अन्जनाका श्रीमानले भने-म पनि चुप लागेर बस्दिन || Anjana Hatya Kanda | Lalitpur

अन्जना हत्याकाण्डको नालीबेली हेर्न यो लिंकमा क्लिक गर्नुहोस् ।
• अन्जनाका श्रीमान पहिलो...
Program: Special Report
Presenter: Dhiraj Basnet
Guest: Prajwal Mahat
Video By: Prime Times Television
More Useful Links :
Visit us at : www.primetimestv.com
Like us on Facebook: / primetimestv. .
Follow us on Twitter : / primetimestvnep
Follow us on Instagram: / prime_times_nepal
Follow us on Tumblr: / primetimesnp
#Ujjwal #Prajjwal #LalitpurKanda #Anjana
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2019
All Rights Reserved.

Пікірлер: 974

  • @chemzongsanu
    @chemzongsanu5 жыл бұрын

    भाइ तिमी कति पीडित छौ तिम्रो प्रेम सत्य छ तेहि भएर त्यो हत्यारालाई कडा भन्दा कडा कारबाही गर्नु होला आफ्नो नठान्नु तेसलाई त्यो पापी हो तेस्ले अझै तपाईलाई पनि आक्रमण गर्न सक्छ।

  • @rehantamang9203

    @rehantamang9203

    5 жыл бұрын

    Ramro kura garnu vyo hai hjr lye

  • @ojeshbogati7251

    @ojeshbogati7251

    4 жыл бұрын

    Hatyara le hatya garera nikle pachi, yo kt ghar ma pase dekhi ghar ma shanti xaina vanya xa. Tesko cause thapauna paryo.

  • @amitysonthapa5594

    @amitysonthapa5594

    23 күн бұрын

    Butro video ko agadi ta ramro bani acting Garey xa afno Bhai lai bachauna lai ramro lawyer gardai teo testo ramro kt Ba ra Marni eslai Ani esko purai pariwar lai fasi huna cheo

  • @amitysonthapa5594

    @amitysonthapa5594

    23 күн бұрын

    Dede hajur esko kura ma na aunu yo jamai media ko agadi acting ho

  • @Tamatopatato1222

    @Tamatopatato1222

    21 күн бұрын

    Inka caste kya alg tha ya religion?? is she was Buddhist and it's not permissible to marry them???? Sorry I'm Indian zyada pata nhi

  • @mahimamahima9492
    @mahimamahima94925 жыл бұрын

    सार्है दुःख लाग्यो पीडा भोग्नेलाई मात्र थाहा हुन्छ हत्यारालाई सजाय होस्

  • @gomakalikote4023

    @gomakalikote4023

    5 жыл бұрын

    Bichare kasto pir lagyo vai to papi kukur lai dai na vannu raxax vannu

  • @rachanalimbu5416

    @rachanalimbu5416

    5 жыл бұрын

    Goma

  • @mahimamahima9492

    @mahimamahima9492

    5 жыл бұрын

    @Hem Raj honi sarai naramro vayo

  • @mahimamahima9492

    @mahimamahima9492

    5 жыл бұрын

    @@gomakalikote4023 honi dai ko naam ma rakches raicha aafnai ghar ma

  • @raymonchhetrivlog5260

    @raymonchhetrivlog5260

    5 жыл бұрын

    H

  • @ramalathakori8920
    @ramalathakori89205 жыл бұрын

    श्रिमानकाेनि हात छ मार्नुमा भने हरुचै पापि हुन उहाकाे श्रिमानकाे गल्ति छैन हत्यारा जेठाजु हाे हत्यारालाई फाँसी दिनु पर्छ फाँसी नभयनि जेलमै सडाउनु पर्छ

  • @kishanmagar5851
    @kishanmagar58515 жыл бұрын

    पत्रकार ज्यु ले लिनुभएको यो अन्तरवार्ता साह्रै चित्त बुझ्यो।👍

  • @enjalshrestha7722

    @enjalshrestha7722

    5 жыл бұрын

    Kishan Magar oyaqedalm j

  • @thegirlfromthehimalayas8066
    @thegirlfromthehimalayas80665 жыл бұрын

    Depressed jobless man in midlife crisis - provoked by his big mouth mother and a young beautiful hopeful sunshine buhari out of their control = helplessly jealous = yo hatyaa 😢

  • @roshanthapa4979

    @roshanthapa4979

    5 жыл бұрын

    Bichra kati mitho boleko

  • @babinarai5550
    @babinarai55505 жыл бұрын

    बिचरा भाई आफ्नो बुढी को आत्मा शान्तिको लागि पनि हत्यारा लाई हदै सम्मको सजाय होस मृत आत्मा प्रति हार्दिक श्रध्दाञ्जलि !!

