बालेनको क्रेजले हल्लियो धरान - हर्कलाई दिए यलम्बर उपहार Balen Shah in Dharan | Harka Sampang Dharan

बालेनको क्रेजले हल्लियो धरान - हर्कलाई दिए यलम्बर उपहार Balen Shah in Dharan | Harka Sampang Dharan | Dharan Day Balen Shah | Balen Shah News Today
#balenshah #harkasampang #dharannews
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 379

  • @jayprakash5780
    @jayprakash57806 ай бұрын

    आब बलेन शाह प्रधानमन्त्री हुनु पर्छ👍️👍️

  • @biradhikari5466
    @biradhikari54666 ай бұрын

    स्याबास हर्क जि तथा बालेन जि मिलेर अगाडि बड्न र नेपाल र नेपालीको हितकोलागी सदा अगाडि बड्न अनुरोध हजुर

  • @kiranrai5067
    @kiranrai50676 ай бұрын

    नेपालको प्रधानमन्त्री बालेन् शाह हुने संकेत जय हर्क साम्पाङ्ग जय बालेन्

  • @keshartamang560
    @keshartamang5606 ай бұрын

    बाघ को भासा,बाघ ले बुझ छ☝️बाघ को गन्ध बाघ ले नै चिन्छ्💪🇳🇵दुई बाघ को भेट् भयो त्यो पनि धरान मा🙏♥️

  • @prithiviNepali
    @prithiviNepali6 ай бұрын

    राजा को देश मा 👑👑👑🇳🇵🇳🇵🇳🇵 बालेन र हर्क प्रधान पन्च अनि भ्रस्टचारी हरु ठाउँ मा आउंथे

  • @gyanstha8263

    @gyanstha8263

    6 ай бұрын

    यो राजा काङ्तेस यमाले राप्रपा मधेसी दल कसैको काम छैन बालेन र हर्क जस्ता अजै आउन पर्छ देश साचिकै अगाडि बडाउन छ भने।

  • @JogindrarautJogindra

    @JogindrarautJogindra

    6 ай бұрын

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Prem_kaidi
    @Prem_kaidi6 ай бұрын

    गोपी, हर्क, बालेन एकजुट भएर यो देशको मुहार फेर्नु पर्छ ✊✊🙏

  • @jayakhatri6963
    @jayakhatri69636 ай бұрын

    राम्रो। यी दुबै जुम्ल्याहा लाग्छ । दुबैलाई शुभकामना । जय बालेन, जय हर्क।

  • @PukarBohara6586
    @PukarBohara65866 ай бұрын

    यस्तो हुनु भनेको अब बालेन प्रधानमन्त्री हुने संकेत हो नेपाली जनता हरु 🙏🇳🇵हाम्रो नेपाल,हामि नेपाली🇳🇵

  • @bidyarajbhandari851
    @bidyarajbhandari8516 ай бұрын

    वा बालेन वा हर्कसाम्पाङ यसरीनै मेलमिलाप दिगो भैरहोस।

  • @purnakhadka8422
    @purnakhadka84226 ай бұрын

    धन्य हो हर्क सम्पाङ गोपाल हमाल , बालेन शाह तपाईहरु जस्तो मेयरहरु मिलेर नेपाल र नेपालिको हितमा कामगर्ने अरु थप हौसला मिलोस । देशका भ्रष्टाचारिहरु लाई आर्यघाटमा पुर्याएर अन्त्यस्टी गर्ने शक्ति भगवानले सदा प्रर्दान गरून् जय बालेन जय देश

  • @Subinlama-p5s
    @Subinlama-p5s6 ай бұрын

    जय बालेन जय हर्क यी नै हुन नेपाल का उज्वाल भबिस्या बालेन हर्क is best

  • @LokendraOza
    @LokendraOza6 ай бұрын

    जय हर्क जय बालेन 🙏🙏🙏

  • @shyamshrestha4491
    @shyamshrestha44916 ай бұрын

    जय मेयर बालेन शाह धरानमा न्यानाे स्वागत छ र धरान उप माहानगर काे १२३ सौ मौतसब काे सफल रहाेस शुभकामना छ मेयर हर्क साङपाङ ज्यु लाई।🎉

