बालेनले घर भत्काउने भएपछि ८ तले घरको मालिक पहिलोपटक बोले, भुमाफिया भन्नेलाई दिए कडा जवाफ- Balen Work

Ойын-сауық

बालेनले घर भत्काउने भएपछि ८ तले घरको मालिक पहिलोपटक बोले, भुमाफिया भन्नेलाई दिए कडा जवाफ- Balen Work
Your Quries :-
balen shah today work
balen shah anamnagar work
balen shah anamnagar dojar
balen shah anamnagar dozar
balen shah anamnagar action
balen shah team anamnagar action
balen shah team today work
balen shah dojar in anamnagar
balen shah team work
balen shah action
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
KZread :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...

Пікірлер: 228

  • @maheshthapaliya2923
    @maheshthapaliya29236 ай бұрын

    यिनको कुरा सुन्दा यिनले सरकारी जग्गा मिचेको प्रष्ट हुन्छ त्यसैले यस्ता भुमाफियाको अनधिकृत रुपमा बनाइएको घर टहरा भत्काउनु पर्छ ।

  • @bishnuregmi1223
    @bishnuregmi12236 ай бұрын

    अाफ्नो घरको स्यार्थ को लागि नै यले समाज सेबि गरेको हो भत्काउनै पर्छ जय बालेन❤️❤️

  • @Pradhhan

    @Pradhhan

    6 ай бұрын

    सहि कुरा

  • @AnmolsalyaniAnmolsalyani

    @AnmolsalyaniAnmolsalyani

    Ай бұрын

    Tyo thauma timi vaye bolne Vasa k hunthyo ? Galat xa vane karbahi vainai halxa Tara vu mafiya KO arop laune haina.

  • @user-wj1eu8xx7g
    @user-wj1eu8xx7g6 ай бұрын

    मलाई बालेन सर को काम असाध्यै मन पर्छ ❤

  • @deshbhaktanepali9975

    @deshbhaktanepali9975

    6 ай бұрын

    Aba Baluwatar khanee Makunee Baburamlai jail thoknuparchha Balen Sir

  • @PanchamayaTamang-oo3vi

    @PanchamayaTamang-oo3vi

    6 ай бұрын

    ञञञञञञञञञञ ठढढड​@@deshbhaktanepali9975

  • @fupulama
    @fupulama6 ай бұрын

    बालेन भनेर नाम तोक्ने हैन। महानगर प्रमुख भन्ने हो। महानगरको सबै टिमको छलफलबाट फैसला हुन्छ। कसैको ब्यक्तिगत निर्णय हैन

  • @therealrajan

    @therealrajan

    6 ай бұрын

    Yo patrukar haru bata esto kura expect garna garo chha. Iniharu lai just views chaincha, actual journalism garne dhanga chaina, euta camera bokera hidyo anu afulai journalist bhanyo. Quality chaina journalism ma.

  • @sagarshrestha3756

    @sagarshrestha3756

    6 ай бұрын

    Sahi ho ,

  • @sawanatamang9765

    @sawanatamang9765

    6 ай бұрын

    sahi kura

  • @hemantlamichane3948
    @hemantlamichane39486 ай бұрын

    बालेन शाह मेयर सर जिन्दाबाद जिन्दाबाद जिन्दाबाद ❤❤❤❤❤❤

  • @krishnakhadka473
    @krishnakhadka4736 ай бұрын

    बालेनज्यू को जय जय नेपाल का न्यायाधीश नै खराप छन कुर्चिठिक छ कुर्चिमा बस्निचोर छन्न

  • @hemantlamichane3948
    @hemantlamichane39485 ай бұрын

    यो घर भत्किए न भने अरु भत्किएको घर ले बिरोध गर्लान् नि। जय बालेन ❤❤❤

  • @ganeshshrestha3243
    @ganeshshrestha32436 ай бұрын

    Bhumafia ko sattu gaye xa jay hos balen sir ko❤

  • @dipendrabogati7086
    @dipendrabogati70866 ай бұрын

    Huge respect for mayor balen shah 🙏

  • @khakurelshanta
    @khakurelshanta6 ай бұрын

    न्यायधिसज्यूहरु नै नेताले नै बनाएका पैसाले बनाएका स्टे अर्डर त पाइहाल्छन् नी !