  • @kabitarai8885
    @kabitarai88855 жыл бұрын

    हत्याराको श्रीमतीलाई पनि मीडीया ल्याउनु परो

  • @sonirai5851

    @sonirai5851

    5 жыл бұрын

    Kabita Rai sahi ho tesko karan ni xa yo hatiya hunumaa

  • @sarasarapal4541
    @sarasarapal45415 жыл бұрын

    भाई तपाईं लाई धेरै चिन्ता छ किनकि तपाईंको अाफ्नाे मान्छेलाई सत्रु ले मारेको छ कस्तो खाते रहेछ अब अामा बुबा कसैको विस्वास गर्नु चाहिँ ठुलो गल्ती रहेछ

  • @ganeshmajhi5220
    @ganeshmajhi52205 жыл бұрын

    याे अपराधिले भाइकाे जिन्दगीको खुसि लुटेर लग्यो कडा सञाय हुनुपर्छ

  • @rojudhungana3747
    @rojudhungana37475 жыл бұрын

    life ma first time husband ko interview herera runa aayo

  • @sangamrai1649

    @sangamrai1649

    5 жыл бұрын

    Ramro interview diyexa

  • @sangamrai1649

    @sangamrai1649

    5 жыл бұрын

    Oh

  • @BuddhaLama-yp1ny

    @BuddhaLama-yp1ny

    2 жыл бұрын

    Vabana mAh nabagnu.. ferii nikalny kosis xareyy jail vlbata hatyara lai..

  • @amitysonthapa5594

    @amitysonthapa5594

    23 күн бұрын

    Dede yo acting ho esko kura ma na aunu sala bhot harami xa purai family

  • 5 жыл бұрын

    तिम्रो आमा ,भाउजु अनि बाउ को पनि बिस्वास नगर्नु है भाई। तिनीहरू पनि तिम्रो खुसी को दुश्मन होलान। बिचार गर्नु भाई। आफुलाइ सम्हाल्नु। कति हृदय्बिदारक घटना ।दुख लाग्यो ।

  • @kumarlimbu9200
    @kumarlimbu92005 жыл бұрын

    हत्या रालाइ मिर्त्यु दण्ड दिने कानुन त छैन तर आजिबन खोर मा थुन्नु पर्छ त्यो पिपासुलाइ।

  • @NayaNayaKhelKhabar
    @NayaNayaKhelKhabar5 жыл бұрын

    be strong brother. Justice for anjana.

  • @tulrana3056

    @tulrana3056

    5 жыл бұрын

    Papilai pni ysrinai marnu parxw

  • @gayatrishrestha9438
    @gayatrishrestha94385 жыл бұрын

    एस्तो मयालु जोडिलाइ छुट्टाउने पापी लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ ।यो भिडियो ले धेरै रोए।हिम्मत नहार्नु ब्रो

  • @dikshyasworld8101
    @dikshyasworld81015 жыл бұрын

    Such a True love.. 💕 ❤️ Such an emotional interview 😢😰 God bless u brother. Stay Safe and Careful !!!❤️

  • @nirughising6990
    @nirughising69905 жыл бұрын

    tetro sisa futda dakduk garda nasunne sasu kaanma k halera suteko thyo hola hey bagwan timro sworgama bas hos sis om mani padme hung 😭 #justiceforanjana

  • @buddhiranarana3139

    @buddhiranarana3139

    5 жыл бұрын

    rip rip rip anjanaji swargama bas hos hjrko

  • @birkhalama3144

    @birkhalama3144

    5 жыл бұрын

    Bichara yesto yougal jody lai xutaune esto paapi dai laita badla Nalie pani gharparewaar dekhi tadai garnu thik hunxa kati vabuk vaeko xa

  • @user-gm4dn2xu3f
    @user-gm4dn2xu3f5 жыл бұрын

    आफ्नो मन लाई कन्ट्रोल गर्नुहोला ब्रो दु:खद समय मा निकै पिडादायि घटना अपराधी लाई हदै सम्म को कारबाही होस

  • @sanusanu2350

    @sanusanu2350

    5 жыл бұрын

    Mukh ma kehi kocheko thiyo hola..ki hat khutta badheko thiyo katne bela ma malai jaha samma lagxa hernus bhai aafno maya gareko manxe gumauda ko pida aafulai matra tha hunxa..life ta tapai ko barbad vaihalyo aba kehi nasochnus sazaye paunu parxa hjr ko dai le marna pani kasari maryo tesle herna samma pani sakeko xena uslai risutya vaye pani tero budi liyera niski ghr bata vaneko vaye pani jayan ta bachne thiyo😭😭

  • @rojanbhai4267

    @rojanbhai4267

    5 жыл бұрын

    Sayad hola

  • @bishalraj3830
    @bishalraj38305 жыл бұрын

    याे घटना अामा र जेठा छाेरा मिलेकाे हुनु पर्छ नभय एउटै घरमा जेठाजु बुहारि काट्ने त्यहि घरमा सङ्गै हुने अामाले थाहा नपाउने बिचार गर्नु ब्राे के था अब तपाईं माथि पनि हुन सक्छ हाेसिहार रहनु हई