  • @amarkunwar844
    @amarkunwar8446 ай бұрын

    धरान प्रमुख श्री हर्क साम्पाङ ज्यू निस्वार्थ भावले भरिपूर्ण जनता का भगवान रूपी लिडर हुन् ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @user-qm8cs4fh9n
    @user-qm8cs4fh9n6 ай бұрын

    धेरै राम्रो धेरै राम्रो वालेन जि आउनु भयकाेमा।प्रचण्ड आउनु भन्दा वालेन शाह आउदा धेरै प्रभावकारि भयकाेछ।मलाई लागेकाे कुरा वा मेराे मनमा खटकियकाे कुरा धनगढिका मेयर गाेपाल हमाल ज्यु लाई पनि निम्ताे दियर वाेलायकाे भय सुनमा सुगन्ध हुने थियाे।

  • @HEMANTMAGAR-nf6qk
    @HEMANTMAGAR-nf6qk6 ай бұрын

    बालेन दाइ जस्तो यो देसमा भाउनु गर्व गर्छु

  • @amargurung4890
    @amargurung48906 ай бұрын

    जे गर्नुभयो सारै राम्रो काम गर्नुभयो मेर हार्का राज राई ज्यु । बधाइ छ । मेर र उपा मेर ज्यु लाई ।

  • @mewahangofficial
    @mewahangofficial6 ай бұрын

    जय हर्क बालेन

  • @gopalpokhrel9598
    @gopalpokhrel95986 ай бұрын

    जुझारु युवा एक हुनैपर्छ। No party more Youth might be bold To hold coming new nepal Have a great memory

  • @guitargurung269
    @guitargurung2696 ай бұрын

    जय हर्क,जय बालेन,जय जय नेपाल

  • @nirajkc8418
    @nirajkc84186 ай бұрын

    Congratulations both mayar sab 🇳🇵💐🙏♥️

  • @krishnadhungana7688
    @krishnadhungana76886 ай бұрын

    जय हो देस पेरेमी, बालेन,शाही,हरक शामपाग,निडर,देस का हिरो,जनता का,भगवान,नै हुन,जय रासट बाद,बालेन,जिनदा बाद,🇳🇵🇳🇵❤️❤️🌹💐🌺🎈🎉🙏🏾🙏🏾

  • @JagsDeuba
    @JagsDeuba6 ай бұрын

    Aba hunxa j hunxa desh ma good to see you both of you together❤🙏jay देश जय जन्मभूमि 🕉☯️

  • @padambiswakarma7386
    @padambiswakarma73866 ай бұрын

    Yes! this what we janataa wanted . Well done harka and balen.

  • @fourgaming8530

    @fourgaming8530

    6 ай бұрын

    Belne sti harka sri jai nepa😮l

  • @reenubhattarai7564

    @reenubhattarai7564

    6 ай бұрын

    ​@@fourgaming8530to😮😢😢😊

  • @ritaacharya9983
    @ritaacharya99836 ай бұрын

    दुईजना स्वतन्त्र मेयर भेट हुनुभयो धेरै राम्रो अझ धनगढिका स्वतन्त्र मेयर लाई पनि बोलाएको भए राम्रो हुनेथियो ।

  • @rupashrestha5039
    @rupashrestha50396 ай бұрын

    You guys such brave . We have hope that you guys be successful and minister of Nepal

  • @miraupadhyaya6574
    @miraupadhyaya65746 ай бұрын

    Congratulations धरान बासीलाई.

