत छु म तपाईंको कुरा मा

  • @wecnepal3125
    @wecnepal31253 жыл бұрын

    सारै चित्त बुझ्दो महत्त्वपूर्ण जानकारी, स्पष्ट बिचार।पौरखी कृषक लाई सलाम।

  • @gitaparajuli7183

    @gitaparajuli7183

    3 жыл бұрын

    सारै राम्रो सुजाप दाजु हजुर

  • @akmobile2183

    @akmobile2183

    3 жыл бұрын

    Yam nepali baglung dekhi indian VPs dai tapai ko sarai. Ramro sujab Thank you. Dai

  • @yambahadurchalise40

    @yambahadurchalise40

    2 жыл бұрын

    निकै राम्रो सन्देश

  • @santakumar7836
    @santakumar78363 жыл бұрын

    उत्साह र प्रोत्साहन दिनुभएकोमा धेरैधेरै धन्यबाद,,, यस्तै प्रकारको सल्लाहा सुझाब राष्ट्रियस्तर र सरकार पक्षबाट हरेक नागरिक लाई दिनु पाए देश र नेपालीजनतामा परिबर्तन हुने निश्चित छ।

  • @udimrai4606
    @udimrai46062 жыл бұрын

    बिकाश सर को कुरा सहि लाग्यो।पुरै अनुभब गरिसक्नु भयको छ।शुभकामना फलोस फुलोस यहाँ बिज्नेस ब्यापार।

  • @dalamusherpa1579
    @dalamusherpa15792 жыл бұрын

    साह्रै मन पर्ने कुरा गर्नु भयो।।एकदमै राम्रो ज्ञान दिनु भयो।तेस्को लागि हजुरलाई धन्यबाद।।

  • @samirsunar4903
    @samirsunar49032 жыл бұрын

    सलाम छ दिपक दाजुलाई कति राम्रो साेच बिचार सारै मन छाेयाे

  • @sungavanepal873
    @sungavanepal8732 жыл бұрын

    सही विचार पोख्नु भयो दाजु हजुरको सोच साह्रै राम्रो छ ।बंगुर पालनको एक अनुभवी व्यक्तित्व हुनुहुदोरहेछ ।

  • @ambarmahara7732
    @ambarmahara77322 жыл бұрын

    ओहो यति ग्यान भएको र ग्यान बाटने मान्छे कतै मिल्दैन धन्यवाद हजुर,,

  • @WELLDONE7349
    @WELLDONE73492 жыл бұрын

    तपाईं महान हुनुहुन्छ thanks

  • @kbkarki2928
    @kbkarki29282 жыл бұрын

    राम्रो अनुभव सेर गर्नु भयो, काका ले धन्यवाद हजुर लाई

  • @subashlimbulimbu6377

    @subashlimbulimbu6377

    2 жыл бұрын

    सहि कुरो दाइको

  • @prabhuacharya261
    @prabhuacharya2612 жыл бұрын

    बहुत सहीकुरा बुङ्गुर पालकको

  • @Ghising-TmG
    @Ghising-TmG6 күн бұрын

    सार्है राम्रो सुझाव दिनु भयो उच्च सम्मान छ 🙏🙏

  • @yammagar4168
    @yammagar41683 жыл бұрын

    धेरै राम्रो सुझाव सर। हजुरको सुझाव ले प्रेरीत भयो मन।

  • @yubarajmagar3866
    @yubarajmagar38662 жыл бұрын

    एकदमै अर्गानिक कुरा गर्नुभयो दाजै ले।

  • @bishnuharinepal8880
    @bishnuharinepal88802 жыл бұрын

    आहा ! कति मिठो अनि सत्य र तत्थ्यमा आधारित ! गरिबिनिवारण गर्ने उद्धेश्यका साथ आफू अनि समाज र सिङ्गो मुलुक नै सुखसमृद्धीले ,मुस्कुराएको हेर्न इच्छुक ,कुशल नागरिकलाई ,अन्तर हृदय देखि नै सलुट🌹🙏🌹💞बिकास र समृद्धि आफ्नै घर आगनमा छ। उठाउनुपर्ने होइन ...अब आफै बनाउ समृद्ध नेपाल र बनौशुखी नेपाली र उद्धमि ...🤔🤔