  • @mylifemydecision7267

    @mylifemydecision7267

    5 жыл бұрын

    Really carefull hunu parxa

  • @boynextdoor1601
    @boynextdoor16015 жыл бұрын

    आफुलाई सम्हाल्नु होला तर जुन पीडा तपाईको दाइ भनाउदो ले तपाईलाई दिएको छ तपाईको विश्वाश लाई जसरी छिया छिया बनाएको छ त्यो कुरा भोली भाउजु को मुख हेरेर वा उनिहरुको बच्चा को भविष्य हेरेर कहिले पनि त्यो पापीलाई माफ नगर्नुहोला र अर्को कुरा जुन काम त्यो पापी बाट भयो त्यो यति सम्मको विकराल हुनु दाई भनाउदोको मनमा त्यो रिस हुर्किनुमा भाउजु ले पनि मलजल गरि पो राखेको थियो कि? त्यस पापी ले दाजु भाइ, जेठाजु बुहारी को सम्बन्धलाई कलन्कित बनाएको छ यसको सजाय त्यसले आजीवन भोग्नै पर्छ! तपाइ धेरै इमानदार हुनुहुन्छ भगवानले यो पीडालाई सहने शक्ति अवश्य दिनेछ !

  • @madhavpudasaini5525
    @madhavpudasaini55255 жыл бұрын

    मृत आत्माको चिर शान्तिको कामनाका साथै सोकमा रहनु भएका परिवार जन प्रति धैर्य धारणा गर्ने शक्ति मिलोस !!!! हार्दिक श्रदान्जली

  • @dipakbk6009

    @dipakbk6009

    5 жыл бұрын

    Afno family ko Maya tw kasla hudaena ra jatisukae baeguni hos

  • @sarasarapal4541
    @sarasarapal45415 жыл бұрын

    भाई याे जुन तपाईंको शब्द सुन्दा धेरै हाम्रो मन पनि भाबुक भएको छ तर पनि सम्झनु पर्छ बैनि तिम्रो अात्माले शान्ति पावस् हामी बैनि हुनु त तिमीलाई कहिलै पनि देखिनु पाएनन् र पनि तिम्रो सत्रु ले काटेको हेदा मन सारै दुखि रहेको छ बैनि किन यस्तो भएको छ हाम्रो नेपाल भन्न पनि लाज हुन्छ हामीलाई

  • @suneelthapa9758
    @suneelthapa97585 жыл бұрын

    अरुको परिवार बिगारिदिने..साथी भाइ बिगार्ने...सहकर्मी को साथ मा आरिस गर्ने...छिमेकी संग रिस गर्ने..यस्तो बानी भको मान्छे ले जीवन भरी जता गए पनि उतै यस्तै गर्न सक्छ ... पछाडी बाट वार गर्ने मान्छे बहुत खत्रा हुन्छ ।।

  • @gayatrishrestha9438
    @gayatrishrestha94385 жыл бұрын

    जातको कारण सासुले छुट्टाको नै हो।त्यो घर नबस्नु भए हुन्छ ब्रो।

  • @sangeetasubedi8397

    @sangeetasubedi8397

    5 жыл бұрын

    Sahi ho

  • @alextamang5655
    @alextamang56555 жыл бұрын

    balatkar garna khojera mareko ho 100%

  • @kalpanalimbu9906
    @kalpanalimbu99065 жыл бұрын

    Aashu. Nai. Ayo Aafu lai. Control garnus, God bless. Brother

  • @haripun8885
    @haripun88855 жыл бұрын

    हार्दिक श्रद्धाञ्जली अन्जना 😊 पापी लाई जन्म कैद गर्नु पर्छ ।

  • @pratimagurung4808

    @pratimagurung4808

    5 жыл бұрын

    रिप अन्जाना पापि कुकुर्लाइ जन्म कैदा गर्नु पर्छ

  • @himalthapa9760

    @himalthapa9760

    5 жыл бұрын

    Yo unlike garni ko ho

  • @rashmishrestha9659
    @rashmishrestha96595 жыл бұрын

    Buhari marnele vai lai pani marxa yaslai janma kaid hunu parxa.