  • @technicalsansar1942
    @technicalsansar19426 ай бұрын

    ज्यान धरपमा पर्ने डरले नगएको हो प्रधामन्त्री

  • @pawanmagar5464

    @pawanmagar5464

    6 ай бұрын

    Bebahar testai chha ta ani mardaina aaba bahira aayau ki sakiyau payu vhor parchandere

  • @Sherpavlog138
    @Sherpavlog1386 ай бұрын

    Wow ❤धेरै धेरै राम्रो छ। मेयर जीहरू लाई जसले याो कमेन्ट पढ्नु हुनेछन् उहाँहरू लई सधैं भगवान ले रक्षा गर्ने छ धन्यवाद ❤🙏

  • @roshanshrestha8488
    @roshanshrestha84886 ай бұрын

    Well done mayor saab for calling Mayor BALEN for the event 😊😊as chief guest

  • @rupjungthapa3109
    @rupjungthapa31096 ай бұрын

    👍️👍️👍️❤️🇳🇵🇳🇵🇳🇵🌺👌👌👌🌹🙏🙏🙏 जय बालेन शाह जय हर्क साम्पाङ जय धरान ।

  • @user-xz5qq8tq5h
    @user-xz5qq8tq5hАй бұрын

    ❤बालेन दाई र हर्क दाई हाम्रो नेपाल को भबिस्य हुन❤

  • @nombahadurrajali1823
    @nombahadurrajali18236 ай бұрын

    Jaya hark balen

  • @user-it8yo1zv5w
    @user-it8yo1zv5w6 ай бұрын

    Congratulations balen and harka sampang sahab jiu

  • @rajeshkaduwal
    @rajeshkaduwal6 ай бұрын

    दुबै जना देशले खोजेको महत्वपूर्ण ब्यक्तित्व हुन!🇳🇵🇳🇵❣️🙏

  • @ramkumarlama8033
    @ramkumarlama80336 ай бұрын

    जय जयकार मेयर बालेन, हर्क, गाेपि🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr6 ай бұрын

    ❤❤❤❤❤legend. Respected. Mayor balan saha. ❤❤❤❤❤ Heartly congratulations due Mayor shaba haru.❤❤❤❤❤

  • @angelstha748

    @angelstha748

    6 ай бұрын

    Ko vanda ko kam ta raja bina ta rajye khali vayena vane mantri bina dharan mahatsab nahune hor yesta ramro ramro gyan buddi dine meyer huda hudae kina afno karyekram nagarnu ramro garnu vayo

  • @premikapunmagar-xw3dg

    @premikapunmagar-xw3dg

    6 ай бұрын

    ❤जयबालेनहकृ

  • @user-jc7ot6vf7x
    @user-jc7ot6vf7x6 ай бұрын

    Good luck harka sampang ra balen shah🎉🎉🎉

  • @user-rk1in9eg1l
    @user-rk1in9eg1l6 ай бұрын

    हर्क र बालेन जिदाबाद ❤❤❤❤

  • @Mustvideodishta
    @Mustvideodishta6 ай бұрын

    Balen Shah , hark sampag jiu vagwan ho nepali jantako lagi ❤❤❤🙏🙏🙏

  • @prabhatshrestha1220
    @prabhatshrestha12206 ай бұрын

    Best wishes both of you balen and harka ji🇳🇵🇳🇵

  • @rajandragurung3975
    @rajandragurung39756 ай бұрын

    जय मेयर बालेन र हर्क जय होस जिन्दावाद

  • @sudhakc9212
    @sudhakc92126 ай бұрын

    Congratulations 🎊🎉🍾🎈 ❤

  • @SAROFINTAMANG-uh8yw
    @SAROFINTAMANG-uh8ywАй бұрын

    Jaiy greater Nepal. 🎉🇳🇵🎉 All the best Harga sir ra Balen sir.

