बाइबलको पूरा इतिहास ? | History Of BIBLE ? | किन बाइबल महत्त्वपूर्ण छ ? | By Saran Gurung

जयमसिह
हाम्रो उदेश्य
"यी भिडियोहरुमा बोलिएका कुराहरु कसैको जिवनमा मेल खान पुगेमा यो एउटा संयोग मात्र हुनेछ ।
कसैको धार्मिक आस्थामा चोट पुर्याउनु ,कसैको धर्म परिवर्तन गराउनु , सामाजिक सदभाव खलबल पार्नु , कसैको ब्यक्तीगत जिवनमा ठेस पुर्याउनु , आदि हाम्रो उदेश्य होइन ।
यदि यी भिडियोहरुबाट कसैलाई साहस , आत्मिक उर्जा र प्रेणा मिल्छ भने हामी परेमेश्वर प्रती हार्दिक नमन , कृतज्ञ र धन्यवादी छौ साथै हामीले प्रस्तुत गरेका भिडियोमा परमेश्वरको जिवित बचन बोल्नुहुने प्रति हृदयबाट नै धन्यवाद प्रकट गर्दछौ ।
हामीले बनाएका भिडियोमा बोलिएका सबै कुराहरु हाम्रा रचनाहरु होइनन् ती सम्पुर्ण बोलिएका कुराहरु परमेश्वरका हुन हामी एक माध्यम मात्र हौ , जो पुल बनेर तपाइहरुको दैनिक मन्नाको आवश्यकता लाई मात्र पूरा गर्ने प्रयास मात्रै गरेका हौ ।
अझै आशिसित भिडियो हेर्नको लागि हाम्रो यस च्यानल लाई SUBSCRIBE गर्न नभुल्नु होला तपाइको एक Subscribe ले यस्तै खालका आत्मिक भिडियो निर्माण गर्न थप हौसला र प्रेणा मिल्नेछ ।
Message By : Bro. Saran Gurung
Editing : Bro. Paul Yom
सुझाव , सल्लाह र प्रार्थना भएमा हाम्रो सम्पर्क
हेभेन्ली पिल्गृम्स मिडिया प्रा. ली
कर्णाली प्रदेश , नेपाल
Viber | WhatsApp | imo | Call | 9848000025
#TimothyNeupane#heavenlypilgrims #SaranGurung

Пікірлер: 18

  • @chandrabudha
    @chandrabudha Жыл бұрын

    अति राम्रो

  • @mohanbaiju9414
    @mohanbaiju9414Ай бұрын

    राम्रो शिक्षा धन्यवाद छ

  • @kajukc7337
    @kajukc7337 Жыл бұрын

    Praise the lord amen

  • @gumansinghrai1676
    @gumansinghrai1676 Жыл бұрын

    Amen

  • @manojalley451
    @manojalley451 Жыл бұрын

    🙏🏻 Praise the lord🙏🏻

  • @buddhimanrai7149
    @buddhimanrai7149 Жыл бұрын

    Jaimashi ki.

  • @himalayantiger9902
    @himalayantiger9902 Жыл бұрын

    साह्रै मन पऱ्यो पर्मेश्वरका सेवक सरन गुरूङ ज्युको प्रचार, १ घण्टा ११ मिनट पुरै हेरें। हाल कर्म थलो याङगून म्यानमार, मूल घर चै सिलगडी दार्जीलिङ। यसरी नै यो च्यानलमा भिडियो अपलोड गर्दै गर्नुहोला समय-समयमा, धन्यवाद।

  • @saralarai7764
    @saralarai77648 ай бұрын

    Jaimashi sabailai

  • @bimalaachhami468
    @bimalaachhami4686 ай бұрын

    गुगोलमा आउँछ भनेर होला पबित्र शास्त्र,बाईबल। पर्मेश्वर पीता लाई धन्यबाद यशु प्रभुको नाउमा आमेन 🙏🙏

  • @lesnar3259
    @lesnar3259 Жыл бұрын

    praise the lord

  • @raipuspa2701
    @raipuspa2701 Жыл бұрын

    😍🙏🙏🙏

  • @purnimamagar216
    @purnimamagar216 Жыл бұрын

    Amen praise the lord god bless you 🙏🙏💕

  • @romyrai6917
    @romyrai6917 Жыл бұрын

    Praise the lord amen 🙏

  • @sumanyonghang9583
    @sumanyonghang9583 Жыл бұрын

    Praise to be lord

  • @rapal298
    @rapal298 Жыл бұрын

    praise the lord 🙏

  • @meghthapa8791
    @meghthapa8791 Жыл бұрын

    God is great amen amen

  • @lanisubudhathoki
    @lanisubudhathoki Жыл бұрын

    Kun chaie jagaa ho yo?

  • @rameshpun4886

    @rameshpun4886

    Жыл бұрын

    बुधनगर काथमन्दौ हो

Келесі