  • @sommerraee5400

    @sommerraee5400

    5 жыл бұрын

    Ekdam sahi ho yesle ta Marx aafno bhailai ni kasam yesli police le Chodnu hunna

  • @samjanamoh5640
    @samjanamoh56405 жыл бұрын

    कठै घरमै अपराधी भए पछि कस्को के लाग्छ र ! अपराधीलाइ कडा भन्दा कडा कारबाही होस ।

  • @yourselfyourself2601

    @yourselfyourself2601

    5 жыл бұрын

    यो हिन्दु आतंककारी क्षेत्री बाहुन भनेको यस्तै घटिया मनस्थिति को हुन्छ अञ्जना गुरुङ भएर त्यसरी जातीय बिभेदमा पारी यो घरपरिवार मिलेर नै योजनाबद्ध तरिकाले अञ्जना गुरुङ को हत्या गरिएको हो। यदि अञ्जना कार्की भएको भए यो रन्डिको छोरा हिन्दु आतंककारी क्षेत्री बाहुनले मार्ने थिएन आफ्नो स्वार्थ पुरा भयो मार्यो। यो रन्डिको छोराको पुरै घरपरिवार लाई जिउँदै आगो लाउनुपर्छ नत्र फेरि अर्को निर्दोष चेलिको हत्या गर्नेछ यि हिन्दु आतंककारी क्षेत्री बाहुन हत्याराहरुले

  • @mespangrai5240
    @mespangrai52405 жыл бұрын

    सबै भन्दा पहिलो कुरा हार्दिक सम बेदना तपाई र सबै सोक सन्तप्त हरु मा ! (दुबै परिवार लाई बज्रपात भको छ -धेरै लामा परिवार लाई) अहिले आवेश र भावना मा आएर निस्कर्स मा पुग्नु भन्दा बिसेशग्य हरु लाई अनुसन्धान गर्न दिनु राम्रो हुने छ ! हत्या कस्ले गर्यो भन्ने मा शन्का नै भएन ! किन ? भन्ने मा धेरै धारणा र शन्का स्वभाविकै हो - किनकि जघन्य र अति नै निर्मम अपराध भएको छ ! सबै कुरा गहिरेर तर्कपूर्ण तरिका ले बुझ्दा हत्या गर्ने मान्छे मानसिक रोगी हो !( हत्या को प्रक्रिति; हत्यारा भाग्न नखोज्नु; कुनै खासै उद्देस्य जस्तै पैसा को लागि नहुनु; उस्को ब्यक्तित्व, इत्यादि हेर्दा मानसिक रोग नै देखिन्छ ) मनोरोग बिसेशग्य ले अनुसन्धान मा निस्पछ्य बिचार दिनु पर्छ !

  • @jhkw3941

    @jhkw3941

    5 жыл бұрын

    याे पत्रकारकाे काम छैनकि केहाे जबहत्यारालेमैले मारेकाे भनेर समरपन गरिसकेपछि के केराजस्ताे साेधिराखेकाेनि याे भाइलाइ तेसैत पिडाछ त्ताे हत्यारालाइ चै कडा भन्दा कडा सजाऐ िदनुपर्छ तेस्लाइत जन्म कइद् हुनु पर्छ

  • @sangmalimbu7357
    @sangmalimbu73575 жыл бұрын

    How can be that brother so cruel with his own younger brother..

  • @milanmaagar2272
    @milanmaagar22725 жыл бұрын

    त्यो अपराधी लाई कादा भन्दा साजाय दिनु पर्छ नत्र फेरि आएर भाइ लाई पनि हत्या गर्छ त्यस्ले

  • @Yourname-oe7wv
    @Yourname-oe7wv5 жыл бұрын

    बिचारा कति माया लाग्दो बोलेको अपराधीलाई छोड्नु हुदैन

  • @sandhyamoktan5808
    @sandhyamoktan58085 жыл бұрын

    हम्रो देशमा यही पापी बाट सुरु गर्नुपर्छ फाँसीको नियम 🙏ओम् महणि पद्मेहुँग🙏

  • @yanusharai8227
    @yanusharai82275 жыл бұрын

    यो इन्टरभिउमा पिडित भाइलाइ भिडियो पूरा सुनेर गाली गर्ने मुजि हरु चाहिँ कसम कन्डम फुटेर नै जन्मेको हौ साला हरु, इन्टरभिउ सुने सम्मको मेन्सन गर्न मुज हरु

  • @user-wl3td3ye2r

    @user-wl3td3ye2r

    5 жыл бұрын

    shai kura ho

  • @Kiyanbabu1234
    @Kiyanbabu12345 жыл бұрын

    Be strong sir... plz go ahead justice for anjana dd

  • @bishnusyangden9425
    @bishnusyangden94255 жыл бұрын

    दाइ नभन तेस्तो हत्यारा लाई।।

  • @Mr.raduhang
    @Mr.raduhang5 жыл бұрын

    मान्छे मार्यो भने यो देशको कानुनले छोड्दैन जेलबाट आयो भने हात खुट्टा आँखा फुटाएर छोड्नु।

  • @jagannathraut

    @jagannathraut

    5 жыл бұрын

    kamal Kirantee asdccctrrtb644 4

  • @yumasubba3077
    @yumasubba30775 жыл бұрын

    You such a good man 👨 justice for anjana

  • @dhanisarathapa8685
    @dhanisarathapa86855 жыл бұрын

    महिलाहरु घर बाहिर त safe थिएन थिएन तर अब त घर भित्र पनि असुरक्षा सारै दु:खद खबर मन दुखछ

  • @marishabrightrai7628
    @marishabrightrai76285 жыл бұрын

    May her departed soul rest in peace in heaven and get justice as soon as possible. it's really so sad for all of Nepalese. pls be must strong feel. keep praying to God he will help enough possibilities and once again stay strong projjwal brother.

