अन्जु बिश्वोकर्मा र मिलन दुलालको पहिलो गित कोशीनिर गेट • Koshinir Get Anju Bishwokarma & Milan Dulal

Ойын-сауық

Presenting New Nepali Song Koshinir Get by Milan Dulal & Anju Bishwokarma Lipsing Milan Dulal & Anju Bishwokarma only on Digital Star''s official KZread channel.
Digital Star's Presents:- New Nepali Sad Song 2080/2024
----------------------------------------------
|| Koshinir Get | कोशीनिर गेट ||
#Anjubishwokarma
#anjubk
#Milandulal
#Newsongbyanjubishwokarma
#kushalbishwokarma
#NewnepaliSong2080
#NewSong2080
----------------------------------------------
♬ Vocal:-
Anju Bishwokarma
Milan Dulal
♬ Lyrics :-
Milan Dulal
Music :-
Kushal Bishwokarma
♬ Arrange:-
Binod Bajurali
♬ Recordist:-
Gobinda Parajuli
Sagar Bajurali
♬ Vocal Edit:-
Rajendra Bajurali
♬ Mix | Master:-
Khadak Bajurali
♬ Studio:-
Studio Malashree
♬ Madal:-
Kharka Budha Magar
Poshan Ghati Magar
♬ Basuri:-
Gopal Dev Bishwokarma
♬ Sarangi:-
Dharma Gandharva
🎬 Video Credits:-
🎬 Cast:-
Anju Bishwokarma
Milan Dulal
🎬 Dop:-
Karan Chaisir
🎬 Mua:-
Shyam Malla
🎬 Edit | Color:-
Manoj Karki
🎬 IT Support:-
Rajendra Aryal
🎬 POST PRODUCTION:-
Luminous Postwork
♬ 🎬 Audio | Video:-
Digital Star' Pvt.Ltd
9856045903
✔ Subscribe us KZread : Digital Star Pokhara
E-mail : digitalstarpokhara@gmail.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य
Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 745

  • @kalpanamagar7952
    @kalpanamagar79524 ай бұрын

    धेरै धेरै बधाई तथा सुभकामना छ सांगितिक क्षेत्रमा सफलता प्राप्त होस् ♥️🙏🙏🙏👌👌👌

  • @DigitalStar123

    @DigitalStar123

    4 ай бұрын

    Thank You So Much Hajur

  • @chandralagun3365
    @chandralagun33653 ай бұрын

    मिथाे स्वार छ बुनुकाे मनछुने गित जती सुने पिन सुनीराखनु मन लाग्ने छ बुनुकाे अावाज दामी

  • @JCBopareterDurgapdnp
    @JCBopareterDurgapdnp4 ай бұрын

    तपाईंको गीत संगीत साह्रै राम्रो छ यसरी नै उन्नति प्रगति होस् सांगितिक क्षेत्रमा

  • @barshapun122
    @barshapun1224 ай бұрын

    उत्कृष्ट गित छ अन्जु बैनि लगायत सम्पुर्ण टिम लाइ शुभकामना छ्❤️❤️❤️🎂🎂🎂🎂🎂🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏

  • @BhuwanKhatri-fi5cu
    @BhuwanKhatri-fi5cu2 ай бұрын

    ❤❤कतिमिठाे साेर ❤❤❤ अनजु ❤❤ बैनिकाे ❤❤सफलताकाे सुबकामना❤❤❤❤❤❤वके❤❤❤

  • @KamalKhatri-vv2df
    @KamalKhatri-vv2df4 ай бұрын

    सारै राम्रो गित मलाई सारै मन पारेयो नि

  • @toplalaryal9094

    @toplalaryal9094

    3 ай бұрын

    Very nice ❤️

  • @chandrasugam698
    @chandrasugam6984 ай бұрын

    वास्तवमा अन्जुको भोइसमा छुट्टै टेस्ट छ हुनत उमेरै तेस्तैछ केटीको। जे होस अहिले आएर बिजोग रमाइलो गर्या छ कालिले😅😅😅❤❤❤❤❤❤