  • @harkarai4059
    @harkarai40596 ай бұрын

    राई पनि एति खत्रा भु माफिया मा खर्ब पति मा सुन्न पाउदा निकै खुसी लागो कति बाहुन ले मात्रै jpt ❤

  • @sbbasnet2946
    @sbbasnet29466 ай бұрын

    सरकारि जग्गा उस्को पनि हो भने हाम्रो पनि हो अब एत्रो समया किराँती जि बस्नु भयो अब अरु लाई बस्न दिउ किन भने सरकारी जग्गा सबैको हो । हैनत किराँती ज्यु 😂😂

  • @gurungjamansing7322
    @gurungjamansing73226 ай бұрын

    योगदान छ भन्दै मा मनपरि गर्न पाउछ र

  • @khakurelshanta
    @khakurelshanta6 ай бұрын

    जातको आडमा जति पनि सरकारको जग्गा हडप्न पाइन्छ ?किराँती माहासय ?

  • @giannixxx_

    @giannixxx_

    6 ай бұрын

    Sarkari Jaga KO name ma Mandir banaira xa dhama dham 50,000 India Ka nagarik lai kosla nargarita diye

  • @truthspeaker5628

    @truthspeaker5628

    6 ай бұрын

    @@giannixxx_ छ भने तिम्रा समुदायका मान्छेहरू छन् त स्थानीय निकायमा अनि सरकारमा कारवाही गरे भो नि त । जसले बेइमानी गर्छ उसको जात धर्म हुँदैन । उ अपराधी हो कानूनको नजरमा । एउटाले गलत काम गर्दा कारवाही समयमा भएन भनेर अर्कोलाई अपराध गर्ने छूट छैन यो देशमा । जेमा पनि जात र धर्मको कुरा मात्रै देख्ने आँखालाई उपचार गराइहाल । भोली ऐनामा हेर्दा आफैलाई त्यस्तै देख्लाउ ।

  • @giannixxx_

    @giannixxx_

    6 ай бұрын

    @@truthspeaker5628 horra sir 😜

  • @rajukw4591

    @rajukw4591

    5 ай бұрын

    Teri ma chikne pro vne vatakaune vndai cha chikne

  • @rbgyawali3199
    @rbgyawali31996 ай бұрын

    किराती हो भन्दैमा कानून मीचेर कार्य ठिक होइन र सबै किराती हरु बैमान हुन्न भन्ने ग्यारंटी केछ ???

  • @puntehawaldar649
    @puntehawaldar6496 ай бұрын

    भत्काउन सुरु त यस्कै घरबाट गर्नु पर्छ। जनताले नियम मिचे त अलि बुझ्न सकिन्छ तर नीति नियम कार्यान्वयन निकायमा बसेर नियम मिच्नेलाई त कानुनी कार्वाही गर्न पर्छ। अझ जातिय कार्ड प्रयाेग गर्छ, किराँतहरुले नै यस्लाई डाँडा कटाउन पर्छ याे भ्रष्ट लाई

  • @janukaraut8472
    @janukaraut84726 ай бұрын

    बालेन ले नगरे कसले गर्ने good job balen sir

  • @indrakumarishrestha9471
    @indrakumarishrestha94716 ай бұрын

    Good balen ❤❤❤

  • @harikumarpokhrel408
    @harikumarpokhrel4086 ай бұрын

    जग्गा धनी ले भन्नू भएको कुरा सत्य पनि हो पृथ्वी मा रहने सबै चिज को बराबर अधिकार छ ॐ नम शिबाय

