No video

बालेनले न्युरोडमा जितेरै छाडे भर्खरै उच्च अदालतले गर्यो महानगरको पक्षमा फैसल,सडक बिभाग हेर्या हेर्यै

Golden Tv Presents:-
Host : Anup Limbu
Camera & Edit :
Online Supporter : Bishal Rai (Mfu )
#goldentv #Like_share_Subscribe
© GOLDEN TV, 2020
Kathmandu, Nepal
-----------------------------------------------
Social Links:-
KZread:- tinyurl.com/y2...
Website:- www.Goldennepal.com
सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 411

  • @goldentv4203
    @goldentv4203Ай бұрын

    अन्ततः न्युरोडमा बालेनले जितेरै छाडे,बाघले कहिल्यै हार्न जानेको छैन भन्दै अजयले ल्याए खुशीको खबर kzread.info/dash/bejne/f4KbqY-McqrKZ7g.html

  • @rajendrasimkhada8751

    @rajendrasimkhada8751

    Ай бұрын

    Jaya balen sir 🙏🙏🙏❤❤

  • @san_tuladhar

    @san_tuladhar

    Ай бұрын

    यो समय भनेको न्यायलयीन लागी न्यायोचित पक्षधर हुंदाको सुनौलो अनुभूति को शुरुवात को अनुपम बिन्दु हो ! पार्टीका प्रछेपन मै जकडीयर लीगलीगे न्याय दींदा को लखर- लखरेपन र गतिशील न्याय प्रछेपन को जमीन/आसमान को भिन्नता को अनुभूती दीनु लिनु को स्वर्णिम अवसर को मज्जा नै बेग्लै आत्मा संतुष्टी को सार्थकपुर्ण सफलता हो । धन्यबाद। Jay Bholey !!!!!

  • @littledream4354
    @littledream4354Ай бұрын

    राम्रो कामको सुरुवात भएको छ अदालत ले आफ्नो कार्य निस्पक्ष रूपमा जनताको हितमा जोड दिएको छ

  • @SanjeepShahi-wu6ie
    @SanjeepShahi-wu6ieАй бұрын

    कसम आज जत्तिको खुशी जिवनमा कहिल्यै हुने छैन जय बालेन जय देश

  • @flowertuladhar4999

    @flowertuladhar4999

    Ай бұрын

    म त यो समाचार सुनेर नाचे धन्यवाद भगवान यसरीनै बलेन काे दायाँ बायाँ सँगसँगै भगवान काे साथ होस🙏🙏🙏🙏🙏🙏

  • @jagbahadur-kt9ex

    @jagbahadur-kt9ex

    Ай бұрын

    Same bro vote aba balen sir lai halna jani pakka ma bidesh bat 84 ma

  • @uttamrimal927

    @uttamrimal927

    Ай бұрын

    ​@@flowertuladhar4999❤❤❤🎉

  • @budhilawati8179
    @budhilawati8179Ай бұрын

    न्याय बाँकि छ, चिनी काजिलाई एमाले पाटीले अलि बडिनै चिनी ख्वाएको थियो, चिनी पनि बडी खायो भने ति... तो हुन्छ,यो हार २२ वडाका वडा अद्यक्षलाई।

  • @bharatgurung2495
    @bharatgurung2495Ай бұрын

    बालेन एमाले को झोले होइन नेपाली को बहादुर छोरा हो🙏🙏🙏

  • @jayalimbu212
    @jayalimbu212Ай бұрын

    वाह!मेयर बालेन।वाह!!!अब को देश र जनता लाई चाहिए को नेपाल को प्रधानमन्त्री हुनु अति जरुरी छ। अनि देश समृद्धि र विकसित हुन्छ। र नेपाली जनता सुखी र खुशी हुन्छौं ।जय बालेन जय नेपाली जनता ❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jagbahadur-kt9ex
    @jagbahadur-kt9exАй бұрын

    बालेन सर को मात्र हैन जित माहा नेपाली को जित हो good job balen sir

  • @KhumanMgr
    @KhumanMgrАй бұрын

    जय बालेन ❤❤ सम्मानित अदालत प्रति हार्दिक नमन

  • @san_tuladhar

    @san_tuladhar

    Ай бұрын

    नेपाल मा न्याय मरेको चैं रहीन्छ भन्न सकने अबस्था रहेछ ! प्रमाणीत भो ! धन्यबाद ! Jay Bholey !!!!!