  • @susma2273
    @susma22736 ай бұрын

    वा.. वा... कती सहि बचन दिनुभो सत्ते कुरा गर्नुभो हो पढे लेखेको बुद्धि जीबी बरिस्ठ चहि बालेन्जीलाई मानिन्छ अब हर्क sir. बलेन sir. सुजन किराती sir. रबि लामेछामे sir मिलेर यो बुडा मात्री दिमाख नलगाई जेपाई, तेइ कामगर्ने देश बिगार्ने मात्री नेतालाई निकालदिनु होल़ा may god bless you alwys🙏🙏🙏🙏

  • @sonikabhandari5550
    @sonikabhandari55506 ай бұрын

    जय बालेन जय हर्क

  • @agamrai7959
    @agamrai79596 ай бұрын

    Jai ho harka sampang jai ho balen sah jiu 🙏🙏

  • @Ksk2080
    @Ksk20806 ай бұрын

    good luck balen sir🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @samayson3938
    @samayson39386 ай бұрын

    जय वालेन जय हर्क 🙏🇳🇵🇳🇵

  • @chitrarana8837
    @chitrarana88376 ай бұрын

    Desma dashai aako jasto lagyo..love U harka sampang and balen shah

  • @sarurai9426
    @sarurai94266 ай бұрын

    Harka balen❤❤❤👍️👍️🙏🙏🙏

  • @limbuhang9348
    @limbuhang93486 ай бұрын

    Jo jasle dharan ko maya garxa uniharulaai dharane le sammaan sahit maya ijjat dinexa Jay dharan...balen ...harka Jay ho

  • @aashanbramichtami2921
    @aashanbramichtami29216 ай бұрын

    हाम्रो नेपाली आमा को 2 वीर xora ❤❤❤❤हरके र बालेन्

  • @Nikshreth
    @Nikshreth6 ай бұрын

    congratulation मेयोर हर्कसाम्पाङ जिउ र बालेन साह ❤

  • @user-qq6wj3tr9w
    @user-qq6wj3tr9w14 күн бұрын

    जय बालेन जय हर्क सम्पाङ ज्यु 👍️👍️👍️🇳🇵🇳🇵🇳🇵😍😍

  • @ramrai8537
    @ramrai85376 ай бұрын

    यलम्बर राजा मात्र होइन ईतिहास हो

  • @sushilarai6169
    @sushilarai61696 ай бұрын

    Harka balen gindabad

  • @bhimthapamagar1532
    @bhimthapamagar15326 ай бұрын

    ❤❤NICE JAI BALEN JAI HARKA🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @balrambhattarai2130
    @balrambhattarai21306 ай бұрын

    बालेन शाह जिन्दावाद

  • @cklimboo8306
    @cklimboo83066 ай бұрын

    👏👏👏🙏🙏🙏 ❤️❤️❤️Great Speech Balen!

  • @amarkunwar844
    @amarkunwar8446 ай бұрын

    बलेन जिन्दाबाद ❤❤❤❤

  • @drdurgakaphla-tb6yh
    @drdurgakaphla-tb6yhАй бұрын

    नेपालमा जे जति इज्जत का काम भय सबै दार्जिलिङ बासिले गरेकाे कुरा हाे । सत्य यहि हाे ।

  • @laxuchettri7729
    @laxuchettri77296 ай бұрын

    Balen king❤❤❤❤ And Harka sampang . Supports each others

  • @amritlama7293
    @amritlama72936 ай бұрын

    Good luck both of u

  • @surandratharu4222
    @surandratharu42226 ай бұрын

    Good luck ❤❤❤

  • @user-qv4ck7qs7l
    @user-qv4ck7qs7l6 ай бұрын

    नमस्कार बलेन हर्क र सबै मा सुभ कामना गर्दछु तर धरान मा जिउँदो गाई गोरु काटेर खान पाईदैन ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @premneupane4436
    @premneupane443627 күн бұрын

    धन्यवाद!मेयर बालेन जी ! शुभ कामना!

  • @narbahadurpakhrin1783
    @narbahadurpakhrin17836 ай бұрын

    हर्के मेयर नभएको भए यस अघि किन गरेन त बालेन ?

