बालेनको अघि दल र नेताको बचाउ गर्दै वडा अध्यक्ष र सदस्य,नगरसभा बैठकमा सबै उकुसमुकुस,बोले गाली खाने डर

#balen #balenshah #balenshahnews #balenshahnewstoday #kathmandumetropolitancity
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews

Пікірлер: 101

  • @BishalTamang286
    @BishalTamang2865 күн бұрын

    एस्ता बकमफुसे पार्टीको वडा अध्यक्ष सदस्य हरु लाई अगामी 84 मा पत्ता साफ गर्नु पर्छ एस्ता भाइरस हरुलाई चिनी राखौ काठमाडौं बासी लाई मेरो अनुरोध छ 🙏🙏🙏🙏🙏🙏🙏

  • @AnsunitharuAnsunitharu
    @AnsunitharuAnsunitharu5 күн бұрын

    सब चोरहरु झोले रैछ वडा अध्यक्ष

  • @damodarpandey3144
    @damodarpandey31445 күн бұрын

    एउटा कुरा चाहि पक्का भयो बालेन ले झोेलेहरुको निद हराम गरेकै रहेछन😂😂😂

  • @suryagole8262
    @suryagole82625 күн бұрын

    वडा अध्यक्ष हरुले मेयर बालेन शाहा लाई साथ दिनुस् ।

  • @razzpahadi4682
    @razzpahadi46825 күн бұрын

    देशलाई भन्दा आफ्नो पार्टी र नेताहरुको गुलाम गर्ने केवल पार्टीका दासहरुले स्वतन्त्र भिजन भएको विकासप्रेमी बालेन ज्यूलाई कदापी साथ दिँदैनन् भन्ने कुरा सचेत जनताहरूले थाहा पाइसकेका छन्!! जय बालेन ज्यू!!🇳🇵🇳🇵💪💪🙏🙏

  • @sunilashrestha6078
    @sunilashrestha60785 күн бұрын

    यदि तिमिहरु राम्रा हौ भने मेयरले राम्रो गर्न खोज्दा साथ किन दिदैनौ जय बालेन

  • @baburampandey9790
    @baburampandey97905 күн бұрын

    बालेन ले गरेका हरेक काम राम्रो छ

  • @buddhidahal2468
    @buddhidahal24685 күн бұрын

    ४६ बर्ष देखि देश को धेरै जसो पैसा भष्टचार गरेर लुट्ने अनुभव भएको भष्ट ब्याक्ति हरू को मुख्य केन्द्र हो सडक बिभाग यो बिभाग को कामलाई अत्यान्तै जनता ले निग्रानीमा राखुन् ।

  • @ramaryal5488
    @ramaryal54882 күн бұрын

    हैन सबैले देश बिकास गर्न तिर लागाै के काे 12-27का कुरा जय बालेन👍️👍️

  • @BudiBhai-je5cd
    @BudiBhai-je5cd5 күн бұрын

    जय बालेन शह ❤❤❤❤

  • @shantikokhojima6040
    @shantikokhojima60405 күн бұрын

    पार्टीको झोले वडाअध्यक्ष सदस्य हरु 😐️ डिप्रेसनमा मात्रै हैन कोमामै गएनी हुन्छ ☹️

  • @Premkarki762

    @Premkarki762

    4 күн бұрын

    सहि कुरो

  • @rabibaral9333
    @rabibaral93335 күн бұрын

    काम गर्ने लाई काम गर्न देउ ,पार्टीको झाेलेहरु झेाला बाेक पार्टीको गुणगाण गर्ने कमाई खान पल्केका हरुकाे स्याल हुँया।

  • @krishnashrestha5321
    @krishnashrestha53215 күн бұрын

    Jai balen

  • @narayanpuri5133
    @narayanpuri51335 күн бұрын

    बालेन को बिरोध गर्ने चोर हो देस द्रोही हो आफु ले मन परी गर्नु न पाएर पार्टी का झोले हरु ले राम्रो काम गर्दा पनी खुट्टा तान्ने तलाई चोर हरु अब जनता ले एक एक हिसाब गर्छ्न याद राख सेरे प्रचन्डे र केपी को झोले हरु जय होस बालेन सर को 🙏🙏🙏

