बोयरभन्दा लोकलमै फाइदा... [ The Nepal Today ] Agriculture in Nepal

Ойын-сауық

Follow us on Facebook:
/ thenepaltoday
शंकर मैनालीले बाख्रापालन गरेको २२ वर्ष भयो । व्यवसायिक रुपमा बाख्रापालन गर्ने विधि तरिका बारे उनी अनुभवि भएका छन् । बाख्राका जात, पाल्ने तरिका, रोगव्याधी, यी सबैबारे जानकार छन् शंकर । पछिल्लो समय देशमा उन्नत नश्लको बोका विदेशबाट ल्याउने लहर चलेको छ । बोकाको ठूलो व्यापार चलेको छ । तर शंकर मैनाली हालै भित्राइरहेको बोयर जातको बाख्रा नेपालको हावापानीमा उपयुक्त नभएको र यसले नेपाली स्थानीय जाताको बाख्रा लोप गराउने दावी गर्छन् । स्थानीय जातको बाख्रामा नै धेरै आम्दानी लिन सकिने उनी बताउँछन् । हेरौं उनको २२ वर्षको बाख्रापालन यात्रा, अरुलाई पनि सेयर गर्नुस् । बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
Shankar Mainali has been raising goats for 22 years. During this period, he was taught the method of raising goats commercially. Shankar knows about goat breeds, breeding methods, diseases, all these. Lately, there has been a wave of importing goats of advanced breeds in the country. Goat has a big business going on. But Shankar Mainali claims that the recent influx of Boer goats is not suitable for Nepal's climate and that it will wipe out local Nepali goats. He says that a lot of income can be earned from local goats.Let's see his 22 years of goat rearing journey, share it with others.
#nepaltoday
Note: You can share a link to this video online, on KZread, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
=================================
Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on KZread.
Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.

Пікірлер: 282

  • @birupun965
    @birupun9654 жыл бұрын

    यसरिनै अध्यन गर्नुपर्छ। राम्रो लाग्यो। सारा दुनियाले बोयर बोयर भनिरहेको बेला फरक बिचार अनि अनुसन्धान निकै चित्त बुझ्यो।

  • @krishnarana9778

    @krishnarana9778

    4 жыл бұрын

    Ramro anubaba

  • @santoshsangam1953

    @santoshsangam1953

    4 жыл бұрын

    हो नि।

  • @visitvisauae1061

    @visitvisauae1061

    4 жыл бұрын

    एक दमै ठिक हो यो कुरामा म पनि सहमत छु

  • @user-cf7fz1jc9s

    @user-cf7fz1jc9s

    3 жыл бұрын

    माचिक्ने नेपाली युतुबे देख्दा पनि दिक्कार लाग्न लाग्यो कहिले बोयर पालेर फाइद रे कहिले लोकल फक यु अल

  • @jagatkhatri240
    @jagatkhatri2404 ай бұрын

    खरी हाम्रो नेपाली उत्पादन हो यसैलाई पहिलो प्रथामिकता दिनु पर्छ .🙏🙏

  • @buddhimankhadka4915
    @buddhimankhadka49156 ай бұрын

    आज आएर सहि विश्लेषण गर्नु भयो बोएरको बारेमा।

  • @suyashagurung8400
    @suyashagurung84004 жыл бұрын

    What an amazing truth he just said. Boer farm ko ley Boer sale garna ko lagi fake news dincha, matra aafnai boer sale garna. A great truth from a very experienced man.

  • @thenepaltoday

    @thenepaltoday

    3 жыл бұрын

    आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । kzread.info

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma67373 жыл бұрын

    अत्यन्तै सहि सान्दर्भिक कुरा भन्नुभएको छ बाख्रा पालन बारेको जानकारी हामीलाई राम्रोसँग दिनु भएको छ धेरै धेरै साथ सहयोग छ शँङकर सरकाे लाखौंलाख नमन छ हाम्रो स्थानीय हावापानी र हाम्रो नेपाली घाँस पानी अनुसारको लाेकल पशुपालन र समय सापिक्ष हुनुपर्छ