  • @reshampurja6996
    @reshampurja69964 ай бұрын

    एकदमै मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️👌👌👍️👍️👉️👉️🌺🌺🕺💃🤸🤸‍♀️

  • @okhaldhungelee.1234
    @okhaldhungelee.12344 ай бұрын

    एक दमै उत्कृष्ट जति सुनेनि सुनिरहु लाग्ने लय शब्द woooow woooow🙏🙏🙏🙏🙏सफलता को शुभकामना हजुर लाई 🎉🎉🎉❤❤❤

  • @mohanmahatara1353

    @mohanmahatara1353

    4 ай бұрын

  • @premshanker2113
    @premshanker21134 ай бұрын

    केसाराे राम्राे गित हाउ याे गितमा जतिजना जाेडिनु भयकाे छ सबैलाई सुभकामना अन्जु बैनिलाई विशेष सुभकामना साेर सारै राम्राे छ❤❤❤❤❤❤❤

  • @DigitalStar123

    @DigitalStar123

    4 ай бұрын

    Thank You So Much 🙏

  • @balalreshmi6115
    @balalreshmi61154 ай бұрын

    धेरै राम्रो गीत अनि आवाज 😊😊

  • @DigitalStar123

    @DigitalStar123

    4 ай бұрын

    Thank You So Much Hajur

  • @barshapun122
    @barshapun1224 ай бұрын

    जति सुन्यौं सुनु सुनु लाग्ने गित्❤️❤️❤️👌👌👌🙏🙏🙏

  • @basantibarsha1596
    @basantibarsha15964 ай бұрын

    आहा! कति मिठो गीत अनि आवाज सफलताको शुभकामना ।👏👏🌹🌹🌹

  • @yagyashahithakuri2832
    @yagyashahithakuri28324 ай бұрын

    आहा मन छोयो ❤❤

  • @JotiMagar
    @JotiMagar4 ай бұрын

    wow wow wooooooooooow सफलताको शुभकामना सानो बुवा ❤❤❤❤🎉🎉🎉🎉🎉सम्पुर्ण टिमलाई शुभकामना 🙏🙏🙏🙏

  • @milandulal7493

    @milandulal7493

    2 ай бұрын

    Thank you nani

  • @bishalbishwakarma6793
    @bishalbishwakarma67934 ай бұрын

    सोचेजस्तो गीत आयो ❤❤ब्लल

  • @khatrichhetri837
    @khatrichhetri8374 ай бұрын

    उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ अन्जू नानूलाई ❤❤❤

  • @DigitalStar123

    @DigitalStar123

    4 ай бұрын

    Thank You So Much Hajur

  • @yamthapamagar1621
    @yamthapamagar16214 ай бұрын

    धेरै राम्रो छ बधाई छ सम्पुर्ण टिमलाई

  • @DigitalStar123

    @DigitalStar123

    4 ай бұрын

    Thank You So Much Hajur

  • @sangitalama2285
    @sangitalama22854 ай бұрын

    जति सुने पनि सुन्नु मन लाग्ने के अचम्म हो यो ❤❤❤❤ दामि दामि

  • @sukbahadur6017
    @sukbahadur60174 ай бұрын

    ATI nai mitho geet suvahkamana all team Lai 🙏🙏🙏

  • @DigitalStar123

    @DigitalStar123

    4 ай бұрын

    Thank You So Much Hajur

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam16304 ай бұрын

    अन्जु बहिनिको दिन प्रतिदिन आवाज सुमधुर हुँदै गएको पाए मैले बधाई छ बहिनी,अझै प्रगति गर्दै जानु💕💕💕💕