  • @aashish156
    @aashish156 Жыл бұрын

    Neta hunu parni manxe bewasai ma lagnu vayaxa daji sarai ramailo tarikale sujhab ra sandesh dinu vayako ma dhanyabad

  • @minathapa8091
    @minathapa80912 жыл бұрын

    राम्रो सुझाव को लागि हजुर लाई धेरै धेरै धन्यवाद

  • @MrMuktigurung
    @MrMuktigurung2 жыл бұрын

    You are Confident with pig farming bro...Keep going welldone 😊😊👍🇳🇵

  • @durgamangurung7831
    @durgamangurung78312 жыл бұрын

    सर्ब प्रथम त तपाईंलाई धेरै धेरै धन्यवाद दीपक जी यस्तो confident साथ भन्नु भाछ यसले गर्दा हामी स्वदेशी तथा बिदेसिएका नेपाली दाजुभाईहरुलाई सर सल्लाह अनि सुझाव दिनु भाछ त्यो पनि आफूले भोगेका अनुभवहरू जो कोभिड को कारणले बेरोजगार भई बसेका हरुलाई हौसला दिनुभएको म मुरी मुरी धन्यवाद हजुरलाई र तपाईंको बोलीमा दम छ । यसरी नै अरु थप जानकारीहरु लिएर भनिदिनुस् न जस्तै दाना,दबाइ खर्च आदि इत्यादि कुराहरू र खास गरी यस KZreadrs साथीहरुमा धेरैं धन्यवाद तपाईंहरूले गर्दा देशमै केही गर्छु भन्नेहरुलाई यस्तो सुनौलो सन्देशहरु सुनाई दिनु भको छ सलुट मेरो तर्फदेखि ।

  • @tilakthapa8891
    @tilakthapa88912 жыл бұрын

    Hajur bahun nai voye poni dherai ramro soch xa ramro lagyo dipakji

  • @prabinrai4197
    @prabinrai41972 жыл бұрын

    सारै राम्रो कुरा सेयर गर्नु भयो सर धन्याबाद हजुरलाई

  • @aaryanadhikari1518
    @aaryanadhikari15182 жыл бұрын

    मन छुने कुरा गनु भयो दाइ सहि हो कुरो🙏

  • @gangathing1755
    @gangathing17552 жыл бұрын

    क्या गज्जब खुब मजा लाग्यो हौ भाइ ।

  • @sonamsherpa5628
    @sonamsherpa56282 жыл бұрын

    Yakdam sahi kura garnu vayo dajule

  • @binodkhatiwada3240
    @binodkhatiwada32403 жыл бұрын

    अति राम्रो सुझाव ,दिपक सरको सार्हो मन पर्यो

  • @multiframestudios8011
    @multiframestudios80112 жыл бұрын

    यति ग्यान भएको र ग्यान बाटने मान्छे कतै मिल्दैन धन्यवाद हजुर,,

  • @mangurung3277
    @mangurung3277 Жыл бұрын

    Hjrko bichar ramro dipak sir

  • @dipeshbk6995
    @dipeshbk69952 жыл бұрын

    आहा दाईको कुरा एकदम सही हो कडा छ सबैको मन बुझ्ने गरी भन्नु भयो धेरै कुरा पनि सिक्नु पाइयो।

  • @goodwiii8477
    @goodwiii84773 жыл бұрын

    तपाईंको सल्लाह र सुझाव को लागि धन्यवाद दाजु।

  • @balbahadurkandangwa7952
    @balbahadurkandangwa79523 жыл бұрын

    Dipak jee u are a very open minded person i impressed with your pig farming.At the time pig farming business is very profitable in nepal.