  • @lets187
    @lets187Ай бұрын

    First time उच्च अदालत को फैसला ले मन खुशी बनाई दियो ❤

  • @user-yk8wu5qe2j
    @user-yk8wu5qe2jАй бұрын

    अहिले सम्म कानुन कार्यान्वयन भाको थियन ।बालेन सर्बसाधारण हो ,बालेन कानुन कार्यान्वयन गर्न मात्र आको हो। कानुन छ भने कानुन को कार्यान्वयन हुनुपर्छ यो बालेन को सोछ मात्र होइन यो तीन करोड जनताको सोछ हो।। जय बालेन।जय बालेन।जय बालेन।जय बालेन।

  • @srijanasingh7264
    @srijanasingh7264Ай бұрын

    universal truth.सुर्य सत्य हो नदि सत्य हो खोला सत्य हो अनि बालेन सत्य हो।🙏🙏🙏

  • @user-vp2cf9ht3n
    @user-vp2cf9ht3nАй бұрын

    बालेन दाइ हाई हाई

  • @oshadhirajp7031
    @oshadhirajp7031Ай бұрын

    जय बालेन, अब प्रतक्ष निर्वाचित भयर प्रधानमन्त्री भयको हेर्न मन छ।

  • @chandrashahi9046
    @chandrashahi9046Ай бұрын

    बालेन ज्युले अगाल्नु भएको सत्यकर्म र न्यायकाे जित हाे,जय बालेन ज्यु, जय नेपाल।

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278Ай бұрын

    सलाम बालेन go ahead भ्रष्ट हरु ले जति घेरीय पनि न्याय मरेको रहेनछ ।

  • @nabinnepal3688
    @nabinnepal3688Ай бұрын

    जय बालेन अनि सत्य मरेको छैन भन्ने आभास भयो सम्मान छ सम्मानित उच्च अदालतप्रति🎉

  • @bharatgurung2495
    @bharatgurung2495Ай бұрын

    अब सारा नेपाली हरुले एक चोटि सोचौं केपी सेरे प्रचण्ड लाई भोट नदिम 🙏🙏

  • @jyotilalrana8375

    @jyotilalrana8375

    Ай бұрын

    केपी शेरबहादुर, प्रचण्ड, माधव लगाएत भ्रष्ट पार्टिका नेताहरुलाई ८४काे चुनावमा भोट न हालौ, सचेत नेपाली नागरीक हरु।

  • @mamtachand6622
    @mamtachand6622Ай бұрын

    अभियन्ता,कर्मर्चाय सर लाई धन्यवाद, यो सत्यको जीत हो।जय बालेन 🙏🙏🙏

  • @dhangurung4084
    @dhangurung4084Ай бұрын

    सत्य भनेको सत्य हो जसरी पनि सत्य को जीत भो जय बालेन 😊😊

  • @Nabin-zz2zz
    @Nabin-zz2zzАй бұрын

    जय बालेन सर पशुपतिनाथले सधैं रक्षा गरुन

  • @shyamshrestha88
    @shyamshrestha88Ай бұрын

    काठमाडौं महानगरपालिका स्थानीय सरकार प्रमुख बालेन शाह एक मात्र विकल्प र आशा हो ।

  • @tejubhattarai8411
    @tejubhattarai8411Ай бұрын

    सत्यको सधै जित हुन्छ 👍👍जय बालेन सर 🙏🙏🇳🇵🇳🇵

  • @PramilaThakuri-yp5pu
    @PramilaThakuri-yp5puАй бұрын

    जय बालेन साह,हरेक पाइलामा सफलता हासिल होस्।

  • @balarampradhan6150
    @balarampradhan6150Ай бұрын

    Jai Balen, God bless. Dear. Balen. Patan, Adalat, Dhanebad. Dhanebad.