  • @thenepaltoday

    @thenepaltoday

    3 жыл бұрын

    आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । kzread.info

  • @user-cr2zy4ju4z
    @user-cr2zy4ju4z3 жыл бұрын

    सहि कुरा गर्नु भयो। तीनलाख, चार लाख सम्मको बोयर किनेर किसान खाली हात भएको छ।

  • @shyamgurung7336
    @shyamgurung73363 жыл бұрын

    कुरो सहि हो !! तै त यतिका समय भयो बोयर बोयर भनेर उफ्रेका मान्छे हरु... तर बजारमा देखिदैन

  • @mrcorbel

    @mrcorbel

    3 жыл бұрын

    sahi ho

  • @oomoom378
    @oomoom3783 жыл бұрын

    एकदम सहिसल्ला सुझाप दिनु भयो धन्यवाद छ हजुरलाई

  • @binarai7721
    @binarai77214 жыл бұрын

    सहि हो यो सर को कुरो म पनि जुन ठाउमा जे जातको हो तेसलाइ नै बिकसित गर्नुपर्छ

  • @aurobaba531
    @aurobaba5313 жыл бұрын

    Good job, Nepal Today team Coverage like this will go a long way to educate our generation & beyond

  • @kumardarji4347
    @kumardarji4347 Жыл бұрын

    उहाँ दाजु कोकुरा 100% शशी कुरा गर्नु भयो मैले पहिल्सा देखि नै यो कुरा खुल्दुली मन मा भएको थियो आज भ्स्ने मेरो मन को कुरा गर्नु भयो दाजु

  • @user-qu5vc6gu8e
    @user-qu5vc6gu8e3 жыл бұрын

    सबै बाख्रा पाल्नु चाहना भएकाहरुलाई एकदमै महत्वपूर्ण जानकारी हरेछ। धेरै धेरै धन्यवाद।

  • @pokharasuresh5785
    @pokharasuresh57854 жыл бұрын

    धेरै धेरै धन्नेबाद उहाँ बुवालाइकती राम्रो सङ्ग आफ्नो अनुभव निस्वार्थ सङ्ग बाड्नुभयो सबैलाइ सिकाउनु भयो भबिस्सेमा हुनसक्ने कुरो पनि भन्नुभयो खुसी लायो अहिले सम्म कसैले पनि यस्तरी रिदय खोलेर आफ्नो अनुभव सुनाको मैल्र थाहापायको थियन सच्व्हिकै माहान हो उहालाइ फोन कन्ट्याक गरेर धन्नेबाद दिनुमन लायो मलाइ त लौ न नम्मर पाउ उहाको

  • @thenepaltoday

    @thenepaltoday

    3 жыл бұрын

    आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । kzread.info

  • @jafarkc6090
    @jafarkc60904 жыл бұрын

    100% सहिकुरो सरको सारइचित्तबुझ्यो

  • @krishnanepal8314
    @krishnanepal83142 жыл бұрын

    धेरै रामरो लागो धन्यबाद छ

  • @biruthapa2209
    @biruthapa22093 жыл бұрын

    एक दम सही लाग्यो hjrको भनाई

  • @zaindfg516
    @zaindfg5164 жыл бұрын

    किसान दाजुभाइ हो, कृषिमा पशुपालमा उस्सा छ भनि, सर्काे कुरा 100% छर्लङ छहै पहिला सुरुमा घास्शकाे बेबस्तापन हुनु पर्छ, नत्र त हडि मात्र हुन्छ

  • @ganeahbahadurbhujel
    @ganeahbahadurbhujel Жыл бұрын

    सहि र सत्य कुरा भन्नू भयो!!