  • @sugamyadonlinetv23
    @sugamyadonlinetv236 ай бұрын

    सारै राम्रो सुर्वात अब देशका प्रमुख पदमा राख्न जनता आतुर छन् ई दुई हस्तिहरुले १० वर्षमा मलेसियाको सतरमा पुराउदै ३० वर्ष भित्र बिकासीत राष्ट्रको स्तरमा पुराउने छ ।

  • @saudkrishna9022
    @saudkrishna90226 ай бұрын

    म तपाई देसका चर्चित मेयर हर्क साम्पंग राई बालेन साह गोपी हमाल ज्यु लाइ अग्रह गर्न चाहन्छु कि तपाई हरु स्वत्न्र बाट उठेर जनताको जनप्रतिनिधि बन्नु भयका हौ र जनताकै सपना पुरा पनि गर्नु भयका छौ देस बने तपाई हरुकै हात बाट बन्नेछ जो दिन तपाई हरु तिन जना को हातमा देसको सत्ता को चाबी हात पर्ने छ युवाहरु ले देस छोडेर जानु पर्दैन तपाई हरुले आ आफ्नो कार्यक्रममा यक अर्का लाइ अतिथि को रुपमा बोलायर आ आफ्नो कार्यक्रम को शोभा बढाउनुहोस् त्र कुनैपनि राजनीतिक पार्टीका नेताहरुलाई न बोलाउदा हुन्छ 🙏🙏🙏🇳🇵🇳🇵

  • @user-oe3px8ex6q
    @user-oe3px8ex6q6 ай бұрын

    Jay hark balen great leader 👏

  • @user-yv5vp6vp8l
    @user-yv5vp6vp8l6 ай бұрын

    अब प्रधान मन्त्री बालेन र हर्क साङ्ग्पाङ्ग हुनु पर्छ

  • @mithilapradhan4866
    @mithilapradhan48666 ай бұрын

    पृथ्वीनारायण साह काे नेपाल किरात काे फाेटाे राखनु नहुने बरू पृथ्वीनारायण साह काे फाेटाे राखे हुन्दा हुन्थियाे याे त झगडा हुने काम भयाे हर्क मेयर ज्यु बालेन सर धरान आउनु भएकोमा स्वागत छ आईदिनु भएकोमा धन्यवाद अति राम्रो सुझाव दिनुभएको धन्यवाद

  • @anandsubba8425

    @anandsubba8425

    6 ай бұрын

    पहिलो कुरा पृथिबि नाराण साहा र यलम्बरमा फरक छुट्याउ र कतिकति बर्ष सासन गरे त्योपनि छुट्याउ

  • @amarsaud8446
    @amarsaud84466 ай бұрын

    Good luck 🙏

  • @dawasherpa2614
    @dawasherpa261419 күн бұрын

    Jaya balen jaya haraka sir good luck hajur ❤🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👏🏼👏🏼👏🏼👏🏼❤️

  • @shivarimal8011
    @shivarimal80116 ай бұрын

    राजतन्त्र जिन्दबाद🙏🙏🙏🙏🙏❤️❤️❤️❤️हिन्दुराज्य नेपाल जिन्दबाद

  • @susilrai3462

    @susilrai3462

    6 ай бұрын

    Euta vikhari ayexa jalera marnu

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz6 ай бұрын

    Good work

  • @kumaradhikari2849
    @kumaradhikari28496 ай бұрын

    सुन भयाे हाेला देश काे साँनसद हरूले।।

  • @rohitthakur-oh3xx
    @rohitthakur-oh3xx6 ай бұрын

    Balen aayo dharan bashi ramayoo😎😎😎😎😎😎🎇🎇🎇🎇🎇

  • @MadanKc-or8ms
    @MadanKc-or8ms6 ай бұрын

    king is king जय बालेन शाह 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵

  • @drdurgakaphla-tb6yh
    @drdurgakaphla-tb6yhАй бұрын

    कुनै पनि सनसारका देश इमान्दार अनुसासीत रहेनन भने ताेदेशकाेे अस्थित्वो मे टिनछ पक्का ।

