बालेनलाई नटेर्ने ५ तल्ले महलमा चल्यो डोजर,गौशालामा रातारात सटर हाले, व्यवसायी हा ना हा न् मा उत्रिए

#balen #balenshah #balenshahnews #balenshahnewstoday #gausala #balendozer
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews

Пікірлер: 123

  • @bishnuneupane946
    @bishnuneupane94616 күн бұрын

    फटाहाहरुलाई तह लगाउनैपर्छ। बालेन इजद बेष्ट मेयर अफ नेपाल

  • @subhash7408

    @subhash7408

    16 күн бұрын

    Gausala darmsala लाई pani janata lae sarkari karad gareko rambro. Law is equal to all. Jaya Balen jaya desh.

  • @BishalTamang286
    @BishalTamang28616 күн бұрын

    जे गर्छ बालेन ले गर्छ अगामी 84 को प्रधान मन्त्री बालेन हुनुपर्छ 👍️🙏

  • @psingh-wd2on
    @psingh-wd2on16 күн бұрын

    रवि लामिछाने - बोल्ने मात्र एउटा काम नगर्ने बालेन- काम मात्र गर्ने नबोल्ने

  • @BishalTamang286
    @BishalTamang28616 күн бұрын

    बरु कालले छोड्ला तर बालेन ले छोड्दैन भाबी प्रधानमन्त्री बालेन्☝️✌️❤

  • @RatnabadurLapcha
    @RatnabadurLapcha16 күн бұрын

    निती नियम पालना नगर्ने लाई देश भरी कै जो कोही लाई छोड्नु हुँदैन

  • @user-zx3lv8db3u
    @user-zx3lv8db3u16 күн бұрын

    जे गर्छ अब काठमाण्डौ महानगर पालिकाका मेहर बालेन शाहले गर्नु हुन्छ अब देश बनाउने उहाँको हातमा छ बालेन शाह निवार्चित भएर आए देखि देशले मुहार फेरि सकेको छ पुरानो पाटीको झोलेनेताहरुले देश बेचेर खान लागि सकेको थियो पुरानो बुढा खाडा देश बेच्ने झोले हरू मरि सके पछि आनन्द हुन्छ जनता हरूलाई पनि दुःख दिँदैन अब नयाँ युवा नेपालीको छोरो जन्मिनु भएको छ मेहर बालेन शाह उहाँ लाई सबै जनता एक भएर माथि लग्नु जरुरी छ अनि देश चाँडै अगाडि बढ्छ पुरानो झोले नेताहरुलाई यो देशबाट लखेट्नु पर्छ अनि देश बनाउँछ मेहर बालेन शाहले अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ अनि देश चाँडै अगाडि बढ्छ जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bidurkuikel5430
    @bidurkuikel543016 күн бұрын

    सलाम छ बालेन लाई रीयल हीजो हो बालेन ।

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj15 күн бұрын

    Balen sirko jai jos🙏🙏❤️❤️ Jai🇳🇵🇳🇵🇳🇵Nepal ❤️🇳🇵🇳🇵🇳🇵😊

  • @razzpahadi4682
    @razzpahadi468216 күн бұрын

    घरबेटीलाई घर जग्गाको हिसाब मिलिसकेछ तर २/४ वटा दलाल लुटेरा जस्ताको मात्र बालेनको विकास असफल बनाउने रोदन देखियो!! बिचरा मुर्खहरु!!😄🤔🤔जय बालेन ज्यू!!🇳🇵🇳🇵💪💪🙏🙏

  • @rabibaral9333
    @rabibaral933316 күн бұрын

    १००% बालेन ।

  • @gjrdnmrhiheyyebkk476
    @gjrdnmrhiheyyebkk47615 күн бұрын

    प्रचन्ड दाहाल जीम्दाबात सेरबहादुर देउवा जीम्दा बात रास्ट्रपती राम्चन्द्र जीम्दा बात भन्ने दीन कैले आउला ? बालेन शाहा ई अैलेको अैले ठाउको ठाउं बालेन शाहा जीम्दा बात जै बालेन जै नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @barwalgaming9931
    @barwalgaming993116 күн бұрын