  • @sagarbubba4251
    @sagarbubba42513 жыл бұрын

    राम्रो कुरा भन्नू भन्नु भन्यो धन्य वाद छ

  • @viral_shortts
    @viral_shortts4 жыл бұрын

    एकदम सहि लागो

  • @bikrambhattarai3767
    @bikrambhattarai37674 жыл бұрын

    सारै राम्रो कुरा भन्नु भयो हजुरले ।।

  • @krishnahamal2486
    @krishnahamal24863 жыл бұрын

    राम्रो कुरा भन्नू भयो,,

  • @driverhazzs9989
    @driverhazzs99894 жыл бұрын

    VERY GOOD GREAT work

  • @romnathchaulagain6408
    @romnathchaulagain64083 жыл бұрын

    धेरै राम्रो लाग्यो तपाईँ को सोच

  • @bishnupangeni3230
    @bishnupangeni32303 жыл бұрын

    राम्रो काम।

  • @tikalal9622
    @tikalal96223 жыл бұрын

    YOU ARE GREAT UNCLE

  • @nirkumartamang680
    @nirkumartamang6803 жыл бұрын

    100% सहि कुरा गर्नु भयो सर

  • @applegamer8789
    @applegamer87892 жыл бұрын

    Thanks 🙏

  • @surajsyangtan46
    @surajsyangtan463 жыл бұрын

    १००% सहि कुरा गर्नु भयो।

  • @kabirgurung190
    @kabirgurung1903 жыл бұрын

    100% correct..

  • @bhimtamang3818
    @bhimtamang38184 жыл бұрын

    आलि देखि थाली सम्म गाेठ देखि ओठ सम्म आवाज बिहिनहरुको आवाज नेपाल टुडे जय कृषि जय किसान किसानले प्रगति गरे देशले प्रगति गर्छ । 🙏🙏🙏

  • @thenepaltoday

    @thenepaltoday

    3 жыл бұрын

    आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । kzread.info

  • @nikashdhimal

    @nikashdhimal

    3 жыл бұрын

    @@thenepaltoday ×

  • @nareshghising1674
    @nareshghising16743 жыл бұрын

    hjrle 100% sahi kura garnu vyo

  • @dambarbhat167
    @dambarbhat1673 жыл бұрын

    100% सहि लाग्याे उहाँको कुरा ।

  • @binro9092
    @binro90924 жыл бұрын

    Dai ko kura ramro lagyo

  • @ambikalambu1927
    @ambikalambu19274 жыл бұрын

    yo bakhra palanko yo video akdam ramro lago.

  • @sammratchemjonsha5963
    @sammratchemjonsha59633 жыл бұрын

    Sahi lagyo

  • @akashkiawaz7150
    @akashkiawaz71504 жыл бұрын

    Nice 👍 in4mative video Love from Pakistan

  • @mankumardhimal1653
    @mankumardhimal16533 жыл бұрын

    Ak dam sahi ho

  • @shirbahadur9604
    @shirbahadur96044 жыл бұрын

    Good job

  • @jigmeblone1955
    @jigmeblone1955 Жыл бұрын

    Respect ....Sir 🙏

  • @shreeramthapa75
    @shreeramthapa753 жыл бұрын

    जान्कारी को लागि धन्यवाद ।म पनि यो पेसा गर्ने मनसाय बनाउदै छु।

  • @kamalgorkha1350
    @kamalgorkha13504 жыл бұрын

    Good job sir

  • @megendrarokayamegendraroka6129
    @megendrarokayamegendraroka61294 жыл бұрын

    Good jab sir

  • @rk.adhikaritanahunnepal1519
    @rk.adhikaritanahunnepal15194 жыл бұрын

    सत्य तत्थ्य कुरो गर्नु भयो दाइले । बोयर बेच्नेहरुले लुट्न कै लागि हो भन्ने कुरो मैले पहिला नै सोचेको हो । शंकर दाइको फोन नम्बर पाउन सकिन्छ होला ? मलाइ beetal जातको पाठो चाहिएको छ ।

  • @shankarmainaly8190

    @shankarmainaly8190

    4 жыл бұрын

    शंकर ९८११२५०४०९

  • @lalbaijee7069
    @lalbaijee70694 жыл бұрын

    100%right kura ho

  • @arvindkumarfarmer5136
    @arvindkumarfarmer51364 жыл бұрын

    Fantastic

  • @boharatej9821
    @boharatej98213 жыл бұрын

    100% Sahi kura garnu bho

  • @sirjansilgoatfarmnepal5070
    @sirjansilgoatfarmnepal50703 жыл бұрын

    सारै चित्त बुझ्यो सर को कुरा सहि भन्नु भो अहिले खाली बोयर बोयर गर्छन र न जाने का हरु ठगिन्छन

  • @lamaanil2621
    @lamaanil26213 жыл бұрын

    Sai ho 👏👍 best lokel goat

  • @yubrajadhikari6161
    @yubrajadhikari61613 жыл бұрын

    Hajur ko kura 100%

  • @agro-knowledge2641
    @agro-knowledge26414 жыл бұрын

    Sahi Kura Daju...

