अरुले बाटोमा टोकेर फालेको स्याउ खाको देखि आमाको दुःखको कहानी || Kamala Ghimire ||Ranjit Poudel Ep 7

#kamalaghimire #podcast #ranjitpoudcast
अरुले बाटोमा टोकेर फालेको स्याउ खाको देखि आमाको सुख दुःख को कहानी Kamala Ghimire PODCAST with Ranjit Poudel Ep 07

Пікірлер: 582

  • @munaghimire3600
    @munaghimire360018 күн бұрын

    छोरि भनेको यस्तो पो हुनुपर्छ ❤❤❤

  • @Suryagrg22
    @Suryagrg2225 күн бұрын

    हरेक आमाको कोख बाट यस्तै छोरी जन्मियोस proud of you nanu❤❤❤

  • @kubershrestha7549

    @kubershrestha7549

    23 күн бұрын

    दुखले नै मानिसलाई सव कुरा सिकाउदोरहेछ यति सानै उमेरमा यति परिपक्वता छ यि नानिमा!तिमि जस्तै वुझकी छोरी सवैको भै दियोस्❤️❤️🙏🏻

  • @binjuaryal3352
    @binjuaryal335226 күн бұрын

    मानिसलाई उमेरले भन्दा नी समय र परिस्थितिले व्यावहारिक बनाउँछ यसको गतिलो उदाहरण हौं तिमी कमला ❤

  • @shovasnr3345
    @shovasnr334527 күн бұрын

    तिनेै हेला गर्ने आफन्ता हरु को अगाडि ममि लाई रानी झै गरेर पाल है नानू ❤

  • @Max-ze2dv

    @Max-ze2dv

    22 күн бұрын

    सहि भन्नू भो

  • @SoniSherpa-pw6ol

    @SoniSherpa-pw6ol

    16 күн бұрын

    Sari bunu timro yo vdyo mai lea pura hearnu nai sakina mearo aakha bata aasu rokiana man thamna sakin la paxi aarko choti pura hear kocs garnea xu

  • @jungxetri7418
    @jungxetri741826 күн бұрын

    आज सम्म यति शुध्द सङ्ग बोल्ने कोहि गाएक गायिका नायक नायिका देखेको छैन, God bless you Nani🎉

  • @susilagyawali7643
    @susilagyawali764325 күн бұрын

    कमला जस्तो छोरि अरुको पनि जन्मियोस काला यो दुख कैलै नभुले है मम्मि लाइ इसत्रु को अगाडि रानि बनायर राखे तिम्रो उज्ल भबिस्से को सुभ कामना

  • @IndraGurung-dy3wg

    @IndraGurung-dy3wg

    14 күн бұрын

    परिवारीक सम्बन्धको कुरा कती खोतालेर सोधेको होला, we don't need to know all family background,

  • @user-kp3ez5vd7y
    @user-kp3ez5vd7y26 күн бұрын

    यति सानो उमेरमा कति ठूलो सोच नानी यसरी नै अगाडि बढ्नु❤❤❤

  • @laxmirana640
    @laxmirana64027 күн бұрын

    यति सानै उमेरमा कति धेरै कुरा बुझ्ने भाकी नानी ❤❤❤

  • @ardhanashrestha8969
    @ardhanashrestha896924 күн бұрын

    आमोइ यो पुकुली ले कति कुरा जानिकी यो कुरा जस्तैबानी बेबहार पनि राम्रो बनाउ है र त्यो समिक्षा जस्तो उत्तालो नहुनु है तिम्ले सोचेको सबै पूरा होस नानुको 💓💓

  • @himalpakhreen829
    @himalpakhreen82922 күн бұрын

    नेपालको पहिलो लोक दोहोरी बाल गायिका कमला बुनु बिदेश जान न्नपरोस सधै सफलता पाओस ।नेपाल मै रोजगार मिलोस सफलताको कामना गर्दछु ।❤️❤️❤️