    होरपेको जग्गा उद्धार गरेकोमा जय बलेन ❤❤❤❤❤❤❤❤❤❤

  • @camilalll7894
    @camilalll789416 күн бұрын

    Balen Shah zindabad Jay hosa Jay balen Jay balen Jay balen Jay balen Jay

  • @chemjongramesh6606
    @chemjongramesh660616 күн бұрын

    जय बालेन जय महानगर

  • @Mogarjerry
    @Mogarjerry16 күн бұрын

    कतिपय ब्यक्ती मानव भएर अबुझ पशुको ब्यबहार देखाउछन भने कतिपय कुकुरहरु पशु भएर पनि मान्छे भन्दा बुझकार बनेका छन यि कतिपय अबुझ महानगरको नियम बिपरित गर्ने ,अटेरी गर्नेहरु यि अबुझ पशु हुन बालेन दाईको साथ र समर्थनमा जोडिने सम्पुर्णमा उच्च सम्मान छ । अब बालेन दाईलाई हामी जनताले नै प्रधानमन्त्रीमा पुर्याउनुपर्छ कोकोले चाहानुहुन्छ?? 👇🏾❤️🇳🇵🙏🏾

  • @sonamstylee
    @sonamstylee16 күн бұрын

    Good job balen keep it up jay balen

  • @gangarana5640
    @gangarana564016 күн бұрын

    जय बालेन ।✊✊✊✊✊

  • @beyondinfinity3876
    @beyondinfinity387616 күн бұрын

    बालेन जिन्दाबाद।🙏🙏

  • @SamipBossAToZ
    @SamipBossAToZ16 күн бұрын

    Balen change of Nepal country face anymore others country eyes so proud PM balen 💪💪🇳🇵🇳🇵💪💪

  • @RajeshTamang-dl8jd
    @RajeshTamang-dl8jd16 күн бұрын

    Gread job balen tim.

  • @bamshrestha7268
    @bamshrestha726816 күн бұрын

    Jay balen&balen teamlai.

  • @tararai98
    @tararai9815 күн бұрын

    एक्दम ठिकछ यो काठमाडौ जिल्लाकै कोटेश्वरको जडिबुटी तिर एयरपोर्टको बार नजिकै तिर पाल्पाकोट डाडातिर पनि मुआब्जा लियेर भाडा उठाएर खाइराकाछन एतानी उठाउन पर्यो।

  • @prabinadhikari8535
    @prabinadhikari853516 күн бұрын

    Great work balen sir

  • @nirajanthapamagar6544
    @nirajanthapamagar654416 күн бұрын

    jay Balen❤

  • @pujashrestha9018
    @pujashrestha901816 күн бұрын

    बालेन सरको यो डोजर कहाँ बस्छ . यो डोजर😊 लाई संघिय सरकार ले किन नरोकेको कि त सहयोग गर्नु पर्छ केहीन बोल्न नसक्ने कस्तो सरकारले देश चलाएको र्छ ।

  • @user-de2gu5zk8c
    @user-de2gu5zk8c16 күн бұрын

    Real hero of Nepal balen team

  • @mhtrm2891
    @mhtrm289116 күн бұрын

    बालेन शाहको डोजर होइन। महानगरको डोजर हो 🤣🤣🤣🤣🤣🤣

  • @dipaklama-gb8xk

    @dipaklama-gb8xk

    15 күн бұрын

    Dojar hoina jcb ho 😜😜

  • @kamalagurung5289
    @kamalagurung528916 күн бұрын

    एउटा कुरा नेपाल सरकार ले बिधुत पानीको लाईन किन काटिएन काम गर्दा अलिक ध्यान नदिएको हो कि मिडियाले नि सहि सल्लाह दिनु या कुनै सल्लाहकार ले जय देश जय बालेन।।।