  • @udipchand4322
    @udipchand43223 жыл бұрын

    अंकलको कुरा एकदम सही लाग्यो।

  • @premgc3945
    @premgc39454 жыл бұрын

    Good job 👍👍

  • @pramodchaudhary8040

    @pramodchaudhary8040

    4 жыл бұрын

    Good 👍

  • @pvkarma3339
    @pvkarma33394 жыл бұрын

    Good Noles

  • @yamb.raibhat568
    @yamb.raibhat5684 жыл бұрын

    Good

  • @sumanpanday9217
    @sumanpanday92174 жыл бұрын

    nice

  • @mrcorbel
    @mrcorbel3 жыл бұрын

    very true

  • @invisibleman2268
    @invisibleman22684 жыл бұрын

    Local is always great.🌹🌹💐💐👏👏🌹🌹

  • @gopalkarki7713

    @gopalkarki7713

    3 жыл бұрын

    right 100%

  • @rajanbhatta9573
    @rajanbhatta95734 жыл бұрын

    Absolutely True !!!

  • @sajanlimbo7099
    @sajanlimbo70993 жыл бұрын

    Maile je socheko the sem interview hern paea aaj

  • @teredeewana9655
    @teredeewana96553 жыл бұрын

    Nice

  • @nyuyumarai8116
    @nyuyumarai81164 жыл бұрын

    Suhi ho kura dajuko

  • @0mparkashmandal153
    @0mparkashmandal1534 жыл бұрын

    हो सर तपाई को कुरा सहित तपाई को सुझाव दिया को सही दिशा को बाटो तरफ लागनू पृछ

  • @ganeshprakasholi9849
    @ganeshprakasholi98493 жыл бұрын

    100% correct

  • @learningtimes202
    @learningtimes2024 жыл бұрын

    100% right ho yo kura boer ma syndicated xa ra teslai hataunu parxa

  • @anjanbohora6264
    @anjanbohora62644 жыл бұрын

    its a 100% true.

  • @ranjema703
    @ranjema7034 жыл бұрын

    यहाँ नेता मात्र दलाल छैनन् नेता भन्दा बढी नेपाली जनता दलाल बोयरले सब बाख्राको कलर नै बिगारे जस्तो लाग्छ

  • @shyammishra9304
    @shyammishra93044 жыл бұрын

    बोएर बाख्रा ले किन मासुको बजार लिन सकेन? महोदय बोएर नेपाल भित्रिएको भर्खर 5 बर्ष भयो भनेर आफै भन्दै हुनुहुन्छ। आज सम्म बोएरको बोका कै माग पूरा हुन सकेको छैन। हजारौं बर्ष देखि पलि आएको लोकल बाख्रा क्वान्टिटी सँग कसरी पाँच बर्ष देखि पाल्दै आएको बोएरको तुलना हुँदैन। तर अब 20/30 बर्ष पछि मासुको मार्केट मा आउँछ महोदय। र तपाईंको भनाइबाट के बुझिन्छ भने बोएर ले गर्दा तपाईंको फारम बन्द होला भन्ने पीर परेको देखिन्छ।

  • @AJAYTHAPA-ox6yb

    @AJAYTHAPA-ox6yb

    3 жыл бұрын

    जोक नगरम न हो ।।।। तपाईंको जोक पढेर हासो उठ्यो।।। अन्दबिस्वासमा हुनुहुदो रहेछ।।। बोएर पाल्नेले खरि खरि भनेर बाच्नु को अर्थ के होला????? प्रत्यक बोयर पालकले खरि लाई जोड दिनुको कारण के होला???? खरित अबस्य लोकल नै होला🐩🐩🐩🐩 बोयर पाल्नेको फाममा लोकल जातका बाख्रा तुलनात्मक रुपमा बढी पाल्नुको कारण के होला???