  • @manjeetmz7joshi716
    @manjeetmz7joshi7165 жыл бұрын

    Bhai ko budi Mann parayera Mareko jasto lagyo malai....😣

  • @BeautifulVdo
    @BeautifulVdo5 жыл бұрын

    त्यो पिपासु हत्याराले पक्कै बलात्कार गर्न खोजेयो होला पाएन !! त्यो हत्यारालाइ फासी दिनै पर्छ !!

  • @santoshlimbu2347
    @santoshlimbu23475 жыл бұрын

    Manasik santulan bigreko vae tiyo raxasle teskai budi lai Mari halthiyo ni yo bachaunako lagi natak ho

  • @pratimanlimbu7836
    @pratimanlimbu78365 жыл бұрын

    भाइ बुहारी लाई थाहा नहुन सक्छ तर तपाईंको बुवा ममी दाइ भाउजुलाई अन्तरजातीय बिहाह मन परेको थिएना भित्र भित्रै सिध्याउन चाहान्थे र सिध्यायो पनि।र तिम्रो दाईलाई पनि अब टुक्राटुक्रा पर्नु भहेक अरु उपाया छैन।र तिम्रो ममिलाई राम्रो सोधपोच गर्नु होला।

  • @rajub.m8090
    @rajub.m80905 жыл бұрын

    Sir plz just control...apradi lai fasi hos thats all

  • @pabinshrestha1499
    @pabinshrestha14995 жыл бұрын

    धेरै दुखको कुरो हो जिन्दगीमा येस्तो पिढा गर्नु गरो पापिले सारा सपना चकना चुर पारो भाईको

  • @simalimbu2030
    @simalimbu20305 жыл бұрын

    Bichara aafuno budilai yasri marda kasko man narulara

  • @sunitakc8782

    @sunitakc8782

    5 жыл бұрын

    mutu vaknixa dai apardili nxodnu

  • @babitabudha341
    @babitabudha3415 жыл бұрын

    Ama bua le afno xora hatyara kai support gardai xan..

  • @munagurung6385
    @munagurung63855 жыл бұрын

    Be strong💪💪brother Manai ruwayo 😭😭😭

  • @rituuprety8448
    @rituuprety84485 жыл бұрын

    Patrakar jiu anjana ko jethani lai leudinu pareyo media ma Ka che teyo

  • @limburebica1247

    @limburebica1247

    5 жыл бұрын

    Thik bhanu bhayo d sabai ko interview liyo tara anjana dd ko jethani ko chai interview chai kina lindaina yo media jo chai ya pida ma cha tyo maancha ko chai interview lincha 😡😡😡😡

  • @kalpanasfamily1855
    @kalpanasfamily18555 жыл бұрын

    रुन मिल्ने भए डाको छोडेर रुन्थ्यो होला भाई कस्तो माया लाग्यो पीडित भयो बिचरा

  • @maxmilanamulyalimbu6114
    @maxmilanamulyalimbu61145 жыл бұрын

    त्यत्रो ठूलो काण्ड भयो , खुकुरी साटिए , सानोले चित्त बुझेन र अझ ठूलो राँगो ढाल्ने खुकुरीले अझै धेरै प्रहार भयो , बिचाराले त्यस प्रहारहरूको घातबाट बच्न आफ्नो हातलाई ढल बनाए तर हाम्रो मासु र हड्डीले बनेको शरीर कहाँ रोक्नु सक्छ र राँगा ढाल्ने खुकुरीको प्रहार ? चोट लागेर पनि केही आशमा फेरि फेरि चोट लागेको हात ढल बनाए त्यो राक्षस को अघि तरै पनि त्यसको रिस मरेन हत्याराको , घाटी सम्म काटेर झण्डै श२ीर देखि अलग बनायो । हातहरू छिया छिया बनाई दियो तर पनि रिस मरेन् राक्षसको , डिप्रेशन भएको मान्छेले कहिले आएर मैले मान्छे काटे पुलिस बोलाई दिनु आमा भन्दैन् पापीले जो जो अघि आँउछ तिनीहरू नै उसको शिकार बन्ने पुग्छ या कोशिश गर्छ घात पुर्‍याउँने जब खुनले मात्छ मान्छे तब जो सुकै आवोस अधि काट्ने र रगतको खोलो बगाँउनु चहान्छ तर पुलिस बोलाई देउ आमा सायद संसारकै नसुनेको घटनामा पर्छ होला , अब जो जो यसमा संघलग्न छ सबै सबैले कानुनको दायरामा लिएर करणी अनुसारको सजाय होस , एकजना नछुटोस टिप्स ( त्यस्तो हात रगतमै र १ारीर बुहारीको रगतले नुहाएको बेलामा मान्छेको रिएक्सन एकदम भयानंक र भयभित हुन्छ , कराँउछ, चिच्चाउँछ गुहार माग्छ यता फोन गर्छ अरूलाई बोलाउँछ तर सुति रकै हुन्छ र पिठयुमा धपकी दिदैन कसैले नी , बरू भाग्ने प्रयास गर्छ जत्ति सक्दो " )