  • @lilabaral9158
    @lilabaral915816 күн бұрын

    पोखरा शहर पनि यसै गरी छन बिन गरी सफा गर्नजरूरीछ

  • @kamalagurung5289
    @kamalagurung528916 күн бұрын

    गौशाला को भत्काउने काम गर्दा सिडिहरु चाहिँ छोडेर किन त्यो भत्काए पछि आफै भाग्छन।।

  • @dilliramgiri524
    @dilliramgiri52416 күн бұрын

    jindabad balan sha

  • @laxmipahadilaxmipahadi3102
    @laxmipahadilaxmipahadi310216 күн бұрын

    Jaya balen

  • @dawasherpa4314
    @dawasherpa431415 күн бұрын

    Great job balen

  • @ashishgmr7601
    @ashishgmr760116 күн бұрын

    Good job Mr balen❤❤❤❤❤

  • @urmilagyawali3821
    @urmilagyawali382116 күн бұрын

    जय बालेन 🎉बालेन जिन्दाबाद 🎉८४ मा प्रधानमन्त्री भएको देख्न पाइयोस 🎉 जनतामा चेतना भया 🎉बालेनको शहरमा ……😅

  • @sherabdolma3223
    @sherabdolma322316 күн бұрын

    Thanks Balen sir and his team we all are support

  • @sunilashrestha6078
    @sunilashrestha607816 күн бұрын

    धेरै राम्राे लाग्याे यस्तै काम गर्नु पर्छ कोही सरकारी जग्गामा बिल्डिङ बनाउने कोही रोडमा सुत्ने कि सबैलाई सरकारी जग्गा दिएर बराबर गर्नुपर्छ ❤❤❤❤

  • @govindalimbu792
    @govindalimbu79216 күн бұрын

    Bln dai well done

  • @RatnaAcharya-xn7hj
    @RatnaAcharya-xn7hj15 күн бұрын

    Good luck 🍀🍀 balen

  • @bharatmalla6478
    @bharatmalla647816 күн бұрын

    हेलो प्रत्रकार महोदय राम्रो काम होस् या नराम्रो काम भन्दा वा बोल्दा बालेन को डोजर नभन्नुस महानगर को डोजर भन्नुस नराम्रो मेसेज जान सक्छ बालेन जि लाई ।

  • @BirkamshahiThakuri
    @BirkamshahiThakuri16 күн бұрын

    Ati ramro kam balen shaha nepal ko🇳🇵 saput chora raicha yugau yug ma 1 jana manche janmincha pahila prithinarayan shaha ahile ko balen shaha ?

  • @rameshdhakal7035
    @rameshdhakal703516 күн бұрын

    नेताहरु बोल्ने काम नगर्ने बालेन काम गर्ने नबोल्ने

  • @user-lr6vj2rg4t
    @user-lr6vj2rg4t16 күн бұрын

    Balen sir, go forward, so so many peoples are with you!!!!!

  • @sandhyakc2476
    @sandhyakc247616 күн бұрын

    Good job Balen sir 🎉

  • @balramchaudhary3511
    @balramchaudhary351116 күн бұрын

    Jay,,awaj,,jay,,chenal,,jay,,balen🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🤩🤩🤩❤️🌹❤️❤️❤️

  • @minyba4134
    @minyba413416 күн бұрын

    पैसा लिए पछी सबै पिल्ल।रहरु भत्क।एर छोडनु पर्छ

  • @Dochandra-wq2rj
    @Dochandra-wq2rj16 күн бұрын

    Balen sir jindabad yo chor haru le sarkari jagga hadapna kkhojna Lai dozer poni lagaune n ahili samma KO fine hannu parxa

  • @Yawa_entertainment
    @Yawa_entertainment16 күн бұрын

    त्यो जबर्जस्ति गर्नेलाइ तेहि डोजरले खनेर पुर्दा हुन्छ 😡😡देशको धमिरा तिनै हुन जस्ले सरकारि जग्गा मिचेर घर बनायो