  • @ombahadurgharti.5228
    @ombahadurgharti.52283 жыл бұрын

    यहाँको कुरो 100% सहिछ।वास्तबमा सहि कुरो यहि हो पनि।

  • @bhupendrakunwaar766
    @bhupendrakunwaar7662 жыл бұрын

    सर तपाईंको यो फम समुन्द्र सतह देखि कति उचाइमा छ

  • @tilbahadurchhetri1567
    @tilbahadurchhetri15672 жыл бұрын

    बोयेरको मासुमा पैसा कम्ती गरेर बेच्ने सरकार ले बनाउने हो भने सबै राम्रो हुनेछ 👍️🙏❤️

  • @nauloyatraentertainment6755
    @nauloyatraentertainment67554 жыл бұрын

    एउटा कुरा म पनि साेचथे नेपाल जस्तो देशमा किन अरू देशबाट लेराउनु अाफनाे देशमा भएको चलन चलतिकाे लाेकल खसी नै ठिक छ किन अाफनाे देशकाे पैसा अरू देश पठाउने।

  • @visitvisauae1061
    @visitvisauae10614 жыл бұрын

    100% rights ho yo kura maa pani sahamt xu

  • @user-mr6ns8op1z
    @user-mr6ns8op1z4 жыл бұрын

    Sir rajyale arujat lai nasta garna mildain teivar arulaipani samraxen gareko xa

  • @ankitarai3826
    @ankitarai38264 жыл бұрын

    Sahi ho ma pani ashafal bhaera bidesh farkeko xu

  • @sanjaylama5113
    @sanjaylama51134 жыл бұрын

    Sahikura ho

  • @Nepaliyodda
    @Nepaliyodda3 жыл бұрын

    अंकल ले भन्नू भएको कुरा सहि लाग्यो । नेपाल को हावापानी ले हुर्केको एसिया कै लोकल जातिका बार्खा ले नै एसिया का मानव जातिलाई फाइदा गर्छ। बिदेश बाट किन ल्याउनु पर्यो ? अब गाई ,भैंसी ,बाख्रा , कुखुरा सबै लोकल पाल्ने गर्नु पर्छ । बिदेशी बस्तु लाई बिस्थापित गर्नु पर्छ। सोजा नेपाली लाई झुक्याएर धन्दा गर्न पाइदैन । धन्यवाद

  • @rajuneupane1935
    @rajuneupane19353 жыл бұрын

    00:00 to 00:28 sahi vannu vayo...sir. ma mahina ma 30 to 50ota khasi boka kinxu. Bt boyer kinna sakdina

  • @bhimkalathapa1930
    @bhimkalathapa19303 жыл бұрын

    good video 🐐🐐🐐🐐🐐

  • @nepalhighlandtreks335
    @nepalhighlandtreks3353 жыл бұрын

    बर्सौ देखि बाख्रा पालक को कुरा सारै चित्त बुज्यो, बर्सौ भैसक्यो नेपालमा बोयर बोयर भनेको, तर मासु पसलमा अहिले सम्म मासु अहिपुग्दैन ।

  • @saarlama9892
    @saarlama98924 жыл бұрын

    100% true

  • @prakashkhadka9247
    @prakashkhadka92473 жыл бұрын

    100% rights

  • @tikathapatikathapa6610
    @tikathapatikathapa66103 жыл бұрын

    👌👌👌👌👌

  • @manjuransariansari4090
    @manjuransariansari4090 Жыл бұрын

    👍👍👍👍

  • @aamakochhorapradeshi3382
    @aamakochhorapradeshi33824 жыл бұрын

    सतिय यथार्थ कुरा पतो लगाउनु भयो सरले

  • @rameshghimire6844
    @rameshghimire68443 жыл бұрын

    boyer ko patha pathy ko lagi lagani garna saknee xamata hami ma xain,tesko lagi lokal bakra palan garna sakinna ra hjr???