  • @sunilashrestha6078
    @sunilashrestha6078Ай бұрын

    सत्यको सधै जित हुनेछ असत्य एकदिन हारेर जानेछ जय देश जय नेपाल जय बालेन ❤❤❤❤

  • @KanxaPradeshi
    @KanxaPradeshiАй бұрын

    ढिलो चाडो सत्यको अबस्य जित हुन्छ।जय बालेन

  • @apsarakc9228
    @apsarakc9228Ай бұрын

    Congratulations🎉🎉🎉 balen sir

  • @jagbahadur-kt9ex
    @jagbahadur-kt9exАй бұрын

    हामी जस्तो जनता ले सपोर्ट गर्ने बालेन सर लाई हजुर को साथ मा नेपाली को साथ मा न डराउनु सर हजुर पनि

  • @kailashkarki4424
    @kailashkarki4424Ай бұрын

    अब अदालतका न्यायधिशले पनि सहि निर्णय गर्न थालेकोमा सम्मान …🙏🇳🇵🌹🇳🇵🙏

  • @LaxmiThapa-ff5oe
    @LaxmiThapa-ff5oeАй бұрын

    गुड सर नमन 🙏 जय बालेन सर

  • @rinachakubaji6341
    @rinachakubaji6341Ай бұрын

    उच्च अदालतलाई सम्मान छ । जय महानगर जय जनता।

  • @NBxCP
    @NBxCPАй бұрын

    स्थानीय जनता संग समन्वय गरेर काम अगाडी बढाउनु राम्रो हुन्छ। जय बालेन❤🇵🇹

  • @namratagurung2105
    @namratagurung2105Ай бұрын

    Congratulations 👏👏 balen sir 🙏

  • @sushilbimala7240
    @sushilbimala7240Ай бұрын

    जय बालेन जय देश

  • @saraswotibhatta3470
    @saraswotibhatta3470Ай бұрын

    जय बालेन । सत्य काे बिजय हुन्छ

  • @dewanamrita
    @dewanamritaАй бұрын

    कुनै पनि पार्टीको सदस्य होस् झोले होस् सत्य बाटोमा हिँड्यो भने सफल हुन्छ भन्ने कुरा बालेन शाहबाट बुझ्नुहोला बाटो बिगारेर हिँड्नेहरूलाई पनि समय छ सुध्रिने सुध्रिनु होला भन्नेअनुरोध छ जय बालेन शाह सपोर्टर🙏

  • @user-yb8on9bl2y
    @user-yb8on9bl2yАй бұрын

    Kasam aj jasto kushi kahilay vayaoo theyana Jai balen shah hagur jastai xu Janta sir . congratulations 👏 Jai nepal 🙏

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ksАй бұрын

    अदालतले सत्ते को जितमा फसेला गरिदिनु भएकोमा धन्यवाद छ न्याधिस ज्यु हरूलाई जय नेपाल जय बालेन सर मेयर ज्यु जय जनता मिलेर बालेन ज्यु र उपमेहेर ज्यु 🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵

  • @girirajneupane5827
    @girirajneupane5827Ай бұрын

    धेरै राम्रो , सत्यको जीत भयो। अब स.वि. ले गरेको धोका र नुक्सानको भर्पाइ स.वि. को संबंधित व्यक्ति बाट गराउनुपर्ने हुन्छ। भ्रष्टाचारि ले जनताको कर को दुरुपयोग गरेको हो।

  • @sadikchyathapamgr3270
    @sadikchyathapamgr3270Ай бұрын

    Wow good luck balen sir

  • @user-bb7gb8dp3u
    @user-bb7gb8dp3uАй бұрын

    शही कार्यमा अबरोध गर्ने चिनि काजी खिचालाइ न्युरोड २५ को जनसँमुदाय सँम्पुर्णले पाखा लगाइ दिनु पर्दछ