  • @krishnachhetri9437
    @krishnachhetri943726 күн бұрын

    मेरा छोरिलाइ पनि यस्तै संस्कारि र यस्तै बनाइदेउ है भगवान 🙏🙏🙏

  • @sushmakarki9609
    @sushmakarki960925 күн бұрын

    मेरो आफ्नै भोगाइ सम्झेर धेरै रोय्😭😭यस्तै बुझ्ने छोरी जन्मेउन सबै आमाको कोख बाट्🙏❤

  • @currentboy

    @currentboy

    25 күн бұрын

    Support gardinu na la malai ne 😊😢😊😢😊😮😅😮😅😅😢😅😢😅😢

  • @user-ed4iv4dn9u
    @user-ed4iv4dn9u26 күн бұрын

    बैनी कमला तपाईंको भबिस्य उज्ज्वल रहोस् देश को नाम राख्नु शुभकामना नानी

  • @bharatgurung2495
    @bharatgurung249519 күн бұрын

    छोरीलाई कम्जोर न सोच्नु छोरी के हो कमला बाट बुज्नु ❤️❤️❤️

  • @durgarawal3379
    @durgarawal337921 күн бұрын

    ईन्टरभिउ दिने भन्दा लिनेले कति मज्जाले सोध्नुभयो त्यो चाइ मज्जा लाग्यो है

  • @jitadevishrestha5815
    @jitadevishrestha581522 күн бұрын

    यस्तो छोरीलाई जन्माउने आमालाई छोरीले सोचेको कुरा सबै पुगोस।यो छोरी भगवान हुन्।

  • @milantamang8162
    @milantamang816222 күн бұрын

    उमेरले भन्दा मान्छेलाई दुखले परिपक्क बनाउछ नानी लाई यो दुनियाँ मा सर्बाइभ गरेकोमा नानिलाइ बधाई छ❤❤

  • @SubhadraPaudel
    @SubhadraPaudel22 күн бұрын

    सानी पुकुली आज कति बुझ्नी भयकी सबै कुरा सुनेर आँखा बाट आँसु आयो ।

  • @user-iq4ij1xi6q
    @user-iq4ij1xi6q27 күн бұрын

    सुनिता दिदि र सुजन दादाको पर्खाइमा को को हुनुहुन्छ को को लाई इच्छा छ लाईक गर्नुस् न सबैले

  • @manishabohara9905

    @manishabohara9905

    27 күн бұрын

    maile tw 10 choti reqst gari sake hau ranjit brother lai❤

  • @KalpanaThamsuhang

    @KalpanaThamsuhang

    27 күн бұрын

    Hoin asti noi bolako thiyo tw sunitalai

  • @Amritaalemagar2193

    @Amritaalemagar2193

    27 күн бұрын

    sunita sis ko taअस्तिनै interview भाको अब सुजन को बाकी छ जस्तो लाग्यो 🙏

  • @kusumsapkota555

    @kusumsapkota555

    27 күн бұрын

    Aba Sunita nana ko palo❤

  • @sabinamagar7972

    @sabinamagar7972

    26 күн бұрын

    Ma Pani xu

  • @mandaaacharya4669
    @mandaaacharya466925 күн бұрын

    उमेरले भन्दा पनि मान्छे लाई भोगाइ र परिस्थिति ले नै परिपक्व बनाइदिन्छ 👍

  • @currentboy

    @currentboy

    25 күн бұрын

    Support gardinu na la malai ne 😊😮😅😮😅😮😅😅😢😢😅😅😢😢

  • @bisharasunar6930
    @bisharasunar693026 күн бұрын

    कमला नानू त कति बुजकि रैछन यो सन्सार आमा जस्तो कोहि हुदैन नानू आमा लाई सधैं खुसि राख्नु ल नानु

