बाख्रा पालेरै बर्षमा १ करोडको कारोवार गर्ने जोडी भन्छन्, ‘पैसा कमाउन विदेश जानै पर्दैन│Nepal Chitra
भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: / @nepalchitra
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
WHATSAPP/IMO/VIBER : +977-9843839234
वेबसाइटः www.nepalchitra.com/
फेसबुकः / nepalchitraonline
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra
Пікірлер: 89
आघी करोड खर्च गरेर खोलेको होइन।2-3 लाख खर्छ गरेर मेहनेत गर्ने को विडियो बनाउन।
राम्रो भिडीयो चेतना मुलक भिडीयो
आहा कती राम्रो पेशा गरे काम असम्भब के छ र 🙏
मन मिलेका जोडि ...
Good job
Ramailo video
Sir ko video herda herdai dherai tholo fan baiyo sir
फेरि नयाँ video ल्याउनु भाे भजाले हेरे अाज छुट्टि काे दिन भएकाेले धन्यवाद छ सर म तपाईंको सबै video हेर्ने गर्छु south korea bata. सधैं यस्तै नयाँ नयाँ video ल्याउनु हाेला सर।
नमस्कार सबै लाई भिडियो राम्रो छ मलेसिया बाट हेरदईछु घर मेराे माडी किरतनपुर र बिकास चाेक
हावा गफ दिन्छन् बजार पनि हुन पर्यो नि बार्षिक एक करोड ? लाख त कुन्नि , हावा गफ । खुर्सानी , गोल्भिंडा त भारत देखी भित्र्याउने दलाल को बिग बिगि छ । हो ब्याबसाय गरे केहि न केहि हुन्छ
म पनि अब 2 महिना पछि मलेसिया बाट आयर बाख्रा पाल्ने सोच गरे को छु
@laxmiprasadtiwari1379
3 жыл бұрын
best or lock
कोशिश श्रम गरे आफ्नो परिवारको साथ आफ्नै ठाऊ गाऊ सोर्ग छ। जय मात्रीभुमी 💐💐 keep up the good work 👍🏻
Good job sir
Verry nice work
Good luck
Congratulations
Wawo amazing job , malai pani rahar lagyo lu
Nepal is good tv thanks for always making like this video..
good job
Namste .sir.sister .good .job
उदारहणिए काम सार्है रहर खुसी लाग्ययो
Great
गरे सि नेपाल मा पनि हुने रछ
आज सम्म हेरेको बाख्रा पालन मा यहाँ राम्रो देखियो।
Good job man 👨
हस, म पनि तेहि सोचमाछु।
Frist comment
Good
Wow
👍👍👍
good job sir madam
Hamro sir
यस्तो हावा कुरा नगरौ 100 ओटा बाख्रा पालेर बार्सिक करोड कमाई हुन्छ रे हामीलाई नि थाहा छ कति पाल्दा कति कमाई हुन्छ भनेर
@mohanpandey1775
3 жыл бұрын
ho bakbas ho
@bheshrajsubedi4197
3 жыл бұрын
हजुर कमाई होईन कारोबार हुन्छ भनेको हो ।बोयर बाख्रामा राम्रै छ सर।
@mohanpandey1775
3 жыл бұрын
@@bheshrajsubedi4197 ho sir
Good 🤔🤔🤔
नेपाल चित्रा मिडिया मोहदय ज्यु हजुरले सबै कुरा सोद्नु भयो तर हजुरले वहाहरुसित जग्गाको बारेमा सोद्नु भयन जग्गा भाडामा लिनु भयको हो या उहाहरुकै हो त्यो सुन्न पाइयन हजुरको यो भन्दा पहिलाको मा पनि यसरी नै जग्गाको बारेमा सोद्नु भयको थियन पिलिज भिडियो बनाउदा जग्गा भाडामा हो या आफ्नै जग्गा हो यो पनि खुलाउन नछुटाउनु होला पिलिज
@sunilbkgyt2914
3 жыл бұрын
sir ko jagga 15 gatthaa xa
@bheshrajsubedi4197
3 жыл бұрын
जग्गा भाडामा र आफ्नो गरेर 3.5 बिगाहा छ ।
Hi
❤️❤️❤️❤️❤️
Astley bat boka kasari lewne hola sir
2nd
wow great job🙏🙏
🎉
Sabaile bakhra pale pachhi kosle kasko bakhara khane hora bidesh na gai remittances hunna deshma jammai bedeshile garda desh chalirako chha
Details ramro tarikale palnubhyeko ramachandra yo bakra lai pahardma bachauna Saxlingham ki nai sir madam,?