  • @sushilatamang7474
    @sushilatamang7474Ай бұрын

    जय बालेन 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 सत्यको जित होस,देस प्रेमिहरुको जित होस। 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @amargurung4890
    @amargurung4890Ай бұрын

    जय मेयर बालेन शाहा बधाइ छ

  • @krishnashrestha598
    @krishnashrestha598Ай бұрын

    वालेनको धेरै कार्य र सोंच राम्रो छ यौटै मात्र कार्य मेरो विचारमा के लाग्छ भने यो लोकतान्त्रिक गणतन्त्रमा नागरिक हक र अधिकारको पनि सुनिश्चिततता र अपरिहार्यता अती आबस्यक देखिन्छ तसर्थ घर, टहरा भत्काउँदा त्यो बस्तीमा बस्ने नागरिकहरुलाई विधि अनुसार पुरा- पुरा सुचना दिई मात्र भत्काउने गर्नुपर्दछ, जन प्रतिनिधि भएकोले पुर्णतया दादागिरी शैलीमा प्रस्तुत हुनुहुँदैन संवाद र सहमतिको शैली अनुकरन गर्नु पर्दछ।

  • @DilipRoka-fe9vz
    @DilipRoka-fe9vzАй бұрын

    जय बालेन सर ❤❤❤❤❤❤❤❤❤

  • @ramkbhattarai1210
    @ramkbhattarai1210Ай бұрын

    ढीलो चांडो हो, सत्यको जीत अवश्य छ, जय वालेन

  • @jayabaidya624
    @jayabaidya624Ай бұрын

    वाह बालेन! सलाम। अघि बढनुस, राम्रो काम गर्न पछि नपर्नुस। जनताको समर्थन छ।

  • @sabitrimanandhar326
    @sabitrimanandhar326Ай бұрын

    जीत त हुनै पर्छ किनकी उहाँले जहिल्यै पनी कानुनको दायरामा बसेर अध्ययन गरेर काम गर्नुहुन्छ। बालेन लाई गँजडी र के खायरबोल्छभन्ने भतुवाहरु ले आँखा च्यातेर हेर साथै पार्किङ को पैसा खाने हरू अब आची खा जय बालेन 🙏👍

  • @bindugc2026
    @bindugc2026Ай бұрын

    Jay बालेन यो सडक ले गर्दा गंगबुको बाटो बिजोग बनाको छ सत्यको जीत हुन्छ

  • @rishibhagat7597
    @rishibhagat7597Ай бұрын

    वालेनको जित भन्दा पनि राम्रो / जन पक्षिय कार्य प्रति सम्मान ।

  • @roshanmagarofficialyoutubc8169
    @roshanmagarofficialyoutubc8169Ай бұрын

    स.बि. आज हेरेको हेरै भा होला।।। पोल पोल भित्ता भित्ता मा ।।स. बि. लेख्या पनि काम लगेन ।।। जय देश जय बालेन ।।।

  • @dilipbasnet8437
    @dilipbasnet8437Ай бұрын

    पाटिका झोले होसियार। बालेन भाइ हाइ हाइ🎉🎉🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sonamsherpa2294
    @sonamsherpa2294Ай бұрын