  • @sumangajmer2251
    @sumangajmer225110 ай бұрын

    Mr. Sharma thank you for sharing such a previous knowledge about pig farming...You are very good man with good heart ❤

  • @hembahadur1233
    @hembahadur12332 жыл бұрын

    कति राम्रो सल्लाह दिपक दाजुको वा वा यो समयमा यति निस्वर्थ सबैलै सल्ल्लाह दिनु भो पक्कै मन छोयो हजुरको सल्लाह मनमै राख्छु ब्याबहारमा लागू गर्छु

  • @prembhusal3029
    @prembhusal30293 жыл бұрын

    दिपक जि अत्यान तै राम्रो र ज्ञन सुझाप दिनु भयको मा धेरै धेरै मुरि मुरि धन्यबाद र तपाईं को पाईला पाईला मा सदै दिन सफल होस

  • @ramilachhetri6066

    @ramilachhetri6066

    2 жыл бұрын

    Great

  • @sapanakhadka3186
    @sapanakhadka31862 жыл бұрын

    Good job sr.👍👍👌👌kati ramro bixar sarai man paryo 😍😍🙏🙏🙏

  • @hirabthapa4364
    @hirabthapa43642 жыл бұрын

    sahi sujhawo ho sar dhannya bad

  • @tsheringtamang2600
    @tsheringtamang26003 ай бұрын

    Deepak ji dhery ramro sajetion dinu bhayo thankyou

  • @ajanshrestha3051
    @ajanshrestha30513 жыл бұрын

    Dherai ramro lagyo hajur..ati ramro salla sujhab dine manxe aru bhetidaina jasto lagxa malai👌👌👌👌👌👌👌👌👏👏👏💗

  • @minashrees3778

    @minashrees3778

    3 жыл бұрын

    👌👌👌👌👌👌👌

  • @rammagar9445
    @rammagar94452 жыл бұрын

    Mero Pani akdam man xoyo Dipak g hajur ko kura sunera best of luck congratulations 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rajurai5738
    @rajurai57383 жыл бұрын

    कुरो सहि हो 1 लाइक

  • @ggamargokul5996
    @ggamargokul59962 жыл бұрын

    कुरा सर्मा जि ले सहि भनेकाे हाे मईले पनि ४अाेटा लिय सैबै उहाले भनेजस्तै मरे हजुर काे राम्रो सुझाव

  • @user-xr5lv8qo2y
    @user-xr5lv8qo2y3 жыл бұрын

    सत्य तथ्य लाइ आत्मासाथ गरी ब्यवसायी बन्न समेत प्रेरीत गर्ने यो कन्चन मन प्रती उच्च सम्मान गरेँ!

  • @sibinrana9520
    @sibinrana95203 жыл бұрын

    धेरै राम्रो कुरा गर्नु भयो दीपक सर अब सुङ्गुरको दाना पनि खानाको बारेमा पनि जानकारी दिनु पर्यो ।