  • @sofiya2255
    @sofiya225522 күн бұрын

    यति सानो उमेरमा कति गहकिला कुरा gareko nani le . Timro vabisya उज्ज्वल hosh ❤

  • @sachinkalarai6934
    @sachinkalarai693423 күн бұрын

    पैसा छ सबै पैसा छैना सबै छैना बैनी आफ्नो जन्म दिने आमाले मायाले जस्तो निसोवार्थ माया कसैले दिदैना 😢सतेनि आमाले देको पिडा कस्तो हुन्छ मलाई थाहा छ आफ्नो गन्तव्य को पाइला कहिले नछोद्नु❤प्रतेक आमाको कोख बात येस्तै छोरी को जन्म हो❤

  • @ShrabanRai
    @ShrabanRai26 күн бұрын

    कम्ला बुनु को कुरा सुन्दा चैइ लास्टै मन छुयो तर लास्ट को कुरो ले चाइ म धेरै हासे र धेरै खुसी पनि भय❤❤❤❤अभ को आउदो दिन हरु सुख मय होस कमला बुनु र हाम्रो रन्जित दजु को र आउदो दिन हरु म यस्तै रमाइलो कुरा कानी हरु हेर्न पाउ र सुन्न पाम ❤❤❤❤🎉🎉🎉🎉

  • @renuthapa8290
    @renuthapa829015 күн бұрын

    जन्म दिने आमा ले पनि आफ्नो सन्तान लाई फरक ब्यबहार गर्छन यथार्थ कुरा सबै आमा आमा भन्ने लायक हुँदैनन 😥😴😴😴

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa23 күн бұрын

    कमलाले म बाट केही सिकोस,मेहनतले भाग्य बन्छ होईन नानी,भाग्यले मेहनत गर्छ,मेहनत गर्ने लाखौ छन फल पाउने थोरै छन है,भाग्य भन्दा ठूलो अरु छैन,

  • @supbahadurtamang7245
    @supbahadurtamang724520 күн бұрын

    😂😂😂कामल माेलाई कति रुवयाे 🙏🙏👌👌👍️👍️👍️💓💖❤️

  • @Chandra-df2bz
    @Chandra-df2bz22 күн бұрын

    एउटा छोरीको आमा प्रतिको जिम्मेवारी भाई बहिनी प्रतिको कर्तब्यले सारा छोरीको शीर उठेको छ l कमला सदा सदैब आमा प्रति यस्तै माया कायम रहोस

  • @birendrasunar5994
    @birendrasunar599421 күн бұрын

    यो interview सारै मन पर्छ सबै नछुटाइ हेर्छु यो sow सम्म पुरै दिनु न

  • @purnahangrai9626
    @purnahangrai962626 күн бұрын

    यति सानो उमेरमै कति ज्ञानी घरको सबै सुख द:ख बुझ्ने माहन छोरी कमला बुनुलाई उज्जल भबिष्यको शुभकामना🥰💕

  • @Sudeepcreation30
    @Sudeepcreation3022 күн бұрын

    अबको दिनमा चै यसरी बौलाएर मायामा फस्नु भएन है सधै साथसपोर्ट छ कमला बुनु

  • @laxmishahbam669
    @laxmishahbam66917 күн бұрын

    अझै य‍ो भन्दा भबिस्यको उज्ज्वल कामना बुनु♥️♥️♥️♥️♥️♥️

  • @sobitasunar86
    @sobitasunar8619 күн бұрын

    तिनी हरु को अगाडि ममीलाइ जीवन भरि साथी दिनु है नानी❤❤❤

  • @bishalmanandhar2119
    @bishalmanandhar211919 күн бұрын

    19:02 गरीब शब्द को बारेमा भन्नु पर्दा यदि दुनियामा धनि नमर्ने र गरीब मर्ने हो भने धनि मानिसहरुले भन्ने गर्थे होला गरीब थियो मर्यो भनेर