  • @suryagole8262
    @suryagole82625 күн бұрын

    जय बालेन

  • @Yuvrajgamin453
    @Yuvrajgamin4533 күн бұрын

    जनताकाे करमा रजगज गनेे सब भ्रष्टाचारीहरुलाई राम राम गराे

  • @indrathapa4337
    @indrathapa43375 күн бұрын

    केही न बुझे का सदस्य र अध्यक्ष हरु।

  • @gamingprince9316
    @gamingprince93165 күн бұрын

    Malai yo sis bole ko katti man pardaina kasto dimag ho jay balen dai ❤❤❤

  • @rijontmg
    @rijontmg5 күн бұрын

    अब ८४ मा देखलास तिमीहरूको जनताले देको लाइसेन्स अब जनताले नै खोस्छ😏

  • @breezeadventure
    @breezeadventure5 күн бұрын

    सबैलाई जे जे मन लाग्छ .. त्यहि हुन दिनु। They deserve it. भ्रष्टाचारीहरु.... । युवाको युग हो । यो माउबादि, एमाले र काँउरेसलाई भोट हाल्ने देश द्रोहि हुन् ।

  • @kewang510
    @kewang5104 күн бұрын

    करायो करायो दक्षिण हरायो हुन जरुरी छ । यो कुरा लाई खल्ली बल्ली गरेर मेयरसाब अगि बर्नु पर्छ !!!

  • @sworgadwarimusic
    @sworgadwarimusic5 күн бұрын

    दलका वकालत गर्दै छन

  • @psingh-wd2on
    @psingh-wd2on5 күн бұрын

    काठमाडौं नगर सभा।१. ३ जना झोले हरुले बोलिसकेको शब्दमा ऐक्यबद्धता छ।२. स्टाटस को हामि बिरोध गर्दछौँ।३. पत्रकार साथिहरु साँचो समाचार सम्प्रेषण गर्नुहोला।४. धन्यवाद कति घण्टाको कोचिङ क्लास पढाएका होलान्?

  • @ramjibista9891
    @ramjibista98914 күн бұрын

    बालेन आएपछि लुट्न पाउन छाडेछन कति छट्पटी भैराछ यिनिहरुलाई । चुनाव लड्दा भएको खर्च पनि उठाउन नसक्ने भए पछि यतिको छट्पटी हुनु स्वाभाविक नै होला 😂

  • @nepali4cricket
    @nepali4cricket5 күн бұрын

    पार्टीको झोले बनेर न आइज मुजीहरू राम्रोसँग काम गर तिमीहरूलाई जनताले काम गर्न पठाको हो गफ गर्न हैन

  • @sabinkarmacharya328
    @sabinkarmacharya3282 күн бұрын

    Kam garera dekhauchu vane lai garnu dinu support garnu choina aani desh banauochu vaancha,first impression is good impression, vision vako manchelai garnu dinu parcha hai jai Nepal jai balen..think for future think for coming generation 80% now old generation its gone now prepared for coming generation bruh.......support him to develop that's why he have leadership...

  • @anantashahi4073
    @anantashahi40735 күн бұрын

    Jay Balen!!!

  • @prembhujel658
    @prembhujel6585 күн бұрын

    Good luck balen

  • @asgglass2709
    @asgglass27095 күн бұрын

    Mayor Balen Shah whatever you are doing is absolutely fabulous.

  • @Heaven888___8
    @Heaven888___85 күн бұрын

    2:10 yo radi lai hanai han 👹👹🔥

  • @kamaladhikari820
    @kamaladhikari8205 күн бұрын

    Balen sarkar I love you 😘

  • @bijayatako7893
    @bijayatako78935 күн бұрын

    वडा को बजेट पारदर्शI होला भन्ने तनावले , के बोलेको हो😂😅😢😅😢😅

  • @jeewanshre
    @jeewanshre5 күн бұрын

    राम रम भन्न सकिन्छ याे कुरा गर्नेलाई काध थापन् सक्छ र

  • @gopitamang5346
    @gopitamang53464 күн бұрын

    कबढि झोलेहरु खान नपाएर कुकुर झै भुकेको छ ?

  • @ajabsingh9163
    @ajabsingh91635 күн бұрын

    Balen lai Kaam garna deo....