    हईट याઁहा देश लागि गरेको काम हर न जित बड्डदो जनसख्या अनुसार को माग हो धन्यबाद

  • @mishreethapa3702
    @mishreethapa3702Ай бұрын

    राम्रो फैसला गरेकाे मा खुशी लागाे जय बालेन ।

  • @NandramSaud-oz4iw
    @NandramSaud-oz4iwАй бұрын

    Congratulations our mayar balen shah sir solut you thankyou so much ❤

  • @JayandraRai
    @JayandraRaiАй бұрын

    जे होस न्याय रहेछ भन्ने महसुस गर्न पाइयो खुसी लागेको छ।🙏👍️

  • @dipendrabogati7086
    @dipendrabogati7086Ай бұрын

    Huge respect for mayor balen shah 🙏

  • @damodarsunar5977
    @damodarsunar5977Ай бұрын

    जय बालेन जि ❤❤❤❤

  • @rounnythapa194
    @rounnythapa194Ай бұрын

    सत्यको सधै जित हुन्छ । जय बालेन सर

  • @umeshtripathi5470
    @umeshtripathi5470Ай бұрын

    जनताले चाहेको प्रदान मन्त्री भोट बाट होस💕💕💕

  • @NuwaChhantyal
    @NuwaChhantyalАй бұрын

    Good news

  • @narayanlamichhane6309
    @narayanlamichhane6309Ай бұрын

    बालेनको अथक प्रयासमा न्युरोड पदयात्री सबैलाई सहज हुनेगरि नियमा नुसार महानगर पालिकाले सडक पेटि चौडा गर्नपाउने अधिकार कानुन सम्मत भयको कुरा न्यायालयले निर्णय गरेको हुदा आम पैदलयात्रीको जित भयको छ ।

  • @chakramanibhattarai2947
    @chakramanibhattarai2947Ай бұрын

    अदालत ले आफ्नो कार्य निस्पक्ष रूपमा जनताको हितमा जोड दिएको छ

  • @san_tuladhar
    @san_tuladharАй бұрын

    बालेन! हो बालेन ! कसैबाट गालेन ! Jay Bholey !!!!!

  • @chakramanibhattarai2947
    @chakramanibhattarai2947Ай бұрын

    सत्यको सधै जित हुनेछ असत्य एकदिन हारेर जानेछ जय देश जय नेपाल जय बालेन

  • @user-kx2mn8rq1z
    @user-kx2mn8rq1zАй бұрын

    सान्दर्भिक र मिठो अभिव्यक्ति तपाईं को

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407Ай бұрын

    नेपालका सुपुत्र वालेन मेयरलाई काेटी बधाइ छ❤🙏

  • @narayankarki5769
    @narayankarki5769Ай бұрын

    ❤बालेन जित सारा नेपालीको जित हो।❤

  • @user-ri6yn9xr7m
    @user-ri6yn9xr7mАй бұрын

    जय बालेन सर

  • @luckydlucky5379
    @luckydlucky5379Ай бұрын

    Yo jit hamisara Nepaliko jit ho sammaniye adalatlai hami sampan garchhu Jay Balen Balenko kamsahithiyo

  • @dilakkaucha5431
    @dilakkaucha5431Ай бұрын

    उच्च अदालतलाई सलाम, जय बालेन

  • @SinghHari-mu4di
    @SinghHari-mu4diАй бұрын

    Good job balen sir ko tim lai mahanagar police lai pani badhai cha

  • @madanrai8191
    @madanrai8191Ай бұрын

    Good luck Mr Balen saha legendary leader definitely nothing ever never absolutely wandful moment Iam proud view really appreciate so big big outstanding atuitmant so believe that right now

  • @BeekeyVai-pe5xy
    @BeekeyVai-pe5xyАй бұрын

    Balen daju Kada..

  • @kamalabhatta9772
    @kamalabhatta9772Ай бұрын

    जय बालेन जय जनता , अब सत्य अाउछ कि, हत्यारा हरु लाई पनि अदालत काे अाखा लाग्नु पराे

  • @user-gm3tj7uw5j
    @user-gm3tj7uw5jАй бұрын

    जय बालेन ज्यु जय देश 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

  • @alexgrg3507
    @alexgrg3507Ай бұрын

    सक्छ त बालेन लाई? सक्दैन नी फेरी! अरु अरु राम्रो मान्छे सोजो मान्छेलाई दबाए जस्तो होइन बालेन कानुनी प्रकृया भित्र रहेर हिरो पंक्तिमा काम गर्ने मान्छे हो बालेन पुष्पा झुकेगा नहि जय बालेन्द्र शाह जय नेपाल 🇳🇵