  • @meenanepal7101
    @meenanepal71012 жыл бұрын

    एक दमै स।हि कुर। गरनु भयो दनेयब।द हजुर ल।इ

  • @KuwaitKuwait-rf3sp
    @KuwaitKuwait-rf3sp2 жыл бұрын

    Daju.hajurko.vogaiko.mehnetko.sath.baetit.gayan.thnku.daju

  • @madantamang6824
    @madantamang68242 жыл бұрын

    राम्रो सुझाव दिनु भएको मा हजुर लाई धेरै धेरै धन्यबाद छ

  • @emptydong392
    @emptydong3923 жыл бұрын

    Salute for true information Deepak Sir

  • @padambshrestha7943
    @padambshrestha79432 жыл бұрын

    दिपक सर तपाइलाई धन्यवाद

  • @phupusherpa5869
    @phupusherpa58692 жыл бұрын

    Sarai ramro salla sujab dinu bhayo dipak ji

  • @shyamsyangtan3125
    @shyamsyangtan31253 жыл бұрын

    वहाँको कुरा सुनेर पत्रकार हेरेको हेरै भयो दाजुले राम्रोसँग भन्नुभएको धन्यवाद

  • @puranrai6811

    @puranrai6811

    2 жыл бұрын

    😂😂🤣🤣😗

  • @Hastakala143

    @Hastakala143

    6 ай бұрын

    😅😅😅😅😅😅😅😅 honi 😊

  • @harishrestha2657
    @harishrestha26573 жыл бұрын

    धन्यबाद दाजु सहि कुरा गरनु भो

  • @govindabagala8100
    @govindabagala8100 Жыл бұрын

    धन्यवाद दाजु हजुर बाट मैले मेरा अभिभावक भिडियाे देखाई पाल्न अाट्दै छु बाहुन भयकै कारणले पाल्नलाई राेकावट अायाे

  • @sagarshrestha6537
    @sagarshrestha65372 жыл бұрын

    सलाम सर सारे मन छोयो

  • @susantthatal6141
    @susantthatal61413 жыл бұрын

    Wahooo he has knowledge......in farming 👍👍

  • @bhaktagurung4061
    @bhaktagurung40612 жыл бұрын

    मलाइ मन पर्यो सुझाब साच्चै राम्रो हो । धन्यवाद ।

  • @rozyrai3137
    @rozyrai31372 жыл бұрын

    Dai bata mata inspire vaye yesbata dhere ramro hune raix

  • @ManojRai-uz9pz
    @ManojRai-uz9pz2 жыл бұрын

    💯 thank you m India Darjeeling Bata Manoj chamling Rai....

  • @dilipsunuwar5085
    @dilipsunuwar50853 жыл бұрын

    एकदमै राम्रो कुरा बताउनुभयो

  • @jeetthulung2767
    @jeetthulung27672 жыл бұрын

    भर्खरै हरि उदाशी को अन्तर्वार्ता हेरेको उस्तै उस्तै लागो 🤣फरक हरि दमाई फटाहा हो यहाँ चै सत्य हुनुहुन्छ

  • @panchkotinagarji5678

    @panchkotinagarji5678

    2 жыл бұрын

    Jaat ko kuro kanha bata aayao

  • @mayachamling209

    @mayachamling209

    2 жыл бұрын

    Ko ho hari vaneko

  • @ganeshkawar2189
    @ganeshkawar21892 жыл бұрын

    यो दाइ को कुरा चाई सारै चित्त बुझ्दो छ,,

  • @sabinthapa1839
    @sabinthapa18392 жыл бұрын

    kura ek dum ramro lageyo

  • @khemmagar5567
    @khemmagar55673 жыл бұрын

    सहि कुरा अति राम्रो 👌💓🙏🙏

  • @Bhibisaan0897
    @Bhibisaan08973 жыл бұрын

    हजुर काे कुरा मा 100% सत्यता छ।सलुट छ हजुर लाई अब म पनि नेपाल फर्केर यहि पेसा गर्छु

  • @suniltak1121
    @suniltak11212 жыл бұрын

    धन्यवाद दाजु धेरै कुराहरुको जनाकारी गराई दिनुभयकोमा 👌👌👌👌👍️👍️👍️

  • @renukagire2794
    @renukagire27942 жыл бұрын

    एकदम राम्रो कुरा सर

  • @tejrana8655
    @tejrana86552 жыл бұрын

    राम्रो सुझाब!🇳🇵❤️🐷🙏

  • @bishalrai797
    @bishalrai7972 жыл бұрын

    दिपक सर हजुरको इन्टरभ्यु पहिले पनि हेरेको थिएँ र आज पनि हेर्न पाएँ। आफुसँग भएको अनुभव सबै सामु पुर्याइदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुर लाई।

  • @suryalimbu5362
    @suryalimbu53622 жыл бұрын

    एकदमै राम्रो जानकारी मलाई पनि यही ब्यवसाय गर्न मन छ घर गएर !