  • @dorjelama2878
    @dorjelama28784 күн бұрын

    तिमि हरु को बोल्ने दिन धेरै छैन जम्मा दुइ बर्ष १० महिना छन र जनता ले नियाली रहेको छन 84पछि कसरी जनताको घर दैलो मा गयर भोट माग्ने

  • @sanushrestha4958
    @sanushrestha49585 күн бұрын

    You are great balen

  • @DemoChettri
    @DemoChettri5 күн бұрын

    Bola Bola yespali matra ho temaharuu all the best balen

  • @LokRijal
    @LokRijal5 күн бұрын

    यिनी हरु त आफ्नो राप ले आफै भस्म भैसके कि अझै एक दुई साल सम्म त सिङ्गो राजनीति तन्त्र नै आफै विलिन हुन्छ किन कि यिनी हरु कै ज्यादाती ले गर्दा किन कि हिजा का दिन मा कोहि आउन सकेका थेनन औला ठाडरा कि यो गलत हो भन्न सक्ने ल्याकप कसैको थेन तर होनाहार सपूत श्री बालेन्र्द साह आउनु भयो अब सब सखाब हुन्छ देश दोहन गर्ने राष्ट्र घाती हरु

  • @KanchiGiri-of7tw
    @KanchiGiri-of7tw5 күн бұрын

    Good bballa chet aayo daleharulai hami janataharu chau

  • @Jhagupokhrel
    @Jhagupokhrel5 күн бұрын

    योवडाकाअध्येछेचोरलाई ८४ सिमाषुकुरिलेकाट्नुबाहेक अर्कोबिकल्पछैन ष्यालराष चोरहो भोटत माग्न आऊलास फर्केरजान्छस्किजाँदैनस बिचारहरु जयेबालेन्साहासुनिताडङ्गोलमाहानगरटिमराजुपान्डेसर

  • @heeralama7134
    @heeralama71345 күн бұрын

    Jasle jee vanos balen nai ho desh vakta desh premi janta ko neta

  • @krishnacshrestha8577
    @krishnacshrestha8577Күн бұрын

    Ahileka sabai partiharu desha bikasha ko burudha chha chha yesama 2 mat hunai sakdaina.

  • @omnarayanthami9956
    @omnarayanthami99565 күн бұрын

    hare mero desh ka partybaad ka neta haru timra mahan netale desh lute lute lute ajha kati lutaune ho sadasya jyu

  • @user-vz4ly5wq2h
    @user-vz4ly5wq2h4 күн бұрын

    Sath dinus hoina vaney birodh nagarnus natrw janta mutki takera basexan kati bela k hola khyal garnu

  • @debulama2480
    @debulama24804 күн бұрын

    Yasri janta dekhe dar hunu parxa tyo paty ko jhole haru lai🤨kunai dai ghar ghar gayera thoknu matra baki xa

  • @kevso2347
    @kevso23474 күн бұрын

    Yo samsad bhawan ho ra kosai ko bare argument and counter argument garna. Policy and vision banayera as a team kaam garne thauma. Final decision should always be the main leader which in this case is the Mayor.

  • @kumghaleghale2360
    @kumghaleghale23605 күн бұрын

    Yo tin jana ward adheyachhya haru murda bad. Timiharu deshko bikas hoina party ko bikas garne matrai rahechha.

  • @KiranVaidya-fr2cx
    @KiranVaidya-fr2cx5 күн бұрын

    Jhole nai ho.

  • @YogendraTamang9
    @YogendraTamang95 күн бұрын

    Gaihalnu ni hau

  • @gramer4191
    @gramer41915 күн бұрын

    Yo mahila lai vrastachar garnnapayera yesari boleki sab patika jhole haru lai k bolne vanne nai thaha xaina khali patika gungan gakko xa bikas ko ta kuranai janneko xaina yi jhole harule

  • @user-co3eb7pg8i
    @user-co3eb7pg8i5 күн бұрын

    Yestaaa hagnay padhnay 😂😂 2 -3 class pass woda adhekshey haru le hamro BALEN lai tharkauna khojchan yar….

  • @tikanathkandel1227
    @tikanathkandel12275 күн бұрын

    यो वोडासदस खाना नपाएकि हो शिङ्गदर्बार राजाले बनाएको हो

  • @user-co3eb7pg8i
    @user-co3eb7pg8i5 күн бұрын

    Chini Kaji 😂Namaskar !!!