  • @SushilaSedhai-iz2zl
    @SushilaSedhai-iz2zl11 күн бұрын

    कमला नानीको कुरा त कति राम्रो हो।

  • @Sajanra8259
    @Sajanra825926 күн бұрын

    तपाईंले मनोज मुनाको पनि एक चोटि interview लिनु पर्छ दाइ । हामीले Manoj Muna को vlog बाट नै धेरै कुरा हरु बुझिन्छ , गाउँ घरको दुख , उमेर भन्दा नि परिस्थिति ले सिकाएको हरेक चिज , को सँग कसरी बोल्ने , मलाई लाग्छ तपाईंले त्यस्ता vloger लाई ल्याउनु पर्छ तपाईंको सो मा 🙏🙏 plz dai Manoj Muna .......

  • @user-vw6eo9fr5k
    @user-vw6eo9fr5k22 күн бұрын

    बिचार नानुकाे पीडा छेरि हैन छाेराकाे जिमेवार पूरा गरेकाेमा बधाई छ

  • @arajunarajun7220
    @arajunarajun722023 күн бұрын

    परिस्थितिले सबै कुरा सिकाउछ छोरी तर आमालाई कहिले हेला गर्नु हुन्न आमालाई छोरा छोरी जसले सुख राखेनि हुन्छ छोरिलाइ नि त्यतिकै दुख गरेर हुर्काउनु भको हो त्यहि भयर आमालाइ हेर्ने अदिकार सबै छोरिहरुलाइ छ

  • @ChadhaniKumariSingh
    @ChadhaniKumariSingh21 күн бұрын

    कमला बहिनीको जिवन अझै शुखमय हुदै जाओस उत्तर अत्तर प्रगति को कामना

  • @MingumaSherpa
    @MingumaSherpa21 күн бұрын

    कति देरै राम्रो छोरी सबै कुराहरु बुजेको ❤❤

  • @sonarbishnu1505
    @sonarbishnu150519 күн бұрын

    Mero Nani Pani Timi jastai xa God bless you ❤️❤️❤️❤️❤️

  • @dipaksp1520
    @dipaksp152017 күн бұрын

    कत्ति राम्रो सोच सबै को छोरी हरु यस्तै भै दिय कत्ति राम्रो हुन्थेयो good नानु 💐💐🙏🏻🌹👌🏻👌🏻

  • @arajunarajun7220
    @arajunarajun722023 күн бұрын

    जसले जे भनेनि केही फरक पर्दैन आफ्नो ममिलाई खुसि राख त्यहि ठुलो कुरा

  • @nawarajlama7435
    @nawarajlama743525 күн бұрын

    जिन्दगीमा कहाँ बाट कहाँ पुयाउछ थाहा छैन तर बाचुन्जेल सधैं हजुकाे यस्तै सुन्दर भिडियो देख्न पाउ🙏 सफल्ताकाे अनगिन्ती शुभकामना ❣️❣️❣️❣️

  • @sudiptmg3335
    @sudiptmg333524 күн бұрын

    भबिस्यामा यसरिनै प्रगती गर्दै जानू बुनु🎉🎉

  • @ankitabastola2012
    @ankitabastola201220 күн бұрын

    Kamala Chori You are the Best Douther I Proud we Whole Nepali Family With You

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa23 күн бұрын

    कमलामा एउटा भगवानको शक्त्ती 100% छ,नानी पैसा ठूलो होईन भाग्य ठूलो हो,जसको भाग्यमा जे छ त्यो गर्छ र पाउछ,कर्मको फल पाउन भाग्य चाहिम्छ,भाग्य बिना कर्मले साथ दिदैन,यो कुरामा डुक्का हुनु,फेरि भन्छु पैसा ठूलो होईन भाग्य ठूलो हो जस्को भाग्यमा पैसा नै छैन पाउदै पाइदैन