  • @rajendrakumarluitel3539
    @rajendrakumarluitel35396 ай бұрын

    भु माफिया को कुरा पनि बडो घत्लाग्दो छ। यिन को कुरा सुन्दा त अव अव वरि परि को सार्वजनिक जग्गा खादाभो।

  • @sumitraneupane8816
    @sumitraneupane88166 ай бұрын

    Dheraile Balen lekhnu va xa bolda khi bichar garnu mohodya K T M ka meyar vnera sambodhan ramro hola

  • @user-wk7ll6lu2b
    @user-wk7ll6lu2b6 ай бұрын

    यस्ता भुमाफीयाको घरभत्कानुपर्छ

  • @pradipbudha7331
    @pradipbudha73315 ай бұрын

    बुदो ले कुरो चाइ सहि गर्नु भयो हैत्त हुन त ।

  • @FunnyJackrabbit-wx1vw
    @FunnyJackrabbit-wx1vw5 ай бұрын

    जा new जय बालेन

  • @krishnachhetri9437
    @krishnachhetri94376 ай бұрын

    न्यायाधीश नै पार्टीका झोले भएपछि बिकास हुनुको सट्टा बिनास हुन्छ!जय वालेन

  • @jhakrajgurung8152
    @jhakrajgurung81524 ай бұрын

    यो देश मेरो पनि हो भन्दैमा आर्मीले परेड खेल्ने टुडिखेलमा घर बनए भयोनी।

  • @chitrapradhan3456
    @chitrapradhan34565 ай бұрын

    सबै माफियाहरु राजनैतिक दलद्वारा संरक्षीत हुन्छन यस्ता माफियाकाे अन्तय हाेस ।

  • @chakralingden2812
    @chakralingden28125 ай бұрын

    Balen Shaha jindabad!

  • @poornimabasnet7774
    @poornimabasnet77746 ай бұрын

    जय होस मेयर साब बालेन साह को ,❤🙏🇳🇵

  • @tarathakur4424
    @tarathakur44246 ай бұрын

    Very nice

  • @rajeshwormalla9457
    @rajeshwormalla94576 ай бұрын

    ठोक भाई ठोक भुमायाहरुलाई।

  • @bodhaprasad9990
    @bodhaprasad99906 ай бұрын

    सार्वजनीक जग्गा लुटेर घर बास बनाएर बसेकालाइ छानबीन नै नगरी स्टे अडर दीने अदालत भित्र हाम्रो कमाइको कर बाट दाल भात खाएर गाडी चडेर मोज मस्ती गर्नेलाइ जनताहरुले ठीक पारौ

  • @ganeshshrestha3243
    @ganeshshrestha32436 ай бұрын

    Aadalat pani bikau vayo aba tw 😢😭

  • @Nepalexploreralofficialchannel
    @Nepalexploreralofficialchannel6 ай бұрын

    म मरेर गएपनि मेरो देश बाचिरहोस 🙏❤️🇳🇵😊

  • @nisthahahahaha

    @nisthahahahaha

    6 ай бұрын

    This quotation of late king Mahendra.You're right mayor of Katmandu.

  • @khemlawati8663
    @khemlawati86636 ай бұрын

    भू- माफियाहरूको घर भत्काउन पर्छ, स्टे अडर पैसा ख्वाएर कहिले सम्म चल्छ !!!

  • @mrjames7295
    @mrjames72955 ай бұрын

    यता उता गर्यो, जात कै कुरा उठाउँछ! किरात रे, वाउन क्षत्री रे, मंगोल रे! चोर काे कुनै जात हुदैन!

  • @LaxmiThapa-ff5oe
    @LaxmiThapa-ff5oe6 ай бұрын

    कानून अनुसार चलाउनु पर्छ। 🙏जय बालेन सर

  • @mbhadur7582
    @mbhadur75825 ай бұрын

    चाम्लिङ भु माफिया भय पनि कुरा चाइ सहि गर्यो है

  • @harimayagurung6213
    @harimayagurung62136 ай бұрын

    Good job Mayor ju 👍Desh hakne PM ra Rastapati le garna nasakeko kaam Mayor ju le aat garnu vako xa,eakdam ramro 👍nirdhkka agadi bardai janu hos ,desh premi Janata tapai ko Saath ma xou.