  • @sandeshsubba7492
    @sandeshsubba74925 күн бұрын

    Bhastrachar garna napayec kaha but nin lagxa

  • @nagendrapoudyal8124
    @nagendrapoudyal81245 күн бұрын

    Party Ka dalal jhole haru Bina KO Nagar shava huncha 2084 pachi

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh4 күн бұрын

    साले नेपाली काङ्ग्रेस नेपाका एमा एमाले माओवादी भनेर यहाँ कुरा ननिकाल्नु कानमा झ्याम कि झ्याम हान्न मन लाग्छ यत्रो ४० सालसम्म देश खाइसकेँ। कांग्रेस माओवादी एमाले लगातार एकचोटी १ को पालै पालो गर्दा मिलेर भ्रष्टाचार गरेर खान तिमी किराहरू आज स्वतन्त्र बालेन शाह आउँदा देशको विकास गर्दा तिन करोड जनताको मूल मुटुमा बस्दा भदौ शाहलाई नराम्रो कसैले भनेको छ नराम्रो त तिमी झोले अरुका लागि भएनी बालिन छ हाम्रो लागि त गरिबको लागि त राम्रो छन् राम्रो काम गर्नुभएको छ। देशको सानमान बढाउनुभएको छ के तिमी साला झोले अरु पार्टीका झल्को मेरो पार्टी मेरो पार्टी मेरो पार्टी भन्ने भन्दा भन्दै भन्दाभन्द देश टुक्रा टुक्रा गर्‍यो। अब आफ्नै आमालाई पनि बेच्छौ तिमीहरू। अझै पनि दिमागमा बसेन के मेरो पार्टी मेरो पार्टी भनेर यत्रो देश बेचिसक्यो। युवा बेचिसक विदेश दलालको चाकरी गर्ने सारा दलालहरू टिम भ्रष्टहरू छोड्देउ के तिमीहरू नयाँ पुस्तालाई गर्न पछाडिको पुस्तालाई नेपाल हो भनेर नचिनाउने। अब त भारतको गुलाम भइहाल्छ यो तिमीहरूले गर्दा झरीहरूले गर्दा राष्ट्रवाद जय बालन पछाडि नहट्नु चाहे गोलीहरू हान्नुपर्यो जनताको साथ छ। सत्ता पक्षले गोली हान्यो भने हामी बन्चरा आँसी हतवाट हान्ने हो। जय बालिन सब पार्टीलाई छोडेर निडर नेपालको विकासको लागि लगातार लडिरहनुभएकोमा बालेन शाहलाई धन्यवाद दिन चाहन्छु।

  • @shankarjaishi
    @shankarjaishi5 күн бұрын

    9

  • @SuryatamangSurya
    @SuryatamangSurya5 күн бұрын

    Sapbai pattiko jole haru xa kasari kam garne

  • @user-oi1oz5me3m
    @user-oi1oz5me3m5 күн бұрын

    Sutna sakena re k hi jhole neta haru 😂😂😂😂 ramro kam garnuparoni chorepaxi gali khaihalxani

  • @AsheshUdas
    @AsheshUdas5 күн бұрын

    Yo mahanagar ko prawakta bhanne maanxe k bhako..khub goon gaan gauxa party ko. K naapyo timiharuko party le etro barsa samma. Timi haruko party le desh ko janata ko barema socheko bhaye,,,aaja janata timi haruko against ma hudaina thiyo hola. Ettika barsa samma kehi nanapne party ko jhole karyakarta haru ajja uniharukai thulo kuro. Jo chor uskai thulo swor..paaji haru

  • @hemrajg.m
    @hemrajg.m5 күн бұрын

    Yo tin Jana jhole Lai hataidiy hunxa ho

  • @dubanathpaudel6327
    @dubanathpaudel63275 күн бұрын

    JHOLE LAE JHOLE VANDA K BIGRIYO TA?

  • @tiyens9871
    @tiyens98715 күн бұрын

    Group of wolves ...trying to teach a lion ....how to run the Office 😂😂

  • @Heaven888___8
    @Heaven888___85 күн бұрын

    Leader ramro vayesi sabai chor haru lai thauma liyerw auxa balen le paty kholnu parxa ani pm vayesi nepal banxa for sure 👹🔥🔥👹👹🔥👹

  • @gopitamang5346
    @gopitamang53464 күн бұрын

    भोक नागा कुकुर्हरुले खान नपाएर करको हो ?