  • @samjhanasenchurysamjhanasd4269
    @samjhanasenchurysamjhanasd42695 жыл бұрын

    Yo patrakar le Chai ramrori sodna janeko rahixaa

  • @gurungranjana4279
    @gurungranjana42795 жыл бұрын

    Be strong prajawal ji 😭😢

  • @kamalpun2318
    @kamalpun23185 жыл бұрын

    बिचरा भाइ अाफुलाई कसरी समालि राछ हाेला कठै बरा मैले त हेरन पनि सकिन

  • @kly4393
    @kly43935 жыл бұрын

    Vagwan le hamilai euta sakti dinu vayeko huncha Ani tyo ho "Vhulne Sakti "... prayog garnu hola 🙏Tkcre.

  • @nausathmohammed2190
    @nausathmohammed21905 жыл бұрын

    आशु नै आये सिरीमन को सुनेर अन्जान ले सिरिमन् पको तर आँखा लग्यो पापी को

  • @user-es4ow9pr9o
    @user-es4ow9pr9o5 жыл бұрын

    😥😥😥😥😥😥😥😥😥😥😥😥हामीले हेरदा त कति मुटु दुख्छ रून्छै तर पापी लाई कहिले सुख नहाेस 😥😥 बरू अाफै फासी लागेर मरनु नि किन मारनु उसलाई अाफनाे भाई लाई जिउँदै टुहुरा बनायाे 😥😥😥😥

  • @jassupunmagar5842
    @jassupunmagar58425 жыл бұрын

    स्तब्ध भए भाइ को यी शब्दमा कति पिडा छ जस्ले भोगेको छ उसलाई कडा भन्दा कडा कार्बही होस अन्जना सिस को आत्माले शान्ती मिलोस भाइ आफ्नो ख्याल राख्नु होला

  • @mayapyakurel3897
    @mayapyakurel38975 жыл бұрын

    Tyo aapradhi ko budi lai ni media ma leyera aaunu paryo teslai ni thaha xa ni yo gatanako barema

  • @manjuadhikari431
    @manjuadhikari4315 жыл бұрын

    Be strong bhai😢😢😇😇 justice for Anjana baini

  • @soonita9290
    @soonita92905 жыл бұрын

    Aasu lai dabayera nabasnu bhai jhan dherai pida hunxa. Stay strong

  • @Fuchhi.smarika
    @Fuchhi.smarika5 жыл бұрын

    Res lago vandi ma arkako xorli yasre katnu pauxx 😌😌tasli k garda ni res mardin taslini marnu parx tukara tukra parara ntr ☹️☹️

  • @sitaadhikari6667
    @sitaadhikari66675 жыл бұрын

    Dae ko galti dekhidaena jasle hatyaa garyo usaelae fasi ko sajay hunuparxx jasari huncha anjana lae nay dinu paryoo ta ki usko aatma le sathi pawoss ripppp

  • @thegirlfromthehimalayas8066
    @thegirlfromthehimalayas80665 жыл бұрын

    Omg he just made me cry 😢

  • @motilalrawat9663
    @motilalrawat96635 жыл бұрын

    कसले सोच्न सक्छर।आफ्नैघरमा पनि यति ठूलो अपराधि लुकेर बस्न सक्छ,भनेर।कसैको पनि बिस्वाश छैन यहा

  • @JyotiSingh-vo1jb
    @JyotiSingh-vo1jb5 жыл бұрын

    Bhai aafno man samalno tapai tesari royko dekhada Mero mutunee chhiyachhia bhyo hatyara Lai kada bhanda kada sajay hunu parx

  • @asmitaudashi883
    @asmitaudashi8835 жыл бұрын

    आफुलाई सम्हाल्नुस प्रज्ज्वल जि।जुन अबस्थामा आएर हत्त्या गरे पनि अपराधी अपराधी नै हो।यदि त्यो हत्त्याराले डिप्रेसनमा आएर अन्जनाको हत्त्या गरेको भए पनि पछि तपाईको परिवार भित्र फेरि अर्को को हत्त्या नगर्ला भन्न सकिँदैन त्यसैले हत्त्यारालाई नछोड्नु होला।

  • @simirai7483
    @simirai74835 жыл бұрын

    Sachiii kaie lov laghow jodi rax fb Ma heyreko comet haru 😪😪😪🙏yastho ramro jodi chuteko naramro lagho 2012 Ma biha garekow rax but still maya rax lov lagdho

  • @sitagharti4497
    @sitagharti44975 жыл бұрын

    Be strong n stay safe ..... She is always with you

  • @sharadaraya6343
    @sharadaraya63435 жыл бұрын

    Daju vai vaneko chhako piloho vai teslai kahile dai na vannu hai care full.