  • @kumarshrestha4454
    @kumarshrestha44543 ай бұрын

    देशमा पहिले लुटेरा न्यधिस हेा न्याधिसले गर्दा जनता मरिराखेकेा छ र ठुलेा बडा लुटेराहरुलाई उम्काउने काम गर्दैछ यहाकेा न्याधिशजनता मार्ने लुटेरा बचाउने मात्र न्यधिश बनेकेा छ

  • @Pradhhan
    @Pradhhan6 ай бұрын

    लोभ पनि कति लागेको हो मान्छेलाई, नाङ्गै आको नाङ्गै नै जानी होइन र

  • @dilurai6290
    @dilurai62906 ай бұрын

    यो चाम्लिङ निक्कै ठुलो कुरा गर्दो रहेछ, गैरकानुनी र भुमाफिया हो रहेछ्भने यस्को सबै हडपेको जग्गा सम्पत्तिको सरकारीकरण गर्नु पर्छ हडपिनु पर्छ

  • @purushottamshrestha7164
    @purushottamshrestha71646 ай бұрын

    भु माफिया लाई सफाया गर्नैपर्छ

  • @santanauvagnauvag5536
    @santanauvagnauvag55365 ай бұрын

    jaya balen

  • @user-gz8zq2wc2i
    @user-gz8zq2wc2i6 ай бұрын

    एकदम great job

  • @sachinrai4852
    @sachinrai48526 ай бұрын

    Kirati ho vanndai jatha sarkari jagga hadapna pauxass...? sarakari ho vane emandar firta garxu vanera vanna sakxass himat xoh....?😡😡

  • @PremSingh-nz6bi
    @PremSingh-nz6bi6 ай бұрын

    न्यायधिस कि छोरी आमा बैनी लाई सबैले चोतेपछि ठिक हुन्छ

  • @rajendraoli3755
    @rajendraoli37556 ай бұрын

    भुमाफिया ले भुमाफिया बसालेको हो छ

  • @user-bn8wj2gy7b
    @user-bn8wj2gy7b4 ай бұрын

    Balen ❤

  • @jayabista6126
    @jayabista61266 ай бұрын

    कुरा सुन्दै माफिया प्रष्ट छ।भत्काउनै पर्छ।

  • @ramkumarshrestha446
    @ramkumarshrestha4466 ай бұрын

    Balen sir जय होस्

  • @bhimprasadwanem7617
    @bhimprasadwanem76176 ай бұрын

    त्यो एउटा किराति मात्रै यो भेलमा नपरोस एस्ता भु माफिया लाखौ छन् सबलाइ छानबिन होस एकजनालाइ मात्र दुखदिनु पाइदैन लगभग बुडोको सम्पति सकियो तर यस्लाइ मात्र तारकेटमा नपरोस बा सब खोल्दिनुस साले हरु है

  • @ampmskm

    @ampmskm

    6 ай бұрын

    yesta fataha haru ko kura ma ke ko kirati keko na kirati .. usko kura bata prast huncha unle sarkari sampati dohon gareka chan.. samaj sewa unko thug ne melo matra ho ..

  • @singharokaya7993
    @singharokaya79936 ай бұрын

    Good job

  • @jamesshrestha-dg7gl
    @jamesshrestha-dg7gl6 ай бұрын

    Yogdan xa bhane niyem biparit kaam garna ta paiyenani vumafiya jyu. Jasarini yo abaidhanik building vattkaunu parxa. Yeslai jail hallu parxa

  • @basantmukhiya3793
    @basantmukhiya37936 ай бұрын

    इनको बोलनी सैलीले इनी न 1 भुमाफिया हुनैपरछ बुडाले कुनै गलतीबोलछनकी भनेर बुडिले अत्यको अत्यइछिन जाउजाउ भनिराखीछिन