  • @lokchhetri9117
    @lokchhetri911716 күн бұрын

    Well done 👍 ❤

  • @girishreesh3085
    @girishreesh308516 күн бұрын

    Good job 👏👏👏👍👍👍

  • @user-cx7mf9nf9l
    @user-cx7mf9nf9l16 күн бұрын

    Good job sir

  • @krishnaChapagain-wc9xy
    @krishnaChapagain-wc9xy15 күн бұрын

    बालेन्सर ठाेक्नुि इ पाखन्डिहरुलाइ सर्वसाथरणलाइ फंसाउने चाेरहरुलाइ नछाड्नुस।

  • @user-uz4hf1qb5g
    @user-uz4hf1qb5g16 күн бұрын

    Good.tiger.balensir❤❤❤❤🎉🎉🎉🎉

  • @SaritaGurung-xi9xs
    @SaritaGurung-xi9xs16 күн бұрын

    Good job 👏

  • @rajkuikel1720
    @rajkuikel172016 күн бұрын

    Good job

  • @sunitavlonvlon3748
    @sunitavlonvlon374816 күн бұрын

    good job

  • @b.mpradhan4129
    @b.mpradhan412916 күн бұрын

    Jay balen ji great job go ahead

  • @gangaramkarki6584
    @gangaramkarki658416 күн бұрын

    Balen Shah jindabad

  • @tengyalpo7779
    @tengyalpo777916 күн бұрын

    Greategreat work balenteam

  • @dalbahudur
    @dalbahudur15 күн бұрын

    Good

  • @umanglimbu9856
    @umanglimbu985616 күн бұрын

    Good job Jay balen sir 🙏

  • @preetirai3418
    @preetirai341816 күн бұрын

    ❤❤❤

  • @ankitvlogs3119
    @ankitvlogs311916 күн бұрын

    Good jon sir

  • @user-sh9hi1jy1k
    @user-sh9hi1jy1k16 күн бұрын

    Ekkdam ramroo hoo tesoii jaam hunxa anii sarkarii jagga manii road banayera hunxa anii

  • @jayaramaccharaya1539
    @jayaramaccharaya153916 күн бұрын

    ❤❤❤❤❤❤

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar191216 күн бұрын

    गौशाला २६ लाई पनि देखाउनु पत्रकार ज्यु 😂😂

  • @jasnarayanrai9998
    @jasnarayanrai999816 күн бұрын

    Very good

  • @PARICHITCHETTRI121
    @PARICHITCHETTRI12116 күн бұрын

    चोरहरुले सबै फटाहा मिलेर नेपाल खाको खाई नेताको link गर्यो जे maan लाग्यो तेइ गर्यो

  • @damodarsunar5977
    @damodarsunar597716 күн бұрын

    जय बालेन ❤❤❤

  • @goldenthapa6973
    @goldenthapa697316 күн бұрын

    वर्षौ देखिको मेयरहरु ले, आलु हेरेर बसेको रैछ नि जनता हो ? भ्रष्टाचारमा चुरलुम्म टुप्पी सम्म डुबेर बसेपछी कहाँ बाट बिकास हुन्छ र !!

  • @sureshji8334
    @sureshji833416 күн бұрын

    ओली फटाहाको सानबान होला त ??

  • @sadhuramshrestha8158
    @sadhuramshrestha815816 күн бұрын

    पहिला कुरा गरेर हालनुपर्नि थियाे पैसाकाे नास कवाडिपनि छैन अहिले

  • @addsome-id4vs
    @addsome-id4vs16 күн бұрын

    💪👍👍👏👏

  • @mrjames7295
    @mrjames729516 күн бұрын

    जय महानगर!