  • @abc123.c
    @abc123.c5 жыл бұрын

    एउटा को गल्ति ले अरु लाइ मानसिक तनाब दिन हुन्न | सबै जना न्यायधिस नबनिदिनु होला भिडियो हेरेकै भर मा | स्वच्छ तरिका ले अनुसन्धान होस् |हत्यामा संलग्न अपराधि लै कडा भन्दा कडा कारवाही होस् | तर निर्दोस कहिल्यै नपरोस |

  • @lalitthapa2866
    @lalitthapa28665 жыл бұрын

    Depression maa gayeko maanchhe niraash, udaash, niriha, kamjor, eklo, biraano, ujaad laagne, eklai basne, kam bolne, kunai kurama ghori rahane, raati suteko sapana lai saacho thaane, ya kunai kalpanama dubda dubda aafulai tesarinai prastut garne garchhan, yesta bekti baastabiktama bhanda kalpanami badhi ramauchhan. Tesaile maansik rupma yeti kamjor vayeka hunchhan ki bhabiseyma huna sakne naramro ghatna tara bhainasakekolai kuralai pani bhai sakeko maanchhan ani darai darma bachchhan. Yesta kamjor dimag ra mutu vayeko maanchhele suicide garchhan murder haina. Yesta maanchhele murder gari sakepachhi kaanunirupma aafulai surrender garnu parchha vanne chtana raakhdainan. Yo rish ra daaha mai gareko hatya hunu parchha aruko kura chhodau aafnai sirimatile aafu bhanda badhi pargati gareko ra samajma aafno bhanda maan samman paayeko ta sahana nasakera bhitra bhitrai dahaa vayeko hunchha. Majbooriko kaaranle kehi garna sakeko hudaina jaba daha ko aaweglai thegna sakne chhemata gumchha ani yesto ghatna huna jaanchha. Gahiro anusandhan pachhi anne rahasey pani khulna sakchha.

  • @monicakhadka9643

    @monicakhadka9643

    5 жыл бұрын

    Lalit Thapa totally agree with you

  • @jasmine-gw1pc
    @jasmine-gw1pc5 жыл бұрын

    May her soul rest in peace.

  • @tularamrai3513
    @tularamrai35135 жыл бұрын

    हो नि आफ्नो जीवन सङ्गीनी काटेर मार्ने दाइलाई त्यतीबेला भेटेको भएत त्यसको पनि अन्जनाको जस्जै हालत हुने थियो।

  • @PrakashFilmsPvtLtd
    @PrakashFilmsPvtLtd5 жыл бұрын

    तपाईको दाई र तपाईको आमाले जात भातको लागी यस्तो गरेको हो। यो सत्य हो तपाई त्यस्तो बाउ आमा सङ्ग कहिले सङ्गै नबस्नुस। ताकी यो तपाईको दुःखद् को कुरा हरु बिस्तारै मन बाट हट्दै गएपछी अर्को बिहे चै गर्नुस ताकी तपाईलाई सम्हाल्न सक्ने होस! हजुरको लाईफ सधै खुसीयाली होस!

  • @anitasharmakunwarkunwar2366
    @anitasharmakunwarkunwar23665 жыл бұрын

    Sathiya ko sath dini kati positive person rahinxan wife ko kati maya grthiye hola inhi bro le pichara

  • @abineekalama7420
    @abineekalama74205 жыл бұрын

    Hatyarale ama buhari Kate vanera akbachan bolauda sunnele buharile chichyauda kina sunena?

  • @nischalboss3291

    @nischalboss3291

    5 жыл бұрын

    Shai ho asma tyo bude ko ni hat honu parx

  • @user-sc4kb9mc7v
    @user-sc4kb9mc7v5 жыл бұрын

    सबै व्यक्तिले आफन्त नातेदारलाई पनि आफ्नो नभनि अपराधीलाई अपराधी नै ठानी सजाय दिने हो भने अपराध कम हुने थियो होला सायत😭😭😪😪😥😥

  • @sapanakali2575
    @sapanakali25755 жыл бұрын

    हत्यारालाई सजाय हुनुपर्छ यति राम्रो जोडी एक बारको जुनी 😭😭😭

  • @hikamanrm
    @hikamanrm5 жыл бұрын

    justice for Anjana lama mahat

  • @ngawanglama2940
    @ngawanglama29405 жыл бұрын

    rip anjana sis and stay strong bro god bless you..