  • @DigitalStar123

    @DigitalStar123

    4 ай бұрын

    Thank You So Much Hajur

  • @rajendratamrakar5357
    @rajendratamrakar53572 ай бұрын

    आहा ! अञ्जुजी कति सुन्दर गीत । यति मिठो गीत गाउने चेलीलाई हार्दिक बधाई तथा शुभकामना !! आगामी दिनमा पनि अझैं राम्रा, मीठा गीत सुन्न पाइयोस् । तपाईंको सुरुको आलाप आहाहाहा ..... कति मिठो लाग्छ । जति सुने पनि सुनिरहौंजस्तो लागिरहन्छ । मनै अघाउँदैन । तपाईंले मेरो मुटु ❤❤नै चुँडेर लानुभयो । मनैदेखि धेरै-धेरै बधाई छ ।

  • @sanamsherpa4191
    @sanamsherpa41914 ай бұрын

    अन्जु विश्वकर्मा बहिनी लाई 🎉🎉🎉 शुभकामना 🙏🙏🙏🙏 सुपर हिट बनोस् बधाई अनि सफलताको कामना 🙏🙏🙏

  • @MadanSingh-wq6wn
    @MadanSingh-wq6wn4 ай бұрын

    कति मिठो स्वर हो बैनीको। सफल सांगितिक यात्रा को शुभकामना।

  • @bishalbishwakarma6793
    @bishalbishwakarma67934 ай бұрын

    सफलताको शुभकामना ❤🎉🎉❤🎉❤❤ मार्मिक गीत

  • @torankarki8341
    @torankarki83412 ай бұрын

    अन्जु बिश्वकर्माको स्वर निकै उत्कृष्ठ सुनिन्छ! यो गितमा गायकको आवाज पनि ठिकै छ! तर,अन्जुको स्वरसंग म्याचिङहुने खालको पुरुष गायक खोजेर गित गाँउन लगाउने प्रयास गर्न सके यो स्वर अझै पनि निखारिन सक्छ!भन्ने मेरो ब्यक्तिगत बिचार रहेको छ!मिठो स्वरकी धनि अन्जुलाई धन्यबाद्!संगितकारहरु र यसमा लागि पर्नेहरुले एक पटक प्रयास गर्नै पर्छ!

  • @OMKC725
    @OMKC7254 ай бұрын

    Ramro geet sabaile maya garidinuhola dubai singerlai subhakamana

  • @DigitalStar123

    @DigitalStar123

    4 ай бұрын

    Thank You So Much Hajur

  • @ranasotanja7710
    @ranasotanja77104 ай бұрын

    वा बबाल सुपर छ।सफल्ताको शुभकामना अन्जु बहिनी ❤❤❤

  • @user-jc1nx6gc4v
    @user-jc1nx6gc4v4 ай бұрын

    Wawa anjuko voice maa jaadu x best of luck ❤❤❤

  • @PuspaBaral-gh8ct
    @PuspaBaral-gh8ctАй бұрын

    यो गित मन छ्ने छ।🎉❤😊

  • @AngSherpa-zr9mq
    @AngSherpa-zr9mqАй бұрын

    तिम्रै लागी आको छु धाको छु खोजे जस्तो मायाँलाई पाको छु कोशी निर गेट हो हो हो अहिले सम्म सुनेको अन्जु इज द बेस्ट !

  • @krishnashrestha3563
    @krishnashrestha35634 ай бұрын

    अती उत्कृष्ट सुनी रहु जस्तो स्वर लय मिलेको यस्तै राम्रो राम्रो गित सधै सुनपाउ सम्पूर्ण टिम लाई शुभकामना अन्जु नानी लाई मेरो आशिर्वाद 🎉🎉🎉🎉🎉🎉

  • @DdLimbu
    @DdLimbu4 ай бұрын

    जत्ती सुनेनी सुनिरहु लाग्ने धित्तै नमर्ने कत्ती मिठो आवाहो अन्जु नानिको यो आवाज लाई कहिलै मर्न नदिनु नानू ।धेरै धेरै प्रगती गर्दै जानू। नाअतिनु न मातिनु एक दिन नेपाली संगीतिक आकाश मा चम्किने छौ धुर्ब तार झै 🌷🌷❤️❤️❤️💖💖💖

  • @johnhimal5913
    @johnhimal59133 ай бұрын

    Songs like this will help Nepali Music Industry well. All in all,good melody,both singers r great. Congratulations.

