अर्को सरकार संविधानको धारा ७६ को २ बमोजिम बन्छ [पूर्वमहान्यायाधिवक्ता रमेश बडालसँगको अन्तर्वार्ता]

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानका छिद्रको खोजी गरिरहँदा संवैधानिक प्रावधानको अभ्यास कसरी अगाडि बढ्छ त ? कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा पूर्वमहान्यायाधिवक्ता रमेश बडालले अहिले संविधान देखाएर प्रधानमन्त्रीले चलखेल गर्न खोजेको आरोप पनि लगाउनुभयो ।
उहाँले संविधानको धारा ७६ को २ बमोजिम नै बन्ने दाबी गर्नुभयो । प्रस्तुत छ- पूर्वमहान्यायाधिवक्ता रमेश बडालसँग कान्तिपुर टेलिभिजनले गरेको कुराकानी ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZread मा जोडिनुहोस् :
kzread.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 8

  • @user-nb7xi1bb8r
    @user-nb7xi1bb8r8 күн бұрын

    Right

  • @SarjakC
    @SarjakC8 күн бұрын

    एमाले काङ्ग्रेस को कार्यकतारहेछ

  • @bikashgyawali1208

    @bikashgyawali1208

    8 күн бұрын

    त जङ्गली उग्रवदिको😂 एमाले कांग्रेस भनेको देशको ७०% जनताको vote हो त्यति पनि थाहा छैन्??

  • @sssir5852
    @sssir58528 күн бұрын

    patrakar pani je byakkha gari racha feri .. rokera tehi byakkha garnu bhanccha😂

  • @KumarGhimire21
    @KumarGhimire216 күн бұрын

    Aba terai sarkar , terai nyayalaya ,aba desk lutna ajhai sahaj banne bhayo KaNtIpUr 😡😡😡kailash maharaja

  • @rastradeeeprai8152
    @rastradeeeprai81524 күн бұрын

    Hawa mu

Келесі