Very good I want you meet
Asteliya baat kasri boir book liyaune daai vidio banauno
Omg ani jahaj k plan na chadera ka pane bata aauxa tw kati kata kt kura garako
के हिँडेर आऊछ त अस्टेलीया बाट
Hajur ko voice balla sunna payoo
@aamachhori8956
3 жыл бұрын
Ho ni hai
hait 10 lakh maa kasari hunchha hau,1,2 bakhra khokdaichha ?
बुदि बन्दा बुदो चाइ अलि कपत्या जस्तो छ
आउन भेटघाट गरेर केही सुझाब सहित 1 बोका र 2/3 पाठी सहित लिएर आउनु पर्यो !! दिनसक्नुहुन्छ
@bheshrajsubedi4197
3 жыл бұрын
आउनुहोस् मो न 9816219728
plz tel no पनि शेर गर्नु होला।मलाई पनि बोयर का पाठापाठी चाहिएको छ।
Yesta haawa gafadi ko biswaas nagarau hai kisaan saathi ho
हैन तपाई सित पो अठार लाख थियो नहुनेले त बाख्रा पाल्न नसक्ने भयो त हैन
@bheshrajsubedi4197
3 жыл бұрын
आफ्नो आर्थिक अवस्था अनुसार पाल्न सकिन्छ।
Kd
sir.. contact number pauna sakxu hola.?
भाइ राजा हजुर ले मलाइ अलिकती सहयोग गर्नु पर्यो। धापाखेलको मौरी पानी तो सर मेडाम को मोबाइल न दिनुस्न ।
@bheshrajsubedi4197
3 жыл бұрын
हाम्रो मो न 9816219728
मेडम नडराई बोल्नु न किन आत्तिनुभएको ???
85.5% लाई नै 3000 भने पछि 100% को लाई चाहिँ 5000 प्रती किलो रामराम
@bheshrajsubedi4197
3 жыл бұрын
आफ्नो सामानको मूल्य राख्न पनि नपाइने?? अचम्म ।
@nabinmagar9679
3 жыл бұрын
अचम्म मान्नै पर्दैन नि सर मूल्य राक्नु पाउनु हुन्छ तर कहि नचलेको भाउ भएन र भन्या 85.5% लाई प्रतिकिलो 3000 नेपालको कुनकुन बोयर बाख्रा फर्ममा बिक्री हुदो रहेछ जान्न मन लाग्यो🙏
@bheshrajsubedi4197
3 жыл бұрын
@@nabinmagar9679 मेरोमा बेचेको छु अरुको थाहा भएन।
Hawa
thag hun re
Yesto hawa kura garne j paye toi title rakhne bakhrapalan bata ayearjan garna 2 dekhi3 barsa lagxa ..yesto hawa vram failaune patrakar vayerw ...youtubeee
@sunilbkgyt2914
3 жыл бұрын
dai gare kei hunxa. aafu pani nagarni rw arule gareko lai pani borod garna tw vayana nihh hjr . ki kaso sathi ho ?
@thumka4798
3 жыл бұрын
@@sunilbkgyt2914 maile birod gareko hoina hjr tara manxe lai karod ko sapana dekhayerw view badaune kam matra garerw vayena ni hjr 100 ota bakhra becherw barsama carod kamauxa kasaile hami pani kisan nai honi hjr
@sunilbkgyt2914
3 жыл бұрын
@@thumka4798 tyo tw ho dai Aafno advertisement ko lagi lagi ali ali badaunu vayo hola . testo kurako believe garna hunna nih tw dada
Chutura
Good job