  • @manakantipun9868
    @manakantipun98684 ай бұрын

    कति मीठो गीत अनजुको नानी को गीत ❤❤👌👌❤

  • @kpchapagain6977
    @kpchapagain69774 ай бұрын

    गित निकै उकृष्ट तैयार भएछ सम्पूर्ण सर्जकहरुमा बधाई छ खासगरेर अन्जु बैनि र मिलन जिलाई सलामछ यतिमिठाे स्वारमा हामिमाझ अाफ्नाे सृर्जना ल्याउनु भएकोमा ।।

  • @milandulal7493

    @milandulal7493

    4 ай бұрын

    thank you so much hajur..🙏🙏🙏

  • @DeuBahadurGhartimire-fw2tq

    @DeuBahadurGhartimire-fw2tq

    4 ай бұрын

    3:12 Nepali.lok

  • @milandulal7493

    @milandulal7493

    2 ай бұрын

    Thank you so much

  • @kishorlimbu6801
    @kishorlimbu68014 ай бұрын

    निकै मिठो गीत बनेको रहेछ बधाई सबै टिमलाई अनि शुभकामना अन्जु बहिनिलाई प्रगतिको शुभकामना पनि!

  • @jethalama5035
    @jethalama50354 ай бұрын

    अन्जुको श्वर अरुको भन्दा अत्यन्तै फरक र साह्रै मिठो छ। बिहानि हेरेर दिउसोको छनक पाईन्छ भन्छन। मेहनत गर्न नछाड्नु एक दिन शान्ती श्री परियार् बन्नेछौ।

  • @khagendrarana1786
    @khagendrarana17864 ай бұрын

    अत्यन्तै उत्कृष्ट प्रस्तुति ! थप सफलताकाे शुभकामना ।।❤

  • @DiluBirahi
    @DiluBirahi4 ай бұрын

    Wow हार्दिक बधाई सर अनि अन्जु बैनी लाई

  • @meharmantamang4669
    @meharmantamang4669Ай бұрын

    नमस्ते ! अन्जु जि अतिनै मिठो गीत अनि मिठो स्वर पनि,सफलताको हार्दिक शुभकामना 🌹♥️♥️♥️♥️♥️

  • @krishnadangi439
    @krishnadangi4394 ай бұрын

    अन्जु बहिनिको वाह क्या मिठो स्वर !

  • @dineshraut8123
    @dineshraut81234 ай бұрын

    यो गित दामि लायो अरु भन्दा नि यो भन्दा नि राम्रोसँग गाउनु सुभभकामना 🌺🌺🌺🌺

  • @mohammedshaji5758
    @mohammedshaji57584 ай бұрын

    Aaha Dami ramro xa geet ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉congratulations ❤❤❤