  • @xunnoskanchha
    @xunnoskanchha6 ай бұрын

    Champling daju le afno swartha 😅😅😅 birsinu bhako jasto cha! Pool banauda

  • @devghartimagar9121
    @devghartimagar91216 ай бұрын

    स्टे अडर आजभोलि पैसामा बेचिदो रहेछ बजारमा छि न्यायाधीशहरु नि😏😏😏

  • @jamunakarki2953

    @jamunakarki2953

    6 ай бұрын

    very good

  • @NatureNepVideo
    @NatureNepVideo6 ай бұрын

    भनेपछि अरूले भित्र्याएर, मैले नपाउंने ? भनेजस्तो कुरा आयो है!

  • @bishnupd3312
    @bishnupd33126 ай бұрын

    सहि छ

  • @yamthapa5005
    @yamthapa50056 ай бұрын

    स्त्यअर्डर दिने चिकडको करङ भाच्चैपर्छ। चिकड अर्डरमान्नुपर्दैन।

  • @minyba4134
    @minyba41346 ай бұрын

    सरक।रि जग्गा हो भने जस्तो भए पनि भत्काउनु पर्छ

  • @bishnubohara7576
    @bishnubohara75765 ай бұрын

    बोलाईबाट प्रष्ट हुँन्छ भू-माफिया नै हो भन्ने। देश बेच्नेहरुसंग जोडेर किन कुरा गर्नु?

  • @uttamtandukar5847
    @uttamtandukar58475 ай бұрын

    Good job balen

  • @sarojshrestha4725
    @sarojshrestha47256 ай бұрын

    10 lakh kharcha garera arab hosarne hora ,

  • @opgamer4790
    @opgamer47906 ай бұрын

    Sahikura dai ko

  • @suryalal5980
    @suryalal59806 ай бұрын

    🙏. Balen. Sir. Dhannebad

  • @hbxunxwjbwuxbj2311
    @hbxunxwjbwuxbj23116 ай бұрын

    Balen is good

  • @sitaramdharel6886
    @sitaramdharel68865 ай бұрын

    Jaya balen

  • @user-wk7ll6lu2b
    @user-wk7ll6lu2b6 ай бұрын

    सरकारीजग्गा हडप्नेभ्रष्टारचागरेर घरबनाउने

  • @user-gv6ul6ol4z
    @user-gv6ul6ol4z6 ай бұрын

    Good job Balen dai

  • @nepalnepali49
    @nepalnepali496 ай бұрын

    ❤ यीनले भने अनुसार सरकारी जग्गा मेरो पनि होरे । भनेपछी मेरोघर नजिक 4 रोपनी सरकारी जग्गा छ म पनि आजनै गएर लीन पर्ला।

  • @PrakashRaut-nd2hl
    @PrakashRaut-nd2hl6 ай бұрын

    good job balen sri astai garnu praxa

  • @bhupibabu451
    @bhupibabu4515 ай бұрын

    बाहुनको छोरा मात्रै हुनुपर्ने भूमाफिया कस्तो केरा जस्तो कुरा गरेको किराँती ले समय सधैं आफ्नो अनुकुल हुँदैन सबैको बोल्ती बन्दहुने दिन आउछ

  • @storeoptical8896
    @storeoptical88966 ай бұрын

    यो भण्डा ठुलो ठुलो घर हाम्रो टोल मा छ भाई ….. टेकु लगन बसन्तपुर तिर आउनु

  • @user-ek4pp8lu6m
    @user-ek4pp8lu6m6 ай бұрын

    Very nice ❤❤❤

  • @indrashrestha3557
    @indrashrestha35574 ай бұрын

    ❤❤❤

  • @kkarki9854
    @kkarki98546 ай бұрын

    Good 👍

  • @dilipthapa8825
    @dilipthapa88255 ай бұрын

    Nepalka Niyayadis Nepali Sacha Niyayadis Hainan Iniharu Partika Jhholehun

  • @gummagar6172
    @gummagar61726 ай бұрын

    समाज सेवा बाहिर देखाउने दात ।फताहा।

  • @kusumlimbu2342
    @kusumlimbu23426 ай бұрын

    Bagmati corridor buddhanagar Ma paani bhatkauini ho ki ghar haru , bagmati , UN park michi banaiyeko xa ta teetro ghar haru