  • @bishnusanba850
    @bishnusanba85013 күн бұрын

    आहा कति बुझ्ने भको कमला बुनु ❤ यसरी नै strong भएर अगाडी बड्नू होला❤

  • @pradeepthulungraee
    @pradeepthulungraee26 күн бұрын

    एत्ति को उमेर मा घर्को पिर अनि जिम्मेवारी कुरा गर्छन सायदै होला ।। सारै मन दुख्यो कुरा सुनेर ।। सायदै साहिसी नारी हौ तिमी ।। Love you ..Take Cire ...❤

  • @user-bindubhusal
    @user-bindubhusal25 күн бұрын

    यो सानो उमेर मा पनि कमला नानी ले कस्तो ब्याबहारिक कुरा गरेको ❤❤ सबैका छोरिहरु कमला जस्तो होउन ❤❤❤

  • @dipakthapa2736
    @dipakthapa273617 күн бұрын

    गाउने मात्र होइन यी बैनिको बोल्न सक्ने खुपी लाई पनि मन्नै पर्छ।दुःखलाई जितेर अघि बढे अवश्य सफल भइन्छ।

  • @asitamgr4498
    @asitamgr449820 күн бұрын

    Aasto sano age ma pani aati bujakari manxe lai padeyra bhanda pani parera jindagi jhlnu parne😢B'strong baini🙏💪💪

  • @JaatlifeNishuoffical
    @JaatlifeNishuoffical19 күн бұрын

    सधैं आफनो उजल भविष्य को लागी बैनीलाई धेरैं धेरैं सुभकामना छ ❤❤❤❤

  • @Prabesh_rai
    @Prabesh_rai26 күн бұрын

    कति धेरै बुझ्ने बहिनी ❤❤❤❤

  • @1234sirjana
    @1234sirjana26 күн бұрын

    धेरै बुझकारी भैसकिन ।।तिम्रो उज्ज्वल भविस्यको शुभकामना बैनि❤❤❤

  • @Bimala-le6dd
    @Bimala-le6dd26 күн бұрын

    कमला बैनि सग कति धेरै कुराकाे ज्ञान रहेछ कति ज्ञानी रहिछन

  • @diplalkumal
    @diplalkumal23 күн бұрын

    गर्बिलाई त मान्छे नै होइन भन्छ यो पापि दुनियाँ मैले नि भोगि राको छु यो सबै कुरा

  • @Kamal76pariyar
    @Kamal76pariyar20 күн бұрын

    Tapaiko question atinai saral tarikale sodhne tarika ati ramro lagyo

  • @ghanshyampun2198
    @ghanshyampun219818 күн бұрын

    नानू यतिसानो उमेर मा प्रगति गर्दैछिउ बिदेश गयर पनि सधै सोचेको जस्तो हुदेन

  • @nabinmagar9233
    @nabinmagar92338 күн бұрын

    कमला नानू धेरै बुझकि छन सफल भविस्यको शुभकामना🌹

  • @santimagar4763
    @santimagar47639 күн бұрын

    कति राम्राे साेच बिचार कमला नानिकाे👌👍️

  • @ramgurung7759
    @ramgurung775920 күн бұрын

    Kamala Nani Kati Sundar Kura Haru Garnu Bhayo Sara Lai Jastai Dukhi Bhai Rahe Ko Bela Pani Jurukka Uthi Kamala Ki Swor Sunna Hayat. Kamala Nani Sanu Sujhab: Aba Timi Le Dui Tin Otta Jati Adhuni Gita Gaye ra Herda Timro Swor Adhuni Git Ko Lagi Jhanai Mitho Ra Harek Ko Manmastik Gunginxha. Harek Xhan Ma Saphal Milos La. Subha Ashirbad