  • @nenkdina5243
    @nenkdina52435 жыл бұрын

    मेरो विचारमा दाईको वुहारीप्रति पहिलेदेखि नै गलत दृष्टि थियोे होला। वुहारीले सम्मान माया गर्दा जेठाजुले वुहारीलाई एकतर्फी माया गर्न थाल्यो होला(उस्को स्वाभावलाई हेर्दा) पहिले देखि नै योजना वनाईराखेको थियोे तर हत्या भएको दिन चाहिँ उस्को अन्तिम योजना थियो होला । जब योजना अनुरुप वुहारीको कोठामा पुग्यो वुहारीले प्रतिकार गरिन होला । कराउन थालिन् होला त्यसपछि बदनाम हुने डरले त्यस्तो विभतस्व हत्याकाण्ड गर्न पुगे। त्यस्तो निच हत्यारालाई कडा भन्दा कडा सजाय हुनुपर्छ ।

  • @user-sc4kb9mc7v
    @user-sc4kb9mc7v5 жыл бұрын

    मेरो विचारमा जबर जस्ती गर्न खोजेको हुनु पर्छ भाइ बुहारीलाई

  • @amritparajuli5667
    @amritparajuli56675 жыл бұрын

    can't stop tears

  • @rajutamu2688
    @rajutamu26885 жыл бұрын

    तेरो आमा ले दबाब त दियको रहेछ नी कुल मिल्दैन तामाङ भोटेको छोरी हामी भन्दा सानो जात भनेर तिमी हरु छेत्री बाहुन हरु किन त्यस्तो भन्छौ अब कुकुर लाई घर भित्र पस्न दिने मान्छे लाई तिमी हरु सानो जात भनेर भन्ने दिन गय !

  • @poojapaudel7013

    @poojapaudel7013

    5 жыл бұрын

    आमा बाबाको दबाबमा कहाँ छोड्न सकिन्छ र माया गरेको मान्छेलाइ??

  • @manukhadka8254
    @manukhadka82545 жыл бұрын

    Such a true love💕 God bless u Stay safe& careful Justice for anjana😚

  • @dipakpanjiyar226
    @dipakpanjiyar2265 жыл бұрын

    अंजानाको पति झूटो छ, उनको घरमा केही झन्डा थियो,एक परिवारमा तीन ठाउँहरूमा भोजन पकाउने थियो, यसको अर्थ केहि गलत थियो,अंजानाको पति धेरै झूटा बोल्छन्.?

  • @bijaydong1310
    @bijaydong13105 жыл бұрын

    Prajawal dai tapaiko kura sahi ho hami xum tapaiko sath ma tapaiko budi ko lagi laddnu ni parxa

  • @eshabhandari2642
    @eshabhandari26425 жыл бұрын

    Stay strong ❤️ we all are with you

  • @anubudhathoki1677
    @anubudhathoki16775 жыл бұрын

    Afu le afu lai samhalnus dai dosi lai kada karbahi hos ani matra anjana dd ko atma le santi pauxa

  • @jakkurana2238
    @jakkurana22385 жыл бұрын

    त्यो पापिले जसरी काटेर मार्यो।त्यसको सजाय त्यसरिनै काटेर मार्न पर्छ।......

  • @gangakadel7724
    @gangakadel77245 жыл бұрын

    hatiyarako budi liunu paroo

  • @paullama97
    @paullama975 жыл бұрын

    He was jealous on brother and sister in law. He most get dead sentence( USA)

  • @gungakumarilimbu8154

    @gungakumarilimbu8154

    5 жыл бұрын

    Agreed

  • @jkbhat1979

    @jkbhat1979

    5 жыл бұрын

    It’s death sentence not dead sentence sir

  • @soniyapradhan4945
    @soniyapradhan49455 жыл бұрын

    Justice for anjana Stay strong 😢

  • @laxmibhusal83
    @laxmibhusal835 жыл бұрын

    त्यो जेठानि लाइ ल्याउनु परेयो उसलाइ पनि केरकार पार्नु परेयो

  • @binitaapril1988
    @binitaapril19885 жыл бұрын

    त्यो दाइ भनाउदो अपराधी लाई पनि टुक्रा टुक्रा बनाउनु पाउनु पर्छ 😈😈😭

  • @debrajbhatt0619
    @debrajbhatt06195 жыл бұрын

    त्यो माचिक्ने लाइ नी काट्नुपर्छ

  • @sonamgyalmobhutia942
    @sonamgyalmobhutia9422 жыл бұрын

    Bhaiii buwariiii le poooraaaa gariiii khakoooo hernu nasakekoooo raichaaaa tyoooo bekamay pashuuuu le

  • @binodprasian2526
    @binodprasian25265 жыл бұрын

    Aba uyo duniyama hamro chelile kun purush lai biswash garne? Bau budo dewar daju jethaju..... kripaya jaath ko concept na linu hola.

Келесі