  • @pramod4296
    @pramod4296Ай бұрын

    Aba kahile suru garnee ta hajur 🙏🙏🙏🙏🙏🙏

  • @dorjurai5666
    @dorjurai56666 ай бұрын

    Well said about “Bhoo Mafia” Mr. Chamling!

  • @ampmskm
    @ampmskm6 ай бұрын

    5:52 yo kasto manche ko bhanne thaha huncha .. Aru le choryo bhane maile kina nachorne .. yesto po samaj sebak.. Kaan futne garera gala ma dinu parne .. Bahun bhanda chattu Rai huncha bhanthe , proof garidiye yinle

  • @sawanatamang9765
    @sawanatamang97656 ай бұрын

    respect chanling sir

  • @rajeshtamang4004

    @rajeshtamang4004

    6 ай бұрын

    kina respect yesta muji lai. fataha ho yo

  • @foodlover2061
    @foodlover20616 ай бұрын

    Balen good go ahead don’t worry

  • @moktankalpana6166
    @moktankalpana61666 ай бұрын

    हो हो यो स्टे अडर सस्त नै भाको छ यो स्टेअडर दिने न्याधिसलाइ पनि नबुझि स्टेअडर दिन्छ भने त्यस्तो अडरको काम छैन ।

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q6 ай бұрын

    MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT

  • @narprasadgurung5983
    @narprasadgurung59836 ай бұрын

    Maha Nagar bhitra ko kaam Maha Nagar ko ho. Tyo kaam bihin Prades le disturb garne hoina ! Kaam garne lai kaam garna dinu parchha !

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari97766 ай бұрын

    Mahanagar team bata bhujhera ramro Kam garnu hola. Nepal ka nyayadhis haru bhu mafiya sanga milomato .. ?!

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n6 ай бұрын

    Good balen

  • @Andpancakes
    @Andpancakes6 ай бұрын

    🙏🙏👍

  • @rdckc5674
    @rdckc56746 ай бұрын

    Very nice balen 🙏🙏 g

  • @dipakdhakal01
    @dipakdhakal016 ай бұрын

    नगपालिकाले नक्सा पास गरेर यो घर बनाएको हो कि तेतिकै घर बन्यो यो कुराको खोजी गरौ न पत्रकार ज्यु हरु ? बाकी उत्तर सिधै पाउने छौ । जग्गा कस्को हो भनेर ।

  • @manishmanandhar3241
    @manishmanandhar32416 ай бұрын

    नेपालको न्यासधिस पैसामा बिक्छन

  • @user-sx2ph5vf1e
    @user-sx2ph5vf1e6 ай бұрын

    Kurama dam xa

  • @pralladadhikari2721
    @pralladadhikari27216 ай бұрын

    महानगरको सामुदायिक स्कुलका शैक्षिक गुणस्तर सुधारका लागि लाग्ने की.....

  • @ramkumarshrestha446
    @ramkumarshrestha4466 ай бұрын

    Sarbajanik जग्गा हो भने xodnu पर्यो नि sir

  • @Nseries05
    @Nseries056 ай бұрын

    ❤❤❤❤❤🎉🎉

  • @ramkajigurung9799
    @ramkajigurung97996 ай бұрын

    Jay balen

  • @chillhoppanda8938
    @chillhoppanda89385 ай бұрын

    Yesko ghar bhatkine pakka ho, Aaru le khaye bhane ma pani khanu paunu parchha bhanchha yar. Herdai road ko bichma chha ghar. Yedi kanun bamojim micheko chha bhane sab bhanda paila yesko nai fodnu parchha paila

Келесі