  • @IshworiLama-vr5pf
    @IshworiLama-vr5pf22 күн бұрын

    Kamalako jasto sochai sabai xoriko hos thanks

  • @Asmitakandel-bp9sj
    @Asmitakandel-bp9sj18 күн бұрын

    कमला तिमीलाई सफलताको कामना

  • @janukirai-ss7gc
    @janukirai-ss7gc22 күн бұрын

    Kati mahan sochai yo age ma ajhai agadi badnu nani suvakamana ❤

  • @user-be3ek6ot5i
    @user-be3ek6ot5i11 күн бұрын

    धेरै परिपक्व छ विचार। तर विदेश घुम्न जानू ठिकै हाे। यतै अाफूलाई ठिक्क हुने कमाई हुन्छ भने विदेश फाँसिनु पर्दैन है ज्ञानी नानि ।

  • @rittikasigdel1208
    @rittikasigdel120822 күн бұрын

    Sanai jasto lagthyo tara sanai umer ma kati mature vaixau baini ko kura haru sunda runai man lagyo safal jiban ko suvakamana x baini❤

  • @GaneshThapa-jw1mn
    @GaneshThapa-jw1mn27 күн бұрын

    सबै को छोरा छोरी ले यो सुनेर मनन गर्नू हौल

  • @user-wd7jz8ld4l
    @user-wd7jz8ld4l8 күн бұрын

    Kamala naniko kati ramro valadmi soch hola bolne saili byevarikta kati ramro lagyo pragatiko kamana nanulai ❤

  • @sujataojha8287
    @sujataojha828716 күн бұрын

    कमला ममिलाई सधैं राम्रो गर भगवानले तिमीलाई हेरि रहेछ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @tbtamang3725
    @tbtamang372523 күн бұрын

    परिवारमा मेलजुल नहुदा धेरै गाह्रो हुन्छ,कमला सानि नानि भएनि धेरै कुरा बझ्ने हुनूभएको ।

  • @user-wn4ol5nu7e
    @user-wn4ol5nu7e25 күн бұрын

    परिपक्व परिस्थिति ले गराउछ यो एक उदाहरण तिमी हौ हरेक इच्छा चाहना पूरा होस तिम्रो god bless you🙏❤️❤️

  • @sofiya2255
    @sofiya225522 күн бұрын

    Vagwan ko kripa thulo ho 🕉🙏🏻 kripa chahi hunu parxa

  • @jibansapkota9385
    @jibansapkota938523 күн бұрын

    माहान कमला बैनीलाई धेरै धेरै उज्जल भबिस्यकाे शुभकामना।

  • @imbomblynT
    @imbomblynT23 күн бұрын

    कति रामो कमला को बलि 😊❤❤

  • @birendrasunar5994
    @birendrasunar599421 күн бұрын

    यो दाइ को कन्टेक सम्म पुरैदिनु पर्यो

  • @Hommagar458
    @Hommagar45827 күн бұрын

    मेरो यति धैरै दुखको कुरा छ तर मेरो सुनिदिने कुहि छैन😭😭😭😭

  • @Gressyraibogati4409

    @Gressyraibogati4409

    27 күн бұрын

    Same hare😭

  • @khusithapa9542

    @khusithapa9542

    26 күн бұрын

    Honi 😢😢😢

  • @SanjuGlan

    @SanjuGlan

    26 күн бұрын

    Semmm😭😭😭

  • @rajesworimaharjan783
    @rajesworimaharjan78322 күн бұрын

    Atti bujne Kamala naniko Kura achamma lagyo BT akhabata😥ayo❤👍

  • @sabubaral3732
    @sabubaral373219 күн бұрын

    Same sis m ni sanai ma testai thiyo arule khaer phaleko chuikam kanthe😢😢😢

  • @hukumabmrk6666
    @hukumabmrk666619 күн бұрын

    Proud of you nanu 🙂

  • @santoshiale5382
    @santoshiale538226 күн бұрын

    लेख्ने सब्द नै छैन नानु धेरै धेरै माया नानु अझै उन्नति प्रगति को धेरै धेरै शुभकामना नानु ❤️❤️❤️❤️

  • @nirubhujel7762
    @nirubhujel776226 күн бұрын

    Umera le vandani dhukha le manxe lahi derahi kura sikhaudo rahixa❤

  • @ishabhandari6817
    @ishabhandari681717 күн бұрын

    Sano umer ma yesi bujhnu ra mitho interview dinu mahan soch xa Kamala a ko.