  • @badrichaudhary8318
    @badrichaudhary831816 күн бұрын

    Good Job 👍👍👍👍

  • @dhurbakumarshrestha1549
    @dhurbakumarshrestha154916 күн бұрын

    Jaya bala

  • @Sunilofficial.560
    @Sunilofficial.56016 күн бұрын

    Aaunus milera agi badam😊❤

  • @anilkumarjoshi8717
    @anilkumarjoshi871716 күн бұрын

    Purano civil service workers haru lie pani karovahie garnu parcha

  • @hamisathi7129
    @hamisathi712916 күн бұрын

    Wow Balenko Tim le Namuna Nepal Banaudai xan ramro ho

  • @user-rc1xu2fn4c
    @user-rc1xu2fn4c16 күн бұрын

    Good balen sar

  • @angelstha748
    @angelstha74816 күн бұрын

    Thik. Ho pahilako prati nidhilai ghar banaune harule kina pas gardeko vaneraghar dhanni harule nai. Karbai garnu parchha ra sarbannik sthal chai khali garaunu nai parchha

  • @krishnathapa5623
    @krishnathapa562316 күн бұрын

    jay balen balla mardako xora janmexa

  • @lokeshdwal6984
    @lokeshdwal698416 күн бұрын

    Jay balen ❤❤

  • @suhankhadka9041
    @suhankhadka904115 күн бұрын

    छाँया सेन्टर भत्काउन पर्छ

  • @JivanRana-nh7ed
    @JivanRana-nh7ed16 күн бұрын

    Good job 👍👏

  • @mayagole752
    @mayagole75216 күн бұрын

    होइन एकैपटकमा पूरा नगरी कति पटक गर्ने। नाटक

  • @tikaramsubedi8210
    @tikaramsubedi821016 күн бұрын

    गलगाडँतन्त्रेकाे अाँखा कता गयाे हाेला?

  • @nagendrapoudyal8124
    @nagendrapoudyal812416 күн бұрын

    Yo ghar lai purai vatkai ghar sau sita lageko kharcha jariwana tiraunu parcha

  • @rajendraoli3755
    @rajendraoli375516 күн бұрын

    स्काभेटर ब्रेकर ले हानो

  • @Krishan-iw1sp
    @Krishan-iw1sp16 күн бұрын

    Thik xa balenjiu.hello panchayat kalma pani sarkari jamin Michera gahr banaune haruko 5 tale hoina xa tale ghar pani bhatkainthyo.nabhaye naraenhitiko uttariget lajimpatnira siba bahadur karki ko 6 tale mahal panchaet le bhatkayera sano thuto rakheko udaharan xa.yota ehi kangres,a male sale,maubadi aayera sarkarijamin kabjagareko honi.xadnu hunna sale haru lai.

  • @Zanakchettri
    @Zanakchettri16 күн бұрын

    Pm balen hunai parxa aba

  • @GangadharPokhrel-bb7rd
    @GangadharPokhrel-bb7rd16 күн бұрын

    good

  • @shekharchand4619
    @shekharchand461916 күн бұрын

    jay balen

  • @adshooter4793
    @adshooter479316 күн бұрын

    0:38 dai video khichna chai rokinu vayena hai 😂

  • @lingsangmakrihang4922
    @lingsangmakrihang492216 күн бұрын

    😮😮😮

  • @surajadhikari3234
    @surajadhikari323416 күн бұрын

    Pasalwal jate le ghardane ko ghate samnuparyo badamas ta gharwala ho

  • @user-qh8zw2cn1l
    @user-qh8zw2cn1l16 күн бұрын

    👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramjighale845
    @ramjighale84516 күн бұрын

    बालेन साहको होइन काठ्मान्डो महानगरपालिका को डोजर हो पत्रकारिता गर्दा सहि बोल्नु ठिक होला

  • @AshGurung-rb9ft
    @AshGurung-rb9ft16 күн бұрын

    Bal pani vako buddi pani vako good job❤

  • @binodtamrakar8693
    @binodtamrakar869316 күн бұрын

    Newroad ma taxi parking feri suru vayu

Келесі