  • @ramkajigurung9799
    @ramkajigurung97996 ай бұрын

    Jay harka Jay balen

  • @RameshNiroula-nm8zf
    @RameshNiroula-nm8zf6 ай бұрын

    Good job balen

  • @neetarai2996
    @neetarai29966 ай бұрын

    बालेन प्रधानमन्त्री हो अबको

  • @subitajrai5935
    @subitajrai59356 ай бұрын

    जय हर्क साङपाङ ❤❤❤

  • @rdckc5674
    @rdckc56746 ай бұрын

    Balen harka ji to good 👍👍❤❤

  • @Yakthungba_Santosh
    @Yakthungba_Santosh6 ай бұрын

    Joy balen dai joy harka sampang jyu

  • @nishashrestha7509
    @nishashrestha75096 ай бұрын

    गर्ब लाग्यो यस्तो दिन पनि आउदो रहेछ धरान बासी लगायत रास्ट्रप्रेमी नेपालीमा हार्दिक बधाई 💞😥🇳🇵🙏 भ्रष्ट दलाल रास्ट्रघातीले देश बेची सके बालेन ,हर्क ,ज्ञानेन्द्र शाही आउ देश जोगाउ 😥😥🇳🇵🇳🇵🙏 देश र जनता बेच्ने 🇳🇵भ्रष्ट ,दलाल ,माफिया ,रास्ट्रघाती,अपराधीहरुको चङोलमा यो देश हुनु हाम्रो दुर्भाग्य यिनिहरुलाई आजैको दिनबाट बहिष्कार Great बालेन,हर्क ,ज्ञानेन्द्र शाही 🙏🙏🇳🇵🇳🇵💞

  • @malishapun7592
    @malishapun75926 ай бұрын

    Thanku balen shah wow tapaiko vasan dherai ramro ❤❤❤❤❤❤❤❤

  • @lovekishorbista6687
    @lovekishorbista66876 ай бұрын

    Balla ali dahi garyo.. prachanda ko ali support garejasto dekhinthyo harka sampangle.. manchau ni Yalambar lai hami pani... Jai Kirateswor..

  • @binumoktan3758
    @binumoktan37586 ай бұрын

    Short… really true heart touching speech. Made me feel proud to say I’m from Dharan.

  • @balrajpradhan9881
    @balrajpradhan98816 ай бұрын

    ❤ GOOD. MAYOR HARU MILERA VRASTRACHARI NETA HARU LAI TAGADA JAWAAF DIYE .❤🎉

  • @user-yh1yx7yl9h
    @user-yh1yx7yl9h6 ай бұрын

    Salut balen ji ra harka ji salut xa hajurlai ❤❤❤❤❤❤

  • @GanpaRatepa-xq9zl
    @GanpaRatepa-xq9zl6 ай бұрын

    great news 🙏👍️watching form QATAR

  • @somthapa2643
    @somthapa26436 ай бұрын

    Jai mehar 2sab yastaie hunuparxa hatemalo vaneko katti ramro hami jantako ni chittha bujeko ka Mahar balen dharan pugekoma badhaixa aaba Desha tapai harule banoune ho🎉🎉🎉❤❤❤

  • @dhirajrai9420
    @dhirajrai94206 ай бұрын

    Ma aja sabai vanda dherai khushi vayeko din🎉🎉❤❤

  • @dhurba3499
    @dhurba34996 ай бұрын

    जे भयो सो अति नै सुन्दर भयो।

  • @gurungbalkaji1575
    @gurungbalkaji15756 ай бұрын

    great 👍🏻 job balen sir Jay sachet dharan Jay Nepal 💖 ❤️ 😀

  • @UshaRai-hy3pc
    @UshaRai-hy3pc6 ай бұрын

    ❤❤ wauu esri ekdam sakratmak prabal honhar Harkhsampang ra balensaha ko jodi satee prakiti shram shaskirti prati thulo laga maya deker ridhyy ma fullko samundr xall fulbari Bagan xiyo sachike jayy hrkk& Balen sir❤❤❤

  • @firojshrestha2019
    @firojshrestha20196 ай бұрын

    Outstanding

Келесі