  • @b.mpradhan4129
    @b.mpradhan4129Ай бұрын

    ❤ Jay balen ji 🙏 congratulations 🎊 go ahead 🙏 Shiva ji 🙏 thank you so much 🙏 ❤

  • @user-or3up2bx3v
    @user-or3up2bx3vАй бұрын

    भनेपछि सबि को हार माहानगरको जित भएछ। धेरै खुसिको खबर छ। अब बन्छ। फुट्पात अन्तर्राष्ट्रिय स्तरको। अब उखाने गुखाने गिरिबन्दुका माहा नायकहरुको सरकार बन्दैछ रे। सुकुम्बासी बस्तिको पनि स्तर उन्नत होस्।

  • @bijaylimbu1140
    @bijaylimbu1140Ай бұрын

    jay Balen

  • @sanathpantha7987
    @sanathpantha7987Ай бұрын

    Wow is it true !! Huge respect to Mr . BALEN !!

  • @user-tm9wc7sk4o
    @user-tm9wc7sk4oАй бұрын

    जय बलेन अदाल का मननिय ज्यु लाई धन्यवाद

  • @SamratShrestha-qp5oq
    @SamratShrestha-qp5oqАй бұрын

    त्यो बिधासुनदर शाक्य को पुच्छर त्यो मोटे कता छ होला 😅😅😅

  • @deepakpyakurel738
    @deepakpyakurel738Ай бұрын

    Wow...... excellent so Glad to hear. Respect to justice.really appreciate to everyone for supporting, media, civilian. Jay Balen God bless you More.

  • @Narbahadurthakuri65
    @Narbahadurthakuri65Ай бұрын

    IAM with balen

  • @dhanbahadurrai7697
    @dhanbahadurrai7697Ай бұрын

    Jai Balen Sir hajur ko lagi samman sahit ko Salute 🙏🏿🙏🏿🙏🏿

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7glАй бұрын

    माहान गेटर नेपाल बालेन शाहको जय🎆🌈♥️🎎🎊🌍️🇳🇵

  • @bharatgurung2495
    @bharatgurung2495Ай бұрын

    भ्रष्टाचारको पराकाष्ठा एमाले को झोले हरुको बालेन को जय ❤❤❤

  • @magarom794
    @magarom794Ай бұрын

    Patrakar Sahab ekdam ramro byakti lai interview linu vako ma salute xa hajurlai,

  • @rajkumarpandey7308
    @rajkumarpandey7308Ай бұрын

    Wow Great. Jay Balen sarkar ❤🎉

  • @deepakrajbaral7888
    @deepakrajbaral7888Ай бұрын

    शिव सरलाइ सलाम !

  • @RamBabu-ir4ft
    @RamBabu-ir4ftАй бұрын

    बधाई छ बालेन ज्युलाई 👍️👌👌

  • @KasiramSharma
    @KasiramSharmaАй бұрын

    Good news good job meyar balen saha jiu Jay Nepal

  • @iamanepali3127
    @iamanepali3127Ай бұрын

    जय देश , जय बालेन् ।

  • @sherabdolma3223
    @sherabdolma3223Ай бұрын

    So happy thanks Balen and his team

  • @user-lj8xx4bf7j
    @user-lj8xx4bf7jАй бұрын

    💯💯💯🙏🙏🙏🙏🙏❤❤❤❤❤ Jay Desh jay Nepal ❤❤❤❤ Jay balen Saha sir hajur jay ❤❤❤❤❤🎉🎉🎉

  • @RaiRai-gl6er
    @RaiRai-gl6erАй бұрын

    True and right always wins even Lately got results. It's great.

  • @ranjitsubba4814
    @ranjitsubba4814Ай бұрын

    Sab Mili Des bikas garam🎉🎉all the best all team🎉🎉

  • @taramangurung6526
    @taramangurung6526Ай бұрын

    Congratulations Mr.Balen shaha.go ahead 🇳🇵

  • @ReshamKoirala-jq8it
    @ReshamKoirala-jq8itАй бұрын

    जय बालेन जय बालेन❤

Келесі