  • @sagarpaudel5321
    @sagarpaudel53214 ай бұрын

    आवद्ध सम्पुर्ण मा सफलताको शुभकामना 🎉🎉🎉

  • @toplalaryal9094
    @toplalaryal90943 ай бұрын

    हार्दिक शुभकामना चेलीलाई 🎉🌺

  • @dhanmantamang1398
    @dhanmantamang13984 ай бұрын

    Wow beautiful song badhaix anju nanu safaltako suvakamana all time good luck 👌👌👌

  • @dhirendraprasadkayastha6979
    @dhirendraprasadkayastha69794 ай бұрын

    धेरै धेरै राम्रो छ।

  • @vishalbhai5647
    @vishalbhai56474 ай бұрын

    ❤❤❤❤❤ धेरै राम्रो छ गित

  • @manilimbu3864
    @manilimbu38642 ай бұрын

    सार्है मिठो लाग्यो, जति सुने पनि धित् नमर्ने ❤❤❤

  • @LiliGharti
    @LiliGharti4 ай бұрын

    Angu baini safalta ko subha kaman a❤❤❤❤

  • @Ironman90901
    @Ironman909014 ай бұрын

    Wow beautiful song saphalta ko suvakamana daju bahini dubai jana lai good luck

  • @DigitalStar123

    @DigitalStar123

    4 ай бұрын

    Thank You So Much 🙏

  • @user-jj1jk9zy8u
    @user-jj1jk9zy8u4 ай бұрын

    Asadhai ramro geet aayexa bazarma👏👏👏

  • @AmritGajmer.Official
    @AmritGajmer.Official3 ай бұрын

    Congratulations baini geet dami x yo geet le desha khanxa ❤❤❤

  • @manilimbu3864
    @manilimbu38642 ай бұрын

    अन्जुको गीत हरूका सन्दर्भ मा मलाई त यही नै सर्वश्रेष्ठ लाग्यो। मैले यो गीत रात दिन सुन्दा पनि झनै मिठो मात्र लाग्छ। ❤❤❤

  • @PabanBora.-le2gl
    @PabanBora.-le2gl2 ай бұрын

    I liked Mr. Milon Dulal. Salute again.

  • @hentertainment9753
    @hentertainment97533 ай бұрын

    अहिले भर्खरै यो गित सुनेको मनै छुने गाउनु भएको रैछ दुवैले मनै देखि वधाई र सधैं यस्तै मिठो र मन छुने गाउदै जानू 🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️

  • @santoshshrestha874

    @santoshshrestha874

    2 ай бұрын

    ❤❤🌹santos

  • @PabanBora.-le2gl
    @PabanBora.-le2gl2 ай бұрын

    I also liked Dulalko he is also good singer. Of Nepali culture. Thanks. Good verry good song.

  • @rockymongollimbu3019
    @rockymongollimbu30193 ай бұрын

    एकदमै बबाल छ बहिनी तिमी अन्जु! म तिम्रो एउटा बुढो फ्यान भएँ। तपाईको स्वर साँच्चिकै भगवानले दिएको सत्य बरदान झेैं लाग्छ। तिमी सानी भए पनि तिमी त्यो द्रव्य स्वर शक्ती छ। सदैव भगवानले तिमीलाई रक्षा गरून र पढाईमा पुर्ण रूपमा तल्लिनु हुनु! तिम्रो सबै क्षेत्रहरूमा सदा सफलताले चोमोलुङ्मा चुमोस! यहि मेरो लाखौंलाख अग्रिम शुभकामना!!⭐️💙💓💖👏👏🙏

  • @sabinthapa774
    @sabinthapa7743 ай бұрын

    दामिछ अागामि दिनमा पनि यस्तइ राम्रा गित गाएर चकित पार्नु सुभकामना छ बइनिलाइ।

  • @prembasu611
    @prembasu6113 ай бұрын

    सारै मीठो स्वर अनि शब्द जति सुने पनि मन नअगाउने धेरै धन्यवाद नानी लाई ।

  • @milandulal7493
    @milandulal74934 ай бұрын

    नमस्कार 🙏🙏🙏🙏सम्पुर्ण सम्पुर्णमा म मिलन दुलाल को तर्फबाट..... यहाँहरु सबैले यो मेरो गीतलाई मन पराइ राख्नु भको छ धन्यवाद व्यक्त गर्दै आभार प्रकट गर्दछु।

  • @johnhimal5913

    @johnhimal5913

    3 ай бұрын

    Tapaiko geet dherai ramro chha. Melody ra swor sarai meleko chha. Pheri2 yastai geetharu sunna paiyos,futurema. Congratulations.