  • @shrawanlimbu7619
    @shrawanlimbu76195 күн бұрын

    Yo kun partyko aaimai ho

  • @shambhukhatri2120
    @shambhukhatri21205 күн бұрын

    ye rada ban harulai jindagi var xalfal matri garera khane maan xa. Thukka pataki ho . Kaam ko kura nagari nana vati kura garera basda laaj lagnu pardaina.

  • @user-ix1gu8mm8v
    @user-ix1gu8mm8v5 күн бұрын

    Gari khau bahun tantra..

  • @mahendrachaudhari9987
    @mahendrachaudhari99875 күн бұрын

    Khana Ra lutna na payera sabai Le Balen ko Birodh gareka chan

  • @ramramtamang8291
    @ramramtamang82914 күн бұрын

    Timar jhole harw mare Pani Hunxa Kam garepo ramro vanxa nagre paxi Gali khanu kun den petai Pani khanxa

  • @pewpewpewpewpew1
    @pewpewpewpewpew15 күн бұрын

    party ko paleko kukur haru.. yo chor dalal wada adhakya haru lai janma oli prachanda ra deuba le janmako raicha..desh bechne deshdrohi ko party ko jhole hu bhanera katti shaan ka saath bhancha... janta lai lutne party ko kukur hu bhandai kati shaan yini haru ko... dherai bolxha yo AIMAI tero 3 jana buda oli prachanda ra deuba lai tyo sambhidhan banaune haisiyat yei janta le diyeko ho.. k kura garcha yesle... laaz sharam n bhako dalal deeshsrohi haru... afno chora chori lai luteko paisa le bidesh pathaune ani Nepal ma basne chora chori haru chai tei guuyeghari ma? sadhai

  • @prakashgorkhe847
    @prakashgorkhe8475 күн бұрын

    Ajhai vanna pugeko xaina

  • @arjunshrestha8616
    @arjunshrestha86165 күн бұрын

    Timiharu ghada hau

  • @hemrajg.m
    @hemrajg.m5 күн бұрын

    Laj na manera kina bolx yo

  • @user-pl9mu2fj5p
    @user-pl9mu2fj5p5 күн бұрын

    Stop chatting shit brov and this lady try to speak like big time politician, you lots need to learn from this young boy who has lot more bigger vision and putting em in reality at the same time. Why you lots try to isolate the legend Balen !!!

  • @user-em5dc9zy9m
    @user-em5dc9zy9m5 күн бұрын

    बालेन ले आफुलाई राजा नै सम्झिनु हुदैन सबै सँग मिलेर काम गर्नुस .जन्ता माझ जानुस जन्ता को गुनासो सुन्नुस राजा जस्ताै दरबार भित्र बसेर निर्णय न गर्नुस जाहा काम गर्ने त्याको जन्ता सँग सर्सल्हा गर्नुस .कहिले देखिदैनन यार जन्ता सँग खै यो पाराले अर्को चोटि अर्को चोटि मेयर जितियला जस्तो लागेन

  • @sudeepkarki9124
    @sudeepkarki91245 күн бұрын

    Aru desh jamin Bata Akash ma pugisakyo timi muji haru jaha ko tyai..

  • @ramsubedi3452
    @ramsubedi34522 күн бұрын

    Chole haru

  • @rameshthami4124
    @rameshthami41245 күн бұрын

    Yo radi ho arko rando ho

  • @rameshorbramas5732
    @rameshorbramas57324 күн бұрын

    Party ko lagi paisa kamau aako ki janta ko lagi kaam garna aako ...

  • @kamaladhikari820
    @kamaladhikari8205 күн бұрын

    Euta valu raix

  • @sagarxettri3414
    @sagarxettri34145 күн бұрын

    Etihash saachi x nepali kagresha partyle garda desha ko behaal ani partyka chor khate netaharule garda hamro nepal desa ko yo haal vako ho ajhai k timiharulai m yo party ko hu vanda laaj lagdainar tapai haru partyko netale jantako lagi aaj samma k garnu vako x to vannun ajhai laaj pacheka khate haru

Келесі