  • @user-xy2ll9ks9m
    @user-xy2ll9ks9m26 күн бұрын

    नानीको शब्दले मेरो मुटु छियाछिया पारेको छ

  • @rabinapaudel9658
    @rabinapaudel965822 күн бұрын

    अझै राम्रो गदै जाउ यहीं गरेरउेखाउ

  • @bimaladhakal1582
    @bimaladhakal158221 күн бұрын

    Kamala nanu jastai xori sabai lai deu pravu

  • @Creatsong928
    @Creatsong92812 күн бұрын

    राम्रो हुदै गएपछि सब ठिक हुन्छ। बिदेशीनि सपना पुरा होस तर कमाउन होइन रमाउन।

  • @yodenrai8861
    @yodenrai886125 күн бұрын

    कमला बहिनी तिमी कति महान छौ तिमी देबि हौ बहिनी 🙏🙏🙏संघर्ष नै जीवन हो हरेक मान्छेको जिन्दगीमा दुख आउनु पर्दछ त्यही दुख ले सुख मिलाउछ 🙏🙏🙏

  • @minasunuwar9037
    @minasunuwar903721 күн бұрын

    Ramro hunx sanu manxe agadi badnu sadai godbless you ❤❤❤

  • @sangitagurung4472
    @sangitagurung447227 күн бұрын

    Kamala boini dherai bujhni dherai humble ❤😊❤ Pyaro ranjit dae❤😊❤

  • @kabitaadhikari795
    @kabitaadhikari79525 күн бұрын

    तिम्रो सोच बिचार एकदम सहि छ छोरी तिमी हिड्दा ठेस नलागोस् भगवान सधै शिरमा रहिरहुन ममिलाईखुसी र सुखी राख्नु तिमीलाई आशिर्वाद छ

  • @k_yantamu995
    @k_yantamu99515 күн бұрын

    I watch this full podcast n love this little girl experience god bless her ❤❤❤❤❤respect god gives u happiness n wealthness

  • @asmitatamang1056
    @asmitatamang105616 күн бұрын

    Harek kura ko vogai ra bujne taika Ani bolne saili kti ramro baini ko 🙏🤗

  • @loveofmom1997
    @loveofmom199723 күн бұрын

    Yo sab problems haru tw middle class family bata jo Jo hunuhunx sabai le feel garnu vako X jasto lagx malai 😊😊 childhood tw sabai KO yestai nai hunx

  • @pramilakanchi4347
    @pramilakanchi434726 күн бұрын

    नमस्कार सबै मा मत कमला नानु को सबै कुरा सुनेर आखा बाट कति खेर आसु आयो थाहाइ पाइन्😥😥😥😥😥😥

  • @tikalimbu7006
    @tikalimbu700623 күн бұрын

    Harek aama ko kokh bata Kamala jasti chori janmiun❤❤love you so much

  • @user-xv6vi3uz6w
    @user-xv6vi3uz6w13 күн бұрын

    Kamala timelai safalta ko kamana❤😚👌❣️

  • @manjugiri8403
    @manjugiri840326 күн бұрын

    कमला नानि कति छिटो बुझ्नि भको होला 🙏 सलाम छ तिमिलाई

  • @govindabishwokarma7998
    @govindabishwokarma799822 күн бұрын

    good blasee you nanu aru sabda nai lakhna sakina

  • @ishwaririjal1004
    @ishwaririjal100426 күн бұрын

    जन्म दिने आमाले पनि आफ्नो सन्तानलाई फरक व्यवहार गर्छन् 😢

Келесі