  • @bimalrai9688

    @bimalrai9688

    3 ай бұрын

    गीत साह्रै मीठो त्यै माथि आवाज र अनुहारको भावले त भुतुक्कै बनायो सर❤❤❤ भविश्य सुन्दर छ सर Best wishes

  • @user-hw9ls2iw5r

    @user-hw9ls2iw5r

    2 ай бұрын

    Best of luck both of ...🎉🎉🎉

  • @manilimbu3864

    @manilimbu3864

    2 ай бұрын

    राम्रो नियालेर हेर्दा त साँची नै मिलनको भावले सार्है ख़ुशी र रमाईलो बनाउँछ है!

  • @user-yk9go3sj7w

    @user-yk9go3sj7w

    2 ай бұрын

    R GD 🎉u ​@@bimalrai9688

  • @padamgurung7119
    @padamgurung71194 ай бұрын

    Yo naya naya geet ekdam fine & surilo swarma xa. Anju & Milan dubai jana & sampurna teamlai shuv kamana xa. Pragati gardai jaos.

  • @sheradhikari1269
    @sheradhikari12694 ай бұрын

    Nepali supper singer, Anju Biswakarma..God bless you more to procced ahead.

  • @jbrc.chhetri404
    @jbrc.chhetri4044 ай бұрын

    मिठो छ गित ल सबै लाई बधाई छ

  • @pandagaming012
    @pandagaming0122 ай бұрын

    Aha malai sabae Nepali kai ramro song yahi Lago hai 🙏🙏🙏 ma Malaysia bata

  • @santoshtamang5094
    @santoshtamang50944 ай бұрын

    Shanti shiri pariyar jastai voice rax anju bahini❤🎉

  • @buddhabk1991
    @buddhabk19914 ай бұрын

    Dherai ramro lagyo anju bhoni ko voice ❤❤❤

  • @budhetamangvlogs7394
    @budhetamangvlogs73942 ай бұрын

    so nice voice cal..love from India assam bata❤❤

  • @Ramshrestha2708
    @Ramshrestha27082 ай бұрын

    राम्रो छ गीत ❤❤❤

  • @PrakashDadal-mc8rn
    @PrakashDadal-mc8rn24 күн бұрын

    आहा कति मिठो गीत जसरी नै नयाँ नयाँ गीत सून पाई उ हजुर बाट धन्यवाद ❤❤❤❤❤❤

  • @EvilPla
    @EvilPla2 ай бұрын

    * म काली छु तिमी छौ गोहोरो क्ष 2 के भनौ खै के , भाकी छु एकोहोरो, कर्णालीमा गेट सर र आऊ माया तेही गरौला भेट * ....... धेरै राम्रो अन्जु बहिनी / मिलन दुलाल जी, सबै रचनाकार, संगीतकार अनि सम्पूर्ण टिम ❤☘☘

  • @resammagar4481
    @resammagar44814 ай бұрын

    अती नै राम्रो स्वर अन्जु बहीनी को❤❤

  • @premprakashroka5740
    @premprakashroka57404 ай бұрын

    साह्र मिठो 👍️❤️❤️

  • @Aaushma743
    @Aaushma7434 ай бұрын

    Waww badhai xa both👌👌👌

  • @DigitalStar123

    @DigitalStar123

    4 ай бұрын

    Thank You So Much Hajur

  • @Rukumbanke6661
    @Rukumbanke66614 ай бұрын

    feri aako ganasun yastai gaana aaun feri pani nanu anju❤❤❤

  • @DornaPun-je5zh
    @DornaPun-je5zh2 ай бұрын

    अन्जु बिश्वकर्मा बहिनिको गित मलाई पनि सारै मन पर्यो

  • @FyFgg-en1gy
    @FyFgg-en1gy4 ай бұрын

    धेरै मन्छुने गित बधाइ छ

  • @dhanmantamang1398
    @dhanmantamang13984 ай бұрын

    Wow super hit song badhaix anju nanu

  • @shresthaemlal872
    @shresthaemlal8724 ай бұрын

    सबै गितहरू लोकभाका जस्ता छन् र सुनिन्छ । आधुनिक , कौवाली,भजन जस्ता पनि गाउनु पर्यो