  • @suryagurung111
    @suryagurung1114 жыл бұрын

    कुन कुरा पत्याउने हामीले कहिल्य बाेयर ठिक कहिल्य लाेकल ठिक भन्दा किशान दाेधर हुनि समचार भाे याे त

  • @AJAYTHAPA-ox6yb

    @AJAYTHAPA-ox6yb

    3 жыл бұрын

    लोकल भनेको लोकल नै हो

  • @suryagurung111

    @suryagurung111

    3 жыл бұрын

    फेरि दाेधारे भए साथीहरू हाम्रो हावापानी सुवादाे कुन प्रजाति काे बाख्रा ठिक हुन्छ त्यो हाे हामी किसान लाई चाहिने सुचना हामी गाेठे किसान हौ अाेठे किशान हैनौ कृपा भ्रमित समचार सम्प्रेषण नगरी दिनु भए राम्रो हुने थियो भन्न मात्रै खाेजेकाे हु जय किशान

  • @sirjansilgoatfarmnepal5070

    @sirjansilgoatfarmnepal5070

    3 жыл бұрын

    तपाई लाई लोकल कुखुरा को स्वाद र बोयलर कुखुरा को स्वाद मा के फरक मान्नु हुन्छ हो तेही हो खरी को स्वाद र बोयर को स्वाद मा फरक

  • @suryagurung111

    @suryagurung111

    3 жыл бұрын

    @@sirjansilgoatfarmnepal5070 महिले स्वादकाे कुरा त गरिन मित्र स्वाद र व्यवसाय अलक पाटाे हाे नि मित्र एउटै च्यानल ले कहिले याे ठिक कहिले उठिक भनेर हामी किसान लाई दाेधारे नपारि दिनुस भन्न खाेजेकाे हु

  • @thenepaltoday

    @thenepaltoday

    3 жыл бұрын

    आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । kzread.info

  • @bishwaniraula6633
    @bishwaniraula66334 жыл бұрын

    RAMROO Soch

  • @suresh17sureshrai8
    @suresh17sureshrai83 жыл бұрын

    मेरो सोचाइ अनुसार कै कुरा भन्नू भो उहाँ बाख्रा पालक ज्युले।बोयरको हल्ला धेरै भयो तर बजारमा खसी भने एउटै आको छैन।

  • @samundraacharya5344

    @samundraacharya5344

    3 жыл бұрын

    Kina bhane khasi ma faida lutna sakinna Australia australia dekhi lyako bhanxan tehii bhaada sahit uthako xa tesaile mahango parna gai rako xa khasi ma prajati brinddi hune haina kyare ani kasle tertro australian dollar halos ni

  • @garjamantamang6121
    @garjamantamang61214 жыл бұрын

    Yes good conclusion

  • @sarojlama9102

    @sarojlama9102

    3 жыл бұрын

    sir ko num pauna sir

  • @invisibleman2268
    @invisibleman22684 жыл бұрын

    👏👏👏👏👏👏👏👏

  • @rajubhujel9065
    @rajubhujel9065 Жыл бұрын

    Kura sarai chetana bujeyo maile pane aja sama boware ko boka ramro lagena height pane sarai hocho ane gedulkee . Sakaratmak kura garnu vayeko ma dhandyebad 🙏🙏🙏

  • @ramparsadpandy1639
    @ramparsadpandy16394 жыл бұрын

    Ak damy sai vanu vayo sar yo boyr vaner dhanda matry ho baru dudh deni bakhra paln ter lagda hun6

  • @usmanwaiba
    @usmanwaiba4 жыл бұрын

    good sir #usmanwaiba

  • @samirmahato7383
    @samirmahato73833 жыл бұрын

    Ho Aailay saama kaslay Boer ko Mashu kha xha tell me

  • @govindaoli7897
    @govindaoli78973 жыл бұрын

    100%Sahi kuro

  • @dilipgharti3905
    @dilipgharti3905 Жыл бұрын

    कुरा चाहिँ राम्रो गर्नु भो हजुर

  • @kumarangdembe3176
    @kumarangdembe31763 жыл бұрын

    Dherai raamrro interview aaja sunna paiyo

  • @parkashxetri5900
    @parkashxetri59003 жыл бұрын

    Ani yo pahad ma hunxa ki nai yo pani bhandinu prayo

  • @drmagarpm3138
    @drmagarpm31383 жыл бұрын

    सहि कुरो 🔥🔥🔥

Келесі