  • @saninamagar1052
    @saninamagar10522 жыл бұрын

    Sahi kura garnu vayo wawa

  • @birumongol4527
    @birumongol45273 жыл бұрын

    अति राम्रो सन्देश अन्धभक्त पातिकी लुटेरा हरुलाइ ।। अतिहिन्दु बाहुनबाद अन्तेय हुनै पर्छ ।।

  • @santoshthada5313
    @santoshthada53133 жыл бұрын

    बाबा सकियेन बाहुन हरुसङ, सलुट गरे दाजु तपाइलाई!

  • @jitarai2286

    @jitarai2286

    3 жыл бұрын

    😁😁😁😁😄

  • @dubaivlog-vm2gw
    @dubaivlog-vm2gw3 жыл бұрын

    सलुट छ दिनेश दाजुको कुरामा मन छैयो

  • @samjhanalama9997
    @samjhanalama99972 жыл бұрын

    १०० % सहि कुरा दाजु ।

  • @binarai7721
    @binarai77212 жыл бұрын

    Ma 200 % sahamat hajur

  • @hirakaji7861
    @hirakaji78613 жыл бұрын

    वाउ माने उहाँ लाई❤️❤️🙏🙏🙏🙏🙏🙏🙏

  • @rabinthapa9509
    @rabinthapa95092 жыл бұрын

    Oho hamro sir ko kura chai yak dam best lagyo feri ni yasto video ko partixa ma xu hjr waha sirko

  • @krishanlama8577
    @krishanlama85772 жыл бұрын

    Kada manxhe daju Tara naram soch

  • @ganeshthapa6968
    @ganeshthapa69683 жыл бұрын

    भिदियो खिच्ने मान्छे को बोली नसुनी कनै समाप्त भयो त होउ

  • @puranrai6811

    @puranrai6811

    2 жыл бұрын

    🤣🤣😂😂

  • @PrasH898
    @PrasH8982 жыл бұрын

    He is actually talking truth 👌👌👌

  • @benphiponlepcha5746
    @benphiponlepcha5746 Жыл бұрын

    Mitho advice uncle Bata dherai dhanayabad.

  • @lokbahadurrana6135
    @lokbahadurrana61352 жыл бұрын

    Dipak gg tapai rely hero.

  • @limbubikramraj7309
    @limbubikramraj73093 жыл бұрын

    दाजुको बोल्ने शैली अलि कडा भए पनि चित्तबुझ्दो लाग्यो।मेरो पनि पहिले देखिको रुचि नै कृषि तथा पशुपालनमा नै ब्यबसायिक बन्ने छ।

  • @harigurung7554
    @harigurung75543 жыл бұрын

    Deepak sir ko kura aati rambro ho 👍👍

  • @lokjungmagaraati2539
    @lokjungmagaraati25392 жыл бұрын

    आफ्नो anubhav लाई जस्ताको त्यस्तै share garnu भएको maa धन्यवाद hjr लाई 🙏

  • @daphemunal
    @daphemunal2 жыл бұрын

    Kati ramro soch

  • @arjunchan6838
    @arjunchan68383 жыл бұрын

    Great touching to my Hart

  • @dilipparu6476
    @dilipparu64762 жыл бұрын

    Kada hoixa buda dai ramro lagyo daju ko sujab

  • @Siwahang9
    @Siwahang9 Жыл бұрын

    Hait ekdam Sahi Kura vannu vayo ..Deepak brother 👍👍

  • @jokergamingyt5991
    @jokergamingyt59912 жыл бұрын

    सहि कुरा को जानकारी दिनु भयो दिपक जि अनि यो युटुब च्यानलले 😊😊

Келесі