  • @SantosRegmi-my4pz
    @SantosRegmi-my4pz4 ай бұрын

    ramro lagyo uncle aagami din haruma pani yestai ramro ramro prastutiko apekxya gareko xu beat off luck both off you love this song

  • @nandramrijal4051
    @nandramrijal40513 ай бұрын

    दुरदराजकि यक चेलिकाे प्रतिभा र उनको sweet Voice ले कस्काे मनमुक्ध नहाेला? धन्नेबाद गायककार सर्षटालाइ।धेरै पर्गती होस तिम्रो जिबनमा।

  • @nandramrijal4051
    @nandramrijal40513 ай бұрын

    अन्जु सिसकाे स्वर Sweet!

  • @imanrai9449
    @imanrai94492 ай бұрын

    Purbeli vaakaako yo logit sarbotskrit lagyo ahile sammako logitharumaa all the best Anju baini 4:32

  • @bhishmakatuwal6447
    @bhishmakatuwal64474 ай бұрын

    आहा‌ उत्कृष्ट गीत 😊😊😊

  • @hemsubedi3149
    @hemsubedi3149Ай бұрын

    Wow that a voice of anju bani keep it up god bless you

  • @KrishnaSharma-sg2yo
    @KrishnaSharma-sg2yo3 ай бұрын

    Anju Beti bahut mithi voice he tumhari God bless you

  • @user-pt2ex7ws5w
    @user-pt2ex7ws5w4 ай бұрын

    Dherai ramro x sabai timlai safaltako suvkamna ❤❤❤

  • @premniceroseyoutubchann7656
    @premniceroseyoutubchann76563 ай бұрын

    एकदम राम्रो सोर छ बैनिको❤यो गित यात्रा गर्ने क्रममा सुन्दै यात्रा गर्नु लाईक को छ । यस्तै मिठो गित अझै बजारमा लेउनु होला सुभ कामना छ सबै टिमलाई

  • @user-qt2hz4yu2i
    @user-qt2hz4yu2i4 ай бұрын

    Dami song🎉🎉🎉🎉🎉 congratulations 👏👏👏👏👏👏🎉🎉🎉🎉

  • @chandragurung7519
    @chandragurung75192 ай бұрын

    यो गित सुन्नमा आनन्द त छदैछ मात्र यो होईन सन्देश पनि छ।

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk4 ай бұрын

    अती मीठो दामी छहै गीत

  • @RamShresthaShrestha
    @RamShresthaShrestha2 ай бұрын

    राम्रो छ गीत ❤❤❤❤

  • @user-vc7ur4gl2h
    @user-vc7ur4gl2h4 ай бұрын

    Ati ramro song❤🎉

  • @DigitalStar123

    @DigitalStar123

    4 ай бұрын

    Thank You So Much Hajur

  • @VhirajBumi
    @VhirajBumi3 ай бұрын

    धेरै धेरै बधाई तथा शुभकामना हजुरको सधैँ यस्तै गीत सुन्न पाउँ।❤❤

  • @laxmiaryal676
    @laxmiaryal6762 ай бұрын

    Congratulations nanu......❤❤

  • @subashkafle2817
    @subashkafle28174 ай бұрын

    अति राम्रो छ है

  • @user-qw9ll7pq4s
    @user-qw9ll7pq4s2 ай бұрын

    ❤❤❤❤❤ super nice song bhunko sorlae manaie parcha bhadechax sampurna timlae

  • @rakeshbiswakarma5057
    @rakeshbiswakarma50574 ай бұрын

    ❤ so sweet vocal, 5:04 Congratulations all of you, 🎉🎉

  • @samjanasadhaibari
    @samjanasadhaibari4 ай бұрын

    अहिले यो गितले Tiktak मा सबैलाई रमाइलो गराएको छ अझै प्रगतिको शुभकामना🎉

Келесі